PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

  • नक्कली लाइसेन्स बनाउने दुई जना पक्राउ 

    नक्कली लाइसेन्स बनाउने दुई जना पक्राउ 

    वीरगंज : पर्सा प्रहरीले नक्कली सवारी चालक अनुमति पत्र 'लाइसेन्स' बनाउने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा वीरगंज-११ श्रीपुर बस्ने ५० वर्षीय मोहनलाल राउत कुर्मी र सोही ठाउँका ४० वर्षीय घनश्याम भण्डारी रहेको पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले बताए। वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले बिहीवार राति ७ बजे उनीहरुकै घरबाट पक्राउ गरि अनुसन्धान अघि बढाएको वडा प्रहरी कार्यालय श्रीपुरका…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ लगानीमा वीरगन्जमा विद्युतीय सवारी एसेम्बल प्लान्ट सुरु, चारपांग्रे गाडी पनि एसेम्बलको लक्ष्य

    चिनियाँ लगानीमा वीरगन्जमा विद्युतीय सवारी एसेम्बल प्लान्ट सुरु, चारपांग्रे गाडी पनि एसेम्बलको लक्ष्य

    वीरगन्जः वीरगन्ज–पथलैया औद्योगिक करिडोरको परवानीपुरमा चिनियाँ लगानीको विद्युतीय सवारी एसेम्बल प्लान्ट शुरु भएको छ। प्लान्टमा अहिले स्कुटर, बाइक र इ-रिक्सा एसेम्बल भइरहेको छ। जितपुर सिमरा उपमहानगरपालिका-२३ कृषि अनुसन्धान केन्द्र परवानीपुरको छेउमा यो उद्योगको प्लान्ट सुरु भएको हो। चिनियाँ लगानीकै उद्योग हिमालयन फुड इन्टरनेशनल प्रालिको परिसरमा करिब एक बिघा जग्गा भाडामा लिएर चिनियाँ जुलुन ब्रान्डको सवारीसाधन एसेम्बल गर्ने ‘जिआन्ट कार इन्डस्ट्रिज प्रालि’को प्लान्ट…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा संविधान दिवस : कसैलाई हर्ष, कसैलाई विस्मात!

    वीरगंजमा संविधान दिवस : कसैलाई हर्ष, कसैलाई विस्मात!

    वीरगंज : विगतको क्रान्तिसंगै पछिल्ला विभिन्न मधेश आन्दोलनको केन्द्रविन्दु मानिने वीरगंजमा विरोधको बाउजुद पनि संविधान दिवस मनाइएको छ। संविधान दिवसको अवसरमा मुल समारोह समिति पर्साले आज वीरगंजमा प्रभातफेरी तथा सभाको आयोजना गरेको छ। प्रभातफेरीमा उच्चअदालत वीरगंजका न्यायाधिश डिल्लीराज आचार्य, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरुलगायत नेपाली कांग्रेस र ने क पाका नेताहरुको पनि सहभागिता रह्यो।…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा डेंगुका विरामी १३० पुगे, जनचेतना फैलाउन शिक्षक र विद्यार्थी परिचालन गर्दै महानगर

    वीरगंजमा डेंगुका विरामी १३० पुगे, जनचेतना फैलाउन शिक्षक र विद्यार्थी परिचालन गर्दै महानगर

    वीरगंज : वीरगंजमा डेंगुका विरामीको संख्या एक महिना भित्र १३० पुगेको छ। वीरगंजको करिब आधा दर्जन अस्पताल तथा दुई दर्जन क्लिनिकहरुबाट आएको तथ्यांकअनुसार वीरगंजमा करिब १ सय ३० जना डेंगु रोगीको उपचार भएको छ। १३० मध्ये ५० प्रतिशत रोगी उपचार गरी घर फर्कि सकेको नेपाल मेडिकल एसोसिएसन नारायणी वीरगंजले जनाएको छ। अन्यको विभिन्न अस्पतालमा उपचार गराइको एसोसिएसनका महासचिव डा उदय…

    विस्तृतमा पढ्नुस्

  • विलाशी अमेरिकन कार टेस्ला 'चोर बाटो'बाट नेपाल भित्रिँदै, २० दिनदेखि भन्सारमा रोकियो

    विलाशी अमेरिकन कार टेस्ला 'चोर बाटो'बाट नेपाल भित्रिँदै, २० दिनदेखि भन्सारमा रोकियो

    वीरगंज : अमेरिकी गाडी टेस्ला नेपाल भित्रिने क्रममा भन्सारमा रोकिएको छ। संसारकै महँगो मानिने टेस्ला कम्पनीका गाडी अहिलेसम्म नेपाली सडकमा गुडेको छैन। विद्युतीय गाडीमा सरकारले कर छुट दिएका कारण चोर बाटोबाट महँगा गाडी भित्रिन थालेसँगै वीरगंज आइपुगेको हो अमेरिकन गाडी टेस्ला। यसैगरी भित्रिन लागेको ज्यागुअर पनि भन्सारमा रोकिएको छ। अर्थ मन्त्रालयले चासो राखेपछि प्रिन्सा अटोमोटिभले जस्तै गरी आयात गरिएका टेस्ला…

    विस्तृतमा पढ्नुस्

  • घाँटी रेटेर हत्या गरेको अवस्थामा पर्सामा युवकको शव फेला

    घाँटी रेटेर हत्या गरेको अवस्थामा पर्सामा युवकको शव फेला

    वीरगंजः पर्सामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। विन्दवासिनी गाउँपालिका ५ को प्रसौनीभाट्ठा चोकदेखि हास्वा गाउँ जाने सडकखण्डको कुलोमा हत्या गरी फालेको अवस्थामा युवकको शव प्रहरीले फेला परेको हो। मृतकको सनाखत हुन नसकेको र शव पोस्टमार्टमका लागि वीरगंजको नारायणी अस्पतालमा लगिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी अनन्तराम शर्माले जानकारी दिए। रातो टिसर्ट, जिन्स र कन्भर्स जुत्ता लगाएको…

    विस्तृतमा पढ्नुस्

  • सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू नभएको पर्साका बालविकास सहजकर्ताको आरोप

    सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू नभएको पर्साका बालविकास सहजकर्ताको आरोप

    वीरगंज : निजी प्रतिष्ठानहरुलाई न्यूनतम पारिश्रमिक लागू गर्न दबाब दिने सरकार आफैंले कतिपय कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिएको छैन। सरकारले प्राथमिक तहमा अध्यापनमा सघाउन राखेका बालविकास सहजकर्तालाई जम्मा ६ हजार रुपैयाँ मासिक पारिश्रमिक दिएको छ। पर्सामा कार्यरत बालविकास सहजकर्ताले पारिश्रमिक मासिक ६ हजारबाट बढाएर १३ हजार ४ सय ५० नपुर्‍याइए असोज दोस्रो सातादेखि नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • राजस्व नतिरेपछि वीरगंज नाकामा थन्किए ७ सय कार

    राजस्व नतिरेपछि वीरगंज नाकामा थन्किए ७ सय कार

    वीरगंज : दशैंको मुखमा वीरगंजका दुई वटा भन्सार कार्यालयहरुमा अहिले करिब ७ सय कार थन्केका छन्। वीरगंज भन्सारको आईसिपी र वीरगज भन्सार तथा ड्राइपोर्ट भन्सारमा विभिन्न ब्रान्डका सस्ता तथा विलासी कारहरु थन्काइका हुन्। वीरगंज भन्सारको पुरानो शंकराचार्य नजिकको परिसरमा लगभग २ सय, ड्राइपोर्टमा करिब २ सय र आइसिपीमा करिब ३ सय गरी कुल ७ सय कार भन्सारमा अड्किएको अधिकारीहरुले बताएका…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले व्यापारीलाई दु:ख दिएको भन्दै दुई दिनदेखि पर्साको भिस्वा बजार बन्द, उपभोक्ता मर्कामा

    प्रहरीले व्यापारीलाई दु:ख दिएको भन्दै दुई दिनदेखि पर्साको भिस्वा बजार बन्द, उपभोक्ता मर्कामा

    वीरगंज : पर्साको ग्रामिण भेगको मुख्य बजारको रुपमा चिनिने भिस्वा बजार दुई दिनदेखि बन्द रहेको छ। भिस्वा किराना व्यापार संघको नेतृत्वमा प्रहरीले व्यापारीलाई आतंकित बनाएको भन्दै व्यवसायीहरुले बजार बन्द गरेको हुन्। पछिल्लो समय पर्सा प्रहरीले वीरगंजबाट भिस्वा लगिएका मालसामान बिच बाटोमा नियन्त्रणमा लिइ व्यवसायीहरुलाई दु:ख दिन थालेपछि व्यापार ठप्प पारी हडतालमा उत्रेको भिस्वा व्यापार संघका अध्यक्ष गणेशप्रसाद जैसवालले बताए। व्यवसायीको…

    विस्तृतमा पढ्नुस्

  • 'विप्लव' नेतृत्वको नेकपाका बारा इन्चार्ज पक्राउ

    'विप्लव' नेतृत्वको नेकपाका बारा इन्चार्ज पक्राउ

    वीरगंज : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी बाराका इन्चार्ज पक्राउ गरेका छन्। बारा प्रहरीले शुक्रवार अपरान्ह राजन गिरी भनिने ३४ वर्षीय अतिश मिश्रलाई पक्राउ गरेको हो। बाराको परवानीपुर गाँउपालिका–४ चैनपुरस्थित केडिया आँखा अस्पतालबाट उनलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले बताए। सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि बारा प्रहरीले यसअघि १० जनालाई नियन्त्रणमा लिइसकेको छ। हाल विप्लव…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा खुल्यो 'रोजगारी पसल', तीन वर्षमा ४२ हजारलाई रोजगारी दिने प्रदेश सरकारको लक्ष्य 

    वीरगंजमा खुल्यो 'रोजगारी पसल', तीन वर्षमा ४२ हजारलाई रोजगारी दिने प्रदेश सरकारको लक्ष्य 

    वीरगंज : वीरगंजमा शुक्रवारदेखि ‘रोजगार पसल’ सञ्चालनमा आएको छ। बेरोजगार व्यक्तिलाई सीप र क्षमताको आधारमा रोजगारी दिन र रोजगारदातालाई चाहिने दक्ष जनशक्ति सहजै उपलब्ध गराउने उद्देश्यका साथ रोजगार पसल सञ्चालनमा ल्याइएको हो। ‘रोजगार पसल’को उद्घाटन प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले हिजो साझ एक समारोहका बिच गरेका थिए। उद्घाटनपछि औपचारिक रुपमा पसल सञ्चालनमा आइ काम शुरु भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीमा अज्ञात समुहको गोली लागी एक युवक गम्भीर घाइते, काठमाडौं लैजाने तयारी

    सर्लाहीमा अज्ञात समुहको गोली लागी एक युवक गम्भीर घाइते, काठमाडौं लैजाने तयारी

    वीरगंज : गएराति सर्लाहीमा अज्ञात समुहको गोली लागी एक युवक गम्भीर घाइते भएका छन्। इशवरपुर नगरपालिका वडा नम्बर ११ करमुहान टोलका राजेश साह तेलीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। राति सवा आठ बजेको समयबाट ३५ वर्षीय राजेश मोटरसाइकलमा करमुहान बजारबाट घर फर्किने क्रममा बीच बाटोमा अज्ञात समुहले उनी माथि गोली प्रहार गरेको थियो। अज्ञात समुहले प्रहार गरेको गोलि राजेशको…

    विस्तृतमा पढ्नुस्

  • पर्सा प्रहरीको जवान घुस रकमसहित अख्तियारको फन्दामा

    पर्सा प्रहरीको जवान घुस रकमसहित अख्तियारको फन्दामा

    वीरगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले ५ हजार रुपैयाँ घुस रकमसहित जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी जवान गम्भीराद साह तेलीलाई पक्राउ गरेको छ। वीरगन्ज माईस्थानस्थित भरत दही भण्डार पसलमा सेवाग्राहीबाट लिएको घुस रकमसहित उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हेटौंडास्थित आयोगको कार्यालय प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्। पक्राउ परेका प्रहरी ज़वान तेलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडा लगी…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा स्कुल जाँदै गरेकी छात्रामाथि एकाबिहानै एसिड प्रहार, एक जना प्रहरी नियन्त्रणमा

    वीरगंजमा स्कुल जाँदै गरेकी छात्रामाथि एकाबिहानै एसिड प्रहार, एक जना प्रहरी नियन्त्रणमा

    वीरगंजः वीरगंजमा एकाबिहानै एक छात्रामाथि एसिड प्रहार भएको छ। वीरगंज महानगरपालिका २ छपकैया घर भएकी त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि छिमेकी युवकले एसिड प्रहार गरेका हुन्। खातुनमाथि छिमेकी युवक समसाद मियाँले एसिड प्रहार गरेका हुन्। घरबाट करिब १ किलोमिटर पूर्व-उत्तरमा रहेको विद्यालयमा जाने क्रममा बिहान ६:१५ बजे सीता हस्पिटलको गल्लीमा समसाद र उनका…

    विस्तृतमा पढ्नुस्

  • बारा र पर्साका हुरी पीडितले पाउने भए सेनाले बनाएको घर

    बारा र पर्साका हुरी पीडितले पाउने भए सेनाले बनाएको घर

    वीरगंज : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले तिन तहका सरकारको उच्चतम समन्वयका कारण बारा र पर्साका हावाहुरी पीडितहरुको घर समयमै निर्माण भई हस्तनान्तरण गर्न सकिएको बताएका छन्। नेपाली सेनाको जनता आवास निर्माण कार्यदलद्वारा आज वीरगंजमा आयोजित हावाहुरी प्रभावितहरुको घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पोख्रेलले स्थानीय, प्रदेश र संघीय सरकारको  आपसी समन्वय र नेपाली सेनाको कार्यदक्षताको कारण बारा र पर्साका…

    विस्तृतमा पढ्नुस्

  • रक्सौलमा रिक्सा चालकमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

    रक्सौलमा रिक्सा चालकमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

    वीरगंज : सीमावर्ती बजार रक्सौलमा आज विहान एकजना रिक्सा चालकमाथि गोली प्रहार गरी हत्या गर्ने प्रयास भएको छ। रक्सौल रेल्वे स्टेशनको पश्चिममा पर्ने परेउवा चोकमा विहान १० बजे अज्ञात व्यक्तिले रक्सौल, कौडिहार चोक (भगवानपुर)का २८ वर्षीय सुनिल साहमाथि गोली प्रहार भएको रक्सौल प्रहरीले बताएका छन्। साहमाथि दुई राउन्ड गोली प्रहार गरी ज्यान लिने प्रयास गरेको रक्सौल थानाका प्रहरी निरीक्षक अभय कुमारले…

    विस्तृतमा पढ्नुस्

  • हतियारधारी नियन्त्रणमा लिन पर्सामा प्रहरीले चलायो गोली

    हतियारधारी नियन्त्रणमा लिन पर्सामा प्रहरीले चलायो गोली

    वीरगंजः पर्सा प्रहरीले एक जना हतियारधारी नियन्त्रणमा लिन गोली चलाएको छ। वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले एक थान पेस्तोल र पेस्तोलमा लाग्ने १७ राउन्ड गोली बोकेका वीरगंज -१६ नगवाका ३५ वर्षिय सन्तोष दासलाई गोली चलाई नियन्त्रणमा लिएको पर्साका डिएसपी गौतम थापाले जानकारी दिए। दासको दाहिने खुट्टामा गोली लागेको छ। प्रहरीले भने जवाफी फायरिङ गरेको दाबी गरेको छ। 'साँझको समयमा हतियार बोकी…

    विस्तृतमा पढ्नुस्

  • आन्तरिक राजस्वका कम्प्युटर अपरेटर लामा घुससहित पक्राउ

    आन्तरिक राजस्वका कम्प्युटर अपरेटर लामा घुससहित पक्राउ

    वीरगन्ज : आन्तरिक राजस्व कार्यालय सिमरा बाराका कम्प्युटर अपरेटर सुदीप लामा ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाबाट आएको टोलीले कम्प्युटर अपरेटर लामालाई सोमबार साँझ पक्राउ गरेको हो। लामो समयदेखि कर नतिरेको प्यान नम्बर बन्द गर्न सहुलियत गरिदिने भन्दै पैसा माग्दै आएका लामालाई अख्तियारको टोलीले सोमबार साँझ पक्राउ गरेको आयोगको हेटौंडा कार्यालय प्रमुख हुमकला…

    विस्तृतमा पढ्नुस्

  • मालपोत कार्यालय बाराका नायब सुब्बा १ लाख घुसहित पक्राउ

    मालपोत कार्यालय बाराका नायब सुब्बा १ लाख घुसहित पक्राउ

    वीरगंज : भूमिसुधार तथा मालपोत कार्यालय बाराका करारमा कार्यरत नायब सुब्बा हरिमोहन सिंह क्षेत्री घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुस रकमसहित पक्राउ गरेको हो। आयोगको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले आज दिउँसो बाराको कलैयाबाट उनलाई पक्राउ गरेको आयोगको हेटौँडा कार्यालयकी प्रमुख हुमकला पाण्डेले बताइन्। क्षेत्रीले सेवाग्राहीको अख्तियारमा परेको जग्गा सम्बन्धी मुद्दाको कागजात मिलाइ दिन्छु…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको जिएचपी स्कुलको होस्टलबाट एक विद्यार्थी बेपत्ता, तीन दिनसम्म पनि फेला परेनन्

    वीरगंजको जिएचपी स्कुलको होस्टलबाट एक विद्यार्थी बेपत्ता, तीन दिनसम्म पनि फेला परेनन्

    वीरगंज : वीरगंजको पावर हाउसनजिक रहेको जिएचपी स्कुलको होस्टलबाट एक जना विद्यार्थी हराएका छन्। गत बिहीवार अपरान्ह ३ बजेपछि जिएचपी स्कुलको कक्षा ६ सेक्सन ‘बी’ मा अध्ययनरत १३ वर्षीय विद्यार्थी अमित कुमार चौरसिया हराएको उनका अभिभावकले बताएका छन्। स्कुलको होस्टलबाटै छोरा हराएपछि अमितका अभिभावक अहिले चिन्तित बनेका छन्। पर्साको कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारीका अमितको परिवार हाल वीरगन्ज महानगरपालिका–१३ राधेमाईमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell