PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • महमुद आलम हत्यामा उच्च अदालतले पनि प्यासीलाई दोषी ठहर्‍यायो, सजाय निर्धारण हुन बाँकी

    महमुद आलम हत्यामा उच्च अदालतले पनि प्यासीलाई दोषी ठहर्‍यायो, सजाय निर्धारण हुन बाँकी

    वीरगंज : एमाले नेता तथा मुस्लिम एतेहाद संगठनका केन्द्रीय अध्यक्ष महमुद आलमको हत्यामा एमाले पूर्व सभासद् रामचन्द्र कुशवाहा प्यासी पुन: दोषी ठहर भएका छन्। जनकपुर उच्च अदालतले भदौ २६ गते गरेको फैसलामा उनलाई दोषी ठहर गरेको हो। जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगंजले ज्यान मुद्दाको महल १३ (४) बमोजिम उनलाई कसुरवार ठहर गर्दै जन्मकैद हुने फैसला सुनाएको उच्च अदालतका सरकारी…

    विस्तृतमा पढ्नुस्

  • भारततिर इन्धन तस्करी हुँदा वीरगञ्जमा पेट्रोलको हाहाकार!

    भारततिर इन्धन तस्करी हुँदा वीरगञ्जमा पेट्रोलको हाहाकार!

    वीरगंज: मुलुककै इन्धन आयात गर्ने सबै भन्दा ठुलो नाका वीरगंज आसपासको बारा–पर्सा क्षेत्रमा दुई दिनदेखि पेट्रोल पाउन छोडेको छ। पर्सा र बारा गरी करिब तीन दर्जन पेट्रोल पम्पमा पेट्रोल छैन भनी बोर्ड झुण्डयाइएको छ। सवारी चालकहरु पेट्रोल नपाएर समस्या खेप्न बाध्य भएको बताएका छन्।  वीरगंज–१२ मुर्लीका कामेश्वर प्रसाद मोटरसाइकलको लागि पेट्रोल नपाएर हिजैदेखि आफनो मोटरसाइकल घरमै थन्काएर ईरिक्साले बजारमा आउजाउ गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा मार्क्सवाद कार्यक्रममा झलनाथ खनालले भने : अगामी चुनावपछि प्रदेश २ मा कम्यूनिष्टको सरकार

    मधेशमा मार्क्सवाद कार्यक्रममा झलनाथ खनालले भने : अगामी चुनावपछि प्रदेश २ मा कम्यूनिष्टको सरकार

    वीरगंज: नेपाल कम्यूनिस्ट पार्टी नेकपाले आजदेखि मधेशमा मार्क्सवाद शुरु भएको उद्घोष गरेको छ। कार्ल मार्क्स जन्मको द्विशतबार्षिकीको अवसरमा वीरगंजको नगर सभागृहमा आयोजना गरिएको मधेसमा मार्क्सवाद प्रादेशिक गोष्ठीको उद्घाटन सत्रमा कम्यूनिष्ट नेता तथा कार्यकर्ताहरुले यस्तो उद्घोष गरेका हुन्। संसार भरीको श्रमजीवीहरु एकजुट हौऔं भन्ने नाराका साथ दुई दिने प्रादेशिक गोष्ठीको उद्घाटन नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले मधेसको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा इदको रौनकः सामूहिक नमाज बाचनमा मुख्यमन्त्री, हेर्नुस् फोटोमा

    वीरगंजमा इदको रौनकः सामूहिक नमाज बाचनमा मुख्यमन्त्री, हेर्नुस् फोटोमा

    वीरगंजः मुस्लिम धर्मालम्वीहरुको महान पर्व बकर इद आज मनाइँदैछ। मुस्लिम समुदायको दोस्रो ठूलो चार्डको रुपमा मनाइने बकर इदको अवसर पारी प्रदेश १, २ र ५ मा सार्वजनिक विदा दिइएको छ। पर्वको अवसरमा वीरगंजको जामे मस्जिद, लाठ गल्लीमा आयोजित सामूहिक नमाज बाचन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दी पनि सामेल भए। उनले पर्वले सम्पूर्ण नेपालीमा शान्ति, सुस्वास्थ्य तथा समृद्धिको…

    विस्तृतमा पढ्नुस्

  • सुन प्रकरणः भरियासँग ७० लाख रुपैयाँ धरौटी माग , मुख्य अभियुक्तको के होला?

    सुन प्रकरणः भरियासँग ७० लाख रुपैयाँ धरौटी माग , मुख्य अभियुक्तको के होला?

    वीरगन्जः एक किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनासँग ७० लाख धरौटी माग गरेको छ। पर्सा जिल्ला अदालतले सुन तस्करीमा प्रहरी नियन्त्रणमा रहेका सर्लाही हरिपुर नगरपालिकाका सन्तोषकुमार कलवारलाई ७० लाख रुपैयाँ धरौटीमा मागेको छ। न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले आदेश दिएको हो।  सुन तस्करीको मुख्य नाइके रामबाबु सिंहको थुनछेक बहस हुन बाँकी रहेको पर्सा जिल्ला अदालतका शाखा अधिकृत नारायण पौडेलले बताए…

    विस्तृतमा पढ्नुस्

  • रक्सौल-नरकटियागंज रेल : चार वर्षपछि सञ्चालनमा, दैनिक चार रेल चल्ने

    रक्सौल-नरकटियागंज रेल : चार वर्षपछि सञ्चालनमा, दैनिक चार रेल चल्ने

    वीरगंज: आजदेखि रक्सौल–नरकटियागंज रुटमा भारतीय रेल सञ्चालनमा आएको छ। चार वर्षको पखाईबाट ४२ किलोमिटर दुरी रहेको यस रुटमा रेल सञ्चालनमा आएपछि नेपाल भारत सीमावर्ती क्षेत्रका हजारौ जनताको यातायात सहज हुने विश्वास लिइएको छ। भारतीय रेलका उच्च अधिकारी एवं सांसद नेताहरुले नरकटियागंज–रक्सौल रेलको उद्घाटन गरे। हाललाई यो रुटमा चार वटा रेल चल्ने छ। रक्सौलबाट नरकटियागंज पुग्न डेढ घण्टाको समय लाग्ने रेल्वे अधिकारीहरुले…

    विस्तृतमा पढ्नुस्

  • पर्सा बालक हत्या प्रकरण, हजुरबुवा र ठूलीआमा पक्राउ : बालककी आमाको प्रश्न - हजुरबाले नातिलाई मार्छ?

    पर्सा बालक हत्या प्रकरण, हजुरबुवा र ठूलीआमा पक्राउ : बालककी आमाको प्रश्न - हजुरबाले नातिलाई मार्छ?

    वीरगंज: दुई वर्षमा पर्साका एउटै परिवारको दुईजना बालकको हत्याको भएको थियो। तर, पर्सा प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन। प्रहरीले अनुसन्धान सकिन लाग्यो भनी दाबी गरिरहँदा पीडित परिवारजन भने प्रहरीको अनुसन्धानबाट सन्तुष्ट छैनन्। उनीहरुले प्रहरीले हतारमा घटनालाई अतिरञ्जित गर्न थालेको आरोप लगाएका छन्।   बहुदरमाई नगरपालिका–२, वैरियाबिर्तामा २०७४ मङ्सिर १३ गते ६ वर्षे सुमित साहको र २०७५ साउन ३१…

    विस्तृतमा पढ्नुस्

  • फेमिली तेलको उद्योगमा प्रशासनको छापा, गोदाममा शिलबन्दी

    फेमिली तेलको उद्योगमा प्रशासनको छापा, गोदाममा शिलबन्दी

    वीरगंजः ‘फेमिली’ तोरीको तेल उत्पादन गर्ने बाराको शिवशक्ति रिफाइनरी प्रा.लिमा जिल्ला प्रशासन कार्यालय बाराले छापा मारी गोदाममा शिलबन्दी गरेको छ। फेमिलीको ब्रान्डमा अखाद्य वस्तु मिसाइएको प्रशासनमा उजुरी परेपछि आवश्यक कारबाहीका क्रममा जितपुरमा रहेको उद्योगमा छापा मारेर गोदाम शिलबन्दी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले जानकारी दिए। कार्यालयका अधिकृत मुरारी कार्कीको नेतृत्वको टोलीले तेलको विषयमा छानबिन गरिरहेको उनले बताए। ‘फेमिली…

    विस्तृतमा पढ्नुस्

  • नारायणीमा गर्भवती मृत्यु प्रकरण : दोषी अहेवलाई कारवाहीको तयारी

    नारायणीमा गर्भवती मृत्यु प्रकरण : दोषी अहेवलाई कारवाहीको तयारी

    वीरगंज : चिकित्सकको लापारवाहीका कारण रमिता देवीको मृत्यु भएको विषयमा घटनामा संलग्न स्वास्थ्यकर्मीलाई छानविन गरी कारबाई गर्ने तयारी भएको छ। शनिवार विहान भएको घटनापछि अस्पताल तनावग्रस्त रहँदै आएको छ। घटनाको छानबिन गर्न गठित समितिले दोषी स्वास्थ्यकर्मीलाई विभागीय कारबाहीका लागि सिफरिस गर्ने जनाएको छ। गर्भवती रमिताको उपचारका क्रममा गलत औषधिका कारण मृत्यु भएको भन्दै आफन्त आन्दोलित बनेका हुन्। छानबिन समितिले अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • पैसाको लोभमा भिनाजुले नै गराएका थिए अंकितको अपहरण, चिनेर पोल खुल्ने डरले गरियो हत्या

    पैसाको लोभमा भिनाजुले नै गराएका थिए अंकितको अपहरण, चिनेर पोल खुल्ने डरले गरियो हत्या

    वीरगंज : बारा जितपुरका ९ वर्षीय बालक अंकित गुप्ताको अपहरण र हत्या नातामा भिनाजु पर्ने प्रदिप गुप्ताको योजनामा भएको प्रहरीले बताएको छ।  बारा प्रहरीले आज इलाका प्रहरी कार्याल सिमरामा गरेको पत्रकार सम्मेलनमा अंकितको अपहरणपछि हत्याका तथ्य प्रस्तुत गरेको हो। बाराका डिएसपी रञ्जितसिंह राठौरका अनुसार वीरगंज–१३ रानीघाट बस्ने भिनाजु नाता पर्ने पर्ने प्रदिप मुख्य योजनाकार एवं पर्सा,पोखरिया– ७ स्थायी घर भई हाल…

    विस्तृतमा पढ्नुस्

  • अंकित हत्यामा संलग्न चार पक्राउ, यसरी भएको थियो हत्या

    अंकित हत्यामा संलग्न चार पक्राउ, यसरी भएको थियो हत्या

    वीरगंज: बाराबाट दुई महिनाअघि जितपरका अंकित गुप्तालाई अपहरण गरी हत्या गर्ने गिरोहलाई बारा प्रहरीले सार्वजनिक गर्दैछ। ईलाका प्रहरी कार्यालय सिमरामा आज अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरी जितपुरसिमरा–७ जितपुर गुप्ताको हत्यारालाई सार्वजनिक गर्न लागिएको बाराकी प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिइन्। ‘अंकितको अपहरण तथा हत्याको केस सुल्झीसकेको छ,चार जना पक्राउ गरेका छौं,’उनले भनिन्,‘डिएसपी साबले आज पत्रकार सम्मेलन गरी विस्तृत जानकारी…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सकको लापारवाहीले नारायणी अस्पतालमा गर्भवतीको मृत्यु भएको भन्दै परिवारजनको प्रदर्शन

    चिकित्सकको लापारवाहीले नारायणी अस्पतालमा गर्भवतीको मृत्यु भएको भन्दै परिवारजनको प्रदर्शन

    वीरगंज : वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल विहानदेखि तनावग्रस्त बनेको छ। चिकित्सकको लापरवाहीले एक गर्भवतीको मृत्यु भएको भन्दै परिवारजनले चक्का जाम गरी विरोध प्रदर्शन थालेकाले अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो। हिजो राति ८ बजे भर्ना भएकी बारा,परवानीपुर गाउपालिका वडा नम्बर ५ नौतन बहुअरीकी २४ वर्षीया रमिता देवीको अाज बिहान ५ बजे चिकित्सकले लगाएको गलत सुईका कारण मृत्यु भएको भन्दै परिवारजनले विरोध…

    विस्तृतमा पढ्नुस्

  • थपिएको करमा यू टर्न लिँदै वीरगंज महानगरपालिका

    थपिएको करमा यू टर्न लिँदै वीरगंज महानगरपालिका

    वीरगंज : वीरगंज महानगरले चालु आर्थिक वर्षका लागि बढाएको विभन्न शीर्षकको करको चौतर्फी विरोध पछि वीरगंजका मेयर विजय सरावगी त्यसबाट ब्याक भएका छन्। उनले आज पत्रकार सम्मेलन गरी करवृद्धि फिर्ता गर्ने संकेत गरेका हुन्। महानगरले स्थानीय तह सञ्चालन ऐन २०७४ को अधिकार प्रयोग गर्दै दोस्रो नगरसभाबाट पास भएको आर्थिक ऐन २०७५ बमोजिम लगाइएको १५ वटा शीर्षकका केही कर सशोधन र…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कांग्रेसको विरोध कार्यक्रम

    वीरगंजमा कांग्रेसको विरोध कार्यक्रम

    वीरगञ्ज : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन गरेको छ। महँगी वृद्धि लगायतका जनसरोकारका मुद्दालाई एजेन्डा बनाउँदै कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो। कम्युनिस्ट अधिनायकवादको अभ्यास सरकारले गरेको आरोप लगाउँदै देशव्यापी प्रदर्शन भएको छ। मुख्य शहरी क्षेत्रमा प्रदर्शन भएको हो। कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार प्रदर्शन र कोण सभासहितको विरोधको कार्यक्रम भएको हो।  

    विस्तृतमा पढ्नुस्

  • बालक अंकित हत्याको विरोधमा बारामा प्रदर्शन

    बालक अंकित हत्याको विरोधमा बारामा प्रदर्शन

    वीरगंजः बाराबाट अपहरण गरी हत्या गरिएका जितपुर सिमरा -७ जितपुर बजारका ९ वर्षीय अंकित गुप्ताको हत्यामा संलग्न व्यक्तिमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन सुरु भएको छ। पूजा खाद्य स्टोर्सका सञ्चालक ललन गुप्ताका छोरा अंकितको जेठ २२ गते  जितपुरबाट अपहरण भएको थियो।  पीडित परिवार र आफन्तले बुधबार साँझ जितपुर बजार बन्द गरी हत्यारा पत्ता लगाई दोषीमाथि कारबाहीको माग गरेका हुन्। हत्याको…

    विस्तृतमा पढ्नुस्

  • '१५ लाख फिरौती लिएर पनि अपहरित बालक अंकितको हत्या'

    '१५ लाख फिरौती लिएर पनि अपहरित बालक अंकितको हत्या'

    वीरगंजः बाराबाट डेढ महिनाअघि अपहरणमा परेका ९ वर्षीय बालक अंकित गुप्ताको हत्या भएको रहस्य खुलेको छ। बारा प्रहरीका अनुसार अंकितको शव पर्साको गण्डक नहरमा बोरामा कसेर फालिएको अवस्थामा फेला परेको हो। गण्डक नहरको रघुनाथपुर क्षेत्रबाट पर्सा प्रहरीले साउन ३ गते नै शव फेला पारे पनि पहिचान हुन सकेको थिएन। अंकितले लगाएको लकेटका आधारमा शव अंकित गुप्ताकै भएको बारा प्रहरीले भनाई…

    विस्तृतमा पढ्नुस्

  • बिहारको बाटोमा प्रदेश २ सरकार, मदिरा बिक्रीमा प्रतिबन्ध लगाउने तयारी

    बिहारको बाटोमा प्रदेश २ सरकार, मदिरा बिक्रीमा प्रतिबन्ध लगाउने तयारी

    वीरगंजः अबको केही महिनामै प्रदेश नम्बर २ का आठ जिल्लामा मदिरा बिक्रीमा प्रतिबन्ध लगाउने तयारी प्रदेश सरकारले थालेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले छिटै कानुन निर्माण गरी प्रदेश २ लाई मदिरामुक्त प्रदेश बनाइने बताए। ‘यस विषयमा प्रदेश सरकार र प्रदेश सभामा पनि प्रारम्भिक छलफल भएको छ’ यादवले भने। सरकारले अहिले आठ जिल्लामा अनुमतिप्राप्त उद्योग र पसलहरूको लगत सङ्कलन…

    विस्तृतमा पढ्नुस्

  • १८ वर्षीया सुनकेसियाको हत्या उनकै प्रेमीबाट

    १८ वर्षीया सुनकेसियाको हत्या उनकै प्रेमीबाट

    वीरगंज : पर्सामा एक किशोरीको हत्या उनकै प्रेमीले निर्मम तरिकाले गरेको रहस्य खुलेको छ। दोश्रो पटक यौन सम्पर्क गर्न नमान्दा प्रेमीले प्रेमिकाको हत्या गरेको घटना बारे पर्सा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । बिहारको बगाहा स्थायी घर भई हाल पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ मा बस्दै आएका नर्सिङ चौधरीकी भतिजी १८ वर्षकी ‘सुनकेसिया’ भनिने वनिता कुमारी चौधरीको हत्या…

    विस्तृतमा पढ्नुस्

  • डा.केसीको समर्थनमा पर्सा र बारामा प्रदर्शन, एक घण्टा सिडिओ कार्यालय घेराउ

    डा.केसीको समर्थनमा पर्सा र बारामा प्रदर्शन, एक घण्टा सिडिओ कार्यालय घेराउ

    वीरगंज: नेपाल तरुण दल पर्सा, बाराले आज अनशनरत प्रध्यापक डा.गोविन्द केसीको समर्थन र प्रहरी दमनको विरोधमा प्रदर्शन गर्नुको साथै जिल्ला प्रशासन कार्यालयहरु १ घण्टा घेराउ गरेको छ। तरुण दलको देशव्यापी कार्यक्रमअनुसार पर्सा बारामा दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदर्शन र प्रशासन घेराउ गरिएको नेपाल तरुण दलका केन्द्रीय सदस्य लुकेश सिंहले बताए। हिजो काठमाडौंमा भएको प्रहरी ज्यादतीको घोर निन्दा गर्नुको साथै…

    विस्तृतमा पढ्नुस्

  • ९ वर्षीय बालक डेढ महिनादेखि अपहरितः 'परिवारले १५ लाख फिरौती बुझाए पनि अपहरणमुक्त भएनन्'

    ९ वर्षीय बालक डेढ महिनादेखि अपहरितः 'परिवारले १५ लाख फिरौती बुझाए पनि अपहरणमुक्त भएनन्'

    वीरगंजः बाराबाट अपहरणमा परेका व्यवसायी ललनप्रसाद गुप्ताका ९ वर्षीय छोरा अंकित गुप्ताको अवस्था अझै अज्ञात छ। अपहरण भएको डेढ महिना बितिसक्दा पनि प्रहरीले प्रभावकारी रूपमा अनुसन्धान अघि नबढाएको परिवारको आरोप छ। धान किनबेचको व्यवसाय गर्दै आएका जितपुर बजारका व्यवसायी ललनका अनुसार साथीको घरमा जान्छु भनेर निस्किएको छोरा अंकित घर फर्केका छैनन्। अंकित जितपुरको भिजन केयर स्कुलको कक्षा ३ मा अध्ययनरत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell