PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

  • कार्यदलको बैठक लगत्तै स्थानीय मन्त्रालयले माग्यो ७४४ स्थानीय तहसँग सुझाव

    कार्यदलको बैठक लगत्तै स्थानीय मन्त्रालयले माग्यो ७४४ स्थानीय तहसँग सुझाव

    काठमाडौं : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह र ७५ जिल्ला समन्वय समितिसँग सुझाव मागेको छ। स्थानीय तह वृद्धि तथा मापदण्ड निर्धारणका लागि सरकारले गठन गरेको कार्यदलको बैठक लगत्तै मन्त्रालयले सबै स्थानीय तहसँग सुझाव मागेको हो।  आज बसेको कार्यदलले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव रहेको सचिवालयलाई दुई दिनभित्र प्राविधिक रिपोर्टसहितको सुझाव पेश गर्न निर्देशन दिएको…

    विस्तृतमा पढ्नुस्

  • उपाधिका लागि जितेन्द्रले डिफेन्डिङ च्याम्पियन संरक्षकभूषण बज्राचार्यसँग खेल्ने

    उपाधिका लागि जितेन्द्रले डिफेन्डिङ च्याम्पियन संरक्षकभूषण बज्राचार्यसँग खेल्ने

    काठमाडौं : जितेन्द्र परियार पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्। अब फाइनलमा पूर्व विजेता जितेन्द्रले डिफेन्डिङ च्याम्पियन संरक्षकभूषण वज्राचार्यको सामना गर्नेछन्। जितेन्द्रले तेश्रो एवं निर्णायक सेटमा प्रणव खनाललाई ६–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्। बुधबारै सुरु भएको यि दुईबीचको सेमिफाइनल १–१ सेटको बराबरी अवस्थामा रहेका बेला समय अभावका कारण रोकिएको…

    विस्तृतमा पढ्नुस्

  • 'छक्का पञ्जा-२' को छायाँकन सुरु, ४० दिनमा सक्ने, असोज ११ मा हलमा

    'छक्का पञ्जा-२' को छायाँकन सुरु, ४० दिनमा सक्ने, असोज ११ मा हलमा

    काठमाडौँ : दिपाश्री निरौलाले निर्देशन गर्ने फिल्म ‘छक्का पञ्जा २’ को छायाँकन सुरु भएको छ । भक्तपुरको सुर्यविनायक मन्दिरमा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फिल्मको शुभ मुर्हत गरेका हुन्। फिल्मको सुटिङ ४० दिनमा सक्ने गरि तालिका निर्माण गरिएको कार्यकारी निर्माता विकास राज आचार्यले जानकारी दिए । छायाँकनको पहिलो दिन नायक स्वरुपपुरुष ढकाल र नायिका स्वस्तिमा खड्काले टेक सुरु…

    विस्तृतमा पढ्नुस्

  • संसद् खुलाउने विषयमा शीर्ष नेताको बैठक बस्दै, संख्या नथप्न एमालेको अडान 

    संसद् खुलाउने विषयमा शीर्ष नेताको बैठक बस्दै, संख्या नथप्न एमालेको अडान 

    काठमाडौँ : व्यवस्थापिका संसद्को बैठक सुचारु गर्ने विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्दैछ। प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका कारण मंगलबार बैठक अवरुद्ध भएको थियो। सदन सुचारुबारे प्रधानमन्त्रीसहितका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा   बिहान १०ः३० मा बस्दैछ।  प्रतिपक्ष दल एमालेले निर्वाचन घोषण गरेको अवस्थामा स्थानीय तहको संख्या बढाउन जिल्लाहरुमा पत्राचार गरेको भन्दै सदनको कारवाहीमा अवरोध पुर्‍याएको  थियो।…

    विस्तृतमा पढ्नुस्

  • आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिनको रुपमा मनाइँदै

    आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिनको रुपमा मनाइँदै

    काठमाडौँ : नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ।  जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ। आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहमा संख्या बढाउन सरकारको पत्राचार, प्रदेश २ र ५ का ११ जिल्लाका लागि नयाँ मापदण्ड

    स्थानीय तहमा संख्या बढाउन सरकारको पत्राचार, प्रदेश २ र ५ का ११ जिल्लाका लागि नयाँ मापदण्ड

    काठमाडौँ : स्थानीय तह निर्वाचन घोषणा गरी प्राविधिक तयारी समेत सकिन लागेको अवस्थामा सरकारले स्थानीय तहमा इकाईहरु थपका लागि पत्राचार गरेको खुलेको छ। यसअघि स्थानीय तह पुनर्संरचना आयोगले तय गरेको न्युनतम थ्रेसहोल्ड परिमार्जन गरी प्रदेश २ र ५ का ११ जिल्लामा इकाई थपको सिफारिस गर्न सरकारले पत्राचार गरेको हो। वैशाख ११ गते गरेको पत्राचार वैशाख १४ (भोलि) सम्म कार्यान्वयन गर्न…

    विस्तृतमा पढ्नुस्

  • ‘भूमध्यसागरीय क्षेत्र हुँदै यूरोप पुग्ने शरणार्थी संख्यामा वृद्धि’

    ‘भूमध्यसागरीय क्षेत्र हुँदै यूरोप पुग्ने शरणार्थी संख्यामा वृद्धि’

    जेनेभा : सन् २०१७ को जनवरीदेखि हालसम्म जम्मा ४३ हजार आप्रवासी तथा शरणार्थी भूमध्यसागरीय क्षेत्रको बाटो युरोप पुगेका अन्तर्राष्ट्रिय आप्रवासी शरणार्थी संगठन आइओएमले सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ।  पछिल्लो तथ्याङ्क अनुसार सन् २०१७ मा युरोप पुग्ने धेरैजसो आप्रवासी शरणार्थीको युरोप प्रवेश इटाली हुँदै भएको बताइएको छ। इटालीमा ३६ हजारभन्दा बढी शरणार्थी यस वर्षको सुुरुमा नै प्रवेश गरेका थिए।  आइओएमले यस…

    विस्तृतमा पढ्नुस्

  • सेनेगलमा डुङ्गा दुर्घटना, २० जनाको मृत्यु ५० को उद्धार

    सेनेगलमा डुङ्गा दुर्घटना, २० जनाको मृत्यु ५० को उद्धार

    डाकर : सेनेगलको सामुद्रिक क्षेत्रमा अवस्थित बेटान्टी सहर नजिकै एउटा काठको डुङ्गा दुघटना हुँदा त्यसमा सवार कम्तीमा २० यात्रुको मृत्यु भएको स्थानीय उद्धारकर्मीहरुले मङ्गलबार जनाएका छन्।  घटनामा एकजना अझै बेपत्ता छन् भने करिब ५० व्यक्तिको सकुशल उद्धार गरिएको छ।  स्थानीय समयानुसार सोमबार राति भएको डुङ्गा यात्राका क्रममा एक्कासी पल्टिएपछि केही मानिस समुद्रमा पौडी खेलेर उद्धारको प्रतिक्षामा बसेका थिए भने केहीको…

    विस्तृतमा पढ्नुस्

  • चुनाव सरेपछि निर्वाचन अधिकृतहरु फिर्ता

    चुनाव सरेपछि निर्वाचन अधिकृतहरु फिर्ता

    भद्रपुर : स्थानीय तहको निर्वाचनतालिका फेरबदल भएका कारण झापामा निर्वाचनका निम्ति नियुक्ति भएर आएका निर्वाचन अधिकृत मंगलबारदेखि आ–आफ्ना कार्यक्षेत्र फिर्ता भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।  सात गाउँपालिका र आठ नगरपालिकाका निम्ति निर्वाचन आयोगबाट खटिएका कर्मचारी यही वैशाख ३ गते झापा आइसकेका थिए।  प्रमुख निर्वाचन अधिकृत सुदर्शन पाण्डेबाहेक अन्य सबै निर्वाचन अधिकृत फिर्ता भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले…

    विस्तृतमा पढ्नुस्

  • श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

    श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

    गाईघाट : श्रीमती हत्याको आरोपमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ असारी बस्ने ६२ वर्षीय मनबहादुर घले गुरुङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मंगलबार पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति मनबहादुर र निजकी श्रीमती ४६ वर्षीया सीता गुरुङबीच मादकपदार्थ सेवन गरेर झगडा भएको थियो। झगडापछि गुरुङले श्रीमतीलाई केही कुटपिट गरेपछि श्रीमतीले आत्महत्या गरेको गुरुङले प्रहरीलाई बताएको प्रहरीले जनाएको छ। …

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङमा लेक लागेर बर्सेनि दुईजना पर्यटक ज्यान गुमाउँछन्

    मुस्ताङमा लेक लागेर बर्सेनि दुईजना पर्यटक ज्यान गुमाउँछन्

    मुस्ताङ : हिमालपारिको जिल्ला मुस्ताङमा बर्सेनि दुईजना पर्यटकको लेक लागेर मृत्यु हुने गरेको छ। कागबेनीदेखि उपल्लो क्षेत्रमा पुग्ने पर्यटकको यसरी ज्यान गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।  पछिल्लो समय एक महिनाअघि चैत १२ गते मुक्तिनाथ दर्शन गर्न पुगेका भक्तपुरका रामकृष्ण खत्रीको ज्यान गएको थियो। गत असोजमा दोलखाका राजाराम तामाङको ज्यान गएको प्रहरीको तथ्याङ्कमा छ। दुवैजना मुक्तिनाथ दर्शन गरी फर्कने क्रममा अचानाक…

    विस्तृतमा पढ्नुस्

  • योजना सुरु भएको सत्र वर्षपछि पाल्पा रामपुरमा बिजुली, स्थानीयवासी हर्षित

    योजना सुरु भएको सत्र वर्षपछि पाल्पा रामपुरमा बिजुली, स्थानीयवासी हर्षित

    रामपुर : सत्र वर्षपछि रामपुर नगरपालिका वडा नं ४, ५ र ७ का सबै गाउँबस्ती र टोलमा बिजुली विद्युतीकरण गरिएको छ।  नगरपालिकाको केन्द्र नजिकै रहेका वडा नं ४ को छत्तिवनडाँडा, भइनडाँडा र तल्लो गिजिनडाँडा वडा नं ५ को बहखोला, वडा नं ६ को बाहुनडाँडा, भन्ज्याङबारी, सर्पराज, मुढीखोप, गोलैचे, गैराबारी, विक्रम्दी, कुसुण्डेमा विद्युत् विस्तार गरी बत्ती बलेपछि गाउँवासी दङ्ग छन्।  बहखोलाका…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : वर्षाले खेल रद्ध भएपछि बैंगलोरलाई घाटा

    आइपीएल : वर्षाले खेल रद्ध भएपछि बैंगलोरलाई घाटा

    निरन्तर वर्षा बाधक बनेपछि आइपीएल अन्तर्गत मगलबार हुने भनिएको सनराइजर्स हैदरावाद र रोएल च्यालेन्जर्स बैंगलोरबीचको खेल टस नै नभइ रद्ध भएको छ। बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा पानि परेका कारण खेल हुन नसकेको हो। खेल नभएपछि दुवै टोलीले १-१ अंक बाँडेका छन्। तर स्पष्ट २ अंकको खोजिमा रहेको दुवै टोलीले अंक बाँड्नुपर्दा बैंगलोरलाई बढी घाटा लागेको छ।  साविक विजेता हैदरावाद ८ खेलपछि…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स : ट्रफी पाकिस्तानको टोली घोषणा, अजर र उमरको कमब्याक

    च्याम्पियन्स : ट्रफी पाकिस्तानको टोली घोषणा, अजर र उमरको कमब्याक

    जुन १ बाट इंगल्याण्डमा हुने च्याम्पियन्स क्रिकेटका लागि विकेटविकपर कप्तान सर्फराज अहेमदको कप्तानीमा १५ सदस्यीय पाकिस्तानी टोली घोषणा भएको छ। टोलीमा अजर अली र उमर अकमलले कमब्याक गरेका छन्।  गत जनवरीमा अष्ट्रेलियासँग सिरिज ४-१ ले गुमाएपछि वेष्ट इन्डिज टुरमा अजर अकमल समावेश थिएनन्।  यता पाकिस्तान सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दी टुर्नामेन्ट चयन भएका कमरान अकमल भने ड्रप…

    विस्तृतमा पढ्नुस्

  • रिमा विश्वकर्मा र बिकास लामिछानेको प्रेम 'शुन्य शुन्य'मा

    रिमा विश्वकर्मा र बिकास लामिछानेको प्रेम 'शुन्य शुन्य'मा

    काठमाडौं: गीत 'शुन्य शुन्य' म्युजीक भिडियो सहित सार्वजनिक भएको छ। अबुन पाण्डे र आगा लामाको स्वर रहेको गीत युट्युबमार्फत रिलीज गरिएको हो। रमेश दाहालको शब्द तथा टिका दाहालको संगीत रहेको गीतको म्युजीक भिडीयो शान थापाले निर्देशन गरेका हुन्। प्रेम कथा बोल्ने म्युजिक भिडियोमा रिमा विश्वकर्मा र बिकास लामिछानेको फिचरिङ रहेको छ। टौवा क्रियशनले तयार पारेको म्युजिक भिडियोमा मिलन शंकरको छायाँकन ,…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति-प्रधानमन्त्री भेटवार्ता : समसामायिक विषयमा छलफल

    राष्ट्रपति-प्रधानमन्त्री भेटवार्ता : समसामायिक विषयमा छलफल

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका छन्। समसामयिक राजनीतिक अवस्थाका विषयमा राष्ट्रध्यक्षलाई जानकारी दिन प्रधानमन्त्री दाहाल राष्ट्रपति कार्यालय सीतल निवास पुगेका हुन्।   'राष्ट्रपतिज्युसँग समसामयिक विषयमा ब्रिफिङ भएको छ,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, 'नियमित ब्रिफिङ भएकाले त्यस्तो उल्लेखनीय केही कुरा भएको छैन।' उनले भेटवार्ता सरकार प्रमुखले राष्ट्रप्रमुखलाई भेट्ने नियमितता नै भएको बताए। 'समसामयिक विषयमा सामान्य…

    विस्तृतमा पढ्नुस्

  • साम्राज्ञी राज्यलक्ष्मी र करिश्मा मानन्धरको एकै गीतमा 'ठूम्का'

    साम्राज्ञी राज्यलक्ष्मी र करिश्मा मानन्धरको एकै गीतमा 'ठूम्का'

    काठमाडौं: अभिनेत्री करिश्मा मानन्धर र नव अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले एउटै गीतमा कम्मर मर्काउने भएका छन्। फिल्म ‘तिमी सँग’को गीतमा यि दुई एक साथसँगै देखिने भएका हुन्। दुई अभिनेत्रीलाई साथ दिंदै छन् अभिनेता  नाजिर हुसेन र आकाश श्रेष्ठले। फिल्मको फाइनल लाइन अपमा भने करिश्माको नाम थिएन। आफ्नो भूमिका बारे करिश्माले भनिन्,‘शिशिर जीको आग्रहमा फिल्ममा देखिंन लागेकी हुँ।' मङ्गलबार र बुधबार करिश्माको…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाले जिते सबै कार्यालयमा पृथ्वीनारायण शाहको फोटो : ०६२/६३ को जनआन्दोलनलाई भन्यो जनक्रान्ति

    राप्रपाले जिते सबै कार्यालयमा पृथ्वीनारायण शाहको फोटो : ०६२/६३ को जनआन्दोलनलाई भन्यो जनक्रान्ति

    काठमाडौ : स्थानीय तह निर्वाचन लागि संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधवार घोषणा पत्र सार्वजनिक गरेको छ।   रायमाझी आयोगले जनआन्दोलन दबाउने प्रमुख दोषी ठहराएका अध्यक्ष कमल थापाले सार्वजनिक गरेको घोषणापत्रमा ०६२/६३ को जदनआन्दोलनलाई पनि जनक्रान्तिको संज्ञा दिइएको छ।   राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा राप्रपाले चुनाव जितेका गाउँपालिका र नगरपालीकामा रहेका सरकारी कार्यलयमा, विद्यालय र सार्वजनिक संस्थानमा पृथ्वीनारायणा शाहको…

    विस्तृतमा पढ्नुस्

  • 'काले दाइ' गीतको चर्चामा किन जोडिएन फिल्म 'पर्व'को नाम?

    'काले दाइ' गीतको चर्चामा किन जोडिएन फिल्म 'पर्व'को नाम?

    काठमाडौं: केही समय यता नेपालका लागि युट्युब ट्रेन्डमा आएको र एकदिनमा नै एक लाखभन्दा बढी हिट्स बटुल्न सफल गीत हो 'काले दाइ'। माला लिम्बु र चर्चित निर्देशक एवं कलाकार निश्चल बस्नेतको नृत्यले काले दाइ गीतको अडियो मात्र होइन भिडियोलाई पनि दर्शकले खोज। त्यसैले हालसम्म उक्त गीतले युट्युबमा नब्बे लाखभन्दा बढी भ्युज बटुली सकेको छ। आइटम डान्सलाई फिल्म प्रचारको अस्तु बनाउने…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको संख्या थपमा नेताहरुबीच भनाभन, देउवा ओली चर्काचर्की

    स्थानीय तहको संख्या थपमा नेताहरुबीच भनाभन, देउवा ओली चर्काचर्की

    काठमाडौँ : तराईका ११ जिल्लामा स्थानीय तहको संख्या थप गर्ने विषयलाई लिएर सरकारले गरेको परिपत्रप्रति एमाले आक्रमक देखिएको छ। उसले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाको जवाफका बावजुद दोश्रो दिन पनि संसद् बैठक अवरोध गरिरहेको छ।  तर, अवरोध खुलाउन बसेको शीर्ष नेताको बैठकमा भने विवाद भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell