काठमाडौं : सरकारको पहिलो नीति तथा कार्यक्रममा संविधान संशोधनको कुरा पनि आउनुपर्ने टिप्पणी नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गरेका छन्। भट्टराईले संघीयता कार्यन्वयनका पक्षमा अहिले पनि असन्तुष्टी रहेकाले संविधान संशोधन मार्फत् विभिन्न कुरा समेटिनुपर्ने प्रतिक्रिया दिए। ‘संघीयतामा जति जोड दिइनुपर्थ्यो त्यति आएन। स्थानीय निकाय र प्रदेशलाई सबल बनाउनेमा जोड पुग्नुपर्ने थियो तर पुगेन,’ भट्टराईले भने,…
काठमाडौं : सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी कांग्रेसले ‘नयाँ परिस्थितिको बोध नभएको’ प्रतिक्रिया दिएको छ। कांग्रेसका नेताहरुले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको दाबी गरे। ‘नयाँपन केही छैन। यस वर्षको नीति तथा कार्यक्रम लामोमात्रै भयो,’ कांग्रेस नेता प्रदिप गिरिले भने, ‘हामीले नयाँपन केही आउँछ कि भनेर प्रतीक्षा गरेका थियौं तर केही नयाँपन देखिएन।…
काठमाडौं : केपी ओलीको नेतृत्वमा रहेको सरकारले आगामी ३ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको एक खेलकुद परिषर निर्माण गर्ने जनाएको छ। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा उल्लेख छ, '३ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको एक खेलकुद परिषर निर्माण गरिनेछ।' यस्तै राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संघ, प्रदेश र स्थानिय तहमा खेल पूर्वाधार तयार गरिने…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा मधेशी दलसँग सत्तारुढ दलको सहमति भइसकेको बताएका छन्। ‘संविधान संशोधनको विषयमा मधेशमा आधारित दल र हामीबीच सहमति भइसकेको छ,’ राष्ट्रपतिद्वार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मधेश केन्द्रित दललाई कसरी सरकारमा सहभागी गराउन सकिन्छ भन्नेबारे उहाँहरुसँग प्रधानमन्त्रीसहित छलफल भएको छ।‘ प्रचण्डले मधेशमा आधारित…
काठमाडौं : अभिनेत्री नम्रता श्रेष्ठले नयाँ अवतार धारण गरेकी छिन्। फिल्म 'जाइरा'का लागि उनले आफ्नो कपाल समेत छोट्याएकी छिन्। यो उनको मार्शल आर्ट लुक्स रहेको निर्माण टिमले खुलाएको छ। ब्वाइज कट हेयर स्टाइल र पहिरनमा उनी खेलाडी देखिएकी छिन्। मंगलवार राजधानीमा फिल्मको लुक्स सार्वजनिक कार्यक्रममा फिल्मका अन्य कलाकार पनि आफ्नो भुमिका अनुसारको लुक्समा उपस्थित थिए। फिल्ममा अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी,…
काठमाडौं : मलेसियामा जाने कामदारसँग गैर कानुनी रुपमा रकम ठगी अभियोगमा आइतवार पक्राउ परेका विभिन्न कम्पनीका ४० जनाविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा म्याद थप गरी अनुसन्धान शुरु गरेको छ। सोमवार अदालतमा उपस्थित गराएर ठगी अभियोगमा म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। प्रहरीले एलएन नेपाल हार्वेस्ट ग्रुप अफ कम्पनीका अध्यक्ष राम श्रेष्ठ…
अर्को महिना रसियामा हुने विश्वकपका लागि स्पेनको २३ सदस्यी टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक युलेन लोपेटेगीले घोषणा गरेको टोलीमा फरवार्ड अल्भारो मोराटा र डिफेण्डर हेक्टर बेलरिन अटाएनन्। यस्तै सेस फाब्रेगास, मार्कोस अलोन्सो र भिटोलो पनि टिममा परेनन्। फरवार्ड डिएगो कोस्टाले टिममा पुनरागमन गरेका छन्। स्पानिस टोली गोलकिपर : केपा अरीजाबालागा, डेविड डे हेअ, पेपे रैना डिफेण्डर : डानी कार्भाजल, सेवार…
अर्को महिना रुसियामा हुने फिफा विश्वकप पुटबलका लागि बेल्जियमको प्रारम्भिक टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक रोवर्टो मार्टिनेजले २८ सदस्यी टोली घोषणा गरेका हुन्। तर मिडफिल्डर राद्जा नाइङगोलान प्रारम्भिक सूचीमै अटाएनन्। उनीसहितको रोमा यस सिजन च्याम्पियन्स लिगको सेमिफाइनल सम्म पुगेको थियो। प्रशिक्षकल मार्टिनजेले राद्जा टि प्लेअर भएको तर ट्याक्टिक रिजनले उनलाई नराखेको बताएका छन्। अब मार्टिसनेजले २८ बाट २३ सदस्यी…
काठमाडौं : सरकारले पाँच वर्षभित्र रोजगारीका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्य राखेको छ। सोमबार संसदमा नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने योजना सुनाइन्। सरकारले राहदानी, अन्त:शुल्क स्टिकरलगायत अति महत्वपूर्ण कागजात नेपालमै छाप्ने ब्यवस्था मिलाउने पनि जनाएको छ। साथै तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको एउटा खेल परिसर निर्माण गर्ने पनि सरकारी योजना…
काठमाडौं : फिल्म 'जय शम्भु'को फस्टलुक सार्वजनिक भएको छ। निर्माण टिमले पहिलो प्रचार सामाग्रीको रुपमा फिल्मका दई पोस्टर सार्वजनिक गरेका हुन्। पोस्टरमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र वर्षा शिवाकोटी फिचर्ड छन्। एक्सन लभस्टोरीमा आधारित फिल्म भाद्र १ देखि प्रदर्शनमा आउनेछ।रुपेश तामाङको निर्देशन बन्ने फिल्मलाई अरविन्द्रमान शाक्यले निर्माण गरेको हो। फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, बनिश…
काठमाडौं : नेपाल बक्सिङ संघका फाउण्डर सदस्य समेत रहेका अन्तर्राष्ट्रिय बक्सिङ निर्णायक मञ्जु जंङ्ग थापालाई नेपाल बक्सिङ संघले सहयोग रकम हस्तान्तरण गरेको छ। सोमवार सातदोबाटोस्थित नेपाल बक्सिङ संघको कार्यलयमा अध्यक्ष राम अवाले, राखेप सदस्य एवंम् संघका उपाध्यक्ष अर्जुनवहादुर केसी,राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापाले क्यान्सर पिडित थापालाई नगद हस्तान्तरण गरेका थियो। निर्णायक थापालाई बेलायतमा बसोबास गर्दै आएका पुर्व…
काठमाडौं: सरकारले पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ। प्रधानमन्त्री केपी शर्मा ओली सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने उल्लेख छ। कार्यक्रममा सरकारी रुग्ण उद्योग सार्वजनिक- निजी साझेदारीमा संचालन गर्ने उल्लेख छ। सिमेन्ट उत्पादनलार्इ बढाएर विदेशमा समेत निर्यात गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। पछिल्लो समयमा मुलुकभित्र…
काठमाडौं : प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगितामा बिजेश्वरी ज्ञानमन्दिरले तेश्रो स्थान हात पारेको छ। सोमवार वेष्ट अफ फाईभको आधारमा तेश्रो स्थानका लागि भएको खेलमा बिजेश्वरीले थ्रीस्टार एकेडेमीलाई २५–१६,२१–२५,२५–१९, २५–१३ को सेटमा हरायो। तेस्रो बनेको बिजेश्वरीले १५ हजारनगद पुरस्कार पक्का गरेको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिद्धारा आयोजित प्रतियोगिताको फाइनल खेल न्यू डायमण्ड र…
काठमाडौं : वाम गठबन्धनको सरकारले पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ। प्रधानमन्त्री केपीशर्मा ओली सरकारले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा १० वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने उल्लेख छ। कार्यक्रममा सरकारी रुग्ण उद्योग सार्वजनिक- निजी साझेदारीमा संचालन गर्ने उल्लेख छ। सिमेन्ट उत्पादनलार्इ बढाएर विदेशमा समेत निर्यात गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। पछिल्लो…
काठमाडौंः सरकारले नेपालीको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य राखेको छ। सोमबार प्रस्तुत गरेको २०७५/०७६ को सरकारको नीति तथा कार्यक्रममा पाँच वर्षभित्र प्रति व्यक्ति आय दोब्बर बनाउने उल्लेख छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्- 'प्रति व्यक्ति आय पाँच वर्षमा दोब्बर बनाइनेछ।‘ चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय एक हजार डलर रहेको केन्द्रीय तथ्यांक विभागले…
काठमाडौं : गत शुक्रवार ग्रान्डी अस्पतालको बेडमा राष्ट्रकवि माधव प्रसाद घिमिरेले कामेका स्वरले गुन्गुनाए- म पुत्र तिम्रो तिमी धर्ती माता अटुट माटो मुटुको छ नाता १५ दिनदेखि अस्वस्थ राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार आइरहेको डाक्टरहरुले बताउँदै गर्दा ९९ वर्षका राष्ट्रकवि यसरी गुनगुनाइरहेका थिए। राष्ट्र कविलाई दिसामा रगत जाने समस्या देखिएपछि ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा नर्सहरुले उनलाई स्याहारिरहेका छन्। नातिनातिना…
काठमाडौं : छायाँकनदेखि नै चर्चामा रहेको फिल्म हो 'करोडपति'। फिल्ममा बलिउड कलाकार राजपाल यादव अनुबन्धित भएसँगै फिल्मको चर्चा भएको थियो। अहिले, फिल्मका मुख्य कलाकार राजपालले आफ्नो नेपाल छायाँकन सकाएका छन्। सोमवार राजपालले आफ्नो नेपाल छायाँकन सकाएका हुन्। फिल्मको छायाँकन नेपाल र भारतमा गर्ने भनिएको थियो। फिल्मका मुख्य कलाकार आर्यन अधिकारीले यादवसँगको तस्विर सामाजिक सञ्जाल फेसबुक पोस्ट गर्दै लेखेका पनि छन् -'दाजु राजपाल…
पूर्णबहादुर खड्का- सुर्खेतः सडकको छेउमा धुजा धुजा परेका त्रिपालको झुप्रो। पालले न पानी ओत लाग्छ, न घाम नै छेक्छ। यसरी नै चार वर्षदेखि घाम र पानी झेल्दै आएका छन्, सुर्खेतका बाढी पीडित। २०७१ साउन ३१ मा आएको बाढीले सुर्खेतमा झण्डै साढे ११ सयको घर खेत बगायो। अहिलेसम्म बाढीको चपेटामा परेका नागरिक वर्षा लागेसँगै ओत…
काठमाडौं : फिल्म 'माछा माछा' बन्ने भएको छ। तीन युवकका कथामा फिल्म बन्ने भएको हो। सुनिल गुरुङको निर्देशनमा काठमाडौंको गौरीघाटबाट फिल्मको छायाँकन पनि सुरु भएको छ। फिल्ममा अभिनेता सौगात मल्ल, विजय बराल र अनोज पाण्डेको मुख्य अभिनय रहनेछ। कमेडी जनरामा बन्ने फिल्ममा अन्य कलाकार प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा, कमलमणी नेपाल र पुस्कर लगायतको अभिनय रहनेछ। सिनेमा आर्ट र…
काठमाडौं : अन्नपूर्ण सेन्चुरी महोत्सवको अवसरमा यही जेठ २० गते अन्नपूर्ण म्याराथन आयोजना हुने भएको छ। पहिलो पटक अन्नपूर्ण हिमालयको सफल आरोहण भएको अवसर पारेर अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण काठमाडौं समाजको सहआयोजनामा म्याराथन हुन लागेको हो। सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हरेजक र लुइस लाछनले पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेका थिए र त्यही मितिमा…