PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

  • वीरगञ्ज महानगरमा कांग्रेस र राजपाबीच रोचक प्रतिस्पर्धा, मेयरमा ७ मतको अन्तर

    वीरगञ्ज महानगरमा कांग्रेस र राजपाबीच रोचक प्रतिस्पर्धा, मेयरमा ७ मतको अन्तर

    वीरगञ्ज : तेस्रो चरणको स्थानीय तह निर्वाचनको जारी मतगणनामा वीरगन्ज महानगरलालिकामा कांग्रेस र राजपाबीच तिव्र प्रतिस्पर्धा भएको छ। सुरुवातदेखि अग्रता लिएको राजपालाई मंगलबार मध्यरातमा कांग्रेसले पछि पार्‌‍यो। तर, बुधबार बिहानदेखि फेरि राजपाले अग्रता लियो।  बिहीबार बिहान ९ः३० बजेसम्म प्रतिस्पर्धा थप रोचक बनेको छ। मेयरमा राजपाका उम्मेदवार राजेशमान सिंह कांग्रेस उम्मेदवार अजय द्धिवेदीभन्दा ७ मतले मात्र अघि छन्। सिंहले  दुई हजार ४०९…

    विस्तृतमा पढ्नुस्

  • ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जित्दै माओवादीले पर्सामा खाता खोल्यो

    ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जित्दै माओवादीले पर्सामा खाता खोल्यो

    वीरगंज : स्थानीय तह तेस्रो चरणको निर्वाचनमा ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जित्दै माओवादी केन्द्रले खाता खोलेको छ। ठोरी गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका पीएल श्रेष्ठ र उपप्रमुखमा शान्ति थिङले जितेका छन्। श्रेष्ठले एमालेका लालबहादुर श्रेष्ठलाई ४३४ मतले पराजित गरेका हुन्। उपप्रमुखमा थिङले एमालेकी गोकुली कुमारी रेग्मीलाई १६७ मतले पराजित गरेकी हुन्। माओवादी केन्द्रका पीएल श्रेष्ठले २८०३ मत ल्याएका छन् भने उनका निकटतम…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरमा पुनः कांग्रेसको अग्रता, राजपा पछ्याउँदै

    वीरगंज महानगरमा पुनः कांग्रेसको अग्रता, राजपा पछ्याउँदै

    वीरगञ्ज : तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एक मात्र महानगर वीरगंजको जारी मतगणनामा कांग्रेस र राजपाबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। सुरुवातदेखि अग्रता लिएको राजपालाई बिहीबार दिउँसो ११ हजार ७ सय मतगणना भइसक्दा कांग्रेसले पछि पारेको छ।  बिहीबार बिहान ९ः३० बजेसम्म मेयरमा राजपाका उम्मेदवार राजेशमान सिंह कांग्रेस उम्मेदवार अजय द्विवेदीभन्दा ७ मतले मात्र अघि थिए। अहिले भने अजय द्विदेवीले राजेशमान सिंहलाई पछि…

    विस्तृतमा पढ्नुस्

  • मतगणना अपडेट : मध्यरातसम्म वीरगञ्जमा कांग्रेसले उछिन्यो राजपालाई

    मतगणना अपडेट : मध्यरातसम्म वीरगञ्जमा कांग्रेसले उछिन्यो राजपालाई

    वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाको मंगलबार दिउँसोदेखि सुरु भएको मतगणना मध्यसम्म १६ सय मत गन्दा नेपाली कांग्रेसका मेयरले अग्रता लिएका छन्।  वडा नम्बर १, २, ३, ३१ र ३२ का १६ सय मत गनिसक्दा नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले ४४६ मतका साथ अग्रता लिएका हुन्। यसअघि अग्रता लिइरहेका राजपाका मेयर उम्मेदवार राजेशमान सिंह भने दोस्रो स्थानमा पुगेका छन्। उनी ३८० भोटका साथ…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्ज महानगर अपडेट : राजपाले फेरि पछि पार्‍यो कांग्रेसलाई 

    वीरगञ्ज महानगर अपडेट : राजपाले फेरि पछि पार्‍यो कांग्रेसलाई 

    वीरगञ्जः सोमबार सम्पन्न स्थानीय तह तेस्रो चरणको निर्वाचनको मतगणना जारी छ। प्रारम्भिक मतगणनामा बिहान ८ः२० बजेसम्मकाे जानकारी अनुसार राजपाका उम्मेदवार राजेशमान सिंहले १२ सय ३९ मतका साथ अग्र स्थानमा छन्। केही समय अगाडि कांग्रेसका अजय द्धिवेदी अगाडि रहेकाेमा अहिले ९६६ मतका साथ सिंहलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा फोरमका विजय सरावगी छन्। उनले ४७६ मत पाएका छन्।  हालसम्म ३५ सय ९२…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरमा ४२ सय मत गन्दा राजपाकै अग्रता, कांग्रेस पछ्याउँदै

    वीरगंज महानगरमा ४२ सय मत गन्दा राजपाकै अग्रता, कांग्रेस पछ्याउँदै

    वीरगंज : वीरगंज महानगरपालिकाको  बुधबार साढे १२ बजेसम्म ४२ सय मत गन्दा राष्ट्रिय जनता पार्टीका मेयर तथा उपमेयर उम्मेदवारले अग्रता कायम राखेका छन्।  हाल वडा नम्बर १, २, ३, ३०, ३१ र ३२ मा मतगणना भइरहेको छ। नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले मध्यरातमा अग्रता लिए पनि बुधबार बिहानदेखि राजपाले फेरि कांग्रेस उम्मेदवारलाई पछि पारेका हुन्। ४२ सय मत गणना हुँदा राजपाका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरमा साइकल अगाडि, नमस्कार पछाडि : ६ वडामा मेयर र उपमेयरले कतिकति मत ल्याए?

    वीरगंज महानगरमा साइकल अगाडि, नमस्कार पछाडि : ६ वडामा मेयर र उपमेयरले कतिकति मत ल्याए?

    वीरगंज : वीरगंज महानगरमा आज बिहानसम्मको मतपरिमाण हेर्ने हो भने राजपाले कांग्रेसलाई पछि पारेको छ। कांग्रेस दोस्रो स्थानमा, संघीय फोरम तेस्रोमा, माओवादी चौथो, एमाले पाँचौं र लोकतान्त्रिक फोरम छैटौँ स्थानमा रहेका छन्। ३२ वटा वडा रहेको वीरगंज महानगरमा हाल वडा नं १,२,३ ,३०,३१ र ३२ गरी ६ वटा वडामा ३५ सय ९२ मत गनिसक्दा यो नतिजा आएको हो। राजपाबाट वीरगंजको मेयरको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरमा ६ हजार मत गन्दा राजपाकै अग्रता, कांग्रेस पछ्याउँदै

    वीरगंज महानगरमा ६ हजार मत गन्दा राजपाकै अग्रता, कांग्रेस पछ्याउँदै

    वीरगंज : वीरगंज महानगरपालिकाको बुधबार दिउँसोसम्म ६ हजार मत गन्दा राष्ट्रिय जनता पार्टीका मेयर तथा उपमेयर उम्मेदवारले अग्रता कायम राखेका छन्।  हाल वडा नम्बर १, २, ३, ३०, ३१ र ३२ मा मतगणना भइरहेको छ। नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले मध्यरातमा अग्रता लिए पनि बुधबार बिहानदेखि राजपाले फेरि कांग्रेस उम्मेदवारलाई पछि पारेका हुन्। यो अग्रता दिउँसोसम्म कायमै छ।  ६ हजार…

    विस्तृतमा पढ्नुस्

  • बाराको १६ स्थानीय तहमा कुन दलको अग्रता? मधेशी दलको प्रभाव क्षेत्रमा समेत एमाले कांग्रेस नै अघि

    बाराको १६ स्थानीय तहमा कुन दलको अग्रता? मधेशी दलको प्रभाव क्षेत्रमा समेत एमाले कांग्रेस नै अघि

    वीरगंज : बाराका १६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना जारी रहेको छ। उत्तरी क्षेत्रका स्थानीय तहमा एमालेले अग्रता लिँदा दक्षिण भेगमा राजपा र फोरम नेपाल बीच प्रतिस्पर्धा देखिएको छ। जिल्लाको आर्थिक समृद्धिका हिसाबले सबैभन्दा बलियो उपमहानगरका रुपमा हेरिएको जीतपुर सिमरामा प्रमुख दल एमाले, माओवादी र काग्रेस नै प्रतिस्पर्धामा छन्। राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनको चरणमा रहेको यस नगरमा नगरप्रमुखको जिम्मेवारी कसले पाउने भन्ने…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरमा राजपाको अग्रता कायम, कांग्रेस दोस्रो स्थानमा

    वीरगंज महानगरमा राजपाको अग्रता कायम, कांग्रेस दोस्रो स्थानमा

    वीरगंज : वीरगंज महानगरपालिकाको बुधबार दिउँसो ३ बजेसम्म राष्ट्रिय जनता पार्टीका मेयर तथा उपमेयर उम्मेदवारले अग्रता कायम राखेका छन्।  हाल वडा नम्बर १, २, ३, ३०, ३१ र ३२ मा मतगणना भइरहेको छ। नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले गएराति अग्रता लिए पनि बुधबार बिहानदेखि राजपाले कांग्रेस उम्मेदवारलाई पछि पारेका हुन्। यो अग्रता दिउँसोसम्म कायमै छ।  राजपाका मेयर उम्मेदवार राजेशमान सिंहको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरमा राजपाको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

    वीरगंज महानगरमा राजपाको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

    वीरगंजः वीरगंज महानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले अग्रता कायमै राखेका छन्। मेयरमा राजपाका उम्मेदवारको २०१४, उपमेयरका उम्मेदवार १९५४ मतका साथ अग्रस्थानमा छन्। उनीहरुलाई नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन्। मेयरका कांग्रेस उम्मेदवारको १७८९ र उपमेयरले १८८९ मत प्राप्त गरेका छन् । मेयरमा फोरम नेपालका उम्मेदवारको ९४७ र उपमेयरको १०३० मत छ । नेकपा माओवादीका केन्द्रका मेयरका उम्मेदवारले ७११ र उपमेयरका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरमा एमालेले खाता खोल्यो, कांग्रेसलाई १० मतले पछि पार्दै ३० वडामा अन्सारी विजयी

    वीरगंज महानगरमा एमालेले खाता खोल्यो, कांग्रेसलाई १० मतले पछि पार्दै ३० वडामा अन्सारी विजयी

    वीरगंज : प्रदेश २ को एकमात्र महानगर वीरगंजमा बुधबार राति एमालेले खाता खोलेको छ। वडा नम्बर ३० मा वडाध्यक्षसहित एमालेको प्यानलै विजयी भएको हो। एमालेका अमानत अन्सारी अध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गरेको छ।  यसअघि निर्वाचन अधिकृतले घोषणा गर्नुअघि नेपाली कांग्रेसबाट वडा अध्यक्षमा अलि हुसैन देवान ४५० मत ल्याई विजयी भएको भनिएको थियो। घोषणा हुनुअघि दलहरुबीच विवाद…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरको मतगणना सुरु, वडा नम्बर १ र ३२ बाट गणना थालिने

    वीरगंज महानगरको मतगणना सुरु, वडा नम्बर १ र ३२ बाट गणना थालिने

    वीरगंज : वीरगंज महानगरपालिकाको मतगणना मंगलबार दिउँसोदेखि बल्ल शुरु भएको छ। हिजै रातिदेखि मतगणना गर्ने भनिए पनि आज दिउँसो बल्ल मतगणना सुरु भएको हो।  महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना गर्न शुरु गरिएको मुख्य निर्वाचन अधिृत विष्णु सुवेदीले जानकारी गराए। सुरुमा मतपेटिकाको सिल फुटाएर पत्र पट्याउने काम भएको र त्यसको केही समयमा मतगणना शुरु गरिने उनले बताए। मतगणनाको लागि चाहिने…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरको सुरुवाती मतगणनामा राजपाको अग्रता

    वीरगंज महानगरको सुरुवाती मतगणनामा राजपाको अग्रता

    वीरगंज : वीरगंज महानगरपालिकाको आज दिउँसोदेखि सुरु भएको मतगणनामा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले मेयरमा अग्रता लिएको छ।  वडा नम्बर १ र ३२ का सय-सय वटा मत गन्दा राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले ८१ मत ल्याएका छन्। कांग्रेसका अजय द्विवेदीले ४० मत ल्याएर पछ्याइरहेका छन् भने संघीय समाजवादी फोरमका अजय सरावगीको मत २५ रहेको छ। नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरमा राजपाको अग्रता कायमै, तीन सय मत गन्दा कांग्रेस तेस्रो स्थानमा

    वीरगंज महानगरमा राजपाको अग्रता कायमै, तीन सय मत गन्दा कांग्रेस तेस्रो स्थानमा

    वीरगंज : वीरगंज महानगरपालिकाको आज दिउँसोदेखि सुरु भएको मतगणनामा ३ वटा वडाको तीन सय मत गनिसक्दा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले मेयरमा लिएको अग्रता कायम राखेका छन्।  वडा नम्बर १, २ र ३२ का सय-सय वटा मत गन्दा राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले ९३ मत ल्याएका छन्। दोस्रो स्थानमा संघीय समाजवादी फोरमका अजय सरावगीको मत ५७ रहेको छ। कांग्रेसका अजय…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगर : ७ सय मत गन्दा राजपाको अग्रता कायमै

    वीरगंज महानगर : ७ सय मत गन्दा राजपाको अग्रता कायमै

    वीरगंज : वीरगंज महानगरपालिकाको आज दिउँसोदेखि सुरु भएको मतगणनामा सात सय मत गनिसक्दा राष्ट्रिय जनता पार्टी नेपालका मेयर उम्मेदवारको अग्रता कायमै छ।  वडा नम्बर १, २ र ३२ का ७ सय मत गनिसक्दा राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले २३५ मत ल्याएका छन् भने नेपाली कांग्रेसका अजय द्विवेदीको १३४ मत* ल्याएका छन्। संघीय समाजवादी फोरमका अजय सरावगीको मत १३७ रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगर : ८ सय मत गन्दा राजपाको अग्रता कायमै, कांग्रेस पछ्याउँदै

    वीरगंज महानगर : ८ सय मत गन्दा राजपाको अग्रता कायमै, कांग्रेस पछ्याउँदै

    वीरगंज : वीरगंज महानगरपालिकाको आज दिउँसोदेखि सुरु भएको मतगणनामा ८ सय मत गनिसक्दा राष्ट्रिय जनता पार्टी नेपालका मेयर उम्मेदवारले अग्रता कायम राखेका छन्।  वडा नम्बर १, २, ३१ र ३२ का ८ सय मत गनिसक्दा राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले २३७ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका अजय द्विवेदीको मत १९६ रहेको छ। संघीय समाजवादी फोरमका अजय सरावगीको…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा मतदान सुरु, मतदाता ६ बजे अगाडि नै लाइनमा

    पर्सामा मतदान सुरु, मतदाता ६ बजे अगाडि नै लाइनमा

    वीरगञ्ज: तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का स्थानीय तहमा आज निर्वाचन भइरहेको छ। प्रदेश नम्बर २ अधिकांश जिल्लामा निर्वाचन सुरु भइसकेको छ। केही स्थानमा प्राविधिक कारणले मतदान सुरु भएको छैन।  पर्साका प्राय सबै स्थानीय तहमा मतदान सुरु भएको छ। ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि १५ मिनेट ढिला गरी मतदान सुरु भएको हो।   वीरगञ्ज…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीले नै एमालेका लागि भोट मागेपछि हंगामा, मतदान स्थगित

    कर्मचारीले नै एमालेका लागि भोट मागेपछि हंगामा, मतदान स्थगित

    वीरगञ्ज : सहायक मतदान अधिकृतले नै भोट मागेपछि पर्साको एक मतदान केन्द्रमा निर्वाचन अवरुद्ध भएको छ।  बहुदरमाई नगरपालिको वडा नम्वर ९ स्थित गमरिया टोलको मतदान केन्द्रमा खटिएका सहायक अधिकृत शिवप्रसाद खतिवडाले नेकपा एमालेको पक्षमा भोट माग्दै गरेपछि स्थानीयले विरोध गरेका थिए।  विरोधपछि निर्वाचन अवरुद्ध भएको छ। निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले एमालेको पक्षमा भोट माग्ने खतिवडालार्इ प्रहरीको जिम्मा लगाइसकेको र अबको केही…

    विस्तृतमा पढ्नुस्

  • मतदानको माहोलको वीरगञ्जका १० दृश्य

    मतदानको माहोलको वीरगञ्जका १० दृश्य

    वीरगञ्ज : झन्डै दुई दशकपछि स्थानीय तहमा भएको निर्वाचनले वीरगञ्जको राजनीतिक गतिविधि निक्कै गर्मायो। रिक्त रहेको स्थानीय तहमा जन प्रतिनिधि चुन्नका लागि बिहानैदेखि मानिसहरु लाम लागे। मतदान गरे। मतदानलाई भव्य र सभ्य बनाएर जनप्रतिनिधि चुन्नका लागि आतुर रहेको अभिव्यक्ति पनि दिए। हेर्नुस् १० दृश्य

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell