PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • सरकारी सेवाको अवसरः विद्युत प्राधिकरणले माग्यो ४४९ कर्मचारी

    सरकारी सेवाको अवसरः विद्युत प्राधिकरणले माग्यो ४४९ कर्मचारी

    काठमाडौँः नेपाल विद्युत प्राधिकरणले खुला, आन्तरिक प्रतिस्पर्धा तथा समावेशी रुपमा पदपूति गर्ने गरी ४४९ कर्मचारी माग गरेको छ। प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। प्राधिकरणको सूचना अनुसार अधिकृत स्तरमा ८० जना कर्मचारी माग गरिएको छ। जसमा तह १० को प्रवन्धकदेखि प्रशासन र प्राविधिकतर्फका अधिकृतसम्म छन्। सहायक स्तरमामा तह ५ मा मिटररिडिङ सुपरभाइजरमा २० जना, लेखापालमा ११, तथा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता रामशरण महतको गाडी लक्षित गरी बम बिस्फोट, तीन जना घाइते

    कांग्रेस नेता रामशरण महतको गाडी लक्षित गरी बम बिस्फोट, तीन जना घाइते

    काठमाडौं: नुवाकोटको ककनीमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवार डा. रामशरण महतको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ। घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ। महत भने सकुशल छन्। घरदैलो सकेर फर्कंदै गरेका बेला शुक्रबार बिहान ककनीमा महतको गाडीलाई लक्षित गरी अज्ञात समूहले थापेको एम्बुस विस्फोट भएको हो। घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले बताए।…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरमा नेकपाका चार कार्यकर्ता पक्राउ, निर्वाचन विरोधी गतिविधि गरेको आरोप

    भोजपुरमा नेकपाका चार कार्यकर्ता पक्राउ, निर्वाचन विरोधी गतिविधि गरेको आरोप

    भोजपुर :  निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्ता पक्राउ परेका छन्।  नेकपा एमालेका उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले बिहीबार भोजपुरका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो।  टेम्केमैयुङ्ग गाउँपालिका–२ छिनामखुबाट लोकबहादुर विष्ट, षडानन्द नगरपालिका–२ कुदाककाउलेबाट दुर्गा भट्टराई, षडानन्द नगरपालिका–१० बोयाबाट जीवन राई र भोजपुर नगरपालिकाबाट गोपाल पराजुलीलाई पक्राउ गरिएको…

    विस्तृतमा पढ्नुस्

  • संविधानको त्रुटि सुधार गर्न कांग्रेस प्रतिबद्धः विमलेन्द्र निधि

    संविधानको त्रुटि सुधार गर्न कांग्रेस प्रतिबद्धः विमलेन्द्र निधि

    धनुषा :  नेपाली कांग्रेसका नेता एवं धनुषा क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका प्रत्याशी विमलेन्द्र निधिले संविधानमा देखिएको त्रुटि सुधार गर्न कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्। जनकपुर उपमहानगरपालिका–१० मा चुनावीसभा तथा मतदाता भेटघाट कार्यक्रममा नेता निधिले यसअघिसमेत कांग्रेसको अगुवाइमा संविधान संशोधन प्रस्ताव अगाडि बढेको र आगामी दिनमासमेत त्रुटि सुधार गर्न नेतृत्व लिने बताए।  निधिले नेपाली कांग्रेस न्यून क्षतिमा अधिक उपलब्धि लिने…

    विस्तृतमा पढ्नुस्

  • झापामा माइक्रोबसको ठक्करबाट एक दम्पतीको मृत्यु

    झापा :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज विहान माइक्रोबसको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ।  माइक्रोबसको ठक्करबाट दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनकी श्रीमती ५२ वर्षीया मनमाया ढकालको मृत्यु भएको हो। पश्चिमबाट पूर्वतर्फ गइरहेको मे१प ९८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पूर्वबाट पश्चिम गइरहेको वा३ख ५८८७ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते…

    विस्तृतमा पढ्नुस्

  • मुगाबेको जिन्दगीका दश प्रमुख आरोह अवरोह

    मुगाबेको जिन्दगीका दश प्रमुख आरोह अवरोह

    हारारे :  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेको जिन्दगीमा अहिलेसम्म दश मुख्य आरोह अवरोह भएका छन्। फेब्रुअरी २१, १९२४ मा मुगावेको जन्म सालिसबुरीको कुतामा मिसनमा बस्ने क्याथोलिक परिवारमा भएको हो।  सन् १९६० मा विद्यार्थी र शिक्षकको रुपमा देश बाहिर क्रियाशिल भइरहेको बेला रहोमेसीआ फर्किए र उपनिवेस विरुद्ध लड्नका लागि नेशनल डेमोक्र्याटीक पार्टीमा आवद्ध भए। त्यो पार्टी सन् १९६१ मा प्रतिबन्धित भएपछि मुगावेले जोसुआ कोमोको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले भने– कांग्रेसले अपमान गर्‍यो, बिपी र गिरिजाप्रसादको सपना म पूरा गर्छु 

    प्रचण्डले भने– कांग्रेसले अपमान गर्‍यो, बिपी र गिरिजाप्रसादको सपना म पूरा गर्छु 

    चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले वाम गठबन्धन स्थिर सरकार र समृद्धिका लागि बनेको बताएका छन्।  चितवन क्षेत्र नं ३ को गीतानगर बजारमा आज आयोजित चुनावी सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा आफ्नो उम्मेदवारी राष्ट्र र जिल्लाको समृद्धिका लागि भएको बताए।  पहिलो संविधानसभा निर्वाचनमा विद्रोह र शान्ति जोड्नका लागि आफूले रोल्पा र काठमाडौँबाट उम्मेदवारी दिएको तथा दोस्रो संविधानसभा निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा अमेरिकी नागरिकको मृत्यु

    काठमाडौँ :  काठमाडौँको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोक्किंदा एक अमेरिकी नागरिकको मृत्यु भएको छ।  बिहीबार साँझ सडक छेउमा रोकी सामान झारिरहेको बा १४ च ४९९६ नम्बरको पिकअफ भ्यानको ढोकामा बा ५८ प ३७१८ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार अमेरिकी नागरिक रोबर्ट ग्रोबरको मृत्यु भएको हो।  दुर्घटनामा गम्भीर घाइते भएका ग्रोबरलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचारका क्रममा आज बिहान…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिकामा राष्ट्रिय पोसाकलार्इ औपचारिक मान्यता

    गाउँपालिकामा राष्ट्रिय पोसाकलार्इ औपचारिक मान्यता

    काठमाडौं :  ललितपुरको महाँकाल गाउँपालिका कार्यालयको औपचारिक पोसाकमा राष्ट्रिय पोसाकलार्इ मान्याता दिएको छ। सरकारले २०६८ सालदेखि खारेज गरे पनि ललितपुरको यस गाउँपालिकाले राष्ट्रिय पहिचान संरक्षणार्थ यस्तो अभियान सञ्चालन गरेको गाउँपालिकाका प्रमुख रामचन्द्र दहालले बताएका छन्। यस अभियानलाई विगत छ वर्षदेखि राष्ट्रिय पोसाक दिवस सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष राजानान्द माडण्यले हरेक राष्ट्रको पहिचान बोक्ने राष्ट्रिय पोसाक अावश्यक रहेकाे बताए। संस्थाले नेपाल…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ एसिया कप : अफगानिस्तान पहिलो पटक फाइनलमा, नेपाल ७ विकेटले पराजित

    यू-१९ एसिया कप : अफगानिस्तान पहिलो पटक फाइनलमा, नेपाल ७ विकेटले पराजित

    काठमाडौं : फेरि एक पटक अफगानिस्तानको चुनौती पन्छाउन नसक्दा नेपाल ७ विकेटले पराजित हुँदै मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपको सेमिफाइनलबाट बाहिरिएको छ। समूह चरणमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराएर पहिलो पटक समूह चरण पार गर्दै सेमिफाइनल पुगेको नेपालका लागि फाइनल पुग्न अफगानिस्तान बाधक बन्यो। बलिङमा मुजिव उर रहेमान र ब्याटिङमा रहमानुल्लाह गुर्बाज चम्केपछि नेपाल ७ विकेटले पराजित भएको हो। यसअघिको…

    विस्तृतमा पढ्नुस्

  • जापानी प्रधानमन्त्रीले भने -संविधान संशोधन हुनेमा ढुक्क छु

    जापानी प्रधानमन्त्रीले भने -संविधान संशोधन हुनेमा ढुक्क छु

    टोकियो :  जापानी प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको प्रतिक्रिया दिएका छन्।  गत महिना जापानमा भएको आमनिर्वाचनमा करिब दुई तिहाई बहुमत हासिल गरेपछिको पहिलो नीतिगत विषयको सम्बोधनका क्रममा प्रधानमन्त्री आबेले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने,‘निर्वाचनपछि आफूलाई संविधान संशोधनको जनमत नागरिकले दिएका छन् र त्यसैबमोजिम नै सबै कुरा राम्रो तरिकाबाटै अघि बढिरहेको छ, त्यसैले संविधान…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरणले भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाउने

    प्राधिकरणले भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाउने

    काठमाडौँ :  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित सबै जिल्लाका प्रत्येक वडामा इन्जिनियर परिचालन गर्ने भएको छ।  प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बसेको प्राधिकरणको ९२ औँ बैठकले हालै नियुक्त गरिएका प्राविधिक जनशक्तिलाई मंसिर ७ देखि १५ गतेसम्म अभिमुखीकरण तालिम दिई यो महिनाको अन्तिमसम्म प्रभावित ३१ जिल्लाका प्रत्येक वडामा खटाउने निर्णय गरेको हो।  मंसिर १७ गतेसम्म प्राविधिकलाई रमाना दिई २५…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् विश्वपक फुटबलमा छनोट नभएका ठूला १० टिम

    यी हुन् विश्वपक फुटबलमा छनोट नभएका ठूला १० टिम

    अर्को वर्ष जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने २१औँ संस्करणको विश्वकप फुटबलका लागि ३२ वटै टिमको छिनोफानो भइसकेको छ। विश्वका विभिन्न महादेशबाट छनोट चरण पार गर्दै ३१ वटा राष्ट्रले विश्वकपमा स्थान बनाउँदा रुस आयोजकको हैसियतमा स्वत छनोट भयो। यस पटकको छनोटमा सबैभन्दा चर्चित विषय बन्यो, चार पटकको विश्व विजेता इटली छनोट नहुनु। युरोपियन प्लेअफमा इटली दुई लेगको खेलमा…

    विस्तृतमा पढ्नुस्

  • बदामको फाइदा अनेक, क्यान्सरदेखि गर्भवती महिलाको प्रजनन् क्षमतासमेत बढाउँछ

    बदामको फाइदा अनेक, क्यान्सरदेखि गर्भवती महिलाको प्रजनन् क्षमतासमेत बढाउँछ

    काठमाडौं : कतिपय घरेलु खाद्यान्न स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक हुन्छ। त्यसका बारेमा धेरैलार्इ जानकारी नहुन सक्छ। जसरी काँचो केराले मधुमेहदेखि क्यान्सरका रोगीलाई फाइदा गर्छ, त्यसैगरी बदामको पनि फाइदा धेरै छ।   जाडो मौसम शुरु भएसँगै विभिन्न रोगको संक्रमण पनि बढ्ने गर्छ। विशेषगरी छालाको समस्या देखिने र दीर्घ रोग भएकालाई जाडो मौसमले सताउँछ।   मानिसहरु जाडो मौसममा घाम ताप्दै बदाम र  सुन्तला खाने…

    विस्तृतमा पढ्नुस्

  • चितवन ३ को निर्वाचन रोमाञ्चक बन्दै, कांग्रेस फकाउँदै प्रचण्ड, एमाले फकाउँदै पाण्डे

    चितवन ३ को निर्वाचन रोमाञ्चक बन्दै, कांग्रेस फकाउँदै प्रचण्ड, एमाले फकाउँदै पाण्डे

    नारायण अधिकारी  चितवन :  चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेका चितवन क्षेत्र नं ३ मा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका दुई शीर्ष नेताको प्रतिस्पर्धाले निर्वाचन रोमाञ्चक बन्दै गएको छ।  पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेबीचको मुख्य प्रतिस्पर्धाका कारण चितवनको निर्वाचन क्षेत्र नं ३ ले सबैको ध्यान तानेको छ। …

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा द्विपक्षीय भिडन्त, विरासत जोगाउने र भत्काउने कसरतमा उम्मेदवार

    कास्कीमा द्विपक्षीय भिडन्त, विरासत जोगाउने र भत्काउने कसरतमा उम्मेदवार

    निमदत्त सुवेदी  पोखरा :  मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कास्कीमा वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारबीच द्विपक्षीय भीडन्त हुने देखिएको छ।  प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा र वाम गठबन्धनबाट एमालेका पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। यसअघि सो क्षेत्रबाट दुवैजना…

    विस्तृतमा पढ्नुस्

  • सत्ता नियन्त्रण फिर्तागर्न जिम्बावेको सेनालाई अफ्रिकी देशको आग्रह

    सत्ता नियन्त्रण फिर्तागर्न जिम्बावेको सेनालाई अफ्रिकी देशको आग्रह

    हरारे :  जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहेका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गरेका छन्।  लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे बुधबार विहानदेखि को सेनाको नियन्त्रणमा छन्। उनले तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेको जानकारी आएको छ।  सेनाले देशको समग्र शासन सत्ता लगभग हातमा लिएको छ। उनलाई भने उत्तराधिकारीको चयन गर्ने सम्बन्धी विवादमा भन्दै उनकै निवासमा नजरबन्दमा राखेको जनाइएको…

    विस्तृतमा पढ्नुस्

  • मेरो हत्याको षड्यन्त्र भयो : कांग्रेस नेता महत

    मेरो हत्याको षड्यन्त्र भयो : कांग्रेस नेता महत

    काठमाडौं :  नेपाली कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले आफ्नो हत्याको नियोजित षड्यन्त्रका साथ आक्रमण भएको बताएका छन्। शुक्रबार बिहान उनी चढेको गाडी लक्षित गरी नुवाकोटको ककनीमा बम विष्फोट भएको थियो।  महत चढेको गाडी केही मिटर अघि बढेपछि भएको विष्फोटमा चुनाव प्रचारका लागि साथमै रहको अर्को गाडी परेको थियो। विष्फोटबाट तीन जना कांग्रेस कार्यकर्ता गम्भिर घाइते भएका छन्।  ‘मेरो…

    विस्तृतमा पढ्नुस्

  • प्रत्यक्षतर्फको मतपरिणाम एक हप्ताभित्र : प्रमुख आयुक्त यादव

    प्रत्यक्षतर्फको मतपरिणाम एक हप्ताभित्र : प्रमुख आयुक्त यादव

    काठमाडौँ :  निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने जनाएको छ।  मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग जुटेको छ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भने,‘प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने छ, छिटोभन्दा छिटो मतपरिणाम सार्वजानिक गर्न मतगणनास्थलमा मतगणकको आवश्यक व्यवस्थामा मिलाईएको छ।’ शिक्षासित सम्बद्ध विभिन्न नौ संघसंस्थाद्वारा आज आयोजित शान्ति क्षेत्रका…

    विस्तृतमा पढ्नुस्

  • 'यो चुनावमा जनताले दिनुपर्छ' भन्दै पशुपती र मञ्जुले गाए गीत

    'यो चुनावमा जनताले दिनुपर्छ' भन्दै पशुपती र मञ्जुले गाए गीत

    काठमाडौं : यही मंसिर १० र २१ गते हुने प्रतिनित्रि सभा र प्रदेश सभा चुनावलाई लक्षित गर्दै लोक दोहोरी क्षेत्रमा लोकप्रिय नाम पशुपति शर्मा र मञ्जु पौडेल यो चुननावमा जनताले जित्नुपर्छ लको गीत ल्याएका छन्। समय सापेक्ष विषयलाई समेटेर गीत लेख्ने र गाउने उनीहरु मिलेर चुनावी गीत सार्वजनिक गरेका छन्। सार्वजनिक गीतमा कुनै एक नेता वा पार्टीको मात्र नभई समग्र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell