PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • प्रधानमन्त्रीले आफ्नै निवासमा गरे पुस्तक विमोचन, दर्शकदीर्घामा आइजी सर्वेन्द्र

    प्रधानमन्त्रीले आफ्नै निवासमा गरे पुस्तक विमोचन, दर्शकदीर्घामा आइजी सर्वेन्द्र

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनिल पौडेल*को पुस्तक आफ्नै निवास बालुवाटारमा शनिबार मध्याह्न विमोचन गरेका छन्। प्रधानमन्त्रीले पुस्तक विमोचन गरिरहँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि दर्शक दीर्घाको बीचमा सिभिल ड्रेसमा उपस्थित थिए। उनी बालुवाटारमा उपस्थित नेकपाका कार्यकर्ता, लेखकका आफन्तहरुको बीचमा देखिएका थिए।      प्रधानमन्त्री ओलीले पौडेलले लेखेको 'इमानको इन्द्रेणी' किताब विमोचन गरेका हुन्। पौडेल साझा प्रकाशनका सञ्चालक समितिमा…

    विस्तृतमा पढ्नुस्

  • भित्री सडकको बिजोग हाल : इन्द्रजात्रामा रथ तान्ने नै चिप्लने र रथको पांग्रा नै गाडिने भय

    भित्री सडकको बिजोग हाल : इन्द्रजात्रामा रथ तान्ने नै चिप्लने र रथको पांग्रा नै गाडिने भय

    काठमाडौं : य:सिं ठड्याएसँगै काठमाडौंमा आजबाट इन्द्रजात्रा सुरु भएको छ। तर, गणपतिलाल श्रेष्ठ चिन्तित छन्, जात्रामा रथ कसरी पार लगाउने भन्नेमा।  य:सिं ठडिएसँगै आजैबाट मजिपा लाखे, सवा:भकु, देवी नाच, पुलुकिसि लगायतका नृत्यहरु पनि सुरु भइसक्यो।  असोज ८ गते सोमबार कुमारी घरबाट कुमारी, गणेश र भैरवको रथ यात्रा गर्नुपर्ने छ। तर बाटोको हालत बिजोग छ।  'बिहान रथ हिड्ने बाटोको निरीक्षण गर्‍यौं,'…

    विस्तृतमा पढ्नुस्

  • बन्दुक पड्काएर नालाबाट काठमाडौं ल्याइयो इन्द्र जात्राको लिंगो, २८ फोटोमा हेर्नुस्

    बन्दुक पड्काएर नालाबाट काठमाडौं ल्याइयो इन्द्र जात्राको लिंगो, २८ फोटोमा हेर्नुस्

    काठमाडौं: इन्द्र जात्राका लागि लिंगो ठड्याउन काभ्रे र भक्तपुरको सीमा नालाबाट सल्लाको रुख काटेर ल्याइएको छ।  ३६ हात लामो उक्त रुख तथालीका ८० भन्दा बढी स्थानीयले दुई दिन लगाएर तानेर बिहीवार साँझ काठमाडौंको भोटाहिटीमा ल्याइएको हो।   असोज ५ गते विधिपूर्वक उक्त लिंगो वसन्तपुरमा गाडिने छ। भदौ २६ गते राति ९:३० बजे पूजा गरी रुख ढालेको थियो ।  लिंगो ठडाइएपछि…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेकले यात्रुलाई बिजोग, यातायात अव्यवस्थाको हेर्नुस् चरम रुप

    बिम्स्टेकले यात्रुलाई बिजोग, यातायात अव्यवस्थाको हेर्नुस् चरम रुप

    काठमाडौं : बिम्स्टेक व्यवस्थित गराउने नाममा सरकारले काठमाडौं उपत्यका भित्र जोर बिजोर प्रणालीमा मात्र गाडी चलाउन अनुमति दियो। त्यसले बिम्स्टेकका लागि आएका बिदेशी पाहुनालाई सहज र सरकारको व्यवस्थापन झन्झट सुल्झियो। तर, सर्वसाधारणका लागि बिम्स्टेकले बिजोगमात्र भोग्न वाध्य बनायो। जोर-विजोर लागू भएपछि सार्वजनिक सवारीमा चाप पर्नु स्वभाविक थियो। तर, व्यवस्थित गराउने नाममा सरकारले सार्वजनिक सवारीसाधनलाई पनि एउटै घानमा हाल्यो, जोर-विजोर मात्र…

    विस्तृतमा पढ्नुस्

  • सुनसान कालिमाटी तरकारी बजार

    सुनसान कालिमाटी तरकारी बजार

    काठमाडौं : सोमवार फलफूल तथा तरकारी बजार कालिमाटीमा सरकारी टोलीले गरेको अनुगमनको विषयलाई लिएर व्यापारीहरुले मंगलवार बजार ठप्प पारेका छन्।  दैनिक लाखौंको कारोवार गर्ने बजार ठप्प हुँदा सुनसान देखिएको थियो। सरकारी टोलीले पक्राउ गरेका फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरतप्रसाद खतिवडाको रिहा गर्नु पर्ने लगायतका माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।   अनुगमन टोलीले तरकारी बोकेर आएका दुईवटा ट्रक…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् घण्टाकर्ण राक्षसलाई भक्तपुरमा जलाइएको दृश्य

    फोटोमा हेर्नुस् घण्टाकर्ण राक्षसलाई भक्तपुरमा जलाइएको दृश्य

    काठमाडौँ : काठमाडौँ उपत्यकामा बिहीबार घण्टाकर्ण चतुर्दशी मनाइयो। साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन खासगरी काठमाण्डौं उपत्यका र देशविदेशमा रहेका नेवार समुदायमा यो चाड मनाइन्छ। काठमाडौँ उपत्यकामा यस पर्वलाई 'गठेमङ्गल' भन्ने गर्दछन्। 'गठेमङ्गल' पर्वका दिन एक जना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीक बनाई उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ। राक्षसको पुत्ला बनाई जलाउने काम पनि गरिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • शाहिदुलको रिहाईको माग गर्दै काठमाडौंमा प्रदर्शन, दूतावास अगाडि फोटो पत्रकारको धर्ना

    शाहिदुलको रिहाईको माग गर्दै काठमाडौंमा प्रदर्शन, दूतावास अगाडि फोटो पत्रकारको धर्ना

    वंगलादेशका चर्चित एवम् प्रभावशाली फोटो पत्रकार शाहिदुल आलमको गिरफ्तारीको विरोध विश्वव्यापी रुपमा भइरहेको छ। आलमको रिहाईको माग गर्दै नेपालमा पनि आज फोटो पत्रकारहरुले प्रदर्शन गरे। नेपालमा रहेको वंगलादेशको राजदूतावास अगाडि क्यामरासहित प्ले कार्ड बोकेर नेपाली फोटो पत्रकारहरु उपस्थित थिए। उनीहरुले त्यहाँ आलमको रिहाईका लागि माग गर्दै धर्ना दिए। उनीहरुले त्यहाँ ज्ञापनपत्रसमेत बुझाएका छन्। हेर्नुस् फोटो:

    विस्तृतमा पढ्नुस्

  • भिसा विवादमा परेका फुटबल टोलीका प्रशिक्षक कोजी खेलाडीसँगै थाइल्याण्ड प्रस्थान, खेलाडीको बिदाई हेर्नुस् फोटोमा

    भिसा विवादमा परेका फुटबल टोलीका प्रशिक्षक कोजी खेलाडीसँगै थाइल्याण्ड प्रस्थान, खेलाडीको बिदाई हेर्नुस् फोटोमा

    पर्यटक भिसामा तोकिएको समयभन्दा बढी बसेको आरोप लागेका नेपाली फुटबल टोलीका प्रशिक्षक योतुकु कोजी खेलाडीसँगै थाइल्याण्ड प्रस्थान गरेका छन्।  नेपाली फुटबल टोली एसियन गेम्स र साफ च्याम्पियसिपको तयारीका लागि आज थाइल्याण्ड प्रस्थान गरेको हो। मुख्य प्रशिक्षक कोजी आफूले छानेका २९ खेलाडीसँगै थाइल्याण्ड प्रस्थान गरेका हुन्।  पढ्नुस्ः वर्क परमिट नबनेका कारण फुटबल प्रशिक्षक कोजी फिर्ता हुँदै, एन्फा भन्छ : कोजी टिमसँगै थाइल्याण्ड…

    विस्तृतमा पढ्नुस्

  • भत्किएको धरहरा जोगाउन हेर्नुस् यसरी टाँगियो त्रिपाल

    भत्किएको धरहरा जोगाउन हेर्नुस् यसरी टाँगियो त्रिपाल

    काठमाडौं : पटक पटक औपचारिक कार्यक्रम आयोजना गर्दै धरहरा ठड्याउने घोषणा भए पनि काम अघि बढ्न सकेको छैन। ऐतिहासिक पहिचान बोकेको धरहरा २०७२ साल वैसाख १२ गतेको भूकम्पमा ढलेको हो। त्यसयता प्रधानमन्त्री केपी ओलीले मात्रै दुई पटक धरहरा बनाउने भन्दै यहाँ पुगेर उद्घोष गरेका थिए। तर, निर्माण जहीँको तहीँ रह्यो। भूकम्पले ध्वस्त भएको धरहरामा आज भने फरक दृष्य देखियो। काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • साउनको पहिलो सोमबारः शिवालयमा भक्तजनको भीड, हेर्नुस् फोटोमा

    साउनको पहिलो सोमबारः शिवालयमा भक्तजनको भीड, हेर्नुस् फोटोमा

    काठमाडौँः धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिना हो साउन। हरियो महिनाका रुपमा लिइने साउनभर नजिकको तीर्थस्थलमा विशेषगरी हिन्दु धर्मावलम्बीहरु पूजा आराधनामा व्यस्त हुन्छन्।  पशुपतिनाथमा हरेक सोमबार घुइँचो लाग्ने गर्छ। भगवान् शिवको पूजा आराधना गर्न मन्दिर पुग्ने गर्छन्। साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ। आज साउनको पहिलो सोमबार भएकाले बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा भक्तजन…

    विस्तृतमा पढ्नुस्

  • पूजाआजा गरेर भित्र्याइयो एनएसीको पहिलो वाइडबडीः जहाज अन्नपूर्ण  हेर्नुस् फोटोमा

    पूजाआजा गरेर भित्र्याइयो एनएसीको पहिलो वाइडबडीः जहाज अन्नपूर्ण  हेर्नुस् फोटोमा

    काठमाडौँः नेपाल वायुसेवा निगमले नयाँ एअरबस भित्र्याएको छ। अन्नपूर्ण नाम दिइएको ‘ए ३३०–२००’ सिरिजको जहाज बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। एनएसीले खरिद गरेको यो पहिलो वाइडबडी जहाज हो। पूजाआजा गरेर विमानको स्वागत गरिएको छ। विमानस्थलमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा नेपाल एयरलाइन्सका अधिकारी उपस्थित भएर विमानको स्वागत गरेका थिए। नयाँ विमानको स्वागत हेर्नुस् फोटोमा

    विस्तृतमा पढ्नुस्

  • कीर्तिमानी २२औँ पटक सगरमाथा आरोहण गरेका कामिरिता शेर्पा, हेर्नुस् ५ फोटोमा

    कीर्तिमानी २२औँ पटक सगरमाथा आरोहण गरेका कामिरिता शेर्पा, हेर्नुस् ५ फोटोमा

    काठमाडौं : कीर्तिमानी २२औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका कामिरिता शेर्पा आइतवार काठमाडौं आइपुगेका छन्। उनी लुक्का विमानस्थलबाट काठमाडौँ आइपुगेका हुन्। शेर्पाले शुक्रवार २२औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • मुल्यवृद्धि फिर्ताको माग गर्दै आयल निगममा नेविसंघको एक घन्टा धर्ना

    मुल्यवृद्धि फिर्ताको माग गर्दै आयल निगममा नेविसंघको एक घन्टा धर्ना

    काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले आज पनि विरोध गरेको छ। आज नेविसंघको एक टोली बबरमहलस्थित नेपाल आयल निगममा एक घन्टा धर्ना बस्यो। विद्यार्थी टोलीले निगमका महाप्रबन्धकलाई मुल्य घटाउन माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • पेट्रोल र डिजेलमा भाउ बढेपछि विद्यार्थीको विरोध हेर्नुस्

    पेट्रोल र डिजेलमा भाउ बढेपछि विद्यार्थीको विरोध हेर्नुस्

    काठमाडौं : आज बिहानबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीहरुले विरोध कार्यक्रम गरेका छन्।  काठमाडौंको थानकोट डिपोदेखि १५ किलोमिटर भित्रको क्षेत्रमा लागू हुने मूल्य भन्दै गएराति निगमले नयाँ मूल्य निर्धारण गरेको हो। पेट्रोलको मूल्य प्रति लिटर १ सय १० रुपैयाँ र डिजेलको मूल्य ९० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। पेट्रोल र डिजेलमा २…

    विस्तृतमा पढ्नुस्

  • अलविदा मणिविक्रम शाह : रंगशालामा श्रद्धाञ्जलिपछि शवयात्रा

    अलविदा मणिविक्रम शाह : रंगशालामा श्रद्धाञ्जलिपछि शवयात्रा

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान मणिविक्रम शाहको अन्त्यष्टि सुरु भएको छ।  हिजो साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।  उनको शव श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको थियो। त्यहाँबाट अन्त्यष्टिका लागि शवयात्रा सुरु भएको थियो। 

    विस्तृतमा पढ्नुस्

  • भोटो हेर्न को को पुगे जाउलाखेल, २० फोटोमा हेर्नुस्

    भोटो हेर्न को को पुगे जाउलाखेल, २० फोटोमा हेर्नुस्

    काठमाडौं :  आइतबार भोटोजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा घोषणा गरेको थियो।  भोटो जात्राका लागि राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित अन्य संवैधानिक निकायका प्रमुखहरुसमेत जाउलाखेल पुगे।

    विस्तृतमा पढ्नुस्

  • नखिपोटमा उभौलीको रमाइलो

    नखिपोटमा उभौलीको रमाइलो

    काठमाडौं : आज किराँतहरुको महान चाड उभौली हो। उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। किराँतहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरिन्छ। काठमाडौंमा पनि आज यो पर्व मनाइयो। हेर्नुस् फोटो

    विस्तृतमा पढ्नुस्

  • अख्तियारको आँगन बढार्दै सम्पदाप्रेमीले सोधे: बफर जोनमा बिजनेस कम्प्लेक्स किन? फोटोमा हेर्नुस्

    अख्तियारको आँगन बढार्दै सम्पदाप्रेमीले सोधे: बफर जोनमा बिजनेस कम्प्लेक्स किन? फोटोमा हेर्नुस्

    काठमाडौं: हुनमान ढोका क्षेत्रको बफर जोनमा व्यापारिक भवन बनाउन दिएको भन्दै उक्त कार्य रोक्न सम्पदा बचाउ अभियान सङ्गर्ष समिती आज अख्तियार पुगेको छ। काठमाडौं महानगरका कर्मचारीको समेत मिलेमतोमा विश्वसम्पदा सूचीमासमेत रहेको क्षेत्रमा व्यापारिक भवन बनाउन नहुने भन्दै अख्तियारमा समितिले उजुरीसमेत हालेको छ। सम्पदाको संरक्षणका लागि ध्यानाकर्षण गराउन अख्तियारको आँगनसमेत बढारेको बचाउ समितिका संयोजक गणपतिलाल श्रेष्ठले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन गर, बलात्कारीलाई फाँसी देऊ : माइतीघरमा नारा घन्किँदाका १० फोटो

    संविधान संशोधन गर, बलात्कारीलाई फाँसी देऊ : माइतीघरमा नारा घन्किँदाका १० फोटो

    काठमाडौँ : संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने भन्दै राजधानीको माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गरियो।  रक्षा नेपाल, ब्लु डायमन्ड सोसाइटी र युथ नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गरेका थिए।  नेपालको कानुनमा पुरुषले महिलालाई गरेकोलाई मात्र बलात्कार भनिने, अरु लिङ्गमाथि हुने र गर्नेलाई  बलात्कार नमानिने भन्दै उनीहरुले त्यसलाई पनि समेट्नु पर्ने माग गरे।   

    विस्तृतमा पढ्नुस्

  • ट्याटु मोह, हेर्नुस् फोटो

    ट्याटु मोह, हेर्नुस् फोटो

    काठमाडौं : आठौँ अन्तर्राष्ट्रिय ट्याटु मेला शुक्रवारबाट सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएका छ। ट्याटु मेलामा नेपाल लगायत विभिन्न देशका ट्याटु आर्टिस्टहरुको सहभागिता रहेको छ। तीनदिनसम्म चल्लने ट्याटु मेलामा आर्टिस्टहरुले मानिसको शरिरमा विभिन्न ट्याटु खोपेर कला देखाइरहेका छन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell