PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • रसिया विश्वकपमा प्रयोग हुने यी हुन् सुन्दर १२ रंगशाला

    रसिया विश्वकपमा प्रयोग हुने यी हुन् सुन्दर १२ रंगशाला

    आगामी जुन १४ देखि जुलाई १५ सम्म हुने २१औँ संस्करणको विश्वकपका लागि आयोजक रसिया पूर्ण रुपमा तयार हुँदैछ। पहिलो पटक फुटबलको महाकुम्भ आयोजना गर्न लागेको रसियाको ११ शहरका १२ रंगशाला यस विश्वकपको लागि तयार पारिएको छ। यीनै रंगशालमा २०१८ का खेलहरु खेलाइनेछ।   यी हुन् १२ रंगशाला कजान एरेना युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगका फ्यानहरुका लागि कजान एरेना फेमिलियर…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप जर्सी १ रुपैंयामा

    वर्ल्डकप जर्सी १ रुपैंयामा

    काठमाडौं : रसियामा फिफा विश्वकप फुटबल सुरु हुनै लाग्दा नेपालमा आफूलाई मन पर्ने देश र खेलाडीको जर्सी बिक्री हुने क्रम सुरु भइकसेको छ। यसै विश्वकपलाई मध्यनजर गर्दै मोबाइल एप रिचार्जरले १ रुपैंयामा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ। आफ्नो ब्राण्ड प्रवर्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९९९ रुपैंयाको जर्सी १ रुपैंयामा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो। विश्वकप फुटबल सुरु हुन…

    विस्तृतमा पढ्नुस्

  • जेठ १९ को त्यो आधा घण्टा जसले सर्वनाश गर्‍यो

    जेठ १९ को त्यो आधा घण्टा जसले सर्वनाश गर्‍यो

    १९ जेठ २०५८। दीपेन्द्रले दिउँसो राजा वीरेन्द्र र आमा ऐश्वर्यसँगै नारायणहिटी दरवारभित्र सँगै लञ्च लिए। लञ्च सकेलगत्तै उनी चार बजे राष्ट्रिय खेलको तयारी हेर्नका लागि सातदोबाटो पुगे। त्यहाँबाट फर्किएपछि साँझ बुवा वीरेन्द्र र मुमा ऐश्वर्यसँगै उनी डिल्लीबजारस्थित बडागुरुज्यू नयनराज पाण्डेकोमा पुगे। त्यहाँ उनले वीरेन्द्र र ऐश्वर्यसँगै एक घण्टा समय बिताए।   बुवा आमासँग छुट्टिएका दीपेन्द्र साँझ ७ बजे नै जमघट…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी शहरहरुमा नेपथ्यको कन्सर्ट

    अमेरिकी शहरहरुमा नेपथ्यको कन्सर्ट

    काठमाडौं: स्थापनाको रजत वर्ष मनाइरहेको नेपथ्य ब्याण्डले आगामी विदेश यात्रा अमेरिकाको गर्नेभएको छ। दुई शहरमा नेपथ्यको सांगीतिक कार्यक्रम आयोजना हुनेछ। टेक्सासको डालास र बोस्टनमा नेपथ्यपटक कार्यक्रम गर्न लागेको हो। पहिलो प्रस्तुती जुन ९ तारिखका दिन डालासस्थित ‘द बम फ्याक्ट्री’ कन्सर्ट हलमा हुनेछ। समूह ‘डिटी’ र ‘मोमो इन्टरटेनमेन्ट’ले नेपथ्य यात्राको व्यवस्थापन गर्दैछ । ब्याण्डले हालसम्म लस एन्जलस,एटलान्टा, न्यूयोर्क र सानफ्रान्सिस्कोका मञ्चहरुमा…

    विस्तृतमा पढ्नुस्

  • सिलगुढीमा समातियो ३२ किलो सुन

    सिलगुढीमा समातियो ३२ किलो सुन

    सिलगुढी : भारतको केन्द्रीय राजस्व गुप्तचर विभागले शुक्रवार ३२ केजी सुन सहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अझय हरिदास, प्रविण समराव फदम र धनाजी साहदेव राव बाबर रहेका छन्। गुप्तचर विभागका प्रहरीले उनीहरुको साथबाट २० लाख भारु रुपैयाँ समेत बरामत गरेको छ। उनीहरुले चीनको स्वशासित तिब्बतको नाथुला हुँदै भारतमा सुन भित्र्याएको प्रहरी अनुसन्धानमा देखिएको छ।

    विस्तृतमा पढ्नुस्

  • सतह र चलाख चोर : दुई कथा

    सतह र चलाख चोर : दुई कथा

    लिलाराज खतिवडा - सतह कुनै समयको कुरा हो। घनघोर जंगलको काखमा एउटा जोगी चिटिक्क कुटी बनाएर बसेको थियो। मानव बस्तीभन्दा केही पर अवस्थित कुटी निकै शान्त पनि थियो। कुटी बनेदेखि नै जोगीले आँगनमा एउटा अखण्ड धूनी पनि चेतन गरेको थियो। बेलाबेला गाउँलेहरु त्यहाँ पुग्थे। जोगीसँग गाँजा, भाङ, धतुरो अनि अन्य प्रसाद खान्थे। भजन गाउँथे। अनि प्रफुल्ल मुद्रामा फर्किन्थे।  एक दिन…

    विस्तृतमा पढ्नुस्

  • प्रमोद खरेलको नयाँ गीत 'पृथ्वी' युट्युबमा

    प्रमोद खरेलको नयाँ गीत 'पृथ्वी' युट्युबमा

    काठमाडौं:  लोकप्रिय गायक प्रमोद खरेलले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन्। धेरै त स्टेज कार्यक्रममा व्यस्त रहने उनले आफ्नै शब्द तथा संगीतमा 'पृथ्वी'बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। गीतको भिडियोमा कलाकार सारा सिरपाली र फिरोज तिमल्सिना फिचर्ड छन्। संचारकर्मी एवंम निर्देशक सुव्रतराज आचार्यले गीतको भिडियो निर्देशन गरेका हुन। जीवन रिजाल र निराजन कार्कीको छायाँकन रहेको गीतलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई कांग्रेस नेता महेश आचार्यको खुलापत्र :  संविधानको उल्लंघन भएको आरोप

    प्रधानमन्त्री ओलीलाई कांग्रेस नेता महेश आचार्यको खुलापत्र :  संविधानको उल्लंघन भएको आरोप

    काठमाडौं : नेपाली कांग्रेसका नेता महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संविधान उल्लंघन गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीलाई खुला पत्र लेख्दै पूर्वमन्त्री समेत रहेका आचार्यले सर्वोच्च अदालतका प्रधान न्यायाधीश रिक्त भएको एक तीन महिना बित्न लाग्दासमेत नियुक्त नगरी संविधानको उल्लंघन गरेको आरोप लगाएका हुन्।  नेता आचार्यले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा संविधानको धारा २८४ को उपधारा (३) को संवैधानिक व्यवस्थाको…

    विस्तृतमा पढ्नुस्

  • दुई फिल्म 'पण्डित बाजेको लौरी र 'बोबी'को गीत रिलिज

    दुई फिल्म 'पण्डित बाजेको लौरी र 'बोबी'को गीत रिलिज

    काठमाडौं:  दीपक ओली निर्देशित फिल्म 'पण्डित बाजेको लौरी'को गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले 'चोली तुना' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।  कृष्ण केसीको शब्द तथा श्री कृष्ण बम मल्लको संगीत रहेको गीतको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ। गीतमा अभिनेत्री सन्ध्या केसी, मरिष्का पोख्रेल, विजय बराल र प्रमोद अग्रहरि फिचर्ड छन्। एउटा गाउँ भित्र पण्डित्याई गर्ने पण्डितहरुको कथामा…

    विस्तृतमा पढ्नुस्

  • शनिबारबाट अन्तिम मल्ल राजाको नियती ‘रणहार’

    शनिबारबाट अन्तिम मल्ल राजाको नियती ‘रणहार’

    काठमाडौं: अन्तिम मल्ल राजाको भोगाइ मार्फत् काठमाडौं उपत्यकाको एउटा कालखण्डलाई चित्रण गरेर मुलुकको पुनर्लेखित इतिहास  ‘रणहार’ वर्णन गर्नेभएको छ। नेपालयले प्रकाशन गरेको किताबको मुख्यपात्र हुन् भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल। रणजीत मल्लकै पालामा पृथ्वीनारायण शाहले उपत्यकाकै उतिबेलाको सबैभन्दा शक्तिशाली र बैभवशाली राज्य भक्तपुरमा कब्जा जमाएका थिए। भक्तपुर हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो। पुस्तक इतिहासका अध्येता…

    विस्तृतमा पढ्नुस्

  • विजयलाई कसको याद ? आइसल्याण्डतिर

    विजयलाई कसको याद ? आइसल्याण्डतिर

    काठमाडौं: गायक विजय घिमिरे युवा स्रोता, दर्शकमा लोकप्रिय छन्। नेपाली गीत संगीतमा उनको छुट्टै मोह देख्न सकिन्छ। विदेशी भुमिमा रहेर पनि उनी नेपाली गीत संगीतमा सक्रिय छन्। लामो समयदेखि लण्डनमा बस्दै आएका उनी युट्यूब कभर गीतहरु मार्फत चर्चामा आएका थिए। युट्यूबका कभर गीतहरुलाई लाखौं दर्शकले रुचाएपछि उनले आफ्नै गीत सार्वजनिक गर्न थालेका हुन्। त्यसअघि भने उनी कभर गीत मात्र बनाउने…

    विस्तृतमा पढ्नुस्

  • बजेटमाथि बाबुराम भट्टराईको टिप्पणी : दुई पाइलटले हाँकेको जेट जस्तो हुनुपर्ने, सामान्य गाडी चले जस्तै छ

    बजेटमाथि बाबुराम भट्टराईको टिप्पणी : दुई पाइलटले हाँकेको जेट जस्तो हुनुपर्ने, सामान्य गाडी चले जस्तै छ

    काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको टिप्पणी गरेका छन्।  प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको जारी छलफलमा भाग लिँदै उनले झण्डै दुईतिहाइ बहुमतको सरकारले निर्वाचनका बेला घोषणापत्रमा बाँडिएको सपना बजेटसम्म आइपुग्दा मरेको भनी आलोचना गरे।  उनले पूर्वाधारको क्षेत्रमा समेत प्राथमिकता तोकेर अगाडि बढ्नुपर्ने उनको…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा 'हरि', 'अमेरिका बोइज' र 'बेबी आइ लव यू'

    फ्राइडे रिलिजमा  'हरि', 'अमेरिका बोइज' र 'बेबी आइ लव यू'

    काठमाडौं :  यस साता फ्राइडे रिलिजमा तीन नेपाली फिल्म रहेका छन्। 'हरि', 'अमेरिका बोइज' र 'बेबी आइ लव यू' प्रदर्शनमा आएका छन्। सस्पेन्स कमेडी विधामा बनेको 'हरि'लाई प्रतीक गुरुङले निर्देशन गरेका हुन्। सफल केसीको कथामा तयार भएको यस फिल्ममा बिपिन कार्की, थिन्ले ल्हामो, सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य लगायतको मुख्य अभिनय रहेको छ। शुभलाभ फिल्म प्रोडक्सनको…

    विस्तृतमा पढ्नुस्

  • स्पेनमा प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव

    स्पेनमा प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव

    स्पेनमा प्रधानमन्त्री मारिआनो राखोएविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी सोसलिष्ट पार्टीले राखोएविरुद्ध प्रस्ताव दर्ता गरेको हो। प्रस्तावमा शुक्रबार मतदान हुँदैछ। भ्रष्टाचारको आरोपमा पिपुल्स पार्टीका प्रधानमन्त्री राखोएविरुद्ध प्रस्ताव दर्ता भएको हो। अविश्वासको प्रस्ताव पारित भएमा उनी पदमुक्त हुनेछन्। उनी पदमुक्त भएमा सोसलिष्ट पार्टीका नेता पेड्रो सान्चेजलाई प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ। प्रस्तावको पक्षमा बुहमत पुर्‍याउन १७६ मतको आवश्यक पर्ने बीबीसीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप फुटबलको ९ दशक : आठ राष्ट्रले उपाधि जित्दा ब्राजिल सर्वाधिक ५ पटक च्याम्पियन

    विश्वकप फुटबलको ९ दशक : आठ राष्ट्रले उपाधि जित्दा ब्राजिल सर्वाधिक ५ पटक च्याम्पियन

    विश्व खेलकुदको सबैभन्दा ठूलो मेला फिफा विश्वकप फुटबलको २१औँ संस्करण अर्को महिना रसियामा हुँदैछ। विश्वकपको ट्रफी उचाल्नका लागि सहभागी ३२ राष्ट्र अहिले तयारीमा छन्। विश्वकप सुरु हुन् अब २ साता मात्र बाँकी रहँदा रसियामा कसले उपाधि जित्ला, कसले राम्रो प्रदर्शन गर्ला जस्ता विषयमा चर्चा सुरु भइसकेको छ। अहिलेसम्म भएका २० विश्वकपमध्ये ८ राष्ट्रले मात्र उपाधि जितेका छन्। जसमा विश्वकपका सदाबाहर दाबेदार ब्राजिलले…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले बुटवल तानसेन सडकखण्ड अवरुद्ध 

    पहिरोले बुटवल तानसेन सडकखण्ड अवरुद्ध 

    रुपन्देहीः सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल तानसेन सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ। सडकखण्डको तिनाउ ३ हेडबक्समा (सिद्धबाबा नजिकै) बिहान ३ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारीसाधन ठप्प छन्। पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवातजावत गर्ने सवारीसाधन बाटोमै…

    विस्तृतमा पढ्नुस्

  • तीन महिनाभित्र प्रदेशदेखि प्रवाससम्म एकीकृत हुँदै नेकपा, प्रदेश र प्रवास एकीकरणका लागि बने कार्यदल

    तीन महिनाभित्र प्रदेशदेखि प्रवाससम्म एकीकृत हुँदै नेकपा, प्रदेश र प्रवास एकीकरणका लागि बने कार्यदल

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकीकरण घोषणा भएको एक महिनापछि प्रदेशदेखि प्रवाससम्मको एकीकरणका लागि अन्तरपार्टी निर्देशिका तयार पारेको छ। निर्देशिका अनुसार प्रदेश, जिल्ला, प्रवास तथा अन्य जनवर्गीय संगठनको समेत एकीकरणका लागि कमिटी गठन भएका छन्। कमिटीमा तत्कालीन एमाले र माओवादी दुबैतर्फका नेताहरूको समान प्रतिनिधित्व रहेको छ। निर्देशिका अनुसार प्रदेश तहमा एकीकरण गर्नका लागि सातवटै कमिटी बनेका छन्। यस्तै, प्रवासका लागि…

    विस्तृतमा पढ्नुस्

  • सांसदको सिफारिसमा एसियन गेम्सको लागि बक्सिङमा पुन: खेलाडी छनोट हुने

    सांसदको सिफारिसमा एसियन गेम्सको लागि बक्सिङमा पुन: खेलाडी छनोट हुने

    काठमाडौं : आगामी सेप्टेम्वरमा इन्डोनेसियामा हुने १८औँ एसिया गेम्सको लागि पुरुष ७५ केजी तौल समूहमा पुन: छनोट खेल गराइने भएको छ। यसअघि नै बक्सिङको सबै खेलाडी छनोट गराएर क्लोज क्याम्पमा राखिएको भएपनि बाजुराको सांसद लालबहादुर थापाको सिफारिसमा ७५ केजी तौल समूहमा पुन: छनोट खेल गराइन लागेको हो। क्याम्पमा नपरेका थापा भतिज कमल थापाको लागि पुनः छनोट खेल गराइने भएको छ। हाल पुलिस…

    विस्तृतमा पढ्नुस्

  • कुटपिटबाट मलेसियामा नेपाली युवकको मृत्यु

    कुटपिटबाट मलेसियामा नेपाली युवकको मृत्यु

    फलेवासः रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ। पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो। करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका आफन्त अनमोल क्षेत्रीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

    चितवनमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

    रत्ननगरः चितवनमा भएको दुई छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको छ। राप्ती नगरपालिकामा सडक सम्याउने क्रममा ग्रेडर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। राप्ती नगरपालिका–५ स्थित चौकीडाँडा नजिकै बिहीबार साँझ ६ बजे ग्रेडर दुर्घटना हुँदा चालक चितवन खैरहनीका प्रेमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक सम्याउने क्रममा एक्कासि ग्रेडर सडकबाट ५० फिट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell