PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • सोसल मिडियाबाट ठगी : ३ भारतीयसहित फेरि समातिए ५ जना

    सोसल मिडियाबाट ठगी : ३ भारतीयसहित फेरि समातिए ५ जना

    वीरगंज : सामाजिक सञ्जाल मार्फत् ठगी गर्ने गिरोहविरुद्ध पर्सा प्रहरी सक्रिय हुँदै गएको छ। तीन महिनामा प्रहरीले चार पटक गरी १७ जनालाई पक्राउ गरी ठगी तथा संगठित अपराधको मुद्दा चलाएको छ। बुधवार पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी चौथो पटक समातिएका ५ जनालाई सर्वाजनिक गर्दै समाजिक सञ्जालबाट ठगी गर्ने गिरोहविरुद्धको अपरेशन जारी रहेको बताएको छ। पर्साका एसपी डा. गणेश रेग्मीले सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • 'होली हंगामा कार्यक्रममा दर्शकको हंगामा',  दर्शकको तोडफोडपछि भागे भारतीय कलाकार निरहुआ

    'होली हंगामा कार्यक्रममा दर्शकको हंगामा',  दर्शकको तोडफोडपछि भागे भारतीय कलाकार निरहुआ

    जनकपुरधामः भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव निरहुआको जनकपुरको कार्यक्रममा तोडफोड भएको छ। बिहीबार साँझ जनकपुरको तिरहुतिया गाछीमा आयोजित ‘होली हंगामा’ कार्यक्रममा दर्शकले हंगामा मच्चाउँदै कार्यक्रम अवरुद्ध पारेका थिए। निरहुआसँगै अभिनेत्री अम्रपाली दुबे र नायिक सीमा सिंहलगायतको टोली एस राज इन्टरटेनमेन्ट कम्पनीको प्रायोजनमा होली विशेष कार्यक्रममा सरिक हुन जनकपुर पुगेका थिए। मिथिलाको राजधानी जनकपुरमा भोजपुरी कलाकारलाई बोलाएर मैथिली भाषा तथा कलाकारको…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा होली मनाइँदै: मुख्यमन्त्री होली खेल्न वीरगंजमा

    मधेशमा होली मनाइँदै: मुख्यमन्त्री होली खेल्न वीरगंजमा

    वीरगंजः तराई मधेसमा आज रंगहरुको पर्व होली धुमधामले मनाइदै छ। नेपालमा दुई दिन होली मनाउने चलन छ। हिजो पहाडमा होली मनाइएको थियो भने आज तराई मधेसमा होली मनाइदैछ। एक आपसमा रंग,अबिर तथा खुशीयाली साटासाट गरी यो पर्व मनाउने गरिन्छ। दैत्यराज हिरण्य कश्यपले आफना छोरा प्रहलादलाई मार्न आगोले नछुने होलिकालाई लगाएका थिए। आगोले नछुने वरदान पाएकी होेलिका जलेर भष्म भइन् तर…

    विस्तृतमा पढ्नुस्

  • प्रेमी पाउन पतिको हत्या प्रयास : यसरी समातिइन् प्रियंका

    प्रेमी पाउन पतिको हत्या प्रयास : यसरी समातिइन् प्रियंका

    वीरगंज : पर्सा प्रहरीले वीरगंजमा भएको गोली प्रहार घटनामा संलग्न अभियुक्तहरु सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोली लागेर घाइते भएका विन्दवासिनी गाउँपालिका ३ स्थायी घर भइ वीरगंज १३ रानीघाटमा बस्दै आएका अरविन्द र भीम भन्ने उमेशप्रसाद चौरसियाकी २३ वर्षीया पत्नी प्रियंका, उनका 'प्रेमी' बिकेन्द्रकुमार गुप्ता, हत्याको सुपारी लिने २७ वर्षका मनोज गुप्ता र २५ वर्षीय सुटर मुन्ना साह रहेका छन्। …

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको भारतीय महावाणिज्य दूतावास नजिकै गोली चल्यो, एक युवक घाइते

    वीरगंजको भारतीय महावाणिज्य दूतावास नजिकै गोली चल्यो, एक युवक घाइते

    वीरगंज : बुधबार राति वीरगंज महानगरपालिकाको रानीघाटस्थित भारतीय महावाणिज्यदूतावासको कार्यालय नजिकै रहेको लालबंगलाको पश्चिम पट्टी मोटरसाइकलमा आएका दुई जनाले गोली चलाउँदा एक युवक घाइते भएका छन्।  गोली लागेर पर्सा विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवा टोल बस्ने ३० वर्षीय उमेशप्रसाद चौरसिया घाइते भएका छन्।  पावर हाउसबाट लालबंगलास्थित घरमा पैदल आइरहेको बेला घर पुग्नै लाग्दा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले गोली चलाएर…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालले शिशु साटेको भन्दै आन्दोलन

    नारायणी अस्पतालले शिशु साटेको भन्दै आन्दोलन

    वीरगंजः नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा दुईवटा शिशु साटिएको घटना बाहिरिएको छ। अस्पतालका नर्सले दुई सुत्केरीका दुई शिशु साटेको सुत्केरीका परिवारजनले आरोप लगाए।  अस्पतालका स्वास्थयकर्मीले दुईवटा शिशु साटिँदा नारायाणी अस्पताल मंगलबार दिनभर तनावग्रस्त बन्यो। बारा, परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलका सुरज साहकी श्रीमती रीना देवीले जीवितै छोरा जन्माएपनि मृत छोरा दिएको आरोप छ भने अर्को वीरगंज–२२ मनियारीका सञ्जय पटेलकी…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : थ्री स्टारलाई हराउँदै आर्मीले जित्यो उपाधि

    सिमरा गोल्डकप : थ्री स्टारलाई हराउँदै आर्मीले जित्यो उपाधि

    वीरगंज : त्रिभुवन आर्मी क्लबले दोश्रो पटक सिमरा गोल्डकपको उपाधि जितेको छ। सिमरा रङ्गशालामा शनिवार भएको प्रतियोगिताको फाइनलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै त्रिभूवन आर्मीले सिमरा गोल्डकपको नवौँ संस्करणको उपाधि उचालेको हो। आर्मीले यसअघि २०७१ मा छैंठौँ संस्करणको उपाधि जितेको थियो। यस सिजन आर्मीले जितेको यो पाँचौँ नकआउट उपाधि हो। यसअघि आर्मीले विशाल मेमोरियल, सताक्षी गोल्डकप, काकडभित्ता…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : थ्री स्टार फाइनलमा

    सिमरा गोल्डकप : थ्री स्टार फाइनलमा

    वीरगंज : मोरङ फुटबल क्लब विराटनगरमाथी ४–२ को जित निकाल्दै रुस्लान थ्री स्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाईनल प्रवेश गरेको छ। थ्री स्टारको जितमा सुनील बलले २ तथा विष्णु गुरुङ र अनन्त तामाङले समान १ गोल गरे।  मोरङका कर्ण लिम्बुले खेलको अन्तिम समयमा २ गोल गरेपनि टिमको हार टार्न सकेनन्। खेलको पहिलो हाफमा २–० ले…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : आर्मी फाइनलमा, थ्री स्टारसँग उपाधि भिडन्त

    सिमरा गोल्डकप : आर्मी फाइनलमा, थ्री स्टारसँग उपाधि भिडन्त

    वीरगंज : त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी नवौं सिमरा गोल्डकपको फाइनल प्रवेश गरेको छ। बिहीवार भएको दोश्रो सेमिफाइनलमा वीरगंज यूनाईटेड क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मीले रुस्लान थ्री स्टार क्लबसँग उपाधि भिडन्त पक्का गरेको हो। आर्मीको जीतमा दिनेश हेम्जन र दिप लामाले समान एक गोल गरे भने वीरगंज युनाइटेडका विष्णु सुनारले एक आत्मघाती गोल उपहार दिए। साविक विजेता…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : साविक विजेता संकटा बाहिरियो, वीरगंज युनाइटेड सेमिफाइनलमा

    सिमरा गोल्डकप : साविक विजेता संकटा बाहिरियो, वीरगंज युनाइटेड सेमिफाइनलमा

    वीरगंज : डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई १–० गोल अन्तरले पराजित पर्दै वीरगंज यूनाइटेड क्लब सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। वीरगंज यूनाईटेडका लागि खेलको १६औं मिनटमा अमर डंगोलले गरेको गोल नै निर्णायक  बन्यो। विशाल राईको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले सम्हाल्न नसक्दा रिवाउण्ड बललाई डंगोलले गोलमा परिणत गरे। पहिलो हाफमा सम्हालिन नसकेको संकटा खेलको शुरुवातमै १–० ले पछि परेपछि वीरगंजले…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजबाट ५६ लाखसहित ४ हुन्डी गिरोह पक्राउ

    वीरगंजबाट ५६ लाखसहित ४ हुन्डी गिरोह पक्राउ

    वीरगंज: पर्सा प्रहरीले वीरगंजबाट ५६ लाख नेपाली रुपैयाँसहित चार जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले वीरगंज लिंक रोडस्थित दक्षिणकाली अटो पार्टसमा आज बिहान ११ बजे छापा हानी हुन्डी गिरोहका मुख्य कारोबारीसहित ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रक्सौलका बासिन्दा तथा मुख्य कारोबारी रितेशकुमार गुप्ता,घरधनी राजेश रौनियार तथा हन्डी कारोबार गिरोहको पसलमा काम गर्ने कुमालटोल वीरगंजका विमित अग्रवाल तथा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजलाई प्रदेश केन्द्र माग्दै बसेको रिले अनशन ३९ औं दिनमा: रौतहटबासीको पनि साथ

    वीरगंजलाई प्रदेश केन्द्र माग्दै बसेको रिले अनशन ३९ औं दिनमा: रौतहटबासीको पनि साथ

    वीरगंज: प्रदेश नं २ को स्थायी राजधानी वीरगंजलाई बनाउनु पर्ने माग राख्दै वीरगंजमा जारी आन्दोलनमा रौतहटले समर्थन जनाएको छ।  आन्दोलन थालेको ३८ दिनपछि आज ३९ औं दिन रौतहटबासीले रिले अनशनमा सहभागी हुन् वीरगंज आएका हुन्। तात्व दास समाजको केन्द्रीय अध्यक्ष तथा रौतहट गरुडाका निवासी राजकुमार दास तात्वाको नेतृत्वमा आधा दर्जन व्यक्तिहरु अनशन बस्न वीरगंज आएका हुन्।  वीरगंज राजधानी संर्घष समितिका सहसंयोजक राजकुमार…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नं २ मा फोरम–राजपाबीच मन्त्रालय बाडफाँटको सहमति, यसरी बन्दैछ प्रदेश सरकार

    प्रदेश नं २ मा फोरम–राजपाबीच मन्त्रालय बाडफाँटको सहमति, यसरी बन्दैछ प्रदेश सरकार

    वीरगंज : प्रदेश नं २ मा राजपा–फोरम नेपालको गठबन्धन सरकार बनाउन दुई दलबीच औपचारिक सहमति भएको छ। काठमाडौंको तीनकुनेमा आज दुई दलका शीर्ष नेताबीच भएको वार्तामा सरकार नेतृत्व बारे सहमति भएको हो। सहमति अनुसार फोरम नेपालको भागमा मुख्यमन्त्री, उप–सभामुख र तीन मन्त्रालय परेको छ। आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, भूमि–व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गरी तीन मन्त्रालय फोरम…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : आयोजक नव जनजागृतीलाई हराउँदै मोरङ सेमिफाइनलमा

    सिमरा गोल्डकप : आयोजक नव जनजागृतीलाई हराउँदै मोरङ सेमिफाइनलमा

    वीरगंज : आयोजक नव जनजागृती यूवा क्लबलाई टाइव्रेकरमा पराजित गर्दै मोरङ फुटबल क्लब, विराटनगर सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिवार भएको पहिलो क्वाटर फाईनलमा आयोजकविरुद्ध टाईव्रेकरमा ४–१ को जित निकाल्दै मोरङ पहिलो सहभागितामै प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भयो। टाईव्रेकरमा मोरङका निरज बस्नेत, बुद्धिमान राई, विक्रम लिम्बु र दिपक राईले गोल गरे भने आयोजक नव जनजागृतीका…

    विस्तृतमा पढ्नुस्

  • १४ वर्षीया काजल चार महिनादेखि बेपत्ता

    १४ वर्षीया काजल चार महिनादेखि बेपत्ता

    वीरगंज: पर्साकी एक १४ वर्षीया बालिका चार महिनादेखि बेपत्ता भएको भन्दै उनका अभिभावकले पत्रकार सम्मेलन गरी खोजीदिन आग्रह गरेका छन्। नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा पत्रकार सम्मेलन गरी काजलकुमारी गिरी बेपत्ता भएको र उनलाई खोजिदिन उनका हजुरबुवा र हजुरआमाले आग्रह गरेका हुन्। काजललाई प्रहरीकै सहयोगमा बेपत्ता बनाएको  काजलका हजुरबुवा शारदा गिरीले आरोप लगाए। सखुवाप्रसौनी ५ महुवनका ३० वर्षीय प्रेम…

    विस्तृतमा पढ्नुस्

  • को हुन् लालबाबु राउत जो प्रदेश २ को मुख्यमन्त्री बन्दैछन्

    को हुन् लालबाबु राउत जो प्रदेश २ को मुख्यमन्त्री बन्दैछन्

    वीरगंज :  सात प्रदेशमध्ये देशको एउटै मात्र प्रदेशमा वाम गठबन्धनले सरकार बनाउन सक्ने समीकरण छैन। त्यही प्रदेशको मुख्यमन्त्रीको ताज संघीय समाजवादी फोरम नेपालका नेता लालबाबु राउतले पहिरिने निश्चित जस्तै भएको छ।  प्रदेश नं २ को प्रदेश सभाका दलहरु मध्ये सबैभन्दा ठूलो दल फोरम नेपालले राष्ट्रिय उपाध्यक्ष लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरेसँगै सामाजिक सञ्जालमा उनलाई शुभकामना र बधाईको ओइरो…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को प्रदेश सभाको पहिलो बैठक यस्तो रह्यो

    प्रदेश २ को प्रदेश सभाको पहिलो बैठक यस्तो रह्यो

    वीरगंज : छिटफुट अवरोधका बीच प्रदेश नं २ को पहिलो बैठक आइतबार जनकपुरमा सम्पन्न भयो। धार्मिक नगरी जनकपुरको आकर्षणको केन्द्र यसपालि जानकी मन्दिर नभई क्षेत्रीय शिक्षा निर्देशलय बन्यो। किनभने बैठक त्यसैको सभा हलमा डाकिएको थियो। नेता,कार्यकर्ता तथा पत्रकार शनिबार साँझदेखि नै जनकपुर ओइरिएका थिए। बिहानैदेखि जनकपुरको गल्लीगल्लीमा ऐतिहासिक  बैठक बस्दैछ भनी सञ्चार माध्यमले समाचार घन्काई सकेका थिए।  ११ बजे बिहान शुरु…

    विस्तृतमा पढ्नुस्

  • राजधानी विवादः जनकपुरमा प्रदेश सभाको अधिवेशन, वीरगंजमा बिहानैदेखि बन्द

    राजधानी विवादः जनकपुरमा प्रदेश सभाको अधिवेशन, वीरगंजमा बिहानैदेखि बन्द

    वीरगंजः सरकारले प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरलाई तोकेपछि सुरु भएको वीरगंजको विरोध प्रर्दशन कायमै छ। प्रदेश २ को प्रदेश सभाको पहिलो अधिवेशन आह्वानको दिन पनि वीरगंजमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ। शनिबार साँझ वीरगंजमा संघर्ष समितिले मसाल जुलुशसहित प्रदर्शन गरेको थियो। साँझ ५ बजे घण्टाघरबाट निकालिएको मसाल जुलुश, मकालु चोक, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको पोल्टामा मुख्यमन्त्रीको सरताज, लालबाबु प्रदेश २ हाँक्ने दिशामा

    वीरगंजको पोल्टामा मुख्यमन्त्रीको सरताज, लालबाबु प्रदेश २ हाँक्ने दिशामा

    वीरगंज : प्रदेश नं २ को मुख्यमन्त्री बन्ने दिशामा संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष तथा पर्सा १ (ख)बाट विजयी प्रदेश सांसद लालबाबु राउत अघि बढेका छन्। प्रदेश दुईको सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरम नेपालले आज सर्वसम्मतिले संसदीय दलको नेतामा लालबाबुलाई चुनेपछि उनले नै मुख्यमन्त्रीको पहिलो सरताज पहिरिने लगभग पक्का भएको छ। प्रदेश सभाको बैठक सकेर वीरगंज फर्किन लागेका फोरमका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजलाई राजधानी बनाए बम्पर उपहार : मुख्यमन्त्रीलाई डेढ करोडको पजेरो, मन्त्रीलाई स्कुटर, पत्रकारलाई मोटरसाइकल

    वीरगंजलाई राजधानी बनाए बम्पर उपहार : मुख्यमन्त्रीलाई डेढ करोडको पजेरो, मन्त्रीलाई स्कुटर, पत्रकारलाई मोटरसाइकल

    वीरगंज : प्रदेश नं २ को प्रादेशिक राजधानी वीरगंजलाई बनाउन आन्दोलनरत संघर्ष समितिले बम्पर उपहारको अफर सार्वजनिक गरेको छ।  प्रदेश सभाको अगामी माघ २१ गते बस्न लागेको प्रथम बैठकको मुखमा यस्तो घोषणा गरिएको हो। यदि वीरगंजलाई राजधानी बनाइयो भने मुख्यमन्त्रीलाई १ करोड ५६ लाखको जापानिज पजेरो उपहार दिने घोषणा बुधबार घण्टाघरमा गरियो। एमाले नेता तथा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell