काठमाडौं : चिलिमे-त्रिशुली १३२ केभी प्रसारणलाइनमा क्षति पुग्दा २७ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएको छ। आज दिउँसो आएको हावा हुरी र भारी वर्षाका कारण चिलिमे-त्रिशुली प्रसारण लाइनको भैंसेमा तारमा क्षति पुग्दा, चिलिमे जलविद्युत केन्द्रको २२ मेगावाट र मैलुङ खोला जलविद्युत आयोजनाको ५ मेगावाट गरी २७ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले…
काठमाडौं: मिलन चाम्सको निर्देशनमा बन्ने नयाँ फिल्मको टाइटल फाइनल भएको छ। अनमोल केसीको मुख्य अभिनयमा 'ब्याचलर बन्टी' बन्ने भएको हो। हालै मात्र फिल्ममा अनमोल अनुबन्धित भएका थिए। पहिलोपोष्टसँगको संवादमा निर्देशक चाम्सले फिल्मको पात्रको नाम बन्टी रहने बताए। उनले भने 'फिल्मको एउटा क्यारेक्टर हो बन्टी। बनिष तिमल्सेना उर्फ 'बन्टी', पात्रको नाम।' केही समयअघि अनमोल 'ए मेरो हजुर ३' मा पनि अनुबन्धित…
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । प्रदेश ३ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको मुहार समेत नहर्ने बताए। ‘मैले भनेको छु, म पनि भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न, भ्रष्टाचार गर्यो भने मुहार पनि हेर्दिन,’ उनले भने, ‘पहिला कारबाही हुन्छ। त्यसपछि बल्ल हेरौँला। मेरो मान्छे थियो की, मेरो पार्टीको थियो,…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षपछि नेपालमा फेम्ली प्लानिङ नगरे नहुने बताएका छन्। प्रदेश ३ को प्रदेशसभाको विशेष बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले नेपालीहरू उपभोगवादी भएको भन्दै नेपालीले आफ्नो बानी सच्याउनुपर्ने बताए। 'हामी उपभोगवादी भएका छौँ उत्पादन मुखी होइन उपभोगवादी भएका छौँ अलिअलि जागिरखा छ, उपभोगवादी भयौँ। हामीलाई लामालामा सिता चाहिन्छ,' उनले भने, 'हामीलाई…
काठमाडौं : त्रिभुवन आर्मी राजधानीमा जारी दोस्रो प्रधानमन्त्री कप वान डे क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ। आइतवार भएको खेलमा प्रदेश ४ लाई ९ विकेटले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो। लगातार तेस्रो खेल जितेको आर्मी समूह ए मा ६ अंकका साथ शीर्ष स्थानमा छ। आर्मीले अब समूहको अन्तिम खेल एपीएफसँग खेल्नेछ। समूह चरणका ४ मध्ये १…
जुन १४ बाट रसियामा हुने विश्वकप अघि खेलिएको वार्म अफ म्याचमा विश्वविजेता जर्मनी अष्ट्रियासँग पराजित भएको छ। गोलकिपर मानुएल नोएले कमब्याक गरेको खेलमा जर्मनी अग्रता जोगाउन नसक्दा अष्ट्रियासँग २-१ ले पारजित भएको हो। मेसुट ओजिलको गोलमार्फत जर्मनीले खेलको ११औँ मनिटमै अग्रता लिएको थियो। तर दोस्रो हाफमा अष्ट्रियाले उत्कृष्ट पुनरागमन गर्दै २ गोल फर्कायो। उसका लागि मार्टिन हनिटेरेगरले ५३औँ तथा अलेसान्द्रो…
काठमाडौँ: सुन तस्करीको बारेमा आफूले प्रधानमन्त्रीलाई र सभामुखलाई अरोप नलगाएको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेमकुमार सुवालले स्पष्ट पारेका छन्। आइतवार प्रतिनिधि सभामा सासद सुवालले भने 'सुन तस्करीबारे मैले सरकारलाई सचेत गराउन खोजेको थिएँ। प्रधानमन्त्री र सभामुखलाई कुनै आरोप लगाएको थिइनँ। तर संसदमा एउटा सदस्यले अर्को सदस्यको नामै किटेर बोल्ने सांसदको आचारसहिता भएन।' सद सुवालले नाम नै किटेर संसदमा भन्नेलाई…
काठमाडौं: गणतन्त्र दिवसको अवसरमा रामेश श्रेष्ठको एकल गायन ‘युगीन आवाज’ सम्पन्न भएको छ। ‘राष्ट्रिय नाचघर’को आयोजनामा सम्पन्न एकल गायनमा रामेशले १५ ओटा गीतहरु गाएका थिए। कार्यक्रममा ७४ वर्षिय रामेशलाईप्रधानमन्त्री केपी शर्मा ओलीले अभिनन्दन गरे। प्रधानमन्त्री ओलीसँगै, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संस्कृति मन्त्री रबीन्द्र अधिकारीले उनलाई अभिनन्दन गरेका हुन्। कार्यक्रममा रामेशले आफ्ना नयाँ पुराना…
काठमाडौं : शक्ति गौचनको उत्कृष्ट बलिङबाट प्रेरित प्रदेश ५ ले प्रधानमन्त्री कप वान डे क्रिकेटमा पहिलो जित हासिल गरेको छ। वर्षाका कारण पहिलो खेलमा अंक बाँडेको प्रदेश ५ ले दोस्रो खेलमा प्रदेश ६ लाई ९ विकेटले हरायो। जितपछि प्रदेश ५ ले समूह बी मा २ खेलबाट ३ अंक जोडेको छ। वर्षाले प्रदेश ७ सँगको खेल नभएपछि प्रदेश ५ ले १…
काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर सांसद् अतहर कमाल मुसलमानले मूल्यवृद्धि फिर्ताको माग गरेका हुन्। उनले मुल्यवृद्धि फिर्ताका लागि सभामुखको ध्यानाकर्षणसमेत गरे। मूल्यवृद्धि गरिब जनताको विपक्षमा रहेको र अन्य सेवाका क्षेत्रमा समेत यसको असर पर्ने भन्दै फिर्ता लिन माग गरेका हुन्। नेपाल आयल निगमले आइतबार…
काठमाडौँ: ३८ सय किलो सुन प्रकरणका मुख्य अभियुक्त भनिएका व्यक्ति पक्राउ परिसकेका छन्। सरकारले गठन गरेको विशेष छानबिन समितिले एक लेयरका सुन तस्करीहरुलाई कानुनी दायरमा ल्याइसकेको दाबी गरेको छ। तर अदालती बयानमा भने एकले अर्कोलाई मुख्य कारोबारी भन्दै बचाउ गरिरहेका छन्। छानबिन समिति भने अझै पनि सुन तस्करीमा अरूको पनि संलग्नता देखिएको भन्दै अनुसन्धान जारी राखेको छ वा अब अनुसन्धान…
काठमाडौँः पूर्व गृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ। दुबै मिर्गौलामा समस्या आएपछि करिब दुईं महिनादेखि गाण्डी अस्पतालमा उपचाररत शाहीको आइतबार बिहान निधन भएको हो। ग्राण्डी अस्पतालका मिडिया कोअर्डिनेटर विनोद अधिकारीले शाही करिब दुई महिनायता अस्पतालमा उपचाररत रहेको बताए। शाही पूर्व राजा ज्ञानेन्द्र शाहको शासनकालमा गृहमन्त्री थिए। उनको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
फिफा विश्वकप फुटबलमा अहिलेसम्म विभिन्न खाले गोलका कीर्तिमान बनेका छन्। सन् १९५८ मा फ्रान्सका जस्ट फन्टेनले बनाएको कीर्तिमान ६० वर्ष बितिसक्कदा पनि अहिलेसम्म कसैले तोड्न सकेका छैनन्। यस्तै सबैभन्दा छिटो गोल गर्ने, एकै खेलमा सर्वाधिक गोल गर्ने लगायत विभिन्न गोलका कीर्तिमानहरु बनेका छन्। अहिलेसम्म विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने जर्मनीका मिरोस्लाभ क्लोजको नाममा छ। क्लोजले ४ विश्वकप खेल्दै १६…
विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल मेला हो फिफा विश्वकप फुटबल। फुटबल युनिभर्सल गेम नै हो। यसलाई नबुझ्ने र नहेर्ने सायदै कोही होला। अझ फुटबलकै विश्वकप भनेपछि अहिले सारा विश्वकको ध्यान रसियातिर छ। आयोजक रसिया र छनोट चरण पार गरेका अन्य ३१ गरी कूल ३२ राष्ट्र विश्वकपको ट्रफी उचाल्नका लागि जुन १४ देखि जुलाई १५ सम्म प्रतिस्पर्धामा उत्रनेछन्। ३२ मध्ये एक…
काठमाडौँः आइतबार बिहानै थापाथली चोकमा दुई मन्त्री मास्क लगाएर सडकमा देखा परे। दुई मन्त्री वातावरण मन्त्रालयको कार्यक्रम अन्तर्गत सवारीको प्रदूषण जाँचका लागि त्यहाँ पुगेका थिए गृहमन्त्री रामबहादुर थापा र बन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत। सवारीसाधनबाट उत्पन्न हुने प्रदूषणको मात्र परीक्षणका लागि मन्त्री सडकका ओर्लिएका हुन्। वातावरण विभागका कर्मचारीसहित मन्त्रीद्वय त्यहाँ पुगेका हुन्। एकसभन्दा बढी गाडी परीक्षणका क्रममा केही डिजेल…
काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटको सैद्धान्तिक छलफल प्रतिनिधिसभामा आज सकिँदैछ। राष्ट्रियसभामा सैद्धान्तिक छलफलको क्रम शुक्रबार नै सकिएको छ। प्रतिनिधिसभामा छलफलमा भाग लिने सांसद् संख्या बाँकी रहेका कारण आइतबार पनि छलफलको समय तोकिएको छ। संसद् सचिवालयले आइतबार छलफल र अर्थमन्त्रीको जवाफको कार्यसूची तोकेको छ। अर्थमन्त्रीले छलफलमा उठेका प्रश्न दिएपछि सैद्धान्तिक छलफल सकिनेछ। सैद्धान्तिक छलफलपछि संसद्मा मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथि…
काठमाडौँः नेपाल प्रहरीले २८ जना डिएसपीलाई एसपीमा बढुवा गरेको छ। बढुवा समितिको बैठकले शनिबार गरेको निर्णय अनुसार अच्युतम प्रसाद पुडासैनी एक नम्बरमा रहेका छन्। हेर्नुस् बढुवा हुनेहरुकाे सूची र रोलक्रम
काठमाडौँ: नेपाल प्रहरीले ५५ जनालाई डिएसपीमा बढुवा गरेको छ। बढुवा समितिको बैठकले शनिबार गरेको निर्णय अनुसार भीमबहादुर लामा एक नम्बरमा रहेका छन्। त्यस्तै दोस्रोमा धनश्याम श्रेष्ठ छन्। हेर्नुस् सूची
काठमाडौं : विभागी टोलि एपीएफ र प्रदेश ७ ले प्रधानमन्त्री कप वान डे क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पार्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। शनिवार भएको खेलमा एपीएफले प्रदेश १ लाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो। २ खेलबाट ४ अंक जोडेको एपीएफ समूह ए को शीर्ष स्थानमा छ। २ खेल नै खेलेको अर्को विभगीय…
फिफा विश्वकप २०१८ सुरु हुन अब दुई साता मात्र बाँकी छ। विश्वभरका फुटबल पारखीहरुको नजर अहिले रसिया तिर छ। कुन टिमले विश्वकपको उपाधि जित्ला भनेजस्तै रसिया विश्वकपमा कुन खेलाडीले धेरै गोल गर्ला, कुन खेलाडीले उत्कष्ट प्रदर्शन गर्ला, कुन खेलाडी विश्वकपबाट उदाउला भन्ने बहस सुरु भइकसको छ। सन् १९३० देखि प्रत्येक चार-चार (१९४२ र २६ मा दोस्रो विश्वयुद्धका कारण नभएको)वर्षमा हुँदै…