PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • पिएम कप क्रिकेट : नेपाल पुलिसको फराकिलो जित

    पिएम कप क्रिकेट : नेपाल पुलिसको फराकिलो जित

    काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो पिएम कप वान डे क्रिकेटमा सोमवार फराकिलो जित हात पारेको छ। सुनिल धमला र आरिफ शेखको अर्धशतक तथा दीपेन्द्र सिंह ऐरीको शानदार बलिङमा पुलिसले प्रदेश नम्बर ७ लाई डिएल मेथड अनुसार १७४ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गर्दै ३२४ रन बनाएको पुलिसले ३७ ओभरमा घटाइएको खेलमा प्रदेश ७ लाई १३० रनमै…

    विस्तृतमा पढ्नुस्

  • यी हुन्, क्रिकेट विश्वकप जित्ने र विश्वकप फुटबलको छनोट खेल्ने खेलाडी

    यी हुन्, क्रिकेट विश्वकप जित्ने र विश्वकप फुटबलको छनोट खेल्ने खेलाडी

    कुनै पनि खेलाडीको सपना सम्बन्धित खेलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप, वर्ल्ड च्याम्पियनसिप खेल्ने हुन्छ। अझ फुटबल र क्रिकेटको विश्वकप खेल्ने चाहना धेरैको हुन्छ। कमैले मात्र उक्त अवसर पाउँछन् र अवसर पाएपनि केहीले मात्र आफ्नो छाप छाड्छन् र सबैको मनमा रहिरहन सफल हुन्छन्। तर केही खेलाडी यस्ता पनि हुन्छन् जसलाई खेलकुदमा बहुआयामिक भन्न सकिन्छ र उनले दुई फरक खेलको विश्वकप खेले।…

    विस्तृतमा पढ्नुस्

  • शाहरुखसँगै अभिनय गरेका सुनिलको ‘चि मुसी चि’

    शाहरुखसँगै अभिनय गरेका सुनिलको ‘चि मुसी चि’

    काठमाडौं: नेपाली फिल्म क्षेत्रमा नयाँ अनुहार हो  - सुनिल क्षेत्री। 'चिमुसीची' मार्फत फिल्म क्षेत्रमा  डेब्यू गरेका सुनिल डान्स क्रु 'नेपाली ठिटोज'का प्रमुख हुन्। पछिल्लो समय म्यूजिक भिडियो कोरियोग्राफी गर्नमा व्यस्त सुनिल फिल्म क्षेत्रमा आफुलाई स्थापित गराउन संघर्षरत छन्।  ‘चि मुसी चि’मा आफुले निकै मिहिनेत गरेको उनी बताउँछन्। निर्माण टिमले हालै फिल्मको पहिलो प्रचार सामाग्री गीत पनि सार्वजनिक गर्‍यो। गीतमा आफैले…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग विजेता रियललाई बार्सिलोनाले क्लब र्‍याङ्किङमा पछि पार्‍यो

    च्याम्पियन्स लिग विजेता रियललाई बार्सिलोनाले क्लब र्‍याङ्किङमा पछि पार्‍यो

    भर्खरै युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको स्पानिस क्लब रियल मड्रिडलाई क्लब र्‍याङ्किङमा बार्सिलोनाले पछि पारेको छ। पछिल्लो चार वर्षमा क्लबको प्रदर्शनको आधारमा र्‍याङ्किङ तयार पारिने भएपनि पछिल्लो नतिजाले र्‍याङ्किङमा दुईतिहाई प्रभाव पार्ने बीबीसीले  जनाएको छ। डोमेस्टिक र इन्टरनेशनल कप टुर्नामेन्टमा खेल्दा क्लबले हात पारेको जित र हार दुवैको आधारमा टिमले अंक हात पार्ने र गुमाउने गर्छ। स्पानिस ला लिगाको उपाधि…

    विस्तृतमा पढ्नुस्

  • ज्ञानेन्द्र मल्ल इसेवाको ब्राण्ड एम्बेसडरमा नियुक्त

    ज्ञानेन्द्र मल्ल इसेवाको ब्राण्ड एम्बेसडरमा नियुक्त

    काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल इसेवा फोन पेमेन्ट प्रालीको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन्। नेपाल पहिलो पेमेन्ट गेटवे इसेवा र ज्ञानेन्द्रबीच सोमवार सम्झौता भएको हो। सम्झौतामा एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र ज्ञानेन्द्र मल्ले हस्ताक्षर गरे। सम्झौता एक वर्षको लागि हुनेछ। सम्झौतापछि ज्ञानेन्द्रले नेपालले खेल्ले अन्तर्राष्ट्रिय म्याच र राष्ट्रिष म्याचहरु खेल्दा इसेवाको स्टिकर आफ्नो ब्याटमा टाँसेर खेल्नेछन्। एक…

    विस्तृतमा पढ्नुस्

  • चाम्स र अनमोल असोजतिर छायाँकनमा जाने

    चाम्स र अनमोल असोजतिर छायाँकनमा जाने

    काठमाडौं: अभिनेता अनमोल केसी लगातार दुई फिल्ममा अनुबन्धित भएका छन्। केही समयअघि 'ए मेरो हजुर ३' मा  अनुबन्धित भएका अनमोल निर्देशक मिलन चाम्सको नयाँ प्रोजेक्ट लागि फाइनल भएका हुन्।  अनमोल अहिले फिल्म क्याप्टेनमा व्यस्त छन्। निर्देशक चाम्सले दिएको जानकारी अनुसार फिल्म लभ स्टोरीमा आधारित रहनेछ। 'क्याप्टेन गरेपछि अनमोलले 'ए मेरो हजुर ३' गर्नेछ। त्यसपछि हाम्रो फिल्म गर्नेछ। तर रिलिजका हिसाबले…

    विस्तृतमा पढ्नुस्

  • इच्छुक स्मृतिमा चार श्रष्टा पुरस्कृत

    इच्छुक स्मृतिमा चार श्रष्टा पुरस्कृत

    काठमाडौँ: यसवर्ष इच्छुक स्मृति पुरस्कारबाट चार श्रष्टा पुरस्कृत भएका छन्। चितवनका कवि मोदनाथ मरठ्ठा र काठमाडौँका कवि विनोदविक्रम केसी पुरस्कृत भएका हुन्। इच्छुक स्मृति दिवस तथा सांस्कृतिक बलिदान दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा कविद्धय सहित चार श्रष्ठा पुरस्कृत भएका हुन्। कविद्वयले प्रमाणपत्र सहित जनही ५० हजार रुपैयाँ  प्राप्त गरे। त्यस्तै इच्छुक प्रतिभा पुरस्कारबाट साहित्यतर्फ काठमाडौंकी कवि शोभा दुलाल र कलातर्फ…

    विस्तृतमा पढ्नुस्

  • ३० दिनको छायाँकन 'मालिका'

    ३० दिनको छायाँकन 'मालिका'

    काठमाडौं: अभिनेत्री रेखा थापा काठमाडौंदेखि कोहलपुर हुँदै जाजरकोट पुगेकी छिन्। आफ्नो अर्को फिल्म 'मालिका' छायाँकनका लागि उनी त्याँहा पुगेकी हुन्।  फिल्मको निर्मात्री समेत रहेकी रेखाले जाजरकोट दरबार प्राङ्गणमा गीतको छायाँकन भैरहेको जनाएकी छिन्। जिल्लाको स्थानीय भेष–भुषा र संस्कृति झल्किने मेलाको दृश्य बनाएर उक्त ऐतिहासीक क्षेत्रमा गीतको छायाँकन भैइरहेको छ। रामजी लामिछानेको कोरियोग्राफीमा छायाँकनरत गीतमा सय भन्दा बढी कोरसहरु छन्।  चालिस…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँका पाँच सय ठेकदारको विवरण गृहमाः तीन सयले समयमा काम सकेनन्, पक्राउ गर्ने तयारी

    काठमाडौँका पाँच सय ठेकदारको विवरण गृहमाः तीन सयले समयमा काम सकेनन्, पक्राउ गर्ने तयारी

    काठमाडौँः जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्माण व्यवसाय सम्बन्धी काम गर्ने व्यवसायीको विवरण गृह मन्त्रालयलाई बुझाएको छ। गृहमन्त्री रामबहादुर थापाको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयले विवरण गृहमा बुझाएको हो। सिडिओ कार्यालयले काठमाडौँका ५ सय व्यवसायीको विवरण बुझाएको गृह स्रोतले जानकारी दिएको छ। सिडिओ कार्यालयले बुझाएको विवरण अनुसार अहिलेसम्म विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएका व्यवसायी मध्ये दुई सयले मात्र समयमा काम सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद सजाय

    बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद सजाय

    तेह्रथुमः १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैद सजायको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले लालीगुराँस नगरपालिका २ का सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र रु ९० हजार क्षतिपूर्तिको फैसला सुनाएको हो। उनलाई आफ्नै घरमा बस्ने नातेदार १५ वर्षे बालिकालाई…

    विस्तृतमा पढ्नुस्

  • 'मानसिक रोगी'लाई फकाएर मिर्गौला निकालियोः पीडितको जाहेरीमा एक पक्राउ, तीनजना फरार 

    'मानसिक रोगी'लाई फकाएर मिर्गौला निकालियोः पीडितको जाहेरीमा एक पक्राउ, तीनजना फरार 

    भक्तपुरः मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले आइतबार पक्राउ गरेको छ।  प्रहरीले मोरङ विराटनगर उपमहानगरपालिका–१ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।  गत वैशाख १० गते भक्तपुरस्थित शहीद धर्मभक्त मानव अङ्ग…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहमा असारसम्म दरबन्दी अनुसार कर्मचारी खटाइने

    स्थानीय तहमा असारसम्म दरबन्दी अनुसार कर्मचारी खटाइने

    काठमाडौँः सरकारले असार मसान्तसम्ममा स्थानीय तहमा दरबन्दी अनुसारको सबै कर्मचारी खटाउने भएको छ। अहिले करिब ४० हजार मात्र कर्मचारी रहेको स्थानीय तहमा असारसम्ममा बाँकी १७ हजार कर्मचारी खटाइसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। मन्त्रालयले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी सोको आधारमा मन्त्रिपरिषद्को बैठकले करिब ५७ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : फाइनलमा शेन वाट्सनको शतक, चेन्नाई तेस्रो पटक च्याम्पियन

    आइपीएल : फाइनलमा शेन वाट्सनको शतक, चेन्नाई तेस्रो पटक च्याम्पियन

    इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ। आइतबार भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै चेन्नाईले तेस्रो पटक उपाधि जितेको हो। यससँगै चेन्नाईले सर्वाधिक उपाधिक जित्ने मुम्बईको कीर्तिमान बराबरी गरेको छ। शेन वाट्सनले शतक प्रहार गरेपछि १७९ रनको लक्ष्य चेन्नाईले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। चेन्नाईका लागि वाट्सनले नटआउट ११७…

    विस्तृतमा पढ्नुस्

  • बाघको छालासहित कपनबाट चार जना पक्राउ

    बाघको छालासहित कपनबाट चार जना पक्राउ

    काठमाडौँः   बाघको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले बैतडीका  २७ वर्षीय श्यामसिंह कार्की, २२ वर्षीय प्रविन सिंह रावल, २३ वर्षीय  जितेन्द्र रावत र  ३२ वर्षीय विनोदप्रसाद भट्टलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले एक थान बाघको छालासमेत बरामद गरेको छ। चार जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    विस्तृतमा पढ्नुस्

  • नेकपा र फोरमबीच भयो यस्तो सहमति, ओली सरकारमा सहभागी हुँदै फोरम

    नेकपा र फोरमबीच भयो यस्तो सहमति, ओली सरकारमा सहभागी हुँदै फोरम

    काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच सरकारमा सहभागि हुने विषयमा सहमति भएको छ। सोमबार दुई दलबीच भएको वार्तमा यस विषयमा सहमति जुटेको हो।  दुई दलबीच भएको वार्तामा दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ। नेकपाको तर्फबाट सहमतिपत्रमा दुई अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।  सहमति…

    विस्तृतमा पढ्नुस्

  • सुन कटाउँदा एसएसपी श्याम खत्रीले २ करोड रुपैयाँभन्दा बढी लिएको गोरेको दावी

    सुन कटाउँदा एसएसपी श्याम खत्रीले २ करोड रुपैयाँभन्दा बढी लिएको गोरेको दावी

    काठमाडौं : सुन तस्करीमा प्रतिवादी बनाइएका एसएसपी श्याम खत्रीले सुन कटाउँदा २ करोड भन्दा बढी लिएको खुलेको गोरेको बयानमा खुलेको छ। गोरेले अदालतमा दिएको बयानमा एसएसपी खत्रीले नै दुवईबाट आएको सुन विमानस्थल बाहिर कटाउने गरेको बताएका छन्। गोरेले भनेका छन्, 'एसएसपी खत्रीले आफ्नो ड्राइभर र अंगरक्षकको प्रयोग गरी उनी चढ्ने सरकारी गाडीमा सुन ल्याउँथे। उनी बाहेक अन्य प्रहरीले सुन ओसारेको मलाई…

    विस्तृतमा पढ्नुस्

  • सवारीमा कीर्ते कागज बनाएको अभियोगमा १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    सवारीमा कीर्ते कागज बनाएको अभियोगमा १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय महाकालीका तत्कालीन कार्यालय प्रमुख हेमन्तबहादुर सिंहसमेत दश कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। लिलाम सवारी दर्ता गर्ने प्रयोजनका लागि कीर्ते कागजात बनाई व्यापारीसँग मिलेमतो गरेको अभियोगमा सिंहसहित दश जनाविरुद्ध मुद्दा दायर गरिएको हो।  अख्तियारले सिंहसहित मेकानिकल इन्जिनियर दीपक थापा, नायव सुब्बा नरेन्द्रराज जोशी, नायव सुब्बा महादेव भट्ट, नायव सुब्बा तारादत्त भट्ट,…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ३ मा बैंकिङ कारोबार देशकै कूल कारोबारको ५६.९ प्रतिशत

    प्रदेश ३ मा बैंकिङ कारोबार देशकै कूल कारोबारको ५६.९ प्रतिशत

    काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनेमा प्रदेश नं ३ का जनता अब्बल देखिएका छन्। वित्तीय प्रणालीमा जम्मा हुने निक्षेप र बैंकबाट कर्जा प्रवाह भएको कर्जाको अनुपातमा यो प्रदेश सबैभन्दा अगाडि छ। चालु आर्थिक वर्षको पहिलो ८ महिनामा वित्तीय संस्थाबाट प्रवाह भएको कूल कर्जामध्ये ५६.९ प्रतिशत तीन नं प्रदेशमा गएको देखिएको आर्थिक सर्भेक्षणमा उल्लेख भएको विवरणअनुसार त्यसपछि प्रदेश नं…

    विस्तृतमा पढ्नुस्

  • रसुवा-काठमाडौंको रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सुरु नहुँदै सरकारले 'अध्ययन सकियो' भन्दै ढाट्यो

    रसुवा-काठमाडौंको रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सुरु नहुँदै सरकारले 'अध्ययन सकियो' भन्दै ढाट्यो

    काठमाडौं : सरकारले आर्थिक सर्वेक्षणमा रसुवागढी-काठमाडौं रेलमार्गको पूर्व सम्भव्यता अध्ययन सकिएको भन्दै झुटो तथ्य स्थापित गर्न खोजेको छ। यो रेलमार्गको पूर्व सम्भाब्यता अध्ययनका लागि चिनियाँ टोली भर्खरै नेपाल आइपुगेको छ। चिनियाँ टोलीले अहिले भर्खरै टोखा पुगेर अध्ययन गरिरहेको छ। 'पूर्व सम्भाब्यता अध्ययनका लागि चिनियाँ टोली नेपाल आएको छ,' रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले  भने, 'त्यो टोलीले भर्खरै अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • एसएसपी दिवेश लोहनीसँग चिनजान छैन : गोरे

    एसएसपी दिवेश लोहनीसँग चिनजान छैन : गोरे

    काठमाडौं : सुन प्रकरण र सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती गोरेले एसएसपी दिवेश लोहनीसँग कुनै पनि सम्बन्ध र चिनजान नभएको बताएका छन्।   अदालती बयानमा 'तपाईँको एसएसपी लोहनीसँग कस्तो सम्बन्ध रहेको छ?' भनी सोधिएको प्रश्नमा गोरेले भने, 'निज लोहनीलाई मैले चिनेको छैन। निजसँग मेरो कुनै सम्पर्क सम्बन्ध रहेको छैन।' तर, पूर्पक्षका लागि थुनामा रहेका पूर्व डिआइजी गोविन्द…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell