PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

  • वीरगंजका मेयरविरुद्ध राजपाको प्रदर्शन, 'भ्रष्टाचार मौलायो, जनप्रतिनिधि भने मस्तीमा'

    वीरगंजका मेयरविरुद्ध राजपाको प्रदर्शन, 'भ्रष्टाचार मौलायो, जनप्रतिनिधि भने मस्तीमा'

    वीरगंजः राष्ट्रिय जनता पार्टी नेपाल पर्साले वीरगंजका मेयर विजयकुमार सरावगीविरुद्ध आज विरोध प्रदर्शन गरेको छ। विहान ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि रहेको लाल बंगलाबाट निकालिएको जुलुश घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै ठाकुरराम क्याम्पस रोडमा पर्ने वीरगंज महानगरको कार्यालयमा पुगेको थियो। प्रदर्शनकारीले मेयर सरावगीलाई ज्ञापनपत्र समेत बुझाएका थिए। राजपाको नगरस्तरीय समितिले मेयर सरावगीले चुनाव जितेपछि जनतासँग गरेको सबै वचन पुरा नगरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को नाम र राजधानी सकसः पाँच प्रस्तावमा कसको होला पल्ला भारी?

    प्रदेश २ को नाम र राजधानी सकसः पाँच प्रस्तावमा कसको होला पल्ला भारी?

    वीरगंजः प्रदेश २ को नामकरण र स्थायी राजधानीको विषयले अहिले  चर्चा पाइरहेको छ। प्रदेशसभा गठनको डेढ वर्षभन्दा बढी भए पनि नामकरण र स्थायी राजधानी टुगो लाग्न सकेको छैन। भदौ ५ गते प्रदेशसभामा नाम र राजधानीबारे पाँचवटा प्रस्ताव दर्ता भएसँगै विषय पुनः चर्चामा आएको हो। सरकार बनेको १८ महिना बितेपछि मात्र प्रदेशको नामकरण र राजधानीको विषयमा विभिन्न दल र समूहमा गरी…

    विस्तृतमा पढ्नुस्

  • शशांक, शेखर र सुजातालाई वीरगंजमा १२१ किलोको माला, ‘पार्टीको लागि तीन कोइराला एक भयौँ’

    शशांक, शेखर र सुजातालाई वीरगंजमा १२१ किलोको माला, ‘पार्टीको लागि तीन कोइराला एक भयौँ’

    वीरगंजः पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मरणमा स्थापित ‘जिपी कोइराला फाउन्डेशन’को शाखा वीरगंजमा पनि उद्घाटन भएको छ। आदर्शनगर,बालमन्दिर विद्यालय परिसरमा आयोजना भएको कार्यक्रमबीच फाउन्डेशनको शाखा उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुलाई १२१ किलो फूलको मालाले भव्य स्वागत गरिएको थियो। स्वर्गीय कोइरालाकी छोरी तथा फाउन्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइराला, कांग्रेस महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसलाई वीरगंज महानगरको झट्का, जीपी कोइराला फाउन्डेसनको शनिबारको कार्यक्रम नगर्न निर्देशन

    कांग्रेसलाई वीरगंज महानगरको झट्का, जीपी कोइराला फाउन्डेसनको शनिबारको कार्यक्रम नगर्न निर्देशन

    वीरगंज: ६ महिनादेखि नेपाली कांग्रेसले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सम्झनामा स्थापना गर्न लागेको जीपी कोइराला फाउन्डेसन वीरगंजको फागुन ४ गते तोकिएको ‘उद्घाटन कार्यक्रम’ प्रभावित हुने भएको छ। वीरगंज महानगरले साँझ ७ बजे फाउन्डेसन तथा अन्य सरोकारवालाहरुको नाममा निर्देशनसहितको पत्र पठाउँदै हाल निर्धारित स्थलमा कार्यक्रम गर्न रोक लगाएपछि कार्यक्रम प्रभावित हुने भएको हो। उक्त दिन नेपाली कांग्रेसकी नेतृ तथा जीपी कोइराला फाउन्डेसनकी…

    विस्तृतमा पढ्नुस्

  • रेलको लिकमा शव भेटिएका छात्राको 'सुसाइड नोट': हिन्दीमा लेखिएको छ ‘हमलोग अब इस् दुनियाँ में जी नहीं पाएंगे'

    रेलको लिकमा शव भेटिएका छात्राको 'सुसाइड नोट': हिन्दीमा लेखिएको छ ‘हमलोग अब इस् दुनियाँ में जी नहीं पाएंगे'

    वीरगंजः सरस्वती पूजाको दिन आइतबार बिहान साढे ८ बजे वीरगंजको सीमावर्ती सहर रक्सौल नजिक काननाबाट पर्साका दुई किशोरीको शव रेलको लिकमा फेला पर्छ। पर्साको ग्रामीण भेगका दुई किशोरी वीरगंजमा अध्ययनरत थिए। तर कसरी रक्सौलभन्दा ५ किलोमिटर दक्षिण–पश्चिम पुगेर आत्महत्या गरे वा कसैले मारेर रेलको लिकमा फ्याँक्यो सबैको ध्यान खिचेको छ। कालिकामाई गाउँपालिका–२ भेडीहारी बस्ने राजेश्वर साहकी १७ वर्षीय छोरी निभाकुमारी…

    विस्तृतमा पढ्नुस्

  • रेलको लिकमा मृत अवस्थामा भेटिए दुई किशोरी, वीरगंज पढ्नेहरु कसरी पुगे रक्सौल?

    रेलको लिकमा मृत अवस्थामा भेटिए दुई किशोरी, वीरगंज पढ्नेहरु कसरी पुगे रक्सौल?

    वीरगंजः वीरगंजको सीमावर्ती शहर रक्सौल रेल्वे स्टेसनबाट २ किलोमिटर पश्चिम–दक्षिणमा पर्ने कंगली फाटक नजिक दुई जना नेपाली छात्राको शव भेटिएको छ। रेलको चक्काबाट किचेर दुबैको ज्यान जएको अवस्थमा आईतवार विहान साढे ८ बजे दुबै जनाको शव फेला परेको रेल्वे पुलिस आरपिएफ(रेल्वे प्रोटेक्सन फोर्स)ले जनाएको छ। मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारीकी १८ वर्षीय निभाकुमारी साह र सोही…

    विस्तृतमा पढ्नुस्

  • इटालियन चुइगमको ब्रान्ड नक्कल गरेको अभियोगमा वीरगंजका उद्योगी पक्राउ

    इटालियन चुइगमको ब्रान्ड नक्कल गरेको अभियोगमा वीरगंजका उद्योगी पक्राउ

    वीरगंजः इटालियन चुइगम कम्पनी परफेटी भेन इटलीको ब्रान्ड चोरेको अभियोगमा वीरगंजका उद्योगी निरञ्जन अग्रवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अनुसन्धानको क्रममा बिहीवार दिउँसो साढे १२ बजे आदर्शनगरस्थित निजकै नेपाली चुइगम ‘सेल्टर फ्रुट’ उत्पादन गर्दै आएको स्वीट मार्ट इण्डष्ट्रिज प्रालिबाट हिरासतमा लिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। उनको उद्योगले उत्पादन गर्ने सेल्टर फ्रुट ब्रान्डको चुइगमको रेपरमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा सोनाम ल्होछारको दिन सार्वजनिक बिदा दिने मुख्यमन्त्री राउतको घोषणा 

    प्रदेश २ मा सोनाम ल्होछारको दिन सार्वजनिक बिदा दिने मुख्यमन्त्री राउतको घोषणा 

    वीरगंज: प्रदेश २ को सरकारले सोनाम ल्होछारका दिन माघ २२ गते सार्वजनिक विदा दिने भएको छ। पर्साको ठोरीमा निर्वाचित भएपछि पहिलो पल्ट सहभागी हुँदै उनले उक्त दिन विदा दिने घोषणा गरेका हुन्। यसअघि संघीय सरकारले सोनाम ल्होछारको विदा कटौती गरेपनि प्रदेश सरकारले  ल्होछारका दिन सार्वजनिक विदा दिने घोषणाले यो पर्व मनाउने समुदाय खुशी भएका छन्। २८५५ सोनाम ल्होसारको पूर्व सन्ध्यामा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको सिर्सिया ड्राईपोर्टका लागि थप जग्गा अधिग्रहण, गाउँ नै उठीवास हुने भन्दै गाउँले पुगे सिडिओ कार्यालय

    वीरगंजको सिर्सिया ड्राईपोर्टका लागि थप जग्गा अधिग्रहण, गाउँ नै उठीवास हुने भन्दै गाउँले पुगे सिडिओ कार्यालय

    वीरगंज: वीरगंज: वीरग‌ंज २५ स्थित सिर्सिया ड्राईपोर्टको विस्तारको लागि जिल्ला प्रशासन कार्यालय पर्साले थप ६२ विघा जग्गा अधिग्रहण गरी काम अघि बढाएपछि गाउँलेहरु आक्रोशित भएका छन्। उनीहरुले सिर्सियावासीको माग ध्यान दिनसमेत सरकारको ध्यानाकर्षण गराएका छन्। पटकपटक भौतिक संरचना बनाउने नाममा सिर्सियावासीको बाच्नु पर्ने अधिकारसमेत हनन गर्न सरकार लागि परेको बताएका छन्। गाउँलेहरुको प्रमुख जिल्ला अधिकारी(सिडिओ)को कार्यालय पुगेर आक्रोशसमेत व्यक्त गरे।…

    विस्तृतमा पढ्नुस्

  • गण्डक नहरका २२ वटा पुल जीर्ण: पर्सादेखि वाग्मतीसम्मका यात्रीलाई सास्ती 

    गण्डक नहरका २२ वटा पुल जीर्ण: पर्सादेखि वाग्मतीसम्मका यात्रीलाई सास्ती 

    वीरगंज: पर्सा, बारा रौतहटको सिचाइको प्रमुख स्रोत गण्डक नहरको सबै पुल जीर्ण भइसकेका छन्। पर्साको जानकी टोलदेखि रौतहटको वाग्मतीसम्म ८१ किलोमिटर लम्बाइमा फैलिएको नहरको १४ वटा मुख्य पुल तथा अन्य ८ वटा कल्भर्ट र पुलेसा गरी २२ वटा पुल पूर्ण रूपले जीर्ण भइसकेको गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायणी सिचाइ व्यवस्थापन कार्यालयले जनाएको छ।      कार्यालय प्रमुख राजेन्द्र साहले…

    विस्तृतमा पढ्नुस्

  • वीपी उद्यान हस्तक्षेप गरी शहीद पार्क शिलान्यास, प्रदेश सांसदले भने, 'वीपीको नाममा प्रदेश २ मा केही पनि बन्दैन'

    वीपी उद्यान हस्तक्षेप गरी शहीद पार्क शिलान्यास, प्रदेश सांसदले भने, 'वीपीको नाममा प्रदेश २ मा केही पनि बन्दैन'

    वीरगंज: नेपाली कांग्रेस पर्साको विरोधको बावजुद वीरगंजको वीपी उद्यानको जग्गामा शहीद पार्क बनाउन प्रदेश २ सरकारले काम अघि बढाएको छ। पूर्व निर्धारित कार्यक्रमअनुसार आज बिहान १० बजे वीपी उद्यानको १० विघा जग्गामा हस्तक्षेप गरी प्रदेश सरकारले शहीद पार्क बनाउन शिलान्यास गरेको कांग्रेसले आरोप लगाएको छ। २०६० सालमा नेपाल सरकारको मन्त्रिपरिषद्को सरकारले निर्णय गरी ७ कित्ताको १० विघा जग्गा वीपी उद्यान…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा कांग्रेस फोरमबीच मुठभेडको सम्भावना: वीरगंजको वीपी पार्कमा शहीद पार्क शिलान्यास हुँदै, बिथोल्ने तयारीमा कांग्रेस

    प्रदेश २ मा कांग्रेस फोरमबीच मुठभेडको सम्भावना: वीरगंजको वीपी पार्कमा शहीद पार्क शिलान्यास हुँदै, बिथोल्ने तयारीमा कांग्रेस

    वीरगंज: प्रदेश २ सरकारले वीरगंजको घण्टाघर नजिक रहेको वीपी पार्कको १० विघा जग्गा हस्तक्षेप गरी शहीद पार्क बनाउन लागेको  भन्दै नेपाली कांग्रेस पर्साले आपत्ति जनाएको छ। नेपाली कांग्रेस पर्साले आज वीरगंजमा पत्रकार सम्मेलन गर्दै भोलि हुने शिलान्यास कार्यक्रमलाई बिथोल्ने कार्यक्रम रहेको जनायो। नेपाली कांग्रेसका सभापति अजय द्विवेदीले वीपी पार्कमा १ अर्ब २५ करोडको पार्क बनाउने डिपिआर भइ योजना अघि बढिरहेको…

    विस्तृतमा पढ्नुस्

  • सीमा कटाउन लागेको दुई इटलियन बन्दुकसहित एक पक्राउ

    सीमा कटाउन लागेको दुई इटलियन बन्दुकसहित एक पक्राउ

    वीरगंजः सशस्त्र प्रहरीले रौतहटबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ। इशनाथ नगरपालिका वडा नं.१ स्थित रहेको लालबकैया खोला नजिकैबाट सशस्त्र प्रहरी बल नेपालको २ नम्बर बाहिनीबाट खटिएको टोलीले २ वटा बन्दुक र ५ राउण्ड गोलीसहित गौर नगरपालिका–४ टिकुलियाका नकुल पटेललाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले बताए। भारतबाट नेपाल भित्रिदै गरेको पूर्व सूचनाअनुसार उनलाई नियन्त्रणमा लिइएको उनले बताए। पेस्तोल…

    विस्तृतमा पढ्नुस्

  • सवारी दुर्घटनामा सशस्त्र प्रहरी बाराका एसपी पोखरेलको मृत्यु, सिडिओको अवस्था गम्भीर

    सवारी दुर्घटनामा सशस्त्र प्रहरी बाराका एसपी पोखरेलको मृत्यु, सिडिओको अवस्था गम्भीर

    बारा: बारामा पूर्व पश्चिम राजमार्गको पसहा खोलमा सवारी दुर्घटनामा परी बाराका एपिएफ एसपी बलराम पोखरेलको मृत्यु भएको छ। उनको मृत्यु भएको अलपाइन अस्पताल सिमराले पुष्टि गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको अवस्था पनि नाजुक रहेको छ। कर्मचारी मिलन केन्द्र बाराको निजगढमा आयोजित कार्यक्रममा सहभागी भएर पथलैया हुँदै कलैया फर्किन लागेको क्रममा पसहा पूलको पूर्वतिर रोकिएको ट्र्याक्टरमा ठोकिएर एसपी र…

    विस्तृतमा पढ्नुस्

  • दुईपटकको विजेता आर्मीसँग बदला लिँदै थ्री स्टारले उचाल्यो रुस्लान सिमरा गोल्डकप

    दुईपटकको विजेता आर्मीसँग बदला लिँदै थ्री स्टारले उचाल्यो रुस्लान सिमरा गोल्डकप

    बारा: सिमरामा भएको दशौ रुस्लान सिमरा गोल्डकपको उपाधि थ्री स्टारले उचालेको छ। ए डिभिजनको अर्का त्रिभुवन क्ललाइ सडेन डेथमा हराउँदै थ्री स्टारले उपाधि पक्का गरेको हो। योसँगै थ्रीस्टाले ६ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने आर्मीले ३ लाख नगदमा चित्त बुझाएको छ। सिमरा रङ्गशालामा भएको खेलमा दुई पटकको विजेता त्रिभुवन आर्मीलाई हराएको हो। थ्री स्टारलाई हराउँदै आर्मीले गत वर्ष दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • २७ करोड लागतको जमुनी सिंचाइ आयोजना: ९० प्रतिशत काम पुरा, ६ महिनाभित्र सञ्चालनमा आउने, किसान भने चिन्तामा

    २७ करोड लागतको जमुनी सिंचाइ आयोजना: ९० प्रतिशत काम पुरा, ६ महिनाभित्र सञ्चालनमा आउने, किसान भने चिन्तामा

    वीरगंज: नेपाल सरकारको करिब २७ करोडको लागतमा बारामा निर्माण भएको जमुनी सिंचाई आयोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ। बाँकी १० प्रतिशत काम सम्पन्न गरी अबको ६ महिनाभित्र सिंचाइ आयोजना सञ्चालनमा ल्याउने तयारी भइरहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगंजले जनाएको छ। पूर्वी गण्डक नहरको व्यवस्थापन हेर्ने यस कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद साहले दिएको जानकारी अनुसार आयोजना सञ्चालमा आएपछि…

    विस्तृतमा पढ्नुस्

  • रोकिएन केराउको तस्करीः २५ टन केराउ र ट्रक प्रहरी नियन्त्रणमा, विरोधमा व्यवसायीको चक्काजाम

    रोकिएन केराउको तस्करीः २५ टन केराउ र ट्रक प्रहरी नियन्त्रणमा, विरोधमा व्यवसायीको चक्काजाम

    वीरगंजः विदेशबाट ल्याई पर्सा÷बाराको नाकाबाट हुने केराउको तस्करी रोकिएको छैन। विगतमा तेस्रो मुलुकबाट मरीचको अत्यधिक तस्करी हुने गरेकोमा चालू आर्थिक वर्षदेखि केराउको तस्करी भइरहेको पछिल्ला घटनाक्रमहरूले देखाएका छन्। यसै क्रममा पर्सा प्रहरीले गएराति तिलावे खोला नजिकबाट केराउ बोकेर भारतीय सीमा क्षेत्रतर्फ गइरहेको ट्रक पक्राउ गरेको छ। प्रहरीले उक्त ट्रकबाट २५ टन केराउ बरामद गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए।…

    विस्तृतमा पढ्नुस्

  • डिपो मर्मतपछि बरौनीबाट भित्रिए ग्यास बुलेट, बजारमा सिलिन्डरको अभाव

    डिपो मर्मतपछि बरौनीबाट भित्रिए ग्यास बुलेट, बजारमा सिलिन्डरको अभाव

    वीरगंजः भारतको बरौनीबाट भित्रिने एलपी ग्यास बुलेट बिहीबारदेखि सहज भएको छ। एक सातादेखि बरौनी डिपोमा मर्मत सम्भार कार्य चलिरहेकोले बुलेट भित्रिन सकेका थिएनन्। व्यवसायीहरूको अनुसार विगत ५ दिनदेखि बरौनीबाट बुलेटको लोड नहुँदा मर्का परेको थियो। ४÷५ दिनमा करिब १०० वटा बुलेट  बरौनीबाट नआएका हुन्। सोही कारण वीरगंज आसपासको क्षेत्रमा आंशिक रूपमा ग्यास अभाव भएको थियो। उपभोक्ताहरूले बजारमा केही कम्पनीको ग्यास…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्ने

    सिमरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्ने

    वीरगंज : बाराको सिमरामा जारी दशौं रुस्लान सिमरा गोल्डपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार टिमबिच हुने पक्का भएको छ। सिमरा रंगशालामा बिहीवार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गर्दै आर्मीसंग उपाधि भिडन्त पक्का गरेको हो। फाइनल खेल शनिवार हुनेछ। आर्मीले पहिलो सेमिफाइनलमा आयोजक क्लबलाई हराउँदै फाईनलमा स्थान बनाइसकेको…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : भरत खवासको निर्णायक गोलमा आर्मी फाइनलमा

    सिमरा गोल्डकप : भरत खवासको निर्णायक गोलमा आर्मी फाइनलमा

    सिमरा : यस सिजन लगातार दोस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्ने योजनामा रहेको विभागीय टोली त्रिभुवन आर्मी १०औँ सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधवार भएको पहिलो सेमिफाइनलमा आर्मीले नव जनजागृति युवा क्लबलाई १-० ले पराजित गरेको हो। सिमरा रंगशालामा भएको खेलमा भरत खवासले दोस्रो हाफमा गरेको एक मात्र गोल आर्मीलाई जिताउन निर्णायक बन्यो। भरतले ५०औँ मिनेटमा डि एरिया बाहिरबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell