काठमाडौं : सिएमजी क्लब संकटालाई स्तब्ध पार्दै एनआइविएल फ्रेण्ड्स क्लब प्रथम चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरेको गरेको छ। नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा शनिबार भएको पहिलो सेमिफाइनलमा फ्रेण्ड्सले संकटालाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। प्रतिस्पर्धात्मक खेलमा फ्रेण्ड्सलाई जित दिलाउन विदेशी खेलाडी सेअङले दोस्रो हाफमा निर्णायकक गोल गरे। ७०औं मिनेटमा संकटाका सजित थापाले रुमेश बर्तौलालाई लडाएपछि प्राप्त फ्रिकिकमा…
काठमाडौं : एउटा युवा बैदेशिक रोजगारीको लागि बिदेश जाने तयारीमा हुन्छ। ठिक यही समयमा गाउँघरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लहर चलिरहेकोछ। निर्वाचनकै दिन उसको बिदेश उड्ने टिकट छ। अन्तत सो युवाले बिदेश उड्ने टिकट रद्ध गर्छ। मुलुकमा प्राप्त गणतन्त्र र नयाँ संविधानलाई स्थापित गर्दै मुलुकमै अब केही गर्नु पर्छ भनेर उ गाउँ गाउँमा अबको चुनावमा कसरी मतदान गर्ने…
भारतकी मानुसी छिल्लरले मिस वर्ल्ड २०१७ को ताज जितेकी छिन्। चीनको सान्यामा शनिबार भएको प्रतिस्पर्धाको अन्तिम राउण्डमा इंगल्याण्ड, फ्रान्स, मेक्सिको र केन्याकी सुन्दरीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्। भारतीय सुन्दरीले मिस वर्ल्डको ताज जितेको यो छैटौँ पटक हो भने सन् २००० यता पहिलो पटक हो। भारतबाट सन् १९६६ मा रेइता फरिया, १९९४ मा ऐश्वर्य राय, १९९७ मा डाएना हेडन, १९९९ मा…
प्रिमियर लिग अन्तर्गत शनिबार भएको नर्थ लण्डन डर्बीमा आर्सनलले टोटनहम हट्सपरलाई २-० ले पराजित गरेको छ। घरेलु मैदान एमिरेट्स स्टेडियममा आर्सनलले दुवै गोल पहिलो हाफमा गरेको हो। आर्सनललका लागि स्कोदार्न मुस्ताफीले मेसुट ओजिलको फ्रिकिकमा हेडमार्फत ३६औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटपछि एलेक्स सान्चेजले एलेक्जन्डर लाजकेटको क्रसमा 'गनर्स'का लागि दोस्रो गोल गरे। जितपछि १२ खेलबाट २२ अंक…
काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार गगनकुमार थापाले आफू सांसद हुँदा गरेका विकास निर्माणको विवरण सार्वजनिक गरेका छन्। विसं २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएपछि आफूले गरेका कामको सम्पूर्ण जानकारी थापाले आफ्ना मतदातालाई दिएका छन्। पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सार्वजनिक गरेको विकास दस्तावेजमा आफ्नो निर्वाचन क्षेत्र नं ४ मा सडक विस्तार र सुधारमा मात्रै…
लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा अपराजित यात्रालाई कायम राख्दै लगातार दशौँ जित हासिल गरेको छ। यस्तै साविक विजेता चेल्सी र लिभरपुलले पनि शानदार जित निकालेका छन्। म्यान सिटीले लेस्टर सिटीलाई २-० ले पराजित गर्दै यस सिजन अपराजित रहने एक्लो टोली बनेको हो। सिटीको जितमा गाब्रिएल जेसस र केभिन डे ब्रएनाले एक एक गोल गरे। १२ खेलबाट ३४ अंक जोडेको…
लुइस सुवारेजले दुई गोल गरेपछि स्पानिस ला लिगामा बार्सिलोनाले लेगानेसलाई पराजित गर्दै यस सिजन अपराजित यात्रा कायमै राखेको छ। बार्सिलोनाले लेगानेसलाई उसैको मैदानमा ३-० ले पराजित गरेको हो। बार्साका लागि सुवारेजले २८औँ र ६०औँ मिनेटमा एक गोल गरे। यस्तै पाउलिन्होले ९०औँ मिनेटमा गोल थपे। जितपछि १२ खेलबाट ३४ अंक जोडेको बार्सिलोनाले दोस्रो स्थानको भ्यालेन्सियामाथि ७ अंकको अग्रता बनाएको छ। ला…
भावना शर्मा म जैसरा ! फुली बुलाकी खोलेर आएकी छु हजूर मालिक, मलार्इ ‘विधवा’ लेखिदेउ ! स्वास्नी हुनुभन्दा आमा हुनु पहाड रहेछ झुठै सही लोग्ने मरेको कागज गरिदेउ --------- मेरो ‘माने’ मर्यो भने म बाँचे के\नबाँचे के? उ गल्दैछ मालिक ! उ नमरोस्, बरु मलार्इ खरानी पारिदेउ मानेको बाउ मरेको कागज गरिदेउ --------- साथीभाइले गिज्याउँदा माने बहुत…
वासिङटनडिसी : कम्बोडियोको अदालतले प्रतिबन्ध गरेको पार्टीलाई तत्काल फुकुवा गर्न अमेरिकाले आह्वान गरेको छ। अदालतले कम्बोडिया नेशनल रेस्क्यु पार्टी (सीएनआरपी) र त्यसका झण्डै एक सय जना नेताहरुलाई प्रतिबन्ध गर्न बिहीबार आदेश दिएको थियो। सत्तारुढ दल हुन सेनले सर्वोच्च अदालतलाई कडाइका साथ नियन्त्रणमा लिएको पनि वासिङटनले आरोप लगाएको छ। अमेरिकाले कम्बोडियामा तत्काल प्रजातन्त्र फर्काउन सरकारसँग आह्वान गर्दै सिएनआरपी र जबरजस्त नियन्त्रणमा लिइएको…
पाकिस्तान : पाकिस्तानी सुरक्षा कारबाहीमा दक्षिणपश्चिमी बालोचिस्तान प्रान्तमा एक जना बालोक लिवरेसन फ्रन्ट (बिएलएफ) समूहका एक उच्च कमाण्डरको मृत्यु भएको सेनाले जनाएको छ। बालोचिस्तानमा एक हप्ता पहिले १५ जना श्रमिकको हत्यामा संलग्न रहेको भनिएका बिएलएफका उच्च कमाण्डर यूनास ताउकाली प्रान्तको बुलाडा क्षेत्रमा सुरक्षा कारबाहीका क्रममा मारिएका सेनाको अन्तरसेवा जनसम्पर्क कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। ताउकालीको सेनासँगको दोहोरो भीडन्तका क्रममा उनको मृत्युभएको…
सिन्धुपाल्चोक : पञ्चायतकालीन राजनीतिदेखि नै सिन्धुपाल्चोकमा आफ्नो पकड जमाउँदै आएका राप्रपा(प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणालाई गणतन्त्रपछिका तीन निर्वाचनमा भने पराजय व्यहोर्नुपर्यो। तामाङ समुदायको बाहुल्य रहेको सिन्धुपाल्चोक–२ मा २०३८ सालपछि लगातार २०५६ सालसम्म पाँच पटक चुनाव जितेका राणालाई गणतन्त्रपछिका निर्वाचनमा एक पटक तत्कालीन नेकपा(माओवादी) र एक पटक नेकपा (एमाले)का उम्मेदवारले पराजित गर्दा राणा अहिले तिनै दुई दल मिलेर बनेको वाम गठबन्धनविरुद्ध नेपाली…
रमेश गिरी भक्तपुर : आगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ भक्तपुर क्षेत्र नं २ बाट प्रतिस्पर्धामा उत्रिएका नेताहरुका कारण यो क्षेत्र चर्चामा छ। पूर्वसभामुख, पूर्वमन्त्री र पूर्वसांसदबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको यस क्षेत्रमा तीनै उम्मेदवारले फरक फरक कार्यसूची लिएर मतदातासँग मत मागिरहेका छन्। यस क्षेत्रमा यसअघि नेपाल मजदुर किसान पार्टी र नेपाली कांग्रेसले आलोपालो बाजी मार्दै आएका थिए। कांग्रेसबाट पूर्वसभामुख…
रसुवा : अवैध तरिकाले चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको १७ किलो सुनसहित आज बिहान एक युवकलाई सीमा प्रहरीचौकी टिमुरेले पक्राउ गरेको छ। सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जनकुमार दाहालका अनुसार अवैध रुपमा ल्याएको १७ किलो सुनसहित पार्वतीकुण्ड गाउँपालिका अन्तर्गत चिलिमेका ३१ वर्षीय कारसाङदावा तामाङलाई बिहान साढे नौ बजे रसुवागढी नाकामा पक्राउ गरिएको हो। सुन ल्याउन प्रयोग भएको बा ११ च ७९१८…
विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई बिथोल्न वाम गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण भइरहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले उम्मेदवारलाई सुरक्षित एवं निर्वाध रुपमा निर्वाचनको कार्यक्रममा सहभागी हुन सरकारले सुरक्षाको व्यवस्था मिलाउनुपर्ने बताए। ओलीले मुलुकका विभिन्न स्थानमा वाम गठबन्धनका उम्मेदवार माथि सांघातिक आक्रमण हुँदा सरकार मौन बसेको आरोप लगाउँदै वर्तमान सरकार नै निर्वाचनको…
फ्रान्स : साउदी अरबको भ्रमणमा रहेकै बेला अकस्मात प्रधानमन्त्री पदबाट राजीनामा दिएका लेबनानी नेता साद हरिरि फ्रान्स आइपुएका छन्। उनी शनिबार फ्रान्स आइपुगेको र राष्ट्रपति इम्यानुएल मार्कोनलाई राष्ट्रपति कार्यालय एलइजे दरबारमा भेट्वार्ता गर्ने कार्यक्रम रहेको छ। सुरक्षाका कारण देखाउँदै राजीनामा दिएका नेता हरिरिलाई फ्रान्स सरकाले आफ्नो देशमा आमन्त्रण गरेको थियो। फ्रान्सको राष्ट्रपतिको कार्यालयले हरिरि र उनको परिवारलाई केही दिनका लागि…
काठमाडौं : निर्वाचन आयोगले चुनावको समयमा एक एक दिन सार्वजनिक विदा दिने भएको छ। सरकारी कर्मचारीलाई पहिलो चरणको लागि १० र दोस्रो चरणको लागि २१ गते विदा दिने आयोगले जनाएको छ। तर, विद्यालयमा भने ३/३ दिन विदा दिइने छ। निर्वाचनको लागि सरकारी विद्यालयमा मतदान केन्द्र राखिने भएकाले विदा लामो हुन गएको हो। विद्यालयको पठन पाठनमा सकेसम्म कम हानी पुग्ने गरी…
काठमाडौं: मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपाल र अफगानिस्तान खेल्दैछन्। किनरारा मैदानमा हुने खेलमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दैछ। अफगानिस्तान समूह बी'को विजेता तथा नेपाल समूह ए'को उपविजेता बन्दै सेमिफाइनल पुगेका थिए। यीमध्ये जुन टिमले जिते पनि पहिलो पटक फाइनल पुग्नेछन्। विजेताले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। एसीसी यू-१९ एसिया कप :…
विराटनगरः मोरङ प्रहरीले हुन्डीको कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले विराटनगर मेनरोडबाट अनुप सेठिया उनका भतिजा ललितलाई पक्राउ गरेको छ। बिहीबार मेनरोडस्थित कार्यालयबाटै दुबैलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट ७५ लाख रुपैयाँ नगदसमेत बरामद भएको मोरङ प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले सेठियाका काका–भतिजलाई पक्राउ गरेको बताउँदै शुक्रबार अदालतमा अनुसन्धानका लागि…
काठमाडौंः आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थपिएका नयाँ मतदातालाई मंसिर ८ गतेदेखि परिचयपत्र वितरण गर्ने निर्वाचन आयोगले जनाएको छ। मंसिर ८ र ९ गते सम्वन्धित जिल्लाको मतदान केन्द्रमा परिचयपत्र वितरण हुने आयोग प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका मतदाताको परिचयपत्र वितरण हुन लागेको हो। आयोगले ०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम…
काठमाडौं: मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ। मुजिव उर रहेमानले ६ विकेट लिएपछि किनरारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८ ओभरमा १०३ रनमै अलआउट भयो। नेपालका लागि अनिलकुमार शाहले अर्धशतक प्रहार गरे पनि अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। दोस्रो ओभरमा ओपनर आसिफ शेख (०) र चौथो ओभरमा…