PahiloPost

May 14, 2024 | १ जेठ २०८१

  • राजविराजमा शक्तिशाली बम विष्फोट गराउने योजना असफल, दुई किलो आरडिएक्स बरामद

    राजविराजमा शक्तिशाली बम विष्फोट गराउने योजना असफल, दुई किलो आरडिएक्स बरामद

    वीरगंज : सप्तरीमा शक्तिशाली बम विष्फोट गराउने योजना असफल भएको छ। नेपाली सेनाको टोलीले आज बिहान प्रेसरकुकरमा निर्माण गरिएको रिमोट बम निस्कृय गरेको छ। भीम दल गणको टोलीले सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय रञ्जितपुर नजिक बम निस्कृय गरेको हो। सोमबार मध्यरात बम फेला पारी मंगलबार बिहान सप्तरीको राजविराज–कुनौली सडकखण्डस्थित सीमा सुरक्षा कार्यालय सप्तरी नजिक बम निस्कृय गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेश…

    विस्तृतमा पढ्नुस्

  • मध्य तराईमा सुरक्षा थ्रेट बढ्दो, नारायणीबाट नेकपाका २५ कार्यकर्ता पक्राउ

    मध्य तराईमा सुरक्षा थ्रेट बढ्दो, नारायणीबाट नेकपाका २५ कार्यकर्ता पक्राउ

    वीरगंज :  पहाडी जिल्लासँगै मध्य तराईका जिल्लाहरुमा पनि सुरक्षा थ्रेट बढेको छ।विभिन्न दलका उम्मेदवामाथि पहाडबाट सुरु भएको आक्रमणका घटना मध्य तराईका रौतहट, बारा, पर्सामा पनि सुरु भएको छ। नेपाली कांंग्रेसका रामशरण महत, माओदवादी केन्द्रका जनार्दन शर्मा,नारायणकाजी श्रेष्ठलगायत थुप्रै नेताहरुमाथि आक्रमणका घटना भइसकेका छन्। नेताहरुको गाडी तथा कार्यक्रमलाई लक्षित गरी पहाडी जिल्लाहरुमा बम विष्फोट गराइएको छ। मंसिर २ गतेदेखि तराईमा पनि यस्ता…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा एमाले उम्मेदवारको घरमा बम प्रहार

    वीरगंजमा एमाले उम्मेदवारको घरमा बम प्रहार

    वीरगंज :  पर्सामा नेकपा एमालेका उम्मेदवारको घरमा आज साँझ अज्ञात समुहले बम प्रहार गरेको छ। पर्सा क्षेत्र नं २ (क)बाट प्रदेशसभातर्फका उम्मेदवार रामचन्द्र साह तेलीको घरमा साँझ सवा सात बजे बम प्रहार भएको हो। वीरगंज–१० रानीघाट(कुमारीमाई टोल) स्थित उनको घरमा बम प्रहार भउको हो। बम प्रहार भएपछि वीरगंजबासी त्रसित बनेका छन्। वाम गठबन्धनका साझा उम्मेदवार तेली पछिल्लो सविधानसभामा समानुपातिकबाट सभासद् थिए ।घरको…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा तीन सांसदकै गाउँको पुल ८ वर्षसम्म बनेन, मतदाता भन्छन् 'भोट माग्ने अधिकार गुमाए'

    पर्सामा तीन सांसदकै गाउँको पुल ८ वर्षसम्म बनेन, मतदाता भन्छन् 'भोट माग्ने अधिकार गुमाए'

    वीरगंज: पर्सा क्षेत्र नं ४ का मतदाताहरुले अगामी निर्वाचनमा विकास नगर्ने नेतालाई मत नहाल्ने बताएका छन्। विकासको नाममा पर्साबाट जितेर गएका नेताहरुले जनताको मनोभावनासँग खेलवाड गरेको भन्दै आसन्न निर्वाचनमा ती नेताहरुलाई बहिस्कार गर्न आग्रह गरेका छन्। पर्सा क्षेत्र नं ४ का बासिन्दा तथा समाजिक अभियन्ता प्रकाश थारुले विकासको कार्यमा खेलवाड गरी काठमाडौंमा मोजमस्ती गर्ने नेताहरुलाई यसपालीको निर्वाचनमा भोट नदिन सम्बिन्धित क्षेत्रका…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा ‘शत्रु गते’ युनिट, रहनेछन् स्थानिय कलाकार पनि

    पर्सामा ‘शत्रु गते’ युनिट, रहनेछन् स्थानिय कलाकार पनि

    वीरगंज: फिल्म ‘शत्रु गते’ युनिट यति बेला पर्सामा छन्। फ्लोरमा निस्किएको हास्य कलाकार टोली पर्साको उत्तरी भेग बागवन्नामा छयाकंनका लागि पुगेका हुन्।  मह सञ्चारको प्रस्तुति तथा हास्य कलाकार किरण केसी निर्मित फिल्मका लागि युनिट डेढ सातादेखि विरगंजमा छ। फरक सेटिङमा छायांकनको अनुभव बटुल्न पाउँदा निकै रोचक लागेको फिल्मका निर्देशक प्रदीप भट्टराईले बताए। ‘तराई भूगोलको मौलिकता खिच्न पाउनु खुशीको कुरा हो।‘…

    विस्तृतमा पढ्नुस्

  • औद्योगिक नगरी पर्साको चुनावी भिडन्तः व्यापारी Vs राजनीतिज्ञ, कसले मार्ला बाजी?

    औद्योगिक नगरी पर्साको चुनावी भिडन्तः व्यापारी Vs राजनीतिज्ञ, कसले मार्ला बाजी?

    वीरगंजः मंसिर २१ गतेमा हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पर्सामा राजनीतिक दलहरुले उम्मेदवार तय गरेका छन्। निर्वाचनका लागि विहीबार मनोनयन दर्ता हुँदैछ। उम्मेदवारको पृष्ठभूमिले प्रतिनिधि सभातर्फ रोचक प्रतिस्पर्धाको अनुमान गरिएको छ। नेपाली कांग्रेसले पर्सा १ बाट व्यवसायी अनिल रुगटा, २ बाट केन्द्रीय सदस्य अजय चौरसिया, ३ बाट पूर्वसांसद सुरेन्द्रकुमार चौधरी र ४ मा केन्द्रीय सदस्य रमेश रिजाललाई अघि…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा मनोनयन दर्तामा दलहरुको ढिलाई, एकबजेसम्म  १० जनाको मात्र उम्मेदवारी दर्ता

    पर्सामा मनोनयन दर्तामा दलहरुको ढिलाई, एकबजेसम्म  १० जनाको मात्र उम्मेदवारी दर्ता

    वीरगंज :  प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आज भइरहेको मनोनयन दर्तामा पर्सामा राजनीतिक दलले ढिलाई गरेका छन्।  विहान १० बजेदेखि दिउँसो १ बजेसम्म जम्मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। पर्साको क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालबाट प्रदीप यादव, साझा विवेकशील साझा पार्टीबाट डा. मोहम्द रज्जाक, नेपाल मजदुर किसान पार्टीबाट सरोजकुमार साहले उम्मेदवारी दर्ता गराएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कुस्ती उद्‍घाटन गर्दै उपेन्द्र यादवले भने : कुस्तीमा जस्तै चुनावमा जित्नु छ

    कुस्ती उद्‍घाटन गर्दै उपेन्द्र यादवले भने : कुस्तीमा जस्तै चुनावमा जित्नु छ

    वीरगंज : संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वीरगंज–१६ इनार्वामा आयोजित विराट दंगल(कुस्ती) प्रतियोगिता उद्घाटन गरेका छन्। छठको थकाइ मेटाउन हरेक वर्ष दुई दिनसम्म आयोजना गरिने दंगल प्रतियोगितामा हजारौं दर्शक माझ उपेन्द्र यादव, वीरगंजका मेयर विजय सरावगी,फोरम नेपाल पर्सा अध्यक्ष प्रदीप यादव,प्रतियोगिता आयोजक समितिका अध्यक्ष प्रमोद यादवलगायतको उपस्थिति थियो। सबै जना मधेसको पहिचान रातो पगरी लगाएर आखाडाको मञ्चमा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा छठको भव्य तयारी, घडिअर्वा र स्वीमिङ पुलमा समेत यस्तो छ रौनक 

    वीरगंजमा छठको भव्य तयारी, घडिअर्वा र स्वीमिङ पुलमा समेत यस्तो छ रौनक 

    वीरगंज : छठ पूजाका लागि वीरगंजमा भव्य तयारी भइरहेको छ। पूजाका लागि घडीअर्वा पोखरीमा भव्य तयारी गरिएको छ । छठ पूजाको सम्पुर्ण तयारी पूरा भएको छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष बाल्मीकी साह कानुले जानकारी दिए। छठ घाट सजावटका लागि भारतको कोलकाताबाट कालीगढ ल्याइएको छ। यस वर्ष घडिअर्वा पोखरी परिसरमा करिब दुई लाख श्रद्धालु भित्र्याउने लक्ष्य छ।सुरक्षाका लागि चारवटा ढोकामा सीसीटिभी जडान…

    विस्तृतमा पढ्नुस्

  • लोकतान्त्रिक फोरमका नेता विमल श्रीवास्तव संघीय फोरममा जाँदै, शुक्रबार पार्टी प्रवेश गर्ने

    लोकतान्त्रिक फोरमका नेता विमल श्रीवास्तव संघीय फोरममा जाँदै, शुक्रबार पार्टी प्रवेश गर्ने

    वीरगंज : वीरगंजका पूर्वमेयर तथा लोकतान्त्रिक फोरमका नेता विमल श्रीवास्तवले संघीय समाजवादी फोरममा जाने घोषणा गरेका छन्। आफनै निवासमा पत्रकार सम्मेलन गरी उनले नेपाल लोकतान्त्रिक फोरम परित्याग गरी फोरम नेपालमा प्रवेश गर्न लागेको जानकारी दिएका हुन। पत्रकार सम्मेलनमा श्रीवास्तवले परिस्थितिवस फोरम नेपालको नेतृत्व समक्ष कुनै शर्त नराखी जान लागेको बताए। उनलाई शुक्रबार अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउने कार्यक्रम छ। तर,…

    विस्तृतमा पढ्नुस्

  • छठका लागि वीरगंजमा सामान किनमेल गर्नेको भीड, फोटोमा हेर्नुस्

    छठका लागि वीरगंजमा सामान किनमेल गर्नेको भीड, फोटोमा हेर्नुस्

    वीरगंज :  मिथिलाञ्चलमा आजदेखि विधिवत रुपमा छठ पर्व सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अर्थात् आज अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको सूर्य र चौथोँ दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरी छठ सम्पन्न हुने परम्परा छ।  छठ पूजाका लागि आवश्यक पर्ने सामानलाई चोखो राख्न व्रतालुले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल,…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजबाट १३ जुवाडे पक्राउ, पक्राउ पर्नेमा महिला पनि 

    वीरगंजबाट १३ जुवाडे पक्राउ, पक्राउ पर्नेमा महिला पनि 

    वीरगंज :  प्रहरीले वीरगंजको शिखर होटलबाट जुवा खेल्दै गरेका दुई महिला सहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले शिखर होटलमा कोठा बुक गरी जुवा खेलेको आरोपमा सुनसरी प्रकाशपुरकी आकृति बस्नेत, सर्लाही, भक्तिपुरकी अनिता कार्की, कञ्चनपुर बेतकोटका रमेश भट्ट, बैतडी दशरथ नगरपालिका –८ का गगनसिंह थापा, वीरगंज–६ कुमालटोलका लक्ष्मी राम र पर्सा विन्दवासिनी–४ अमरपट्टिका मनोजकुमार चौरसियालाई पक्राउ गरेको हो। गोप्य सूचनाको…

    विस्तृतमा पढ्नुस्

  • जुवाडेलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप, ६ राउन्ड हवाई फायर

    जुवाडेलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप, ६ राउन्ड हवाई फायर

    वीरगंज :  बारामा प्रहरी र जुवाडेबीच आज विहान दोहोरो झडप भएको छ।जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियामा प्रहरी र जुवाडेबीच झडप भएको हो। राति एक बजे जुवाडेलाई समात्न प्रहरीले ६ राउन्ड हवाई फायर गर्नु परेको थियो।जुवाडेलाई नियन्त्रणमा लिई टोलबाट निस्कन लाग्दा स्थानीयले ढुंगामुढा गरेपछि झडप भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले जानकारी दिए। स्थानीयवासीले भने प्रहरीले रातिको समयमा आएर ज्यादति गरेको…

    विस्तृतमा पढ्नुस्

  • आर्थिक नगरी वीरगंजमा तिहारको रौनक यस्तो रहयो

    आर्थिक नगरी वीरगंजमा तिहारको रौनक यस्तो रहयो

    वीरगंज : वीरगंजवासीले दीपावली मनाउने संस्कार फेरिँदै गएको छ। दुई वर्षअघि वीरगंज भन्दा पर गएर तिहार (दीपावली) मनाउने गरिन्थ्यो। तर गत वर्षदेखि हटेको त्यो परम्परा तोडिएको छ। सबैले वीरगंजकै आदर्शनगरमा आयोजना हुने दीपावली उत्सव–मेलामा मनोरञ्जन गरी दीपावली मनाउने गर्न थालेका छन्। आदर्शनगर ग्रीन सिटी वीरगंज नामक संस्थाले गत वर्ष देखि यस्तो मेला आयोजन गर्न थालेपछि वीरगंजेलीले बाहिर नगई वीरगंजमै दीपावली…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीश नहुँदा पर्सा जिल्ला अदालतमा सेवा ठप्प, बन्दीका मुद्दा पनि प्रभावित

    न्यायाधीश नहुँदा पर्सा जिल्ला अदालतमा सेवा ठप्प, बन्दीका मुद्दा पनि प्रभावित

    वीरगंज: सरुवा भएका नयाँ न्यायाधीश नआउँदा पर्सा जिल्ला अदालतको सेवा ठप्प भएको छ। न्यायाधीशहरु नआउँदा जिल्ला अदालतमा मुद्दाको फैसला, मिलापत्र्, बन्दीका मुद्दा समेत प्रभावित भएका छन्। न्याय परिषदले भदौ २८ गते जिल्ला न्यायाधीशहरुको सरुवा गरेको थियो। तर, एक महिनाभन्दा बढी समयमा पनि न्यायाधीश तोकिएको कार्यालयमा नपुग्दा सेवा प्रभावित भएको हो। न्यायाधीश नहुँदा बन्दीप्रत्यक्षीकरण मुद्दा समेत सुनुवाइ हुन सकेका छैनन्। अदालत खुलेको…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर वीरगंजमा दुई महिलाको मृत्यु 

    वीरगंज :  वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ।   करेन्ट लागेर आज विहान लक्ष्मणवाकी ५० बर्षीया कान्ति देवी र ४५ वर्षीया जागो देवी सोनारको मृत्यु भएको हो। चापाकलमा जडान भएको पानी तान्ने मोटरमा अचानक करेन्ट प्रबाह हुँदा कान्ति देवीलाई करेन्ट लागेको थियो। उनलाई बचाउन खोज्दा जागोलाई पनि करेन्ट लागेको र उनीहरुको घटनास्थलममै मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको सरसफाईका लागि आफै कुचो बोकेर निस्किए मेयर सरावगी 

    वीरगंजको सरसफाईका लागि आफै कुचो बोकेर निस्किए मेयर सरावगी 

    वीरगंज :  वीरगंज महानगरको सफाईका लागि मेयर विजय सरावगी आफै अग्रसर भएर लागेका छन्। आज बिहान मेयर सरवगी आफै हातमा कुचो लिएर सरसफाईमा जुटे। घण्टाघरबाट सुरु भएको सरसफाई कार्यक्रम माईस्थान मन्दिर, महावीर मन्दिर, अलखिया मन्दिर हुँदै आदर्शनगर चोकमा पुगेर समापन भएको थियो। समापन कार्यक्रममा मेयर सरावगीले वीरगंजलाई स्वस्थ र सफा सहर बनाउन नगरवासीसँग सहयोगको आग्रह गरे।

    विस्तृतमा पढ्नुस्

  • मिस र मिस्टर वीरगंजको उपाधी दिपा र धनेश्वरलाई

    मिस र मिस्टर वीरगंजको उपाधी दिपा र धनेश्वरलाई

    वीरगंज : मिस वीरगंज २०१७ को उपाधि दिपा कार्की र मिस्टर वीरगंजको उपाधी धनेश्वर सिंहले जितेका छन्। शनिवार राती सम्पन्न तेस्रो संस्करणको फिनालेमा महिलातर्फमा कार्की र पुरुषतर्फमा सिंह विजेता घोषित भएका हुन्। नेप्सस्क्रू इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित मिस र मिस्टर वीरगंज २०१७ का दुवै विजेताले नगद ११ हजारसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे। मिस्टर वीरगंजतर्फ फस्ट रनर्सअप विवेक लामिछाने, सेकेन्ड रनर्सअप…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा कोदालो प्रहारबाट महिलाको हत्या, शंकास्पद व्यक्ति पक्राउ

    पर्सामा कोदालो प्रहारबाट महिलाको हत्या, शंकास्पद व्यक्ति पक्राउ

    पर्सा : ठोरी गाउँपालिका ५ सुवर्णपुरमा एक महिलाको हत्या भएको छ। स्थानीय गेलुङ लामाकी श्रीमती ५० वर्षीय सानुलक्ष्मी बम्जनको टाउकोमा कोदालोले प्रहार गरी हत्या गरिएको हो। घरबाट माटो लिन गएकी बम्जनको शव छिमेकी जमुना चौधरीको उखुबारीमा फेला परेको छ। मृतकको शवदेखि ५ मिटर पर रगत लागेको कोदालो भेटिएको प्रहरीले जनाएको छ। स्थानीयले भने बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन्। बिहीबार…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा करिब १५ सयको जमानत जफत

    पर्सामा करिब १५ सयको जमानत जफत

    वीरगंज : तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा करिब १५ सय जना उम्मेदवारहरुको जमानत जफत भएको छ।  कूल खसेको मतको १० प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ। कार्यालयका अनुसार पर्सामा १४९५ जना उम्मेदवारको जमानत जफत भएको हो। प्रमुख पदमा ११४, उपप्रमुखमा ४७ र पद गरी कुल १४९५ जनाको जमानत जफत भएको जिल्ला प्रमुख निर्वाचन अधिकृत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell