भारतमा सिक्किममा बनेको नेपाली भाषाको फिल्म 'अनम जोर्बु'को पहिलो गीत रिलिज भएको छ। फिल्मको 'मोतीको हार' बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको हो। गीतमा मेलिना राई र उदित क्षेत्रीको स्वर रहेको छ। भक्ति शर्माले लेखेको गीतको संगीत संयोजन पनि गायक स्वंयमले गरेका हुन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु देन्जम लेप्चे र भूमिका उप्रेती फिचर्ड छन्। मोहन उपाध्यायले खिचेको गीती भिडियोमा कमल राईको…
काठमाडौं : रोहित कुमार पौडेल र पृथु बास्कोटाको अर्धशतक मद्दतमा एपीएफले प्रदेश ४ लाई पराजित गर्दै पिएम कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ। समूह ए अन्तर्गत आइतवार भएको उद्घाटन खेलमा एपीएफले प्रदेश ४ लाई ५ विकेटले पराजित गर्यो। एपीएफको जितमा युवा स्टार रोहितले नटआउट रहदै सर्वाधिक ७३ रन बनाए। रोहितको शानदार ब्याटिङ मद्दतमा एपीएफले २४० रनको लक्ष्य ३६.३ ओभरमा…
काठमाडौं: आ-आफ्नो समयमा निकै चलेका नेपाली फिल्म अभिनेता भूवन केसी र झरना थापाका सन्तान अब एकै फिल्मका नायक नायिका हुने भएका छन्। फिल्म 'ए मेरो हजुर ३'मा यी दुई मुख्य कलाकार रहने भएका हुन्। झरनाकी छोरी सुहानी थापाको होम प्रोडक्सनबाटै डेब्यु हुन लागेको हो। फिल्मको दोस्रो संस्करणलाई पनि झरना स्वयंमले निर्देशन गर्नेछिन्। प्रदिप खड्का फिल्ममा अनुबन्धित हुने हल्लाबीच अनमोलको इन्ट्री…
काठमाडौं : प्रदेश नमबर ७ ले दोस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। आइतवार मूलपानी क्रिकेट ग्राउण्डमा भएको समूह बी को खेलमा प्रदेश ७ ले प्रदेश ६ लाई ४८ रनले पराजित गर्यो। लो स्कोरिङ खेलमा बलरहरु हावी हुँदा टेक सलामी र शेर मल्लले ५/५ विकेट लिए। प्रदेश ७ ले दिएको १२६ रनको सामान्य लक्ष्य पछ्याएको प्रदेश ६…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मूल्यवृद्धि नियमित र प्रक्रियागत भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा यस्तो टिप्पणी गरेका हुन्। जेठ ७ गते प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा जवाफ दिएका थिए। प्रधानमन्त्रीको जवाफमा चित्त नबुझेपछि सांसदले पुन: उनीसँग स्पष्टिकरण माग गरे। …
काठमाडौं: मिस नेवाः ११३८ को उपाधि रिजु मानन्धरले हात पारेकी छिन्। १६ जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले १३ औं संस्करणको ताज पहिरेकी हुन्। नेप्लिज फेसन होमले आयोजना गरेको नेवार समुदायका युवतीहरुको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिताको निर्णायक चरणमा सोधिएको ‘नेपालमा विपत् व्यवस्थापन कसरी गर्न सकिन्छ’ भन्ने प्रश्न सोधिएको थियो। रिजुले ताजसहित २० हजार रुपैयाँ नगदका साथमा विभिन्न उपहारहरु प्राप्त…
काठमाडौं: अभिनेत्री मरिश्का पोखरेलले भिडियो निर्देशन गरेकी छिन्। गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक मुरारी गुरागाईंको गीति एल्बम ’एकतर्फी माया’ एल्बमको सोही बोलको गीतको भिडियोबाट उनले निर्देशकीय डेब्यु गरेकी हुन्। काठमाडौंमा शनिबार कार्यक्रम आयोजना गरी एल्बम सार्वजनिक गरिएको हो। कवि तथा गीतकार दिनेश अधिकारी तथा संगीतकार दिपक जंगमले संयुक्त रुपमा विमोचन गरेका हुन्। एल्बममा चार आधुनिक तथा चार लोकपप…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा रेल सपनाको कुरा नभएको दाबी गरेका छन्। आज संसदमा सांसदहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमा पूर्वपश्चिममात्र हैन उत्तर दक्षिण रेल पनि कुद्ने दाबी गरे। आफूले रेलको कुरा जहाजको कुरा गर्दा बाल्टीमा कागजका नाउ हालेर मजाक उडाएको स्मरण गराउँदै ओलीले आफ्नै देशको विकासको कुरा गर्दा मजाक उठाएको गुनासोसमेत गरे। ओलीले अब ढुवानी जलमार्गबाट हुनेसमेत…
साेल : उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच शनिवार आकस्मिक भेटवार्ता भयो। भेटवार्ताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन १२ मा उत्तर कोरियाली नेता किम जोङ उन बीच हुने भनिएको वार्ताको सम्भावनालाई बढाएको हफिङ्टन पोस्टले जनाएको छ। ट्रम्प-किम बीचको शिखर वार्ता रद्द भएको समाचार सार्वजनिक भएसँगै शनिवार उत्तर कोरिया तर्फको पानमुनजोम क्षेत्रमा दुई कोरियाली…
काठमाडौं : स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरू सरकारले जीवन निर्वाह भत्ता रोकेको भन्दै प्रधानमन्त्री कार्यालय गेट नजिकै बालुवाटारमा धर्ना दिएका छन्। आइतबार माइतीघर मण्डलामा पर्दशन गरेका उनीहरू सरकारले माग सम्बोधन नगरेको भन्दै आज सोमबार प्रधानमन्त्री निवास घेर्न बालुवाटार पुगे। बालुवाटारमा उनीहरूले 'अपांगता एन कार्यान्वयन गर', 'जीविकोपार्जन भत्ता लागू गर' भन्दै नारा लगाएका थिए। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्पाइनल…
काठमाडौँः धनगढी उपमहानगरपालिका १ मा गोली चलेको छ। लुटेरा समूहले पैसा लुट्नको लागि गोली चलाएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरी ओलीले बताए । आईएमईबाट रकम लिएर बैकमा जम्मा गर्ने जाने क्रममा लुटेर समूहले धनगढी उपनगरपालिका २ का अन्दाजी ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरेका हुन्। लुटेरा समूहले कार्कीको साथबाट करिव ९ लाख रुपैयाँ लुटेर फरार भएका छन्। घाइते…
काठमाडौँः किशोरावस्थामा नै 'पोर्न स्टार' बन्ने भन्दै चर्चामा रहेकी मोडल/कलाकार अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइसलाई यौन दुराचारको अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। काठमाडौँ जिल्लाको आदेश अनुसार प्राइसलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। को हुन् प्राइस गत चैत २३ गते प्रहरीले प्राइस बस्ने घरबाट दुईसय ग्राम गाँजा र अन्य अवैध…
तनहुँः बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका एकको भने उपचार भइरहेको छ। दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा जिल्ला सेरवा गाउँपालिका–३ बस्ने २० वर्षीय राज राय, सोही…
काठमाडौँः सरकारले खाद्य सम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ। मौलिक हकका रूपमा समेटिएको खाद्य सम्बन्धी हक सुनिश्चितताका लागि नेपाल कानुन आयोगले तयार पारेको प्रस्तावित विधेयकले खाद्य सम्बन्धी हकको पूर्ण दायित्व सरकारको हुनेछ। ‘निःशुल्क खाद्यान्नको हक’ सरकारले गरिबी, भौगोलिक विकटता, विपदका कारणले खाद्य असुरक्षा भएका नागरिकको पहिचान गर्नु पर्नेछ। यसरी पहिचान गरिएको घर परिवारलाई स्थानीय…
बैतडीः बैतडीमा आज बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन्। घाइते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का २४…
इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ संस्करणको फाइनल खेल आज हुँदैछ। यस सिजनको उपाधिका लागि महेन्द्र सिंह धोनीको चेन्नाई सुपर किंग्स र केन विलियमसनको सनराइजर्स हैदरावाद मुम्बईको वानखडे स्टेडियममा भिड्दैछन्। दुबै टोली पूर्व च्याम्पियन समेत हुन्। सन २०१० र ११ को विजेता चेन्नाई तेस्रोपटक उपाधि जित्दै मुम्बई इन्डियन्ससँग उपाधि संख्या बराबरी गर्ने दाउमा हुँदा २०१५ को च्याम्पियन हैदरदवाद चेन्नाई र कोलकताले हात…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ आज दिँदैछन्। संघीय संसद्का दुबै सदनमा छलफलका क्रममा सांसद्हरुले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफ दिन लागेका हुन्। प्रधानमन्त्रीको सम्बोधनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको सरकारको नीति तथा कार्यक्रममा तीन दिनसम्म…
स्पानिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधिमाथि ह्याट्रिक गरेको छ। इंग्लिस क्लब लिभरपुलाई ३-१ ले पराजित गर्दै रियलले लगातार तेस्रो पटक युरोपको प्रतिष्ठित क्लब लफुटबलको उपाधि जितेको हो। रियल मड्रिड च्याम्पियन बनेको समग्रमा यो १३औँ पटक हो। युक्रेनको किभ रंगशालमा भएको भएको खेलमा रियललाई जिताउन वैकल्पिक खेलाडी गारेथ लले २ गोल गरे भने करिम बेन्जामाले १ गोल गरे।…
बर्दियाः प्रतिवन्धित दुर्लभ वन्यजन्तुको छाला बिक्री वितरण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश नम्बर ५ को विशेष व्यूरो टोलीले बाँसगढी नगरपालिका-९ का ६७ वर्षीय शेरबहादुर चन्दलाई पक्राउ गरेको हो। चन्दको घरबाट प्रहरीले एक थान ध्वाँसे चितवाको छालासमेत बरामद गरेको छ। चन्दलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच तय भएको वार्ता निर्धारित समयमा नै हुने अपेक्षा रहेको चिनियाँ विदेश मन्त्री वाङ यीले आइतबार जनाएका छन्। सिंगापुरमा आगामी महिनाका लागि लामो समयदेखि द्वन्द्वमा रहेका मुलुकका प्रमुखबीच छलफल हुने तय गरिएको थियो। चिनियाँ विदेशमन्त्रीले तोकिएको भेट फलदायी रहनेसमेत विश्वास गरे।