PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

  • ‘मिसेस टप अफ द वल्ड २०१७'मा नेपालकी शारदा परियार

    ‘मिसेस टप अफ द वल्ड २०१७'मा नेपालकी शारदा परियार

    काठमाडौं: अन्तराष्ट्रिय ब्युटी प्याजेन्ट ‘मिसेस टप अफ द वल्ड २०१७'का लागि शारदा परियारले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्। इप्लनेट र ग्रिन आर्ट मिडियाले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता शारदाको नाम सार्वजनिक गरेको हो। परियार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगिलाई पछि पार्दै छानिएको आयोजकले जानकारी दिए। कोरियोग्राफर अनिला श्रेष्ठ, ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौल, मेकअप आर्टिस्ट रश्मी…

    विस्तृतमा पढ्नुस्

  • उज्बेकिस्तानमा हुने एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा २ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    उज्बेकिस्तानमा हुने एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा २ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : उज्वेकिस्तानमा आयोजना हुने एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।  आगामी अप्रील ३० देखि मे ८ सम्म एसिया बक्सिङ कन्फेडेरेसनको आयोजनामा हुने प्रतियोगितामा नेपालबाट पुरुष ५६ केजीमा पुरन राई र ६४ केजी तौलमा दिपक श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन्। सहभागि हुने नेपाली राष्ट्रिय बक्सिङ टोलीलाई सातदोबाटोस्थीत अन्तर्राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्यसचिव केशव कुमार…

    विस्तृतमा पढ्नुस्

  • ओलीले भने - चुनाव भाडिन्छ भन्ने नाममा देश टुक्र्याउने, हिन्दीलाई राष्ट्र भाषा बनाउने? 

    ओलीले भने - चुनाव भाडिन्छ भन्ने नाममा देश टुक्र्याउने, हिन्दीलाई राष्ट्र भाषा बनाउने? 

    काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन भाडिन्छ भन्ने नाममा संविधान संशोधन मार्फत देश टुक्र्याउने र हिन्दीलाई राष्ट्र भाषा बनाउने खेल भैरहेको आरोप लगाएका छन्।  मनमोहन अधिकारको स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा ओलीले एमालेलाई चुनाव चाहिएको उल्लेख गरे।  'अहिले हामीलाई चुनाव चाहिएको छ। चुनाव की चुनाव हामी भनेका छौँ। चुनाव भाडिन्छ भन्ने नाउँमा देश टुक्र्याउने, हिन्दीलाई राष्ट्र…

    विस्तृतमा पढ्नुस्

  • हिट्लरले गर्दा फिल्म प्रचारमा अवरोध, जान्नुस् कारण

    हिट्लरले गर्दा फिल्म प्रचारमा अवरोध, जान्नुस् कारण

    काठमाडौं: फिल्म 'हिटलर' युनिटले सामाजिक सञ्जालका लागि फिल्मको नाम परिवर्तन गर्ने भएका छन्। तानाशा मानिएका एडल्फ हिटलरको नाममा फिल्मको नाम राखिएकाले फेसबुक र युट्युबमा फिल्म प्रचारका लागि समस्या परेको हो।  फिल्म निर्देशक सौरभ ढकालका अनुसार हिटलरको नाममा पेज क्रियट नभएको हो। र युट्युबको भ्युअर्स काउन्टमा पनि समस्या सिर्जना भएको छ। पहिलोपोस्टलाई जानकारी दिंदै भने,'सामाजिक सञ्जाल नै प्रचारको सबैभन्दा बलियो माध्यम…

    विस्तृतमा पढ्नुस्

  • जेठमा देउवा प्रधानमन्त्री हुने रक्षामन्त्रीको दाबी : 'गठबन्धन तीन तहको चुनावसम्म टिक्ने'

    जेठमा देउवा प्रधानमन्त्री हुने रक्षामन्त्रीको दाबी : 'गठबन्धन तीन तहको चुनावसम्म टिक्ने'

    काठमाडौं : रक्षामन्त्री बालकृष्ण खाँणले जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने र त्यही सरकारले बजेट ल्याउने बताएका छन्। बुधबार रिपोटर्स् क्लवमा मन्त्री खाँणले त्यसरी बन्ने सरकार कांग्रेस-माओवादी गठबन्धनमै निर्णमा हुने दाबी गरे।   'कांग्रेस र माओवादी केन्द्र फरक पार्टी भएकाले दुई दलबीच केही द्वन्द्वहरु अवश्य छन्,' खाँणले भने, 'मतभेद र द्वन्द्व भए पनि तीनै तहको निर्वाचनसम्म दुई पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् बैठक : नवलपरासी र रुकुममा दुई चरणमा चुनाव

    मन्त्रिपरिषद् बैठक : नवलपरासी र रुकुममा दुई चरणमा चुनाव

    काठमाडौँ : मन्त्रिपरिषद् बैठकले नवलपरासी र रुकुममा २ चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले प्रदेश विभाजन गर्दा टुक्रिएका जिल्लामा कसरी निर्वाचन गर्ने भन्ने स्पष्टता खोजेको थियो। जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको अवस्थामा उसले कति हेर्ने भन्ने विवाद आयोगमा उत्पन्न भएको थियो। मन्त्रिपरिषद् बैठकले नवलपरासीको ४ नंम्बर प्रदेशमा परेका क्षेत्रमा आउँदो बैशाख ३१ गते नै निर्वाचन गर्ने निर्णय लिएको…

    विस्तृतमा पढ्नुस्

  • इरा र माहिका फाइनलमा, डिफेन्डिङ च्याम्पियन मायांका बाहिरिइन्

    इरा र माहिका फाइनलमा, डिफेन्डिङ च्याम्पियन मायांका बाहिरिइन्

    काठमाडौं : इरा रावत र माहिका राणा पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको सेमिफाइनलमा इराले डिफेन्डिङ च्याम्पियन मायांका राणालाई ७–५, ६–० तथा माहिकाले प्रेरणf कोइरालालाई ६–३, ७–६ को सोझो सेटमा पराजित गरे। पुरुष सिंगल्समा साविक विजेता संरक्षकभूषण वज्राचार्यले सन्तोष खत्रीलाई ६–४, ६–४ ले हराउँदै फाइनलमा पुगे।…

    विस्तृतमा पढ्नुस्

  • संघीय आयोगले गर्नुपर्ने सीमाङ्कनको टुङ्गो मन्त्रिपरिषदबाटै

    संघीय आयोगले गर्नुपर्ने सीमाङ्कनको टुङ्गो मन्त्रिपरिषदबाटै

    काठमाडौँ : संवैधानिक व्यवस्था अनुसार संघीय प्रदेशको सीमाङ्कनको अन्तिम छिनोफानो संघीय आयोगबाट गर्ने क्षेत्रधिकारमा मन्त्रिपरिषद् प्रवेश गरेको छ। आयोगको सिफारिसमा सीमाको अन्तिम टुंगो लगाउनुपर्ने व्यवस्था भए पनि सरकारले प्रदेश ४ र ५ का दुई जिल्लाको सीमाङ्कन टुंगाे लगाएको हो। दुइ चरणमा निर्वाचन गर्ने निर्णयपछि सरकारले सीमा मन्त्रिपरिषदबाटै टुंगो लगाएको हाे। मन्त्रिपरिषद् बैठकले सीमाङ्कनको विषयमा बुधबार आकस्मिक निर्णय लिएको हो। संविधानको अनुसूचीमा…

    विस्तृतमा पढ्नुस्

  • हट्यो संसदको अवरोध, संविधान संशोधनको सैद्धान्तिक छलफलमा एमाले सहभागी

    हट्यो संसदको अवरोध, संविधान संशोधनको सैद्धान्तिक छलफलमा एमाले सहभागी

    काठमाडौँ : सरकारले ११ जिल्लामा स्थानीय तहको संख्या हेरफेरका लागि गरेको परिपत्र फिर्ता लिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकको अवरोध हटाएको छ। एमालेले मंगलबारको बैठक र बुधबार दिनभर निर्वाचन घोषणा भएपछि पनि स्थानीय तहको संख्या थप्ने गरी परिपत्र गरिएको भन्दै विरोधमा संसद अवरोध गरेको थियो।  दिनभर दलहरुबीच पटक पटक संसदको अवरोध हटाउने विषयमा छलफल भए पनि सहमति हुन…

    विस्तृतमा पढ्नुस्

  • एकीकरणको एक सातामै राजपाको नाम परिवर्तन, पछाडि नेपाल थपियो

    एकीकरणको एक सातामै राजपाको नाम परिवर्तन, पछाडि नेपाल थपियो

    काठमाडौँ : एकीकरण भएका ६ मधेस केन्द्रीत दलहरुले नाम परिवर्तन गरेका छन्। यसअघी एकीकरण गर्दा पार्टीको नाम राष्ट्रिय जनता पार्टी राख्ने निर्णय गरेका मधेस केन्द्रीत दलहरुले नामको पछाडी 'नेपाल' राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्। राष्ट्रिय जनता पार्टी नाम गरेको दल पहिला नै निर्वाचन आयोगमा दर्ता भएको थियो। तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन स्वीकृत, एमाले छलफलमा सहभागी, कांग्रेस-माओवादी चुप

    संविधान संशोधन स्वीकृत, एमाले छलफलमा सहभागी, कांग्रेस-माओवादी चुप

    काठमाडौँ : संविधानको दोश्रो संशोधन विधेयक संसदबाट स्वीकृत भएको छ। विधेयक सैद्धान्तिक छलफल पछि स्वीकृत भएको हो। अब संशोधन माथि सांसदहरुले संशोधन हाल्न ७२ घण्टे समय पाउनेछन्।  संसदमा सोमबार टेबल भएपनि संशोधन विधेयक मंगलबार एमालेको अवरोधका कारण संसदमा पेश हुन पाएको  थिएन। बुधबारको बिहानको बैठक पनि एमालेले अवरोध गरेको भएपनि दलहरुबीच सहमति भएपछि साँझ संशोधन पेश भएको थियो। एमालेले स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • के अक्षय कुमारले फिर्ता गर्लान् राष्ट्रिय अवार्ड?

    के अक्षय कुमारले फिर्ता गर्लान् राष्ट्रिय अवार्ड?

    बलिउड अभिनेता अक्षय कुमारले सन् १९९१ देखि निरन्तर हिन्दी फिल्ममा काम गरे। फिल्म यात्रा कहिले सफल रह्यो त कहिले फल्प फिल्मको सुची बढ्दै गयो। तर फिल्म फ्लप भएपनि आफैलाई दर्शकमाझ ल्याइराख्न संघर्षरत रहे उनी। २५ वर्ष लामो बलिउड यात्रामा अक्षयले धेरै राष्ट्रिय, अन्तराष्ट्रिय साना ठूला अवार्ड जितेका उनले सन् २०१७ मा बल्ल नेशनल अवार्ड हात पारे। फिल्म रुस्तमका लागि अक्षय…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस घोषणापत्र : भूकम्प नगएका ठाउँमा घर बनाउनेलाई पनि ५० हजार अनुदान

    कांग्रेस घोषणापत्र : भूकम्प नगएका ठाउँमा घर बनाउनेलाई पनि ५० हजार अनुदान

    काठमाडौँ : नेपाली कांग्रेसले भूकम्प नगएका ग्रामिण क्षेत्रमा पनि भूकम्प प्रतिरोधी घर बनाउनेलाई पनि कम्तीमा ५० हजार रुपैँयाको प्रोत्साहन अनुदानको घोषणा गरेको छ। कांग्रेसले मंगलबार सार्वजनिक गरेको घोषणात्रमा भूकम्प प्रतिरोधात्मक घर बनाउन प्रोत्साहनका लागि पचास हजार दिने उल्लेख गरिएको हो। घोषणापत्रमा भनिएको छ – भूकम्प प्रभावित क्षेत्र वा भूकम्प नगएका ग्रामीण क्षेत्रमा भूकम्प प्रतिरोधात्मक घर बनाउन कम्तिमा ५० हजार रुपैँयाको…

    विस्तृतमा पढ्नुस्

  • दक्षिणा शाहीलाई हङकङको अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण

    दक्षिणा शाहीलाई हङकङको अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण

    काठमाडौं : दक्षिणा शाही ठकुरीले हङकङमा सम्पन्न २१औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण पदक दिलाएकी छिन्। हङकङस्थित काउलुन पार्क स्पोर्ट्स हलमा भएको च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, चार रजत र ६ कास्य गरी कुल ११ पदक हात पार्‌यो।  महिला जुनियर ४२ केजीमुनि दक्षिणाले हङकङकी खेलाडीलाई हराउदै स्वर्ण जितीन्। दक्षिणासहित नेपालका चार खेलाडीले फाइनल यात्रा तय गरेपनि ३ खेलाडीले स्वर्ण…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स ट्रफी : आयोजक इंगल्याण्डको टोली घोषणा

    च्याम्पियन्स ट्रफी : आयोजक इंगल्याण्डको टोली घोषणा

    आगामी जुन १ देखि हुने च्याम्पियन्स ट्रफीका लागि इयान मोर्गनको कप्तानीमा घरेलु टोली इंगल्याण्डको टोली घोषणा भएको छ। १५ सदस्यीय टोलीमा दुई बलर मार्क वुड र डेभिड विलीले चोटबाट मुक्त हुँदै कमब्याक गरेका छन्।  यस्तै स्टेभ फिनको स्थानमा ज्याक बेललाई टोलीमा राखिएको छ। यस्तै गत वर्ष बगलादेश विरुद्ध डेब्यु गरेका बेन डकेट पनि टोलीमा अटाएनन्। फिन र डकेट दुवैलाई आयरल्याण्ड…

    विस्तृतमा पढ्नुस्

  • राणा दिदीबहिनी सेमिफाइनलमा

    काठमाडौं : जुम्ल्याहा राणा दिदीबहिनी मायांका र माहिका राणा पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा डिफेन्डिङ च्याम्पियन मायांकाले स्नेहा यादवलाई ६–१ र ६–१ तथा माहिकाले भगवती विकलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरे। सोही स्पर्धामा इरा रावतले गंगा शर्मालाई ६–० र ६–३ तथा प्रेरणा कोइरालाले लुमु लामालाई ६–०…

    विस्तृतमा पढ्नुस्

  • एमालेले किन आज संसद अवरोध गर्‍यो?

    एमालेले किन आज संसद अवरोध गर्‍यो?

    काठमाडौँ : नेकपा एमालेले प्रदेश नं २ र प्रदेश नं ५ का गरी ८ जिल्लामा स्थानीय तहको संख्या थप्ने मधेसी मोर्चा र सरकारबीचको सहमति अनुसार सरकारले गरेको परिपत्रको विरोधमा संसद अवरोध गरेको छ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा पुरानो वडाका हिसाबमा पुन: गाउँपालिका र नगरपालिकाको संख्या र सीमाना पुनरावलोकन गर्न…

    विस्तृतमा पढ्नुस्

  • विनाशकारी महाभूकम्पको दुई वर्ष : सरकारको अनुदानबाट एउटा पनि घर बनेन्

    विनाशकारी महाभूकम्पको दुई वर्ष : सरकारको अनुदानबाट एउटा पनि घर बनेन्

    काठमाडौँ : २०७२ वैशाख १२ गतेको महाविनाशकारी भूकम्पको दुई वर्ष पूरा भएको छ। तर, भूकम्पपछिको पुननिर्माणले भने अझै गति लिन सकेको छैन। सरकारले उपलव्ध गराएको अनुमादनबाट दुई वर्षको अवधिमा एउटा पनि निजी आवास पुनर्निर्माण हुन सकेन।  विवादका कारण झण्डै एक वर्षसम्म सुरु हुन नसकेकको पुनर्निर्माण २०७३ पुसबाट सुरु भएको थियो। सरकार परिवर्तनसँगै प्रमुख कार्यकारी अधिकृत फेरिए तर भूकम्पपीडितको टहराको बास…

    विस्तृतमा पढ्नुस्

  • भारतमा नक्सालवादी बिद्रोहीको धरापमा परी मर्नेको संख्या २४ पुग्यो

    भारतमा नक्सालवादी बिद्रोहीको धरापमा परी मर्नेको संख्या २४ पुग्यो

    नयाँ दिल्ली : भारतको मध्य छत्तिसगढ राज्यमा वामपन्थी नक्सालवादी विद्रोहीद्वारा सोमबार गराइएको धराप विस्फोटमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ।  ‘भारतीय अर्ध सैनिक बलसेन्ट्रल रिजर्ब सेकुरिटी फोर्स’का कम्तीमा २४ जना अधिकारीको मृत्यु भएको सुक्मा जिल्लाका अतिरिक्त प्रहरी प्रमुख जितेन्द्र शुक्लाले सञ्चारमाध्यमलाई बताए। घटनामा परी सात सुरक्षकर्मी घाइते भएका छन् ।  यस पहिले सेन्ट्रल रिजर्ब सेकुरिटी फोर्सका ११ जवानले धराप…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : मुम्बईको लगातारको जितमा पुणेको ब्रेक, पुणे ३ रनले बिजयी

    आइपीएल : मुम्बईको लगातारको जितमा पुणेको ब्रेक, पुणे ३ रनले बिजयी

    आइपीएल क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा राइजिङ पुणे सुपरजाइन्टर्सले मुम्बई इन्डियन्समाथि ३ रनको रोमाञ्चक जित दर्ता गरेको छ। पुणेले मुम्बईको लगातार ६ खेलसम्मको जितको श्रृखलामा पनि ब्रेक लगाएको छ। जितसँगै पुणे ८ अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ। समान अंक रहेको सनराइजर्स हैदरावाद रनरेटका आधारमा पुणेभन्दा अघि छ।  पुणेको कसिलो बलिङ सामु निरीह बनेको मुम्बईको टिम १५७ रनमा समेटिएको थियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell