PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • फिल्म 'भैरे' घोषणा

    फिल्म 'भैरे' घोषणा

    काठमाडौं : अर्को वर्ष तीजमा रिलिज डेट समेत तय गर्दै नेपाली नेपाली फिल्म 'भैरे' घोषणा भएको छ। मंसिर ४ गतेबाट छायाकंन शुरु गरिने फिल्म भैरेलाई एभरेष्ट सुर्य बोहराले निर्देशन गर्दैछन्। फिल्ममा दयाहाङ राई, सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, बर्षा सिवाकोटी, बुद्दि तामाङ, अर्जुन गुरुङ, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनय रहनेछ। बोहराले यसअघि अग्निपरिक्षा, कान्छा,…

    विस्तृतमा पढ्नुस्

  • कभरसङ कम्पिटिसन हुने

    कभरसङ कम्पिटिसन हुने

    काठमाडौं : नेपालको टेलिभिजन सांगीतितक रियालिटी सो हरुको क्रेज बढिरहेका बेला अब युट्युबाटै कभरसङ कम्पिटिसन हुने भएको छ। द होराइजन मल्टीमिडिया प्रालिले 'होराइजन कभर सङ कम्पिटिसन'को नामबाट गायन प्रतियोगिता गर्न लागेको कार्यक्रमको संयोजक संगित बरालले जानकारी दिएका छन्। यूट्यूबप्रति मानिसहरुको क्रेजलाइ मध्यनजर गर्दै प्रतियोगिहरुलई पनि अनलाइनमार्फत नै अडिसन लिइरहिएको उनले जानकारी दिएका छन्। केहि समय पछि नै प्रशारण सुरु हुने…

    विस्तृतमा पढ्नुस्

  • कैलाली ५ मा ‘टुरिस्ट’ उम्मेदवार आरजु र नारदमुनीबीच प्रतिष्ठाको लडाइँ

    कैलाली ५ मा ‘टुरिस्ट’ उम्मेदवार आरजु र नारदमुनीबीच प्रतिष्ठाको लडाइँ

    पासाङ ठकुल्ला काठमाडौं :  दुईपटक समानुपातिक कोटाबाट सांसद भइसकेकी प्रधानमन्त्री शेरबहादुर  देउवा पत्नी आरजु राणा पहिलो पटक कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनमा होमिएकी छन्। दोस्रो संविधानसभा निर्वाचनमा देउवाले नै जितेको क्षेत्रबाट उम्मेदवार भएकाले आरजुको उम्मेदवारीलाई चासोको रुपमा हेरिएको छ। तर आरजुका प्रतिस्पर्धीका रुपमा उठेका छन् वाम गठबन्धनबाट नारदमुनी राना। वाम गठबन्धनले आरजुलाई टुरिस्ट उम्मेदवारको संज्ञा दिएपछि…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तान विरुद्ध योजना अनुसार खेल्न सकेनौँ, ब्याटिङ फ्लप भयो : प्रशिक्षक विनोद दास

    अफगानिस्तान विरुद्ध योजना अनुसार खेल्न सकेनौँ, ब्याटिङ फ्लप भयो : प्रशिक्षक विनोद दास

    काठमाडौं : एसीसी यू-१९ युथ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७ विकेटे पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको छ। अफगानिस्तानसँग खेल्नु अघि नेपाली टिमका मुख्य प्रशिक्षक विनोद दासले आफ्नो योजना अनुसार खेल्ने बताएका थिए। तर मलेसियाको किनरारा मैदान १०३ रनमै अलआउट हुँदै ७ विकेटले पराजित भएपछि दासले आज योजना लागु गर्न नसकेको प्रतिक्रिया दिए। 'हाम आफ्नो प्लान लागु गर्नबाट चुक्यौँ र सबै कुरा…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाको वायु प्रदूषण नियन्त्रण गर्न सरकारले गठन गर्‍यो ‘शीघ्र कार्यदल’

    उपत्यकाको वायु प्रदूषण नियन्त्रण गर्न सरकारले गठन गर्‍यो  ‘शीघ्र कार्यदल’

    भीष्मराज ओझा  काठमाडौँ :  काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि त्यसलाई तत्काल नियन्त्रण गर्न र सरोकारवाला निकायबीच समन्वय गर्न सरकारले ‘शीघ्र कार्यदल’ गठन गरेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपत्यकाको वायु प्रदूषण नियन्त्रण गर्ने सम्बन्धमा सम्बन्धित निकायका प्रतिनिधिको उपस्थितिमा आज भएको बैठकपछि कार्यदल गठन गरिएको हो।  सरकारी निकायबीच समन्वय गरी तत्काल वायु प्रदूषण समाधान गर्न प्रधानमन्त्री कार्यालयका सहसचिव नारायणप्रसाद रेग्मीको…

    विस्तृतमा पढ्नुस्

  • धुर्मुस-सुन्तलीले एकअर्कालार्इ लेखे यस्तो पत्र

    धुर्मुस-सुन्तलीले एकअर्कालार्इ लेखे यस्तो पत्र

    मन मुटुकी रानी सुन्तली तिम्रो पत्रले बितेका पलको पुर्नताजगी गरायो। सन्तानको प्यारो बन्न पिताहरुले पहिल्याउनु पर्ने बाटोबारे अझै प्रस्ट भयो। मसँगै २१ औँ शताब्दीका सुपर ड्याडहरुका लागि उपयोगी खुराक बन्यो। हो, तिमीले भनेजस्तै जब तिमीलाई देखेँ, भेटेँ र बुझेँ तिमीसँग नजिक हुँदै गएँ। तिमीलाई पाउने र जीवनसाथी बनेर जिन्दगीसँगै कटाउने सपना देखेँ। जुन सपना साकार भइसकेको छ। यही सपनाको जगमा…

    विस्तृतमा पढ्नुस्

  • दुई नम्बर प्रदेशमा कांग्रेस, फोरम र राजपाबीच चुनावी तालमेल हुन्छः उपप्रम गच्छदार

    दुई नम्बर प्रदेशमा कांग्रेस, फोरम र राजपाबीच चुनावी तालमेल हुन्छः उपप्रम गच्छदार

    विराटनगर :  उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रदेश नं २ मा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच सहमति हुने बताएका छन्।  विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै गच्छदारले दुई नम्बर प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारलाई विजयी गराउने सम्बन्धमा तीनै पार्टीबीच छलफल भइरहेको र चाँडै सहमति कायम हुने विश्वास व्यक्त गरे।  गच्छदारले मुलुकका अन्य प्रदेशमासमेत लोकतान्त्रिक शक्तिलाई विजयी…

    विस्तृतमा पढ्नुस्

  • महेश बस्नेतले भने–कांग्रेस काँक्रो चोर हो, दमननाथको पैसा कब्जा गर्छौं

    महेश बस्नेतले भने–कांग्रेस काँक्रो चोर हो, दमननाथको पैसा कब्जा गर्छौं

    नेत्र तामाङ भक्तपुर :  वाम गठबन्धनकातर्फबाट भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार रहेका एमाले नेता महेश बस्नेतले कांग्रेसलाई काँक्रो चोरको आरोप लगाएका छन्। पूर्वमन्त्रीसमेत रहेका बस्नेतले वाम गठबन्धन निर्वाचन परिचालन कमिटिले भक्तपुरको शुभश्री वैंक्वेटमा आयोजना गरेको संयुक्त नगर वाम गठबन्धन भेलालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्। बस्नेतले आफ्नो प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानातिर लक्षित गर्दै आफू विदेशी रकम ल्याउने,…

    विस्तृतमा पढ्नुस्

  • हिमालयन शेर्पा चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

    हिमालयन शेर्पा चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

    काठमाडौं : हिमालय शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका गरेको छ। नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा शुक्रबार भएको खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–० ले पराजित गर्दै शेपाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। शेर्पाको जितमा राष्ट्रिय खेलाडी हेमन गुरुङले दुई तथा पियुस हेनरीले एक गोल थपे। पहिलो हाफमा १ गोल गरेको शेर्पाले दोस्रो हाफमा २…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धन लोकतन्त्र विरोधी : प्रधानमन्त्री

    वाम गठबन्धन लोकतन्त्र विरोधी :  प्रधानमन्त्री

    दार्चुला :  प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको बताएका छन्।  दार्चुला सदरमुकाम खलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाइरहेका तर कम्युनिष्टको एकताले देशलाई अधिनायकवादतर्फ लैजाने खतरा बढेको बताए। उनले भने,‘कम्युनिष्टले घुमाइफिराइ एकता गरेर जनतालाई धम्काउने, डराउने र त्रासमा राख्ने कोशिश गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • बैतडीको मेलौलीलाई स्मार्ट सिटी बनाउँछु : प्रम देउवा

    बैतडीको मेलौलीलाई स्मार्ट सिटी बनाउँछु : प्रम देउवा

    बैतडी : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको मैलौली पुगेर उक्त नगरपालिकालाई स्मार्ट सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार मेलौलीमा कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिले स्मार्ट सिटीको कुरा छ, सुदुरपश्चिमको यो नगरलाई केले रोक्छ? त्यसैले हामी यसलाई स्मार्ट सिटी बनाउँछौं, बनाउँछौं, बनाउँछौं।’ उनले सुदुरपश्चिममा पञ्चेश्वर आउने भइसकेको र यो आइसकेपछि बैतडी…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनका लागि मेरो उम्मेदवारी : दमननाथ ढुंगाना

    संविधान संशोधनका लागि मेरो उम्मेदवारी : दमननाथ ढुंगाना

    भक्तपुर : नेपाली कांग्रेसका तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार दमननाथ ढुंगानाले आफ्नो उम्मेदवारी संविधान संशोधनका लागि भएको बताएका छन्। शुक्रबार निर्वाचन परिचालन तथा व्यवस्थापन समिति भक्तपुरद्वारा सिद्धपोखरी पार्टी प्यालेसमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘यहाँ जितेका रामेश्वर ढुंगेल मन्त्री भएनन्, हारेका चाँहि मन्त्री भए, यो संविधानमा भएको केही कमजोरीकै कारण भएको हो।’ पूर्व सभामुखसमेत रहेका ढुंगानाले…

    विस्तृतमा पढ्नुस्

  • नाटक मार्फत गाउँ-गाउँमा मतदाता शिक्षा सिकाउँदै कलाकार

    नाटक मार्फत गाउँ-गाउँमा मतदाता शिक्षा सिकाउँदै कलाकार

    काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नजिकिदै गर्दा मतदाता शिक्षाको लागि देशव्यापी सडक नाटक समेत सुरु भएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत सडक नाटक सुरु गरिएको हो। नाटकका लागि ३८ टोलीले तीन दिनको कार्यशाला सम्पन्न गरेका छन्। सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजकत्वमा ३८ नाटक टोलीमध्ये पहिलो चरणका लागि २०…

    विस्तृतमा पढ्नुस्

  • तीर्थयात्री बोकेको बस पञ्चासेमा दुर्घटना, एकको मृत्यु

    तीर्थयात्री बोकेको बस पञ्चासेमा दुर्घटना, एकको मृत्यु

    पोखरा : धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेबाट पर्वतको आर्थरतर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बस पञ्चासेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सतबीज छर्ने ब्रतालु बोकेको बस दुर्घटना हुँदा पोखराको दीपक गुरुङको घटनास्थलमै मृत्यु भएको र करिब ४० यात्रु घाइते भएको प्रहरीले जनाएको छ। पञ्चासेमा सतबीज छरेर फर्कदै गरेका तीर्थयात्री बोकेको ध१ख८७ नम्बरको बस कास्की र स्याङजा सीमा रेसको पाखामा…

    विस्तृतमा पढ्नुस्

  • मल्टी कन्ट्रि स्टारर  फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ मा गुल्सन ग्रोवर भिलेन, नेपालबाट नीर शाह, आना शर्मा र कर्मा

    मल्टी कन्ट्रि स्टारर  फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ मा गुल्सन ग्रोवर भिलेन, नेपालबाट नीर शाह, आना शर्मा र कर्मा

    काठमाडौं : मल्टी कन्ट्री स्टारर एक्सन फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को छायांकन सुरु भएको छ। क्यूएफएक्स प्रमुख समेत रहेका नकिम उद्दिनले आफ्नो ब्यानर ट्री–सिटी ब्यानरमा निर्माण गर्न लागेको यस फिल्मलाई हलिउड र बलिउडमा फिल्म निर्देशन एवं निर्माणमा अनुभव बटुलेका पेमा धोन्डुपले निर्देशन गर्नेछन्। पेमाले अघिल्लो फिल्म ‘वी आर नो मंक्स’ हलिउडमा रिलिज भएको थियो जसमा भारतीय अभिनेता गुल्सन ग्रोवर…

    विस्तृतमा पढ्नुस्

  • मङसिर १० र २१ गते सार्वजनिक बिदा दिन सरकारलाई निर्वाचन आयोगको आग्रह

    मङसिर १० र २१ गते सार्वजनिक बिदा दिन सरकारलाई निर्वाचन आयोगको आग्रह

    काठमाडौं :  निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतदात हुने  दिन  मङसिर १० गते र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मतदान हुने दिन मङ्सिर २१ गते सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको छ।  आयोगको आजको निर्णयअनुसार, मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकाश कर्मचारीहरू निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा खटिने भएको हुँदा मतदानका दिन सरकारी कार्यालय, अर्धसरकारी…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवार लक्षित आक्रमणले निर्वाचन आयोग स्तब्ध, थप सुरक्षा सतर्कता अपनाउन सरकारसँग आग्रह

    उम्मेदवार लक्षित आक्रमणले निर्वाचन आयोग स्तब्ध, थप सुरक्षा सतर्कता अपनाउन सरकारसँग आग्रह

    काठमाडौँ :  निर्वाचन आयोगले देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकामा दुःख व्यक्त गरेको छ ।  मतदाता, राजनीतिक दल र उम्मेदवारको व्यापक सहभागितामा देशभर व्यवस्थितरुपमा निर्वाचनको अभियान सञ्चालन भइरहेको बेला मतदाता, उम्मेदवारलाई हतोत्साहित गर्ने तथा निर्वाचनका गतिविधिमा नकारात्मक असरपर्ने खाले गतिविधि नगर्न, नगराउन सम्बद्ध सरोकार भएकासँग आयोगले आग्रह गरेको छ ।  जनताको शान्ति र समृद्धिको चाहनालाई सम्मान गर्न र संघीय…

    विस्तृतमा पढ्नुस्

  • ओलीले भने -हिंसात्मक गतिविधि तुरुन्त बन्द हुनुपर्छ, यो २१ औं शताब्दीको समाज सुहाउँदो काम होइन 

    ओलीले भने -हिंसात्मक गतिविधि तुरुन्त बन्द हुनुपर्छ, यो २१  औं शताब्दीको समाज सुहाउँदो काम होइन 

    काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको वर्तमान काम चलाउ सरकारलाई दूरगामी महत्वका विषयमा निर्णय गर्ने अधिकार नभएको बताएका छन्। शुक्रबार साँझ विभिन्न सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादकसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले निर्वाचनपछि केन्द्रको शक्ति बाँडफाँड र संक्रमण अन्त्य हुन गइरहेको सन्दर्भमा सरकार त्यसबारे गम्भीर नदेखिएको र प्रतिपक्षसँग संवाद नगरी स्वेच्छाचारी बन्दै गएको आरोप लगाए । …

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले संविधान दियो, जनताले मत दिनुपर्छः पूर्णबहादुर खड्का

    सुर्खेत :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका लागि सुर्खेत क्षेत्र नं १ का उम्मेदवार पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्न अब जनताले कांग्रेसलाई मत दिएर सरकारमा पुर्याउनुपर्ने बताएका छन्।  स्थानीय रझेनामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता खड्काले जनताले चाहेको लोकतन्त्रको संस्थागत विकास कांग्रेसले नै गर्न सक्ने जिकिर गरे।  राणा, पञ्चायत र राजालाई समेत ढालेको कांग्रेसले मात्रै…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारमाथि आक्रमणपछि भोजपुरमा सुरक्षा व्यवस्थामा कडाइ

    भोजपुर: प्रदेशसभाका लागि नेकपा (एमाले)का उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। बुधबार सदरमुकाममा आकस्मिकरुपमा बसेको सर्वदलीय बैठकले सुरक्षालाई थप कडाइ गरेको हो। सुरक्षाको विषयलाई लिएर पूर्वमन्त्रीहरु, उम्मेदवार, जिल्लास्थित राजनीतिक दल र सुरक्षा समितिबीच छलफल भएको थियो। बैठकले उम्मेदवारलक्षित अंगरक्षक थप गर्ने निर्णय गरेसँगै वाम गठबन्धनका उम्मेदवार प्रदेशसभा ‌(क) का राजेन्द्रकुमार राई र प्रतिनिधिसभाका उम्मेदवार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell