PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • सेवा केन्द्र सार्ने निर्णयपछि सुवर्णपुर बन्द, गाउँपालिकामा तालाबन्दी

    सेवा केन्द्र सार्ने निर्णयपछि सुवर्णपुर बन्द, गाउँपालिकामा तालाबन्दी

    पर्सा: ठोरी गाउँपालिकाको बोर्ड बैठकले गाउँपालिकाको केन्द्र सारेको विरोधमा सुवर्णपुरवासी आज बन्दको आह्वान गरेर विहानैदेखि प्रदर्शनमा गरेका छन्। ठोरी गाउँपालिकाको हिजो बसेको बोर्ड बैठकले गाउँपालिकाको केन्द्र सुवर्णपुरबाट निर्मलवस्तीको घ्याङ डाँडामा सार्ने निर्णय गरेको थियो। त्यसकै विरोधमा आज सुवर्णपुरमा बन्दको गरिएको हो। सुवर्णपुरवासीको आन्दोलनका कारण  सुवर्णपुर भएर चल्ने सवारी साधनहरु आज बिहानै देखि ठप्प भएका छन्।  तीन दिन सम्म यातायात बन्द…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका दुई सुन पसलमा छापा, स्थानीय प्रशासनलाई जानकारी नदिई छापा मार्‍यो: व्यापारी

    वीरगंजका दुई सुन पसलमा छापा, स्थानीय प्रशासनलाई जानकारी नदिई छापा मार्‍यो: व्यापारी

    वीरगंज: मध्यमाञ्चल क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले वीरगंजको दुई वटा सुनचाँदी पसलमा सोमवार छापा मारेको छ। गहवामाई मन्दिर नजिक रहेको न्यूओम ज्वेलर्स र लिंक रोड बसपार्क नजिक रहेको बालाजी ज्वेलर्समा राजस्वले छापा मारेको हो।  अनुसन्धान अधिकृत तेजमणि काफलेको टोलीले न्यूओम ज्वेलर्समा र अनुसन्धान अधिकृत भीम देवकोटाको टोलीले बलाजी ज्वेलर्समा छापा मारेको हो। २४र२५ जना राजस्व कर्मचारीको टोलीले प्रहरीको सहयोगमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश राजधानी माग्दै आन्दोलित वीरगंज, माघ २१ गते बन्दको आह्वान

    प्रदेश राजधानी माग्दै आन्दोलित वीरगंज, माघ २१ गते बन्दको आह्वान

    वीरगंज : प्रदेश नं २ को राजधानी बनाउनु पर्ने माग सहित आन्दोलनरत संघर्ष समितिले आगामी माघ २१ गते वीरगंज बन्द गर्ने निर्णय गरेको छ। समिति संयोजक तथा कांग्रेस नेता सुरेन्द्र चौधरीको अध्यक्षमा बसेको बैठकले वीरगंजलाई राजधानी बनाउनुपर्ने माग राख्दै थप आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको हो। समितिले माघ १३ गते र्‍याली,१९ गते आमसभा र २० गते मशाल जुलुस तथा २१…

    विस्तृतमा पढ्नुस्

  • ९ करोड खर्चँदा देवघाटको मन्दिर यस्तो बन्यो

    ९ करोड खर्चँदा देवघाटको मन्दिर यस्तो बन्यो

    वीरगंजः धार्मिक तथा पर्यटकिय स्थल देवघाटमा पशुपति भन्दा ६ फिट अग्लो नयाँ शिव मन्दिरको निर्माणको कार्य सम्पन्न भएको छ। चन्दाबाट उठेको ९ करोड रुपैयाँ लागतमा प्यागोडा शैलीमा निर्माण गरिएको आकर्षक मन्दिरको उद्घाटन माघ २१ गते हुने गलेश्व आश्रम देवघाटले जनाएको छ। वीरगंजमा पत्रकार सम्मेलन गरी गलेश्वर आश्रमले मन्दिर निर्माण र माघको दोस्रो साता देखि शुरु हुने विराट अतिरुद्री महायज्ञबारे प्रकाश…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको लाठी बज्रिँदा गुम्यो १५ वर्षीया मुनी पासवानको देब्रे आँखाको ज्योति

    प्रहरीको लाठी बज्रिँदा गुम्यो १५ वर्षीया मुनी पासवानको देब्रे आँखाको ज्योति

    वीरगंज: पर्सा प्रहरीका एक जना प्रहरी जवानले चलाएको लाठी लागी एक युवतीको बाँया आँखाको ज्योति गुमेको छ । वीरगंज–१६ नगवा की १५ वर्षीया मुनी पासवानको आँखाको ज्योति गुमेको हो । मुनीका बुवा भुषण पासवान नगवास्थित भुटनदेबि माइ मन्दिरका पुजारी हुन्। मुनीको परिवार मन्दिर परिसरमै घरगोठ गरी बस्दै आएका छन्।  आज विहान ११ बजे गाँजा खाने युवकलाई समात्न जादा उनीहरुलाई लखेट्ने…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज नगरसभामा चोर बाटो हुँदै पुगे उपेन्द्र यादवः भने–‘वीरगंंजलाई प्रादेशिक राजधानी बनाउन जरुरी छैन’

    वीरगंज नगरसभामा चोर बाटो हुँदै पुगे उपेन्द्र यादवः भने–‘वीरगंंजलाई प्रादेशिक राजधानी बनाउन जरुरी छैन’

    वीरग‌ंज: संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वीरगंजलाई प्रादेशिक राजधानी बनाउन जरुरी नरहेको बताएका छन्। यादवले वीरगंज महानगरपालिकाको प्रथम नगर सभालाई सम्बोधन गर्नेक्रममा वीरगंजलाई प्रदेश नं २ को प्रादेशिक राजधानीको सट्टा देशकै आर्थिक राजधानी बनाउनु पर्नेमा जोड दिए।  ‘देशको राजनीतिक राजधानी काठमाडौं भए तापनि आर्थिक राजधानी वीरगंजलाइ नै बनाउनु पर्छ,’उनले भने,‘वीरगंज प्रदेशको राजधानी मात्र नभई पुरै नेपालको आर्थिक,व्यापारिक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश राजधानीको सकसः वीरगन्जमा बिहानैदेखि प्रर्दशन

    प्रदेश राजधानीको सकसः वीरगन्जमा बिहानैदेखि प्रर्दशन

    वीरगंज: सरकारले प्रादेशको अस्थायी राजधानी जनकपुरलाई तोकेपछि अशान्त बनेको वीरगंजमा बिहीबार बिहानैदेखि प्रर्दशन सुरु भएको छ। असन्तुष्टहरुले आज वीरगंजमा बजार तथा यातायात बन्द आह्वान गरेका छन्।   बन्दकर्ताले बिहानैदेखि घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गरेका छन्। माइस्थान, मुर्ली, पावरहाउस, गण्डकलगायतका क्षेत्रमा पनि बन्दकर्ता समूहले सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्। छोटो तथा लामो दूरीका सवारी सञ्चालनमा आएका छैनन्। सार्वजनिक बिदा भएकोले सरकारी…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज बन्द खुल्यो, दबावमुलक कार्यक्रम जारी, पूर्व सभासद गुप्ता भन्छन्: ‘प्रधानमन्त्रीले धोका दिए’

    वीरगंज बन्द खुल्यो, दबावमुलक कार्यक्रम जारी, पूर्व सभासद गुप्ता भन्छन्: ‘प्रधानमन्त्रीले धोका दिए’

    वीरगंज: वीरगंज राजधानी बनाउनु पर्ने माग राख्दै बिहीवार अह्वान गरिएको एक दिने बन्द संघर्ष समितिले आज साँझ ५ बजेपछि फिर्ता लिएको छ। घण्टाघरमा कोण सभाको आयोजना गर्दै बन्द फिर्ता लिएको संघर्ष समितिले जानकारी गराएको हो । तर राजधानी मागको अन्य दावादमुलक, अनशन, जुलुस, धर्नालागतयको कार्यक्रम जारी रहने समितिले जनाएको छ। संघर्ष समितिका सहसंयोजक तथा पूर्व सभासद् राजकुमार गुप्ताले भने, ‘बिहीवारको बन्द…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर मुकाम तोकिएपछि वीरगंज तनावग्रस्त, प्रधानमन्त्रीको पुत्ला दहनदेखि चक्काजाम हुँदै

    जनकपुर मुकाम तोकिएपछि वीरगंज तनावग्रस्त, प्रधानमन्त्रीको पुत्ला दहनदेखि चक्काजाम हुँदै

    वीरग‌ंज: मन्त्रिपरिषदले प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोकेको विरोधमा वीरग‌ंजमा तनाव सूरु भएको छ। वीरगंजलाई प्रदेश २ को मुकाम तोक्नुपर्ने माग राख्दै १३ दिनअघि देखि अनशन बस्दै आएका प्रमुख दलका स्थानीय नेताहरुले सरकारको निर्णयको तीव्र विरोध गरेको हो। अनशनरत नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका नेताहरुले सरकारको निर्णयको विरोध गर्दै वीरगञ्जको घन्टाघरमा प्रदर्शन गरेका छन् भने आधा घन्टा चक्काजाम गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • डुम बस्तीको कहर, परालमा सुतेर काट्दै शीतलहर

    डुम बस्तीको कहर, परालमा सुतेर काट्दै शीतलहर

    वीरगंजः पर्साको धोरे गाउँ नेपाल र भारतमा परिचित ठाउँ हो। कारण छठको भोलिपल्ट हरेक वर्ष लाग्ने कुस्ती मेला। त्यो पनि पुरुषले मात्रै हेर्न पाउने। वीरगंजबाट २५ किलोमिटर पश्चिममा भारतीय सीमासँग जोडिएको छ धोरे गाउँ। संघीय संरचना अनुसार पर्सा क्षेत्र नं. ३ पकहामैनपुर–१ मा पर्छ। कुस्ती र अनौठो मेलाले पहिचान दिलाएको धोरे गाउँ विपन्नको सवालमा निकै परिचित छ।  बस्तीमा कसैसँग एक…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालभित्र सञ्चालित १६ वटा सटरमा सिलबन्दी

    नारायणी अस्पतालभित्र सञ्चालित १६ वटा सटरमा सिलबन्दी

    वीरगंज : वीरगंजस्थित नारायणी उप क्षेत्रिय अस्पतालभित्र सञ्चालित १४ वटा फार्मेसी र एक किराना स्टोर र १ मिठाई पसल गरि जम्मा १६ वटा सटरमा स्थानिय प्रशासनले ताला लगाएको छ। २०७२ असार १३ गते सर्वोच्च अदालतले सरकारी अस्पताल भित्र निजी फार्मेसी राख्न नदिने फैसला गरेपछिको कार्यन्वयन स्थानिय प्रशाशनले गरेको हो। अस्पताल परिसरभित्र सञ्चालित फार्मेसीहरु ३ वर्षदेखि नविकरण भएका थिएनन्। तीन महिना अघि अस्पतालले सरकारी…

    विस्तृतमा पढ्नुस्

  • परवानीपुरको माटो विज्ञान प्रयोगशाला ५ वर्ष देखि बन्द, माटो चेक गराउन हेटौँडा वा काठमाडौ जानु पर्ने बाध्यता

    परवानीपुरको माटो विज्ञान प्रयोगशाला ५ वर्ष देखि बन्द, माटो चेक गराउन हेटौँडा वा काठमाडौ जानु पर्ने बाध्यता

    वीरगंज : मध्यमाञ्चल क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा रहेको माटो प्रयोगशाला ५ वर्षदेखि प्रयोगविहिनको अवस्थामा छ। कार्यालय भवनमा ५ वर्ष भयो ताला लागेको। माटो वैज्ञानिकको दरबन्दीमा पदपुर्ति नहुदाँ प्रयोगशाला प्रयोगविहीन भइ बन्द भएको हो। २०६९ सालमा तत्कालिन माटो वैज्ञानिक महेश्वर साहको हृदयघातबाट मृत्यु भएपछि सो प्रयोगशाला बन्द भएको थियो। केन्द्रले माटो वैज्ञानिकको लागि पटकपटक विभागमा पत्राचार गर्दा समेत कर्मचारी नपठाइएको…

    विस्तृतमा पढ्नुस्

  • 'ससुरा होइन पापी हो, उसलाई कारवाही हुनुपर्छ'

    'ससुरा होइन पापी हो, उसलाई कारवाही हुनुपर्छ'

    वीरगंज : राष्ट्रिय महिला आयोगका पूर्वअध्यक्ष शेखचान्द ताराका श्रीमान् शेख मन्सुर बाबू माथि बलात्कार गर्ने प्रयास गरेको आरोप लागेको छ। वीरगंज १३ राधेमाईका कानुन व्यवसायी ४५ वर्षिय शेख मन्सुर आफ्नै बुहारी पर्ने १८ वर्षिया किशोरीलाई बलत्कारको प्रयास भएको भन्दै पिडित किशोरिको परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। मन्सुर बाबुको कान्छी श्रीमती शकिला खातुन भनिने 'शोसिला देवी' पनि छन्। कान्छी…

    विस्तृतमा पढ्नुस्

  • तराईमा चिसो बढ्यो, एक साताका लागि विद्यालय बन्द

    तराईमा चिसो बढ्यो, एक साताका लागि विद्यालय बन्द

    वीरगंज : मध्य तराईको पर्सा–बारा–रौतहटमा अत्यधिक चिसो बढेका कारण सबै क्षेत्रको जनजीवन प्रभावित भएको छ। चिसो मौसममा सुधार नहुँदा शिक्षण–सिकाईको लागि प्रतिकूल मौसम भन्दै पर्सा–बारा–रौतहटका जिल्ला शिक्षा कार्यालयहरुले आइतवारदेखि बुधवारसम्म पुनः जाडो बिदा बढाएका छन्। तसर्थ सरकारी तथा बोर्डिग स्कूलहरु बुधवार सम्म ‌औपचारिक रुपमा बन्द गरिएको छ। पर्साका जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकले सूचना जारी गर्दै आइतवार २३ गतेदेखि २६…

    विस्तृतमा पढ्नुस्

  • नवौँ सिमरा गोल्डकप माघ २५ बाट हुने

    नवौँ सिमरा गोल्डकप माघ २५ बाट हुने

    वीरगन्ज : नवौँ संस्करणको रुस्लान सिमरा गोल्डकप आगामी माघको अन्तिम सातादेखि हुने भएको छ। आयोजक नव-जनजागृती युवा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै माघ २५ देखि फागुन ५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो। बाराको सिमरा रंगशालमा हुने प्रतियोगितामा ए डिभिजन लिग खेल्ने क्लबहरुसँगै १० टिमको सहभागिता हुने आयोजक क्लबका अध्यक्ष कासिम मियाँले बताए। उनका अनुसार साविक विजेता सिमएमजी संकटा,…

    विस्तृतमा पढ्नुस्

  • राजधानी माग्दै वीरगंजमा रिले अनशन, मधेशी दलका नेताको छैन साथ

    राजधानी माग्दै वीरगंजमा रिले अनशन, मधेशी दलका नेताको छैन साथ

    वीरगंज : प्रदेश नम्बर २ को प्रादेशिक राजधानी वीरगंज बनाउनुपर्ने माग राख्दै आजदेखि वीरगंजको घण्टाघरमा रिले अनशन शुरु गरिएको छ। अनशनमा मधेशवादी दलबाहेक अन्य सबै दलका नेता तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता छ।  बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनिश्चितकालीन रिले अनशन शुरु गरिएको वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले जानकारी गराए। शुक्रवारको रिले अनशनमा काग्रेसका नेता सुरेन्द्र चौधरी, लुकेश…

    विस्तृतमा पढ्नुस्

  • जीतपुर सिमराका मेयरले १०० दिनमै शुरु गरे ६ योजना

    जीतपुर सिमराका मेयरले १०० दिनमै शुरु गरे ६ योजना

    बारा : जीतपुर सिमरा उपमहानगरपालिका मेयरले १०० दिनको अवसर पारी ६ वटा योजना शुरु गरेका छन्। जिम्मेवारी सम्हालेको छोटो समयमै कार्ययोजना बनाउँदै दुई नम्बर प्रदेशमा पहिलो पटक नगरसभा सकेर काम गर्न मेयर डा. कृष्ण पौडेल र उनको टिम अग्रसर देखिएको छ। कात्तिक ३० गते सम्पन्न प्रथम नगर सभाबाट पारित योजनालाई उपभोक्ता समितिबाट निर्माण गर्ने गरी नगर प्रमुख पौडेलले आजै विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • डुम बस्तीमा चिसोको कहर

    डुम बस्तीमा चिसोको कहर

    वीरगंज : पाँच दिनदेखि बढेको अत्यधिक चिसोका कारण मध्य तराईको जनजीवन प्रभावित बनाएको छ। सानादेखि ठूलासम्म चिसोको कहरमा परेका छन्। खासगरी पुसमा चल्ने शीतलहरले विपन्न, दलित, असहाय, बालबालिका तथा वृद्धवृद्धालाई सताउने गर्छ। कतिको ठन्डीकै कारण ज्यान समेत जाने गर्छ। यो अवस्थामा लालपर्सा डुम बस्तीले कसरी दिन–रात काट्दै छ? बिहानको समय। बाक्लो हुस्सु। वीरगंज–३० लालपर्साको पर्तीमा बसोबास गर्ने डुम समुदायका बुढापाका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको तापक्रम ७ डिग्रीमा झर्‍यो, चिसोले जनजीवन कष्टकर

    वीरगंजको तापक्रम ७ डिग्रीमा झर्‍यो, चिसोले जनजीवन कष्टकर

    वीरगंज: चार दिनदेखि तराईका जिल्लामा अत्याधिक चिसो बढेको छ। चिसो पर्सा, बारा, रौतहटसँगै अन्य जिल्लाको जनजीवन प्रभावित भएको छ। शुक्रबार बिहान वीरगंजको तापक्रम यो सिजनकै सबैभन्दा कम मापन गरिएको छ।  क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरस्थित जल तथा मौसम विज्ञान केन्द्रका अव्जर्भर शिवनन्दन यादवका अनुसार बिहीबार बिहान ९ बजेदेखि शुक्रवार बिहान ९ बजेसम्मको अधिकतम तापक्रम २० डिग्री सेल्सियस र न्यून्तम तापक्रम…

    विस्तृतमा पढ्नुस्

  • चिनीमिल र किसान नेताको मिलोमतोमा मूल्य तोकिँदैन, ऋण काढेर गर्नुपर्छ उखु खेती

    चिनीमिल र किसान नेताको मिलोमतोमा मूल्य तोकिँदैन, ऋण काढेर गर्नुपर्छ उखु खेती

    वीरगंज :  बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ कोइरियाटोलका किसान सञ्जय पटेलले यसवर्ष एक विघामा ‘खुटी’ र डेढ विघामा ‘मोरहन’ उखु लगाएका छन्।  उनले बारा मनहर्वास्थित रिलायन्स उखु मिललाई ७ वर्षदेखि उखु बेच्दै आएका छन्। पुस १ गतेदेखि रिलायन्सले उखु क्रसिङ सुरु गरेको छ। उनले खुटीबाट एक टेलर उखु क्रसिङको लागि चिनी मिल पठाइसकेका छन्। तर हालसम्म जति लगानी गरिएको छ,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell