PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्षमाथि आक्रमण

    रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्षमाथि आक्रमण

    रुपन्देहीः स्थानीय तहको नीति कार्यक्रम तथा बजेट तयारीबारे छलफल गरेर घर फर्कँदै गरेका रुपन्देही शुद्धोधन गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरीमाथि आक्रमण भएको छ। गाउँपालिका  कार्यालयबाट घर फर्कँदै  गरेका उनलाई शुुद्धोधन गाउँपालिका ४ जुगडिया चोक नजिकै मोटरसाइकलमा आएको अज्ञात समूहले आक्रमण गरेको हो। नम्बर नखुलेको मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले बीच बाटोमा रोकेर तपाईँको चिठी छ भन्दै एक्कासी आक्रमण गरेको चौधरीले बताए।  आक्रमणपछि…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा गोली प्रहार गरी पैसा लुट्ने काठमाडौँमा पक्राउ

    धनगढीमा गोली प्रहार गरी पैसा लुट्ने काठमाडौँमा पक्राउ

    काठमाडौँ: जेठ १३ गते धनगढीमा रहेको आइएमईका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले आज बिहान गोङ्गबुबाट रामप्रवेश राना र कालु रानालाई पक्राउ गरेको हो। कालु जवर्जस्ती करणी मुद्धामा ६ वर्ष जेल सजाय भुक्तान गरी गत माघमा छुटेका थिए।   जेठ १३ गते लु ४० प ४४३८ नम्बरको मोटरसाइकलमा…

    विस्तृतमा पढ्नुस्

  • गैडाको खाग बिक्री गरिरहेको अवस्थामा एक युवक पक्राउ

    गैडाको खाग बिक्री गरिरहेको अवस्थामा एक युवक पक्राउ

    काठमाडौँः दुर्लभ वन्यजन्तु गैडाको खाग बिक्री गरिरहेको अवस्थामा प्रहरीले एक जनलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत लौनचोरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा धादिङ बेनिटारका जिसन सुनुवारलाई पक्राउ गरेको हो। सुनुवारका बरामद भएको खाग ६५ लाख रुपैयाँमा बिक्री गर्ने लागेको प्रहरी अनुसन्धानमा खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा नियमावली संसदमा पेस गर्ने तयारी, सर्वदलीय बैठकमा परामर्श हुँदै

    प्रतिनिधिसभा नियमावली संसदमा पेस गर्ने तयारी, सर्वदलीय बैठकमा परामर्श हुँदै

    काठमाडौँः राजनीतिक दलहरूको विवादका कारण रोकिएको प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली आज प्रतिनिधिसभामा पेस गर्ने तयारी गरिएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा संशोधनसहितको प्रतिवेदन पेस गर्ने तयारी गरिएको हो।  बिहान ११ बजे बोलाइएको सर्वदलीय बैठकले उक्त विषयमा निर्णय गर्नेछ।  दलीय विवादका कारण नियमावली मस्यौदा सम्पन्न भएको एक महिनाभन्दा बढी समयमा पनि पारित हुने सकेको छैन। नियमावली सैद्धान्तिक छलफलपछि संशोधन दर्ताका लागि यसअघि अनुमोदन…

    विस्तृतमा पढ्नुस्

  • स्पेनलाई स्वीट्जरल्याण्डले बराबरीमा रोक्यो

    स्पेनलाई स्वीट्जरल्याण्डले बराबरीमा रोक्यो

    विश्वकप सुरु हुनुअघि भएको वार्म अफ म्याचमा स्पेन स्वीट्जरल्याण्ड्सँग बराबरीमा रोकिएको छ। सन् २०१० को विश्वविजेता स्पेनलाई स्वीस टोलीले १-१ को बराबरीमा रोकेको हो। दोस्रो हाफमा स्पेनका गोलरक्षक डेविड डे हेअले गल्ती गर्दा स्वीट्जरल्याण्डले गोल गरेको थियो। अल्भारव ओड्रिओजोलाले २९औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। तर ६२औँ मिनेटमा रिकार्डो रोड्रिगेजले स्वीट्जर्ल्याण्डका लागि बराबरी गोल फर्काएर १० दिनप५ रसियामा…

    विस्तृतमा पढ्नुस्

  • बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ

    बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ

    इटहरीः सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कुटपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। मन्दिरका पुजारीले छोरीलाई देवी देउता लागेका भन्दै स्थानीय मन्दिरमा पूजा गर्न भनेबमोजिम पूजा गर्दैगर्दा गढी निवासी सुवालाल मेहताको निर्देशनमा उनका छोरा…

    विस्तृतमा पढ्नुस्

  • बेनी–जोमसोम सडकको सिण्डिकेट तोडियो, ३२ सिट क्षमताका सवारीलाई सञ्चालन अनुमति

    बेनी–जोमसोम सडकको सिण्डिकेट तोडियो, ३२ सिट क्षमताका सवारीलाई सञ्चालन अनुमति

    बाबियाचौरः बेनी–जोमसोम सडकमा कायम रहँदै आएको २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ। बेनीस्थित प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले विगत पाँच वर्षदेखि कायम उक्त मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था गरेको हो। विगतमा गरिएको २६ सिटसम्मको रुट इजाजत व्यवस्था खारेज गरी २७ फिटसम्म लम्बाइ भएका सवारीसाधनको रुट इजाजत प्रदान गर्न देशभरका…

    विस्तृतमा पढ्नुस्

  • सीमाबाट युवतीको उद्दारः एक भारतीयसहित तीन जना पक्राउ

    सीमाबाट युवतीको उद्दारः एक भारतीयसहित तीन जना पक्राउ

    कञ्चनपुरः कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ। युवतीलाई विभिन्न लालच तथा प्रभोलनमा पारी भारतको खटिमातर्फ लैजाने क्रममा भारतको उधमसिंहनगर खटिमा–६ बस्ने ४७ वर्षीय महेन्द्र पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। “भारतीयलाई सघाउने महाकाली नगरपालिकाका दुई जनालाई समेत पक्राउ गरेका…

    विस्तृतमा पढ्नुस्

  • एक सातादेखि दुई छोरासहित आमा सम्पर्कविहीन

    बेनीः म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन्। विगत चार वर्षदेखि दरवाङमा डेरा लिएर बस्दै आएकी २६ वर्षीया कल्पना पुन, १० वर्षीय छोरा रोहित र सात वर्षीय हेमन्त दरवाङबाट सम्पर्कविहीन भएको कल्पनाका जेठाजु हिरा पुनले बताए। “आफन्त भएका सबै ठाउँमा खोजीकार्य गरियो, परिवारबाट खोजी गर्दा पत्ता नलागेपछि प्रहरीलाई सहयोग मागेका छौँ” पुनले भने। विगत…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप आउन ११ दिन बाँकी : यस्तो छ ११ अंकको रोचक तथ्याङ्क

    विश्वकप आउन ११ दिन बाँकी : यस्तो छ ११ अंकको रोचक तथ्याङ्क

    रसियामा जुन १४ बाट सुरु हुने फिफा विश्वकप फुटबल सुरु हुन अब ११ दिन मात्र बाँकी छ। अहिले सबैको नजर रसियातिर छ, २१औँ संस्करणको विश्वकपका लागि। अहिलेसम्म विश्वकपको २० संस्करण आयोजना भइसकेको छ। अहिलेसम्म विश्वकपका लागि दुई खालको ट्रफी बनाइएको थियो। सन् १९७० मा ब्राजिलले तेस्रो पटक विश्वकप जित्दै जुल्स रिमेट ट्रफी सँधैको लागि आफ्नो बनाएपछि फिफाले नयाँ ट्रफी बनाएको…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलको जितमा नेमार र फिर्मिनोको गोल

    ब्राजिलको जितमा नेमार र फिर्मिनोको गोल

    यही जुन १४ देखि रसियामा हुने विश्वकपअघि भएको वार्मअफ म्याचमा ब्राजिलले क्रोएसियालाई २-० ले पराजित गरेको छ। एनफिल्डमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो। दोस्रो हाफमा मैदान प्रवेश गरेका नेमार र रोवर्टो फिर्मोनोले गोल गर्दै ब्राजिललाई जित दिलाएङ्का हुन्। इन्जुरीपछि पुनरागमन गरेका नेमारले ६८औँ मिनेटमा फिलिप काउटिन्होको पासमा डि एरियाभित्र ३ खेलाडीलाई छलाउँदै गोल गर्दै अग्रता दिलाए। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • एक लिटरसम्म ड्युटी फ्री मदिरा ल्याउन छैन बन्देज, ६ किलो खाद्यान्न पनि

    एक लिटरसम्म ड्युटी फ्री मदिरा ल्याउन छैन बन्देज, ६ किलो खाद्यान्न पनि

    काठमाडौं : विदेशबाट फर्किनेको एउटा आकर्षण छ- डियुटी फ्रिबाट मदिरा ल्याउने। विदेशबाट फर्किएका अधिकांशले ह्यान्ड क्यारीमा मदिरा ल्याउने गर्छन्।    स्वदेशमा डियुटी फ्रि शप बन्द भएकाले अधिकांशले विदेशको विमानस्थलबाट यस्ता मदिरा खरीद गर्छन्। सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्‍यो। बजेटबाट मदिरामा लाग्दै आएको राजस्वको दरमा ठूलै परिवर्तन भयो।   आर्थिक विधयेकमार्फत् अर्थमन्त्री डा युवराज…

    विस्तृतमा पढ्नुस्

  • कुम्लोकुटुरो बोकेर डेविट अदालतमा, भने : आखिर थुनिहाल्छन्, त्यसले व्यवस्थित भएर आएँ

    कुम्लोकुटुरो बोकेर डेविट अदालतमा, भने : आखिर थुनिहाल्छन्, त्यसले व्यवस्थित भएर आएँ

    विराटनगर : ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्याका अभियुक्त 'डेविट' भनिने छिरिङ वांगेल घलेले सुन तस्करीमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन्।  आइतवार जिल्ला अदालत मोरङमा उपस्थित भएका डेविटले चुडामणि उप्रेती उर्फ 'गोर'ले भनेको डेविट आफू नरहेको समेत दावी गरे। उनले भनेका छन् – ‘अभियोग पत्रमा लेखिएको डेविट म होइन।‘  डेविटले संचारकर्मीसँग भने, 'अदालतले थुनामा पठाउने निश्चित छ।…

    विस्तृतमा पढ्नुस्

  • अनु शाह र सविन श्रेष्ठको प्रेम

    अनु शाह र सविन श्रेष्ठको प्रेम

    काठमाडौं: अभिनेत्री अनु शाह र अभिनेता सविन श्रेष्ठ प्रेम सम्बन्धमा छन्। पछिल्लो समय उनीहरुले आफ्नो प्रेम सम्बन्ध लुकाउँदै आएका थिए। तर मिडियामा उनीहरुको माया लुक्न सकेन। अहिले यी दुई आफ्नो प्रेमलाई मिडियामा स्विकारेका छन्।  केही समयअघि दुईको विवाहको चर्चा पनि चलेको थियो। तर दुईले विवाहबारे गलत समाचार बाहिरिएको बताए। अनुले सामाजिक सञ्जालतिर सविनसँगको आफ्ना तस्विर राख्न थालेका छिन्। तस्विरको क्यापसनमा…

    विस्तृतमा पढ्नुस्

  • पेलेसँग खेलेर विश्वकप जित्नु र आफ्नै प्रशिक्षणमा विश्वकप जित्नु फरक छ  : कार्लोस अल्बर्टो परेइरा

    पेलेसँग खेलेर विश्वकप जित्नु र आफ्नै प्रशिक्षणमा विश्वकप जित्नु फरक छ  : कार्लोस अल्बर्टो परेइरा

    ब्राजिलका चर्चित प्रशिक्षक कार्लोस अल्बर्टो परेइराले रसियामा आयोजना हुने २०१८ फिफा विश्वकपको टेक्निकल स्टडी ग्रुपको (टिएसजी) नेतृत्व गर्दै छन्। इंग्ल्याण्डमा आयोजित १९६६ विश्वकपदेखि टिएसजीले लगातार सबै प्रतियोगिताहरुको तथ्याङ्क राख्दै आएको छ। टिएसजीले विश्वकपका खेलहरुको अध्ययन गर्ने गर्दछ। परेइराले आफ्नो प्रशिक्षणमा ब्राजिललाई १९४ मा अमेरिकामा भएको विश्वकप जिताएका थिए। रसिया विश्वकप २०१८ को संघारमा परेइरासँग फिफाडटकमले गरेको अन्तर्वाताको अंश कुन विश्वकप तपाईँलाई…

    विस्तृतमा पढ्नुस्

  • पिएम कप क्रिकेट : प्रदिप र सुवासको शतक, एपीएफ सेमिफाइनलमा

    पिएम कप क्रिकेट : प्रदिप र सुवासको शतक, एपीएफ सेमिफाइनलमा

    काठमाडौँ : सुवास खकुरेल र प्रदीप ऐरीको शानदार शतक बनाएपछि विभागीय टोली एपीएफ प्रदेश २ लाई पराजित गर्दै प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेको छ। प्रदेश २ लाई ९६ रनले हराएपछि ३ खेलबाट ६ अंक जोडेको एपीएफले आर्मीसँगै अन्तिम चारमा स्थान पक्का गरेको हो। अब यी दुईबीच हुने समूह चरणको अन्तिम खेलबाट समूह विजेता र समूह उपविजेताको छिनोफानो हुनेछ। कीर्तिपुरस्थित टीयू इन्टरनेशनल स्टेडियममा…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप खेल्ने बेल्जियन टोलीमा हाजार्डका दाजुभाइ, कोम्पनीलाई अवसर, अटाएनन् बेनटेके

    विश्वकप खेल्ने बेल्जियन टोलीमा हाजार्डका दाजुभाइ, कोम्पनीलाई अवसर, अटाएनन् बेनटेके

    रसिया विश्वकपका लागि बेल्जियमको अन्तिम टोलीमा एडेन हाजार्ड र थोर्गन हाजार्ड दाजुभाइले नै स्थान बनाएका छन्। मुख्य प्रशिक्षक रोवर्टो मार्टिनेजले घोषणा गरेको अन्तिम टोलीमा यी दाजुभाइसँगै कप्तान भिनसेन्ट कोम्पनीले पनि स्थान बनाएका छन्। कोम्पनी पूर्ण रुपमा पिट नभएपनि विश्वकप खेल्ने अवसर पाएका छन्। फरवार्ड क्रिस्टियन बनेटेके भने अन्तिम टोलीमा अटाएनन्। प्रारम्भिक चरणमा छनोट भएका २८ मध्ये बेनटेकेसँगै डिफेण्डर जोर्डन लुकाकु,…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपका लागि जर्मनीको अन्तिम टोली घोषणा, अटाएनन् साने र लेनो

    विश्वकपका लागि जर्मनीको अन्तिम टोली घोषणा, अटाएनन् साने र लेनो

    साविक विजेता जर्मनीले यही जुन १४ बाट रसियामा हुने विश्वकप फुटबलका लागि सोमवार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। टोलीमा पुनरागमन गरेका गोलकिपर मानुएल नोएले स्थान बनाउदा विंगर लरेय साने र गोलकिपर बर्न्ड लेनो भने अटाएनन्। यसअघि घोषणा गरिएको प्रारम्भिक २७ सदस्यीय टोलीबाट साने, लेनोसँगै जोनाथन ताह र निल पिटरसन भने अटाएनन्।   २३ सदस्यीय जर्मनीको टोली गोलकिपर :…

    विस्तृतमा पढ्नुस्

  • 'फेसन नोभा २०१८ : सिजन ७' काठमाडौंमा

    'फेसन नोभा २०१८ : सिजन ७' काठमाडौंमा

    काठमाडौं: द क्रिएसन इन्स्टिच्यूट अफ फेसन डिजाइनले जेठ २५ गते काठमाडौंमा 'फेसन नोभा २०१८ : सिजन ७' आयोजना गर्ने भएको छ। कलाकार प्रशान्त ताम्राकारले अडिसनमार्फत छनोट भएका मोडलहरुलाई करियोग्राफी र रक्षा श्रेष्ठले ग्रूमिङ क्लास लिइरहेका छन्। फेसन सोका लागि डिजाइनरहरु निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योती अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जुमना नेपाली, निर्मादा स्याङतान तथा सजिना…

    विस्तृतमा पढ्नुस्

  • साताको पहिलो दिन नै ह्वात्तै झर्‍यो बजार

    साताको पहिलो दिन नै ह्वात्तै झर्‍यो बजार

    काठमाडौं : सरकारले वोनस र हकप्रदमा समेत आधार मूल्यमै पूँजीगत लाभकर लिने भएपछि आइतबार शेयर बजारमा कारोवार मापक सूचक ३३.७१ अंकले घटेर १२७३.९५ अंकमा झरेको छ। क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा समेत करिव तीन प्रतिशतले घटेको छ। सरकारले बोनस र हकप्रदमा समेत लागत मूल्य गणना गर्दा शेयरको अंकित मूल्यलाई लागत मूल्य मानेर पूँजीगत लाभकर लिने भएपछि शेयर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell