PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • २१ तोपको सलामीका साथ स्वेदश फर्केका राष्ट्रपतिलाई स्वागत, १८ फोटोमा हेर्नुस्

    २१ तोपको सलामीका साथ स्वेदश फर्केका राष्ट्रपतिलाई स्वागत, १८ फोटोमा हेर्नुस्

    राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँच दिने राजकीय भ्रमण सकाएर शुक्रबार राति स्वदेश फर्केकी छिन्।  उनलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' , उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरा विमानस्थलमा उपस्थित थिए। अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधि भने त्यहाँ देखिएनन्। सभामुख ओनसरी घर्ती, प्रधान सेनापति राजेन्द्र क्षेत्री लगायत पनि स्वागतका लागि विमानस्थलमा उपस्थित थिए। सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी दिएको…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, आइजीपीको फुलीका साथ प्रकाश अर्यालको खुसी

    फोटोमा हेर्नुस्, आइजीपीको फुलीका साथ प्रकाश अर्यालको खुसी

    काठमाडौँ : नेपाल प्रहरीले अन्तत: दुई महिनापछि नयाँ महानिरिक्षक पाएको छ। गत फागुन २ गते सोमबार देखि तत्कालिन महानिरिक्षक उपेन्द्रकान्त अर्यालले अवकाश पाएपछि प्रहरी निमित्त आइजीपीको भरमा चल्दै आएको थियो। प्राविधिक तर्फका एआईजी डाक्टर दिनेशचन्द्र पोखरेलले नेपाल प्रहरी चलाउँदै आएका थिए।  तर सरकारले सोमबार नयाँ आइजीपी नियुक्तिसँगै सपथ खुवाउँदै प्रकाश अर्याललाई नयाँ आइजीपी बनाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले…

    विस्तृतमा पढ्नुस्

  • बालाजु बाइसधारामा विशेष मेला, हेर्नुस् फोटोमा

    बालाजु बाइसधारामा विशेष मेला, हेर्नुस् फोटोमा

    काठमाडौँ : बालाजुस्थित बाइसधारमा आज चैत्र शुक्लपूर्णीमाका अवसरमा विशेष मेला लागेको छ। मेला भर्नको लागि यहाँ बिहानैदेखि भत्तजनहरुको घुँइचो लागेको छ। मेलामा काठमाडौँलगायत वरिपरिका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु आउने गर्दछन्। प्राचीन धार्मिक तीर्थस्थलको रूपमा रहेको यस क्षेत्रमा हरेक वर्ष चैत्र शुक्लपूर्णीमाका दिन ठूलो मेला लाग्ने गरेको छ। बाइसधाराको निर्माण मल्ल वंशीय राजा प्रताप मल्लले गरेका हुन्। हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको आस्था केन्द्रको…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, ८ रात ९ दिन मनाइने बिस्केट जात्राको रमाइलो

    फोटोमा हेर्नुस्, ८ रात ९ दिन मनाइने बिस्केट जात्राको रमाइलो

    भक्तपुर : प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ। भैरवनाथको पूजा गरी दिउँसो भैरव र भद्रकाली देवतालाई आआफ्नो रथमा विराजमान गराएपछि भैरवनाथको रथ तान्न सुरु गरिन्छ। आज रथ तौमणीबाट रथ तान्न सुरु भएको हो। नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो दिन यस्तो रह्यो सेतो मच्छिन्द्रनाथको रथयात्रा, हेर्नुस् १८ फोटोमा

    तेस्रो दिन यस्तो रह्यो सेतो मच्छिन्द्रनाथको रथयात्रा, हेर्नुस् १८ फोटोमा

    काठमाडौँ : काठमाडौँवासी हिन्दु र बौद्ध दुवै सम्प्रदायले साझा देवताको रुपमा पूज्दै आएको जनबहा द्य: (सेतो मच्छिन्द्रनाथ) को रथयात्राको तेस्रो दिन बिहीबार रथ हनुमानढोकाबाट लगन टोलमा पुर्‍याइयो।    काठमाडौँको जनबहाल नामको ठाउँमा भएको मन्दिरमा रहने देवता भएकोले जनबहा द्य: पनि भनिने सेतो मच्छिन्द्रनाथलाई हिन्दुको शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्ध अन्तर्गत महायान तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पुज्ने…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो दिन यस्तो रह्यो सेतो मच्छिन्द्रनाथको रथयात्रा, हेर्नुस् १७ फोटोमा

    दोस्रो दिन यस्तो रह्यो सेतो मच्छिन्द्रनाथको रथयात्रा, हेर्नुस् १७ फोटोमा

    काठमाडौँ : काठमाडौँवासी हिन्दु र बौद्ध दुवै सम्प्रदायले साझा देवताको रुपमा पूज्दै आएको जनबहा द्य: (सेतो मच्छिन्द्रनाथ) को हिजोदेखि सुरु भएको रथयात्रा आज हनुमानढोकामा पुगी समापन भयो। आजको रथयात्रा असनबाट सुरु भएको थियो। भोलि रथलाई लगन लग्ने तयारी छ।   काठमाडौँको जनबहाल नामको ठाउँमा भएको मन्दिरमा रहने देवता भएकोले जनबहा द्य: पनि भनिने सेतो मच्छिन्द्रनाथलाई हिन्दुको शैव सम्प्रदायले शिव, शाक्त…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा बिस्केट जात्राको तयारी, १२ फोटोमा

    भक्तपुरमा बिस्केट जात्राको तयारी, १२ फोटोमा

    भक्तपुर : भक्तपुरमा विशेष रुपमा मनाइने बिस्केट जात्राको तयारी थालिएको छ। नयाँ वर्षको अवसर पारी भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार यो जात्रा मनाउने गर्छन्। जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माण कार्य सुरु भएको हो। तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा बनाएने करिब ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माणमा स्थानीय जुटेका छन्। लिच्छवीकालदेखि सुरु भएको बिस्केट जात्रा नयाँ वर्षको…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् ट्याटु आर्टिस्टको ट्याटु कला

    फोटोमा हेर्नुस् ट्याटु आर्टिस्टको ट्याटु कला

    काठमाडौँ : एक दर्जन देशका ट्याटु आर्टिस्ट यतिबेला राजधानीमा भेला भएका छन्। सानेपास्थित हेरिटेज गार्डेनमा सातौ अन्तराष्ट्रिय नेपाल ट्याटु फेस्टिभलमा सहभागी हुन उनीहरु नेपाल आएका हुन्। आर्टिस्टहरुले मानिसको शरिरमा विभिन्न ट्याटु खोपेर कला देखाइरहेका छन्।  फेस्टिभल आउँदो आइतबारसम्म चल्नेछ। सम्मेलनमा सहभागी हुन अमेरिका, अष्ट्रेलिया, स्वीडेन, स्पेन, इण्डोनेसिया, क्यानडा, स्वीटजरल्याण्ड, फ्रान्स, ब्राजिल, थाइल्याण्डबाट सहगभागि छन्। हेर्नुस् ट्याटु आर्टिस्टको कला - 

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री पत्नी सीताको नयाँ 'लुक्स'

    प्रधानमन्त्री पत्नी सीताको नयाँ 'लुक्स'

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चीन भ्रमणमा साथै थिइन् पत्नी सीता दाहाल। बुधबार प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन्। त्रिभुवन विमानस्थलमा प्रचण्डको साथमा थिइन् पत्नि सीता। प्रधानमन्त्रीको पत्रकार सम्मेलनमा देखिएकी सीता भने नयाँ लुक्समा देखिइन्। उनले कालो चश्मा लगाएकी थिइन्। हेर्नुस् इलिट जोशीले खिचेको प्रधानमन्त्री पत्नीको नयाँ लुक्सको फोटो :   

    विस्तृतमा पढ्नुस्

  • जब असनमा रातो, नीलो र पहेँलो मात्र देखियो, हेर्नुस् पाहाँचह्रेको अन्तिम दिनका १९ फोटो

    जब असनमा रातो, नीलो र पहेँलो मात्र देखियो, हेर्नुस् पाहाँचह्रेको अन्तिम दिनका १९ फोटो

    काठमाडौँको व्यस्त बजार असनमा मंगलबार स्थानीय बासिन्दाहरुले दशैँपछिको ठूलो चाडका रुपमा मनाउने पाहाँ चह्रेको अन्तिम दिन दिउँसो देवीको खट परिक्रमा गरियो। असनको मुख्य चोकमा रातो, नीलो र पहेँलो गरी तीन वटा रङ्गका टोपी र टिसर्ट लगाएकाहरुले आफूले बोकेको खट परिक्रमा गरे।  भद्रकाली (लुँमरी अजिमा) र कंकेश्वरी (चामुण्डा/ कंग अजिमा) को खट बोक्नेहरुले चिराग साट्ने गर्छन् जसलाई स्थानीय भाषामा 'द्य ल्वाकेगु' भनिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमा दशैँपछिको ठूलो पर्व पाहाँचह्रे मनाइँदै, पहिलो दिनका १७ फोटो

    काठमाडौँमा दशैँपछिको ठूलो पर्व पाहाँचह्रे मनाइँदै, पहिलो दिनका १७ फोटो

    काठमाडौँ : हरेक वर्ष घोडाजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकावासीहरु पाहाँ चह्रे मनाउने गर्छन्। स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो।  कसैले यसलाई पासा चह्रे पनि भन्ने गर्छन्। नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी हो। चह्रे चन्द्रमासको क्यालेन्डर अनुसार चौधौँ दिनलाई भनिन्छ। पर्वको पहिलो दिन आज बिहान विभिन्न शक्तिपीठहरुमा पूजा गरिन्छ भने  साँझ भष्मासुरको…

    विस्तृतमा पढ्नुस्

  • हट्यो वसन्तपुरको दरबार स्क्वायर सत्तलको पसल

    हट्यो वसन्तपुरको दरबार स्क्वायर सत्तलको पसल

    काठमाडौँ : वसन्तपुरमा रहेको कँडेल चोकको भगवती गुठीको पसल हटाएको छ। स्थानीयले पूजाआजामा अप्ठेरो परेको जनाएपछि पसल हटाइएको हो। पसल सञ्चालनका लागि विगतमा गुठीले दिएको अनुमति रद्द गरेपछि स्थानीय र प्रहरीले पसल हटाएका हुन्। 

    विस्तृतमा पढ्नुस्

  • ​फोटोमा हेर्नुस् श्रीलङ्काका सेना प्रमुख नेपाल भ्रमण

    ​फोटोमा हेर्नुस् श्रीलङ्काका सेना प्रमुख नेपाल भ्रमण

    काठमाडौँ : नेपाल भ्रमणमा रहेका श्रीलङ्काका सेना प्रमुख डि सिल्भाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री बालकृष्ण खाँड र प्रधान सेनापती राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेका छन्।   श्रीलङ्काका सेनाप्रुमख पहिलोपटक नेपाल भ्रमणमा आएका हुन्। प्रधानमन्त्री प्रचण्डसँग उनले औपचारिक भेटवार्ता गरेका हुन्।   प्रधानसेनापतीसँग भने सिल्भाले दुइ पक्षीय सैन्य सहकार्यका विषमया छलफल गरेका थिए। त्यस्तै सैनिक सम्बन्ध थप बृहत्तर पार्ने समझदारी भएको…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् सोमपालको दामी 'क्याच'

    फोटोमा हेर्नुस् सोमपालको दामी 'क्याच'

    काठमाडौँ : केन्याको कप्तान राकेप पटेल नेपालका लागि घातक बन्दै थिए। उनी २१ रन बनाएर क्रिजमा थिए। धर्मराएको केन्याको इनिङ सम्हालने कोशिसमा पटेल थिए। तर वसन्त रेग्मीको बलिङमा उनी सोमपाल कामीको क्याचको शिकार हुन पुगे। पहिलो खेलमा पनि उनले नट आउट ३४ रन बनाएका थिए। उनले शनिबार नेपाल विरुद्ध विजयी छक्का समेत हिर्काएका थिए। घातक पटेल क्याच आउट भएको फोटो…

    विस्तृतमा पढ्नुस्

  • ​ढल्यो फागुको चीर, फोटोमा हेर्नुस् राजधानीको होली

    ​ढल्यो फागुको चीर, फोटोमा हेर्नुस् राजधानीको होली

    काठमाडौँ : २२ फागुनमा विधिवत् रुपमा राजधानीको वसन्तपुर दरबार स्क्वायरमा ठड्याइएको रंगीविरंगी चीर आज साँझ सात बजे ढालिएको छ। चीर ठड्याएसँगै फागु (होली) सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक मान्यता छ। फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर चीर ढालेपछि समाप्त हुन्छ। चीर ६:५३ को साइतमा ढालिएको हो। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा पुर्‍याउने चलन छ। चीरको दहन सँगै होली सकिनेछ। …

    विस्तृतमा पढ्नुस्

  • १८ फोटोमा हेर्नुस् मौसमले साथ नदिएको मैदानमा फ्यानको साथ

    १८ फोटोमा हेर्नुस् मौसमले साथ नदिएको मैदानमा फ्यानको साथ

    काठमाडौँ : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शनिबार नेपाल र केन्याबीच खेल मौसमका कारण निर्धारित समय बिहान साढे नौ बजे सुरु हुन सकेन।  तर छाता ओढेर आएका दर्शकहरु भने कीर्तिपुर मैदानमा उत्साही देखिन्थे। यो खेलको टिकट अनलाइनमा बिक्री गरिएको थियो र खेल अघि नै सोल्ड आउट भइसकेको थियो।  शनिबार खेल हुन नसके रिजर्भ डे आइतबार खेल खेलाइनेछ। फोटोमा हेर्नुस् मौसमले…

    विस्तृतमा पढ्नुस्

  • केन्या विरुद्ध खेल्न तयार पारिदै त्रिवि मैदान

    केन्या विरुद्ध खेल्न तयार पारिदै त्रिवि मैदान

    काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप डब्लुसिएल अन्तर्गत केन्या विरुद्ध हुने खेलका लागि कीर्तिपुरस्थित त्रिवि मैदानको स्वरुप फेर्ने काम भइरहेको छ। मैदानमा दुबो रोप्ने, पानी हाल्ने माटो राख्ने जस्ता कामहरु तिव्र गतिमा भइरहेको छ। दैनिक ६/७ ट्याङ्कर पानी त्रिवि मैदानमा हालिदै छ। मैदानको स्वरुप फेर्नका लागि अहिले १५ भन्दा बढी कामदार खटिरहेका छन्। डब्लुसिएल अन्तर्गत नेपाल र केन्याबीच पाँचौ चरणको…

    विस्तृतमा पढ्नुस्

  • असिनासहित पानी बर्सिएपछि धुलाम्मे राजधानीलाई राहत, ८ फोटोमा

    असिनासहित पानी बर्सिएपछि धुलाम्मे राजधानीलाई राहत, ८ फोटोमा

    काठमाडौं : लामो समयपछि बिहीबार अपराह्न देशका विभिन्न स्थानमा वर्षा र असिना परेको छ। कतिपय ठाउँमा भने हावाहुरीले क्षति समेत पुर्‍याएको छ।   राजधानी क्षेत्रमा पनि अचानक वर्षा भएपछि कामका लागि बाहिर निस्केका सर्वसाधारण ओत लाग्नका लागि भागदौड गरेका थिए। धुलोबाट आजित भएका राजधानीवासीले थोरै भए पनि राहतको महसुस गरेका छन्।   वर्षापछि राजधानीमा यस्तो देखियो-

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा सेनाको परेड, हेर्नुस् २५ फोटोमा

    टुँडिखेलमा सेनाको परेड, हेर्नुस् २५ फोटोमा

    काठमाडौं : नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर शुक्रबार सेना दिवस मनाएको छ। सैनिक मञ्च टुँडिखेलमा सेनाले परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजी लगायत विविध कौशल देखाएको थियो।   सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्चमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी भएकी थिइन्।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्तीमगर, प्रधानन्याधीश सुशीला कार्की लगायतका…

    विस्तृतमा पढ्नुस्

  • ​फोटोमा हेर्नुस्, प्रधानमन्त्री कार्यालयमा प्रचण्डको व्यस्त दिन

    ​फोटोमा हेर्नुस्, प्रधानमन्त्री कार्यालयमा प्रचण्डको व्यस्त दिन

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै शब्दमा सोमबार ऐतिहासिक दिन बन्यो। प्रचण्डले सोमबार  मन्त्रिपरिषद्को तीन वटा बैठक राखे। हिजो बैठकबाट उनले मधेसमा स्थानीय तहको संख्या बढाउने निर्णय लिए। अनि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने विषय आत्मसाथ गरे। दोश्रो बैठक भने उनले प्राविधिक काममा खर्चिए। प्याब्सनको १३ औँ बार्षिक साधारणसभामा आजै निर्वाचनको मिती घोषणा गर्छु भन्दै बाहिरिएका प्रचण्डले दिन प्रधानमन्त्री कार्यालयमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell