PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • ‘नेकपा’ केन्द्रीय समितिको पूर्ण बैठक भोलि, नागरिकतासहित उपस्थित हुन आह्वान

    ‘नेकपा’ केन्द्रीय समितिको पूर्ण बैठक भोलि, नागरिकतासहित उपस्थित हुन आह्वान

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक भोलि बिहीवार बस्ने भएको छ।  ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले मंगलबार पूर्णता पाएको थियो।  केन्द्रीय समितिमा ४ सय ४१ केन्द्रीय सदस्य र ६ जना स्थायी आमन्त्रित सदस्य रहेका छन्। बिहीवार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • बेरोजगारलार्इ रोजगारी दिन ३ अर्ब १० करोड रुपैयाँ

    बेरोजगारलार्इ रोजगारी दिन ३ अर्ब १० करोड रुपैयाँ

    काठमाडौं : वेरोजगार युवायुवतीलार्इ रोजगार दिन प्रधानमन्त्री रोजगारी कार्यक्रम सुरु गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सबै विकास निर्माणका कामलार्इ एकीकृत गरेर रोजगारीमा सहभागी गराइने उल्लेख छ। सरकारले शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ। बजेट प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • १८ औं वार्षिकोत्सवमा 'चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार'

    १८ औं वार्षिकोत्सवमा 'चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार'

    काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ। जेठ ७ लाई चलचित्र पत्रकारिता दिवसका रुपमा मनाउँदै आएको संघले सोमवार 'चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार' वितरण पनि गरेको हो। संचार तथा सुचना प्रविधी राज्यमन्त्री गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पत्रकार दयाराम पाण्डे र ध्रुव लम्साललाई 'चलचित्र पत्रकारिता सम्मान' गरियो। त्यस्तै लक्ष्मण सुवेदी र सन्ध्या थापालाई 'चलचित्र…

    विस्तृतमा पढ्नुस्

  • जापानमा कराते प्रतियोगितामा पदक जितेकी एस्टर राई सम्मानित

    जापानमा कराते प्रतियोगितामा पदक जितेकी एस्टर राई सम्मानित

    काठमाडौं : जापानको ओकिनवामा भएको १७औँ जुनियर क्याडेट तथा यू-२१ कराते प्रतियोगिताअन्तर्गत यू-२१ मा कास्य पदक जितेकी कराते खेलाडी एस्टर राई सम्मानित भएकी छिन्। पुरेन्द्र विक्रम लाखे अध्यक्ष रहेको कराते महासंघले एष्टरलाई मंगलवार सम्मान गरेको हो। पदक जित्दै नेपालको प्रतिष्ठा राख्न सफल भएको भन्दै राईलाई नेपाल कराते महासंघका अध्यक्ष लाखेले महासंघले घोषणा गरिअनुसार नगद २५ हजार सहित प्रशंसा पत्रद्वारा सम्मान गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप फुटबलमा इंगल्याण्डको कप्तानी ह्यारी केनले गर्ने

    विश्वकप फुटबलमा इंगल्याण्डको कप्तानी ह्यारी केनले गर्ने

    टोटनहमका स्ट्राइकर ह्यारी केन इंग्ल्याण्डको कप्तान नियुक्त भएका छन्। केनलाई अर्को महिना रसियामा हुने विश्वकप फुटबलका लागि प्रशिक्षक ग्यारेथ साउदगेटले कप्तान चयन गरेका हुन्। २४ वर्षीय केनले गत सिजन टोटनहमका लागि सबैखाले प्रतियोगितामा गरेर कूल ४१ गोल गरेका थिए। लास्ट समरमा विश्वकप छनोट अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा केनले इंगल्याण्डको कप्तानी गरेका थिए। केनले राष्ट्रिय टोलीका लागि अहिलेसम्म २३ खेल खेल्दै…

    विस्तृतमा पढ्नुस्

  • रसुवागढी - काठमाडौं रेलमार्गको अध्ययन शुरु : उपत्यकामा मोनोरेल चलाउन चिनियाँ कम्पनीको प्रस्ताव

    रसुवागढी - काठमाडौं रेलमार्गको अध्ययन शुरु : उपत्यकामा मोनोरेल चलाउन चिनियाँ कम्पनीको प्रस्ताव

    काठमाडौं : चिनियाँ प्राविधिक टोलीले रसुवागढी –काठमाडौँ रेलमार्गको अध्ययन शुरु गरेका छन्।   जेठ ६ गते नेपाल आएका चिनियाँ अधिकारीले स्थलगत रुपमा रसुवा पुगेर रेलमार्गको अध्ययन शुरु गरेका हुन्। रेल विभागको संयोजनमा चिनियाँ अधिकारीले रेलमार्गको अध्ययन शुरु गरेको विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए। गत वैशाख दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीसहितको उच्च सरकारी अधिकारी टोली…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ३ अध्यनरत अयुव फिल्ममा डेब्यु गर्दै

    कक्षा ३ अध्यनरत अयुव फिल्ममा डेब्यु गर्दै

    काठमाडौं : ६ वर्षको अयुव सेन निरन्तर मण्डला थिएटर धाउँछन्। द चन्दबाघ स्कुल काठमाडौंमा अध्यनरत उनी अभिनय सिक्नका लागि मण्डला धाउने गरेका हुन्।    आफ्ना बाबु सन्तोष सेनको नयाँ प्रोजेक्टका लागि प्रदीप कुमार चौधरीसँग उनी अभिनय सिक्दैछन्। छोरोलाई आफ्नो फिल्म मार्फत डेव्यू गराउन सन्तोष उत्साहित छन्। अयुव ३ कक्षामा पढ्छन्। नाच्नमा सिपालु छन्। आमा र छोराको सम्बन्धमा बन्ने फिल्ममा उनको प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • 'बेबी आइ लभ यू'को गीत रिलिज

     'बेबी आइ लभ यू'को गीत रिलिज

    काठमाडौं : फिल्म 'बेबी आइ लभ यू'को गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'सायद तेरो मेरो' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। प्रियंका शर्माको स्वर तथा सन्तोष खड्गीको संगीत रहेको गीतको भिडियोमा कलाकार पूजा तिवारी फिचर्ड छिन्। जनक पाण्डे निर्देशित फिल्म जेठ १८ गतेदेखि प्रदर्शन हुनेछ। शिव न्यौपानेको निर्माणमा बनेको फिल्ममा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी,…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट समातेर नेपाल ल्याइए सुन प्रकरणका गोरे

    भारतबाट समातेर नेपाल ल्याइए सुन प्रकरणका गोरे

    काठमाडौँ : साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन्। आज उनलाई सार्वजनिक गर्ने कार्यक्रम छ। प्रहरी उच्च स्रोतलाई उदृत गर्दै राससले जनाएअनुसार उनलाई सोमबार भारतमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको हो। प्रहरीले यो घटनालाई निकै प्राथमिकता दिएर अनुसन्धान गरेको थियो। गृह मन्त्रालयले गठन गरेको छानविन समितिका एक सदस्यले गोरे पक्राउ परेको जनकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • बीरको स्वरमा 'टोखा बजार' सार्वजनिक

    बीरको स्वरमा 'टोखा बजार' सार्वजनिक

    काठमाडौं : बीर कृष्ण लवतको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। 'टोखा बजार' बोलको गीतको भिडियोमा सुजन श्रेष्ठ र समिता श्रेष्ठ फिचर्ड छन्। किरण श्रेष्ठको निर्देशनमा बनेको गीतमा समिर डङ्गोलको कोरियोग्राफी रहेको छ।    

    विस्तृतमा पढ्नुस्

  • 'प्रचण्ड भन्ने बानी लाग्यो, प्रचण्ड भनुकी पुष्पकमल दाहाल?'

    'प्रचण्ड भन्ने बानी लाग्यो, प्रचण्ड भनुकी पुष्पकमल दाहाल?'

    काठमाडौं: नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकतापछि प्रचण्डलाई के भनेर सम्बोधन गर्ने विषयमा द्वीविधामा परेको टिप्पणी गरेका छन्। गणतन्त्र दिवसको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलनका शहीद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले मञ्चमा बसेका प्रचण्डप्रति इंगित गर्दै प्रश्न गरे, ‘अब उहाँलाई प्रचण्ड भनौँ की पुष्पकमल दाहाल मात्रै भनौँ? प्रचण्ड भन्ने बानी परेको छ।’ सिटौलाले यस्तो प्रश्न गरिरहँदा मञ्चमा…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल: पहिलो क्वालिफायरमा आज हैदरावाद र चेन्नाई भिड्दै

    आइपीएल: पहिलो क्वालिफायरमा आज हैदरावाद र चेन्नाई भिड्दै

    इन्डियन प्रिमियर लिग आइपीएल को ११औँ संस्करण अन्तर्गत प्लेअफका खेहरु आजबाट सुरु हुँदैछन्। प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा शीर्ष स्थानको सनराइजर्स हैदरावाद र दोस्रो स्थानको चेन्नाई सुपर किंग्स भिड्दैछन्। लिग चरणमा १४ खेलबाट समान १८ अंक जोडेको यी दुई टोलीलाई रनरेटले मात्र पहिलो र दोस्रो बनाएको हो। खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अर्को मौका पाउँनेछ।…

    विस्तृतमा पढ्नुस्

  • 'भतिजाको हत्या गरेको आरोपमा काका पक्राउ'

    'भतिजाको हत्या गरेको आरोपमा काका पक्राउ'

    राजविराजः सप्तरीमा आफ्नै भतिजालाई हथौडा प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा शम्भुनाथ नगरपालिका–७, भंगहाका २० वर्षीय काका आनन्द चौधरीले हथौडाले हानेर ३० वर्षीय भतिजा अजय चौधरीको हत्या गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। वैशाख २५ गते गाउँमै एक विवाह समारोहमा आनन्द र अजयबीच मोटरसाइकल पार्किङको विषयलाई…

    विस्तृतमा पढ्नुस्

  • निजी विद्यालय आउलान् निःशुल्क शिक्षाको दायरामा, यस्तो छ सरकारको प्रस्ताव

    निजी विद्यालय आउलान् निःशुल्क शिक्षाको दायरामा, यस्तो छ सरकारको प्रस्ताव

    काठमाडौँः निजी विद्यालयलाई पनि निःशुल्क शिक्षाको दायरामा ल्याउने गरी सरकारले नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ। शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सरकारले निजी विद्यालयले प्रत्येक कक्षामा कम्तीमा २५ प्रतिशत विद्यार्थीलाई निःशुल्क शिक्षाको प्रबन्ध गर्नुपर्ने प्रस्ताव गरेको छ। नेपाल कानुन आयोगले मस्यौदा गरेको विधेयक शिक्षा मन्त्रालयमा पुगिसकेको छ। मन्त्रालयले सरोकारवाला पक्षसँग परामर्श जारी राखेको छ। प्रस्तावित विधेयकमा २५ प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

    दमकः पूर्व पश्चिम राजमार्गमा पर्ने झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ। राति साढे ११ बजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको को ३३ प १९५१ नम्बरको मोटरसाइकलमा सवार दुवैको ज्यान गएको प्रहरीले जनाएको छ। मोटरसाइकल बाटोछेउमा रोकी राखेको मे १ त ४२२८ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक मोरङ उर्लाबारी–८ का ३१ वर्षीय राजु…

    विस्तृतमा पढ्नुस्

  • सम्पत्ति विवरण नबुझाउने १३ हजार कर्मचारीमाथि कारबाही, जनही पाँच हजार जरिवाना

    सम्पत्ति विवरण नबुझाउने १३ हजार कर्मचारीमाथि कारबाही, जनही पाँच हजार जरिवाना

    काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १३ हजार कर्मचारीमाथि कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन अनुसार सम्पत्ति विवरण नबुझाउने १३ हजार ३९० कर्मचारीलाई कारबाही गर्न आयोगले निर्देशन दिएको हो।  सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने भ्रष्टाचार निवारण ऐनमा व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • अटो ट्याम्पु दुर्घटनामा एकको मृत्यु, तीनजना घाइते

    अटो ट्याम्पु दुर्घटनामा एकको मृत्यु, तीनजना घाइते

    उर्लाबारीः मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित मधुमल्ला–तोरीबारी भित्री सडकखण्डमा सोमबार साँझ अटो ट्याम्पु दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। तीव्रगतिमा रहेको को १ ह ८६८१ नंको अटो ट्याम्पु आफैं अनियन्त्रित भई पल्टिँदा इलाम, चुलाचुली गाउँपालिका–६ का ७० वर्षीय वृद्ध हर्कबहादुर बोहराको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • गोरे समातिएकै दिन एसएसपी लोहनी सहित २८ जना जेल चलान

    गोरे समातिएकै दिन एसएसपी लोहनी सहित २८ जना जेल चलान

    काठमाडौं : ३३ किलो सुन प्रकरणमा प्रमुख अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे पक्राउ परेकै दिन प्रहरी हिरासतमा रहेका ३० जना मध्ये २८ जनालाई पूर्पक्षको लागि जेल चलान गरिएको छ। जिल्ला अदालत मोरङको थुनछेक बहसपछि प्रतिवादी बनाइएका पूर्व डिआइजी, बहालबाल एसएसपीदेखि सुन व्यापारीसम्मलाई जेल चलान गरिएको हो। जेल चलान हुनेहरुमा पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी,…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ रसियामा विश्वकप खेल्ने अर्जेन्टिनाको टोली, जित्ला उपाधि?

    यस्तो छ रसियामा विश्वकप खेल्ने अर्जेन्टिनाको टोली, जित्ला उपाधि?

    अर्को महिना रसियामा हुने फिफा विश्वकप फुटबलका लागि अर्जेन्टिनाको २३ सदस्यीय अन्तिम टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक जोर्स साम्पोलीले प्रारम्भिक चरणमा छनोट भएका ३६ खेलाडीबाट अन्तिम २३ जनाको नाम सोमवार घोषणा गरेका हुन्। जसमा चर्चित खेलाडीहरु लियोनल मेसी, सर्जियो अगुएरो, गोन्जालो हिग्वेन, एन्जल डि मारिया, ज्याभिएर मास्केरानो, पाउलो डिबला जस्ता खेलाडी छन्।  तर इन्टर मिलानलाई च्याम्पिनय लिगमा छनोट गराउन…

    विस्तृतमा पढ्नुस्

  • केपीएल : रुपन्देहीको तेस्रो जित, शक्ति गौचनको अलराउण्ड प्रदर्शन

    केपीएल : रुपन्देहीको तेस्रो जित, शक्ति गौचनको अलराउण्ड प्रदर्शन

      पूर्णबहादुर खड्का सुर्खेत : रुस्लान कर्णाली प्रिमियर लिग (केपीएल) शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही-११ ले लगातार तेस्रो जित हात पारेको छ। प्रतियोगिताको पाँचौ दिन सोमवार भएको खेलमा रुपन्देहीसँगै मध्य-पश्चिम क्रिकेट क्लबले पनि जित हासिल गरेको छ।  पाँचौ दिनको खेलपछि समूह ए मा रुपन्देही ३ जितको साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ भने समुह बी मा धनगढी क्रिकेट एकेडेमी पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell