PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • लगातार तीन बालकको हत्यापछि वीरगंजमा विरोध प्रदर्शन

    लगातार तीन बालकको हत्यापछि वीरगंजमा विरोध प्रदर्शन

    वीरगंज : पर्सामा सुरक्षा व्यवस्था कमजोर भएकोमा विरोध जनाउँदै सोमबार वीरगंजमा विशाल जुलुस प्रदर्शन गरिएको छ। पर्साबाट निर्वाचित जनप्रतिनिधिहरुको सक्रियतामा हत्यारा पत्ता लगाउन नाराबाजीसँगै  जुलुस प्रदर्शन गरिएको हो। दिउँसो १ बजे नारायणी उपक्षेत्रीय अस्पतालबाट निस्केको जुलुस घण्टाघर हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो। जुलसका अगुवाहरुले प्रहरीमा सुरक्षा व्यवस्था दिनप्रतिदिन खस्किदै गएको र पर्सामा नाबालकहरुको हत्यामा वृद्धि भइरहेको संवेदनशील घटना प्रति ध्यानकर्षण गराए। जुलुश प्रदर्शनका अगुवा मध्येका…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करीमा पूर्व सांसदका भाइ पक्राउ

    सुन तस्करीमा पूर्व सांसदका भाइ पक्राउ

    वीरगंज : बाराका पूर्व सांसद लालबाबु सिंहका भाइ रामबाबु सिंह पक्राउ परेका छन्। २०७० सालमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहेका सिंहका भाइ रामबाबुलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले पक्राउ गरेर हिरासतमा राखेको हो। उनलाई पत्र काटेर बोलाइएको थियो। त्यहीँबाट समातेर इलाका प्रहरी कार्यालय जितपुरमा थुनामा राखिएको मध्यमाञ्चल राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख दिव्यराज पोखरेलले जानकारी दिए। ‘असार ७ गते…

    विस्तृतमा पढ्नुस्

  • राजपा संसदीय दलको नेतामा मह्न्थ ठाकुर सर्वसम्मत

    राजपा संसदीय दलको नेतामा मह्न्थ ठाकुर सर्वसम्मत

    वीरगंज :  राष्ट्रिय जनता पार्टी (राजपा)को संसदीय दलको नेतामा नेता महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्। सिंहदरबारस्थित संसदीय दलमा आज बजेको बैठकले सर्वसम्मतरुपमा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई संदीय दलको नेतामा छानेको राजपाका महामन्त्री तथा प्रदेश नं २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताए। ‘महन्थजी संसदीय दलको नेतामा चयन हुनुभएको छ। अब सचेतक छान्ने विषयमा छलफल अघि…

    विस्तृतमा पढ्नुस्

  • हुन्डी कारोबारका फरार अभियुक्त सौरभ जैन १० किलो सुनसहित भारतमा पक्राउ

    हुन्डी कारोबारका फरार अभियुक्त सौरभ जैन १० किलो सुनसहित भारतमा पक्राउ

    वीरगंजः वीरगंजका चर्चित 'हुन्डी र सुन कारोबारी' सन्तोष जैनका छोरा ‘राजा’ भनिने सौरभ जैन १० किलो सुनसहित भारतको सिलिगुडीबाट पक्राउ परेका छन्। नेपाली रुपैयाँ सवा पाँच करोड मूल्य पर्ने १० किलो सुनसहित जैन शनिबार पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। वीरगंज महानगरपालिका वडा नं–६ रेशमकोठीका बासिन्दा सौरभ र उनका चालक दिलीप चौरसियालाई भारतको राजस्व निर्देशनालय (डिआरआई) को टोलीले पक्राउ गरी…

    विस्तृतमा पढ्नुस्

  • हुन्डीमा व्यापारी: एक करोड रुपैयाँसहित एकजना नियन्त्रणमा

    हुन्डीमा व्यापारी: एक करोड रुपैयाँसहित एकजना नियन्त्रणमा

    वीरगंज: प्रहरीले ठूलो परिमाणमा हुन्डीको रकमसहित एक जनालाई पक्राउ गरेको छ। पर्सा प्रहरीले १ करोडभन्दा बढी रुपैयाँसहित वीरगंजका व्यापारी राहुल केसरीलाई पक्राउ गरेको हो।  आज बिहान केसरीको वीरगंज १२ स्थित रानीघाटमा रहेको पसलमा छापा मार्दा १ करोडभन्दा बढी रुपैयाँसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले बताए। एसपी ढकालले भने, ' केही समय अगाडिमात्र नियन्त्रणमा लिएका हौं। थप…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज डुबानमाः ग्रामीण यातायात बन्द, दर्जन गाउँ जोखिममा

    वीरगंज डुबानमाः ग्रामीण यातायात बन्द, दर्जन गाउँ जोखिममा

    वीरगंज: गए रातिदेखि अविरल रूपमा भएको वर्षाको कारण वीरगंज आसपासका क्षेत्रहरू जलमग्न बनेका छन्।  पर्सामा श्रीसिया खोला, भेडहा खोला, ओरिया खोला भलुवाही खोला र खसिकटा खोलामा आएको बाढीले एक दर्जन गाउँ डुबानमा परेका छन्। पर्सा कालिकामाई गाउँपालिका भिस्वाका चन्द्रभुषण पाण्डेका अनुसार ओरिया खोलामा आएको बाढीले जयमंगलापुर, चेरगाहा, टिहुकी, झलमहिया, सम्भौता, मिर्जापुर, सवारीलगायतको गाउँ बाढीको चपेटामा परेको बताएका छन्। खोलाको पानीले…

    विस्तृतमा पढ्नुस्

  • रक्सौल जाँदै गरेको मोटरसाइकलको सिटमुनि एक किलो सुन, वीरगंजबाट भरिया पक्राउ

    रक्सौल जाँदै  गरेको मोटरसाइकलको सिटमुनि एक किलो सुन, वीरगंजबाट भरिया पक्राउ

    वीरगंज : पर्सा प्रहरीले शुक्रवार वीरगंजबाट तस्करी गरी भारत रक्सौल लगिरहेको अवस्थामा एक किलो सुन र एक भरियालाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको छ। इलाका प्रहरी कार्यालय इनार्वाका प्रहरी नायब निरीक्षक त्रिभुवन साहको टोलीले ना ४८ प ३७७४ नं को मोटरसाइकलमा सुन लिएर रक्सौल तर्फ गइरहेका सर्लाही,हरिपुर नगरपालिका वडानं ९ का ३८ वर्षीय सन्तोष साह कलवारलाई समातेको पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी…

    विस्तृतमा पढ्नुस्

  • पटनाका व्यवसायी अरविन्द चौधरीको रक्सौलमा हत्या

    पटनाका व्यवसायी अरविन्द चौधरीको रक्सौलमा हत्या

    वीरगंज  : वीरगंजको एक समारोहमा सहभागी हुन आउँदै गरेका भारत पटनाका रियल स्टेट व्यवसायी अरविन्द चौधरीको बाटोमै हत्या भएको छ। मोतिहारी जिल्लाका एसपी श्री सिंहले चौधरीको लाश रक्सौलबाट करिब १० किलोमिटर दक्षिणमा रहेको रामगढवा थानाको त्रिवेणी गाउँबाट साँझ ४ बजे फेला परेको बताए। मोतिहारी–सुगौली सडकखण्डबीच रहेको बाइपास नजिक हत्या गरी लाश गाडीमा राखेर त्रिवेणी गाउँ हुँदै भाग्दैगर्दा बिआर ०१ पिजे १०६४ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ सरकारलाई १३ वटा विधेयकको 'ड्राफ्ट' हस्तान्तरण, कुनकुन ऐन आउँदै?

    प्रदेश २ सरकारलाई १३ वटा विधेयकको 'ड्राफ्ट' हस्तान्तरण, कुनकुन ऐन आउँदै?

    वीरगंज: प्रदेशका लागि आवश्यक कानून निर्माण गर्न सरकारले गठन गरेको विधेयक मस्यौदा सहजीकरण समितिले १३ वटा विधेयक निर्माण गरी आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। समितीका संयोजक एवं प्रदेश नं. २ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई आज ती विधेयकका मस्यौदाहरु हस्तान्तरण गरे। यसअघि नै समितिले बुझाएको ८ वटा विधेयक मध्ये २ वटा प्रदेश सभाले पारित गरिसकेको छ भने…

    विस्तृतमा पढ्नुस्

  • मधेश आन्दोलनका घाइतेलाई प्रदेश सरकारले गर्‍यो सहयोगको घोषणा

    मधेश आन्दोलनका घाइतेलाई प्रदेश सरकारले गर्‍यो सहयोगको घोषणा

    वीरगंज :  प्रदेश नं. २ को सरकारले मधेश आन्दोलनका घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले मधेश आन्दोलनका क्रममा घाइते भएकालाई प्रकृति हेरी सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले जानकारी गराए। बैठकले प्रदेशको प्रशासनिक संरचना सुधार गर्न विद्याधर मल्लिकको अध्यक्षतामा प्रशासनिक संरचना सुधार सुझाव समिति गठन…

    विस्तृतमा पढ्नुस्

  • रामदेवको कम्पनी बाहिरिएपछि उपेन्द्र महतोको ग्रामउद्योग सक्रिय, ४ उत्पादन बजारमा

    रामदेवको कम्पनी बाहिरिएपछि उपेन्द्र महतोको ग्रामउद्योग सक्रिय, ४ उत्पादन बजारमा

    वीरगंज : भारतीय चर्चित योग गुरु तथा व्यवसायी रामदेव बाबाको कम्पनी पतञ्जतिको बहिगर्मनसँगै नेपाल ग्रामोद्योग प्रसौनी बाराले आफ्नो उत्पादन सुरु गरेको छ। गैरअवासीय नेपाली संघका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोको लगानी रहेको उद्योगले एक सातादेखि चार वटा सामग्री उत्पादन गरी बजारमा ल्याएको हो।     ‘ग्रामोद्योगले हाल चार वटा समान बनाइरहेको छ, चाँडै अन्य थुप्रै उत्पादनहरु बजारमा ल्याउने लक्ष्य राखेका छौं,’…

    विस्तृतमा पढ्नुस्

  • नीजगढमा प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

    नीजगढमा प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

    वीरगंज : बाराको निजगढमा आजदेखि प्रथम निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना हुँदैछ। प्रतियोगिताको आयोजना निजगढ तेक्वान्दो डोजाङले गर्दै छ। शुक्रवार र शनिवार गरि दुई दिन सञ्चालन हुने प्रतियोगितामा सातवटा प्रदेश र आयोजक गरि कुल ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिता संयोजक बसन्त लामाका अनुसार विभिन्न १३ तौल समुहको बीचमा प्रतिष्पर्धा हुने खेलहरुमा महिलातर्फ ६ तथा पुरुषतर्फ ७ तौल समुहमा प्रतिष्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • मरिच तस्करीमा भन्सार एजेन्टको संलग्नताः छाला भन्दै मरिच तस्करी

    मरिच तस्करीमा भन्सार एजेन्टको संलग्नताः छाला भन्दै मरिच तस्करी

    वीरगंजः प्रहरीले नेपालबाट भारत अवैध किसिमले ठुलो परिमाणमा मरिच तस्करी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनलाई पक्राउ गरेको छ। पर्सा प्रहरीले वीरगन्ज १४ अवास क्षेत्र पिपरा बस्ने भन्सार एजेन्ट वीरेन्द्र गुप्तालार्इ पक्राउ गरेको छ। वीरगन्ज भन्सार एजेन्ट संघका सदस्य गुप्तालाई आइतबार साँझ ६ बजे उनकै घरबाट पक्राउ गरी काठमाडौँ पठाउने तयारी भएको जिल्ला प्रहरी कार्याल पर्साका प्रमुख प्रहरी उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सांसद अनिल रुंगटाका भाइ अनोज पक्राउ, नक्कली समान बिक्री गरेको आरोप

    पूर्व सांसद अनिल रुंगटाका भाइ अनोज पक्राउ, नक्कली समान बिक्री गरेको आरोप

    वीरगंज : वीरगंजका व्यवसायी एवं पूर्व सभासद् अनिल रुंगटाका भाई अनोज रुंगटालाई प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालयले आदर्शनगरमा रहेको अनोजको विशाल हार्डवेयर पसलमा छापा मारेर उनलार्इ प्रहरीले पक्राउ गरेको हो। जगदम्बा समूहका सदस्य तथा जगदम्बा इन्टरप्राइजेज प्रालिका सञ्चालक अनोजमाथि नक्कली भारतीय ‘रेती’ बिक्री गरिहेको पर्सा प्रहरीमा उजुरी परेपछि प्रहरीले उनलार्इ पक्राउ गरेको हो। भारतीय रेती कम्पनी जेके फाइल…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा ३८ डिग्री तापक्रम : विद्यालय बन्द

    पर्सामा ३८ डिग्री तापक्रम : विद्यालय बन्द

    वीरगंज : तराईमा केही दिन यता बढेको गर्मीका कारण पर्साका सरकारी तथा निजी विद्यालय बन्द भएका छन्। पर्साको १४ वटा स्थानीय तहमा आआफ्नै निर्णयअनुसार बन्द गरिदै गइएको छ। वीरगंज महानगरपालिका, सखुवा प्रसौनीले एक सातादेखि बन्द गरेका छन् भने पकहामैनपुर गाउँपालिकाले आजदेखि विद्यालय बन्द गरेको नेपाल शिक्षक महासंघका पर्सा सदस्य चन्देश चौहानले जानकारी गराए। उनले गर्मीका कारण विद्यालयमै विद्यार्थीहरुलाई रिँगटा लाग्ने,…

    विस्तृतमा पढ्नुस्

  • मेयर सरावगी देखि ठूला व्यापारिक घरानाको लगानी रहेको डेन्टल कलेज: तीन साता देखि अध्यापन ठप्प 

    मेयर सरावगी देखि ठूला व्यापारिक घरानाको लगानी रहेको डेन्टल कलेज: तीन साता देखि अध्यापन ठप्प 

    वीरगंज : वीरगंजको छपकैयामा रहेको एमबि डेन्टल कलेजमा जेठ ५ गते देखि पठनपाठन ठप्प छ। तलब भत्ता नखुवाएको भन्दै हडतालमा उत्रेका कर्मचारीहरूको कारण कलेजको पठनपाठन ठप्प भएको हो।  ‘कलेजलाई वर्ष भरीको पैसा तिरेका छौँ, तीन साता साता देखि कलेज बन्द छ, विद्यार्थीको भविष्यसँग कलेज प्रशासनले खेलबाड गर्दैछ,’ एक अभिभावक ताराचन्द्र यादवले गुनासो गरे। कर्मचारीहरूले जेठ ४ गते आन्दोलनको कार्यक्रम सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को नीति तथा कार्यक्रम सार्वजनिक : एक घर एक शौचालयदेखि प्रदेश जोड्ने रेलमार्गसम्म

    प्रदेश २ को नीति तथा कार्यक्रम सार्वजनिक : एक घर एक शौचालयदेखि प्रदेश जोड्ने रेलमार्गसम्म

    वीरगंज: प्रदेश नं २ को सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। जनकपुरस्थित प्रदेश सभामा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले अगामी वर्षको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, उद्योग, युवा, महिला, कृषिलगायत क्षेत्रको लागि लोकप्रिय कार्यक्रम सार्वजनिक गरेका हुन्। 'संघीय नेपालको संविधानको अधारभूत अपनत्व रक्षा गर्दै मधेशी, थारु, आदिवासी, जनजाति, मुस्लिम,महिला, दलितलगायत वर्गबाट प्रकट भएको भावनालाई आत्मसात गर्दै संविधानको अपनत्वको दायरालाइृ अझै फराकिलो बनाउने प्रयास…

    विस्तृतमा पढ्नुस्

  • लापरबाहीले लाग्यो ड्राइपोर्टमा आगो, ४ करोडको क्षति

    लापरबाहीले लाग्यो ड्राइपोर्टमा आगो, ४ करोडको क्षति

    वीरगंज: वीरगंजको र्सिसिया सुक्खा बन्दरगाहमा गए राति साढे १० बजेको समयमा सर्ट सर्किट भएर आगलागी भएको छ। रेल्वे र्‍याकबाट कन्टेनर लोड अनलोड गर्ने मेसिन रिच–स्ट्रिकरमा आगो लाग्दा करिब ४ करोड नेपाली रुपैयाँको क्षति भएको सिर्सिया सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल प्रालिले जनाएको छ। ‘राति साढे १० बजे मेसिनको मुनिबाट विद्युत सर्ट भइ धुवाँ फाल्न थाल्यो, चालक बल्ल कुदेर ज्यान…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थको मुल्यवृद्धिको फिर्ता माग गर्दै वीरगंजमा धर्ना, भोलि चक्काजाम

    पेट्रोलियम पदार्थको मुल्यवृद्धिको फिर्ता माग गर्दै वीरगंजमा धर्ना, भोलि चक्काजाम

    वीरगंज: सरकारले विगत दुई महिनामा पटकपटक पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिको वीरगंजका विद्यार्थीहरुले विरोध गरेका छन्। का‌ंग्रेस निकट नेपाल विद्यार्थी संघले आज जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि मुल्य वृद्धि फिर्ता लिन माग गर्दै १ घण्टा धर्ना दिदैं विरोध गरेको हो। संघका पर्सा संयोजक अध्यक्ष दिलिप राज कार्की को अगुवाइमा गरिएको धर्नामा केन्द्रीय सदस्य सुधीर पटेललगायत अन्य विद्यार्थी नेताहरुले हातमा पेट्रोलियम…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको ३२ लाख भारतीय रुपैयाँसहित वीरगंजबाट दुई जना पक्राउ

    स्रोत नखुलेको ३२ लाख भारतीय रुपैयाँसहित वीरगंजबाट दुई जना पक्राउ

    पर्साः प्रहरीले ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका ६ का राहुल केशरी र भारत मोतिहारीका रोहित कुमार रहेका छन्। मंगलबार साँझ ६ बजेको समयमा वीरगंज १६ इनार्वाबाट ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगंज आइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।  वीरगंजको मनी चेन्जरमा बढी दरमा साट्न रक्सौलबाट ठूलो परिमाणमा भारतीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell