PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • दोब्बर क्षमतामा रड उत्पादन गर्दै हामा

    दोब्बर क्षमतामा रड उत्पादन गर्दै हामा

    वीरगंज : वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा हामा स्टिलले नयाँ प्लान्ट थपेर उत्पादन क्षमता दोब्बर बनाएको छ। ३० करोड रुपैयाँ लगानी थपेर नयाँ प्लान्ट बनाएको हो। उद्योगका महाप्रवन्धक निर्जल श्रेष्ठले नयाँ प्लान्टबाट उत्पादन सुरु भइसकेको जानकारी दिए। यसअघि हामामा ५५ करोड लगानी भइसकेको थियो। ठूला डन्डी उद्योग स्थापना हुन थालेपछि उद्योगको क्षमता विस्तार गरिएको हो। अहिले श्री, प्रिमियर डन्डी बजारमा आइसकेको छ…

    विस्तृतमा पढ्नुस्

  • भारु तस्करीमा वीरगंजका मनी चेन्जर, १ लाख ७० हजारसहित समातिए एक भारतीय

    भारु तस्करीमा वीरगंजका मनी चेन्जर, १ लाख ७० हजारसहित समातिए एक भारतीय

    वीरगंज : रक्सौल तर्फबाट वीरगंजमा अवैध किसिमले भारतीय रुपैयाँ (भारु) भित्र्याइरहेको अवस्थामा एक जना भारतीयलाई पर्सा प्रहरी पक्राउ गरेको छ।  प्रहरीले बिहार, मोतिहारी जिल्ला, चौलाहा थाना–९ बस्ने ५५ वर्षीय महमुद मैनुलहकलाई १ लाख ७० हजार भारुसहित पक्राउ गरेको हो। थप अनुसन्धानका लागि राजस्व अनुसन्धन विभागको मध्य क्षेत्रीय कार्यालय पथलैया पठाइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी गराए।  मंसिर २५ गते साँझ चेक गर्दा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा अन्तर्राष्ट्रिय रंगशाला कहाँ? जनकपुरमा कि वीरगंजमा? विवादपछि सरकारको आकास्मिक बैठक

    प्रदेश २ मा अन्तर्राष्ट्रिय रंगशाला कहाँ? जनकपुरमा कि वीरगंजमा? विवादपछि सरकारको आकास्मिक बैठक

    जनकपुर : प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला कहाँ बनाउने भन्ने विषयमा विवाद भए पछि प्रदेश २ सरकारको मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ।  गत असोज २५ गते प्रदेश सरकारले अन्तर्राष्ट्रिय रंगशाला प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बनाउने निर्णय गरेको थियो। निर्णयको वीरगंजका सरोकारवालाहरुले विरोध गरेपछि उनीहरुको माग सम्बोधन गर्न प्रदेश सरकारको मन्त्रिपरिषदको आकास्मिक बैठक बोलाइएको हो।  प्रदेश सरकारले जनकपुर उप महानगरपालिकाको…

    विस्तृतमा पढ्नुस्

  • युपीका मुख्यमन्त्री आदित्यनाथसँग वीरगंजका व्यवसायीले फुकाए समस्याको पोको, मोदीको दूत बनेर आएको हुँ-योगी

    युपीका मुख्यमन्त्री आदित्यनाथसँग वीरगंजका व्यवसायीले फुकाए समस्याको पोको, मोदीको दूत बनेर आएको हुँ-योगी

    वीरगंजः विवाह महोत्सवमा अयोध्याबाट जनकपुर आइपुगेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई वीरगंजका व्यवसायीहरूले आफ्नो समस्या सुनाएका छन्। जनकपुरधाम आइपुगेका मुख्यमन्त्री आदित्यनाथलाई भेट्न वीरगंजका व्यवसायीहरू जनकपुर पुगेका थिए। उनी आज बिहान पौने ११ बजे जनकपुर ओर्लिएका थिए। जनकपुर विमानस्थलमा ओर्लिएका उनी त्यहाँबाट सिधै जानकी मन्दिर पुगे। त्यहाँ पूजा गरे। पूजा सकेका मुख्य मन्त्री आदित्यनाथसँग केही समय वीरगंजका उद्योगी व्यवसायीहरूले भेट…

    विस्तृतमा पढ्नुस्

  • अयोध्याबाट बरात लिएर जनकपुर आउँदै आदित्यनाथ : सुरक्षा व्यवस्था कडा, ड्रोन क्यामराबाट निगरानी

    अयोध्याबाट बरात लिएर जनकपुर आउँदै आदित्यनाथ : सुरक्षा व्यवस्था कडा, ड्रोन क्यामराबाट निगरानी

    वीरगंज: भारत, उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी विवाह पञ्चमीका दिन बुधवार अयोध्याबाट बरात लिएर जनकपुर आउन लागेका छन्। भगवान रामको नगर अयोध्याबाट माता जानकीको नगरी जनकपुरधाममा उनी विवाह पञ्चमीको दिन बरात लिएर आउने पहिलो मुख्यमन्त्री बन्दैछन्। भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा उनी पहिलेको चलनलाई बदल्दै बरातसँग आउन लागेका हुन्। अयोध्याबाट यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउने कार्यक्रम थियो, उनी…

    विस्तृतमा पढ्नुस्

  • शुल्क तिर्न नसकेर परीक्षाबाट बञ्चित ३ दलित विद्यार्थीलाई प्रदेश २ सरकारको दश लाख

    शुल्क तिर्न नसकेर परीक्षाबाट बञ्चित ३ दलित विद्यार्थीलाई प्रदेश २ सरकारको दश लाख

    वीरगंज: प्रदेश न. २ सरकारले दलित समुदायबाट एमबिबिएस पढ्दै गरेका ३ जनालाई सहयोग गरेको छ। प्रदेश सरकारले सप्तरी छिन्नमस्ता गाउँपालिका- ९ का दिनेश मरिक, सर्लाही ईश्वरपुर नगरपालिका - १ का रुकेश राम र प्रमोद रामलाई दश लाख सहयोग रकम प्रदान गरेको हो। मुखमन्त्री कर्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालाबाबु राउतले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले…

    विस्तृतमा पढ्नुस्

  • सिक्टा सिँचाई आयोजनालाई अदालतको लगाम, ‘मुद्दाको किनारा नलागेसम्म पप्पु कालोसूचीमा नपर्ने’

    सिक्टा सिँचाई आयोजनालाई अदालतको लगाम, ‘मुद्दाको किनारा नलागेसम्म पप्पु कालोसूचीमा नपर्ने’

    वीरगंजः उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन आदेश जारी गरेको छ। अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म पप्पुलाई कुनै पनि प्रकारका कारवाही नगर्न पनि आदेश गरेको छ। सिक्टा सिँचाई आयोजनाले निर्माण कार्यमा ढिलाइ गरेको भन्दै पप्पु–कोस्टाल जेभीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउन सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई लेखी पठाएको थियो। आयोजनाले सिक्टा अन्तर्गतको डडुवा नहरको…

    विस्तृतमा पढ्नुस्

  • मलेसियाबाट फर्किएको ८ दिनमै सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

    मलेसियाबाट फर्किएको ८ दिनमै सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

    वीरगंजः वैदेशिक रोजगारबाट घर फर्केका एक २१ वर्षे युवकको पर्सामा सवारी दुर्घटनामा परी ज्यान गएको छ। मलेसियाबाट फर्केको ८ दिनपछि ती युवाको मृत्यु भएको हो। मृत्यु हुनेमा पोखरिया नगरपालिका वडा नं ९ बैरियाका भनु भनिने रामपुकार मुखिया बिन रहेका छन्। मंगलबार बिहान साढे आठ बजेको समयमा बैरियाबाट मोटरसाइकलमा वीरगंज आउने क्रममा उनी चढेको ना १२ प ५३९७ नम्बरको मोटरसाइकलाई वीरगंजबाट…

    विस्तृतमा पढ्नुस्

  • सात क्विन्टल मरिचसहित पशुपति फुड्सका सञ्चालक पक्राउ

    सात क्विन्टल मरिचसहित पशुपति फुड्सका सञ्चालक पक्राउ

    वीरगंज: पर्सा प्रहरीले अबैध रुपमा वीरगंज आसपासमा विदेशबाट आयात गरी अवैध किसिमले भण्डारण गरी राखेका फर्महरुमा छापा हानी मरिच तस्करीविरुद्धको अभियानलाई निरन्तरता दिएको छ।  प्रहरीले गोप्य सूचनाको अधारमा हिजो वीरगंज–१६ भस्वा भेडिहारीमा राजेश महतो नुनियाको नाममा दर्ता रहेको पशुपति फुड ट्रेडर्समा छापा हानी सात सय किलो मरिचसहित नुनियालाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जनाए। पर्सा प्रहरीको टोलीले भण्डारको…

    विस्तृतमा पढ्नुस्

  • ज्योति डिस्टिलरीका सञ्चालक जैसवालको फर्जी गाडी समातियो, उद्योगी भन्छन् ‘सबैले यस्तै गाडी चढ्छन्, मलाई एक्लै फसाइयो’

    ज्योति डिस्टिलरीका सञ्चालक जैसवालको फर्जी गाडी समातियो, उद्योगी भन्छन् ‘सबैले यस्तै गाडी चढ्छन्, मलाई एक्लै फसाइयो’

    वीरगंजः मदिरा व्यवसायी बैजु जैसवालको फर्जी गाडी समातिएको छ। ज्योति डिस्टिलरी र बाबा डिस्टिलरीका सञ्चालक रहेका जैसवालको गाडी प्रदेश नं २ को ट्राफिक प्रहरी कार्यालय पथलैयाले गत मंसिर १० गते नियन्त्रणमा लिएको हो। नम्बर प्लेट नभएको र भन्सार शुल्क नतिरेकोले गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले गोप्य सूचनाको आधारमा टोली खटाई महेन्द्र राजमार्ग अन्तर्गत निजगढको गोविन्द अर्चायको केराघारी नजिकबाट…

    विस्तृतमा पढ्नुस्

  • हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि ठोरी माडी मार्ग अवरुद्ध

    हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि ठोरी माडी मार्ग अवरुद्ध

    चितवन: हात्तीको आक्रमणबाट चितवन माडीका दुई महिलाको मृत्यु भएपछि त्यहाँका बासिन्दाले सडक अवरुद्ध पारेका छन्। बुधबार साँझ हात्तीको आक्रमणमा परी माडी नगरपालिका–९ की ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया त्रिष्णाकाली पौडेलको मृत्यु भएको थियो। दिउँसो घरबाट घाँस काट्नका लागि रिउखोलातर्फ जाने क्रममा उनीहरुलाई जङ्गली हात्तीले आक्रमण गरेको वडाध्यक्ष शिवहरि पौडेलले जानकारी दिए। हात्तीको आक्रमणबाट दुवै जनाको घटनास्थलमा नै मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • सिआइबीमा जागिर पक्का भएको नियुक्तीपत्र दिएर ठगी गर्ने एक पक्राउ

    सिआइबीमा जागिर पक्का भएको नियुक्तीपत्र दिएर ठगी गर्ने एक पक्राउ

    वीरगंज: गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पर्सा धोबिनी गाउँपालिका वडा नं.३ हरिहरपुर घर भई हाल वीरगंज – १३ डेरा गरी बस्ने २६ वर्षे आलोककुमार पाण्डेय भन्ने सन्तोषकुमार पाण्डेयलाई पक्राउ गरेको हो।  तीन जनालाई जागिर लगाइ दिने भन्दै ७ लाख २० हजार रुपैयाँ लिएको खुलेपछि उनलाई पक्राउ परेको पर्साका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • तीर्थयात्री बोकेको बस सप्तरीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु

    तीर्थयात्री बोकेको बस सप्तरीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु

    वीरगंज : सप्तरीको इनरुवामा बस दुर्घटना हुँदा ५ जनाको ज्यान जानुको साथै दर्जनौ घाइते भएका छन्। भारदह–राजविराज सडकखण्ड अन्तर्गत पर्ने  इनरुवामा साँझ साढे ७ बजे तीर्थयात्री बोकेको यात्रुवाहक बस दुर्घटना भएको हो। मृत्यु हुनेमध्ये डाकनेश्वरी नगरपालिका वडा नम्वर ११ की बेचनीदेवी यादव, ६५ वर्षीया  ठकनीदेवी यादव र ७० वर्षीया सिकिलदेवी साहको पहिचान खुलेको छ। बाँकी दुई जनाको पहिचान खुल्न नसकेको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • मरिच र केराउको तस्करी अनियन्त्रित, १२० क्विन्टल केराउसहित दुई जना पक्राउ : किन हुन्छ तस्करी?

    मरिच र केराउको तस्करी अनियन्त्रित, १२० क्विन्टल केराउसहित दुई जना पक्राउ : किन हुन्छ तस्करी?

    वीरगंज: तराईका जिल्लामा पर्ने भन्सार कार्यालय छेउछाउका जिल्लाबाट भारत तर्फ हुँदै आएका मरिच र केराउको तस्करी अनियन्त्रित बन्दै गएको छ। पर्सा प्रहरीले हिजो राति १० बजे वीरगंजको अलौबाट सीमा कटाइरहेको अवस्थामा तस्करी भइरहेको दुई ट्र्याक्टर सुख्खा केराउ बरामद गरेको छ। दुई ट्रयाक्टरमा ५० किलोका दुई सय ४० बोरो केराउसहित ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • 'बलात्कारको भिडियो देखाएर' पीडितसँगै बार्गेनिङः एक महिनापछि घटना सार्वजनिक, अभियुक्त फेला परेनन्

    'बलात्कारको भिडियो देखाएर' पीडितसँगै बार्गेनिङः एक महिनापछि घटना सार्वजनिक, अभियुक्त फेला परेनन्

    वीरगंजः पर्सामा एक दलित महिलामाथिको बलात्कारको घटना एक महिनापछि सार्वजनिक भएको छ। बलात्कारको भिडियो देखाइदिने भन्दै पीडितसँगै पैसा मागेपछि पीडित आफैँले घटना सार्वजनिक गर्न बाध्य भएकी हुन्। वीरगंज १८ सौराहाका चार जना युवाहरू मिलेर ४० वर्षीया महिलालाई कात्तिक ५ गते सामूहिक बलात्कार गरी मोबाइलमा भिडियो रेकर्ड गरेका थिए। राति १० बजेको समयमा घरबाहिर खेतमा शौच गर्न गएको मौका छोपी सौराहाका…

    विस्तृतमा पढ्नुस्

  • पञ्च भेलाको उदण्डताः मोबाइल चोरीको बात लागेका युवालाई कपाल मुण्डन गरी जुत्ताको माला, फरार पञ्च खोजी गर्दै प्रहरी

    पञ्च भेलाको उदण्डताः मोबाइल चोरीको बात लागेका युवालाई कपाल मुण्डन गरी जुत्ताको माला, फरार पञ्च खोजी गर्दै प्रहरी

    वीरगंजः पर्सामा एक युवकलाई सामाजिक दण्ड अन्तर्गत कपाल मुण्डन गरी दुर्व्यवहार गरिएको छ। मोबाइल चोरी गरेको अभियोगमा गाउँमै पक्राउ परेको युवकलाई गाउँकै भद्रभलद्मी तथा पञ्चहरूले यस्तो दुर्व्यवहार गरेका हुन्। जिराभवानी गाउँपालिका –१ महादेवपट्टिमा शनिबार यस्तो घटना भएको पर्सा प्रहरीले जनाएको छ। महादेवपट्टिस्थित पिपराटोलका १७ वर्षीय युवक विक्रम महतोलाई पञ्चायतको निर्णयबाट कपाल मुण्डन गरी जुत्ताको माला लगाइएको प्रहरीमा मौखिक उजुरी परेपछि निर्णय…

    विस्तृतमा पढ्नुस्

  • भरुवा बन्दुक पड्किँदा मामाघर गएका बालकको मृत्यु, बयान फेर्ने मामा प्रहरी नियन्त्रणमा

    भरुवा बन्दुक पड्किँदा मामाघर गएका बालकको मृत्यु, बयान फेर्ने मामा प्रहरी नियन्त्रणमा

    वीरगंज: पर्सामा भरुवा बन्दुक पड्किँदा १३ वर्षीय बालकको मृत्यु भएको छ। पर्सागढी नगरपालिका वडा ३ स्थित बडीनिहार टोलमा बन्दुक पड्केर १३ वर्षीया आर्यन तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बिहान साढे ८ बजे बन्दुक पड्केर बालकको मृत्यु भएको स्थानीय सञ्चारकर्मी नरेश यादवले जानकारी दिए। मामाघर गएका आर्यनको मृत्यु भएपछि उनका मामा सन्तोष घलेलाई अस्थायी प्रहरी पोस्ट बडीनिहारले…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा यसरी गरियो छठको पारण, हेर्नुस् फोटोमा

    वीरगंजमा यसरी गरियो छठको पारण, हेर्नुस् फोटोमा

    वीरगंजः छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिई आज समापन गरिएको छ। यसलाई मधेसमा पारण पनि भन्ने गरिन्छ। चार दिने छठको अन्तिम दिन अर्थात् चौथो दिनलाई पारण गरिन्छ। सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी छठी माताको यो कठोर र निष्ठाको पर्व व्रतालुहरूले समापन गर्ने गरेका छन्। वीरगंज–२१ मा पर्ने लिपनीबिर्ता र २२ मा पर्ने मनियारीको वीचबाट बग्ने श्रीर्सिया खोलाको किनारमा पटेलनगर…

    विस्तृतमा पढ्नुस्

  • जय छठीमाई : सझिया घाटेमा वीरगंजमा यस्तो झिलीझिली

    जय छठीमाई : सझिया घाटेमा वीरगंजमा यस्तो झिलीझिली

    वीरगंज: तराई–मधेसको लोक आस्थाको छठ पर्वको आज विशेष दिन अर्थात सझिया घाटे हो। सूर्यको उपासना गरी चार दिनसम्म मनाइने यो पर्वको लोकप्रियता तथा महत्व दिनप्रतिदिन मधेससँगै पहाडमा पनि बढ्दै गएको छ। पुत्र प्राप्ति, चर्मरोग एवं आफूले चिताएको कुरा पुरा हुने भन्ने धार्मिक विश्वासका साथ पुस्ते पिच्छे मधेसको अधिकांशले मनाउने गर्छन्।  कात्तिक माहिनाको चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्व कठोर पर्वको रूपमा पनि…

    विस्तृतमा पढ्नुस्

  • सुरज होटलको क्यासिनोमा छापा मार्दा पक्राउ परेका तीन जना को? २४ घण्टा बित्दा पनि परिचय गोप्य

    सुरज होटलको क्यासिनोमा छापा मार्दा पक्राउ परेका तीन जना को? २४ घण्टा बित्दा पनि परिचय गोप्य

    वीरगंज : वीरगंजको आदर्शनगरमा रहेको होटल सुरजको क्यासिनोमा गएराति जिल्ला प्रशासन कार्यालय पर्साले छापा हानेको छ। छापा हानेको २४ घण्टा बित्न लाग्दा पनि प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयले समातिएका व्यक्तिको परिचय गोप्य राखेको छ।  शनिबार राति ९ बजे पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडयालको नेतृत्वको टोलीले आदर्शनगर चोकमै रहेको सुरज होटलको क्यासिनोमा छापा हानी तीन जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो। पक्राउ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell