PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • पार्टी एकतामा ‘फिप्टी– फिप्टी’को माओवादी प्रस्तावः एकता संयोजन समितिमा पेस गरिँदै

    पार्टी एकतामा ‘फिप्टी– फिप्टी’को माओवादी प्रस्तावः एकता संयोजन समितिमा पेस गरिँदै

    काठमाडौँः पार्टी एकताका लागि गठित एकता संयोजन समितिको बैठकमा माओवादी केन्द्रले सङ्गठनात्मक संरचनामा बराबरी हैसियत माग गर्ने भएको छ।  एकताका लागि विधान तथा प्रतिवेदन मस्यौदाका लागि गठित कार्यदलले बुझाएका प्रतिवेदनमाथि छलफल गर्न आज संयोजन समितिको बैठक बस्दै छ। बैठकमा सङ्गठनात्मक एकताका लागि बराबरी हैसियत माओवादी केन्द्रले माग गर्ने भएको छ।  माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ नेतृत्वको विधान तथा सङ्गठनात्मक…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री अोलीको भारत भ्रमणमा तीन मन्त्री, परराष्ट्र मन्त्री ज्ञवाली अजरबैजान हुँदै दिल्ली जाने

    प्रधानमन्त्री अोलीको भारत भ्रमणमा तीन मन्त्री, परराष्ट्र मन्त्री ज्ञवाली अजरबैजान हुँदै दिल्ली जाने

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा अोलीको भारत भ्रमण टोलीमा तीन मन्त्री सहभागी हुने भएका छन्।  मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले प्रधानमन्त्री भ्रमण टोलीमा तीन मन्त्री सहभागी हुने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।  प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव सहभागी हुने छन्।  टोलीमा सहभागी हुने…

    विस्तृतमा पढ्नुस्

  • एमाले माओवादी एकता वैशाख ९ मा : जनयुद्धमा कुरा मिल्यो, चुनाव चिह्न र नेतृत्वमा बाँकी

    एमाले माओवादी एकता वैशाख ९ मा : जनयुद्धमा कुरा मिल्यो, चुनाव चिह्न र नेतृत्वमा बाँकी

    काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्रबीच एकताका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा एकता संयोजन समितिको बैठक बसेको छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत दुबै दलका नेताहरुको उपस्थितिमा भएको बैठकले पार्टी एकताको टुंगो लगाएको छ। 'पार्टी एकता घोषणा वैशाख ९ मा हुन्छ, पार्टी एकता कहाँ र कसरी हुने भनी यही २२ गते…

    विस्तृतमा पढ्नुस्

  • नयाँ दिल्लीबाट फर्किएलगत्तै बेइजिङ उड्ने तयारीमा प्रधानमन्त्री ओली: यस्तो छ तयारी

    नयाँ दिल्लीबाट फर्किएलगत्तै बेइजिङ उड्ने तयारीमा प्रधानमन्त्री ओली: यस्तो छ तयारी

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते नयाँ दिल्ली जाँदै छन्। नयाँ दिल्लीबाट फर्किएसँगै बेइजिङ जाने तयारीसमेत समानान्तर रुपमा भइरहेको छ।  अप्रिल ८ गतेदेखि चीनको हेनान प्रान्तको बोआओमा हुने एसियाका लागि बोआओ मञ्ज (बोआओ फोरम फर एसिया)को वार्षिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली दिल्लीबाट फर्किएलगत्तै चीन जान सक्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।  प्रधानमन्त्री ओली चैत २३ गते देखि…

    विस्तृतमा पढ्नुस्

  • एमाले - माओवादी एकता दक्षिणपन्थीको मेलः हामी यो राज्यसत्ता मान्दैनौँ, जनसरकार थाल्नैपर्छ -मोहन वैद्य

    एमाले - माओवादी एकता दक्षिणपन्थीको मेलः हामी यो राज्यसत्ता मान्दैनौँ, जनसरकार थाल्नैपर्छ -मोहन वैद्य

    पछिल्लो समय नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेको छ। प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पूर्व एउटै कम्युनिष्ट केन्द्र बनाउने गरी सुरू भएको वाम गठबन्धन एकताको अन्तिम चरणमा पुग्दै गर्दा नेपालमा साना वाम घटकहरू पनि एकीकरणको छलफलमा जुटेका छन्। यही सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य 'किरण'सँग वाम एकता, क्रान्तिकारी ध्रुवीकरण र केपी ओली सरकार प्रतिको क्रान्तिकारी माओवादीको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई ओलीको व्यङ्ग्य: कोहीकोहीले नेपाललाई सिंगापुर बनाउँछु भन्थे, म नेपाल नै बनाउँछु

    प्रचण्डलाई ओलीको व्यङ्ग्य: कोहीकोहीले नेपाललाई सिंगापुर बनाउँछु भन्थे, म नेपाल नै बनाउँछु

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली चैत ३० गते रारा जाने भएका छन्। कर्णाली प्रदेशले २०७५ लाई कर्णाली भ्रमण वर्ष मनाउन लागेको भन्दै प्रधानमन्त्री ओलीले आफू कर्णाली प्रदेशको पहिलो पर्यटक बन्ने बताए।  ‘म चैत ३० गते नै रारा जान्छु, त्यहाँ रात बिताउँछु,’ ट्रेड युनियन महासंघ जिफन्टको सातौं महाधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘नयाँ वर्षको शुभकामना राराबाटै दिन्छु, म नयाँ वर्षकै दिन…

    विस्तृतमा पढ्नुस्

  • एमाले-माओवादी एकता : तीन विषयमा बल्झियो विवाद

    एमाले-माओवादी एकता : तीन विषयमा बल्झियो विवाद

    काठमाडौँ : पछिल्लो एक सातामा नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामा ठूलो उतारचढाव देखा परेको छ।  प्रधानमन्त्रीको भारत भ्रमण अगाडि पार्टी एकता गर्ने उद्देश्यसहित गृहकार्य अगाडि बढाउने निर्णय एक साता अगाडि गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाषा फेरिएको छ। त्यतिमात्र होइन, पार्टी एकताका लागि गठन भएको कार्यदलमा समेत सहमति जुट्न सकेको छैन।  पार्टी एकताका लागि गठन भएको…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहका पदाधिकारीलाई कुटनीतिक भेटघाटमा ‘लगाम’, भेट गर्नुअघि परराष्ट्रको स्वीकृति अनिवार्य

    स्थानीय तहका पदाधिकारीलाई कुटनीतिक भेटघाटमा ‘लगाम’, भेट गर्नुअघि परराष्ट्रको स्वीकृति अनिवार्य

    काठमाडौं : सरकारले कुटनीतिक भेटघाटलाई नियन्त्रण गर्न निर्देशन जारी गरेको छ। परराष्ट्र मन्त्रालयको परिपत्र अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहमा कुटनीतिक भेटघाट अगाडि पूर्व स्वीकृती लिएर मात्र भेटघाट गर्न निर्देशन जारी गरेको हो।   अब स्थानीय तहका प्रतिनिधि र ७७ वटै जिल्ला समन्वय समितिका प्रतिनिधिहरुले विदेशी कुटनीतिज्ञसँग भेट गर्नुपूर्व परराष्ट्र मन्त्रालयको स्वीकृति लिनुपर्ने छ।  हालै सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • कुटनीतिक नियोगका प्रमुखहरुलाई सहयोग गर्न परराष्ट्र मन्त्री ज्ञवालीको आग्रह

    कुटनीतिक नियोगका प्रमुखहरुलाई सहयोग गर्न परराष्ट्र मन्त्री ज्ञवालीको आग्रह

    काठमाडौं: परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालस्थित विभिन्न देश र नियोगका राजदूतहरुलाई नेपाललाई सहयोग गर्न आग्रह गरेका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले उक्त आग्रह गरेका हुन्। ज्ञवालीले नेपालको प्राथमिकता र नेपालको परराष्ट्र नीतिकोबारेमा ब्रिफिङसमेत गरे। नेपाल समृद्धिको दिशामा अगाडि बढेको भन्दै  साझेदार गरी अगाडि  बढ्न चाहेको परराष्ट्र मन्त्री ज्ञवालीले राजदूतहरुलाई ब्रिफिङ गरेका…

    विस्तृतमा पढ्नुस्

  • कुटनीतिक नियोगका प्रमुखलाई बालुवाटारमा 'ब्रिफिङ': ईयूको प्रतिवेदनबारे प्रधानमन्त्री ओली मौन

    कुटनीतिक नियोगका प्रमुखलाई बालुवाटारमा 'ब्रिफिङ': ईयूको प्रतिवेदनबारे प्रधानमन्त्री ओली मौन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा नेपालस्थित विदेशी नियोगका प्रमुख तथा राजदूतहरुलाई नेपाल सरकारको नीतिबारे ब्रिफिङ गरेका छन्।  ब्रिफिङमा प्रधानमन्त्री ओलीले आार्थिक विकासमा विश्व समूदायको सहयोगको अपेक्षा राखेको एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। विश्वका सबै देशसँग नेपालको सम्बन्ध राम्रो बनाउन सरकारले पहल गरेको खनालले बताए। पछिल्लो पटक ईयूले जारी गरेको प्रतिवेदनप्रति चर्को आलोचनामा उत्रिएका प्रधानमन्त्री ओलीले आजको ब्रिफिङमा…

    विस्तृतमा पढ्नुस्

  • ईयूबारे अरु बोलिरहनु आवश्यक छैन: परराष्ट्र मन्त्री ज्ञवाली

    ईयूबारे अरु बोलिरहनु आवश्यक छैन: परराष्ट्र मन्त्री ज्ञवाली

    काठमाडौं: परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ईयूको प्रतिवेदनबारे सरकारले आफ्नो ‘स्ट्यान्ड’ सार्वजनिक गरिसकेको भन्दै कार्यक्रममा त्यस विषयमा कुनै छलफल नभएको बताए। आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालस्थित बिदेशी नियोगका प्रमुख र राजदूतहरुसँगको ब्रिफिङपछि मन्त्री ज्ञवालीले उक्त प्रतिक्रिया दिएका छन्। निर्वाचनसम्बन्धी ईयूको प्रतिवेदन सार्वजनिक भए लगत्तै आलोचनामा उत्रिएका प्रधानमन्त्री ओलीले आजको ब्रिफिङमा भने यसबारे कुनै कुरा उठाएनन्। यसबारे सञ्चारकर्मीले जिज्ञासा राखेपछि मन्त्री ज्ञवालीले…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् ओली सरकारका नीति तथा कार्यक्रमका छ स्तम्भ र परराष्ट्र नीतिका पाँच आधार

    यी हुन् ओली सरकारका नीति तथा कार्यक्रमका छ स्तम्भ र परराष्ट्र नीतिका पाँच आधार

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आन्तरिक मामिलामा कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई अनावश्यक चासो नदिन आग्रह गरेका छन्। मंगलबार बालुवाटारमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलाई ब्रिफिङ गर्दै उनले यस्तो आग्रह गरेका हुन्।  प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामिला तथा आन्तरिक समस्याको समाधान गर्न नेपाल आफै सक्षम रहेको भन्दै त्यसमा अनावश्यक चासो नराख्न आग्रह गरेका हुन्।  ‘हाम्रो राष्ट्रियताको रक्षाका गर्न हामी आफै सक्षम छौँ,…

    विस्तृतमा पढ्नुस्

  • दबाबमा प्रधानमन्त्री ओली : पहिलो विदेश भ्रमण चीन कि भारत?

    दबाबमा प्रधानमन्त्री ओली : पहिलो विदेश भ्रमण चीन कि भारत?

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति एकाएक सञ्चार माध्यममा आयो। परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरिरहेका बेला नेपाली सञ्चार माध्यममा भ्रमणको मितिसहित समाचार आएपछि राजनीतिमा तरङ्ग पैदा भयो।  एकातर्फ प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति एकतर्फी रुपमा सार्वजनिक भयो भने अर्कातर्फ प्रधानमन्त्री ओलीमाथि भारत पहिला कि चीन पहिला जाने भन्ने दबाब परेको छ।  चीनको बोआओमा अप्रिल ८ देखि ११…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्री ज्ञवालीले भने 'प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन, मोदी पहिले आउन सक्‍छन्'

    परराष्ट्रमन्त्री ज्ञवालीले भने 'प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन, मोदी पहिले आउन सक्‍छन्'

    काठमाडौँः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा पहिले भारतीय प्रधानमन्त्री नेपाल आउन सक्ने बताएका छन्। शनिबार बीबीसी नेपाली सेवासँगको कुराकानीका क्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमणको प्रस्ताव नेपालले नपठाएको समेत स्पष्ट पारेका छन्। ‘हामीले प्रधानमन्त्रीको भारत भ्रमणको मितिको प्रस्ताव पठाएका छैनौँ, उताबाट पनि आएको छैन्’ उनले भने, ‘हामीले भ्रमणबारे औपचारिक प्रस्ताव पाएका छैनौँ, त्यसैले नेपाली पक्षले त्यसबारे छलफल तथा निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • पर्यवेक्षणका नाममा 'धर्म प्रचार' गरेको भन्दै  ईयूलाई ओलीको चेतावनी : हामीलाई पाठ नसिकाउ

    पर्यवेक्षणका नाममा 'धर्म प्रचार' गरेको भन्दै  ईयूलाई ओलीको चेतावनी : हामीलाई पाठ नसिकाउ

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली संघ (ईयू)ले निर्वाचन पर्यवेक्षणका नाममा नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। आइतबार काठमाडौँमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्।  नेपालको निर्वाचन ऐतिहासिक भएको र ७० प्रतिशत भन्दा बढी मत खसेको भन्दै उनले संसारका कमै मुलुकमा यस्तो जनसहभागिता हुने बताए। ४०/५० लाख मतदाता…

    विस्तृतमा पढ्नुस्

  • एमाले माओवादी एकताको राजनीतिक प्रतिवेदन: चैत १४ भित्र अन्तिम रूप दिने तयारीमा

    एमाले माओवादी एकताको राजनीतिक प्रतिवेदन: चैत १४ भित्र अन्तिम रूप दिने तयारीमा

    काठमाडौँ: नेकपा (एमाले) र माओवादी केन्द्रबिच एकताका राजनीतिक प्रतिवेदन तयार पार्न गठन भएको प्रतिवेदन मस्यौदा कार्यदलले चैत १४ गते भित्र प्रतिवेदनलाई अन्तिम रूप दिने भएको छ।  आज बसेको कार्यदलको बैठकमा पेस भएको मस्यौदामाथि छलफल पश्चात् मस्यौदालाई अन्तिम रूप दिने गरी तयारी थाल्ने निर्णय भएको हो।  ‘बैठकमा मस्यौदा माथि गम्भीर छलफल भएको छ,’ बैठक पछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने,…

    विस्तृतमा पढ्नुस्

  • इयुको विवादित इतिहास: जातीयताबारे भ्रम फैलाउँदा सुशील कोइरालाको स्पष्टीकरण

    इयुको विवादित इतिहास: जातीयताबारे भ्रम फैलाउँदा सुशील कोइरालाको स्पष्टीकरण

    काठमाडौं: नेपालमा युरोपियन युनियन (इयु) फेरि विवादमा तानिएको छ। पछिल्लो पटक मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गरेसँगै विवादमा तानिएको हो।  इयुको निर्वाचन पर्यवेक्षक मिसन नेपाल २०१७ को प्रतिवेदनमा खसआर्य जातिलाई आरक्षण खारेज गर्न सुझाव दिएसँगै विवादमा तानिएको हो। निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएको इयुको टोली निर्वाचन अगाडि नै विवादमा तानिएको थियो।  कञ्चनपुर प्रकरण निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • विदेशी जेलमा किन छन् नेपाली?, अनौठो रहेछ कारण

    विदेशी जेलमा किन छन् नेपाली?, अनौठो रहेछ कारण

    काठमाडौं : परराष्ट्र मन्त्रालयको  कन्सुलर विभागको पछिल्लो तथ्यांक अनुसार ५ सय २ जना नेपालीहरु विदेशी जेलमा छन्। सबैभन्दा धेरै नेपालीहरु त खाडी मुलुककै जेलमा छन्।  किन पर्छन् त जेल? अधिकांश रक्सीका कारण विदेशी जेलमा पर्ने गरेका छन्। रक्सीकै कारण नेपालीहरु जेलमा परेको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। विभागका अनुसार ५०२ मध्ये करिब ६० प्रतिशत नेपाली रक्सीकै कारण जेलमा परेका छन्। …

    विस्तृतमा पढ्नुस्

  • खस आर्य आरक्षण हटाउ, भाडामा बस्नेलाई भोट हाल्न देउ : इयु मिसन 

    खस आर्य आरक्षण हटाउ, भाडामा बस्नेलाई भोट हाल्न देउ : इयु मिसन 

    काठमाडौं: निर्वाचन आयोगले निर्वाचनमा मतदाता शिक्षाका लागि करोडौँ खर्च गरे पनि मतदाता शिक्षाको प्रभावकारितमा भने प्रश्न उठेको छ। निर्वाचनको पयवेक्षणका लागि नेपालमा आएको युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले  मतदाता शिक्षाको प्रभावकारीतामाथि प्रश्न उठाएको हो।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आयोगले मतदाता शिक्षाका लागि ७५ करोड रुपैयाँ खर्च गरको थियो। निर्वाचन शिक्षाका लागि मतदाता प्रशिक्षकलाई मासिक १२ हजार रुपैयाँ तलब र…

    विस्तृतमा पढ्नुस्

  • ओलीको पाहुना बनेर कहिले आउँदैछन् मोदी?

    ओलीको पाहुना बनेर कहिले आउँदैछन् मोदी?

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हालेको तीन हप्ता हुँदै गर्दा पाकिस्तानी प्रधानमन्त्री शहीद खाकन अब्बासीले नेपाल भ्रमण गरेर फर्किए।  सरकार गठनको एक महिनापछि परराष्ट्र मन्त्रालयले नेतृत्व पाएको छ। योसँगै मन्त्रालय छिमेकी मुलुकबाट उच्चस्तरीय भ्रमणको तयारीमा जुटेको छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले २०१८ भित्र नै भारत र चीनबाट उच्चस्तरीय भ्रमण हुने बताएका छन्। सोही अनुसार मन्त्रालयले तयारी थालेको जनाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell