PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

  • बारामा रिलायन्स सुगर मिलको ट्याङ्की विस्फोट हुँदा एकको मृत्यु,१० घाइते

    बारामा रिलायन्स सुगर मिलको ट्याङ्की विस्फोट हुँदा एकको मृत्यु,१० घाइते

    वीरगंज : बाराको मनहर्वामा रहेको रिलायन्स सुगर मिल्समा आज बिहान भएको टयांकी विष्फोटमा एकजनाको मृत्यु भएको छ भने दशजना घाइते भएका छन्।  चिनी मिलमा रहेको छोवा भण्डार गर्ने टयांकी विष्फोट भएर एकजना भारतीय कामदारको उपचारकोे क्रममा मृत्यु भएको र दशजना घाइते भएको बारा प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए। भारतका राम सेनाईको मृत्यु भएको उनले बताए। उपचारको क्रममा सेनाईको नेशनल मेडिकल…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट ल्याउँदै गरेको ४० लाख नगदसहित दुई पक्राउ

    भारतबाट ल्याउँदै गरेको ४० लाख नगदसहित दुई पक्राउ

    वीरगंजः बारा प्रहरीले स्रोत नखुलेको ४० लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्ला आदापुर ग्राम पञ्चायत १२ बस्ने वर्ष २२ का गुडु कुमार र वीरगंज १६ इनार्बाका सन्तोष कुमार रहेका छन्। अभियुक्त दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पठाइएको बाराका एसपी राजकुमार बैदवारले जानकारी दिए। बुधबार अपराह्न ३ बजे आदापुरका…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रको ‘लगाम’प्रति लालबाबुको आपत्ति: मलाई रोक्न ओली सरकारले नीति नै बनायो

    परराष्ट्रको ‘लगाम’प्रति लालबाबुको आपत्ति: मलाई रोक्न ओली सरकारले नीति नै बनायो

    वीरगंजः परराष्ट्र मन्त्रालयको कूटनीतिकसम्बन्धी निर्देशनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आपत्ति जनाएका छन्। परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोगका प्रमुखहरूसँगको भेटलाई ‘लगाम’ लगाएपछि राउतले आपत्ति जनाएका हुन्।  पछिल्लो समय स्थानीय तथा प्रादेशिक सरकार गठन भएसँगै कूटनीतिक नियोगका प्रमुखहरूले स्थानीय तहमा पुगेर भेटघाटलाई तीव्र बनाएपछि परराष्ट्रले ‘लगाम’ लगाउँदै निर्देशन जारी गरेको थियो।  मुख्यमन्त्री लालबाबु राउतले परराष्ट्रको निर्देशनलाई आफूलाई रोक्नकै लागि लागु गरिएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • 'नन्दले सुरुवालमा आगो झोसिन्, दायाँ खुट्टा पुरै जल्यो'

    'नन्दले सुरुवालमा आगो झोसिन्, दायाँ खुट्टा पुरै जल्यो'

    वीरगंज: पर्सामा एक महिलालाई जलाएर सात दिनसम्म थुनेर राखेको खुलेको छ। विवाह भएको तीन वर्षपछि गहनाको विषयमा विवाद हुँदा छिपहरमाई गाउँपालिका वडा नं ४ की १८ वर्षीया रबिना खातुनलाई उनकै परिवारले जलाएर सात दिनसम्म थुनेको खुलेको हो।   गत चैत १३ गते बिहान रबिनाका श्रीमान साबिर मिया, ससुरा फर्जन मिया, सासू शोभा खातुन, देवरहरू सहरुम, साहुल, सुलतान र मुनचुनले मिलेर जलाउन…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा दुई लाख बालबालिका विद्यालय बाहिरैः मुख्यमन्त्री भन्छन्ः प्राविधिक शिक्षाको हब बनाउँछु

    प्रदेश २ मा दुई लाख बालबालिका विद्यालय बाहिरैः मुख्यमन्त्री भन्छन्ः प्राविधिक शिक्षाको हब बनाउँछु

    वीरगंजः मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २ लाई प्राविधिक शिक्षाको हब बनाउने दिशामा आफुहरु उन्मुख रहेको बताएका छन्। समाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले पारम्परिक शिक्षाले प्रदेशको मुहार फेर्न नसकिने बताउदै अबको दिनमा प्राविधिक शिक्षामा जोड दिने निति बनाउन समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिए।  प्राविधिक शिक्षाका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा एकीकृत चेक पोस्ट उद्घाटनको तयारी: दुई दिनभित्र काम सक्न मन्त्री यादवको निर्देशन

    वीरगंजमा एकीकृत चेक पोस्ट उद्घाटनको तयारी: दुई दिनभित्र काम सक्न मन्त्री यादवको निर्देशन

    वीरगंजः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले तीन दिन भित्र एकीकृत जाँच चौकी (ईन्टिग्रेटेड चेक पोस्ट–आईसिपी)को सञ्चालनको सबै तयारी पूरा गर्न निर्देशन दिएका छन्। वीरगंजको अलौमा निर्माण सम्पन्न आईसिपीको स्थलगत निरीक्षण पछि उनले यस्तो निर्देशन दिएका हुन्।  ‘अप्रिल ५ अर्थात चैत २२ गते भित्र जेजे तयारी गर्नु छ गरी हाल्नु, पछि फेरी नभन्नु होलाकी यो भएन, त्यो भएन,’ उनले…

    विस्तृतमा पढ्नुस्

  • 'भारतीय अपराधीको सेल्टर बन्यो पर्साको पटनी, भैँसी व्यापारी बनेर पुगेका प्रहरीमाथि यसरी भयो आक्रमण'

    'भारतीय अपराधीको सेल्टर बन्यो पर्साको पटनी, भैँसी व्यापारी बनेर पुगेका प्रहरीमाथि यसरी भयो आक्रमण'

    वीरगंजः पर्सा प्रहरीमाथि शुक्रबार साँझ बहुदरमाई नगरपालिका–५ मा आक्रमण भएको छ। मुख्य आक्रमणकारी फरार छन्।  अभियुक्त समातेका प्रहरीलाई स्थानीयले लाठी र ढुङ्गाले आक्रमण गरी अपराधी मात्रै छुटाएनन्, नियन्त्रणमा परिसकेका स्थानीय लम्बु यादवलाई भगाउन पनि सफल भए। स्थानीयको आक्रमणमा परी पर्सा प्रहरीका सञ्जयकुमार जयसवाल, अनिल यादव, राकेशकुमार यादव, नवीन पौडेल र ऋतुराम सोनार घाइते भएका छन्। पर्सा प्रहरीले घटनामा स्थानीयको आक्रमणबाट…

    विस्तृतमा पढ्नुस्

  • सिमरामा 'सेज' शिलान्यास गर्दै प्रधानमन्त्रीले भने: भारत र चीनसँग सहकार्य गरी विकासको लहर ल्याउँछु

    सिमरामा 'सेज' शिलान्यास गर्दै प्रधानमन्त्रीले भने: भारत र चीनसँग सहकार्य गरी विकासको लहर ल्याउँछु

    सिमरा: प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भुगोल, सार्वभोमसत्ता र राष्ट्रिय अखण्डता बाहेकका कुरा परिवर्तन हुन सक्ने बताएका छन्। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.४ स्थित विशेष आर्थिक क्षेत्र (सेज)मा रहेको ब्लक “ए” को आज शिलान्यास गर्दै उनले सर्वोपरी जनता भएको देश नेपालमा तराई ,पहाड, हिमालका साथै नेपाली जनतामा निहित सार्वभौमसत्ता कहिलै परिवर्तन हुन नसक्ने बताएका हुन्।    कृषिको माध्यमबाट देशलाई…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलदेखि ल्याएको मरिच बारा हुँदै भारत तस्करी: प्रहरीद्वारा १३५ क्विन्टल बरामद

    ब्राजिलदेखि ल्याएको मरिच बारा हुँदै भारत तस्करी: प्रहरीद्वारा १३५ क्विन्टल बरामद

    वीरगंज: नेपालकाे बाटो हुँदै भारतमा मरिच तस्करी गर्ने गिरोह बारामा बढी सक्रिय देखिएको छ। केही समयअघि बाराको छोटी नाका मुसहर्वा, मटिअर्वा, पचरौता, सिम्रौनगढलगायत नाकाबाट साइकल, मोटरसाइकलमा हुने मरिच तस्करी अब ट्रकमा हुन थालेको छ। बारा प्रहरीले अाइतवार बिहान १ बजे ना५ख ६९५५ नको मिनी ट्रकमामा कुखुराको दाना भित्र लुकाएर भारत लैजाँदै गरेको करिब ६० क्विन्टल मरिच बरामद गरेको छ। प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • सडकमा फोहोर फाल्ने र चौपाया छोड्नेलाई वीरगंज महानगरले सुरू गर्‍यो कारबाही

    सडकमा फोहोर फाल्ने र चौपाया छोड्नेलाई वीरगंज महानगरले सुरू गर्‍यो कारबाही

    वीरगंजः वीरगंज महानगरपालिकाले नगर क्षेत्र भित्र अव्यवस्थित तरिकाले फोहर फ्याक्ने व्यक्ति माथि कारबाही सुरु गरेको छ। वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीको निर्देशनमा महानगरपालिका कार्यालय र ग्रिन सिटीले संयुक्त रूपमा नगरका विभिन्न क्षेत्रहरूमा छड्के अनुगमन गरी अव्यवस्थित तरिकाले सडकमा फोहर फ्याक्ने व्यक्ति माथि कारबाही सुरु गरेको हो।  नगर क्षेत्रमा फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन महानगरपालिकाका सरसफाइ महाशाखाका अधिकृत राजकृष्ण…

    विस्तृतमा पढ्नुस्

  • केन्द्र सरकारले बजेट नदिए प्रदेश सरकार सडकमा उत्रिन्छ: मुख्यमन्त्री राउत

    केन्द्र सरकारले बजेट नदिए प्रदेश सरकार सडकमा उत्रिन्छ: मुख्यमन्त्री राउत

    वीरगंज: प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारले सहज रुपमा प्रदेश सरकारलाई विकास निर्माणका लागि बजेट नपठाए प्रदेश सरकारले आन्दोलन गर्ने बताएका छन्।  २६१७ औं महावीर जयन्तीको अवसरमा जैन स्वताम्बर तेरापन्थी समाज वीरगंजले जैन धर्मशालामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले केन्द्र सरकारले संघीयता अन्तरमनले स्वीकार्न नसकेको आरोप लगाए। मुलुकलाई मात्र संघीयतामा लगेर हुदैन, संघीयताको मुल प्रश्न, आम्दानीको स्रोत…

    विस्तृतमा पढ्नुस्

  • ठोरीलाई प्रदेशमा ३ मा गाभ्न विशेष आयोग गठन गर्ने मुख्यमन्त्री पौडेलको आश्वासन

    ठोरीलाई प्रदेशमा ३ मा गाभ्न विशेष आयोग गठन गर्ने मुख्यमन्त्री पौडेलको आश्वासन

    वीरगंजः प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पर्साको  ठोरी नाकाको स्थलगत अवलोकन गरेका छन्। चितवनको माडी हुँदै सोमबार ठोरी पुगेका मुख्यमन्त्री पौडेलले ठोरीबासीको माग बमोजिम ठोरीलाई प्रदेश –३ मा समायोजन गर्न विशेष आयोग गठन गर्ने आश्वासन दिएका छन्।  मुख्यमन्त्री पौडेलले माग सम्बोधनका लागि आयोग गठन गर्ने आश्वासन दिएको ठोरी गाउँपालिका –१ का वडाध्यक्ष रामप्रकाश कुँवरले जानकारी दिए। मुख्यमन्त्री पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका पढ्ने वीरगन्जका त्रिलोकीले गरे दाईजोरहित अन्तरजातीय बिहे

    अमेरिका पढ्ने वीरगन्जका त्रिलोकीले गरे दाईजोरहित अन्तरजातीय बिहे

    वीरगंजः वीरगंजको घडिअर्वा पोखरी नजिकै पुरानो गीता मन्दिरमा शनिबार अन्तरजातीय जोडीले विवाह गरेका छन्।  मधेसमा कुरितीको दाइजो प्रथाले विरोध गर्दै पर्साको पकाहामैनपुर गाउँपालिका–२ का त्रिलोकीप्रसाद पटेल(२३) र सोही गाउँपालिका–१ की रीना मेहताले दाइजो विना नै अन्तरजातीय विवाह गरेका हुन्।  ‘सुरुमा बाआमा र सासू, ससुरालाई कन्भिन्स गर्न गाह्रो थियो तर बिना दइजो विवाह गरेर छाड्यौँ,’ त्रिलोकीले भने, ‘लेखपढ गरेर परिवारलाई सम्झाउन…

    विस्तृतमा पढ्नुस्

  • अन्तरजातीय विवाह गरेका दम्पत्तीको दुस्मन बने बारा प्रहरी

    अन्तरजातीय विवाह गरेका दम्पत्तीको दुस्मन बने बारा प्रहरी

    वीरगंज : बारा प्रहरीले अन्तरजातिय विवाह गरेका एक दम्पतिलाई जबरजस्ति छुटयाएको घटना सार्वजनिक भएको छ। प्रहरीले प्रेम विवाह गरेका बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ का २६ वर्षिय सूर्य प्रताप पटेल र बाराकै कलैया उपमहानगरपालिका वडा नम्बर ३ की २४ वर्षिया किरण गुप्तालाई अभिभावकले दिएको उजुरीको अधारमा ती दम्पतिलाइ छुट्टाएको हो। आज वीरगंजमा पत्रकार सम्मेलन गरि सुर्यप्रतापले, प्रहरीले जबरजस्ति आफनो…

    विस्तृतमा पढ्नुस्

  • पोखराभन्दा निजगढ विमानस्थल महत्वपूर्ण हो, सबैले सहयोग गर्नुस: रवीन्द्र अधिकारी

    पोखराभन्दा निजगढ विमानस्थल महत्वपूर्ण हो, सबैले सहयोग गर्नुस: रवीन्द्र अधिकारी

    वीरगंज: संस्कृति, पर्यटन तथा नागरिक उडड्यन  मन्त्री रवीन्द्र अधिकारीले दोस्रो अन्तरार्ष्ट्र्रिय निजगढ विमानस्थल सम्पूर्ण नेपालीको सपना भएको बताएका छन्। बाराको सिमरामा आजदेखि सुरु भएको प्रथम सिमरा औद्योगिक महोत्सव उद्घाटन गर्न बारा आइपुगेका मन्त्री अधिकारीले नेपाल सरकार तथा नेपाली जनताको सबै भन्दा बढी महत्वपूर्ण योजनाको रुपमा निजगढ विमानस्थल रहेको बताए। उनले क्षेत्रीय विमानस्थलहरु भैरहवा र पोखराभन्दा निजगढको महत्व धेरै भएकोले सरकारको…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा ९ जना जेलबाट, एक जना थुनुवा कक्षाबाट एसइइमा सहभागी 

    पर्सामा ९ जना जेलबाट, एक जना थुनुवा कक्षाबाट एसइइमा सहभागी 

    वीरगंज: पर्साबाट यसपालीको माध्यमिक शिक्षा परिक्षा( एसइइ) परीक्षामा ९ जना जेलबाट र १ जना थुनुवाबाट सहभागी भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार वीरगंज कारागारमा जेलजीवन व्यतित गरीरहेका ९ जना कैदीबन्दीले यसपालीको एसइइ परीक्षामा सहभागी भएको बताएको छ। त्यसै गरी केही साताअघि सोसल मिडियाबाट ठगी गरेको आरोपमा पक्राउ परेका एक थुनुवा पनि एसइइ परीक्षामा सामेल भएको पर्साका प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा अर्को बलात्कारको घटना, १२ वर्षीया बालिका बलात्कृत

    पर्सामा अर्को बलात्कारको घटना, १२ वर्षीया बालिका बलात्कृत

    वीरगंजः पर्सामा फेरि एक नावालिका बलात्कृत भएकी छिन्। पटेर्वा सुगौली गाउँपालिका ५ निचुटामा १० वर्षीया नाबालिकामाथि बलात्कार भएको दुई साता पनि नबित्दै जिल्लाको पर्सागढी नगरपालिकामा अर्को घटना सार्वजनिक भएको हो। विद्यालयबाट घर फर्केर पोसाक बदल्न लागेकी १२ वर्षीया नावालिकालाई घरमा कोही नभएको मौका पारेर छिमेककै एक युवाले बलात्कार गरेको पर्सा प्रहरीले जनाएको छ। बालिका बलात्कार गर्ने पर्सागढी नगरपालिका–३ झबराहाका स्थानीय सीताराम…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा बिहारी बन्दुकको राजः छौडादानो नाकाबाट भित्रने सुटरले बढायो सुरक्षा ‘थ्रेट’

    वीरगंजमा बिहारी बन्दुकको राजः छौडादानो नाकाबाट भित्रने सुटरले बढायो सुरक्षा ‘थ्रेट’

    वीरगंजः पछिल्लो समय पर्सा र बारा जिल्लाको सुरक्षा व्यवस्था खस्किदै गएको छ। प्रहरी सोसल मिडिया ठगी काण्डको पछि लाग्दा भारतीय पेशेवर कुख्यात अपराधीहरु पर्सा बाराका जिल्लामा अपराधिक गतिविधिमा झनै सक्रिय देखिएका छन्। भारतीय अपराधीहरु बन्दुक बोकी बाराको नाकाबाट नेपाल प्रवेश गरी पर्सा र बारामा हत्या जस्ता जघन्य अपराधलाई अन्जाम दिन थालेका छन्।      चार महिना भित्र बारामा चार जनाको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ, सहयोगको आरोपमा सासु पनि हिरासतमा

    नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ, सहयोगको आरोपमा सासु पनि हिरासतमा

    वीरगंजः पर्साको धोविनी गाउँपालिकाको वडा नम्बर २ भिखमपुरबाट झुठा विवरण पेस गरी नागरिकता बनाउन खोज्ने भारतीय नागरिक दिनेश राउत कुर्मी पक्राउ परेका हुन्। कुर्मीसँगै उनकी सासु रम्भा देवी पनि पक्राउ परेकी छिन्। कुर्मी भारतको विहार पश्चिम चम्पारण बेतियाका स्याथी बासिन्दा भएको खुलेको छ। नागरिकता बनाउन वडा कार्यालयको सिफारिस लिने क्रममा विशेष सुराकका अधारमा इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले कुर्मीलाई पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्षको चेतावनीपछि काममा फर्के डाक्टर र नर्स: लापरवाही गर्ने डा बछारलाई के कारवाही हुन्छ?

    अध्यक्षको चेतावनीपछि काममा फर्के डाक्टर र नर्स: लापरवाही गर्ने डा बछारलाई के कारवाही हुन्छ?

    वीरगंज: नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत डा. विमला बछारले लापरवाही गरेको भन्दै विकास समितिले कारवाही प्रक्रिया अगाडि बढाएपछि विरोधमा उत्रिएका अस्पतालको प्रसुति विभागमा कार्यरत डाक्टर तथा नर्सहरु काममा फर्केका छन्।  अस्पताल विकास समितिको हिजो बसेको बैठकले डा.बछारले ड्युटीको क्रममा लापरवाही गरेको प्रमाण भेटिएकोले उनलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाउन तीन सदस्यीय छानविन समिति गठन गरेको छ। बैठकले मेसु तथा गाइनो ईन्चार्ज…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell