PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • हेर्नुस् दक्षिणकालीमा भक्तको भक्ति

    काठमाडौं : शक्ति पीठहरुमा नौरथामा लाग्ने भिड सामान्य हो। काठमाडौंको दक्षिणी भेगमा रहेको काली भगवतीको मन्दिरमा यो भिड असामान्य लाग्छ। बलि दिनेहरु उत्तिकै हुन्छन् यहाँ। दक्षिण काली र केही माथि रहेको कालीकी आमाको मन्दिर नौरथामा आउनेहरुका लागि महत्वपूर्ण तीर्थस्थल हो। धेरै बलि चढाइने मन्दिरहरुमध्येको एक हो यो।    

    विस्तृतमा पढ्नुस्

  • यसरी भइरहेको छ संकटा-महाँकालको दर्शन

    यसरी भइरहेको छ संकटा-महाँकालको दर्शन

    काठमाडौं : नवरात्रीका अवसरमा भगवतीका मन्दिरमा भक्तजनको ओइरो लाग्नेक्रम जारी छ। देवीका मन्दिरहरु सबैजसो ठाउँमा भक्जनका कारण भरिभराउ छन्। राजधानीको केन्द्रमा रहेको संकटा - महाँकालमा मानिसहरुको उपस्थिति यस्तो छ -  

    विस्तृतमा पढ्नुस्

  • महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा लाग्यो दर्शनार्थीको घुइँचो

    महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा लाग्यो दर्शनार्थीको घुइँचो

    काठमाडौं : आज आश्विन शुक्ल नवमी। नवरात्रको अन्तिम दिन अर्थात् महानवमी।बडादसैंको महानवमी आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा र बलि दिएर धुमधामका साथ मनाइँदैछ।   आजको दिन दसैंघर र कोत लगायत देशभरका विभिन्न देवी मन्दिर र शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा तथा राँगाको बलि दिने प्रचलन छ। आजै दुर्गा भवानीको विशेष पूजा दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ। नवमीमा पशुबलि नदिनेहरुले…

    विस्तृतमा पढ्नुस्

  • चंगा चेट... उमंगको उडान

    चंगा चेट... उमंगको उडान

    काठमाडौं : बर्खा सिद्धिएको, मौसम उघ्रिएको। न जाडो न गर्मी। घमाइलो बिहानीसँगै दसैंको आगमन भइसकेको छ। गाउँघरमा रोटेपिङ, लिंगेपिङ लागिसकेका छन्। सहरबजारमा किनमेलको भिडभाड छँदैछ। टोलटोलमा बालबालिकाहरु भेला भएर चंगा उडाउन थालिसकेका छन्।   चंगाले बेग्ले उमंग बोकेर आउँछ। हुन त अरु बेला पनि चंगा उडिइरहन्छन् तर दसैंको घटस्थापनादेखि नै विशेषगरी बालबालिकाहरु चंगाको उडानसँगै आफ्न खुसीहरु छर्न चाहन्छन्। दसैं र…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् बलि धेरै चढ्ने शक्तिपिठ दक्षिणकाली

    फोटोमा हेर्नुस् बलि धेरै चढ्ने शक्तिपिठ दक्षिणकाली

    काठमाडौं : शक्ति पीठहरुमा नौरथामा लाग्ने भिड सामान्य हो। काठमाडौंको दक्षिणी भेगमा रहेको काली भगवतीको मन्दिरमा यो भिड असामान्य लाग्छ। बलि दिनेहरु उत्तिकै हुन्छन् यहाँ। दक्षिण काली र केही माथि रहेको कालीकी आमाको मन्दिर नौरथामा आउनेहरुका लागि महत्वपूर्ण तीर्थस्थल हो। धेरै बलि चढाइने मन्दिरहरुमध्येको एक हो यो।  

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् पचली भैरव जात्राका १० फोटा

    विशेष तान्त्रिक पूजा सहित यस वर्षको पचली भैरव जात्रा पूरा भएको छ। हरेक दशैंको चतुर्थीका दिन जात्रा पूरा गरिन्छ। हेर्नुस जात्राका १० तस्बिरहरु

    विस्तृतमा पढ्नुस्

  • राजधानीबाट बाहिर्‍याउन यसरी अनिदो छ कलंकी

    राजधानीबाट बाहिर्‍याउन यसरी अनिदो छ कलंकी

    काठमाडौं : राजधानी शहर भित्र्याउने प्रमुख चोक कलंकी केही दिनयता सबैभन्दा बढी चापमा छ। यहीबाट उपत्यका बाहिर जाने र भित्रनेक्रम जारी छ। भित्रनेभन्दा बाहिरिनेको संख्या अत्याधिक छ अहिले। बिहानैदेखि पूरै अध्यारोले छपक्कै छोप्दासम्म कलंकीमा गाडी र मानिसको ‍औधी चाप छ। यात्रुहरु कोही सुविधाले ढुक्कैसँग र कोही द्विविदाग्रस्त मुडमा देखिन्छन्। उज्यालोमा त कलंकीको मुहार धेरैले देख्छन् नै अध्यारोमा के छ त्यहाँको…

    विस्तृतमा पढ्नुस्

  • पूर्व राजा ज्ञानेन्द्रल थाले पूजाअर्चना, फोटोमा हेर्नुस् उनका गतिविधि

    पूर्व राजा ज्ञानेन्द्रल थाले पूजाअर्चना, फोटोमा हेर्नुस् उनका गतिविधि

    काठमाडौं : बडादसैंको दोस्रो दिन आज पूर्वराजा ज्ञानेन्द्र शाहले भगवतीका शक्तिपीठहरुमा पुगी पूजा अर्चना गरेका छन्। पूर्वराजा शाह बिहान हनुमानढोकास्थित गणेशथान, भीमसेनथान र कोहिटीमा पुगी पूजाअर्चनामा व्यस्त रहे।   गतवर्ष भूकम्पबाट देश तथा जनता विचलित भएको भन्दै उनले सर्वसाधारणलाई टीकासम्म लगाएका थिएनन्। यसवर्ष भने उनी नवरात्र सुरु भएदेखि नै धार्मिक गतिविधिमा सक्रिय देखिए। पूजा अर्चनामा पूर्वरानी कोमलको भने उपस्थिति थिएन। उनी दसैंभर विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • शक्तिपीठमा पूर्वराजा ज्ञानेन्द्र, हेर्नुस् २५ फोटोमा

    शक्तिपीठमा पूर्वराजा ज्ञानेन्द्र, हेर्नुस् २५ फोटोमा

    काठमाडौं : बडादसैंको दोस्रो दिन आज पूर्वराजा ज्ञानेन्द्र शाहले भगवतीका शक्तिपीठहरुमा पुगी पूजा अर्चना गरेका छन्। पूर्वराजा शाह बिहान हनुमानढोकास्थित गणेशथान, भीमसेनथान र कोहिटीमा पुगी पूजाअर्चनामा व्यस्त रहे।   गतवर्ष भूकम्पबाट देश तथा जनता विचलित भएको भन्दै उनले सर्वसाधारणलाई टीकासम्म लगाएका थिएनन्। यसवर्ष भने उनी नवरात्र सुरु भएदेखि नै धार्मिक गतिविधिमा सक्रिय देखिए। पूजा अर्चनामा पूर्वरानी कोमलको भने उपस्थिति थिएन। उनी…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पले क्षतिग्रस्त दसैंघरमा राखियो जमरा, टीकाको साइत २५ गते बिहान ८:४५ बजे

    भूकम्पले क्षतिग्रस्त दसैंघरमा राखियो जमरा, टीकाको साइत २५ गते बिहान ८:४५ बजे

    काठमाडौं : नेपालीहरुको महान् चाड विजयादशमी आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने पर्व विजयादशमी अर्थात बडादसैंको आज पहिलो दिन- घटस्थापना।   आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइने बडादसैंको पहिलो दिन घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने चलन छ। दसैंघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी आजका दिन पूजा आरम्भ हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • मुटु दिवशमा हेर्नुस् ‘डेमो’का दृश्य

    मुटु दिवशमा हेर्नुस् ‘डेमो’का दृश्य

    काठमाडौं : वर्ल्ड हर्ट डे अर्थात् विश्वम मुटु दिवश नेपालमा पनि मनाइयो। त्रिवि शिक्षण अस्पतालबाट वसन्तपुरमा प्रदर्शनीको आयोजना गरिएको थियो। हर्ट अट्याकबाट बच्नका लागि जनचेतना दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो। शिक्षण अस्पतामा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा कार्यक्रम भएको थियो। फोटोमा हेर्नुस् डेमोका गतिविधि :  

    विस्तृतमा पढ्नुस्

  • 'नेक्स्ट सुपर मोडल'का लागि युवतीहरुको यस्तो प्रतिस्पर्धा, हेर्नुस् २३ फोटोमा

    'नेक्स्ट सुपर मोडल'का लागि युवतीहरुको यस्तो प्रतिस्पर्धा, हेर्नुस् २३ फोटोमा

    काठमाडौं : 'नेपाल नेक्स्ट सुपर मोडल' प्रतिस्पर्धाको प्रि-जजिङ राउन्ड सम्पन्न भएको छ।   आरएनआर ग्रुपले आयोजना गरेको सो इभेन्टमा ३७ जना प्रतिस्पर्धीले भाग लिएका थिए।   आगामी शुक्रबारबाट आर्मी अफिसर्स कल्बमा नेक्स्ट सुपर मोडलको फाइनल राउन्ड आयोजना हुनेछ। जसमा उत्कृष्ट १२ प्रतिस्पर्धीको छनोट गर्दै विजेता घोषित गरिनेछ।   यस्तो रह्यो प्रि-जजिङ राउन्डमा प्रतिस्पर्धीहरुको प्रस्तुति-

    विस्तृतमा पढ्नुस्

  • ​फोटोमा हेर्नुस्, स्ट्रिट आर्टमा 'लोकल हिरो'

    ​फोटोमा हेर्नुस्, स्ट्रिट आर्टमा 'लोकल हिरो'

    काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान टंगालमा 'स्ट्रिट आर्टिस्ट'को एक समूहले नेपाली ग्रामीण परिवेश र नेपालका हिरोहरु झल्कने कला प्रदर्शन गरिरहेको छ। प्रसाद प्रोजेक्ट नाम दिइएको प्रदर्शनीमा २५ कलाकारको ५० वटा कला राखिएको छ। प्रदर्शनीमा स्ट्रिट आर्ट मार्फत युवाहरुको बसाईसराईलाई देखाइएको छ। त्यस्तै नेपालका 'लोकल हिरो'लाई प्रदर्शनीमा राखिएको छ। 'लोकल हिरो भन्नाले नारायण गोपाल, लक्ष्मीप्रसाद देवकोटा, मीरा राई , पारस खड्काहरु…

    विस्तृतमा पढ्नुस्

  • मनोपरामर्श मेलामा सांगीतिक गुञ्जन

    मनोपरामर्श मेलामा सांगीतिक गुञ्जन

    काठमाडौं : त्रिभुवन विश्वविधालय अनतर्गत स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुको आयोजनामा ‘psych youth mela 2016’ पद्मकन्या बहुमुखी क्याम्पसमा सकिएको छ। मनोविज्ञान र मानसिक स्वास्थ्यसम्बन्धी विषयबारे युवाहरुमा सचेतना र जिज्ञासा बढाउने हेतुले आयोजना गरेको उक्त मेलामा मनोविज्ञान र मानसिक स्वास्थ सम्बन्धी विभिन्न प्रदर्शनीहरु भएका थिए। प्रदर्शनीसँगै नाटक, संगीत र नृत्यहरु प्रस्तुत भएका थिए।   त्रिविका सहायक डीन प्राडा राजकुमार पाण्डे, पद्मकन्या क्याम्पस प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • पौने १० बजे ढल्यो इन्द्रजात्राको लिङ्गो, सात दिन लामो जात्रा आज सकियो

    पौने १० बजे ढल्यो इन्द्रजात्राको लिङ्गो, सात दिन लामो जात्रा आज सकियो

    ​काठमाडौं : राति पौने १० बजे लिङ्गो ढालेसँगै इन्द्रजात्रा औपचारिक रुपमा सम्पन्न भएको छ। आज राति हनुमानढोकामा लिङ्गो ढालिएको थियो। त्यसअघि महिलाहरुले रथ तानेका थिए। लि‍ंगो गाडेर सुरु भएको इन्द्र जात्राको सातौं दिनमा समाप्त भएको हो। गत बिहीबार इन्द्रजात्राको मुल दिन विशेष समारोहको आयोजना भएको थियो। आश्विन कृष्ण चौथीको दिन जात्रा अन्त्य हुने गर्छ। यस पर्वमा हनुमानढोकालगायतका क्षेत्रमा रहेका कुमारी,…

    विस्तृतमा पढ्नुस्

  • झोछेँमा निकालियो परम्परागत लाखे नाच

    झोछेँमा निकालियो परम्परागत लाखे नाच

    काठमाडौं : इन्द्रजात्राको अवसरमा काठमाडौंको झोछेँमा पनि लाखे नाच निकालिएको छ। हरेक वर्ष इन्द्रजात्राको सन्दर्भ पारी यहाँ लाखे नाच निकाल्ने गरिएको हो। बाघ, भालु, आकृतिमा प्रदर्शन गरिने लाखे नाच हेर्ने ठूलो संख्यामा स्थानीयको सहभागिता हुने गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा पुष्पवृष्टि, सांस्कृतिक एकताको प्रदर्शन

    टुँडिखेलमा पुष्पवृष्टि, सांस्कृतिक एकताको प्रदर्शन

    काठमाडौं : मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ।   नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो।   सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख,…

    विस्तृतमा पढ्नुस्

  • २० फोटोमा हेर्नुस्, संविधान दिवस मनाउन कोको पुगे टुँडिखेल?

    २० फोटोमा हेर्नुस्, संविधान दिवस मनाउन कोको पुगे टुँडिखेल?

    काठमाडौं : संविधान बनेको एक वर्ष पूरा भएको अवसरमा आज पहिलो संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी संविधान जारी भएको आज एक वर्ष पूरा भएको हो।   सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्‍यो। समारोहमा राष्ट्रपति वि्दयादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख,…

    विस्तृतमा पढ्नुस्

  • आठ फोटोमा हेर्नुस् संविधान दिवसको अवसरमा आयोजित कार्यक्रम

    आठ फोटोमा हेर्नुस् संविधान दिवसको अवसरमा आयोजित कार्यक्रम

    काठमाडौँ : संविधान घोषणा भएको अवसरमा व्यवस्थापिका संसद सचिवालयले आज आयोजना गरेको कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश लगायतका विशिष्ट व्यक्तिहरु उपस्थित भए।  संविधान घोषणा भएको असोज ३ गते एक वर्ष पूरा हुँदैछ।  यो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री भारत भ्रमण सकाएर आजै स्वदेश फर्किएका थिए। उनी संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन भोलि राति नौ बजे नै अमेरिका प्रस्थान गर्दैछन्।   

    विस्तृतमा पढ्नुस्

  • इन्द्रजात्रामा निकालियो कुमारी, तानियो रथ

    इन्द्रजात्रामा निकालियो कुमारी, तानियो रथ

    काठमाडौं : इन्द्रजात्राका अवसरमा वसन्तपुर तथा त्यस आसपास क्षेत्रमा गणेश, कुमारी र भैरवको रथ यात्रा गरिएको छ।   प्रत्येक वर्ष भाद्रशुक्ल पूर्णिमाका दिन त्यस क्षेत्रमा रथ यात्रा गरिन्छ। रथसँगै विभिन्न लाखेलाई समेत नचाइने गरिएको छ। भाद्रशुक्ल द्वितीयाका दिन हनुमानढोकमा इन्द्रध्वजा फहराइएपछि एक सातासम्म इन्द्रजात्रा जारी रहन्छ।   इन्द्रजात्राको चौथो दिन यस्तो देखियो-

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell