PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

  • नारायणी अञ्चलमा अपराधको  जालो, बढी चितवनमा, कम रौतहटमा 

    नारायणी अञ्चलमा अपराधको  जालो, बढी चितवनमा, कम रौतहटमा 

    वीरगंज : नारायणी अञ्चलको चितवनमा सबैभन्दा बढी आपराधिक गतिविधि हुने गरेको पाइएको छ। अञ्चल प्रहरी कार्यालय वीरगंजले विगत तीन वर्षको सार्वजनिक गरेको तथ्याङ्का अनुसार अञ्चलका ५ जिल्लामा सबैभन्दा बढी चितवन र सबैभन्दा कम रौतहटमा आपराधिक घटना भएको देखिन्छ। चितवन पछि क्रमशः बढी अपराध भएका जिल्लामा पर्सा, मकवानपुर र बारा रहेका छन्। गत आर्थिक वर्षमा चितवनमा १ हजार १ सय ६३, पर्सामा…

    विस्तृतमा पढ्नुस्

  • श्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित वीरगंजमा तीन भारतीयसहित चार जना पक्राउ

    श्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित वीरगंजमा तीन भारतीयसहित चार जना पक्राउ

    वीरगंज : प्रहरीले १६ लाख नेपाली रुपैयासहित वीरगंजमा ४ जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारत रक्सौल,पन्टोकाका कृष्णकुमार महतो, भारत मोतीहारी श्यामपुरका राजनारायण प्रसाद गुप्ता, भारत पोखरीया पञ्चायतका  रामबाबु प्रसाद यादव र पर्साको विन्दवासीनी गाउँपालिका भोलाप्रसाद चौरसिया छन्। उनीहरुलाई प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग ललितपुर पठाउने तयारी गरेकाे पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए। गोप्य सूचानाका अधारमा प्रहरीले राजनारायण प्रसाद…

    विस्तृतमा पढ्नुस्

  • हवन पूजा गर्दै कार्यभार सम्हाले वीरगंजका मेयरले, पहिलो बैठकमा भयो यस्ता निर्णय

    हवन पूजा गर्दै कार्यभार सम्हाले वीरगंजका मेयरले, पहिलो बैठकमा भयो यस्ता निर्णय

    वीरगंज : वीरगंजका मेयर विजय सरावगीको विजय जुलुस आइतबार पनि जारी रह्यो। जितको खुशियालीमा विजया दशमीको दिनदेखि शुरु भएको विजय जुलुस आज महानगरमा पछि थपिएका वडाहरुमा जारी रह्यो। बाजागाजा ,धुमधडाकासहित हिजो  सिद्धार्थ मावि नजिक रहेको  सरावगीको निवासबाट शुरु भएको विजय जुलुस चिनीमिल पिपरा, बहुअरी, लक्षुमानवा, भेडियाही, इटियाही, नागवा, इनार्व, छपकैया, आदर्शनगर, विर्ता, रानीघाट, श्रीपुर, तेजारथ टोललगायतको ठाउँ परिक्रमा गर्दै सम्पन्न भएको…

    विस्तृतमा पढ्नुस्

  • करिब नौ हजार मत गन्न बाँकी रहँदा के छ वीरगंजको स्थिति? कुन वडा बन्दैछ निर्णायक?

    करिब नौ हजार मत गन्न बाँकी रहँदा के छ वीरगंजको स्थिति? कुन वडा बन्दैछ निर्णायक?

    वीरगंज : प्रदेश नम्बर २ को एकमात्र महानगर वीरगंजमा जारी मतगणनामा करिब नौ हजार मत गन्न बाँकी रहँदा संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार विजय सरावगीले निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय द्विवेदीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन्।  मंगलबार मध्यरातसम्म ७५ हजार २० मत गन्दा विजय सरावगी १७ हजार ३ सय ७४ मतका साथ अग्रस्थानमा छन्। नेपाली कांग्रेसका अजय द्विवेदी १५…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको मतगणना अन्तिम चरणमा, ६ हजार मत गन्न बाँकी रहँदा अजयसित विजयको मतान्तर १७ सयभन्दा बढी

    वीरगंजको मतगणना अन्तिम चरणमा, ६ हजार मत गन्न बाँकी रहँदा अजयसित विजयको मतान्तर १७ सयभन्दा बढी

    वीरगंज : प्रदेश नम्बर २ को एकमात्र महानगर वीरगंजमा जारी मतगणनामा करिब ६ हजार मत गन्न बाँकी रहँदा संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार विजय सरावगीले निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय द्विवेदीसँग मतान्तर अझ फराकिलो बनाउँदै लगेका छन्।  बुधबार बिहान सबेरैसम्म ७८ हजार ४ सय २१ मत गन्दा विजय सरावगी १८ हजार २ सय ३१ मतका साथ अग्रस्थानमा छन्। नेपाली…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको मतगणना अन्तिम चरणमा, तीन वडाको गणना बाँकी, अजयसित विजयको मतान्तर १८ सयभन्दा बढी

    वीरगंजको मतगणना अन्तिम चरणमा, तीन वडाको गणना बाँकी, अजयसित विजयको मतान्तर १८ सयभन्दा बढी

    वीरगंज : प्रदेश नम्बर २ को एकमात्र महानगर वीरगंजमा जारी मतगणनामा करिब ५ हजार मत गन्न बाँकी रहँदा संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार विजय सरावगीले निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय द्विवेदीसँग मतान्तर अझ फराकिलो बनाउँदै लगेका छन्।  बुधबार बिहान ८ बजेसम्म ७९ हजार ८ सय २१ मत गन्दा विजय सरावगी १८ हजार ४ सय ९८ मतका साथ अग्रस्थानमा छन्।…

    विस्तृतमा पढ्नुस्

  • सिए बन्न नसकेका सरावगी यसरी बन्दैछन् वीरगंजको मेयर

    सिए बन्न नसकेका सरावगी यसरी बन्दैछन् वीरगंजको मेयर

    वीरगंज : प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगंजको मेयरमा संघीय समाजवादी फोरम नेपालका विजय सरावगीले विजय हासिल गरेका छन्। वीरगंजका पुराना व्यवसायी चिरञ्जीवी सरावगीका पुत्र हुन् विजय। वीरगंजको अलखियामठमा पुस्तैनी घर भएका सरावगी शुरुदेखि नै बुवाको सामाजिक काम व्यवसायसँग नजिक भए।  पिता वीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष पनि रहेर काम गरेकोले वीरगंजको व्यवसाय र व्यापारीसँग विजयको नाता बाल्यकालदेखि नै…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको मेयरमा संघीय फोरमका विजयको विजय, उपमेयरमा कांग्रेसकी शान्ति विजयी

    वीरगंजको मेयरमा संघीय फोरमका विजयको विजय, उपमेयरमा कांग्रेसकी शान्ति विजयी

    वीरगंज : तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी चासो रहेकोे प्रदेश नम्बर २ को एक मात्र महानगरपालिकाले पहिलो मेयरको रुपमा चर्चित उद्योगी विजय सरावगीलाई पाएको छ।   संघीय समाजवादी फोरम नेपालका तर्फबाट उम्मेदवार बनेका वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरावगी मेयरमा निर्वाचित भएका हुन्। सरावगीका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय द्विवेदी भन्दा २ हजार १ सय ९६ मत…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्जमा अजयभन्दा विजय १२ सय मतले अघि, मध्यरातबाट पुनः सुरु भयो मतगणना

    वीरगञ्जमा अजयभन्दा विजय १२ सय मतले अघि, मध्यरातबाट पुनः सुरु भयो मतगणना

    वीरगञ्ज: प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसभन्दा संघीय समाजवादी फोरम करिव १५ सय मतले अगाडि देखिएको छ। मंगलवार बिहान ६ बजेसम्म ३२ मध्ये २९ वडाको मत गणना भइसकेको छ। मतगणना अन्तिम चरणतर्फ आइपुग्दा फोरम उम्मेदवार विजय सरावगी कांग्रेस उम्मेदवार अजय द्धिवेदीभन्दा १२ सय मतले अघि छन्। मंगलबार बिहानसम्म ७१ हजार २९३ मतगणना भइसकेको छ। संघीय समाजवादीका उम्मेदवार सरावगीले १६ हजार…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरको मतगणनालाई दशैंले नरोक्नेः तीन दिनभित्र मतपरिणाम आउने

    वीरगंज महानगरको मतगणनालाई दशैंले नरोक्नेः तीन दिनभित्र मतपरिणाम आउने

    वीरगंजः प्रदेश नम्वर दुईको एक मात्र महानगर वीरगंजमा जारी मतगणना दशैंमा समेत नरोकिने भएको छ। बडादशै‌ंको लागि बुधबारदेखि सबै सरकारी तथा निजी कार्यालयहरु बन्द हुँदैछन्। तर वीरगंजमा भने मतगणना जारी रहने मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए।   १ लाख ८ हजार ५ सय १ कूल मतदाता रहेको महानगरमा ३२ वडा छन्। यहाँ ८४ हजार ३ सय १२ मत खसेको थियो…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस र राजपाको विरोधपछि वीरगंजको मतगणना रोकियो

    कांग्रेस र राजपाको विरोधपछि वीरगंजको मतगणना रोकियो

    वीरगंज : खसेको मतको मुचुल्काभन्दा बढी मत पाइएको भन्दै नेपाली कांग्रेस र राजपा नेपालको विरोधमा वीरगंज महानगरपालिकाको मतगणना राेकिको छ।   पटक-पटक निर्वाचन आयोगलाई जानकारी गराएको तर, सुनवाई नभएकाले मतगणना स्थलबाट प्रतिनिधि फर्काइएको नेपाली कांग्रेस र राजपा नेपाल जनाए। मतगणना स्थलबाट फोरम नेपालबाहेक प्रायः दलले विरोध जनाएका छन्। राजपाका मेयरका उम्मेदवार राजेशमान सिंहले निर्वाचन आयोगका प्रतिनिधिहरुले मतगणनामा धाँधली  गरिरहेको प्रतिक्रिया दिए। यसैबीच…

    विस्तृतमा पढ्नुस्

  • वीरगं‌ज महानगरमा संघीय फोरमको फराकिलो अग्रता, करिब हजार मतले कांग्रेस पछाडि

    वीरगं‌ज महानगरमा संघीय फोरमको फराकिलो अग्रता, करिब हजार मतले कांग्रेस पछाडि

    वीरगंज : वीरगंज  महानगरमा संघीय समाजवादी फोरम नेपालले नेपाली कांग्रेसलाई पछाडि पारेको छ।  वीरगंजमा ८४ हजारभन्दा बढी मत खसेकोमा आइतबार दिउँसो १ बजेसम्म ६१ हजार ६४३ मत गन्दा नेपाली कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता कायमै राखेको छ। मतगणनाको सुरुमा राजपाको अग्रता थियो। पछि कांग्रेस अघि भयो र अहिले फोरमको अग्रता छ।  मेयरमा फोरम नेपालका उम्मेदवार विजय सरावगीले १४…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्जमा कांग्रेसलाई पछि पार्दै फोरमले लियो अग्रता

    वीरगञ्जमा कांग्रेसलाई पछि पार्दै फोरमले लियो अग्रता

    वीरगञ्ज : असोज २ गते सम्पन्न स्थानीय निर्वाचनको जारी मतगणनामा वीरगञ्ज महानगरपालिकामा तीन दलबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। सुरुवातमा राष्ट्रिय जनता पार्टीले अग्रता लिएको वीरगञ्जमा शुक्रबारदेखि नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच प्रतिस्पर्धा भएको थियो। आइतबार बिहानदेखि फेरि झिनो मतान्तरले फोरमले कांग्रेसलाई पछि पारेको छ। अहिलेसम्म ४५ हजार २२३ मतमगणना भइसकेको छ।  आइतबार बिहान ९ बजेसम्मको पछिल्लो मतपरिणाम अनुसार फोरमका…

    विस्तृतमा पढ्नुस्

  • कसले जित्ला वीरगंज महानगरमा मेयर? अजय कि विजय? कुन वडामा कसले जिते?

    कसले जित्ला वीरगंज महानगरमा मेयर? अजय कि विजय? कुन वडामा कसले जिते?

    वीरगंज : वीरगंज  महानगरमा नेपाली कांग्रेस र  संघीय समाजवादी फोरम नेपालबीचको प्रतिस्पर्धा निकै रोचक बनेको छ।  मेयरमा रोमाञ्चक प्रतिस्पर्धा भइरहँदा वीरगञ्जको विरासत कसको हातमा अाउँछ? अजय कि विजयको? चिया पसल,वीरगंजको गल्लीदेखि राजधानीसम्म चर्चा चलेको छ। वीरगंजमा ८४ हजारभन्दा बढी मत खसेकोमा आइतबार दिउँसो १ बजेसम्म ४६ हजार ७४१ मत गन्दा नेपाली कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता कायमै राखेको…

    विस्तृतमा पढ्नुस्

  • वीगञ्जमा कांग्रेस र फोरम उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा, मतान्तर २२२ मा झर्‍यो

    वीगञ्जमा कांग्रेस र फोरम उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा, मतान्तर २२२ मा झर्‍यो

    वीरगञ्ज: प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको जारी मतगणना रोचक बनेको छ। सुरुवातदेखि तीन दिनसम्मको मतगणनामा राजपाका उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका थिए।  तर, शनिबारदेखि सिंह तेस्रो स्थानमा आएका छन्। अहिलेसम्म ३० हजार ७१७ मतगणना भएको छ। शनिबारदेखि कांग्रेस उम्मेदवार अजय द्धिवेदीले मेयरमा अग्रता लिएका छन्। उनलाई संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगीले पछ्याइरहेका छन्।  आइतबार बिहान ९ बजेसम्मको…

    विस्तृतमा पढ्नुस्

  • पोखरीयाको मेयर बन्न लागेका को हुन् मन्टु? जसले हराउँदैछन्  दुई सांसदलाई

    पोखरीयाको मेयर बन्न लागेका को हुन् मन्टु? जसले हराउँदैछन्  दुई सांसदलाई

    वीरगंजः पर्साको केन्द्रमा रहेको पोखरीया बजारमा ठूलो उलटपुलट हुने भएको छ। दश गाविस मिलाएर बनाइएको पुरानो बजार पोखरीया नगरपालिकाको नतिजामा धेरैको ध्यान तानेकाे छ। किनकी त्यहाँबाट एक जना युवकले चतुर दुई राजनीतिज्ञलाई पराजित गर्न लागेका छन्। अन्दाजी ३२/३३ वर्षीय मन्टु भनिने दीपनारायण रौनियार जित नजिक पुगेका हुन्। रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका युवा नेता हुन् मन्टु। उनी नेपाली…

    विस्तृतमा पढ्नुस्

  • दुई पूर्वसांसदलाई पराजित गर्दै मन्टु बने पोखरीया नगरपालिकाको मेयर

    दुई पूर्वसांसदलाई पराजित गर्दै मन्टु बने पोखरीया नगरपालिकाको मेयर

    वीरगंजः पर्साको पोखरीया नगरपालिकाको मेयरमा दीपनारायण रौनियार(मन्टु) विजयी भएका छन्। रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीबाट उनी मेयर बनेका हुन्। उनी ३०२६ मत प्राप्त गरी मेयरमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका प्रद्युमन चौहानले २७६७ मत प्राप्त गरेका छन्। उपमेयरमा फोरमकी सल्मा खातुन विजयी भएकी छन्। उनी २७०१ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्ज महानगरपालीकामा कांग्रेस झिनो मतान्तरले अगाडि

    वीरगञ्ज महानगरपालीकामा कांग्रेस झिनो मतान्तरले अगाडि

    वीरगञ्ज : तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एक मात्र महानगर वीरगञ्जको जारी मतगणनामा कांग्रेस र राजपाबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। शुकबार बिहान ९ बजेसम्मको मतगणना अनुसार नेपाली कांग्रेस झिनो मतान्तरले राष्ट्रिय जनता पार्टीभन्दा अगाडि रहेको छ। मेयर पदमा नेपाली कांग्रेसका उम्मेद्वार अजय द्विवेदीले ३ हजार ९ सय ६० मत प्राप्त गरेका छन् भने राजपाका उम्मेदवार राजेशमान सिंहले ४० मतले पछि पर्दै ३…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको वडा नम्बर ३ मा राजपा विजयी

    वीरगंजको वडा नम्बर ३ मा राजपा विजयी

    वीरगंज : दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगंजको वडा नम्बर ३ को मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको वडा नम्बर ३ को अन्तिम मतपरिणाम विवरण अनुसार राष्ट्रिय जनता पार्टीका बैजुलाल स्वर्णकार ६ सय ६४ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन्। आफ्नो निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका महमद सहबुद्दिनलाई १७४ को ठूलो मतान्तरले पराजित गर्दै उनी आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • पर्साको पटेर्वा सुगौलीमा अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

    पर्साको पटेर्वा सुगौलीमा अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

    वीरगञ्ज: पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमाले हरिनारायण चौधरीले दुई हजार ९५७ मत प्राप्त गरी विजयी भएका हुन्। चौधरीले नेपाली कांग्रेसका उम्मेदवार दिनेश चौधरीलाई ९० मतअन्तरले पराजित गरेका हुन्। दिनेश चौधरीले २ हजार ८ सय ६७ मत प्राप्त गरे। उपाध्यक्षमा भने नेकपा एमालेकी सञ्जु चौधरीलाई हराउँदै नेपाली कांग्रेसकी ममता चौधरी विजयी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell