PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • १० फोटोमा हेर्नुस् टुँडिखेलमा माघीको रौनक

    १० फोटोमा हेर्नुस् टुँडिखेलमा माघीको रौनक

    काठमाडौं : आज माघ १ गते थारुहरुले मनाउने माघी पर्व काठमाडौंको टुँडिखेलमा भब्य रुपमा मनाइएको छ। माघीका फोटाहरु हेर्नुस्:  

    विस्तृतमा पढ्नुस्

  • प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध हेर्नुस् यस्ता नारा

    प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध हेर्नुस् यस्ता नारा

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीमाथिको मुद्दामा बहस चलिरहँदा बाहिर उनका समर्थकहरु भने प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध नारावाजी गरिरहेका छन्। माइतीघर मण्डलामा उपस्थित भएका केसीका समर्थकहरुले प्ले कार्ड बोकेर केसीको निशर्त रिहाइको माग गरिरहेका छन्। हेर्नुस् प्ले कार्ड बोकेका केसी समर्थकहरु:

    विस्तृतमा पढ्नुस्

  • आज पनि सडकमा उत्रियो अखिल

    आज पनि सडकमा उत्रियो अखिल

    मूल्यवृद्धिको विषयलाई लिएर आज पनि अनेरास्ववियुले प्रदर्शन गरेको छ। हिजोमात्रै त्रिचन्द्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। आज फेरि इन्धनको मूल्यवृद्धि फिर्ता लिनुपर्ने मागसहित एमालेको विद्यार्थी संगठन सडकमा उत्रिएको हो। हेर्नुस् फोटो  

    विस्तृतमा पढ्नुस्

  • ढाका टोपी शिरैमा ढलक्क ढल्कियो, पाँचौँ टोपी दिवस हेर्नुस् फोटोमा

    ढाका टोपी शिरैमा ढलक्क ढल्कियो, पाँचौँ टोपी दिवस हेर्नुस् फोटोमा

    काठमाडौं :  ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ।  दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान र्‍याली निकालेका छन्। माइतीघरबाट सुरु भएको र्‍याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो।  र्‍यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता रहेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • ‘क्रिसमस इभ’मा यसरी झुम्यो ठमेल’

    ‘क्रिसमस इभ’मा यसरी झुम्यो ठमेल’

    काठमाडौँ: क्रिश्चियन धर्म संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसरमा आज क्रिसमस मनाइँदैछ। विश्वभर क्रिश्चियन समुदायले आज संस्थापक ख्रीष्टको सम्झनामा क्रिसमस मनाउँदैछन्।  नेपालमा पनि उनको सम्झनामा पर्व मनाइँदै आएको छ। सरकारले यो वर्षदेखि २५ डिसेम्बरमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।  क्रिसमसको अवसरमा अघिल्लो दिन राजधानीका विभिन्न सपिङ कम्प्लेक्स, तथा पर्यटकीय क्षेत्रहरुमा धुमधामका साथ क्रिसमस इभ मनाइएको छ। क्रिसमस इभ’मा झुमेको…

    विस्तृतमा पढ्नुस्

  • गगन थापाको चुनावी प्रचारका १५ दृश्य

    गगन थापाको चुनावी प्रचारका १५ दृश्य

    काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणका निर्वाचनको प्रचार अन्तिमतिर पुग्नै लागेको छ। राजनीतिक दलका नेताहरु बढिभन्दा बढी सक्रिय भएका छन् यतिखेर। गगन थापा त्यस्तै एक उम्मेदवार हुन् जसले सकेसम्म धेरै स्थानमा पुगेर आफ्नो उपस्थिति देखाउन चाहे। आइतबार हामीले गगनको प्रचारलाई हेर्दा यस्ता दृश्य देख्यौं :  

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् हिमाल पारीको जिल्ला मनाङमा उम्मेदवारको चुनाव प्रचार शैली

    फोटोमा हेर्नुस् हिमाल पारीको जिल्ला मनाङमा उम्मेदवारको चुनाव प्रचार शैली

    मनाङ :  मनाङमा पहिलो चरण अन्तर्गत मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। मतदातालाई आफ्नो पक्षमा पार्न यतिबेला वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु चुनावी सभा र घरदैलोमा व्यस्त छन्।  प्रतिनिधिसभा सदस्यका लागि एक क्षेत्र रहेको मनाङमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् टेकबहादुर गुरुङ ।त्यस्तै वाम गठबन्धनकातर्फबाट नेकपा एमालेका पोल्देन छोपाङ उम्मेदवार छन्। त्यस्तै प्रदेशसभाका लागि स्वतन्त्रबाट दीपक मनाङे…

    विस्तृतमा पढ्नुस्

  • पाटन औद्योगिक क्षेत्रमा लागेको आगो हेर्नुस् १५ फोटोमा

    पाटन औद्योगिक क्षेत्रमा लागेको आगो हेर्नुस् १५ फोटोमा

    पाटन औद्योगिक क्षेत्रमा रहेको प्लाष्टिक कारखानामा मंगलबार साँझ आगलागी भएको छ। आगलागीका कारण उद्योगमा रहेका तयारी सामग्री, कच्चा पदार्थ जलेर नष्ट भएका छन्। आगलागीका कारण आनन्द प्लाष्टिक उद्योग र पञ्चकन्याको युपिभिसी उद्योगमा क्षति पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजा, हेर्नुस् २२ फोटो

    कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजा, हेर्नुस् २२ फोटो

    छठ पर्वका व्रतालुहरुले आज धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन्। जलाशयमा मनाउने यो पर्वमा वर्तालुहरुले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अर्घ अर्पन गरेका हुन्। कात्तिक शुक्ल षष्ठीदेखि शुरु भएको यस पर्वको बुधबार खरना थियो। आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गरिएको छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ अर्पन गरेपछि पर्व…

    विस्तृतमा पढ्नुस्

  • तिहारको रौनकः सयपत्री र मखमलीले सजियो राजधानी हेर्नुस् फोटोमा

    तिहारको रौनकः सयपत्री र मखमलीले सजियो राजधानी हेर्नुस् फोटोमा

    काठमाडौँ: तिहारलाई उज्यालो र फूलको पर्वका रुपमा पनि चिनिन्छ। घर सजाउनमात्र हैन यमपञ्चकका पाँचै दिन फूल नभई हुन्न। तिहारको रौनक भित्रिएसँगै फूलको व्यापार पनि बढेको छ। आज तिहारको दोस्रो दिन। कुकुर तिहार मनाइँदैछ। राजधानीलगायत मुख्य शहरमा भने बिहानैदेखि सयपत्री र मखमलीको व्यापार सुरु भइसकेको छ। राजधानीका विभिन्न स्थानमा सडकपेटीमा बेच्न राखिएका पहेँलपुर सयपत्री र बैजनी मखमलीको दृश्य मनमोहक देखिन्छन्। यो सिजनमा…

    विस्तृतमा पढ्नुस्

  • १९ फोटोमा हेर्नुस् अन्तिम भोज अघि संसदबाट बाहिरिँदै सांसदहरु

    १९ फोटोमा हेर्नुस् अन्तिम भोज अघि संसदबाट बाहिरिँदै सांसदहरु

    काठमाडौँ : शनिबार मध्यरातदेखि स्वतः समय सकिएको रुपान्तरित व्यवस्थापिका संसदको अन्तिम बैठक सकिएपछि अन्तिम भोजका लागि संसद भवनबाट सांसदहरु बाइबाइ गर्दै बाहिरिए।  संविधान सभाको दोस्रो निर्वाचनका लागि निर्वाचित यी सभासदहरु संविधान जारी भइसकेपछि रुपान्तरित व्यवस्थापिका संसदका सांसदका रुपमा थिए। आउँदो मंसिरमा हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिनको अघिल्लो दिनदेखि यसको समय सकिएको हो।  हेर्नुस् अन्तिम दिनको…

    विस्तृतमा पढ्नुस्

  • संविधान दिवसको पूर्व सन्ध्याको रौनकका १७ दृश्य

    संविधान दिवसको पूर्व सन्ध्याको रौनकका १७ दृश्य

    असोज ३ गते संविधान दिवस। संविधान जारी भएको तेस्रो वर्षको अवसरमा संविधान सभामा विशेष कार्यक्रम आयोजना भयो। राष्ट्रपतिदेखि उच्च ओहदाको एकै ठाउँमा भेला हुँदै संविधान कार्यान्वयनमा प्रतिवद्धता जनाउने कार्यक्रमका दृश्यहरु हेर्नस् :  

    विस्तृतमा पढ्नुस्

  • नेपाली र विदेशी मोडल फेसनमान्डुको र्‍याम्पमा, हेर्नुस् २५ फोटो

    नेपाली र विदेशी मोडल फेसनमान्डुको र्‍याम्पमा, हेर्नुस् २५ फोटो

    शुक्रबार राति काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा नेपाली र विदेशी मोडलको सहभागितामा फेसनमान्डु रनवे शो आयोजना गरियो। एफआरएस वर्ल्डको आयोजनामा भएको यो फेसन शोमा सिड्नी र नेपालका डिजाइनरहरूले बनाएका पहिरन प्रस्तुत गरिएको थियो। हेर्नुस् समर्थ रञ्जितका फोटोहरु

    विस्तृतमा पढ्नुस्

  • हनुमानढोकामा यसरी निकालियो गाईजात्राको झाँकी हेर्नुस् फोटोमा

    हनुमानढोकामा यसरी निकालियो गाईजात्राको झाँकी हेर्नुस् फोटोमा

    आज गाईजात्रा पर्व देशभर मनाइँदैछ। उपत्यकासहित देशभर धुमधामका साथ आज यो पर्व मनाइन्छ। भाद्र महिनामा शुक्ल पक्षको प्रतिपदामा पर्ने यो पर्वमा वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गर्ने गरिन्छ। गाईजात्रा मूलत नेवार संस्कृतिबाट सुरू भएको हो। यो समुदायका मानिसहरु दिवंगत आफन्तहरुको सम्झनामा गाईको रूप धारण गरी टोलटोलमा घुम्ने गर्छन्। गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका आफन्तहरु वैतरणी पार हुन्छन् भन्ने…

    विस्तृतमा पढ्नुस्

  • नागपोखरीमा यसरी गरियो नागको पूजा

    नागपोखरीमा यसरी गरियो नागको पूजा

    आज साउन शुक्ल पञ्चमी। हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन नागको विशेष पूजा अर्चनासहित नागपञ्चमी मनाइन्छ। घरमा नागका तस्बिर टाँसी सर्प, विच्छीको पूजा गरिन्छ। नागपञ्चमीमा नाग सर्पजस्ता विशालु जीवको पूजा गर्नाले त्यसको भय कम हुने विश्वास गरिन्छ।  वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो।  नागपञ्चमीको दिन काठमाडौंको नागपोखरीमा विशेष पूजा हुने…

    विस्तृतमा पढ्नुस्

  • साउने सोमबार, शिवालयमा भक्तजन: हेर्नुस् फोटोमा

    साउने सोमबार, शिवालयमा भक्तजन: हेर्नुस् फोटोमा

    काठमाडौँ: हिन्दु धर्मालम्बीहरुले साउन महिनाको सोमबारलाई विशेष रुपमा मनाउने गर्छन। साउनको सोमबार हिन्दु महिलाहरु भगवान शिवको व्रत बस्ने गर्छन। साउन महिनाका सोमबारका दिन विशेषगरी शिवालयहरुमा महिला भक्तजनको भीड लाग्ने गर्छ। साउनको सोमबारमा पशुपतिनाथ, झक्तपुरको डोलेश्वर, चितवनको देवघाट लगायतका शिवालयमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ। साउन महिनामा महिलाहरु हरियो पहिरनमा रहने गर्छन। साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड लागेको छ। पाशुपत…

    विस्तृतमा पढ्नुस्

  • ७० नाघेका पाँच वरिष्ठ कलाकारले झम्सिखेलमा सुरु गरे नयाँ आर्ट ग्यालरी

    ७० नाघेका पाँच वरिष्ठ कलाकारले झम्सिखेलमा सुरु गरे नयाँ आर्ट ग्यालरी

    ७० नाघेका पाँच कलाकारहरुले ललितपुरको झम्सिखेलमा नयाँ आर्ट ग्यालरी सुरु गरेका छन्। म्युजिक एन्ड आर्ट ग्यालरी नाम राखिएको यो ग्यालरीलाई उत्तम नेपाली, मदन चित्रकार, शशी शाह, कृष्ण मानन्धर र श्यामलाल श्रेष्ठले सुरु गरेका हुन्।  लखनउबाट सुरुवाती प्रशिक्षण लिएका ८३ वर्षीय उत्तम नेपाली एब्सट्रयाक्ट आर्टका लागि प्रख्यात छन्। त्यस्तै ७० वर्षीय मदन चित्रकारले बम्बेको सर जेजे इन्स्टिच्युट अफ अप्लाइड आर्टबाट ग्राजुएट…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् मुस्लिम धर्मालम्बीहरुको इदको रमझम

    फोटोमा हेर्नुस् मुस्लिम धर्मालम्बीहरुको इदको रमझम

    काठमाडौँ: मुस्लिम धर्मालम्बीहरुको पवित्र पर्व इद (इदुल फित्र) आज मनाइँदैछ। पर्वका अवसरमा सरकारले सार्वजनिक विदा घोषणा गरेको छ। मुस्लिम धर्मालम्बीले एक महिनासम्मको उपासना अन्त्य धुमधामपूर्वक गर्दैछन्। उपासनासँगै एक महिनासँग नियमित नमाज गरिन्छ। धर्मालम्वीहरु रमादानको महिनाभरि नै रोजा (ब्रत) बस्ने गर्दछन्। एक महिना लामो उपासनाको मुस्लिम धर्मालम्बीहरु सोमबार विधिवत रुपमा अन्त्य गर्दैछन् । फोटोमा हेर्नुस् इदको रमझम

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् आगोमा झोसिएका गाईको हालत

    फोटोमा हेर्नुस् आगोमा झोसिएका गाईको हालत

    काठमाडौं : शनिवार आगलागीको सिकार भएर राजधानीको गोकर्णेश्वर नगरपालिका १ को सुन्दरीजलमा ५२ गाई मरे। ६८ गाई बाछा/बाछी आगोमा झोसिएर घाइते भए। सर्टसर्किटका कारण आगलागी भएको बताइन्छ। आइतबार आगलागी भएको ठाउँको दृश्य यस्तो थियो  

    विस्तृतमा पढ्नुस्

  • एसएलसी जस्तो रहेन उल्लास, फोटोमा हेर्नुस् एसइइ नतिजा सार्वजनिक

    एसएलसी जस्तो रहेन उल्लास, फोटोमा हेर्नुस् एसइइ नतिजा सार्वजनिक

    काठमाडौँ: परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइइ परीक्षाको नतिजा सार्वजनिक गरेको छ। दिउँसो र साँझ पारेर प्रकाशित हुने परीक्षाफल यो पटक विहानै प्रकाशित भयो।  नयाँ शिक्षा ऐनको प्रावधान अनुसार यो वर्षदेखि विद्यालय तहको परीक्षा एसएलसी एसइइ भयो। कक्षा १२ सम्म औपचारिक रुपमा विद्यालय तह भएपछि फेरिएको एसइइको रौनक कम भयो। परीक्षामा मात्र हैन नतिजा सार्वजनिकमा पनि विद्यार्थी स्वयंमको चासो निकै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell