PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • बजेटमाथि प्रतिनिधिसभामा तीन दिन छलफल हुने

    बजेटमाथि प्रतिनिधिसभामा तीन दिन छलफल हुने

    काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमाथि प्रतिनिधिसभामा तीन दिन छलफल हुने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको बजेटमाथि बिहीबारदेखि छलफल हुने सूचना सभामुख कृष्णबहादुर महराले सदस्यहरूलाई दिएका छन्। छलफलमा भाग लिने सदस्यहरूले आ–आफ्नो दलको कार्यालयमार्फत् नाम टिपाउन सक्नेछन्।  सभामुख महराले सदस्यहरूलाई दिएको सूचना अनुसार बिहीबार, शुक्रबार र आउँदो आइतबार बजेटमाथि छलफल हुनेछ।  संवैधानिक प्रावधान अनुसार बुधबार संघीय…

    विस्तृतमा पढ्नुस्

  • भारतमा हावाहुरी र चट्याङबाट ५० भन्दा बढीको मृत्यु

     भारतमा हावाहुरी र चट्याङबाट ५० भन्दा बढीको मृत्यु

    एजेन्सीः भारतमा २४ घण्टायता भारीसँगैको चट्याङमा परी ठूलो सङ्ख्यामा मानवीय क्षति भएको छ। चट्याङमा परी कम्तीमा ५० जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले जानकारी दिएका छन्।   साथै बाढीका कारण कयौँ खेतीयोग्य जमिन र नदी किनारामा रहेका बस्तीहरू प्रभावित बनेका छन्।       बिहारको पटनामा वर्षा र चट्याङ पर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको त्यहाँका…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह र प्रदेशले कति पाए बजेट? प्रदेश १ लाई सबैभन्दा बढी बजेट, हेर्नुस् विवरण

    स्थानीय तह र प्रदेशले कति पाए बजेट? प्रदेश १ लाई सबैभन्दा बढी बजेट, हेर्नुस् विवरण

    काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ मा कूल बजेटमध्ये दश खर्ब ६ अर्ब ६७ करोड रुपियाँ बजेट संघले पाएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरण अनुसार प्रदेशहरुले एक खर्ब १३ अर्ब ४३ करोड बजेट पाएका छन्। यस्तै स्थानीय तहहरुले एक खर्ब ९५ अर्ब पाँच करोड रुपियाँ बजेट पाएका छन्। बजेट अनुसार प्रदेश १ ले सबैभन्दा बढी बजेट पाएको छ। सबैभन्दा कम बजेट पाउनेमा…

    विस्तृतमा पढ्नुस्

  • भिम गुरुङले जिते एभरेष्ट म्याराथनको उपाधि

    भिम गुरुङले जिते एभरेष्ट म्याराथनको उपाधि

    काठमाडौं : भिम बहादुर गुरुङले १५औँ तेन्जिङ-हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन्। पहिलो पटक सगरमाथाको सफल आरोहण भएको अवसर पारेर मंगलवार एभरेष्ट बेसक्याम्पबाट नाम्चेसम्म भएको फुल म्याराथन भिमले ४ घण्टा २ मिनेट ३० सेकेण्डमा पुरा गरे। गत वर्षको विजेता सुमन कुलुङ ४ घण्टा ६ मिनेट १० सेकेण्डमा म्याराथन पुरा गर्दै दोस्रो भए। बेद बहादुर सुनार ४ घण्टा २८ मिनेट ३५…

    विस्तृतमा पढ्नुस्

  • अब गाडीको भाउ कति महँगो?

    अब गाडीको भाउ कति महँगो?

    काठमाडौं : सरकारले सवारी साधनको सीसीका आधारमा नयाँ कर निर्धारण गर्दै अन्त:शुल्क बढाएको छ। बजेटमार्फत् महँगा गाडी र बाइकको अन्तशुल्क ४० प्रतिशतसम्म बढाएको छ।   अब ठूला सीसीका गाडी र बाइकको मूल्य बढ्नेछ। सरकारले बजेटमार्फत हजार सीसीभन्दा माथिका गाडी र डेढ सय सीसीभन्दा माथिका बाइकमा लाग्दै आएको अन्त:शुल्क बढाएको हो।    यसअघि सबै गाडीमा अन्तशुल्क ६० प्रतिशत लाग्दै आएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • पिएम कप क्रिकेट : प्रदेश ३ को पुनरागमन जित, प्रदेश २ र ६ को लगातार दोस्रो हार, चन्द्र बिसीको ६ विकेट

    पिएम कप क्रिकेट : प्रदेश ३ को पुनरागमन जित, प्रदेश २ र ६ को लगातार दोस्रो हार, चन्द्र बिसीको ६ विकेट

    काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलवार प्रदेश नम्बर २ र ३ ले जित हात पारेका छन्। बलरहरुले उत्कृष्ट प्रदर्शन गरेको दिन प्रदेश ३ ले भने ब्याटिङमा उत्कृष्ट कमब्याक गर्दै प्रदेश ६ लाई ३ विकेटले हरायो। यस्तै प्रदेश २ ले पनि उत्कृष्ट बलिङमै सहयोगमा सामान्य लक्ष्य डिफेण्ड गर्दै प्रदेश ४ लाई पराजित गर्‍यो। लोअर अर्डरका रुपेश श्रीवास्तव र बलर किशोर…

    विस्तृतमा पढ्नुस्

  • नक्कली प्रमाणपत्र र सरकारी कागज कीर्ते गर्ने दुई पक्राउ, समातिनेमा पत्रकार पनि

    नक्कली प्रमाणपत्र र सरकारी कागज कीर्ते गर्ने दुई पक्राउ, समातिनेमा पत्रकार पनि

    काठमाडौं : सरकारी कागजपत्र कीर्ते गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।  महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले यामाटो एजुकेशनल प्रालिका संचालक दीपबहादुर खत्री र देवराज साउदलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार साउद पत्रकारसमेत हुन्। उनी पुलेसोडटकममा कार्यरत रहेकोसमेत प्रहरीले सार्वजनिक गरेको छ। उनीहरुले बागबजारमा संचालन गरेको एजुकेशनल प्रालिबाट विभिन्न सरकारी कार्यालयको कागजातहरु, शैक्षिक संस्थाहरुको प्रमाणपत्र र भारत उत्तर प्रदेशका शैक्षिक…

    विस्तृतमा पढ्नुस्

  • लोकप्रिय कार्यक्रम राखेर आयो बजेट, सवारीमा कर बढ्यो

    लोकप्रिय कार्यक्रम राखेर आयो बजेट, सवारीमा कर बढ्यो

    काठमाडौं : चालु आर्थिक वर्षको यथार्थ बजेटमा २५ प्रतिशतले आकार बढाएर अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। कर प्रणालीमा सुधार र केही लोकप्रिय कार्यक्रम समावेश गरेर अर्थमन्त्री खतिवडाले बजेट सार्वजनिक गरेका हुन्। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको यथार्थ खर्च १० खर्ब ४६ अर्ब रुपैयाँ हुने अनुमान गरेको थियो। सरकारले…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल र गाडीमा बढ्यो कर

    मोटरसाइकल र गाडीमा बढ्यो कर

    काठमाडौं : चालु आर्थिक वर्षको यथार्थ बजेटमा २५ प्रतिशतले आकार बढाएर अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। कर प्रणालीमा सुधार र केही लोकप्रिय कार्यक्रम समावेश गरेर अर्थमन्त्री खतिवडाले बजेट सार्वजनिक गरेका हुन्। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको यथार्थ खर्च १० खर्ब ४६ अर्ब रुपैयाँ हुने अनुमान गरेको थियो। सरकारले…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीको तलब बढेन, भत्ता दुई हजार

    कर्मचारीको तलब बढेन, भत्ता दुई हजार

    काठमाडौं : सरकारले कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता वितरण गर्ने भएको छ। तलब नबढाई महँगी भत्ता २ हजार रुपैयाँ दिने अर्थमन्त्री डा युवारज खतिवडाले घोषणा गरेका छन्। यसैगरी सरकारले कर्मचारीको पोशाक भत्ता ७ हजार रुपैयाँबाट बढाएर वार्षिक १० हजार रुपैयाँ पुर्‍याएको छ। कर्मचारीको तलब पुनरावलोकन गर्न समिति गठन गर्ने पनि खतिवडाले घोषणा गरेका छन्। कर्मचारीको बीमा २ लाख…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट फर्किँदा सय ग्राम काँचो सुन ल्याउन पाउने

    विदेशबाट फर्किँदा सय ग्राम काँचो सुन ल्याउन पाउने

    काठमाडौं : सरकारले विदेशबाट फर्कने नेपालीले १ सय ग्रामसम्म काँचो सुन महसूल तिरेर ल्याउन पाउने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०७५/७६ को आर्थिज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो व्यवस्था गरिएको जानकारी दिएका थिए। २०७३ साउन १ गतेदेखि सरकारले विदेशबाट फर्कने नेपालीले महसूल तिरेर पनि काँचो सुन ल्याउन नपाउने गरी प्रतिबन्ध लगाएको थियो।  ल्याएको फेला परेमा त्यस्तो सुन वा…

    विस्तृतमा पढ्नुस्

  • सोनम कपूरको हातमा मंगलशुत्रको ब्रास्लेट

    सोनम कपूरको हातमा मंगलशुत्रको ब्रास्लेट

    बलिउड अभिनेत्री सोनाम कपूरले गलामा लगाउन पर्ने मंगलशशुत्रलाई ब्रास्लेट बनाएर नाडीमा लगाइन्। उनी क्यानेस फिल्म फेस्टिभलको रेड कार्पेटमा मंगलशुत्र हातमा लगाएर देखिएकी हुन्।  मे महिनाको शूरुवातमा आनन्द अहुजासँग विवाह बन्धनमा बाँधिएकी उनी तस्विर सार्वजनिक गरेसँगै ट्रोलको शिकार भइन्। सामाजिक सञ्जालमा उनको बिरोध भइरहेको छ। बलिउडका अभिनेत्रीहरुले मंगलशुत्र नलगाएर संस्कारको अपमान गरेको भन्दै ट्रोलको समेत शिकार भइन्। उनले 'माइ डे'मा राखेको…

    विस्तृतमा पढ्नुस्

  • कैदीको सिदा बढ्यो

    कैदीको सिदा बढ्यो

    काठमाडौँ : आर्थिक वर्ष २०७५/७६ मा सरकारले कैद भुक्तान गरिरहेका कैदीहरुको सिदा सुविधा बढाएको छ। कैदीलाई दैनिक रुपमा दिँदै आएको ४५ रुपैयाँ भत्ता बढाएर ६० रुपैयाँ बनाइएको छ। कैदीको छोराछोरीलाई दूधवापत दिँदै आएको १० रुपैयाँबाट बढाएर ३५ रुपैयाँ पुर्‍याइएको हो।  हाल देशभर रहेका ७४ वटा कारागारमा करिब १९ हजार कैदी रहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन बनाउन बजेट

    पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन बनाउन बजेट

    काठमाडौँ : व्यवसायिक पत्रकारितको विकास र पत्रकारिताको मर्यादा बढाउने उद्देश्यले सरकारले बजेट विनियोजन गरेको छ। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागलाई भौतिक सुविधासम्पन्न बनाउने गरी भवनसमेत निर्माणका लागि बजेट विनियोजन भएको हो। अत्याधुनिक प्रशिक्षण तथा प्रयोगशालाका लागि नयाँ भवन निर्माण गर्ने भएको हो। केन्द्रीय विभाग हाल रत्नराज्यलक्ष्मी क्याम्पसमा रहँदै आएको छ। आर्थिक वर्ष २०७५/७६ मा सरकारले पत्रकार दुर्घटना विमा…

    विस्तृतमा पढ्नुस्

  • मेगासिटी शहरका लागि बजेट, कहाँ कहाँ बन्नेछ मेगासिटी?

    मेगासिटी शहरका लागि बजेट, कहाँ कहाँ बन्नेछ मेगासिटी?

    काठमाडौं : सरकारले मेगासिटीको अवधारणामा अत्याधुनिक शहर निर्माणको लागि बजेट विनियोजन गरेको छ। यो शहरको विस्तृत अध्ययन सुरु  भइसकेको छ। यही वर्षदेखि सात वटा मेगासिटी निर्माण गर्नका लागि अध्ययन सुरु भएको थियो।मेगासिटीको मोडालिटी तयार गर्न मात्रै तीन वर्ष लाग्नेछ सन् २०२१ सम्म कस्तो बनाउने भनी मोडालिटी तयार हुनेछ।मोडालिटी तयार भैसकेपछि आवश्यक पुर्वाधार बनाउन सुरु गरिने बताइएको छ।   यी हुन् मेगासिटी…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमा ५६ अर्ब ४१ करोड : सुत्केरी यातायात भत्ता दोब्बर, अस्पतालमा छुट्टै जेष्ठ नागरिक वार्ड

    स्वास्थ्यमा ५६ अर्ब ४१ करोड : सुत्केरी यातायात भत्ता दोब्बर, अस्पतालमा छुट्टै जेष्ठ नागरिक वार्ड

    काठमाडौं: अर्थमन्त्री युवराज खतिवडा संसदमा बजेट पेश गर्दैछन्। स्वास्थ्य श्रेत्रमा यो वर्ष ५६ अर्ब ४१ करोड ९७ लाख विनियोजन गरिएको छ। सरकारले आयुर्वेदिक विश्वविद्यालयका लागि १० करोड छुट्याएको छ। विश्वविद्यालयको नाम योगमाया आयुर्वेद विश्वविद्यालय राखिने उल्लेख छ। ७० वर्ष भन्दा माथिका वृद्धवृदद्धालाई रु १ लाखको स्वास्थ्य बिमा गरिने बताइएको छ। स्थानीय तहमा आगामी २ वर्षमा कम्तीमा एक चिकित्सकको सेवा अनिवार्य…

    विस्तृतमा पढ्नुस्

  • खेलकूद विकासका लागि २ अर्ब ४ करोड

    खेलकूद विकासका लागि २ अर्ब ४ करोड

    काठमाडौँ : आर्थिक वर्ष २०७५/७६ मा सरकारले खेलकुद विकासको लागि २ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरेको छ। प्रदेश प्रदेशमा एक अन्तर्राष्ट्रिय खेलकुद मैदानसहित २ अर्ब रुपैयाँ विनियोजन भएको हो। त्यस्तै १८ ‌औं एसियाली र १३ ‍औं दक्षिण एसियाली खेलकुदको लागि पनि बजेट छुट्याइएको हो।

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा एयरपोर्ट बनाउन सम्भाव्यता अध्ययनका लागि छुट्याइयो बजेट

    काभ्रेमा एयरपोर्ट बनाउन सम्भाव्यता अध्ययनका लागि छुट्याइयो बजेट

    काठमाडौं : आर्थिक वर्ष २०७५/०७६ मा सरकारले हवाई क्षेत्रको सुधारका लागि १९ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ।   सरकारले निजगढ स्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई अगाडि बढाउने भएको छ। साथै काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधार गरिने भएको छ।   भैरहवामा गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने आगामी वर्षको बजेट प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • उद्योगमा आधारभूत संरक्षणको नीति : सिमेन्ट र डन्डी उद्योगलाई फाइदा

    उद्योगमा आधारभूत संरक्षणको नीति : सिमेन्ट र डन्डी उद्योगलाई फाइदा

    काठमाडौं : सरकारले केही उद्योगलार्इ संरक्षण गर्ने नीति लिएको छ।पाँच वर्षभित्र सिमेन्ट,डन्डी लगायतको एक दर्जन निर्माण सामाग्री उत्पादन गर्ने उद्योगलार्इ आधारभूत संरक्षणको नीति सरकारले लिएको हो। आगामी आर्थिक वर्षको बजेटमा यो व्यवस्था कार्यान्वयनमा आउनेछ। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत सिमेन्ट लगायतका केही वस्तुको निकासी गर्ने उल्लेख थियो। पछिल्लो समयमा ठूला सिमेन्ट उद्योग स्थापना भएका छन्। यसअघिकै बजेटबाट क्लिंकर…

    विस्तृतमा पढ्नुस्

  • घरजग्गा कारोबारमा कडार्इ, इजाजत प्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरीद बिक्री गर्न पाइने

    घरजग्गा कारोबारमा कडार्इ, इजाजत प्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरीद बिक्री गर्न पाइने

    काठमाडौं : इजाजत प्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरीद गर्न पाइने भएको छ। अहिले जुनसुकै व्यक्तिले घरजग्गा किन्ने पाउने व्यवस्था थियो। अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत इजाजतप्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरीद गर्न पाउने व्यवस्था गरेका हुन्। कृषिजन्य भूमिलार्इ घरघडेरीमा परिवर्तन गर्न नपाइने व्यवस्था बजेटमा गरिएको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell