PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • गीतबाट गुमनाम, व्यवसायले व्यस्त, अर्थात् अनिल सिंह : होलान् त म्युजिकमा कमब्याक?

    गीतबाट गुमनाम, व्यवसायले व्यस्त, अर्थात् अनिल सिंह : होलान् त म्युजिकमा कमब्याक?

    कक्षा ९ मा पढ्थे अनिल सिंह। त्यतिखेर साथीहरुको लहलहैमा लागेर ‘शिखर बिट कन्टेस्ट’मा सहभागी हुने भए। प्रतिस्पर्धामा सन् १९९९ ताका चिनिएका ब्याण्डहरु थिए। आत्मविश्वासका साथ भाग लिएको थियो उनको स्कूले ब्यान्डले।  दशरथ रंगशालमा कार्यक्रम सम्पन्न भयो। अनिलको टिमले दोश्रो उपाधी हात पार्‍यो। २५ हजार नगद पनि जिते। ब्यान्डका सबैले पैसा भाग लगाए, तीन चारवटा गीत रेकर्ड गराउन पुग्नेगरी। अनिलले पहिलो…

    विस्तृतमा पढ्नुस्

  • समर लभ : उपन्यास बिर्सेर हेर्नुपर्ने फिल्म (समीक्षा)

    समर लभ : उपन्यास बिर्सेर हेर्नुपर्ने फिल्म (समीक्षा)

    निकोलस स्पार्क्सको बेस्ट सेलिङ उपन्यासमाथि बनेको दमदार फिल्म 'द नोटबुक' हेरेपछि उपन्यासमाथि बनेका फिल्ममा रुचि बढ्नु स्वभाविक थियो।  'नोटबुक'पछि लगातार 'डियर जोन', 'अ वक टू रिमेम्बर', 'द लास्ट सङ' हेरेँ। फिल्ममा थियो मन छुने कथा अनि प्रस्तुतिकरण।  नेपालको सन्दर्भमा परालको आगो, माइतीघर, प्रेम पिण्ड, सेतो बाघ, झोला, बसाई,  बासुदेव, शिरिषको फूल, नूमाफूङले प्रभावित नगरेको होइन्। पछिल्लो समय युवा मनोविज्ञानमा आधारित…

    विस्तृतमा पढ्नुस्

  • फिल्ममा आफ्नै पात्र खोज्दै सुबिन भट्टराई : कस्तो लाग्यो त उनलाई समर लभ? भने : अब आफैँ गर्छु रिमेक

    फिल्ममा आफ्नै पात्र खोज्दै सुबिन भट्टराई : कस्तो लाग्यो त उनलाई समर लभ? भने : अब आफैँ गर्छु रिमेक

    'बेस्ट सेलिङ' उपन्यासमाथि बनेको फिल्म 'समर लभ'को फस्टलुक तयार भएपछि सुबिन भट्टराईले सामाजिक सञ्जालमा पोस्ट गरे। कुरो त्यत्तिमै सीमित भएन।  फेरि सुबिनले ९० प्रतिशतले पोस्टर मन नपराएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। अनि सामाजिक सञ्जालमा सुरु भयो गाली बर्सिन। केही नलागेपछि उनले पोस्टर डिलिट गरे।  खासमा उनलाई पनि पोस्टर मन परेको थिएन। फिल्म निर्माण अघिदेखि नै सुबिन फिल्मका कास्टलाई लिएर…

    विस्तृतमा पढ्नुस्

  • रणवीरकी शुभेच्छा भन्छिन् : फस्टमा मिस नेपाल, त्यसपछि मिडिया पर्सनालिटी, अनिमात्र अभिनेत्री

    रणवीरकी शुभेच्छा भन्छिन् : फस्टमा मिस नेपाल, त्यसपछि मिडिया पर्सनालिटी, अनिमात्र अभिनेत्री

    'मिस नेपाल २०१२'को फिनाले थियो। प्रस्तोताले सुरुमै मिस नेपाल इन्टरनेसनल नाम घोषणा गरे 'शुभेच्छा खड्का'। सुष्टि श्रेष्ठले मिस नेपाल र नग्मा श्रेष्ठ मिस अर्थ भएका थिए। शुभेच्छाले मिस अर्थमा नेपालको प्रतिनिधित्व गरिन्। सौन्दर्य प्रतियोगितासँगै उनको मोडलिङ र टिभी कार्यक्रम प्रस्तुतिमा पनि रुचि थियो। मनमनै त्यही क्षेत्रमा लाग्नेबारे सोचिसकेकी थिइन्। मिस नेपाल इन्टरनेसनल भइसकेपछि फिल्महरुको अफर पनि आए। तर उनलाई फिल्ममा अभिनय…

    विस्तृतमा पढ्नुस्

  • आउनुस्, कठाङ्ग्रिँदो जाडोमा सडकमै पिउँ तात्तातो चिया

    आउनुस्, कठाङ्ग्रिँदो जाडोमा सडकमै पिउँ तात्तातो चिया

    एक वर्षअघि घरबाट पठाएको सामान लिन म गोंगबु पुगेको थिएँ। राति ११ बजेको बसमा सामान आइपुग्छ भनिए पनि गाडी जाममा परेछ। त्यसैले एक बजेसम्म पर्खनुपर्‍यो।  २ घण्टा समय काट्न म बसपार्क नजिकै पुलमुनिको ठेलाको चिया पसलमा बसेँ।  तीस मिनेटको अन्तरालमा करिब ३ कप चिया पिएँ। चिया मीठो थियो। चियाजस्तै मीठो थियो, चिया पसलकी साहुनीसँगको कुराकानी।  जाडो नभनी चिया बेचेको देख्दा मनमा…

    विस्तृतमा पढ्नुस्

  • विपिनको अस्पताल अनुभव : फिल्मको एउटा पात्र नै भेटे आफूमा तर 'लाउड'

    विपिनको अस्पताल अनुभव : फिल्मको एउटा पात्र नै भेटे आफूमा तर 'लाउड'

    ‘मलाई उठाइदिनुस्। सहयोग गरिदिनुस्। ट्याक्सी बोलाइदिनुस् न प्लिज…’ बाइक दुर्घटनामा परेपछि विपिन कार्कीको मुखबाट फुत्केको चित्कार यस्तै थियो। वरिपरि मान्छे जम्मा हुन थालेपछि उनी झनै रुन्चे स्वरमा सबैलाई गुहार्दै थिए। आँखा बन्द थियो। सडकमा लडेका उनले सहयोग माग्न छाडेनन्- ‘मलाई उठाइदिनुस्…।’ मंसिर ४ गते उनी सवार बाइक दुर्घटनामा पर्‍यो। घरबाट निक्लेको १५ मिनेटमात्र भएको थियो। बालाजु स्टुडियोमा ‘जात्रै जात्रा’को सुटिङ…

    विस्तृतमा पढ्नुस्

  • २०१८ मा सर्वाधिक सफल ५ फिल्म कुन? विश्लेषक मनीष पण्डितको यस्तो छ रेटिङ

    २०१८ मा सर्वाधिक सफल ५ फिल्म कुन? विश्लेषक मनीष पण्डितको यस्तो छ रेटिङ

    नेपालमा वर्षेनी सय भन्दा बढी नेपाली फिल्म निर्माण भइरहेका हुन्छन्। निर्माण भएका सबै प्रदर्शनमा नउत्रिए पनि फिल्म बन्न भने कम भएको छैन। फिल्ममा लगानी गर्नेहरु उतिकै बढेका नै छन्। उता फिल्म निर्देशन गर्न निर्देशकहरु पनि बढेको देखिन्छ। सन् २०१८ नेपाली फिल्म बजारका लागि कस्तो रह्यो त? यसै वर्षबाट बक्स अफिस लागू भएको छ, नेपालमा पनि। तर यकिन तथ्यांक आउन थालेको भने…

    विस्तृतमा पढ्नुस्

  • क्रिसमस डेः ‘चाड होइन, जन्मोत्सव’

    क्रिसमस डेः ‘चाड होइन, जन्मोत्सव’

    भेडीको गोठैमा प्रभु जन्मनु भो  हिउँदको त्यो चिसो रातमा प्रभु येशू जन्मनु भो भेडीको गोठैमा हाल्लेलुयाह…हाहाहा.. हा हाल्लेलुयाह… यी शब्दहरुले सजिएको 'क्रिसमस क्यारल' गीत हो जसलाई स्वर दिएका छन् गायक एड्रियन प्रधानले। हालै एड्रियनको अफिसियल युट्युब मार्फत् सार्वजनिक भएको गीतलाई क्रिसमस टार्गेट गरेर फिरोज स्याङ्गदेनले लेखेका हुन्। गीतले क्रिसमसको जानकारी दिन्छ। गीतको अन्तरा यसरी बगेको छ, 'उहाँ हाम्रो मुक्तिदाता बनेर…

    विस्तृतमा पढ्नुस्

  • अभिनयमा रमेश उप्रेतीको कमब्याकः ‘रगत’बाट जोडिएको साइनो, नयाँ फिल्मले फर्काउला ‘पुरानो क्रेज’

    अभिनयमा रमेश उप्रेतीको कमब्याकः ‘रगत’बाट जोडिएको साइनो, नयाँ फिल्मले फर्काउला ‘पुरानो क्रेज’

    माओवादी द्वन्द्व चर्किएको थियो। देशमा अस्थिर राजनीतिक अवस्था। असुरक्षा पनि उस्तै। धेरैजना मिलेर फिल्म  सुटिङका लागि हिँड्न पनि गाह्रो थियो। कहाँ कतिखेर आक्रमणको खबर आउँथ्यो थाहा नहुने। कहिले हलमै बम पड्काइदिने। कहिले लोकेसनमा आएर सोधपुछ। समग्रमा फिल्म निर्माण कम थियो। कलाकारले लिने पारिश्रमिक ७० प्रतिशतले घट्यो। देशको अवस्थाका कारण धेरैको करियरमा बाधा आयो। रमेश उप्रेती त्योबेला चलेका अभिनेता थिए। एउटा…

    विस्तृतमा पढ्नुस्

  • को बन्ला नेपाल आइडल - २? दुई गोल्डेन माइकधारीसँग भिड्दै अस्मिता र रवि

    को बन्ला नेपाल आइडल - २? दुई गोल्डेन माइकधारीसँग भिड्दै अस्मिता र रवि

    गायन रियालिटी सो नेपाल आइडलले आज दोस्रो नेपाल आइडल विजेता घोषणा गर्दैछ। फिनालेमा शीर्ष चार प्रतिस्पर्धी पुगेका छन्। चारै जना भोट र निर्णायकको छनौटको आधारमा अगाडि आएका हुन्।  दोस्रो नेपाल आइडल विजेता हेर्न सबै आतुर छन्। दर्शकले रुचाएको रियालिटी सोको पुल्चोकस्थित इन्जिनियरिङ कलेजको चौरमा शुक्रबार राति फिनाले हुँदैछ।   यस्ता छन् प्रतिस्पर्धी बिक्रम बराल गोल्डेन माइक विजेता हुन् बिक्रम बराल।…

    विस्तृतमा पढ्नुस्

  • कसले जित्ला द भ्वाइस? कोचहरु नै भन्छन् : भोटिङका कारण छुटेका छन् राम्रा गायक

    कसले जित्ला द भ्वाइस? कोचहरु नै भन्छन् : भोटिङका कारण छुटेका छन् राम्रा गायक

    गायन रियालिटी सोका अन्तर्रराष्ट्रिय फ्रेन्चाइज 'द भ्वाइस अफ नेपाल'को कतारमा आज ग्रान्ड फिनाले हुँदैछ। चार कोचबाट माझिएका शीर्ष चार जनामध्ये एक जना बिजेता बन्नेछन्। प्रारम्भिक अडिसन यताको ७ महिनापछि देशले पहिलो 'द भ्वाइस अफ नेपाल' पाउने भएको हो। प्रतिस्पर्धीहरु आज मैदानमा अन्तिम पटक प्रतिस्पर्धामा उत्रने छन्। भोटिङका आधारमा अब कसले जित्ला त फिनाले? चर्चित गायकहरु कोच रहेको यो लोकप्रिय रियालिटी सोका बारे…

    विस्तृतमा पढ्नुस्

  • सारा सिर्पालीको पढाइ सिए तर पेशा बन्दैछ सिनेमा

    सारा सिर्पालीको पढाइ सिए तर पेशा बन्दैछ सिनेमा

    चार्टर्ड एकाउन्टेन्सीका लागि २०११ मा बेलायत पुगेकी सारा शिर्पालीले सोचेकी थिइनन् उनी कुनै दिन फिल्म इन्डस्ट्रीमा हुन्छु भन्ने।  साथीहरुले त कहिलेकाहीँ जिस्काउँथे, 'नेपाल जाउ फिल्म गर।'  तर, उनको लक्ष्य हिरोइन होइन, सिए बन्नु थियो। त्यसैले हाँसेर टारी दिन्थिन्।  २००८ मा मिस टिनको फस्ट रनर्स अप बनेकी उनलाई कताकता मिडियामा काम गर्ने रहर त थियो। तर, फिल्ममा देखिने मन कहिले भएन। …

    विस्तृतमा पढ्नुस्

  • 'काम'विहीन कामेश्वर, भन्छन् 'फेरि स्ट्रगलको समयमा फर्केको छु'

    'काम'विहीन कामेश्वर, भन्छन् 'फेरि स्ट्रगलको समयमा फर्केको छु'

    एकदिन कलाकार कामेश्वर चौरासिया फेसबुक चलाउँदै थिए। अचानक एउटा फोन आयो। कुरा सुरु हुन लागेसँगै फोन गर्ने व्यक्तिले फिल्म बनाउन लागेको सुनाए। कामेश्वर दङ्ग पर्नुअघि नै उनले भने- ‘सानो गेस्ट रोल गर्दिन पर्‍यो।’ त्यसपछि कामेश्वरलाई रिस उठ्यो। उनले जवाफ दिए -'मैले गेस्ट रोल गर्ने बेला आइसक्यो? योभन्दा बढी सोच्न सक्नु भएन?' फोन काटियो। शान्त हुन पुन: फेसबुक फिडमा घोरिन थाले।…

    विस्तृतमा पढ्नुस्

  • फिल्म लेखनमा प्रदीप जसले आफ्नै कथा पढ्न बाह्रखरी छिचोले

    फिल्म लेखनमा प्रदीप जसले आफ्नै कथा पढ्न बाह्रखरी छिचोले

    कार्तिक २६ गतेबाट छायांकनका लागि फ्लोरमा उत्रने घोषणा गरेको थियो फिल्म ‘बीर बिक्रम’ युनिटले। तर, अन्तिम घडीमा आकाश श्रेष्ठले फिल्म छाडेपछि छायांकन पर सर्‍यो। आकाशको ठाउँमा पल शाह अनुबन्धित भए र फिल्मको स्क्रिप्टमा पनि फेर बदल गर्नुपर्ने भयो।  यसैको चटारोमा थिए फिल्म लेखक प्रदीप भारद्वाज। कार्तिक २८ गते उनको कार्यालय पुतलीसडकमा पुग्दा उनी कथामा आवश्यक काम गर्दै थिए।  हामीलाई देखेर…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै कथा पढ्न बाह्रखरी चिनेका प्रदीप, फिल्म लेखनबारे भन्छन् 'रहरले लेख्ने बढेका छन्'

    आफ्नै कथा पढ्न बाह्रखरी चिनेका प्रदीप, फिल्म लेखनबारे भन्छन् 'रहरले लेख्ने बढेका छन्'

    कार्तिक २६ गतेबाट छायाङ्कनका लागि फ्लोरमा उत्रने घोषणा गरेको थियो फिल्म ‘बीर विक्रम’ युनिटले। तर, अन्तिम समयमा आकाश श्रेष्ठले फिल्म छाडेपछि छायाङ्कन पर सर्‍यो। आकाशको ठाउँमा पल शाह अनुबन्धित भए र फिल्मको स्क्रिप्ट पनि फेरबदल गर्नु पर्ने भयो। सोही चटारोमा थिए फिल्म लेखक प्रदीप भारद्वाज पनि। कार्तिक २८ गते उनको कार्यालय पुग्दा उनी कथामै घोत्लिरहेका थिए।   हामीलाई देखेर भने,'स्क्रिप्टलाई…

    विस्तृतमा पढ्नुस्

  • २४ घण्टा नथाक्ने, तलब पनि दिन नपर्ने एआई न्युज एङ्कर नेपालमा आयो भने के होला? 

    २४ घण्टा नथाक्ने, तलब पनि दिन नपर्ने एआई न्युज एङ्कर नेपालमा आयो भने के होला? 

    'सबै जनालाई अभिवादन। म आर्टिफिसियल इन्टिलिजेनस  'एआई' समाचारवाचक। आज मेरो सिन्ह्वा समाचार समितिमा पहिलो दिन हो।’  यो परिचयपछि मान्छे झैँ देखिने तर रोबोटले टिभीमा समाचार पढ्न थाल्छ। विश्वकै पहिलो एआई न्युज एङ्करलाई चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले काममा लगाएको हो। २४ घण्टा नथाक्ने र तलब पनि महिनैपिच्छे दिनु नपर्ने यस्ता एआई न्युज एङ्करबारे नेपाली न्युज एङ्करहरु के सोच्छन् त? चार…

    विस्तृतमा पढ्नुस्

  • माग्ने बुढाको तिहार- पच्चिस पैसाको लागि भट्याउथे देउसी

    माग्ने बुढाको तिहार- पच्चिस पैसाको लागि भट्याउथे देउसी

    हाँस्य कलाकार केदार घिमिरे 'माग्ने बुढा' सानोमा देउसी भैलो भन्ना साथ हुरुक्कै हुन्थे। साथिहरुको समुहमा आफै देउसी भट्याउन अघि सर्थे। किनकि भट्याउनेलाई २५ पैसा बढी मिल्थ्यो। माग्नेलाई सँधै २५ पैसाले तान्थ्यो अनि उनी अघि सर्थे र भन्थे-  'आहै भन मेरा भाइ हो…' सुनाए, ' ७/८ जनाको समुहमा पैसा पनि बढी पाइने, च्याँठी बोक्न पनि नपर्ने।' त्यतिखेर गाउँमा बिजुली थिएन। टर्च…

    विस्तृतमा पढ्नुस्

  • मखमलीकै मारमा भक्तपुरका फूल किसान: यो तिहारमा पाएनन् भाउ

    मखमलीकै मारमा भक्तपुरका फूल किसान: यो तिहारमा पाएनन् भाउ

    भक्तपुर : एक वर्षअघिदेखि अरुकै जग्गा भाडा लिएर तरकारी खेती थालेका रामेछापका हीरालाल लामालाई फूल खेतीले तानेको छ। सोमबार भक्तपुरको गुण्डु पुग्दा उनी बारीमा ब्यस्त थिए, गोलभेंडाका झारहरु उखेल्दै।  लटरम्म फलेका हरियो गोलभेंडा लोभलाग्दो देखिन्थ्यो। सँगै बारीको कान्लामा सयपत्री ढकमक्क फुलेका थिए। तर, उनले फूल लगाउन भर्खरै थालेका हुन्। वरिपरिका मानिसले लगाएको फूल र त्यसको व्यापार देखेर लहैलहैमै उनी पनि त्यतातिर…

    विस्तृतमा पढ्नुस्

  • सकिँदै प्रतीक्षाको घडी : को बन्छ करोडपतिको ६ भागका लागि पुगे सहभागी

    सकिँदै प्रतीक्षाको घडी : को बन्छ करोडपतिको ६ भागका लागि पुगे सहभागी

    'को बन्छ करोडपति'को छ एपिसोडका लागि प्रतियोगीहरुको सहभागिता पूरा भएको छ। एसएमएस मार्फत् कार्यक्रममा सहभागी हुन चाहनेले गरेको रजिस्ट्रेशन पूरा भएको हो। एसआरबीएन मिडियाका सिइओ विपिन कुमार आचार्यले त्यसपछिको ७ एपिसोडका लागि तिहारपछि रजिस्ट्रेशन खुल्ने बताए। उनले पहिलोपोस्टलाई भने, 'कार्यक्रममा भाग लिन चाहनेका लागि एसएमएस कोड नम्बर हुन्छ। ०३०३१ कोड नम्बरमा केबीसी स्पेस उमेर र लिङ्ग खुलाएर एसएमएस गर्नुपर्छ।' को बन्छ करोडपति'मा सहभागी हुन कम्तिमा १८…

    विस्तृतमा पढ्नुस्

  • मिटू मूभमेन्ट : नगरकोट जाने प्रस्ताव ल्याउनेको नाम खोलिन् बेनिशाले : 'सिइओ हैन ब्रान्च मेनेजर', फोटो खिच्ने एजेन्सीले खुलायो बैँकको नाम

    मिटू मूभमेन्ट : नगरकोट जाने प्रस्ताव ल्याउनेको नाम खोलिन् बेनिशाले : 'सिइओ हैन ब्रान्च मेनेजर', फोटो खिच्ने एजेन्सीले खुलायो बैँकको नाम

    हालै एक भिडियो अन्तर्वार्तामार्फत अभिनेत्री बेनिशा हमालले ७ वर्षअघि भएको यौन दुर्व्यवहार बारे बोलिन्। मि टु मुभमेन्टको सन्दर्भमा उनले बैँकका सिइओकोतर्फबाट नगरकोट घुम्न जाने प्रस्ताव आएको बताएकी थिइन्। तर भिडियोमा उनले न सिइओको नाम बताउन सकेकी थिइन् न बैँकको नाम। नाम बताउन नसकेकोमा उनले आलोचना खेपिन्।  आलोचना बढेपछि उनले मिडिया संयोजकको नाम पहिलोपोस्टलाई बताइन्। उनका अनुसार त्यो प्रस्ताव लिएर आउने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell