PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • २२ वर्षे अमरेन्द्रको ओछ्यान दैनिकी : ह्विलचेयर बिग्रेसँगै घोप्टिएरै सुत्न बाध्य 

    २२ वर्षे अमरेन्द्रको ओछ्यान दैनिकी : ह्विलचेयर बिग्रेसँगै घोप्टिएरै सुत्न बाध्य 

    वीरगंज: फुसको घरभित्र बाँसको मचान, रातो गन्जी र लुँगीमा मचानमा घोप्टिएर सुत्छन् उनी। ओछ्यान नजिकै पुरानो ह्वील चेयर, लाठी र लोटा, रेडियो, पछाडि बाँसकै हैंगरमा कपडा झुण्डाएर राखिएको छ र मचानमै ओढ्ने गुद्रा पनि छ। सर्लाही, बलरा नगरपालिका - ४ का २२ वर्षीय युवक अमरेन्द्र सहनी ह्विलचेयर बिग्रेकै कारण यसरी घोप्टिएरै सुत्न बाध्य छन्। उनको कम्मरमुनिको अंग चल्दैन। ८ वर्षदेखि…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा यसरी मनाइयो गणतन्त्र दिवस

    जनकपुरमा यसरी मनाइयो गणतन्त्र दिवस

    वीरगंज: शहीदहरुको बलिदानीपश्चात मुलुकमा गणतन्त्र स्थापना भएको दिनलाई स्मरण गर्दै प्रदेश नं २ सरकारले गणतन्त्र दिवस मनाएको हो। दिवसको अवसरमा प्रदेश सरकारले आज विहान जानकी मन्दिरबाट शुरु गरेको प्रभात फेरी रामानन्द चौक, पिराडी चौक हुँदै जनकपुर चुरोट कारखानास्थित कवर्डहल पुगेर समारोहमा परिणत भएको थियो। समारोहलाई सम्बोधन गर्दै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शहीदहरुको बलिदानीमा प्राप्त गणतन्त्रलाई अझै सुदृढ…

    विस्तृतमा पढ्नुस्

  • पप्पु कन्स्ट्रक्सनको ७२ मिटर पुलमा यस्तो प्रगति, ६ वर्षमा ३५ प्रतिशत पूरा!

    पप्पु कन्स्ट्रक्सनको ७२ मिटर पुलमा यस्तो प्रगति, ६ वर्षमा ३५ प्रतिशत पूरा!

    वीरगंज : पप्पु कन्स्ट्रक्सनले पर्साको तिलावे खोला पुल निर्माणमा लापरवाही गरेको भेटिएको छ। थरूवट सडक अन्तर्गत तिलावे नदीमा ७२ मिटर लम्बाइको उक्त पुलको ६ वर्षमा ३५ प्रतिशत काम मात्र भएको सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर आशुतोष कर्णले बताए। पर्सागढी नगरपालिका वडा नं ९ एकटागामा रहेको पुल निर्माण रोकिएको छ। तीन स्पानको पुलको लागि २०६८ साउन २७ गते ठेकेदार कम्पनी र…

    विस्तृतमा पढ्नुस्

  • इन्धन चुहावट रोक्न वीरगंज नाकामा पनि लकिङ प्रणाली, ‘मास्टर कि’ नभई खोल्न नसकिने 

    इन्धन चुहावट रोक्न वीरगंज नाकामा पनि लकिङ प्रणाली, ‘मास्टर कि’ नभई खोल्न नसकिने 

    वीरगंजः पेट्रोलियम पदार्थको चुहावट नियन्त्रणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको सहकार्यमा एक महिनाअघिदेखि सुरु गरिएको ट्याङकर लकिङ प्रणाली रक्सौल–वीरगंज नाकामा पनि कार्यान्वयनमा आएको छ। आयाल निगमको क्षेत्रीय डिपो अमलेखगन्जले औपचारिक कार्यक्रम गरी लकिङ प्रणाली प्रारम्भ भएको जानकारी गराएको हो। रक्सौलबाट लकिङ गरी वीरगंज भित्रिएको एउटा ट्याङ्करलाई अमलेखगन्जमा ‘रिसिभ’ गरी पोखरा विमानस्थल र थानकोट डिपोको लागि लकिङ प्रणालीमार्फत…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको जसौलीमा आगलागी : ४ घर नष्ट

    वीरगंजको जसौलीमा आगलागी : ४ घर नष्ट

    वीरगंज: वीरगंज महानगरपालिका वडा - २७ जसौलीमा आगलागी हुदाँ चार घर जलेर नष्ट भएको छ। बद्री दासको घरमा लागेको आगो छेवैमा रहेको उनका छोराहरुको घरमासमेत सल्किँदा चार घर जलेर क्षति भएको हो।  गएराति साढे ११ बजेतिर आगो लागेको थियो। आगलागीबाट कपडा, अन्नपात, गरगहना, नगद तथा कागजपत्र सहित झण्डै तीन लाख ३० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।  विद्युत सर्ट…

    विस्तृतमा पढ्नुस्

  • मोदी जनकपुरमा: उत्सव मनाउँदै प्रदेश सरकार, ३५ सय सुरक्षाकर्मी तैनाथ

    मोदी जनकपुरमा: उत्सव मनाउँदै प्रदेश सरकार, ३५ सय सुरक्षाकर्मी तैनाथ

    जनकपुरधामः छोटो समयमा नेपालको तेस्रो पटक भ्रमण गर्नेको दर्जा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाउदै छन्।   उनी आउँदा जनकपुरमा आज हेर्दा सडकको खाल्डाखुल्डी पुरिएका छन्। चोकचोकमा ब्यानर, तुल तथा पोस्टर टाँसिएको छ। विमानस्थल,जानकी मन्दिर र रंगभूमि क्षेत्रलाई विशेष र आर्कषक किसिमले तयार पारिएको छ। जनकपुरका पर्खालहरुमा मिथिला सभ्यता झल्किने चित्रकला तथा कलात्मक रंगरोगन गरिएको छ। ३५ सय सुरक्षाकर्मी तैनाथ जनकपुरको…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीबाट उडे मोदी, अोली पुगे जनकपुर

    दिल्लीबाट उडे मोदी, अोली पुगे जनकपुर

    जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आइपुगेका छन्। प्रधानमन्त्री ओली जानकी मन्दिर परिसरमा मिथिलन पोशाकमा मन्दिर प्रवेश गरेका छन्।मोदीको स्वागतका लागि जानकी मन्दिर सिँगारिएको छ। मोदीले आज प्रधानमन्त्री ओलीसँगै जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेका छ। दुवै समकक्षीले आजै जनकपुर–अयोध्या बस सेवाको शुभारम्भ गर्दै छन्।  अयोध्याका लागि छुट्ने बस जानकी मन्दिर परिसरमा तयार पारिएको…

    विस्तृतमा पढ्नुस्

  • मोदीको पर्खाइमा जानकी मन्दिर, हेर्नुस् फोटोमा

    मोदीको पर्खाइमा जानकी मन्दिर, हेर्नुस् फोटोमा

    जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि जकपुर सिँगारिएको छ। मोदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेका छ।  बिहानै देखि जानकी मन्दिर आसपास सर्वसाधारणको घुइँचो लागेको छ। हेर्नुस् फोटोमा

    विस्तृतमा पढ्नुस्

  • मोदीको अभिनन्दनका लागि विहारबाट हजारौँ भारतीय जनकपुरमा

    मोदीको अभिनन्दनका लागि विहारबाट हजारौँ भारतीय जनकपुरमा

    जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि जनकपुरमा बिहानै देखि ठाउँ ठाउँबाट सर्वसाधरणहरु जम्मा हुन थालेका छन्।  आज बिहान ५ बजे देखि हजारौँको संख्यामा विभिन्न ठाउँबाट सर्वसाधरणहरुलाई जनकपुरमा ओसारिँदै छ। प्रदेश नं २ का ८ जिल्लासहित विभिन्न जिल्लाबाट सर्वसाधारण जनकपुर पुग्दै छन्। त्यस्तै भारतको विहारबाटसमेत हजारौँको संख्यामा भारतीयहरुलाई जनकपुर ल्याइएको छ।  सर्वसाधारणहरू गाउँगाउँबाट साइकल तथा पैदलै पनि जनकपुर आइरहेका छन्। …

    विस्तृतमा पढ्नुस्

  • भोजपुरी गायक सुनिललाई स्टेजमा भ्याइनभ्याइ

    भोजपुरी गायक सुनिललाई स्टेजमा भ्याइनभ्याइ

    ‘धधध धन्कता हमरो करेजा ए टेङ्ग्रके दिदी आव तनी सोझा तोहरा के देखनी हम मोहनाके संगे रे, गन्ना के खेत में।’ पर्साका भोजपुरी गायक सुनिल पण्डितको यो गीत धेरैले मनपराएका छन्। अहिलेसम्म युट्युबमा २ लाखभन्दा बढीपटक हेरिएको छ।  ‘बाँझो खेतमा, छड्के सलाम छ...’ लयमा भोजपुरी ग्रामीण भेगको प्रेम प्रसंगलाई गीतमार्पmत् प्रस्तुत गरेका उनको यो मात्रै होइन–करिब एक दशकदेखि गाएका गीतहरु…

    विस्तृतमा पढ्नुस्

  • उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न मुख्य अपहरणकारी पक्राउ

    उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न मुख्य अपहरणकारी पक्राउ

    वीरगंजः वीरगंजका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न मुख्य दुई जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको छ।  पूर्वी चम्पारण प्रहरीले अपहरणकर्ता द्वय कुनाल सिंह र गोलु दुबेलाई मुज्जफरपुरबाट पक्राउ गरेको जनाएको छ। मोतिहारी प्रहरीका एसपी उपेन्द्र शर्माकाअनुसार मुज्जफरपुरबाट दुबैलाई पक्राउ गरिएको हो। मुज्जफरपुर, साहेबगंज निवासी गोलु र मुज्जफरपुर, अहियापुर, कोल्हुआ पैगम्बरपुरका कुनाल सिंहलाई चकिया थाना अध्यक्ष सन्जयकुमार सिंह, पिपराकोठी प्रहरीका अभिषेक रन्जन,…

    विस्तृतमा पढ्नुस्

  • 'अपहरणको प्रयास गर्नेलाई सघाएको आरोप'मा गाउँपालिका उपाध्यक्ष पक्राउ

    'अपहरणको प्रयास गर्नेलाई सघाएको आरोप'मा गाउँपालिका उपाध्यक्ष पक्राउ

    वीरगंजः पर्सा प्रहरीका एक जवानको अपहरण प्रयास तथा शान्ति सुव्यवस्था खलबल्याउन सघाएको आरोपमा जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरी पक्राउ परेकी छन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ। सोधपुछको लागि पक्राउ गरिएको पर्साका एसपी गणेश रेग्मीले बताए। आन्दोलनका लागि स्थानीयलाई सघाएको तथा प्रहरी अपहरणको प्रयास गर्नेलाई सघाएको आरोपमा उनी पक्राउ परेकी हुन्।   स्थानीयसँग झडप जिराभवानीपुर गाउँपालिकामा रहेको इलाका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज भेट्रान्स गोल्डकपको उपाधी चितवनलाई

    वीरगंज भेट्रान्स गोल्डकपको उपाधी चितवनलाई

    वीरगंज : वीरगंजमा भएको प्रथम अन्तर्रराष्ट्रिय भेट्रान्स साईड गोल्डकप डे–नाईट फुटबल प्रतियोगिताको उपाधी चितवन भेट्रान्स क्लबले जितेको छ। आदर्शनगर रंगशालामा शनिवार राती भएको फाइनल खेलमा अभिषेक चर्च रजहर भेट्रान्स क्लब नवलपरासीलाइ २-१ ले पराजित गर्दै चितवनले उपाधी उचालेको हो। चितवनका लागि दुवै गोल दिपक कार्कीले गरे भने नवलपरासीका लागि सुमीत क्षेत्रीले एक गोल गरे। दिपकले १९औं मिनेटमा गोल गर्दै चितवनलाइ…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा सुतली बम विस्फोट, एक भारतीय नागरिक घाइते

    वीरगंजमा सुतली बम विस्फोट, एक भारतीय नागरिक घाइते

    वीरगंज : वीरगंजमा आज अपराह्न ५ बजे बम विस्फोट हुँदा एक भारतीय नागरिक घाइते भएका छन्। घण्टाघर–पावरहाउस सडकखण्डको पानीटंकी चोक नजिक रहेको कमलराउत कुर्मीको घरमा अज्ञात समूहले राखेको सुतली बम विस्फोट भएको प्रहरीले जनाएको छ।  विस्फोटमा परी भारतको बिहार राज्य छपराका १८ वर्षीय अमितकुमार पाण्डे घाइते भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी राजन लिम्बुले बताए। उनका अनुसार घरभित्र रंगरोगन गर्ने क्रममा बम…

    विस्तृतमा पढ्नुस्

  • रातो रगतमा भारतीय कम्पनीको कालो धन्दा: सघाउँदै नेपाली ल्याब

    रातो रगतमा भारतीय कम्पनीको कालो धन्दा: सघाउँदै नेपाली ल्याब

    वीरगंज: वीरगंजमा सञ्चालित विभिन्न मेडिकल ल्याब र थाइरो केयरको कलेक्सन सेन्टरले बिरामीलाई गलत रिपोर्ट बनाई रातो रगतमा कालो धन्दा गर्ने गरेको भेटिएको छ। २५ वर्षीय इन्दु कुमारीले भारतीय कम्पनी थाइरो केयरले आफ्नो रगत जाँचको रिपोर्ट नै गलत दिएको दाबी गरिन्। थाइराइडको शंका लागेपछि उनले थाइरो केयरमा रगत जाँच गराएकी थिइन्। थाइरोले दिएको रिपोर्ट चित्त नबुझेपछि उनले पुनः नारायणी उपक्षेत्रीय अस्पतालको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणको तयारी

    यस्तो छ भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणको तयारी

    जनकपुर: भारतीय प्रधानमन्त्रीको स्वागतको तयारीमा प्रदेश २ जुटेको छ। प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा मोदीको स्वागतको तयारी स्थानीय सरकारले सुरु गरेको हो।  भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको तयारी गर्न परराष्ट्र मन्त्रालयले समेत प्रदेश सरकार तथा धनुषा जिल्लास्थित सरकारी निकायलार्इ समेत पत्राचार गरेको छ।  यसैबीच भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणको विषयमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको हाफ म्याराथनमा पहिलो र दोस्रो आर्मीको पोल्टामा, एपिएफले तेस्रोमा चित्त बुझायो

    वीरगंजको हाफ म्याराथनमा पहिलो र दोस्रो आर्मीको पोल्टामा, एपिएफले तेस्रोमा चित्त बुझायो

    वीरगंज: पर्सा जिल्ला एथलेटिक्स संघले आयोजना गरेको २१.१ किलोमिटर दुरीको  नेपाल आइस पाँचौँ वीरगंज सिटी हाफ म्याराथनको सिनियरतर्फको उपाधि आर्मीले जितेको छ। त्रिभुवन आर्मी क्लबले म्याराथनको प्रथम र द्वितीय स्थानमा बाजी मारेको छ भने तृतीय स्थान सशस्त्र प्रहरीले प्राप्त गरेको छ। आर्मीका लालबहादुर थापा पहिलो र टिकाराज कटुवाल दोस्रो भए। थापाले १ घण्टा ११ मिनेट, कटुवालले १ घण्टा १२ मिनेट ७…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोल ल्याउने पाइप राख्न सुरु, १५ महिनामा तयार हुने : ढुवानीमा हुने ७१ करोड वार्षिक खर्च जोगिने

    पेट्रोल ल्याउने पाइप राख्न सुरु, १५ महिनामा तयार हुने : ढुवानीमा हुने ७१ करोड वार्षिक खर्च जोगिने

    वीरगंज : बहुप्रतीक्षित अमलेखगञ्ज- रक्सौल-मोतिहारी पेट्रोलियम पाइपलाइनको काम मंगलबारदेखि औपचारिक रुपमा सुरु भएको छ। झण्डै दुर्इ दशकदेखि चर्चामा रहेको यो परियोजनाको मंगलबारदेखि नेपालतर्फ पनि पाइप राख्ने काम सुरु भएको हो। बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले नेपालतर्फ पाइप बिछ्याएको ठाउँमा माटोले पुरेर परियोजनाको सुरुवात गरे। पथलैया भन्दा पाँच सय मिटर दक्षिणमा पाइप राख्न सुरु गरिएको थियो। पाँच सय मिटर पाइप…

    विस्तृतमा पढ्नुस्

  • मेलामा बिच्केको हात्तीले लियो चार दिनमा तीन जनाको ज्यान

    मेलामा बिच्केको हात्तीले लियो चार दिनमा तीन जनाको ज्यान

    वीरगंज : पर्सा राष्ट्रिय निकुञ्जको रामभौरी भाठा क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परी चार दिनमा तीन जनाको मृत्यु भएको छ। गत बिहीवार एक जनाको मृत्यु भएको थियो भने आज थप दुई जनाको शव फेला परेको छ। हात्तीको आक्रमणमा परी एक जना घाइते भएका छन्। आज भेटिकको शव ठोरी– ४ सिमरा टोलका ३९ वर्षीय सागबहादुर दोङ र मकवानपुर मनहरी चकरीमकरीका मनमोहन ढकालको…

    विस्तृतमा पढ्नुस्

  • कोलकताको नेपाली जग्गा प्रयोगमा ल्याउने तयारी, यार्ड बनाएर नेपाली कन्टेनर राखिने

    कोलकताको नेपाली जग्गा प्रयोगमा ल्याउने तयारी, यार्ड बनाएर नेपाली कन्टेनर राखिने

    कोलकता : नेपाल सरकारले विगत लामो समय देखि भाडामा लिएर प्रयोग गर्न नसकेको कोलकताको जग्गा चाडैं नै प्रयोगमा ल्याउने तयारी गरेको छ। वाणिज्य मन्त्रालय अन्तर्गत रहेको नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले २१ वर्ष अघि सन १९९७ देखि भाडामा लिएको ४८७२ वर्ग मिटर क्षेत्रफलमा कन्टेनर भण्डारण गर्ने यार्ड बनाउन लागिएको हो। कोलकतास्थित नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड(एनटिडब्लुसिटि)…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell