PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • सर्टिफिकेट धितो राखी ५% ब्याजमा ७ लाख ऋण

    सर्टिफिकेट धितो राखी ५% ब्याजमा ७ लाख ऋण

    काठमाडौं : काम र रोजगारीलाई प्राथमिकता दिँदै आगामी बजेटमा रोजगार सिर्जनाका लागि 'प्रधानमन्त्री रोजगार कार्यक्रम' शीर्षकमा ३ अर्ब १० करोड बिनियोजन गरिएको छ। अर्थमन्त्री युवराज खतिवडाले समृद्ध नेपाल सुखी नेपाली नारा पूरा गर्नकालागि नयाँ बजेट लक्षित भएको बताउँदै रोजगारी सिर्जनाका लागि प्रदेशको सहयोगमा रोजगारी सूचना केन्द्र स्थापना गर्ने समेत बजेटमा उल्लेख छ। रोजगारीकालागि छोटा समयको तालिम दिने तथा अवसरहरुको सिर्जना…

    विस्तृतमा पढ्नुस्

  • शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँ ऋण 

    शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँ ऋण 

    काठमाडौं : सरकारले शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो ऋणमा सरकारले ५ प्रतिशत ब्याज अनुदान दिने बताए।   यसैगरी विदेशबाट फर्किएका युवाहरुलाई सीपका आधारमा काम गर्नका लागि १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ। यसमा परियोजना धितो हुने छ। परियोजनाको बीमा हुने छ भने पर्याप्त धितो…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमै गोली लागेका गुन्डा 'दावा लामा' पनि जुवामा, प्रहरीको खोजी सूचीमा चढ्यो नाम

    काठमाडौंमै गोली लागेका गुन्डा 'दावा लामा' पनि जुवामा, प्रहरीको खोजी सूचीमा चढ्यो नाम

    काठमाडौं : भारतको सिक्किममा बसेर 'बेटिङ' लगाएका गुन्डा नाइके दावा लामालाई प्रहरीले खोजीको सूचीमा राखेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा पूर्व फुटवल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेसँगै दावाको बेटिङ बाहिर आएको हो। केही समयदेखि भारतको सिक्किममा रहेका लामाले भारु १० लाख रुपैयाँ बेटिङ गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। परिसरका एसएसपी विश्वराज पोखरेलले, 'लामा…

    विस्तृतमा पढ्नुस्

  • बजेट आउने दिन शेयर बजारमा एकाएक किन घट्यो?

    काठमाडौं : आगामी आर्थिक वर्ष २०७५/०७६को बजेट आउने दिन शेयर बजारमा रौनक देखिएन। नेपाल स्टक एक्सचेञ्जको कारोवार मापक सूचक मंगलवार ९.१८ अंकको गिरावट आएको छ। कारोबार मापक सूचांक १ हजार ३ सय २७.२१ अंकमा झरेको छ। क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०२ अंकले घटेर २७९.४६ अंकमम ओर्लिएको छ। कारोबारको पहिलो १० मिनेटमै बजार चार अंकले बढेर १३४०…

    विस्तृतमा पढ्नुस्

  • बजेटलाई आज बिहान दिइयो अन्तिम रुप, यस्तो छ स्वरुप

    बजेटलाई आज बिहान दिइयो अन्तिम रुप, यस्तो छ स्वरुप

    काठमाडौं : सरकारले राजश्वको दर र दायरा ब्यापक परिवर्तन गर्दै १५ खर्ब रुपैयाँ बढीको बजेट निर्माण गरेका छन्। सोमबार रातीसम्म बनाइएको आगामी आर्थिक बर्षको बजेटलाई मंगलबार बिहान अन्तिम रुप दिइएको छ।    अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आज दिउँसो ४ बजेट बजेट प्रस्तुत गर्नेछन्।   लगानी विस्तारका लागि निजी क्षेत्रलाई सँगै लैजाने वाक्यांश बजेटमा परे पनि सहकारीलाई…

    विस्तृतमा पढ्नुस्

  • 'सन्जु'को पोस्टरमा अनुष्का, फिल्ममा भूमिका के?

     'सन्जु'को पोस्टरमा अनुष्का, फिल्ममा भूमिका के?

    बलिउड फिल्म 'सन्जु'को पोस्टरमा अभिनेत्री अनुष्का शर्मा पनि अटाएकी छिन्। अभिनेता संजय दत्तको जिवनीमा आधारित फिल्ममा रणवीर कपुरको मुख्य अभिनय रहेको छ।  पोस्टरममा संजयका परिवार र मित्रहरु राख्ने क्रममा निर्देशक हिरानीले अनुष्कालाई फिचर्ड गराएको हो।  पोस्टरमा अनुष्का कर्ली कपालमा फिचर्ड छिन्। आगामी मे ३० मा प्रदर्शन हुने फिल्ममा अभिनेत्री मनिषा कोइराला संजयकी आमाको भुमिकामा देखिंदै छिन्। फिल्मको प्रचार प्रसार सामाग्री…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिष्टको अगुवाइमा नेपालमा समाजवादको आधार तय हुँदै छ : प्रधानमन्त्री ओली

    कम्युनिष्टको अगुवाइमा नेपालमा समाजवादको आधार तय हुँदै छ : प्रधानमन्त्री ओली

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका छन्।  कार्ल मार्क्सको जन्म द्विशतवार्षिकीका अवसरमा आयोजित 'माक्र्सवाद र समाजवाद' विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उनले मार्क्सवादको मार्गदर्शनमा नेपालमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताए।  नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेकपा…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाल्स सिङ्गिङ एण्ड डान्सिङ सुपरस्टार' बन्न चाहनु हुन्छ ?

     'नेपाल्स सिङ्गिङ एण्ड डान्सिङ सुपरस्टार' बन्न चाहनु हुन्छ ?

    काठमाडौं: रियालिटी सो 'नेपाल्स सिंगिंग एण्ड डान्सिङ सुपरस्टार' आयोजना हुने भएको छ। सनराज ईन्टरटेन्टमेन्टको आयोजनामा रियालिटी सो  हुने आयोजकद्वय राजन कार्की र सन्तोष  शर्माले जनाएका छन्।   गायक आनन्द कार्की र  नृत्य निर्देशक गोविन्द राई सोका निर्णायक रहनेछन्। राष्ट्रिय र स्थानीय टेलिभिजनबाट कार्यक्रम एकैसाथ प्रशारण हुनेछ। साउनबाट अडिसन सुरु हुनेछ।   साउन १९ गते पोखराबाट शुरु हुने अडिसन साउन २१ गते लम्जुङ्ग, २५ गते भक्तपुर,…

    विस्तृतमा पढ्नुस्

  • औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह

    औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह

    काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले रुग्ण उद्योग पुनःस्थापना क्षेत्रमा नेपाललाई सहयोग गर्न कतारसँग आग्रह गरेका छन्।  आज यादवलाई भेट्न सिंहदरबार पुगेका नेपालका लागि कतारका राजदूत युसुफ विन महमद अल हेयलसँग मन्त्री यादवले यस्तो आग्रह गरेका हुन्।  मन्त्री यादवले राजदूत हेयलसँग नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न समेत आग्रह गरेका थिए।  मन्त्री यादवले कतारमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षा र…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य संस्थामा लगाइएको मूल्य वृद्धि कर हटाउने निर्णयको स्वागत

    स्वास्थ्य संस्थामा लगाइएको मूल्य वृद्धि कर हटाउने निर्णयको स्वागत

    काठमाडौं : नेपाल चिकित्सक संघले बजेट मार्फत स्वास्थ्य सेवाको अतिरिक्त स्वास्थ्य शुल्क र अस्पतालहरूलाई लगाएको मूल्य वृद्धि कर हटाउने निर्णयको स्वागत गरेको छ।  चिकित्सक संघले आफ्नो माग पुरा भएको भन्दै खुसी व्यक्त गरेको हो। संघले सरकारको निर्णयको स्वागत गर्दै स्वास्थ्य संस्था तोडफोड गर्ने र चिकित्सकलाई हातपात गर्नेहरु माथि बिना धरौटी जेल चलान गर्न समेत माग गरेको छ। संघले सरकारसँग पटक…

    विस्तृतमा पढ्नुस्

  • नेपथ्यको 'कुरुप अनुहार' सार्वजनिक

    नेपथ्यको 'कुरुप अनुहार' सार्वजनिक

    काठमाडौं: लोकप्रिय ब्याण्ड नेपथ्यको दशौं एल्वममा समावेश गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। एल्वममा समावेश  छैठौं गीत  'कुरुप अनुहार'को भिडियो सार्वजनिक भएको हो। गीतमा सरुभक्तको शब्द र विक्रम गुरुङको संगीत रहेको छ। यसअघि एल्वमका ‘कोशीको पानी’, ‘शिरफूल’, ‘रामारामा’, ‘हामी नेपाली’ र ‘सम्झिराख’ बोलका गीतहरुको म्यूजिक भिडियो सार्वजनिक भइसकेका छन्।  म्यूजिक भिडियोमा प्रयोग गरिएको दृश्यहरु ब्याण्डले गत वर्ष आफ्नो अष्ट्रेलिया र…

    विस्तृतमा पढ्नुस्

  • पाँचथरमा '१०० कडा १०'

    पाँचथरमा '१०० कडा १०'

    काठमाडौं: '१०० कडा १०' को टिम यतिखेर पुर्वको पाँचथर पुगेको छ। गीत छायाँकनका लागि फिल्म निर्माण टिम त्याहाँ पुगेको हो।  भ्रष्टाचार भर्सेस प्रेममा आधारित फिल्मको छायाँकन अबको १० दिनमा सकिनेछ। फिल्मका प्रचार संयोजक तथा एसिस्टेन्स डाईरेक्टर सुदिप पौडेलले जनाए अनुसार छायाँकन सकिएसँगै किन्डेल सिने स्टूडियोमा फिल्मको पोस्ट प्रडक्सन शुरु हुनेछ। फिल्ममा अभिनेता अम्रित ढुङ्गाना र करुणा श्रेष्ठको मुख्य अभिनय रहनेछ।…

    विस्तृतमा पढ्नुस्

  • बालकृष्ण ढुङ्गेलको रिहाइ विधिको शासन विपरीत : विवेकशील साझा

    बालकृष्ण ढुङ्गेलको रिहाइ विधिको शासन विपरीत : विवेकशील साझा

    काठमाडौँः विवेकशील साझा पार्टीले तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलको रिहाइ न्याय र विधिको शासन विपरीत रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। पार्टी प्रवक्ता रमेश पौड्यालले विज्ञप्ति जारी गर्दै ढुङ्गेलको मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्रधिकारभन्दा बाहिर रहेको सर्वोच्चको फैसलाको स्मरण गराएको छ। विज्ञप्तिमा भनिएको छ ‘सशस्त्र द्वन्द्वकालका घटनाहरू मूलतः सत्य निरूपण तथा मेलमिलाप आयोगबाट निरूपण गरिने भए पनि…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो प्रयासमा ढुङ्गेलले पाए आममाफीः पहिलो सर्वोच्चले रोक्यो, दोस्रो के गर्ला?

    दोस्रो प्रयासमा ढुङ्गेलले पाए आममाफीः पहिलो सर्वोच्चले रोक्यो, दोस्रो के गर्ला?

    काठमाडौँः सरकारबाट दोस्रोपटक आममाफीका लागि सिफारिस भएपछि तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेल जेलमुक्त भएका छन्। करिव सात महिनाको जेल समयपछि ढुङ्गेल मंगलबार बिहान रिहा भएका हुन्। पहिलोपटक ०६८ कार्तिकमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सरकारले गरेको सिफारिस सर्वोच्च अदालतले रोकेको थियो। वर्तमान सरकारको निर्णयविरुद्ध पनि सर्वोच्चमा रिट विचाराधीन अवस्थामा छ। तर, निर्णय भइसकेको छैन। सर्वोच्चले सोमबार निर्णयको सक्कल फाइल अदालतमा…

    विस्तृतमा पढ्नुस्

  • बालकृष्ण ढुङ्गेल जेलमुक्त, गणतन्त्र दिवसमा ८१६ कैदीले पाए आममाफी

    बालकृष्ण ढुङ्गेल जेलमुक्त, गणतन्त्र दिवसमा ८१६ कैदीले पाए आममाफी

    काठमाडौँः द्वन्द्वकालीन मुद्दामा जेल चलान भएका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेल रिहा भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट बाँकी कैद समय माफी पाई ढुङ्गेल मंगलबार रिहा भएका हुन्। महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले ढुङ्गेल रिहा भइसकेको पुष्टि गरे। ०५५ सालमा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा ०६६ मा उनलाई सर्वोच्चले सवैस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। गत कात्तिकमा उनी पक्राउ परेका थिए। ढुङ्गेललाई…

    विस्तृतमा पढ्नुस्

  • श्रीराम कपास उद्योगमा आगलागी, १५ लाख रुपैयाँ बराबरको क्षति

    श्रीराम कपास उद्योगमा आगलागी, १५ लाख रुपैयाँ बराबरको क्षति

    रुपन्देहीः तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ स्थित श्रीराम कपास उद्योगमा  आगलागी भएको छ।  तिलोत्तमा नगरपालिका १२ नम्बरचोक नजिकै रहेको उद्योगमा बिहान ४ बजेतिर विद्युत् सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उद्योगमा लागेको आगो स्थानीय र दमकलको सहायतामा डेढ घण्टापछि साढे ५ बजे निभाइएको थियो।  आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • बालिका बलात्कार गर्नेलाई आठवर्ष कैद, दश हजार क्षतिपूर्ति भराउन आदेश

    बालिका बलात्कार गर्नेलाई आठवर्ष कैद, दश हजार क्षतिपूर्ति भराउन आदेश

    इलामः सालकको खपटासहित दुईजनालाई प्रहरीले देउमाई नगरपालिकाको मंगलबारे बजारबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा देउमाई नगरपालिका–४ का २८ वर्षीय सन्तोष मगर र संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान–१५ तुलसीपथ अस्थायी बसोबास गर्दै आएका ५० वर्षीय किफुर्वु भोटे रहेका छन्। मंगलबारेबाट इलामतर्फ आइरहेको मे ९ प २९०९ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल सवारको झोलाबाट प्रहरीले आइतबार…

    विस्तृतमा पढ्नुस्

  • डोटी जीप दुर्घटनाः गम्भीर घाइतेलाई उपचारको लागि नेपालगञ्ज लगियो

    डोटी जीप दुर्घटनाः गम्भीर घाइतेलाई उपचारको लागि नेपालगञ्ज लगियो

    डोटीः डोटीको बोगटान गाउँपालिका ६ गगुडामा भएको जीप दुर्घटनामा घाइते लालमती थापालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख हेरम्व शर्माले गम्भीर घाइतेको थापालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको बताए। दुर्घटनामा घाइते अन्य ११ जनाको डोटीको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दिपायलबाट बोगटानका लागि छुटेको शैलेश्वरी यातायातको से १…

    विस्तृतमा पढ्नुस्

  • सरकारले वार्षिक बजेट संसदमा पेस गर्दै, १५ खर्ब रुपैयाँको बजेटको तयारी

    सरकारले वार्षिक बजेट संसदमा पेस गर्दै, १५ खर्ब रुपैयाँको बजेटको तयारी

    काठमाडौँः सरकारले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट आज संघीय संसद्मा पेस गर्दैछ। संघीय संसदका दुबै सदनमा अर्थमन्त्री डा. युवराज खतिवडाले वार्षिक बजेट पेस गर्नेछन्। अपराह्न ४ बजे बजेट पेसका लागि संयुक्त बैठक बोलाइएको छ। अर्थ मन्त्रालयले १५ खर्ब रुपैयाँको बजेट तयार गरेको छ। सामान्य अवस्थामा नेपालमा राजस्व वृद्धिदर वार्षिक २० प्रतिशत छ। अर्थमन्त्री खतिवडाले यसपटक राजस्वका दर हेरफेर गर्दैछन्।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले संसदमा सशक्त भूमिका निभाउन नसक्दा लोकतन्त्र गुम्ने खतरा - डा शेखर कोइराला 

    कांग्रेसले संसदमा सशक्त भूमिका निभाउन नसक्दा लोकतन्त्र गुम्ने खतरा - डा शेखर कोइराला 

    काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा शेखर कोइरालाले  संघीय संसदमा आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्। सरकारको नीति तथा कार्यक्रममा कांग्रेस मौन बसेपछि डा कोइरालाले गृह नगर विराटनगर आएर यस्तो अभिव्यक्ती दिएका हुन्।   कोइरालाले सोमवार गुराँस पुस्तकालको ४८ औं स्थापना दिवसमा भने, 'सरकारको नीति तथा कार्यक्रममा कांग्रेसले  समर्थन जनाउनु पर्थ्यो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell