PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

  • रेखाको 'मालिका': बलात्कारविरुद्धको अभियान, पात्रका लागि गर्नुपर्‍यो दुई महिना संघर्ष

    रेखाको 'मालिका': बलात्कारविरुद्धको अभियान, पात्रका लागि गर्नुपर्‍यो  दुई महिना संघर्ष

    'मालिका'को लागि हिरोइन खोज्ने अडिसन चलिरहँदा अभिनेत्री रेखा थापा ताप्लेजुङको पाथीभरा मन्दिरमा थिइन्। मेसेन्जरमा नरबहादुर कार्कीले एक जना युवतीको फोटो पठाए। मन्दिरबाट तल ओर्लंदै गर्दा रेखाले मेसेन्जर खोलिन्। फोटोमा थिइन्। कमला वली। उनलाई कमलाको अनुहारले तान्यो। कत्ति दिनदेखि अडिसन दिन आएका युवतीमा खोजिरहेको पात्र उनले कमलामा देखिन्। त्यसपछि उनी कमलालाई भेट्न जाजरकोट पुगिन्। रेखा भन्छिन्,'मैले गाउँघरमा सुनेकी थिएँ, निधारमा खत…

    विस्तृतमा पढ्नुस्

  • अभिनेत्रीहरुको दशैं दक्षिणा : कसले कति पाए?

    अभिनेत्रीहरुको दशैं दक्षिणा : कसले कति पाए?

    यो दशैंमा शिल्पा पोख्रेल विराटनगर पुगिन्। उनको मुल घर नै विराटनगर हो। तीन वर्षपछि विराटनगरमा उनले दशैंको टीका थापिन्। दशैं रमाइलोमै बित्यो।  दशैंमा टीकासँगै पाएको दक्षिणा गनेर उनी मख्ख पर्छिन्। यसपाली उनले ८ हजार दक्षिणा पाइन्। भनिन् ‘शुरुमा त विराटनगर नै आइयो। तीन वर्षपछि बल्ल टीका लगाको विराटनगरमा।'  उनले हजुरआमाको हातबाट टीका थापेकी हुन्। ‍ ‘दशैं सकिएको जस्तो नै लागेको…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा दक्षिणा लिदैँनन् खगेन्द्र लामिछाने

    दशैंमा दक्षिणा लिदैँनन् खगेन्द्र लामिछाने

    अभिनेता खगेन्द्र लामिछाने १४ वर्षका थिए। दशैंको बेला दुई हातमा सेलरोटीका चुरा लगाएर उनी साथीहरु सँगै दशैंको टीका लगाउन गाउँका ठूलाबडा कहाँ पुग्थे। हुल बाँधेर टीका लगाउन ढोकाबाट छिर्नासाथ उनको ध्यान खिच्यो एउटै दृश्यले-टीका लागइदिने बडाबाको अनुहार। टीका लगाउन पुगेको हुल देखेर उनको अनुहार केही निन्याउँरो भयो। र टीका लगाइ दिनेको हात सिक्काको पोकोतिर पुग्यो। ‘साथीहरु दक्षिणा कुर्दै थिए। मलाई…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा नयाँ नोटको गन्धमा लठ्ठिने नीता

    दशैंमा नयाँ नोटको गन्धमा लठ्ठिने नीता

    ८ वर्षको उमेरमा फिल्म ‘मितिनी’ मार्फत् रजतपटमा प्रवेश गरेकी नीता ढुंङ्गानाको सपना नै अभिनेत्री बन्ने थियो। काठमाडौंमा एक्लै संघर्षरत् उनी वर्षमा एकपटक घर हेटौंडा जान्थिन्, दशैंमा। तर, यतिसम्म कि, एक वर्ष उनीसँग घर जाने पैसा नै भएन। र, ढाँटेर काठमाडौं नै बसिन्। सुरुवातमा करियरले राम्रै पिकअप लिए पनि बीचमा उनीको भागमा फिल्म थियो न म्यूजिक भिडियो नै। काठमाडौंमा आए हरेक…

    विस्तृतमा पढ्नुस्

  • दक्षिणामा पाएको ५ रुपैयाँको नयाँ नोट खर्च गर्न माया लाग्यो : जीतु नेपालको दशैँ सम्झना

    दक्षिणामा पाएको ५ रुपैयाँको नयाँ नोट खर्च गर्न माया लाग्यो : जीतु नेपालको दशैँ सम्झना

    मासुभात र नयाँ लुगाको पर्याय थियो दशैं। कुटेको चिउरा खान पाउनु अनि रातो माटोले घर रङ्गाउनु अब भने बिरानो बनेको छ जीतु नेपाललाई।  तर, अभाव नै अभावमा दशैं मनाउँदाका ती दिन आज पनि ताजा छ उनको स्मरणमा।  सिन्धूपाल्चोकको बलेफीमा जन्मे जीतु। आर्थिक रुपमा बलियो घर थिएन उनको परिवार। त्यसैले दशैं पनि हिसाब गरिगरी आउँथ्यो।  साथीहरुको नयाँ लुगा बास्ना आउन थाल्थ्यो।…

    विस्तृतमा पढ्नुस्

  • के गर्छन् नेपाली क्रिश्चियन दशैँमा? पास्टर श्रेष्ठ भन्छन् - टीका नलगाउँदैमा असली क्रिश्चियन भइन्न

    के गर्छन् नेपाली क्रिश्चियन दशैँमा? पास्टर श्रेष्ठ भन्छन् - टीका नलगाउँदैमा असली क्रिश्चियन भइन्न

    अनुप न्यौपानेको जन्म दोलखाको एक ब्राह्मण परिवारमा भयो। चाडहरुमा दशैं उनलाई विशेष लाग्थ्यो। हजुरबुबाको हातबाट भन्दा पनि मामामाइजूको हातबाट दशैंको टीका थाप्न एकदम रहर लाग्थ्यो। आखिर दक्षिणा धेरै पाइने ठाउँ त्यहीँ त हो।  तर अहिले आठ वर्ष बढी भयो अनुपको निधार खाली भएको। उनी मात्र होइन उनका आमा, बुवा र दुई भाइहरुले पनि क्रिश्चियन भइसकेपछि टीका लगाउन छाडिसके।  रातो टीका…

    विस्तृतमा पढ्नुस्

  • दक्षिणा पुगेन भनेर रुन्थिन् सानोमा दीपाश्री

    दक्षिणा पुगेन भनेर रुन्थिन् सानोमा दीपाश्री

    दीपाश्री निरौला हिरोइन बन्न विराटनगरबाट काठमाडौं आएकी थिइन्। तर अहिले निर्देशक बनेकी छिन्। फिल्म ‘छक्का पञ्जा’को तीनवटा संस्करण दशैंको छेको पारेर रिलिज गराएकी उनको गत दुई वर्ष यताका दशैं गज्जब बनेका छन्। किनकी फिल्म व्यवसाय र लोकप्रियताको हिसाबले सफल ठहरिएका छन्।  तर एक समय यस्तो थियो जब उनीसँग दशैं मनाउन घर जाने पैसा समेत थिएन। र, रुँदै काठमाडौं बस्न बाध्य…

    विस्तृतमा पढ्नुस्

  • दशैँमा कलाकार दीपाश्री हैन, परिवारको 'दीपे' र 'पकौडी' हुन पाउँदा दङ पर्छु

    दशैँमा कलाकार दीपाश्री हैन, परिवारको 'दीपे' र 'पकौडी' हुन पाउँदा दङ पर्छु

    दीपाश्री निरौला हिरोइन बन्न विराटनगरबाट काठमाडौं आएकी थिइन्। तर अहिले निर्देशक बनेकी छिन्। फिल्म ‘छक्का पञ्जा’को तीनवटा संस्करण दशैंको छेको पारेर रिलिज गराएकी उनको गत दुई वर्ष यताका दशैं गज्जब बनेका छन्। किनकी फिल्म व्यवसाय र लोकप्रियताको हिसाबले सफल ठहरिएका छन्।  तर एक समय यस्तो थियो जब उनीसँग दशैं मनाउन घर जाने पैसा समेत थिएन। र, रुँदै काठमाडौं बस्न बाध्य…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा पनि सुरु भयो 'मिटु' मुभमेन्ट, के हो मिटु? कसले के लेखे?

    नेपालमा पनि सुरु भयो 'मिटु' मुभमेन्ट, के हो मिटु? कसले के लेखे?

    सन् २०१७ मा हलिउड अभिनेत्री एलिसा मिलानोले ट्विटरमा लेखिन्- ‘यदि तपाईँहरू सेक्सुअल ह्यारेसमेन्टमा पर्नुभएको छ भने मि टु लेखेर आफ्नो अनुभवलाई रिप्लाईमा लेख्नुस्।’ त्यसपछि संसारभरबाट महिलाहरूले ‘ह्यासट्याग मि टु’ लेखेर आफ्नो अनुभव सामाजिक सञ्जालमा राख्न थाले। उनले ट्विट गरेको केही घण्टामा हजारौँले उनलाई मेन्सन गरे। त्यसपछि ‘मि टु’ ट्रेन्ड बन्यो। त्यसको दुई वर्षपछि भारत हुँदै नेपालमा पनि यो मुभमेन्ट प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • 'रियालिटी सो'मा थपियो कौन बनेगा करोडपतिको नेपाली संस्करण, अमिताभले नेपालीमै दिए शुभकामना

    'रियालिटी सो'मा थपियो कौन बनेगा करोडपतिको नेपाली संस्करण, अमिताभले नेपालीमै दिए शुभकामना

    काठमाडौं : नेपाली टेलिभिजनमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज भित्रने क्रममा चर्चित कार्यक्रम कौन बनेगा करोडपति पनि थपिने भएको छ। ‘हु वान्ट्स टु बी मिलिनिअर्स’को हिन्दी संस्करण कौन बनेगा करोडपति नेपाली दर्शकबीच पनि चर्चित छ। त्यसकैको नेपाली संस्करण हो 'को बन्छ करोडपति'।  ‘नमस्ते नेपाल। कस्तो हुनुहुन्छ, सन्चै हुनुहन्छ? म एकदम खुशी छु भारतमा रुचाइएको कार्यक्रम नेपालमा प्रसारणमा आउँदैछ। सबैलाई शुभकामना,’ कौन बनेगा करोडपतिका…

    विस्तृतमा पढ्नुस्

  • भ्लगबाट मुलधारकाे फिल्मसम्म धिरजको यात्रा : अब सिक्नेछन् नेपाली

    भ्लगबाट मुलधारकाे फिल्मसम्म धिरजको यात्रा : अब सिक्नेछन् नेपाली

    काठमाडौंको धुँवाधुलोमा बानी पार्दैछन्, धिरज मगर। बेलायतमा हुर्केका उनी पहिलेपहिले बिदा मनाउनमात्र नेपाल आउथे। अहिलेको काठमाडौं बसाई फिल्मले जुराएको हो। 'बसाई लामो भयो। पहिले नेपाल मिस गर्थें। अहिले युके मिस गर्दैछु,' केही मुस्कुराउँदै बोल्छन् , 'काठमाडौंमा अलि बढी धुँवा धुलो भयो।' ब्रिटिस सैनिक राजकुमार मगरका छोरा उनले डेढ वर्षको उमेरदेखि नै नेपाल बसाइ त्यागे। बाबा आमा, दिदी बहिनीसहित बेलायतमै पढे।…

    विस्तृतमा पढ्नुस्

  • पर्दा पछाडिको हिरो आर्यनको यस्तो छ 'स्क्रिन'सम्मको यात्रा कथा 

    पर्दा पछाडिको हिरो आर्यनको यस्तो छ 'स्क्रिन'सम्मको यात्रा कथा 

    फिल्म 'के म तिम्रो होइन र?'बाट डेब्यु गर्नुअघि अभिनेता आर्यन अधिकारीलाई चिन्ने दर्शक धेरै थिएनन्। दर्शकका लागि उनी नौलो थिए। तर नेपाली फिल्म इन्डस्ट्रीको लागि भने उनी नयाँ थिएनन्।  पर्दा अगाडिभन्दा पहिले पर्दा पछाडि काम गरे। प्राविधिक पाटो सम्हाल्दै गर्दा उनले पनि हिरो बन्ने सपना नदेखेका होइनन्। तर कहिले मेकअप आर्टिस्टको असिस्टेन्ट रहे त कहिले कोरियोग्राफरको। क्ल्याप पनि हान्थेँ। केही…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ९ मै पहिलो प्रेम : प्रदीपका अहिलेसम्म १९ गर्लफ्रेन्ड!

    कक्षा ९ मै पहिलो प्रेम : प्रदीपका अहिलेसम्म १९ गर्लफ्रेन्ड!

    काठमाडौं : ‘स्कुलका सबै साथीको गर्लफ्रेन्ड हुन्थ्यो। म सानो फुच्चेलाई कसैले हेर्थेन। तर, कक्षा ९ मा हुँदा लभ पर्‍यो। फर्स्ट लभ। स्कुल कार्यक्रममा भेटेका थियौं।’ अभिनेता प्रदीप खड्काले पहिलो प्रेमबारे यसरी नै ब्रिफिङ गर्न भ्याए। युवा दर्शकले निकै रुचाएका प्रदीप विद्यालय जीवनमा निकै दुब्ला थिए। त्यतिखेर साथीहरुका गर्लफ्रेन्ड थिए। थिएन त, प्रदीपको। आफू फुच्चे देखिने भएका कारण कोही केटीसँग लभ…

    विस्तृतमा पढ्नुस्

  • अवार्ड गर्न विदेश मोह : अवार्ड कि बदनामी?

    अवार्ड गर्न विदेश मोह : अवार्ड कि बदनामी?

    भारतीय टेलिभिजन जिटिभीले हरेक वर्ष आयोजना गर्दै आएको 'जी सिने अवार्ड' नेपालमा गर्ने भएको छ। जिटिभीका एम.पी सुभाष चन्द्र, नेता अमर सिंह लगायतले केही अघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा वार्ता गरेर फर्केका छन्।  अवार्डका लागि बलिउडले नेपाल ताक्दै गर्दा नेपाली अवार्ड आयोजकहरुको ध्यान भने अमेरिका, दुबई, मलेसिया तर्फ आकर्षित भएको छ।   हालै नेपाल चलचित्र संघले 'नेम्पा पपुलर…

    विस्तृतमा पढ्नुस्

  • इन्जिनियरिङमा डिप्लोमा सकेर अभिनय : 'कुटुमा कुटु...'ले बनाएको स्वस्तिमाको पहिचान

     इन्जिनियरिङमा डिप्लोमा सकेर अभिनय : 'कुटुमा कुटु...'ले बनाएको स्वस्तिमाको पहिचान

    फिल्म 'होस्टेल ‍रिटर्नस्’बाट डेब्यु गरे पनि अभिनेत्री स्वस्तिमा खड्काका लागि 'कुटुमा कुटु सुपारी दाना…' गीतको भिडियोमा देखिनु करियरको टर्निङ पोइन्ट बन्यो। 'सुपारी दाना…'ले नै उनलाई चिनायो। पहिलो फिल्म सफल भए पनि त्यसमा स्वस्तिमाको बेग्लै पहिचान बनेन। लगत्तै उनी निर्देशक निश्चल बस्नेतसँग बैवाहिक बन्धनमा बाँधिइन्। बिहेले उनलाई करियरमा केन्द्रित हुन रोकेन।   'बिहेपछि करियर सकिन्छ भन्ने पक्षमा म थिइनँ। त्यसैले इच्छाले…

    विस्तृतमा पढ्नुस्

  • एक 'भिलेन'को सक्सेस स्टोरी : सफल हुन त रिजेक्ट हुनुपर्ने रहेछ

    एक 'भिलेन'को सक्सेस स्टोरी : सफल हुन त रिजेक्ट हुनुपर्ने रहेछ

    एक समयको चर्चित पप गीत 'च्याङ्ग्बा हे च्याङ्ग्बा…' आज पनि दर्शकको मन मस्तिष्कबाट मेटिएको छैन। गीतको भिडियोमा मौसमी गुरुङ, क्रान्ति आले फिचर्ड थिए। भिडियोमा फिचरिङ कोरसहरुमध्येमा एक थिए, अनुप बिक्रम शाही। सायद आज पनि कतिलाई गीतका कोरसहरुमा उनलाई ठम्याउन गाह्रो पर्छ। तर, यही गीतको म्युजिक भिडियो अनुपको पहिलो म्युजिक भिडियो बन्यो। डेब्यु भिडियो।  पहिलो म्युजिक भिडियो गर्दाका समय सम्झे- 'कतिले…

    विस्तृतमा पढ्नुस्

  • मोडलिङमा लाग्दा समाज र संस्कृति बिगारेको आरोप खेपेका प्रशान्त भन्छन् 'फेसन अब कल्चर बन्दैछ'

    मोडलिङमा लाग्दा समाज र संस्कृति बिगारेको आरोप खेपेका प्रशान्त भन्छन् 'फेसन अब कल्चर बन्दैछ'

    'आज नेपाली फेसनमा हजारौँ छन्। तर, नेपालको सिङ्गो फेसन इतिहासलाई मैले बोकेको छु। सिइओ हुन्थेँ होला, त्यो मेरो रुचि थिएन।' दाबीसहित कुराकानी अघि बढाउँछन् प्रशान्त ताम्राकार। २५ वर्ष फेसनकै दुनियाँमा बिताएका उनले फिल्मको यात्रा सुरु गरेको धेरै भएको छैन। रमेश उप्रेतीको फिल्म 'ऐश्यर्य'मा अभिनय गरेपछि उनको चर्चा चुलियो। एकपछि अर्को फिल्महरूमा अनुबन्धित हुन थाले। प्रशान्त अहिले फिल्ममै व्यस्त छन्।   डेब्यु…

    विस्तृतमा पढ्नुस्

  • चर्चमा नेपाली भाका : टुङ्गना, मादल र खैँजडीको धूनमा भजन

    चर्चमा नेपाली भाका : टुङ्गना, मादल र खैँजडीको धूनमा भजन

    शनिबारको बिहान, सिमसिम पानी परिरहेको छ। बिदाका कारण प्रायको दैनिकी सधैंभन्दा फरक। सडकमा अन्य दिनभन्दा कम सवारी चाप। मान्छेको भिड भने केही बढी। सायद, घुम्न निस्किएकाहरु देखिएका हुन्। आठ बजेतिर भने भक्तपुरको जगातीमा अवस्थित 'आदर्श कलवरी' चर्चमा गीत गुञ्जिन सुरु हुन्छ। 'मुक्ति छ हाम्रो प्रभुमा  जो सिंहासनमा विराजमान छन्…' सात जनाको समूह स्टेजमा गीत गाउँदैछन्। अरु कोही देखिंदैनन्। बस्ने बेन्चहरु…

    विस्तृतमा पढ्नुस्

  • रिलिज भिडन्तमा रोजी र रामकहानी, चलचित्र विकास बोर्डका अध्यक्ष निकितामाथि पुजाको आक्रोश

    रिलिज भिडन्तमा रोजी र रामकहानी, चलचित्र विकास बोर्डका अध्यक्ष निकितामाथि पुजाको आक्रोश

    काठमाडौं : फिल्म 'रोजी' र 'रामकहानी'को निर्माण टिमबीच विवाद भएको छ। फिल्मको प्रदर्शन मिति एउटै मितिमा जुधेपछि विवाद सुरु भएको हो।   'रामकहानी' निर्मात्री एवम् अभिनेत्री पुजा शर्माले बुधवार सामाजिक सञ्जाल फेसबुकमा चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले नै फिल्म जुधाएको आरोप लगाउँदै स्टेटस लेखेकी थिइन्। बोर्ड अध्यक्ष आफै महिला भएर महिलाले नै बनाएको फिल्मसँग जुधाउन पूर्व योजना रहेको उनको…

    विस्तृतमा पढ्नुस्

  • बक्स अफिस लागू तर प्रविधिमा त्रुटी

    बक्स अफिस लागू तर प्रविधिमा त्रुटी

    काठमाडौं :  साउन १ गतेबाट उपत्यकाभित्रका हलहरुमा बक्स अफिस लागू भयो। बक्स अफिस लागू भएसँगै सम्बन्धित सरोकारवालाले यसमा केही प्राविधिक त्रुटीको सामना गर्नुपर्‍यो।   निर्माता, प्राविधिक पक्ष, कार्यन्वयन समिति र सम्बन्धित संघसंस्थाले प्राविधिक समस्या झेल्नु पर्‍यो। विकास बोर्डका अध्यक्ष निकिता पौडेलले केही समयअघि बक्स अफिस लागू हुँदा केही साता प्राविधिक समस्या देखिन बताएकी थिइन्। बक्स अफिस लागू भएको १७ दिन बितिसक्दा पनि बक्स अफिसमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell