PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • फ्राइडे रिलिजमा सुनकेशरी, कोसेली र अफिसर

    फ्राइडे रिलिजमा सुनकेशरी, कोसेली र अफिसर

    काठमाडौं: यो साता फ्राइडे रिलिजमा तीन नेपाली फिल्म रहेको छ। फिल्म सुनकेशरी, कोसेली र अफिसर प्रदर्शन भएको हो। अर्पण थापाको लेखन तथा निर्देशनमा  बनेको फिल्म 'सुनकेशरी'मा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल र लरेन लगायतको मुख्य अभिनय छ। हरर जनरामा बनेको फिल्मलाई भिम न्यौपाने , ऋचा शर्मा र शर्मिला सापकोटाले निर्माण गरेका हुन्। उपेन्द्र तिमिल्सिना निर्देशित फिल्म 'अफिसर'मा महिमा सिलवालको मुख्य…

    विस्तृतमा पढ्नुस्

  • गुरुकूलमा दलित विद्यार्थीको भर्ना लिइएन, प्राचार्यविरुद्ध उजुरी दर्ता

    गुरुकूलमा दलित विद्यार्थीको भर्ना लिइएन, प्राचार्यविरुद्ध उजुरी दर्ता

    बनियानीः दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा दर्ता गरिएको छ। भद्रपुर–६ मा सञ्चालित कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा दलित विद्यार्थी भर्ना गर्न नमानेपछि गुरुकूलका अध्यक्ष राजेन्द्र चापागाईं र प्राचार्य राजन तिवारीविरुद्ध जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन—२०६८ बमोजिम कारबाहीको माग गर्दै बिहीबार मुद्दा दायर गरिएको हो। “जातीय विभेद गर्ने गुरुकूलका…

    विस्तृतमा पढ्नुस्

  • ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    विराटनगरः  मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा बिहीबार ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ। सोही गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीया नौनीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, निमुवाले जनाएको छ। उनलाई ठक्कर दिने ना ७ ख ७०१९ नम्बरको ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा छन्। बेलबारीमा आगलागी यसैबीच, मोरङको बेलबारी–७ मा गएराति ११ बजे अचानक आगलागी हुँदा एक परिवारको रु…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीमा जुवाको खालबाट १४ जना पक्राउ, ५० हजार रुपैयाँ नगद बरामद

    म्याग्दीमा जुवाको खालबाट १४ जना पक्राउ, ५० हजार रुपैयाँ नगद बरामद

    बेनीः म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्। सादा पोसाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद रु ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ। पक्राउ पर्नेमा बेनी नगरपालिका–८ स्थित होटल नमस्तेबाट शेरबहादुर पाईजा, गमन छन्त्याल, भीम छन्त्याल, जीवन…

    विस्तृतमा पढ्नुस्

  • भारतमा निपा भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

    भारतमा निपा भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

    नयाँदिल्लीः दक्षिण भारतमा फैलिएको निपा भाइरसका कारण पछिल्लो समयमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। भारतको केरलाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार थप दुई जनाको कोझीकोड जिल्लामा रहेको एउटा अस्पतालमा बुधबार मृत्यु भएको हो। मृत्यु भएकामध्ये एक जना ६२ बर्षीय एक वृद्ध छन्। पानी खाँदा निपा भाईरसको संक्रमण सरेको बताइएको छ। मृत्यु भएका १२ जना बाहेक कोझीकोड र मल्लापुरम जिल्लाका…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : कोलकता र सनराइजर्स आज भिड्दै, विजेताले चेन्नाईसँग उपाधिका लागि खेल्ने

    आइपीएल : कोलकता र सनराइजर्स आज भिड्दै, विजेताले चेन्नाईसँग उपाधिका लागि खेल्ने

    काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल-११) अन्तर्गत दोस्रो क्वालिफायरमा आज कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दैछन्। यस खेलको विजेता फाइनल पुग्नेछ र उपाधिका लागि चेन्नाई सुपर किंग्ससँग खेल्नेछ। चेन्नाई पहिलो क्वालिफायरमा हैदरावादलाई हराउँदै फाइनल पुगेको हो भने पराजित भएपनि हैदरावादले अर्को मौका पाएको हो। लिग चरणमा हैदरावाद पहिलो र चेन्नाई दोस्रो भएको थियो। यस्तै लिगमा तेस्रो भएको कोलकताले एलिमिनेटरमा…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरणः गोरेको बयानपछि समातिए तत्कालीन एमालेका स्थानीय नेता

    ३३ किलो सुन प्रकरणः गोरेको बयानपछि समातिए तत्कालीन एमालेका स्थानीय नेता

    काठमाडौँः ३३ किलो सुन प्रकरणमा प्रहरीले तत्कालीन एमालेका एक स्थानीय नेतालाई पक्राउ गरेको छ। मोरङ उर्लावारीका स्थानीय नेता रेवत आचार्यलाई पक्राउ गरेको हो। सुन प्रकरण र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेतीले अदालतमा दिएको बयानका आधारमा प्रहरीले आचार्यलाई बिहीबार राति पक्राउ गरेको हो। मंगलबार काठमाडौँको गौरीघाटबाट पक्राउ परेका गोरेले सुन तस्करीमा नेताहरुको संलग्नता रहेको बताउँदै आएका छन्। तर उनले…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुरामा चट्याङबाट १३ जना घाइते, दुईको अवस्था गम्भीर

    डडेल्धुरामा चट्याङबाट १३ जना घाइते, दुईको अवस्था गम्भीर

    डडेल्धुराः डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन्। बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं ७ साधनीका पाँचजना घाइते भएका प्रहरीले जनाएको छ। पर्शुराममा बिहीबार बेलुका दुई घरमा परेको चट्याङले उनीहरु घाइते भएका हुन्। चट्याङबाट पर्शुराम–६ छेलाका २३ वर्षीया रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्ण धामी, २७ वर्षीया हरिना…

    विस्तृतमा पढ्नुस्

  • निर्माणाधीन घरको छतबाट खसेर मृत्यु

    सुरुङ्गाः निर्माणाधीन घरको छतबाट खसेर बिहीबार झापामा एक भारतीयको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिर्तामोड नगरपालिका–६, बुट्टाबारी निवासी गोपी प्रसाईको घर निर्माणका क्रममा उनी चारतला माथिबाट खसेका थिए। छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • आन्द्रेज इनेष्टा जापानी क्लब भिसेल कोबमा आबद्ध, अब लुकास पोडोलोस्कीसँगै खेल्ने

    आन्द्रेज इनेष्टा जापानी क्लब भिसेल कोबमा आबद्ध, अब लुकास पोडोलोस्कीसँगै खेल्ने

    बार्सिलोना छाडेपछि चीन जाने हल्लालाई गलत सावित गर्दै आन्द्रेज इनेष्टा जापानी क्लब भिसेब कोबमा अनुबन्ध भएका छन्। दुई दशक स्पानिस जायन्ट्मा बितायर यसै साता मात्र नोउक्याम्प छाडेका इनेष्टा जे लिग क्लब कोबसँग ३ मिलियन अमेरिकी डलर अनुबन्ध भएका हुन्। बार्सिलोनाका लेजेण्ड ३४ वर्षीय इनेष्टाले भिसेल कोबमा ८ नम्बरको जर्सी लगाउनेछन्। क्लबमा आबद्ध भएपछि अब इनेष्टाले जर्मनीका पूर्व अन्तर्राष्ट्रिय खेलाडी लुकास…

    विस्तृतमा पढ्नुस्

  • केपीएलको सेमिफाइनल समिकरण पूरा : रुपन्देही र मध्यपश्चिम तथा आर्मी र धनगढी भिड्ने

    केपीएलको सेमिफाइनल समिकरण पूरा : रुपन्देही र मध्यपश्चिम तथा आर्मी र धनगढी भिड्ने

    सुर्खेत : रुस्लान कर्णाली प्रिमियर लिग (केपीएल) को समूह चरणका सबै खेलहरु सकिएका छन्। बिहीवार भएको खेलमा भेरिगंगा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो। यस्तै बिहीवारै भएको अन्तिम लिग खेलमा एबीसी स्पोर्ट्स क्लबले काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरलाई १९ रनले हरायो। आठौँ दिन सम्पन्न २ वटा खेलपछि सेमिफाइनल समिकरण पूरा भएको छ। समूह…

    विस्तृतमा पढ्नुस्

  • गोकर्णमा सिजनको अन्तिम गल्फ टुर्नामेन्ट सम्पन्न, हेर्नुस् फोटोमा

    गोकर्णमा सिजनको अन्तिम गल्फ टुर्नामेन्ट सम्पन्न, हेर्नुस् फोटोमा

    काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०१७/१८ अन्तर्गत सिजनको अन्तिम टुर्नमेन्ट सूर्य नेपाल प्रिमियम गल्फ बिहीवार सम्पन्न भएको छ। गोकर्ण गल्फ क्लबमा भएको थ्रिलिङ फाइनलमा भुवन नगरकोटीले नम्बर वान प्रो शिवराम श्रेष्ठलाई प्लेअफको दोस्रो होलमा पराजित गर्दै सिजनको चौथो उपाधि जिते। च्याम्पियन भुवनले नगद २ लाख २० हजार तथा उपविजेता शिवरामले १ लाख ४० हजार प्राप्त गरे। एमेच्योरतरफ सुनिल केसी…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल विकासका लागि एएफसीले एन्फालाई सघाउने

    नेपाली फुटबल विकासका लागि एएफसीले एन्फालाई सघाउने

    काठमाडौं : नेपाली फुटबल विकासका लागि एसियन फुटबल फेडेरेसन (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई सहयोग गर्ने भएको छ। एन्फाका नवनियुक्त अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फाको टोलीले एएफसीका महासचिव डाटो विन्डसोर जोनसँगको भेटपछि एएफसीको तर्फबाट सहयोग गर्ने भएको हो। एन्फा अध्यक्ष शेर्पासँगै उपाध्यक्ष पंकज नेम्वाङ र महासचिव इन्द्रमान तुलाधरको टोलीले एफएसीका पदाधिकारीलाई एएफसीको मुख्यालयमै पुगेर भेट गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभामा नीति तथा कार्यक्रम : उठ्यो संविधान संशोधनको विषय

    राष्ट्रिय सभामा नीति तथा कार्यक्रम : उठ्यो संविधान संशोधनको विषय

    काठमाडौं : सरकारको नीति तथा कार्यक्रममाथि बिहीवारबाट राष्ट्रियसभामा छलफल सुरु भएको छ। राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्न प्रस्ताव पेश गरेसँगै छलफल सुरु भएको हो।  यही सोमबार राष्ट्रपति विद्यादवी भण्डारीले संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।  छलफलमा सहभागि हुँदै राजपा नेता…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट खेल क्षेत्रमा स्मार्ट वाच लैजान नपाउने आइसीसीको घोषणा

    क्रिकेट खेल क्षेत्रमा स्मार्ट वाच लैजान नपाउने आइसीसीको घोषणा

    इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)ले खेल क्षेत्रमा स्मार्ट वाच लैजान नपाउने घोषणा गरेको छ। आइसीसीले प्लेअर एण्ड म्याच अफिसियल्स एरिया (पिएमओए) रेगुलेसन अनुसार आइसीसीले सञ्चारका साधनहरु खेलस्थलमा लैजान प्रतिवन्ध लगाएको हो। रेगुलेसन अनुसार पिएमओएले निर्धारण गरेको क्षेत्रमा स्मार्ट वाच लैजान प्रतिवन्ध लगाएको आइसीसीले शुक्रवार घोषणा गरेको हो। सञ्चारका साधनहरुलाई प्रतिवन्ध लगाएपछि कुनै पनि खेलाडीले इन्टरनेट कनेक्ट भएको स्थानमा स्मार्ट वाच लगायत…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो मिस्टर काठमाडौँ शारीरिक सुगठन भदौमा हुने

    तेस्रो मिस्टर काठमाडौँ शारीरिक सुगठन भदौमा हुने

    काठमाडौं : काठमाडौं शारीरिक सुगठन एण्ड फिटनेस संघको आयोजनामा तेस्रो मिस्टर काठमाडौँ शारीरिक सुगठन, तेस्रो महिला एथ्लेटिक्स फिजिक्स र दोस्रो जुनियर मिस्टर काठमाडौं प्रतियोगिता आगामी भदौमा हुने भएको छ। तीनवटै विधाको प्रतिस्पर्धा भदौ २२ र २३ गते राष्ट्रिय नाचघर जमलमा हुने आयोजकले शुक्रवार जनाएको हो। मिस्टर काठमाडौं अन्तर्गत सुरुमा विभिन्न ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। जसमा ५५, ६०, ६५, ७०,…

    विस्तृतमा पढ्नुस्

  • ट्रेलरमा वर्षकै 'भायोलेन्ट चक्कर’

    ट्रेलरमा वर्षकै 'भायोलेन्ट चक्कर’

    काठमाडौं: फिल्म ‘चक्कर’को रिलिज टार्गेट तय भएको छ। फिल्म साउन चार जुलाई २० बाट प्रदर्शनमा आउने भएको हो। विहीबार कार्यक्रम आयोजना गरी फिल्म युनिटले रिलिज जानकारी र पहिलो ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरले क्राइम ड्रामाको कथा थिम बारे केही जानकारी दिन्छ। जसमा विहेइतर, पारा लैङ्गिक सम्बन्धहरुलाई पनि समेटिएको छ। कलाकारहरु सिर्जना सुब्बा, अर्पण थापा, अभोनराज उप्रेती, ऋचा शर्मा, भोलाराज सापकोटा,…

    विस्तृतमा पढ्नुस्

  • रेस थ्रीको गीत 'सेल्फिस'बाट सलमान गीतकार, गीतमा प्रेमिका लुलियाको होला स्वर?

    रेस थ्रीको गीत 'सेल्फिस'बाट सलमान गीतकार, गीतमा प्रेमिका लुलियाको होला स्वर?

    सलमान खानको रेस थ्री ले बलिउडका सुपरस्टार सलमान खानका फरकखाले प्रतिभालाई बाहिर ल्याउने चर्चा बलिउडमा यतिखेर ‘हिट’ छ। पहिलोपटक सलमान खान नेगेटिभ रोलमा देखिँदैछन् यसै फिल्मबाट। त्यतिमात्र होइन सलमान खानले फिल्मका लागि गीत समेत लेखेका छन्। हिरोबाट गीतकारसमेत बनाएको छ रेस थ्रीले। यो फिल्म निर्देशन गर्दैछन्, रेमो फर्नान्डेजले। फिल्मको ‘सेल्फिस’ टाइटलको गीत शुक्रबार रिलिज हुँदैछ। फिल्मको लागि माथापच्ची जारी रहँदा…

    विस्तृतमा पढ्नुस्

  • सोलु तर्फ 'यात्रा अ म्यूजिकल भ्लग'

     सोलु तर्फ 'यात्रा अ म्यूजिकल भ्लग'

    काठमाडौं: फिल्म 'यात्रा अ म्यूजिकल भ्लग' टिम विहिवार छायाँकनका लागि सोलु निस्किएको छ। केही समयअघि काठमाडौंमा फिल्मको शुभ मुहुर्त भएको थियो। काठमाडौंमा टाइटल गीत छायाँकन गरेर निर्माण टिम नियमित छायाँकनका लागि सोलु तर्फ लागेको हो। सोलुको जुनबेसी , फाप्लो , सल्लेरी र पताले लगायतका रमणीय दृश्यमा ३ साता छायाँकन गर्ने टिमले जनाएको छ। फिल्ममा सलिनमान बनियाँ, सलोन बस्नेत, जान्वी बस्नेत, जय…

    विस्तृतमा पढ्नुस्

  • जापान लागे इनेष्टा, भने नयाँ घर

    जापान लागे इनेष्टा, भने नयाँ घर

    स्पानिस जायन्ट बार्सिलोनाका लेजेण्ड आन्दे इनेष्टा सिजनको समाप्तीपछि एसियन मुलुक जापान गएका छन्। जापानको टप लिग जे लिगको क्लब भिसेल कोबका मालिक हिरोसी मिकितानी सँग जापान गएका इनेष्टाले जापानलाई नयाँ घर भनेका छन्। मिकितानीले आफ्नो निजि विमानमा इनेष्टालाई जापान लगेको ट्वीमार्फत सार्वजनिक गरेका छन्। इनेग्टाले पनि ट्रवीट गर्दै जापानलाई न्यू होम भनेका छन्। Rumbo a mi nuevo hogar, con mi amigo…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell