PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • लेनिन जयन्तीको कार्यक्रम सुरु नहुँदै विवाद : ब्यानरको विषयमै नाराबाजी

    लेनिन जयन्तीको कार्यक्रम सुरु नहुँदै विवाद : ब्यानरको विषयमै नाराबाजी

    काठमाडौँ : लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रममा मञ्चमा राखिएको ब्यानरमा कार्ल मार्क्स र लेनिनको फोटो नभएको भन्दै नाराबाजी सुरु भएको छ। पार्टी एकताको मितिका रुपमा हेरिएको वैशाख ९ को यो कार्यक्रममा एकताबारे कुनै निर्णय नभए पनि  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको संदेश दिने कार्यक्रम छ।  ठूलो संख्यामा…

    विस्तृतमा पढ्नुस्

  • अपडेट : विवादपछि निकालियो ब्यानर

    अपडेट : विवादपछि निकालियो ब्यानर

    काठमाडौँ : कार्यकर्ता उग्ररुपमा प्रस्तुत भएपछि वाम एकता दिवसको कार्यक्रममा राखिएको मुख्य ब्यानर झिकिएको छ। ठूलो संख्यामा रहेका कार्यकर्ताहरुले ब्यानरमा मार्क्स र लेनिनको फोटो नदेखिएपछि नाराबाजीमा उत्रेका थिए। विरोधका कारण ब्यानर नै निकालिएको हो। १२ बजे सुरु हुने भने पनि १:१५ हुँदासम्म कार्यक्रम सुरु भएको छैन।  लेनिन जयन्ती तथा कम्युनिस्ट पार्टी स्थापना दिवसको कार्यक्रममा मञ्चमा राखिएको ब्यानरमा कार्ल मार्क्स र…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिस्ट पार्टी स्थापना दिवस: निकालिएको ब्यानर नै राखेर कार्यक्रम शुरु

    कम्युनिस्ट पार्टी स्थापना दिवस: निकालिएको ब्यानर नै राखेर कार्यक्रम शुरु

    काठमाडौं: लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रम पुरानै ब्यानर राखेर सञ्चालन गर्ने तयारी भएको छ। मञ्चमा राखिएको ब्यानरमा कार्ल मार्क्स र लेनिनको फोटो नभएको भन्दै नाराबाजी सुरु भएपछि कार्यक्रम शुरु हुनै लाग्दा उक्त ब्यानर निकालिएको थियो। विवादपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पुरानै ब्यानर राख्ने र मञ्चमा लेनिन र मार्क्सको…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकताको सन्देश : चार घण्टा ढिलो सुरुवात, दुई घण्टाको भाषणमा पुरानै कुरा

    पार्टी एकताको सन्देश : चार घण्टा ढिलो सुरुवात, दुई घण्टाको भाषणमा पुरानै कुरा

    काठमाडौं : पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज राजधानीमा संयुक्त कार्यक्रम गर्दै एकता हुने सन्देश दिएका छन्। यद्यपि, कार्यक्रममा एकता कहिले हुने भन्ने सन्देश भने दिन सकेनन्।  कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिति सार्वजनिक नगर्दै एकैपटक एकता गरिने बताए।  ‘हामीले जुन मितिमा घोषणा गर्छौं भन्छौं, त्यो मितिमा हुँदैन। तर, एक दिन मिति घोषणा…

    विस्तृतमा पढ्नुस्

  • बेइजिङबाट के सन्देश बोकेर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली?

    बेइजिङबाट के सन्देश बोकेर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली?

    काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमण सकेर शनिवार बिहान स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सोमवार चीन गएका उनी शनिवार बिहान स्वदेश फर्किएका हुन्।  बेइजिङ भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले बुधवार चीनका उपराष्ट्रपति वाङ छिशाङसँग शिष्टाचार भेट गरेका थिए। सोही दिन चिनियाँ विदेशमन्त्री वाङ यीसँग दुईपक्षीय भेट गरेका थिए।  भेटका दौरानमा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत सहभागी मुलुकहरूबिच…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारको तीन घण्टे 'गोप्य' वार्ता, आज पनि हात लाग्यो शून्य

    बालुवाटारको तीन घण्टे 'गोप्य' वार्ता, आज पनि हात लाग्यो शून्य

    काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका विषयमा रहेका विवाद सुल्ट्याउनका लागि बसेको दुई पार्टीका अध्यक्षहरुको 'वान अन वान' वार्ता आज पनि विना निष्कर्ष सकिएको छ।  एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रुप दिन प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि बालुवाटारको बन्द कोठमा तीन घण्टा…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारभित्रै बाल श्रमिक, प्रधानमन्त्री चाहिँ भर्नाको अभियानमा!

    बालुवाटारभित्रै बाल श्रमिक, प्रधानमन्त्री चाहिँ भर्नाको अभियानमा!

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतको अन्तिममा होटल याक एण्ड यतिमा आयोजित एक कार्यक्रममा उद्घोष गरे- ‘भाषणमात्र होइन अब हमला हुन्छ। सरकारले नीति तथा कार्यक्रम जेठमा ल्याउँछ। तर, निरक्षरतामाथिको आक्रमण वैशाख ५ गते देशभरबाट हुने छ।’  सोही अनुरुप वैशाख ५ गतेदेखि विद्यालय भर्ना अभियान सुरु भएको छ। यसको सुरुवात प्रधानमन्त्री ओलीले वैशाख १ गते नै मुगु पुगेर गरेका थिए। प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • एमाले - माओवादी एकता: वैशाख ९ मा नहुने, विवादित विषयमा सहमति गर्न दुई अध्यक्षलाई जिम्मेवारी

    एमाले - माओवादी एकता: वैशाख ९ मा नहुने, विवादित विषयमा सहमति गर्न दुई अध्यक्षलाई जिम्मेवारी

    काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्रबिच वैशाख ९ मा एकता नहुने भएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीको एकताबारे बसेको बैठकले उक्त निष्कर्ष निकालिएको हो। विवादित विषयमा अझै सहमति हुन नसकेकोले पार्टी एकता ९ गते नहुने भएको हो। प्रतिवेदनका विवादित विषयमा फाइनल टच हुन बाँकी रहेकोले पार्टी एकता रोकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। वैठकपछि नेता…

    विस्तृतमा पढ्नुस्

  • एमाले–माओवादी एकतामा बाधा : यी हुन् ‘फाइनल टच’ हुन बाँकी विषय

    एमाले–माओवादी एकतामा बाधा : यी हुन् ‘फाइनल टच’ हुन बाँकी विषय

    काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते हुने भनिएको पार्टी एकता टरेको छ। मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकमा ‘विवादित’ विषयहरुलाई टुंगो लगाउन नसक्दा पार्टी एकता ९ गतेलाई टरेको हो।  मंगलबार बसेको बैठकपछि सञ्चारकर्मीमाझ एमालेका महासचिव तथा रक्षामन्त्री ईश्वर पोखरेलले दुई पार्टीबीच एकताका विषयमा कुनै पनि विवादित विषय नभएको दाबी गरे। तर, पनि एकता ९ गते…

    विस्तृतमा पढ्नुस्

  • चीन भ्रमणमा परराष्ट्रमन्त्रीका पाँच एजेण्डा

    चीन भ्रमणमा परराष्ट्रमन्त्रीका पाँच एजेण्डा

    काठमाडौँ : सोमबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उत्तरी छिमेकी चीन प्रस्थान गर्दै छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चीन जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले चीनमा रहँदा उच्चस्तरीय राजनेतासँग भेट गर्ने बताएका छन्। यद्यपि, ती राजनेता को हुन् भन्ने खुलाएनन्।  ‘बेइजिङ बसाईका समयमा त्यहाँका उच्च राजनेतासँग भेटघाटको कार्यक्रम रहेको छ,’ उनले भने, ‘यसको विस्तृत जानकारी तय हुनासाथ…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकतामा गतिरोध : प्रचण्डमाथि फिप्टी–फिप्टीको दबाब

    पार्टी एकतामा गतिरोध : प्रचण्डमाथि फिप्टी–फिप्टीको दबाब

    काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच वैसाख ९ गते पार्टी एकताको घोषणा गर्ने दुई दलका नेताहरुले सार्वजनिक रुपमा बताउँदै आए पनि एकताका लागि गठन भएको 'पार्टी एकता संयोजन समिति'को बैठकसमेत बस्न सकिरहेको छैन।  चैत २२ गते बसेको समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि बैठक बसी विवादित विषय टुंग्याएर एकताको घोषणा गर्ने निर्णय गरेको थियो। सोही बैठकले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको भ्रमण तयारी गर्न मन्त्री ज्ञवाली चीन जाँदै

    काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीनको ६ दिने भ्रमणमा जाने भएका छन्। सोमबार वैसाख ३ गते मन्त्री ज्ञवाली चीन भ्रमणमा निस्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ७ गतेसम्म चीनको भ्रमणमा जान लागेका हुन्।  चीन भ्रमणमा जाने नेपाली टोलीमा मन्त्री ज्ञवालीसहित परराष्ट्रका उच्च अधिकारी तथा चीनका लागि नेपाली राजदूत लीलामणि…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी : परराष्ट्रमन्त्री ज्ञवाली चीन जाँदै

    प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी : परराष्ट्रमन्त्री ज्ञवाली चीन जाँदै

    काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीनको ६ दिने भ्रमणमा जाने भएका छन्। सोमबार वैसाख ३ गते (१६ अप्रिल) मन्त्री ज्ञवाली चीन भ्रमणमा निस्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ८ गते (२१ अप्रिल)सम्म चीनको भ्रमणमा जान लागेका हुन्।  चीन भ्रमणमा जाने नेपाली टोलीमा मन्त्री ज्ञवालीसहित परराष्ट्रका उच्च अधिकारी तथा चीनका…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा अन्तर्राष्ट्रिय सहयोगः छैन लेखाजोखा, चियामै ८४ लाख अनियमितता

    निर्वाचनमा अन्तर्राष्ट्रिय सहयोगः छैन लेखाजोखा, चियामै ८४ लाख अनियमितता

    काठमाडौँः निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गराउन कति वैदेशिक सहायता प्राप्त भयो? त्यो सहायता कहाँ खर्च भयो? यसको विवरण आयोगले महालेखापरीक्षकको कार्यालयलाईसमेत उपलब्ध गराएको छैन।  महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको महालेखापरीक्षकको ५५ औँ वार्षिक प्रतिवेदन २०७४मा आयोगले प्राप्त सहायता र यसको विवरण महालेखा परीक्षकको कार्यालयलाई उपलब्ध नगराएको उल्लेख छ।  आर्थिक कार्यविधि ऐन, २०५५ को दफा १६(२) मा सबै प्रकारका आय–व्ययको…

    विस्तृतमा पढ्नुस्

  • नेपालीको रेल सपना : चीन र भारतको आफ्नै स्वार्थ, सुरुङमार्गबाट बंगलादेशसम्म पुग्ने नेपालको 'कल्पना'

    नेपालीको रेल सपना : चीन र भारतको आफ्नै स्वार्थ, सुरुङमार्गबाट बंगलादेशसम्म पुग्ने नेपालको 'कल्पना'

    काठमाडौं : नेपालमा रेलमार्ग विस्तारमा दुई छिमेकी चीन र भारतको प्रतिस्पर्धा देखिँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणका क्रममा दुई देशबीच रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणमा सहमति भएको छ।  भारतको आर्थिक सहयोगमा एक वर्षभित्र प्रारम्भिक अध्ययन सकेर निर्माण थाल्नका लागि दुई देशका सम्बन्धित निकायबीच छलफल अगाडि बढाउने सहमति छ।  योसँगै काठमाडौँमा बेइजिङ र दिल्ली रेल ल्याउने प्रतिस्पर्धामा जुटेको देखिन्छन्।…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीबाट फर्किएपछि प्रम ओलीको बद्लिएको 'बडी ल्याङ्ग्वेज' : 'भारतसँगको सम्बन्ध बिगार्दैनौँ' 

    दिल्लीबाट फर्किएपछि प्रम ओलीको बद्लिएको 'बडी ल्याङ्ग्वेज' : 'भारतसँगको सम्बन्ध बिगार्दैनौँ' 

    काठमाडौँ : भारतको तीन दिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थलमा भारतीय समकक्षीसँगको भेट र उपलब्धिहरुबारे पत्रकारहरुलाई जानकारी दिँदै गर्दा प्रफुल्लित देखिन्थे।  भारतसँगको सम्बन्ध नयाँ उचाईमा पुगेको भन्दै गर्वका साथ उपस्थित भएका उनले अब भारतसँगको सम्बन्ध सधैं यस्तै रहिरहने बताए।  ‘तपाईँहरुले सोध्नुभयो, नेपाल-भारत सम्बन्ध कस्तो भयो? तस्विर आफैँ बोल्छ,’ उनले अगाडि भने, ‘अब भारतसँगको सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • खै नोटबन्दी? खै हवाई मार्ग? यी हुन् प्रधानमन्त्रीले संसदसामु गरेका तर भारत भ्रमणमा पूरा नभएका प्रतिवद्धता

    खै नोटबन्दी? खै हवाई मार्ग? यी हुन् प्रधानमन्त्रीले संसदसामु गरेका तर भारत भ्रमणमा पूरा नभएका प्रतिवद्धता

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणका क्रममा दुई देशबीच तीन वटा ‘गेम चेञ्जिङ’ सहमतिहरु भए। अघिल्लो पटक प्रधानमन्त्री हुँदा संयुक्त वक्तव्यसमेत जारी हुन नसकेको तीतोलाई बिर्साउँदै यस पटक भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि दुई देशका प्रधानमन्त्रीले १२ बुँदे संयुक्त वक्तव्यसमेत जारी भयो।  तर प्रधानमन्त्री ओली भारत भ्रमण जानु दुई दिनअगाडि संसदलाई भ्रमणबारे जानकारी दिँदै गरेका वाचा…

    विस्तृतमा पढ्नुस्

  • नियुक्त भएको ९ महिनापछि कार्यक्षेत्र पुगे स्पेनका लागि नेपाली राजदूत

    नियुक्त भएको ९ महिनापछि कार्यक्षेत्र पुगे स्पेनका लागि नेपाली राजदूत

    काठमाडौँ : लामो विवादपछि स्पेनस्थित नेपाली दूतावासले आफ्नो काम थालेको छ। वर्ष दिन अगाडि नै नेपाल सरकारले स्पेनमा दूतावास खोल्ने निर्णय गरेको थियो।  परराष्ट्र मन्त्रालयसँगको सहकार्यविना नै दूतावास खोल्ने निर्णय भएको भन्दै यो विषय विवादमा परेको थियो। लामो प्रयासपछि नेपालका लागि स्पेनका राजदूत भरतबहादुर रायमाझीले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।  राजदूत रायमाझीले बिहीवार स्पेनको मड्रिडस्थित राजदरबार पुगेर त्यहाँका राजा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो हुनेछ प्रधानमन्त्री ओलीको तीन दिने भारत भ्रमणको दौडधुप

    यस्तो हुनेछ प्रधानमन्त्री ओलीको तीन दिने भारत भ्रमणको दौडधुप

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमणका लागि भोली बिहान दिल्ली प्रस्थान गर्दै छन्। दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले उच्चस्तरीय भेटवार्ता देखि त्यहाँका व्यवसायीहरुसँग समेत छलफल गर्ने कार्यक्रम तय भएको छ।  परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि दिल्ली जाने कार्यक्रम रहेको छ। ओली नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै…

    विस्तृतमा पढ्नुस्

  • जम्बो टोली लिएर भारत भ्रमणमा जाँदै प्रधानमन्त्री: टोलीमा व्यवसायीदेखि सांसदसम्म

    जम्बो टोली लिएर भारत भ्रमणमा जाँदै प्रधानमन्त्री: टोलीमा व्यवसायीदेखि सांसदसम्म

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको तीन दिने भ्रमणमा करिब ५० सदस्यीय जम्बो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन्।  प्रधानमन्त्री ओलीको भारत भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयले ४२ जनाको नाम प्रस्ताव गरेको छ। यसका अलावा प्रधानमन्त्री कार्यालयबाट केही थप हुने देखिएको छ।  प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहित अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्ती…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell