स्याङ्जाः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ। मन्त्री अर्यालकी आमा तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो। केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौँमा उपचार गराइ रहेकी तारादेवी दशैँको समयमा घर ल्याइएको थियो। स्व तारादेवीका चार छोरा र चार छोरी रहेका छन्। रासस
राजु आचार्य- 'त्यो अस्तिको चिल त तगडा भयो नि ! छोडे पनि उड्ला जस्तो भएको छl' युनाइटेड क्लब पोखराका संस्थापक अध्यक्ष हिमालय बख्रेलले यसो भन्दा मलाई विश्वास नै लागेनl मर्छ भनेर वास्ता नगरेको चिल कसरी बाँच्यो होला? यो त असाध्यै दुर्लभ घटना भयो। मैले यो घटनाबारे उद्दारकर्ता मध्येका एक संरक्षणकर्मी चिरञ्जीवी खनाललाई जानकारी गराउँदा उनले भने, 'हो र दाइ, राम्रो…
नवलपरासीः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ। यसअघि मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्ट, जिल्ला मोरङ…
काठमाडौं: हलिउडदेखि सुरु भएको ‘मि टु मुभमेन्ट’ले बलिउडमा निकै प्रभाव पार्यो। अहिले बलिउड अभिनेत्रीहरुले ह्यारेसमेन्टका विरुद्धमा बोल्दै आएका छन्। जसका पछिल्ला उदाहरण हुन् आलोक नाथ,नाना पाटेकर र अनु मलिक। ‘मि टु मुभमेन्ट’मा सहभागी हुँदै अभिनेत्री एवं गायिकाहरुले उनीहरुलाई ह्यारेसमेन्टका आरोप लगाएका छन्। नेपालमा पनि यसका केही झलकहरु देखिन थालेका छन्। तर जसरी हलिउड र बलिउड इन्डस्ट्रीका अभिनेत्रीहरु ह्यारेसमेन्टविरुद्ध उत्रिए त्यसरी नेपाली अभिनेत्रीहरु खुल्न सकेका छैनन्।…
काठमाडौं: खगेन्द्र लामिछानेको फिल्म यात्रा खासै लामो छैन। पाँच वर्ष बढी भयो उनी चलचित्र क्षेत्रमा देखिएका। तर उनले अभिनय थालेको धेरै भइसक्यो। थिएटरमा अभिनय गर्दै फिल्म क्षेत्रमा आएका उनी अभिनयकै कारण दर्शकमाँझ चिनिए। उनी फिल्म ‘पशुपति प्रसाद’बाट नोटिस भएका थिए। उनी अभिनति ‘टलकजंग भर्सेस टुल्के’लाई पनि दर्शकले रुचाएका थिए। उनले खेलेका अधिकांश फिल्म आफैले लेखेका हु्न्। यसबारे भने ‘मलाई अरुले लेखेको फिल्म गर्न मन छ। मैले…
काठमाडौः दशैंका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दा नेपाल राष्ट्र बैंकलाई ७८ करोड ९० लाख रुपैयाँ अतिरिक्त भार परेको छ। ५ देखि १०० रुपैयाँ दरसम्मका नोटमा मात्रै ६२ करोड २८ लाख रुपैयाँ खर्च परेको छ। नयाँ नोटमा राष्ट्र बैंकको खर्च बर्षेनी बढ्दो छ। राष्ट्र बैंकका अनुसार, दसैं बिदा सुरु हुनु अघिसम्म ५ रुपैयाँ दरको ९ करोड ४२ लाख ५० हजार…
मेलम्चीः जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बा ४ ख ९०१७ नम्वर टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन्। उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए। दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक…
अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको विवाह मिति घोषणा भएको छ। दीपिका र रणवीरले नै विवाह मिति सार्वजनिक गरेका हुन्। सामाजिक सञ्जालमा कलाकारहरु उनीहरुलाई बधाई दिइरहेका छन्। इन्स्टाग्राममा अभिनेत्री प्रियांका चोपडाले बधाई दिएकी छिन्। उनले बधाई दिँदै लेखेकी छिन् ‘तिमी हिरो बनेछौ।' उनले दीपिकाको रियल लाइफको हिरो बनेको रणवीरलाई बधाई दिएकी हुन्। उनले दीपिकाको पोस्टको रिप्लाई लेखेकी छिन् ‘पिया कि आएगी बारात’। दीपिका…
भद्रपुरः विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका८ का आइतराज परियार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार विजया दशमीको भोलिपल्ट मादकपदार्थ सेवन गरी ४० वर्षीया श्रीमती माया परियारलाई हत्या गरेर अभियुक्त आइतराज फरार रहेका थिए। लुकीछिपी इलामको दानाबारीमा बसेको अवस्थामा अभियुक्त आइतराजलाई प्रहरीको खोजतलास टोलीले आइतबार फेला पारेको…
काठमाडौँ: प्रहरीले घटस्थापना अगाडिदेखि नै लागू गरेको विशेष चाडपर्व सुरक्षा योजना राजधानीमा प्रभावकारी भएको प्रहरीको दाबी छ। अन्य वर्षको तुलनामा यो वर्षको दशैंमा कम आपराधिक गतिविधि र घटना भएको प्रहरी दाबी छ। महानगरीय प्रहरी परिसर काठमाडौँ नेतृत्वमा यस पटक घटस्थापना अगाडि नै दशैं सुरक्षा योजना लागु गरेको थियो। दशैं सुरक्षाको लागि भन्दै ३५ सय प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीको…
कपिलवस्तुः दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ। शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन…
कपिलवस्तुः दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले आइतबारदेखि लगाएको कर्फ्युआझै जारी छ। शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो। विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको हो। तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी…
काठमाडौंः विश्वभरका ३.४ अर्ब जनसंख्या दैनिक आवश्यकता पुरा गर्न कठिन संर्घषबाट गुज्रिरहेको एक अध्ययनले देखाएको छ। निरपेक्ष गरिबी कम हुँदै मानिसहरुका आर्थिकस्तरमा प्रगति भइरहेको भए पनि कमाई भने निकै कम रहेको विश्व बैंकको अध्ययनले देखाएको हो। सन् १९९० मा ३६ प्रतिशत रहेको गरिबी अहिले उल्लेखनीरुपमा घटेको विश्व बैंकले जनाएको छ। संसारभर कूल जनसंख्याको २६.२ प्रतिशत १.९० अर्ब मानिस ३.२० डलरभन्दा…
बेत्रावतीः दशैंको समयमा बन्द भएका सार्वजनिक यातायातको साधन अझै निर्वाधरुपमा सञ्चालन नहुँदा नुवाकोटका यात्रुले कठिनाइ भोगेका छन्। फूलपातीको दिनदेखि बन्द भएका सार्वजनिक यातायातको टिकट काउन्टर सञ्चालन नहुँदा यात्रुले तोकिएकोभन्दा बढी भाडा र क्षमताभन्दा बढी यात्रु भएर यात्रा गर्न बाध्य भएका हुन्। यातायात व्यवसायीले दशैँ पर्वमा पर्याप्त सङ्ख्यामा गाडी सञ्चालनमा रहेको दाबी गरे पनि यात्रुको सङ्ख्यामा वृद्धि र गाडी नियमितभन्दा निकै…
काठमाडौं: सरकारले १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार-हत्या काण्डमा निलम्बनमा परेका तत्कालिन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त प्रकृया थालेको छ। एआइजी धिरु बस्न्यातको नेतृत्वमा गठित समितिले घटनाको अनुसन्धान बुझाएको रिपोर्टअनुसार प्रहरी प्रधान कार्यालयले दशैं विदा अगाडि नै गृह मन्त्रालयलाई विष्ट र भट्टद्वयको बर्खास्तको लागि पत्र लेखेको थियो। बर्खास्त गर्नु अगाडि गृह सचिवको नेतृत्व समितिले…
दिपेश घिमिरे- दशैँ मनाएर रामेछापबाट काठमाडौं फर्किँदै थिएँ। म फर्किने वीपी राजमार्गमा सिन्धुलीको खुर्कोटदेखि काभ्रेको नेपालथोकसम्म “टाइम कार्ड” दिने व्यवस्था छ। यस कार्डको अर्थ भनेको यातायातको साधन द्रुत गतिमा नदौडियोस् भन्ने हो। खुर्कोटदेखि नेपालथोकसम्मको लागि डेढ घण्टा भन्दापछि मात्रै पास गर्न दिने व्यवस्था छ। त्यसको लागि खुर्कोटको प्रहरी चौकीमा कार्डमा त्यहाँबाट पास भएको समय लेख्ने व्यवस्था छ। तर, म आउँदै…
काठमाडौः निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए। प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता थापाले गृहमन्त्रालयले उक्त सिफारिश उपर…
मि टु मुभमेन्टले बलिउडमा तहल्का नै मच्चाएको छ। सोनी इन्टरनेटमेन्टको विज्ञप्तीका अनुसार सेक्सुअल ह्यारसमेन्टको आरोप लागेका गायक अन्नु मलिकले इण्डियन आइडल छोडेका छन्। मि टु मुभमेन्ट अन्तर्गत उनलाई चारजना महिलाले सेक्सुअल ह्यारेसमेन्टको आरोप लगाएका थिए। विज्ञप्तीमा उल्लेखित छ ‘अनु मलिक अब हाम्रो सोको निर्णायक रहँदैनन्। उनको ठाउँमा अरु कोहि नै राख्नेछौं’। मलिकले केहि समयका लागि विश्राम लिने बताउँदै सामाजिक सञ्जालमा…
उर्लाबारीः मोरङको पथरी शनिश्चरे नगरपालिका २ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न यात्रुवाहक बस पल्टिँदा ३६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४५१७ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए । बस र बस चालकलाई प्रहरीले…
काठमाडौं: भारतीय गायन सो ‘सारेगमप’को मेघा अडिसनका लागि नेपाली गायिका मेनुका पौडेल छनौट भएकी छिन्। यसअघि नेपालमा पहिलो पटक भएको ‘सारेगमप’को अडिसनमा उनी छनौटमा परेकी थिइन्। शनिबार प्रशारण भएको सोमा उनले लता मंगेशकरको ‘जाने क्या बात है’ बोलको गीत गाएकी थिइन्। उनको गीत सुनेर निर्णायहरु भावुक बने। निर्णायकहरुले उनको आवाजको प्रशंसा पनि गरेका थिए। निर्णायक शेखर रबजानी उनको गीत सुनेर रोएका…