PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • चार वर्षपछि ममिता आइन् नेपाल, भन्छिन्- 'जब-जब भोट होला, हम आवेनी'

    चार वर्षपछि ममिता आइन् नेपाल, भन्छिन्- 'जब-जब भोट होला, हम आवेनी'

    वीरगञ्ज : नेपाल–भारत सीमा नाका शनिबारदेखि बन्द गरिएको छ। सीमा बन्दसँगै भारतमा रहेका नेपाली मतदाता आउन शुरु भएको छ। काम, घुमफिर गर्न भारत पुगेका बिहे गरी गएका मतदाताहरु नेपाल आउने क्रम शुुरु भएकाे हो। यस्तै एक जना मतदातासँग रक्सौल–वीरगञ्ज नाकामा भेट भयो शनिबार दिउँसो। वीरगञ्ज–२० अपौनी माइत भएकी ममितादेवी पडित दुई छोरी,पतिसँगै पैदल सीमा काटिरहेकी थिइन्। जन्मभूमि फर्केका कारण पनि अनुहारमा…

    विस्तृतमा पढ्नुस्

  • बाराका एमाले उम्मेदवारको नागरिकता खारेज

    बाराका एमाले उम्मेदवारको नागरिकता खारेज

    वीरगञ्ज : बाराका एक जना एमाले उम्मेदवारको नागरिकता खारेज भएको छ। दोहोरो नागरिकता लिएको कारण निजगढ वडा नम्बर ४ मा अध्यक्षमा एमालेबाट उम्मेदवारी दिएका जयराम कुनवरको नागरिकता जिल्ला प्रशासन कार्यालय बाराले खारेज गरेको हो। कुनवरले २०६३ माघ २१ गते घुम्ती टोलीमार्फत् निजगढ–४ बाट लिएको नागरिकता खारेज भएको हो। कुनवरले यसअघि २०६० वैशाख १४ गते पहिलो पटक इलाका प्रशासन कार्यालयबाट जयराम कुँवरको…

    विस्तृतमा पढ्नुस्

  • भारतसँगको सीमा नाका बन्द भएपछि कस्तो छ वीरगञ्जको अवस्था? हेर्नुस् फोटो

    भारतसँगको सीमा नाका बन्द भएपछि कस्तो छ वीरगञ्जको अवस्था? हेर्नुस् फोटो

    वीरगञ्ज : असोज दुई गतेको तेस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै गएराति मध्याह्न १२ बजेदेखि भारतीय सीमा नाका बन्द गरिएको छ। निर्वाचनलाई भयरहित, सुरक्षित पार्न नेपाल– भारत सीमामा उच्च सतकर्ता अपनाउँदै सीमा सिल गरिएको हो। निर्वाचन आयोगको निर्देशनमा दुवै देशको सुरक्षा अधिकारीको सहयोगमा सीमा सिल गरिएको सुरक्षा अधिकारीहरुले बताए।   नेपाल– भारत सुरक्षा अधिकारीको बैठकमा ७२ घण्टा पहिले सीमा सिल गर्ने सहमति…

    विस्तृतमा पढ्नुस्

  • बारा र पर्साका सवै मतदान केन्द्रमा कर्मचारी पुगे, मतदाता परिचयपत्र वितरण सुरु

    बारा र पर्साका सवै मतदान केन्द्रमा कर्मचारी पुगे, मतदाता परिचयपत्र वितरण सुरु

    वीरगञ्जः असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन अयोगले प्रदेश नम्बर दुईका  आठ जिल्लामा मतदान अधिकृतहरुलाई पठाएको छ । पर्साका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार आज पर्साका सवै स्थानीय तहमा कर्मचारी पुगिसकेका छन्। एक महानगर, ३ नगरपालिका, १० गाउँपालिकासहित १४ स्थानीय तह रहेको पर्सामा २ हजार ६२ कर्मचारी परिचालन गरेको उनले बताए।  पर्सामा १६७ मतदान स्थाल, ३४४…

    विस्तृतमा पढ्नुस्

  •  वीरगञ्ज महानगरका मेयर, उपमेयरका लागि यसरी तयार गरिँदैछ कार्यालय

     वीरगञ्ज महानगरका मेयर, उपमेयरका लागि यसरी तयार गरिँदैछ कार्यालय

    वीरगञ्ज : वीरगञ्जका मेयरका लागि कार्यालय मर्मत सम्भार तिव्र पारिएको छ। १७ वर्षपछि जनप्रतिनिधिको स्वागतका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले कार्यकक्ष निर्माण, बैठक हललगायतको मर्मत सम्भार शुरु गरेको हो। २० लाख रुपैयाँभन्दा बढी खर्च गरेर महानगरपालिकाका मेयर, उपमेयरको कार्यलय कक्ष निर्माण गर्ने काम भइरहेको छ।  पुराना सबै सामान काम नलाग्ने अवस्थामा पुगेकाले मेयर, उपमेयर, वडा अध्यक्षका लागि नयाँ फर्निचर किन्ने तयारी गरिएको…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्ज महानगरका मेयर, उपमेयरका लागि यसरी तयार गरिँदैछ कार्यालय

     वीरगञ्ज महानगरका मेयर, उपमेयरका लागि यसरी तयार गरिँदैछ कार्यालय

    वीरगञ्ज : वीरगञ्जका मेयरका लागि कार्यालय मर्मत सम्भार तिव्र पारिएको छ। १७ वर्षपछि जनप्रतिनिधिको स्वागतका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले कार्यकक्ष निर्माण, बैठक हललगायतको मर्मत सम्भार शुरु गरेको हो। २० लाख रुपैयाँभन्दा बढी खर्च गरेर महानगरपालिकाका मेयर, उपमेयरको कार्यलय कक्ष निर्माण गर्ने काम भइरहेको छ।  पुराना सबै सामान काम नलाग्ने अवस्थामा पुगेकाले मेयर, उपमेयर, वडा अध्यक्षका लागि नयाँ फर्निचर किन्ने तयारी गरिएको…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्जले दिग्गज हैन सोच भएको नेतृत्व खोजेको छ -रहबर अन्सारी

    वीरगञ्जले दिग्गज हैन सोच भएको नेतृत्व खोजेको छ -रहबर अन्सारी

    वीरगञ्ज : विरगञ्ज महानगरपालिकामा मेयरको उम्मेदवार रहबर अन्सारीको नाम यतिबेला चर्चामा छ। नेकपा माओवादी केन्द्रको तर्फबाट रहबर चुनाबी मैदानमा छन्। सबै युवाले आफ्नो स्तरबाट समाजिक सञ्जालदेखि उनको कार्यक्रममा समेत सक्रियता बढाएका छन्। मेयरका अन्य प्रतिस्पर्धीभन्दा बौद्धिक मानिएका रहबर वीरगन्जको राजनीतिक नेतृत्वका लागि नयाँ अनुहार हुन्। रहबर मत पत्रबाट स्वीकृत हुन्छन् वा हुँदैनन् प्रतीक्षाकै विषय छ। ३१ वर्षीय रहबर कसरी उदाए राजनीतिमा?…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरको पहिलो परिणाम एमालेको पक्षमा, वडा ३० मा एमाले प्यानलहित विजयी

    वीरगंज महानगरको पहिलो परिणाम एमालेको पक्षमा, वडा ३० मा एमाले प्यानलहित विजयी

    वीरगंज : प्रदेश २ को एकमात्र महानगर वीरगंजको पहिलो परिणाम बुधबार राति आएको छ। वडा नम्बर ३० मा वडाध्यक्षसहित एमालेको प्यानलै विजयी भएको हो। एमालेका अमानत अन्सारी अध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गरेको छ।  यसअघि निर्वाचन अधिकृतले घोषणा गर्नुअघि नेपाली कांग्रेसबाट वडा अध्यक्षमा अलि हुसैन देवान ४५० मत ल्याई विजयी भएको भनिएको थियो। घोषणा हुनुअघि दलहरुबीच विवाद…

    विस्तृतमा पढ्नुस्

  • फेमिली तेलको उद्योगमा आपूर्तिको छापा, अनुगमन टोलीमाथि सञ्चालकले गरे प्रतिकार

    फेमिली तेलको उद्योगमा आपूर्तिको छापा, अनुगमन टोलीमाथि सञ्चालकले गरे प्रतिकार

    वीरगञ्ज: फेमिली र साजन तोरीको तेल उत्पादन गर्ने शिवशक्ति घ्यू उद्योगमा आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंले छापा मारेको छ। गएराति विभागका शाखा अधिकृत मोहन पुडासैनीको टालीले जीतपुर सिमरा उपमहानगरको जीतपुर उखु फर्म नजिक रहेको उद्योगमा छापा हानेको हो। फेमिलीको तेलमा अखाद्य वस्तु फेला परेपछि अनुगमनको क्रममा तेल उत्पादन तथा बिक्रीमा रोक लगाइएको शाखा अधिकृत पुडासैनीले बताए। इलाका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरी फिल्म दिलवालेको प्रिमियर, एसपी खरेल बने दिलवाले

    भोजपुरी फिल्म दिलवालेको प्रिमियर, एसपी खरेल बने दिलवाले

    वीरगन्ज: वीरगन्जका एसपी खरेल भनेर चिनिने अभिनेता परदेशी साहको अभिनय रहेको भोजपुरी फिल्म दिलवालेको प्रिमियर गरिएको छ। एसपी खरेलको उपाधिले नेपाली र भोजपुरी फिल्ममा पहिचान बनाएका साहको यो ११औँ फिल्म हो। वीरगन्जकै एक मात्र मल्टीप्लेक्स हल ए–मैक्स हलमा प्रिमियर राखिएको थियो। ‘मा राधिका मुविज इन्टरनेशनल प्रालि’को व्यानरमा ८० लाख रुपैयाँको लागतमा निर्माण भएको फिल्मको विशेष शो गरिएको थियो।  वीरगन्जका व्यवसायी…

    विस्तृतमा पढ्नुस्

  • बारामा मतदाता फकाउँदै प्रचण्ड, परिवर्तनकारी शक्तिलाई  विजयी गराउन आग्रह

    बारामा मतदाता फकाउँदै प्रचण्ड, परिवर्तनकारी शक्तिलाई  विजयी गराउन आग्रह

    वीरगञ्जः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरुलाई विजयी बनाउन बारामा मतदाता फकाउन व्यस्त भएका छन्।  शुक्रबारदेखि बाराको भ्रमण तथा घर दैलोमा अभियानमा व्यस्त देखिएका अध्यक्ष प्रचण्डले आज बिहान कलैयाका मतदाताहरुसँग भेटघाट गरी माओवादीलाई सहयोग गर्न आग्रह गरेका छन्। कलैयाको भवानीपुरमा चुनावी घरदैलो कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी परिवर्तनकारी पक्षधर भएकाले आफ्ना दलका उम्मेदवारहरुलाई जिताउन…

    विस्तृतमा पढ्नुस्

  • टिकट नपाएर को कहाँ पुगे? 

    टिकट नपाएर को कहाँ पुगे? 

    वीरगन्ज : राष्ट्रिय जनता पार्टी राजपामा टिकटका लागि दुई महामन्त्री विमल श्रीवास्तव र राजेशमान सिंहबीच लामो रस्साकस्सी भयो।  वीरगन्ज महानगरको टिकटका लागि दुई बीचको रस्साकस्सी अन्त्य गर्दै राजपाले सिंहलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो। तर, निर्णयको मसी सुक्न नपाउँदै श्रीवास्तवले पार्टी छाडेको घोषणामात्र गरेनन् विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरी मेयरका उम्मेदवार बने।  राजनीतिक दलहरुले मनोनयनको पूर्व सन्ध्यामा जसोतसो…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्ज महानगरको मेयरमा ३५ र उपमेयरमा ११ जनाकाे उमेद्वारी

    वीरगञ्ज महानगरको मेयरमा ३५ र उपमेयरमा ११ जनाकाे उमेद्वारी

    वीरगञ्जः वीरगञ्ज महानगरपालिकाको मेयरका लागि ३५ जना चुनावी  मैदानमा उत्रिएका छन्।   असोज २ गते हुने स्थानीय तहको तेश्रो चरणको निर्वाचन कार्य तालिका अनुसार बुधबार भएको मनोनयन दर्तामा मेयरका लागि ३५ जनाले र उपमेयरमा ११ जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत विष्णु सुबेदीले जानकारी दिए। वीरगञ्ज महानगरमा रहेका ३२ वटा वडाको वडा अध्यक्ष पदका लागि २ सय ६६ जना,…

    विस्तृतमा पढ्नुस्

  • पर्सा कांग्रेसमा टिकट विवादः सभापतिको घर घेराउ, अनशन सुरु

    पर्सा कांग्रेसमा टिकट विवादः सभापतिको घर घेराउ, अनशन सुरु

    वीरगन्जः टिकटको विषयलाई लिएर नेपाली कांग्रेस पर्साका कार्यकर्ताहरुले सभापति अजय द्विवेदीको घर घेराउ गरी अनशन सुरु गरेका छन्। उम्मेदवारको मनोनयन आजै हुँदैछ। वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ताका वडाध्यक्षका आकांक्षी प्रभुप्रसाद कुर्मी र वीरगन्ज –३१ बस्डीलवाका वडाध्यक्षका आकांक्षी ओकिल मियाको समुहले संयुक्त रुपमा टिकट वितरणको विषयलाई लिएर विरोध जनाएका हुन्। टिकट नपाए आफूहरु अनशनमै बस्ने उनीहरुले बताएका छन्। पार्टीले…

    विस्तृतमा पढ्नुस्

  • पर्सा कांग्रेसमा टिकट विवादः सभापतिको घर घेराउ, अनशन सुरु

    पर्सा कांग्रेसमा टिकट विवादः सभापतिको घर घेराउ, अनशन सुरु

    वीरगन्जः टिकटको विषयलाई लिएर नेपाली कांग्रेस पर्साका कार्यकर्ताहरुले सभापति अजय द्विवेदीको घर घेराउ गरी अनशन सुरु गरेका छन्। उम्मेदवारको मनोनयन आजै हुँदैछ। वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ताका वडाध्यक्षका आकांक्षी प्रभुप्रसाद कुर्मी र वीरगन्ज –३१ बस्डीलवाका वडाध्यक्षका आकांक्षी ओकिल मियाको समुहले संयुक्त रुपमा टिकट वितरणको विषयलाई लिएर विरोध जनाएका हुन्। टिकट नपाए आफूहरु अनशनमै बस्ने उनीहरुले बताएका छन्। पार्टीले आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • यस्तो रह्यो वीरगञ्जमा उम्मेदवारी दर्ताको रौनक, हेर्नुस् फोटो

    यस्तो रह्यो वीरगञ्जमा उम्मेदवारी दर्ताको रौनक, हेर्नुस् फोटो

    वीरगञ्ज : तेस्रो चरणको स्थानीय निर्वाचन अन्तर्गत वीरगञ्ज महानगरपालिकामा हुने निर्वाचनका लागि आज उल्लासमय वातावरणमा उम्मेदवारी मनोनयन दर्ता भयो।  संघीय समाजवादी फोरम नेपालका तर्फबाट मेयरमा विजय सरावगी, उपमेयरमा पिंकी देवि यादव, नेकपा माओवादी केन्द्रका तर्फबाट  मेयरमा रहवर अन्सारी, उपमेयरमा दुर्गा क्षेत्री, नेकपा एमालेका तर्फबाट मेयरमा बसरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्य, राजपाबाट मेयरमा राजेशमान सिंह र उपमेयरमा रम्भा मिश्रा ,मधेसी…

    विस्तृतमा पढ्नुस्

  • के भन्छन् वीरगञ्ज महानगरका मेयर उम्मेदवारहरु?

    के भन्छन् वीरगञ्ज महानगरका मेयर उम्मेदवारहरु?

    परवानीपुर : पर्सा जिल्लाको सम्पूर्ण स्थानीय तहमा उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ। दलहरु बाजागाजा र र्‍यालीसहित मनोनयन दर्ताका लागि निस्किएका थिए। वीरगञ्ज महानगरपालिकाको लागि जिल्ला समन्वय समिति परिसरमा मनोनयन दर्ता भएको थियो। वीरगञ्ज महानगरपालिकाकामा मेयरका लागि १४ जनाले र उपमेयरमा १८ जनाले उम्मेदवारी दिएका छन्। के भन्छन् मेयरका उम्मेदवारहरु? २० वर्षको विकास पाँच वर्षमा गर्छु : अजय द्विवेदी, नेपाली कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादवलाई मेनगेटबाट फर्काए एसपीले

    उपेन्द्र यादवलाई मेनगेटबाट फर्काए एसपीले

    वीरगञ्ज : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवालाई जिल्ला समन्वय समिति पर्सामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेशमा रोक लगाइयो। पार्टीका तर्फबाट वीरगञ्जको मेयरका उम्मेदवार विजयकुमार सरावगी र उपमेयरका उम्मेदवार पिंकीदेवी यादवसँगै जुलुस लिएर मनोनयन दर्ता स्थल पुगेका यादवलाई दर्ता स्थलमा प्रवेशमा रोक लगाइएको थियो। पर्साका प्रहरी उपरीक्षक सुदिप गिरी आफैंले अध्यक्ष यादवलाई उम्मेदवारको मनोनयन दर्ता स्थलमा प्रवेश नगरिदिन…

    विस्तृतमा पढ्नुस्

  • एमालेमा टिकट विवादः सांसदले लगाए पार्टी कार्यालयमा ताला

    एमालेमा टिकट विवादः सांसदले लगाए पार्टी कार्यालयमा ताला

    वीरगन्ज: प्रदेश नम्बर २ मा असोज २ को तेस्रो चरणको स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटलाई लिएर एमाले पर्सामा विवाद भएको छ। टिकट वितरणको विवादलाई लिएर एमालेमा पर्सा २ का सांसद् बिचारी यादव पक्षधरले  पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। पार्टी नेतृत्वले राम्राभन्दा हाम्रालाई प्राथमिकता दिएको भन्दै सांसद यादवको नेतृत्व टोलीले सोमबार वीरगन्जको मनमोहन नगरमा रहेको पार्टी कार्यलयमा तालाबन्दी गरेका हुन्। वीरगन्ज महानगरपालिका वडा नम्बर…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निर्वाचनः औद्योगिक नगरी वीरगन्जकाे कस्ले समाल्ला कमाण्ड?

    स्थानीय निर्वाचनः औद्योगिक नगरी वीरगन्जकाे कस्ले समाल्ला कमाण्ड?

    वीरगञ्ज : औद्योगिक नगरी, वीरगञ्जको पुरानो परिचय। प्रदेश २ को एकमात्र महानगर भारतको नाकाबन्दीपछि आर्थिक रुपमा केही सुस्ताएको। तर, २० वर्षपछिको स्थानीय चुनावका कारण वीरगञ्जको माहोल यतिबेला गरम छ। २०७२ असोज ३ गते संविधान जारी हुनुभन्दा अघिदेखि आन्दोलनमा होमिएका स्थानीय यतिबेला चुनावमा होमिएका छन्। राजनीतिक दल मतदाताको घरदैलोमा छ।  काठमाडौंको लाइफलाइन आर्थिक नगरी वीरगन्ज धनीहरुको गरीब शहरको रुपमा परिणत भइरहेको छ। मतदाता वीरगञ्जको ‘बेडा’…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell