PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • 'बाबु कान्छा'को पोस्टर सार्वजनिक

    'बाबु कान्छा'को पोस्टर सार्वजनिक

    काठमाडौं: फिल्म 'बाबु कान्छा'को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले असार २९ लाई प्रदर्शन टार्गेट पनि गरेको छ। शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको फिल्ममा उनका छोरा सलोन बस्नेतको मुख्य अभिनय रहेको छ। फिल्ममा सलोनसँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल लगायतको मुख्य अभिनय छ। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • ‘सपनाको सौदागर’ नबन्न राजपा सांसद कर्णको चेतावनी

    ‘सपनाको सौदागर’ नबन्न राजपा सांसद कर्णको चेतावनी

    काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले नीति तथा कार्यक्रमले जनतालाई सपना देखाएको भन्दै ‘सपनाको सौदागर’ नबन्न चेतावनी दिएका छन्।  सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै सांसद कर्णले नीति तथा कार्यक्रममा प्राथमिकताको सूची लामो राखिएको भन्दै त्यसको समेत विरोध गरे।  उनले भने, ‘नीति तथा कार्यक्रममा धेरै कुरालाई प्राथमिकतामा राखिएको छ, कृषि, उद्योग, पर्यटनलाई हामीले…

    विस्तृतमा पढ्नुस्

  • कार्यालय सहयोगीको ३० हजार र मुख्य सचिवको डेढ लाख तलब पुर्‍याउन माग, के जवाफ दिए अर्थ मन्त्रीले?

    कार्यालय सहयोगीको ३० हजार र मुख्य सचिवको डेढ लाख तलब पुर्‍याउन माग, के जवाफ दिए अर्थ मन्त्रीले?

    काठमाडौं : निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले मुख्य सचिवको तलब मासिक डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ हुनुपर्ने माग गरेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडासँगको भेटमा ट्रेड युनियनले कर्मचारीको तलब वृद्धिको माग गरेको हो। कार्यालय सहयोगीको भन्दा मुख्य सचिवको तलब पाँच गुणा माथि हुने गरी युनियनले तलब वृद्धिको प्रस्ताव गरेको हो। अर्थमन्त्री खतिवडालाई १८ बुँदे ज्ञापनपत्र बुझाउँदै ट्रेड युनियनले…

    विस्तृतमा पढ्नुस्

  • 'सुनकेशरी' टिम चितवनमा

    'सुनकेशरी' टिम चितवनमा

    काठमाडौं : प्रदर्शनको तयारीमा रहेको फिल्म 'सुनकेशरी'ले मोफल यात्रा सुरु गरेको छ। प्रदर्शनको २ दिन अगाडि प्रचारका लागि टिम चितवन पुगेको छ। निर्मात्री एंव अभिनेत्री ऋचा शर्मा र निर्देशक अर्पण थापा सहितको टिमले चितवनमा पत्रकारसँग अन्तरक्रिया गरेको हो।  ‍ हरर जनरामा बनेको फिल्मलाई दर्शकहरुले मन पराउनेमा आफु ढुक्क रहेको ऋचाले बताइन्। फिल्ममा ऋचासँगै भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ। अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • तेक्वान्दोकी रोमी गिरी कोरिया जाँदै

    तेक्वान्दोकी रोमी गिरी कोरिया जाँदै

    काठमाडौँ : तेक्वान्दोकी चौथो डान रोमी गिरी खेलकुद व्यवस्थापन र प्रशासनमा इन्टर्न गर्न शुक्रबार दक्षिण कोरियाको इन्चोन जाँदै छिन्। खेलसँगै व्यवस्थापन प्रशासनमा पनि उत्तिकै रुची राख्ने रोमी नेपाल तेक्वानदो महासंघले उक्त अवसर प्रदान गरेको हो। रोमिले कोरियामा रहेको वर्ल्ड तेक्वान्दो फेडेरेसनको हेक्वाटरमा ६ महिना खेलकुद व्यवस्थापन र प्रशासनमा इन्टर्न गर्नेछिन्। ६ महिनाको लागि भएपनि उनको भिजा ए वर्षको रहेकोले त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • छोरालाई घरबाट निकाल्न आमाबाबुको मुद्दा, 'अदालतले दियो छोरालाई घर छाड्न आदेश'

    छोरालाई घरबाट निकाल्न आमाबाबुको मुद्दा, 'अदालतले दियो छोरालाई घर छाड्न आदेश'

    न्यूयोर्क: अमेरिकामा एक दम्पतीले आफ्ना ३० वर्षीय छोराले घर छोडेर जान अस्वीकार गरेपछि छोराविरुद्ध अदालतमा मुद्दा नै दायर गरेका छन्। ती दम्पतीले छोराविरुद्ध मुद्दा पनि जितेका छन्। साइराक्यूजको उच्च अदालतमा सुनवाइ गर्दै न्यायाधीश डोनाल्ड ग्रीनवुडले छोरा माइकल रोटोन्डोको कानुनी अनुसन्धानको प्रशंसा गरे तर तिनलाई घर छोडेर जान आदेश दिए। न्यायाधीशले आफ्नो आमा-बाबुको घरमा अर्को ६ महिना बस्न पाउनु पर्ने रोटोन्डोका…

    विस्तृतमा पढ्नुस्

  • नीति तथा कार्यक्रममा आज पनि छलफल जारी रहने

    नीति तथा कार्यक्रममा आज पनि छलफल जारी रहने

    काठमाडौँः सरकारको वार्षिक नीति तथा कार्यक्रममा आज पनि छलफल हुँदैछ। प्रतिनिधिसभामा बुधबादेखि सुरु भएको छलफल बिहीबार पनि निरन्तर रहनेछ। शुक्रबार प्रधानमन्त्रीले जवाफ दिँदै छलफल सक्ने तयारी छ। बुधबार छलफलमा भाग लिन संशोधनकर्तासहित ४० सदस्यले नाम लेखाएका थिए। बिहीबार पनि दलीय आधारमा समय लिएर नीति तथा कार्यक्रममाथि सांसदहरुले धारणा राख्नेछन्।  बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रम दिशाहीन रहेको बताएका…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै, नागरिकतासहित उपस्थित हुन सदस्यलाई आह्वान

    नेकपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै, नागरिकतासहित उपस्थित हुन सदस्यलाई आह्वान

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक आज बस्दैछ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले मंगलबार पूर्णता पाएको थियो। केन्द्रीय समितिले पूर्णता पाएपछि पहिलो पटक बैठक बस्न लागेको हो।    केन्द्रीय समितिमा ४ सय ४१ केन्द्रीय सदस्य र ६ जना स्थायी आमन्त्रित सदस्य रहेका छन्। बैठक आज अपराह्न ४ बजे…

    विस्तृतमा पढ्नुस्

  • पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सिफारिस

    पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सिफारिस

    पोखरा: प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराउँदै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मोदी गाउँपालिका वडा नं २ स्थित साविक देउपुर गाविसको कार्यालयमा रहेको केन्द्रलाई देउपुरकै पातीचौरमा सार्ने गरी दुईतिहाई गाउँपालिका सदस्यबाट प्रमाणित भएर आएकोमा त्यसलाई केन्द्रमा सिफारिस गरी…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : राजस्थानलाई हराउँदै कोलकता दोस्रो क्वालिफायरमा, फाइनल प्रवेशका लागि हैदरावादसँग भिड्ने

    आइपीएल : राजस्थानलाई हराउँदै कोलकता दोस्रो क्वालिफायरमा, फाइनल प्रवेशका लागि हैदरावादसँग भिड्ने

    कोलकता नाइड राइडर्स इन्डियन प्रिमियर लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधवार भएको एलिमिनेटर खेलमा राजस्थान रोएल्सलाई २५ रनले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो। कोलकतालाई जित दिलाउन कप्तान दिनेश कार्तिकले अर्धशतक बनाए भने आन्द्रे रसेलले नटआउट ४९ रन बनाए। बलिङमा स्पीनरद्वय पियुष चावला र कुलदिप यादवले उत्कृष्ट प्रदर्शन गरे। कोलकताले दिएको १७० रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • १७ वर्षीय सन्दीपलाई २५ लाखको कार, हेर्नुस् १० फोटोमा

    १७ वर्षीय सन्दीपलाई २५ लाखको कार, हेर्नुस् १० फोटोमा

    काठमाडौं : इन्डियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका युवा स्टार सन्दीप लामिछानेलाई टाटा मोटर्सको आधिकारिक  बिक्रेेेता  सिप्रदी ट्रेडिङ प्रालिले कार प्रदान गरेको छ। आइपीएल खेल्दै नेपाललाई विश्वमा चिनाउन सफल भएका १७ वर्षीय लेगस्पीनर सन्दीपलाई बुधवार सिप्रदीले २४ लाख ९५ हजार बजार मूल्य भएको टाटा टिगोर कार प्रदान गरेको हो। सिप्रदीका सिइअो राजेश बाबु श्रेष्ठले सन्दीपलाई टाटा कारको साँचो हस्तान्तरण…

    विस्तृतमा पढ्नुस्

  • एबी डेभिलियर्सले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास, भने : म थाकेँ

    एबी डेभिलियर्सले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास, भने : म थाकेँ

    दक्षिण अफ्रिकी क्रिकेटर अब्राहम बेन्जामिन (एबी) डेभिलियर्सले सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। ‘मिस्टर थ्री सिक्स्टी’ को उपनाम पाएको एबीले बुधवार भिडियो म्यासेजमार्फत सन्यास लिएको घोषणा गर्दै भने ‘म थाकेँ’। पूर्व दक्षिण अफ्रिकि कप्तान समेत रहेका डेभिलियर्सको सन्यास घोषणाले क्रिकेट विश्व नै चकित भएको छ । सन्न्यासको घोषणा गर्दै उनले भने, ‘तत्काल लागू हुनेगरी म क्रिकेटको सबै फर्म्याटबाट सन्न्यास लिंदै…

    विस्तृतमा पढ्नुस्

  • सन्दीपलाई २५ लाखको टाटा टिगोर कार, सिप्रदीसँग ३ वर्षे सम्झौता

    सन्दीपलाई २५ लाखको टाटा टिगोर कार, सिप्रदीसँग ३ वर्षे सम्झौता

    काठमाडौं : इन्डियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका युवा स्टार सन्दीप लामिछानेलाई टाटा मोटर्सको आधिकारिक  बिक्रेेेता  सिप्रदी ट्रेडिङ प्रालिले कार प्रदान गरेको छ। आइपीएल खेल्दै नेपाललाई विश्वमा चिनाउन सफल भएका १७ वर्षीय लेगस्पीनर सन्दीपलाई बुधवार सिप्रदीले २४ लाख ९५ हजार बजार मूल्य भएको टाटा टिगोर कार प्रदान गरेको हो। सिप्रदीका सिइअो राजेश बाबु श्रेष्ठले सन्दीपलाई टाटा कारको साँचो हस्तान्तरण…

    विस्तृतमा पढ्नुस्

  • गोरे हिरासतमै असुरक्षित ! ज्यान जोगाउन अदालतमा निवेदन

    गोरे हिरासतमै असुरक्षित ! ज्यान जोगाउन अदालतमा निवेदन

    काठमाडौं : ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले हिरासतमा रहँदा मानव अधिकारकर्मीको उपस्थिति खोजेका छन्।  बुधवार जिल्ला अदालत मोरङमा भएको बयानपछि अभियुक्त गोरले ज्यानको खतरा भएको भन्दै जीवन रक्षाका लागि निवेदन दिएका हुन्। मंगलवार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका गोरेलाई बयानका लागि आज जिल्ला अदालतमा उपस्थित गराइएको हो। गोरेलाई वडा प्रहरी कार्यालय पोखरियामा राखिएको…

    विस्तृतमा पढ्नुस्

  • सिद्धार्थले गाए नेपाली गीत, हिन्दी र नेपाली फुयूजनमा कभर बनाउने

    सिद्धार्थले गाए नेपाली गीत, हिन्दी र नेपाली फुयूजनमा कभर बनाउने

    काठमाडौं :  बुधवार नेपाल आएका बलिउड यूट्युब कभर सिङ्गर सिद्धार्थ स्लाथियाले पत्रकार सम्मेलनमा नेपाली गीत गाए - 'मुसु मुसु हाँसी देउ न लै लै'।  काठमाडौंको डेजा भुमा लाइभ प्रस्तुति दिन नेपाल आएका उनले उक्त भेटमा भविष्यमा हिन्दी र नेपाली फुयूजनमा कभर बनाउने प्रण समेत गरे।   दुई घण्टाको आफ्नो प्रस्तुतिमा १५ ओटा गीत गाउने बताउँदै भने 'मैले नेपाली कभर गीत पनि सुनेको छु। ती कभर सङ राम्रा छन्। यहाँको…

    विस्तृतमा पढ्नुस्

  • आँचल शर्मासँग ‘पल्केँ’ भन्दै पल शाह

    आँचल शर्मासँग ‘पल्केँ’ भन्दै पल शाह

    काठमाडौं:  गायक कमल किरणको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। एक नारायण भण्डारीका शब्द तथा आशिष अविरलको संगीतमा ‘पल्केँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो। भिडियोमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा फिचर्ड  छन्। अनुराग ठकुरीको कोरियोग्राफी रहेको भिडियोमा अनिल के. मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।  

    विस्तृतमा पढ्नुस्

  • ‘ऋणमा हो भने चाहिएन रेल’

    ‘ऋणमा हो भने चाहिएन रेल’

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका धेरै सम्बोधनमा नटुट्ने ‘रेल बनाउने’ विषय सरकारले ऋण लिएर गर्ने हो भने देशलाई नै घाटा हुने तर्क संसदमा उठेको छ।  सदनमा सरकारको नीति तथा कार्यक्रममाथिको जारी छलफलमा बोल्दै सांसद जिप छिरिङ्ग लामाले सरकारले ऋण लिएर रेल मार्ग बनाउन नहुने सुझाव दिए।  नीति तथा कार्यक्रममा रेलबारे धेरै चर्चा रहेको बताउँदै उनले अनुदानमा कसैले रेल बनाइदिए…

    विस्तृतमा पढ्नुस्

  • ह्वीलचियर बास्केटबल लिग हुने

    ह्वीलचियर बास्केटबल लिग हुने

    काठमाडौं : टर्किस एअरलाइन्स एनगेज एम्पावरिङ ह्वीलचियर बास्केट बल लिग आयोजना हुने भएको छ। इनगेज इम्पावरिङको आयोजनामा हुने लिगमा महिलातर्फ ५ र पुरुषतर्फ ९ गरी कूल १४ टिमले सहभागिता जनाउनेछन्। लिगको यो तेस्रो संस्करण हो। जुन २ देखि जुन ३० सम्म काठमाडौँको विभिन्न स्थानमा हुने लिगमा सहभागि प्रत्येक टिमले एक-अर्कासँग खेल्नेछन्। लिगमा शीर्ष स्थानमा रहने दुई टोलीबीच फाइनल हुने र…

    विस्तृतमा पढ्नुस्

  • सोलुखुम्बुको नाम्चेबजारमा सांगीतिक कार्यक्रम

    सोलुखुम्बुको नाम्चेबजारमा सांगीतिक कार्यक्रम

    काठमाडौं :  सगरमाथा दिवसको अवसर पारेर सोलुखुम्बुको नाम्चेबजारमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। प्रत्येक मे २९ का दिन मनाइने 'एभरेष्ट डे' अर्थात सगरमाथा दिवसको अवसर पारेर यही जेठ १५ गते मंगलबार पार्टि एभरेष्ट इन्टरनेशनल इन्टरटेन्मेन्टले कार्यक्रम आयोजना गर्न लागेको हो।  ‘सगरमाथाको फेदी अनुप छ ठाउ' आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाउ' स्लोगान सहितको कार्यक्रममा गायकहरु अभिनाश घिसिङ, प्रशान्त तामाङ,…

    विस्तृतमा पढ्नुस्

  • करोडपति अर्थमन्त्री : बैंक व्यालेन्स डेढ करोड बढी, दुई वटा घर, ठाँउठाँउमा जग्गा

    करोडपति अर्थमन्त्री : बैंक व्यालेन्स डेढ करोड बढी, दुई वटा घर, ठाँउठाँउमा जग्गा

    काठमाडौं : अर्थमन्त्री युवराज खतिवडा केपी ओली नेतृत्वको सरकारका धनी मन्त्रीमध्ये एक हुन्। उनले बुझाएको सम्पत्ति विवरण अनुसार उनीसँग ८ वटा बैंक तथा वित्तीय संस्थामा गरी ७२ लाख ३३ हजार रुपैयाँ छ। त्यसबाहेक दुई वटा बैंकमा युवराज खतिवडाको नाममा रहेको डलर एकाउन्टमा ६२ हजार ७०३ डलर (६७ लाख ६३ हजार रुपैयाँ बराबर) व्यालेन्स रहेको छ।   बुधवार सार्वजनिक भएको सम्पत्ति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell