PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • रातिको वर्षा, ढालिएको चीर, रेनकोट लगाएका गुर्जुको पल्टन र टुँडिखेलमा चीर दाह : यसरी सकियो काठमाडौँको होली

    रातिको वर्षा, ढालिएको चीर, रेनकोट लगाएका गुर्जुको पल्टन र टुँडिखेलमा चीर दाह : यसरी सकियो काठमाडौँको होली

    काठमाडौँ : बुधबार राति काठमाडौँमा दर्किएर पानी पर्‍यो। पानी रोकिने बित्तिकै राति ९ बजेर २० मिनेटको साइतमा वसन्तपुरमा गाडिएको चीर ढालियो। चीर ढालेसँगै त्यसमा टाँगिएका कपडा खोसाखोस भो।  चीर ठड्याएसँगै फागु (होली) सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक मान्यता छ। फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर जलाइन्छ।  चीरको दहन सँगै…

    विस्तृतमा पढ्नुस्

  • आउ न खेलौं होली...

    आउ न खेलौं होली...

    काठमाडौं: प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व फागु आपसमा रङ दलेर हिमाली तथा पहाडी जिल्लामा सौहार्द एवं हर्षोल्सपूर्वक मनाइयो।  वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो।

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीलाई रिहा गर्न माग गर्दै बाबुरामले भने: सीके राउतलाई सरकारले 'हिरो' बनायो 

    रेशम चौधरीलाई रिहा गर्न माग गर्दै बाबुरामले भने: सीके राउतलाई सरकारले 'हिरो' बनायो 

    काठमाडौं: नयाँ शक्तिका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले वर्तमान सरकार दिशाहीन देखिएको आरोप लगाएका छन्।  पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टराईले सीके राउतलाई हिरोको रुपमा प्रस्तुत गरी हास्यस्पद काम गरेको बताए।  सम्मेलनमा उनले भने, 'सीके राउतसँग जुन किसिमको सहमति गर्‍यो। गौतम बुद्ध र पृथ्वीनारायण शाहपछिका तेस्रो हिरोको रुपमा प्रस्तुत गरियो। यो हास्यस्पद भयो। प्रधानमन्त्री आफैले…

    विस्तृतमा पढ्नुस्

  • १३ दिनपछि अस्पतालबाट घर फर्किइन् पूर्व मुमा बडामहारानी रत्न, हेर्नुस् फोटोमा

    १३ दिनपछि अस्पतालबाट घर फर्किइन् पूर्व मुमा बडामहारानी रत्न, हेर्नुस् फोटोमा

    काठमाडौँः पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाहको स्वास्थ्य अवस्था सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्। गत फागुन २१ गते शाहलाई नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। सोमबार डिस्चार्ज गरिएको हो।  छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो। डिस्चार्जका क्रममा पूर्वरानी कोमल शाह र पूर्वयुवराज पारस शाह अस्पताल पुगेका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह भने अहिले मधेश यात्रामा छन्।

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको फिर्ती सवारी चलाउन हेर्नुस् यसरी रित्याइयो राजधानीका सडक

    राष्ट्रपतिको फिर्ती सवारी चलाउन हेर्नुस् यसरी रित्याइयो राजधानीका सडक

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको फिर्ती सवारीका लागि आज पनि दुई तर्फी सडक बन्द गरियो। यसअघि उनकै सवारीमा प्रतिकार भएकाले सुरक्षाकर्मीको तैनाथीलाई बलियो पारिएको थियो। करिब ३० मिनेट अन्तराल पारेर बाटो बन्द गरिए पनि अघिल्लो पटकभन्दा ट्राफिकको व्यवस्थापनमा केही सुधार देखियो। ट्राफिक प्रहरीले विशेष कारण भन्दै दुई तर्फी बाटो बन्द भएको सूचना सामाजिक सञ्जालमा संप्रेषण गरेको थियो। तर, केही समयपछि…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा सेनाको शक्ति प्रदर्शन

    टुँडिखेलमा सेनाको शक्ति प्रदर्शन

    काठमाडौं: नेपाली सेनाले सोमबार मुलुकभर ‘सेना दिवस’ मनाएको छ। सेनाले सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाएको हो। नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभित्र कालखण्डमा नेपाली सेनाले उदाहरणीय कीर्तिमानी काम गर्दै आएको छ। सोमवार प्रर्दशनीको क्रममा एक सिपाही घाइते समेत भएका छन्। वर्तमान नेपाली सेनाको साङ्गठनिक स्वरूपको सुरुवात…

    विस्तृतमा पढ्नुस्

  • भरतमोहनको राजकीय सम्मानका साथ अन्त्येष्टि, यस्तो देखियो अन्तिम बिदाई

    भरतमोहनको राजकीय सम्मानका साथ अन्त्येष्टि, यस्तो देखियो अन्तिम बिदाई

    काठमाडौं: पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झन्डा ओढाएर अधिकारीलाई सम्मान गरेका थिए भने सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गर्‍यो। अधिकारीलाई तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ती दिएका थिए।

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टर दुर्घटनामा निधन भएकालाई श्रद्धाञ्जली दिनेको भिड, १६ फोटोमा हेर्नुस्

    हेलिकप्टर दुर्घटनामा निधन भएकालाई श्रद्धाञ्जली दिनेको भिड, १६ फोटोमा हेर्नुस्

    काठमाडौं: बुधबार ताप्लेजुङमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा सर्वसाधारणदेखि विशिष्टसम्म पुगे। पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत दुर्घटनामा मृत्यु भएका सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • पूजाआजाका लागि पाटन पुगेका पूर्व युवराज पारसको फरक लुक्स : हेर्नुस् पारसको पूजा

    पूजाआजाका लागि पाटन पुगेका पूर्व युवराज पारसको फरक लुक्स : हेर्नुस् पारसको पूजा

    काठमाडौं : पूर्व युवराज पारसविक्रम शाहले आज पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर पुगेका छन्। शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा समेत उनले पुजा अर्चना गरे। उनलाई स्वागत गर्न धेरै संख्यामा मानिसहरु पाटन दरबार क्षेत्र उपस्थित थिए। हेर्नुस् युवराज पारसको पूजाआजा:

    विस्तृतमा पढ्नुस्

  • यसरी बन्छ माघे संक्रान्तिमा खाने चाकु

    यसरी बन्छ माघे संक्रान्तिमा खाने चाकु

    काठमाडौं: माघे सङ्क्रान्तिका दिन मुख्य परिकारमध्येमा पर्छ चाकु। यो दिन चाकुको माग अत्यधिक हुन्छ। त्यसैले व्यवसायीलाई चाकु बनाउन अहिलेदेखि नै भ्याइनभ्याइ रहेको छ। चाकु सख्खरलाई पकाएर त्यसलाई राम्ररी छानी जमाएर तयार पारिन्छ। हेर्नुस् फोटोमा 

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् बौद्धनाथमा यसरी उखेलियो ठोकिएका किला र निकालियो बिजुलीका तार

    हेर्नुस् बौद्धनाथमा यसरी उखेलियो ठोकिएका किला र निकालियो बिजुलीका तार

    विश्व सम्पदा क्षेत्रमा सूचीकृत बौद्धनाथ महाचैत्यमा ठोकिएका किला र बत्ती बाल्नका लागि राखिएको तारहरु निकालिएको छ।  गत मंसिर २९ गते बिजुली बत्ती बाल्ने भन्दै श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अगुवाइमा 'ड्रिलिङ र क्लिपिङ' गरी किला र तारहरु स्तूप वरिपरि राखिएको थियो। किला ठोकिएपछि स्तूपको महत्व घट्ने र विश्व सम्पदा सूचीबाट बौद्धनाथ हट्न सक्ने भन्दै त्यसकार्यको विरोध भएको थियो। हिजो…

    विस्तृतमा पढ्नुस्

  • 'न्यू इयर इभ'मा यसरी झुमे युवा, हेर्नुस् फोटोमा

    'न्यू इयर इभ'मा यसरी झुमे युवा, हेर्नुस् फोटोमा

    काठमाडौँ: आजदेखि अंग्रेजी नयाँ वर्ष २०१९ सुरु भएको छ। सोमबार न्यू इयर इभ मनाइएको छ। २०१८ को बिदाइ र नयाँ वर्षको स्वागतमा उपत्यकाका विभिन्न स्थानमा मनोरञ्जनात्मक कार्यक्रम  समेत भएका छन्।   राजधानीको ठमेल, दरबारमार्ग, लाजिम्पाट तथा ललितपुरको झम्सीखेल र भक्तपुरको दरबार स्क्वायर लगायतका क्षेत्रमा इभ मनाउन मध्यरातसम्म चहलपहल भयो। मध्यरातको चिसोमा युवाहरु इभमा झुमेका छन्। इभ'का केही तस्विरहरुः-

    विस्तृतमा पढ्नुस्

  • धरहरा शिलान्यासपछि प्रधानमन्त्री ओलीले भने : 'मै बनाउँछु मेरो धरहरा' अभियान सफल हुन सकेन

    धरहरा शिलान्यासपछि प्रधानमन्त्री ओलीले भने : 'मै बनाउँछु मेरो धरहरा' अभियान सफल हुन सकेन

    काठमाडौँ: प्रधामन्त्री केपी शर्मा ओलीले २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निमाणका लागि शिलान्यास गरेका छन्।  शिलन्यासपछि प्रधानमन्त्री ओलीले 'मै बनाउँछु मेरो धरहरा' अभियान अघि बढ्न नसके पनि नयाँ धरहरा बन्न लागेकोमा खुसी व्यक्त गरे। २०७२ फागुन २ गते धरहरा परिसरमा  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान सुरु गरे पनि काम अघि बढ्न सकेको थिएन। 'यो…

    विस्तृतमा पढ्नुस्

  • जाडो छल्न आएका जलेवा टौदहका माछा समाउँदै, १५ फोटोमा हेर्नुस्

    जाडो छल्न आएका जलेवा टौदहका माछा समाउँदै, १५ फोटोमा हेर्नुस्

    जाडो छल्न थुप्रै चरा चीन र रसियालगायतका ठाउँबाट आइपुग्छन् नेपाल। काठमाडौंको टौदह पनि यिनीहरुको रोजाइमा पर्ने रहेछ। यही मेसोमा यी चरा हेर्न बिहानै कीर्तिपुरस्थि टौदह पुगें। झिसमिसमै जलेवाको बथान रुखमा आएर बसे। जलेवाको मनपर्ने खाना माछा। यही माछा खोज्न ती चरा पानीमा खेल्न निस्कने रहेछन्। मलाई उनीहरुले माछा पक्रेको दृश्य कैद गर्न मन थियो। तर, जलेवाले माछा पक्रेको हेर्न घाम…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारको भाइटीका : बहिनीले प्रमलाई सोधिन्, काजु खाने? प्रमले जवाफ फर्काए- म खान्नँ, पत्रकारहरुलाई बाँडिदिनू !

    बालुवाटारको भाइटीका : बहिनीले प्रमलाई सोधिन्, काजु खाने? प्रमले जवाफ फर्काए- म खान्नँ, पत्रकारहरुलाई बाँडिदिनू !

    काठमाडौँ : प्रधानमन्‍त्री केपी शर्मा ओलीलाई दुई बहिनी र दुई भाञ्जीहरुले बालुवाटारमा भाइटीका लगाइदिएका छन्। ११ बजेर ५५ मिनेटको साइतमा प्रधानमन्त्री ओलीले सप्तरङ्गी टीका लगाएका हुन्।  ओलीकी जेठी बहिनी विष्णुमाया ढकाल चितवनबाट र माहिली बहिनी कमलादेवी कोइराला झापाको काकडभिट्टाबाट प्रधानमन्त्रीलाई टीका लगाइदिन काठमाडौँ आएका थिए।   प्रधानमन्त्री ओलीको भाषण जस्तै भाइटीका कार्यक्रम पनि हाँसोले गुञ्जिएको थियो। प्रधानमन्त्रीले लगाएको कालो भादगाउँले टोपीमाथि…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजाको टीका सर्वसाधारणको साइतभन्दा दुई घण्टा अगाडि, २२ फोटो र भिडियोमा हेर्नुस् बहिनीको घरमा ज्ञानेन्द्रको भाइटीका

    पूर्वराजाको टीका सर्वसाधारणको साइतभन्दा दुई घण्टा अगाडि, २२ फोटो र भिडियोमा हेर्नुस् बहिनीको घरमा ज्ञानेन्द्रको भाइटीका

    काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी देवी शाहसित बिहान ९ बजेर ५१ मिनेटको साइतमा टीका लगाएका छन्।  पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम हुने बताए पनि पूर्वराजाले अलग्गै साइतमा टीका लगाएका हुन्। टीका लगाउनका लागि कमलादीस्थित शोभागृहमा पूर्वराजा ज्ञानेन्द्र पुगेका थिए। विधिपूर्वक भाइटीका सकिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा पूर्वराजाले कुनै राजनीतिक टिप्पणी भने…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हर्नुस्, काग तिहारको अवसरमा रत्नपार्कमा ‘काग सम्मेलन'

    फोटोमा हर्नुस्, काग तिहारको अवसरमा रत्नपार्कमा ‘काग सम्मेलन'

    काठमाडौँः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ। राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी रत्नपार्कमा १५ औँ काग सम्मेलन गरे। दुलालले…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् पूर्वराजासित टीका लगाउन निर्मल निवासमा लाइन, कमल थापादेखि नीति शाहसम्मले थापे टीका

    फोटोमा हेर्नुस् पूर्वराजासित टीका लगाउन निर्मल निवासमा लाइन, कमल थापादेखि नीति शाहसम्मले थापे टीका

    काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले यस पटक निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिए।  पोहोर निर्मल निवासले टीकाको कार्यक्रम गरेको थिएन।  यस पटक टीका लगाउन सर्वसाधारणहरुको लामो लाइन देखिन्थ्यो। टीका लगाउन राजाको शासनकालमा गृहमन्त्री हुँदै गणतन्त्र कालमा समेत उपप्रधानमन्त्री भएका कमल थापादेखि मोडल नीति शाहसम्म देखिएका थिए।  हेर्नुस् फोटोहरु-  

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् दशैँ मनाउन मुम्बईबाट फर्किएका पूर्व राजा ज्ञानेन्द्रको परिवार

    फोटोमा हेर्नुस् दशैँ मनाउन मुम्बईबाट फर्किएका पूर्व राजा ज्ञानेन्द्रको परिवार

    काठमाडौँ : दशैँ मनाउनका लागि पूर्व राजा ज्ञानेन्द्र शाह मंगलबार दिउँसो फूलपातीका दिन स्वदेश फर्किएका छन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट निस्किएका पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल शाह र पूर्व युवराज्ञी हिमानी शाहसहितको टोली निर्मल निवास लागेको थियो।  भदौको अन्तिम साता पहिले हिमानी र त्यसपछि पूर्वराजा र पूर्व रानी थाइल्यान्ड पुगेका थिए। पूर्व राजपरिवारको त्यहाँबाट श्रीलंका हुँदै…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् दशैंको माहोल : फर्किँदैछु आफ्नै ठाउँ

    फोटोमा हेर्नुस् दशैंको माहोल : फर्किँदैछु आफ्नै ठाउँ

    काठमाडौं : दशैंको माहोलले सबैलाई छोपिसकेको छ। आफ्नो थातथलोमा भेला हुने र रमाइलो  गर्न मानिसहरु राजधानी छाड्दैछन्। प्रहरीले अनुमान गरेअनुसार कम्तिमा २४ लाख र बढीमा २७ लाख मानिस आफ्नो ठाउँ फर्किँदैछन् दशैंमा। केही दिनयता दैनिक १ लाखभन्दा बढी मानिसले सार्वजनिक यातायातबाट काठमाडौं छाडिरहेका छन्।  मंगलबारबाट सरकारी विदा सुरु भएपछि बाहिरिने क्रम अझ बढी हुनेछ। शैक्षिक संस्थाहरु विदा भएकाले घटस्थापनाकै दिनबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell