PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा नेपाल पर्ने सम्भावना, गभर्नरको ‘लबिइङ’ले सन्तुष्ट होला एफएटीएफ बोर्ड?

    सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा नेपाल पर्ने सम्भावना, गभर्नरको ‘लबिइङ’ले सन्तुष्ट होला एफएटीएफ बोर्ड?

    काठमाडौं : सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी १९ वटा ऐन-कानुन अलपत्र परेको अवस्थामा नेपाललाई ‘ग्रे एरिया’मा नपारियोस् भन्दै एक जम्बो टोली क्यानडामा फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को मूल्यांकन समूहसँग छलफलमा जाने भएको छ। प्रारम्भिक प्रतिवेदनमा नेपालले प्रतिबद्धता अनुसार सम्पत्ति शुद्धीकरणको क्षेत्रमा धेरै काम गर्न नसकेको उल्लेख छ। नेपाली टोली पाँच चरणमा एफएटीएफको टोलीसँग छलफलमै छ। अब उसले लगाएको आरोपमा नेपाल खरो…

    विस्तृतमा पढ्नुस्

  • वित्तीय क्षेत्रमा देखिँदैछ अशुभ संकेत, बढ्दो लागत र खराब ऋण बैंकहरुका लागि चुनौती

    वित्तीय क्षेत्रमा देखिँदैछ अशुभ संकेत, बढ्दो लागत र खराब ऋण बैंकहरुका लागि चुनौती

    काठमाडौं : झन्डै एक वर्षदेखि बिग्रिएको बाह्य क्षेत्रमा सुधार आउँदा नआउँदै बिग्रिएको सार्वजनिक वित्तले अर्थिक गतिविधि सुस्त भइरहँदा अब वित्तीय क्षेत्रमा पनि समस्या देखिन थालेको छ। पोहोर १.३१ प्रतिशत रहेको बैंकहरुको खराब ऋण अनुपात तीन महिनाअघि १.९८ प्रतिशतमा उक्लिएको थियो। पुस मसान्तसम्म आइपुग्दा खराब ऋण बढेर २.६३ प्रतिशत पुगिसकेको छ, जुन पोहोरकोभन्दा दोब्बर हो। खराब ऋणमा भएको यो वृद्धि बैंकिङ…

    विस्तृतमा पढ्नुस्

  • देउवा र आरजुका प्रिय विश्व पौडेलको चुनावी अभियानमा स्वर्णिम वाग्लेको खोजी !

    देउवा र आरजुका प्रिय विश्व पौडेलको चुनावी अभियानमा स्वर्णिम वाग्लेको खोजी !

    चितवन : 'विश्वले चिनेको विश्व पौडेललाई जिताएर हामीले पूर्वी चितवनको मुहार फेर्नुपर्छ,' चितवन रत्ननगर नगरपालिका वडा नम्बर १६ मा गत बुधवार मत माग्दै स्थानीय नेताले भन्दै थिए। अर्थशास्त्री पौडेल चितवन क्षेत्र नम्बर १ को नगरपालिकाका वडावडामा चुनावी भेलामा सक्रिय छन्। कांग्रेसी कार्यकर्तासँगै घरदैलो गरिरहेका पौडेलको प्रतिस्पर्धीका रुपमा पहिलो संसदीय चुनावको अनुभव हो। राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा गरेर चुनावी मैदानमा…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलको मूल्य स्वचालित गराउने तयारी : लागू हुँदा भाउ कति धेरै चर्केला?

    पेट्रोलको मूल्य स्वचालित गराउने तयारी : लागू हुँदा भाउ कति धेरै चर्केला?

    काठमाडौं : पेट्रोलिमय पदार्थको मूल्य स्वचालित गराउने प्रस्ताव अगाडि सारिएको छ। स्वचालित मूल्य प्रणाली लागू भएको थियो भने आजको दिनमा पेट्रोलको प्रति लिटर मूल्य १ सय ८२ रुपैयाँ हुन्थ्यो। अहिले पेट्रोलको मूल्य १ सय ५५ रुपैयाँ छ। मन्त्रिपरिषदमा पुगेको यो प्रस्ताव लागू भयो भने उपभोक्ताले अहिलेको अवस्थामा महँगोमा इन्धन किन्नुपर्ने छ। विदेशी मुद्रा सञ्चिती ज्यादै न्युन हुँदै गएकाले सम्भावित वित्तीय…

    विस्तृतमा पढ्नुस्

  • जुत्ता चप्पलसहित ३ सय वस्तुको आयात रोकिँदै, बैंकहरुलाई एलसी नखोल्न निर्देशन

    जुत्ता चप्पलसहित ३ सय वस्तुको आयात रोकिँदै, बैंकहरुलाई एलसी नखोल्न निर्देशन

    काठमाडौं : सरकारले विलाशितादेखि अति आवश्यकसम्मका गरी ३ सय वस्तुको आयातमा कडाइ गरेको छ। नेपाल राष्ट्र बैंकले करिब ३ सय वस्तुको आयात नियन्त्रण गर्न निर्देशन नै दिएको हो। गाडी, सुनमात्र होइन, दैनिक उपभोग हुने वस्तु ल्याउन रोक्नका लागि राष्ट्र बैंकले बैंकहरुलाई प्रतितपत्र नखोल्न निर्देशन दिएको छ। राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले आयातको प्रमुख २० सूचीमा पर्ने अधिकांश वस्तुको आयातमा…

    विस्तृतमा पढ्नुस्

  • किन जग्गा प्लटिङ गर्नेहरु बिक्रीको हतारोमा छन्? कसरी बढ्यो जग्गाको भाउ?

    किन जग्गा प्लटिङ गर्नेहरु बिक्रीको हतारोमा छन्? कसरी बढ्यो जग्गाको भाउ?

    काठमाडौं : कोभिडकालमै (डेढ वर्षको अवधिमा) जग्गाको भाउ दोब्बरले वृद्धि भएपछि व्यवसायिक रुपमा लगानी गरेकाहरुले 'नाफा बुक' गर्न थालेका छन्। उनीहरुलाई जग्गा बिक्री गर्नका लागि सम्भावित 'कडाइ' ले पनि दबाब दिइरहेको छ भने बैंकहरुले पनि लामो समय ऋण नराख्न भनिरहेका छन्। व्यवसायिक कारोबार गर्नेका लागि अहिले 'फेभरेबल' समय आएकाले बिक्रीका लागि उनीहरु लागेको बैंकरहरु बताउँछन्। व्यवसायीहरु पनि मूल्य दोब्बरले बढेका…

    विस्तृतमा पढ्नुस्

  • डलर सटहीमा राष्ट्र बैंकको कडाई : २०० डलरभन्दा बढी साटे कारबाहीको चेतावनी

    डलर सटहीमा राष्ट्र बैंकको कडाई : २०० डलरभन्दा बढी साटे कारबाहीको चेतावनी

    काठमाडौं : नेपाल राष्ट्र बैंकले डलर (परिवर्त्य विदेशी मुद्रा- भारुबाहेक) सटहीमा कडाइ गरेको छ। मंगलवार अधिकांश बैंकका ट्रेजरी प्रमुखहरुलाई डाकेर अब उपरान्त २०० डलर (बराबर) भन्दा बढी नगद सटही नगर्न निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंकिङ विभागले डलर सटही गरेर बैंकहरुले 'सम्पत्ति शुद्धीकरण' मा सघाएको आरोप लगाउँदै २०० डलरभन्दा बढी सटही सुविधा दिए कारबाही गर्ने चेतावनीसमेत दिएको थियो। विभागका कार्यकारी…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनका लागि खुलेर बजेट तोकिएन तर मतदाता रिझाउने भरपुर प्रयास, खतिवडा आलोचित व्यवस्थामा 'युटर्न'

    निर्वाचनका लागि खुलेर बजेट तोकिएन तर मतदाता रिझाउने भरपुर प्रयास, खतिवडा आलोचित व्यवस्थामा 'युटर्न'

    काठमाडौं : प्रतिनिधि सभा विघठन गरेर निर्वाचन घोषणा गरेको सरकारले कार्यान्वयन गर्न निक्कै चुनौतीपूर्ण रहेको 'पपुलिस्ट' बजेट सार्वजनिक गरेको छ। निर्वाचनका लागि 'आवश्यक' बजेट विनियोजन घोषणा गरेका अर्थमन्त्री बिष्णु पौडेलले अघिल्ला अर्थमन्त्री डा. युवराज खतिवडा जुन जुन कारणले आलोचित थिए, ती व्यवस्थामा भने 'युटर्न' नीति लिएका छन्। विद्युतीय गाडीको अन्तशुल्क खारेज गरेका छन् भने भन्सार दर पनि घटाएका छन्। बच्चाको…

    विस्तृतमा पढ्नुस्

  • महाप्रसाद अधिकारीको गभर्नर यात्रा : 'घुम्दै फिर्दै रुम्जाटार' भने झै

    महाप्रसाद अधिकारीको गभर्नर यात्रा : 'घुम्दै फिर्दै रुम्जाटार' भने झै

    काठमाडौं : घरजग्गामा अनियन्त्रित रुपमा भएको लगानीले समग्र अर्थतन्त्र नै प्रभावित हुने अवस्थामा पुगेको थियो। कुन वित्तीय संस्था कतिबेला ढल्छ भन्ने टुंगो थिएन। गभर्नर डा. युवराज खतिवडा योजना आयोगबाट चुनौतीका चाङले पुरिएको राष्ट्र बैंक त आए, तर सुधार केबाट गर्ने ? अन्योलमै थिए। जागिरे जीवनको अधिकांश समय अनुसन्धान विभागमा बिताएका डा. खतिवडासँग सैद्धान्तिक ज्ञान मात्रै थियो, तर त्यसको अभ्यास भने गर्न पाएका…

    विस्तृतमा पढ्नुस्

  • गभर्नरका हैसियतमा डाक्टर चिरञ्जीवी नेपाल कति सफल कति असफल?

    गभर्नरका हैसियतमा डाक्टर चिरञ्जीवी नेपाल कति सफल कति असफल?

      काठमाडौं : मौद्रिक अर्थशास्त्री डा. युवराज खतिवडाको 'सक्सेसर' का रूपमा वित्तीय क्षेत्रमा काम नगरेका डा. चिरञ्जीवी नेपाल गभर्नर नियुक्त भएपछि स्वभाविक प्रश्न उठेको थियो- वित्तीय प्रणालीका साथै मुद्रा कोष तथा विश्व बैंकसँग 'डिल' गर्न राष्ट्र बैंकलाई सकस हुनेछ। डा. नेपालसँग पुँजी बजारको नियामक धितोपत्र बोर्ड सीमित समय हाँकेको मात्रै अनुभव थियो। त्यो भन्दा बाहेक प्रधानमन्त्री र अर्थमन्त्रीका आर्थिक सल्लाहकारको अनुभव…

    विस्तृतमा पढ्नुस्

  • जग्गा ‘प्रकरण’मा थुनिएपछि ज्योति समूहमा भागवण्डा

    जग्गा ‘प्रकरण’मा थुनिएपछि ज्योति समूहमा भागवण्डा

      काठमाडौं : ज्योति समूहले हिमालयन बैंकको संस्थापक सेयरको पारिवारिक कारोबार गरेको छ। समूह अन्तर्गतको स्याकार कम्पनीको सेयर परिवारको अन्य दुई कम्पनीमा बिक्री गरिएको छ। कम्पनीको दुईवटा कारोबार भएका छन्। यो सेयर ४० र ४३ नम्बर ब्रोकर कार्यालयबाट किनबेच भएको हो। सुरुमा ४३ नम्बर ब्रोकरले ४० नम्बर ब्रोकरलाई ४ लाख २१ हजार ७५३ कित्ता सेयर बिक्री गरेको थियो।  अर्को कारोबारमा…

    विस्तृतमा पढ्नुस्

  • 'इगो'को लडाईमा प्रहरीको 'फुर्ती' : विमानस्थलबाटै रुप ज्योतिलाई समात्नै पर्ने के थियो कारण?

    'इगो'को लडाईमा प्रहरीको 'फुर्ती' : विमानस्थलबाटै रुप ज्योतिलाई समात्नै पर्ने के थियो कारण?

    काठमाडौं : बाँसवारीस्थित शहीद गंगालाल अस्पतालको दुई सय मिटर दुरीमा ६ रोपनी ११ आना जग्गाको एउटा प्लट छ। यो जग्गाको मालिक हो - ल्याण्डमार्क डेभलपर्स प्रा लि। यही जग्गासँग जोडिएको छ, पूर्व अर्थ राज्यमन्त्री तथा उद्योगी डाक्टर रुप ज्योति प्रक्राउ प्रकरण।  सर्वोच्च अदालतमा रुप ज्योतिले दायर गरेको मुद्दाको कागजातअनुसार ल्याण्डमार्क डेभलपर्सलाई ज्योति समूहका तीन कम्पनी स्याकार एण्ड कम्पनी, जय स्पिनिङ मिल…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ लुटेराको चलाखी कहाँ कहाँ? किन भारत नरोजी नेपालबाटै थाले लुट?

    चिनियाँ लुटेराको चलाखी कहाँ कहाँ? किन भारत नरोजी नेपालबाटै थाले लुट?

    काठमाडौं : चिनियाँ नागरिकले प्रणालीलाई 'बाइपास' गरेर पैसा लुटेपछि तनाबमा रहेका बैंकरहरु चार दिनसम्म ह्यकिङ कसरी सम्भव भयो भन्ने पत्ता नलाग्दा ठट्यौली पारामा भन्न थालेका छन्- 'बिर्कोमा ला'को सिसीमा कसरी पस्यो कमिलो?' शनिवार साँझबाट बन्द भएका एटिएम बुथहरु विस्तारै सञ्चालनमा आएका छन्। तै पनि कतिपयले राति नौं बजेदेखि बुथ बन्दै राखिरहेका छन्। मोटामोटी साढे तीन करोड लुटिएको अनुमान भइरहे पनि…

    विस्तृतमा पढ्नुस्

  • १ अर्ब ३० करोडमा सुन्धाराको ६ रोपनीमा फैलिएको 'फाइभ स्टार होमटेल' बेच्न किन बाध्य भए इच्छाराज तामाङ?

    १ अर्ब ३० करोडमा सुन्धाराको ६ रोपनीमा फैलिएको 'फाइभ स्टार होमटेल' बेच्न किन बाध्य भए इच्छाराज तामाङ?

    काठमाडौं : सुन्धारामा सीटीसी मल र जेडिए कम्प्लेक्सको बीचमा रहेको फाइभ स्टार होमटेल बिक्री भएको छ। इच्छाराज तामाङको महत्वकांक्षी हाइ इन्ड अपार्टमेन्टका रुपमा सुरु भएर होटलमा रुपान्तर भएको यो प्रपर्टी ६ रोपनीमा फैलिएको छ। आखिर किन बिक्रीमा गयो त तामाङको यो सम्पत्ति? घरजग्गा कारोबारका कारण वित्तीय संकटमा फसेकाले सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङले प्राइम प्रोपर्टी बिक्री गर्न वाध्य हुन परेको हो।  वित्तीय संकटबाट…

    विस्तृतमा पढ्नुस्

  • चर्चित गायिका आनी छोइङले भित्र्याएको १६ करोड ५० लाख माथि 'क्रस बोर्डर' अनुसन्धान हुने

    चर्चित गायिका आनी छोइङले भित्र्याएको १६ करोड ५० लाख माथि 'क्रस बोर्डर' अनुसन्धान हुने

    काठमाडौं : 'शक्ति'को आडमा लुकाउन खोजिएको चर्चित गायिका आनी छोइङ डोल्माको १६ करोड ५० लाख रुपैयामाथि अन्तर देशीय अनुसन्धान हुने भएको छ। बैंकिङ प्रणालीबाट भित्रिएको ठूलो परिमाणको रकमको स्रोत नखुलेपछि सम्पत्ति सुद्धिकरण विभागले क्रस बोर्डर अनुसन्धान अगाडि बढाउने भएको हो। स्रोत नखुलेपछि मेगा बैंकले आनीको पैसा रोक्का राखिरहेको छ। कालोधनको अनुसन्धान गर्ने निकाय सम्पति शुद्धिकरण विभागले हङकङका सरकारी अधिकारीहरुको सहयोग…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारको जग्गा काण्ड : नेकपा महासचिवले किनेजस्तै जग्गा किन्नेलाई दुई वर्षे जेलको नजिर

    बालुवाटारको जग्गा काण्ड : नेकपा महासचिवले किनेजस्तै जग्गा किन्नेलाई दुई वर्षे जेलको नजिर

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल यतिखेर राष्ट्रिय बहसको केन्द्रमा छन्। प्रधानमन्त्री निवाससँग जोडिएको बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा सार्दै महासचिव पौडेलका छोरा नविनको नाममा ८ आना जोडिएको खुलासा भएपछि उनी चर्चाको केन्द्रमा रहेका छन्। त्यसमाथि उनले जग्गा किनेको स्वीकार मात्र गरेनन्, सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले नै उनको पक्षमा अभिव्यक्ति दिँदै…

    विस्तृतमा पढ्नुस्

  • नेकपा महासचिव विष्णु पौडेल जस्तै 'ठगिएकी' तिलकुमारी जो २ वर्ष जेल परिन्

    नेकपा महासचिव विष्णु पौडेल जस्तै 'ठगिएकी' तिलकुमारी जो २ वर्ष जेल परिन्

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल यतिखेर राष्ट्रिय बहसको केन्द्रमा छन्। प्रधानमन्त्री निवाससँग जोडिएको बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा सार्दै महासचिव पौडेलका छोरा नविनको नाममा ८ आना जोडिएको खुलासा भएपछि उनी चर्चाको केन्द्रमा रहेका छन्। त्यसमाथि उनले जग्गा किनेको स्वीकार मात्र गरेनन्, सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले नै उनको पक्षमा अभिव्यक्ति दिँदै…

    विस्तृतमा पढ्नुस्

  • मुद्दा र भूकम्पले थला परेको एभरेष्ट होटेल जेठबाट सञ्चालनमा, धमाधम हुँदैछ पुनर्निर्माण

    मुद्दा र भूकम्पले थला परेको एभरेष्ट होटेल जेठबाट सञ्चालनमा, धमाधम हुँदैछ पुनर्निर्माण

    काठमाडौँः २०७२ को भूकम्पपछि बन्द भएको नयाँ बानेश्वरस्थित एभरेष्ट होटल आगामी जुन १ (जेठ १८ गते) बाट सञ्चालनमा आउने भएको छ। ७५ करोड रुपैयाँ बैंक ऋण लिएर होटलले धमाधम पुनर्निर्माण, डिजाइनलगायतको काम गरिरहेको छ। पारिवारिक मुद्दा मामिला अदालतमा प्रवेश गरेपछि सञ्चालनमा अप्ठेरो परिरहेका बेला भूकम्प गएपछि होटल बन्द भएको थियो। गत असोज २४ मा सर्वोच्चले मुद्दा टुङ्गो लगाइदिएपछि होटेल पुनः सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • अजय सुमार्गीले ५८ करोड लगे कता? २० करोड त इन्भेस्टमेन्ट बैंकमा बुझाए

    अजय सुमार्गीले ५८ करोड लगे कता? २० करोड त इन्भेस्टमेन्ट बैंकमा बुझाए

    काठमाडौँ : पाँच वर्षदेखि रोकिरहेको पैसा झिक्न दिन सर्वोच्च अदालतले गत १० गते मंगलबार आदेश दिए लगत्तै व्यवसायी अजय सुमार्गी बिहीवारदेखि नै नेपाल इन्भेष्टमेन्ट बैंक धाउन थाले।  सर्वोच्चको अल्‍पकालीन अन्तरिम आदेश बोकेर आएका सुमार्गीलाई पैसा दिनै पर्ने बाध्यतामा बैंकको उच्च ब्यवस्थापन परेको थियो। सुमार्गीले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई लिएर राष्ट्र बैंक पनि धाए। अदालतको आदेश राष्ट्र बैंक पुगिसकेको थिएन। इन्भेष्टमेन्ट…

    विस्तृतमा पढ्नुस्

  • बीस लाख कर्मचारीको कमाइमा कैची लगाउँदै अर्थ मन्त्री, किरिया खर्चसमेत खोस्दै

    बीस लाख कर्मचारीको कमाइमा कैची लगाउँदै अर्थ मन्त्री, किरिया खर्चसमेत खोस्दै

    काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले २० लाख कर्मचारीले नाफाबाट पाउँदै आएको बोनशमा कैची लगाउँदै सबै पैसा सरकारी खातामा सार्ने भएका छन्।  खतिवडासहितको समूहले तयार पारेको बोनश ऐनको मस्यौंदा जस्ताको तस्तै पारित भएमा कर्मचारी कल्याणकारी कोषको रकम सरकारी खातामा सर्नेछ। र, बैंक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी र कर्पोरेट कम्पनीबाट कर्मचारीले पाउने सुविधा बन्द हुनेछ।  मस्यौंदा पारित भए कर्मचारीहरुले आफ्नो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell