PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • यी हुन् विश्वकप २०१८ का ५ ठुला दाबेदार : कसको पल्ला भारी?

    यी हुन् विश्वकप २०१८ का ५ ठुला दाबेदार : कसको पल्ला भारी?

    अभिनाश शर्मा काठमाडौं : अब विश्वकप २०१८ को लागि १८ दिन मात्र बाँकी छ। ३२ वटै टीमहरूले विश्वकपका लागि प्रारम्भिक टोली सार्वजनिक गरिसकेका छन् भने केहीले २३ जना खेलाडी सम्मिलित आफ्नो स्क्वाड घोषणा गरिसकेका छन्। च्याम्पियन्स लिगको फाईनल सकेर रोनाल्डो र मोहम्मद सलाह लगायतका खेलाडीहरू पनि आफ्नो देशको ट्रेनिङमा फर्कँदैछन्। संसारभर विश्वकप फुटबलको छुट्टै माहोल छ र हामीकहाँ पनि ! ब्राजिल,…

    विस्तृतमा पढ्नुस्

  • ट्रेसमी फेसन रन वेमा दलजितको डिजाइन

    ट्रेसमी फेसन रन वेमा दलजितको डिजाइन

    काठमाडौं: फेसन सो ‘ट्रेसमी फेसन रन वे’ सम्पन्न भयो। ‘सोल्टी क्राउन प्लाजा’मा शुक्रबार भएको कार्यक्रममा मोडलदेखि कलाकारसम्मले र्याम्प वाक गरे।  ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’ नाम दिइएको उक्त अन्तर्राष्ट्रिय फेसन सोमा दुई दर्जन बढीले प्रस्तुत गरे। ‘इन्स्ट्रुमेन्टल म्युजिक’को तालमा १९२ फिट लामो युसेफ र्याम्पमा मोडलहरु एक–एक गरी देखिए। मोडलहरुले ३ ‘सिक्वेन्स’मा विभिन्न आकर्षक पहिरनहरु प्रस्तुत गरे। नेक्स्ट मोडल नेपालको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेटको तयारी पूरा, उद्घाटन खेलमा एपीएफ र प्रदेश ४ भिड्ने

    प्रधानमन्त्री कप क्रिकेटको तयारी पूरा, उद्घाटन खेलमा एपीएफ र प्रदेश ४ भिड्ने

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा आइतवारदेखि सुरु हुन लागेको दोस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको छ। प्रतियोगिताको व्यवस्थापनको जिम्मा पाएको नेपालय इन्टरनेशनलले तयारी पूरा भएको जनाएको छ। मुलुक संघिय संरचनामा गएपछि प्रतियोगितामा पहिलो पटक सातै प्रदेशका टिमलाई सहभागि गराईएको छ। प्रदेशका ७ टिमसँगै ३ विभागीय टोलीले पनि प्रतियोगिता खेल्नेछन्। राखेपका सदस्य सचिव केशबकुमार विष्टले…

    विस्तृतमा पढ्नुस्

  • एपीएफ अन्तर्राष्ट्रिय सोतो कराते : रुपा र एरिकालाई स्वर्ण

    एपीएफ अन्तर्राष्ट्रिय सोतो कराते : रुपा र एरिकालाई स्वर्ण

    काठमाडौँ : रुपा महर्जन र एरिका एरिका गुरुङले प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराते प्रतियोगितामा शनिवार स्वर्ण जितेका छन्। महिला ६८ केजीमाथि तौलसमूहको फाइनलमा नेपाली सेनाकी रुपाले प्रदेश १ की मिसडोना राईलाई हराईन्। सोहि समूहमा प्रदेश ३ की मनिषा मोक्तान र एपीएफ ए की गंगादेवी अधिकारीले काश्य जिते। महिलातर्फ ६८ केजी तौलसमूहमा प्रदेश ३ की एरिका गुरुङले सेनाकी बिभुसा थापालाई हराउँदै स्वर्ण जितिन्। एपीएफ ए…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय क्रिकेट टिमका सबै ७ कप्तान एकैपटक सम्मानित

    राष्ट्रिय क्रिकेट टिमका सबै ७ कप्तान एकैपटक सम्मानित

    काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नेतृत्व गरिसकेका अहिलेसम्मका कप्तानहरु शनिवार एकैपटक सम्मानित भएका छन्। प्रमोदराज-सावित्रीपाण्डे स्मृति प्रतिष्ठानले वर्तमान कप्तानसहित नेपालका ७ वटै क्रिकेट कप्तानलाई सम्मानपत्रसहित सम्मान गरेको हो। प्रतिष्ठानका अध्यक्ष तथा नेपाली क्रिकेट खेलाडी संघका अध्यक्ष डा. मनिषराज पाण्डे र नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त, नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डेले क्रिकेट कप्तानहरुलाई सम्मान गरे। सम्मानित हुनेहरुमा…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग फाइनल आज : उपाधिका लागि रियल मड्रिड र लिभरपुल भिड्दै

    च्याम्पियन्स लिग फाइनल आज : उपाधिका लागि रियल मड्रिड र लिभरपुल भिड्दै

    युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल आज राति हुँदैछ। युक्रेनको किभ रंगशालामा हुने फाइनल खेल नेपाली समयमअनुसार मध्यराती साँढे १२ बजे सुरु हुनेछ। रियल वायर्न म्युनिखलाई तथा लिभरपुल रोमालाई पराजित गर्दै फाइनल पुगेको हो। पछिल्लो दुई संस्करणको विजेता रियल लगातार तेस्रो उपाधि जित्ने दाउमा छ भने लिभरपुल ११ वर्षपछि फाइनल पुगेको हो र १३ वर्षपछि उपाधि…

    विस्तृतमा पढ्नुस्

  • संसदमा प्रधानमन्त्रीको जवाफः ठीक बुझ्नुभयो नीति तथा कार्यक्रम महत्त्वाकांक्षी नै हो, चलते चलाते कर्मकाण्डी होइन

    संसदमा प्रधानमन्त्रीको जवाफः ठीक बुझ्नुभयो नीति तथा कार्यक्रम महत्त्वाकांक्षी नै हो, चलते चलाते कर्मकाण्डी होइन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संघीय संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रम महत्त्वकांक्षाहीन ‘चलते चलाते’ कर्मकाण्डी नभएको जिकिर गरेका छन्।  जेठ ७ गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त सदनसामु प्रस्तुत गरेको नीति तथा कार्यक्रम तीव्र विकास, समृद्धिको महत्त्वकांक्षा बोकेको नीति कार्यक्रम भएको उनले बताए।  प्रतिनिधिसभामा नीति तथा कार्यक्रममा माथि भएको छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : कोलकतालाई हराउँदै हैदरावाद फाइनलमा, चेन्नाईसँग उपाधि भिडन्त

    आइपीएल : कोलकतालाई हराउँदै हैदरावाद फाइनलमा, चेन्नाईसँग उपाधि भिडन्त

    रसिद खान : नटआउट ३४ रन, ३ विकेट, २ क्याच, १ रनआउट। सनराइजर्स हैदरावादलाई इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणको फाइनल पुर्‍याउने प्रदर्शन। रसिदकै अलराउण्ड प्रदर्शनमा कोलकता नाइट राइडर्सलाई दोस्रो क्वालिफायरमा १३ रनले पराजित गर्दै हैदरावादले फाइनलमा स्थान बनाएको हो। हैदरावादले अब उपाधिका लागि चेन्नाई सुपर किंग्ससँग खेल्नेछ। चेन्नाईले पहिलो क्वालिफायरमा हैदरावादलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। तर हैदरावादले…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपति चिल्ड्रेन गेम्स : प्रदेश ३ च्याम्पियन

    उपराष्ट्रपति चिल्ड्रेन गेम्स : प्रदेश ३ च्याम्पियन

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा प्रदेश ३ समग्रमा टिम च्याम्पियन बनेको छ। एथलेटिक्स, कराते, तेक्वान्दो र उसु गरी ४ खेल समावेश प्रतियोगितामा प्रदेश ३ ले सर्वाधिक १४ स्वर्ण, ५ रजत र १० कांस्य जित्यो। ५ स्वर्ण, ९ रजत र २ कांस्य जितेको प्रदेश ४ दोश्रो भयो भने तेश्रो भएको प्रदेश ५ ले ४…

    विस्तृतमा पढ्नुस्

  • प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराते : बर्षा र रोहितलाई स्वर्ण

    प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराते : बर्षा र रोहितलाई स्वर्ण

    काठमाडौँ :  बर्षा साउद र रोहित राईले प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराते प्रतियोगितामा शुक्रवार स्वर्ण जितेका छन्। हलचोकस्थित एपीएफको कभर्डहलमा भएको महिला एकल कातामा आयोजक एपीएफ बी की बर्षाले प्रदेश १ की रोश्ना राईलाई ४–१ को अन्तरमा हराईन्। महिला एकल कातामै सेमिफाईनलमा पराजित नेपाली सेनाकी संगिता मगर र प्रदेश ५ की रश्मी पाण्डे संयुक्त रुपमा तेश्रो भए। पुरुष एकल काताको…

    विस्तृतमा पढ्नुस्

  • 'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड' प्रतियोगिता हुने

    'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड' प्रतियोगिता हुने

    काठमाडौं : 'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड' प्रतियोगिता हुने भएको छ।  पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले प्रतियोगिता आयोजना गर्न लागेको हो । यही असारबाट अडिशन शुरु हुने प्रतियोगिताको लागि आवेदन फारम खुल्ला भइसकेको छ। अभिनेताद्वय सलोन बस्नेत र आमेश भण्डारी अडिसनका निर्णायक रहनेछन्। आयोजक टिमले यसअघि 'मोनाली ठाकुर लाइभ इन नेपाल' कार्यक्रम सम्पन्न गरिसकेको छ। नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रमा करियर बनाउन…

    विस्तृतमा पढ्नुस्

  • वाम एकताले कांग्रेसमात्र लोकतान्त्रिक भएको सिद्ध भयो, अबको निर्वाचनमा कांग्रेसको जित: देउवा

    वाम एकताले कांग्रेसमात्र लोकतान्त्रिक भएको सिद्ध भयो, अबको निर्वाचनमा कांग्रेसको जित: देउवा

    काठमाडौं: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीहरुबीचको एकीकरणलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन्।  सभापति देउवाले पाँच वर्ष भित्र पार्टीलाई विजयमा परिणत गर्नेगरी एकतावद्ध भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। शुक्रबार नेपाल सांस्कृतिक संघले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले कम्युनिष्ट पार्टीबीचको एकीकरणले काँग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको सिद्ध हुने र आगामी निर्वाचनमा विजयी हुन अनुकूल…

    विस्तृतमा पढ्नुस्

  • सर्‍यो 'भैरे'

    सर्‍यो 'भैरे'

    काठमाडौं : फिल्म 'भैरे'को रिलिज टार्गेट सरेको छ। विविध कारण देखाउँदै रिलिज टार्गेट सार्ने फिल्म मध्यमै पर्‍यो 'भैरे'। जेठ १८ मा रिलीज गर्ने भनिएको फिल्म आगामी साउन ४ लाई सारिएको छ। निर्देशक एभरेष्ट सुर्य बोहराले चलचित्र निर्माता संघले आह्वान गरेको आन्दोलनले फिल्मको प्रचार गर्न नसकेको कारण देखाउँदै रिलिज टार्गेट सारेको बताए।   तर, फिल्मका मुख्य कलाकारहरु नयाँ प्रोजेक्टमा व्यस्त रहेकाले प्रचारमा समय दिन सकेका थिएनन्।…

    विस्तृतमा पढ्नुस्

  • 'सुश्री सम्पत्ति'को रिलिज टार्गेट तय

    'सुश्री सम्पत्ति'को रिलिज टार्गेट तय

    काठमाडौं: संचारकर्मी सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको फिल्म 'सुश्री सम्पत्ति' भाद्र २२ मा प्रदर्शन हुने भएको छ।  निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज टार्गेट तय गरेको हो।  पोस्टरमा फिल्मका तीन पात्र सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन्। फल्ममा उनीहरुसँगै प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको अभिनय छ। फिल्ममा प्रियंका कार्कीले अतिथि भूमिका (गेष्ट…

    विस्तृतमा पढ्नुस्

  • करण जोहरको ४६ औं जन्मदिन

    करण जोहरको ४६ औं जन्मदिन

    बलिउड फिल्म मेकर करण जोहरको आज जन्मदिन परेको छ। आफ्नो ४६ औं जन्मदिन उनले न्यू योर्कमा मनाउने भएका छन्। बलिउडका निर्माता, निर्देशक, कलाकारहरु र फ्यानले उनलाई जन्मदिनको शुभकामना दिएका छन्। आलिया भट्ट, अनुष्का शर्मा, माधुरी दिक्षित, अनिल कपुर लगायतले उनलाई सामाजिक सञ्जाल टुइटर मार्फत जन्मदिनको शुभकामना दिएका छन्। उनले निर्माण गरेको पछिल्लो फिल्म 'राजी' प्रदर्शनरत छ। उनको नयाँ फिल्म 'धडक' प्रदर्शनको तयारीमा छ।

    विस्तृतमा पढ्नुस्

  • 'डि सिने अवार्ड'को १० औं संस्करणमा अनमोल र नीता उत्कृष्ट

    'डि सिने अवार्ड'को १० औं संस्करणमा अनमोल र नीता उत्कृष्ट

    काठमाडौं: 'डि सिने अवार्ड'को १० औं संस्करणमा 'कृ'ले उत्कृष्ट फिल्मको अवार्ड जित्यो। अभिनेता अनमोल केसीले पनि यही फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड जिते।   त्यस्तै 'पञ्चायत'बाट नीता ढुंगानाले उत्कष्ट अभिनेत्रीको अवार्ड जितिन्।  फिल्म ‘ब्लाइन्ड रक्स’, ‘मंगलम’बाट पुष्प खड्का र निर्देशकमा नवल नेपालले क्रिटिक्स अवार्ड तर्फको अवार्ड पाए।  कलाकार बसुन्धरा भुषाललाई ‘लाइफटाइम लिजेन्डरी अवार्ड’ बाट सम्मानित गरियो। राष्ट्रिय सभा गृहमा अवार्ड वितरण भयो।…

    विस्तृतमा पढ्नुस्

  • 'वीराङ्गना'को गीतमा अनुप र शिल्पा पुलिस

     'वीराङ्गना'को गीतमा अनुप र शिल्पा पुलिस

    काठमाडौं: असार २९ देखि प्रदर्शन हुने फिल्म 'वीराङ्गना'को गीतको भिडियो सार्वजनिक भएको छ। महिमा श्रेष्ठ र योन्जक लामाको स्वरमा फिल्मको 'तिमी पुलिस म नि पुलिस' बोलको गीतको भिडियो सार्वजनिक भएको हो। दिनेश सुवेदीको शब्द तथा दिपक शर्माको संगीत रहेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेकोछ। गीतमा फिल्मका मुख्य कलाकार अनुप विक्रम शाही र शिल्पा पोख​रे फिचर्ड छन्। एक्शन जनराको नारी प्रदान…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन

    राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन

    काठमाडौं: जेठ १२ र १३ मा सम्पन्न हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको छ। काठमाडौंको भृकुटिमण्डपमा महाधिवेशन हुने संघका अध्यक्ष नवराज घोरासैनीले जनाए। उनले नेपाली गीत संगीतभित्र देखिएका सम्पूर्ण समस्यालाई समाधान गर्नको लागि आफूहरु लागिपरेको बताए।   महाधिवेशनमा देशभरिबाट करिब ७ सय प्रतिनिधिको उपस्थिति रहने बताइएको छ। पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष नमराज ढुङ्गाना, उपाध्यक्ष प्रकाश कटुवाल, उपाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • सुक्मित गुरुङको 'पल पल'मा रोमियो एण्ड मुना

    सुक्मित गुरुङको 'पल पल'मा रोमियो एण्ड मुना

    काठमाडौं: फिल्म 'रोमियो एण्ड मुना'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले साउन ११ लाई प्रदर्शन टार्गेट पनि गरेको छ। एक समयको हिट गीतमाथि निर्देशक नरेश कुमारले आफ्नो क्रियटिभीटी प्रस्तुत गरेका छन्। सुक्मित गुरुङले गाएको 'पल पल' बोलको गीतमा संगीत तथा शब्द विश्व शाहीको छ। राजीव समर र निर्देशक नरेशको कोरियोग्राफीमा बनेको गीतमा मुख्य कलाकार विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • 'महारानी' शब्द रेकर्डबाट हटाउन सुवास नेम्वाङको मागः ‘मैलै पनि रेल चढेको सपना देख्न थालेको छु’

    'महारानी' शब्द रेकर्डबाट हटाउन सुवास नेम्वाङको मागः ‘मैलै पनि रेल चढेको सपना देख्न थालेको छु’

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानी भनेर सम्बोधन गरिएको शब्द संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। सरकारको वार्षिक नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै पूर्वसभामुख नेम्वाङले उक्त शब्द संसदीय मर्यादाविपरीत रहेको भन्दै हटाउन माग गरेका हुन्। नेम्वाङले भने ‘महारानी शब्द के अर्थमा भनियो त्यो संसदको रेकर्डबाट हटाउन माग गर्दछु।’ बिहीबारको छलफलमा संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell