PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

  • भरत रायमाझी पुनः स्पेनको राजदूतमा सिफारिस, संसदीय सुनुवाइ प्रक्रिया सुरु

    भरत रायमाझी पुनः स्पेनको राजदूतमा सिफारिस, संसदीय सुनुवाइ प्रक्रिया सुरु

    काठमाडौँ : सरकारले भरत रायमाझीलाई पुनः स्पेनको राजदूतमा सिफारिस गरेको छ। फागुन ९ गते नै रायमाझीको नाम राजदूतमा सिफारिस भए पनि दूतावास नै नभएको देशमा राजदूत सिफारिस गरेको भन्दै सरकारको आलोचना भएपछि नाम सूचीबाट फिर्ता गरिएको थियो। स्पेनमा दूतावास खोल्ने निर्णय गर्दै सरकारले रायमाझीलाई पहिलो राजदूतका रुपमा सिफारिस गरेको थियो। विवादका कारण रायमाझी र युएईका लागि प्रस्तावित आशा लामाको नाम…

    विस्तृतमा पढ्नुस्

  • मुसहर बालबालिका विद्यालय जाँदैनन्

    मुसहर बालबालिका विद्यालय जाँदैनन्

    पथरी : घरकै छेउमा विद्यालय छ। तर, मोरङको बाहुनी–बनौलमा बसोबास गर्ने मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन्।  गाउँको विद्यालयमा नाम लेखाएका पनि हजुरआमा हजुरबुबालाई काम सघाउनु पर्ने भएकाले विद्यालय जान पाउँदैनन्।  मोरङको बाहुनी सोमबारेकी अन्जना ऋषिदेव १० वर्ष पुगिन। तर उनले विद्यालय देखेकी छैनन्। उनी भन्छिन् ‘बुबा आमा पञ्जाब जानुभएको छ। पाँचवर्ष भयो, म र दिदी हजुरआमासँग बस्छौँ। हजुरआमाले सधैँ काममा…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा शङकास्पद अवस्थामा शव फेला

    कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाको जयनारायण पेट्रोल पम्प नजिक खेतमा आज अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको छ।  ट्याक्टर चालकका रुपमा कार्यरत बेलौरी नगरपालिका सडक घाट घर भएका सन्तुराम चौधरीको शव खेतमा प्रहरीले फेला पारेको हो।  शव खेतमा शंकास्पद अवस्थामा फेला परेकाले अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ। चौधरीको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल ३६ वर्षपछि एसियाली स्क्वासमा

    नेपाल ३६ वर्षपछि एसियाली स्क्वासमा

    काठमाडौं : ३६ वर्षपछि एसियाली स्क्वास च्याम्पियनसिपमा नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।  भोली बुधबारदेखि आगामी आइतबार (अप्रिल २६-३० तारिख) सम्म भारतको चेन्नाईमा हुने च्याम्पियनसिपको १९औं संस्करणमा नेपालबाट अमृत थापा र अरहान्तकेशर सिंहले मेन्स सिंगल्समा प्रतिस्पर्धा गर्नेछन्।  सातौं राष्ट्रिय खेलकुदको प्रशर्दनका आधारमा खेलाडी छनोट गरिएको नेपाल स्क्वास र्‌याकेट्स संघका महासचिव सुरेश गुरुङले बताए।  सातौंमा अमृत पहिलो र अरहान्त…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षसम्म सरकारी कर्मचारीको पदपूर्ति रोकिने, समान पदमा समायोजनको प्रस्ताव

    एक वर्षसम्म सरकारी कर्मचारीको पदपूर्ति रोकिने, समान पदमा समायोजनको प्रस्ताव

    काठमाडौँ : सरकारी सेवाका कार्यरत कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजनको व्यवस्थापन सर्वे सम्पन्न नगरी कम्तीमा एक वर्षका लागि कर्मचारी पदपूर्ति र बढुवा रोक्नेगरी कानुनी व्यवस्था प्रस्ताव गरेको छ। प्रारम्भिक मस्यौदामा दुई वर्षको समयावधि तोकिए पनि कर्मचारी संगठनको असन्तुष्टिपछि सरकारले एक वर्षसम्म बढुवा र नयाँ पदपूर्ति रोक्ने प्रस्ताव गरेको हो। प्रस्तावित विधेयक संसदमा दर्ताका लागि मन्त्रिपरिषदबाट अनुमोदन गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : ब्राभो आउट, इर्फान पठान इन

    आइपीएल : ब्राभो आउट, इर्फान पठान इन

    गुजरात लायन्सले अलराउण्डर ड्वाने ब्राभोको स्थानमा भारतीय अलराउण्डर इर्फान पठानलाई आइपीए-१० का लागि टिममा भित्र्याएको छ। ह्यामस्ट्रिङ इन्जुरीका कारण यस सिजन जुगरातको लागि कुनै पनि खेल नखेलेका ब्राभोले दुई दिन अघि यस सिजन आइपीएल खेल्न नसक्ने घोषणा गरेका थिए।  गत फेब्रुअरीमा भएको अक्सनमा ५० लाख भारतीय रुपैयाँ बेस प्राइज रहेको पठान कुनै पनि टिममा बिकेका थिएनन्।  ३२ वर्षीय पठाले अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्

  • नेपथ्यको हाक्पारे गीत संकलक डेल्ली दमाईको निधन

    नेपथ्यको हाक्पारे गीत संकलक डेल्ली दमाईको निधन

    काठमाडौं: नेपथ्यको हाक्पारे भाकाको गीतका लागि शब्द संकलन गरेका डेल्ली दमाईको निधन भएको छ। आइतबार राती ११:०० बजे संखुवासभा चैनपुस्थित घरमा उनको निधन भएको हो। डेल्ली दमको समस्याका कारण एक महिना अघिबाट थल्लिएका थिए। गत साउन ७ गुरु पुर्णिमाका दिन गते सांगीतिक समुह नेपथ्यले ब्याण्डको नयाँ गीत सार्वजनिक गर्यो । पूर्वी नेपालमा गाइँने हाक्पारे भाकाको 'कोशीको पानी यो जिन्दगानी' बोलको…

    विस्तृतमा पढ्नुस्

  • दीपक क्षेत्रीको घाँटीको शल्यक्रिया सम्पन्न, रिपोर्टले देखाउनेछ उपचार खर्च

    दीपक क्षेत्रीको घाँटीको शल्यक्रिया सम्पन्न, रिपोर्टले देखाउनेछ उपचार खर्च

    काठमाडौं: घाँटीको नलीमा मासु पलाएका कारण स्वर गुमाएका कलाकार दिपक क्षेत्रीको शल्यक्रिया भएको छ। मंगलबार नक्साल स्थित हिमाल अस्पतालमा वरिष्ट नाक कान घाँटी विशेषज्ञ डाक्टर विमल सिंहा नेतृत्वमा क्षेत्रीको उपचार सुरु भएको हो। दुई हप्ता अघिबाट दीपक शल्यक्रियाका लागि परिक्षण चरणमा थिए। आज भएको शल्यक्रिया पश्चात क्षेत्रीको घाँटीमा पलाएको मासुको टुक्रा निकालिएको छ। र उनको घाँटीबाट निकालिएको मासु परिक्षणको लागी…

    विस्तृतमा पढ्नुस्

  • च्याम्प अफ च्याम्पियन्स हुने, विजेतालाई २ लाख 

    च्याम्प अफ च्याम्पियन्स हुने, विजेतालाई २ लाख 

    काठमाडौं : नेपालमा पहिलो पटक बक्सिङको च्याम्प अफ च्याम्पियन्स आयोजना हुने भएको छ। नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा म्याक्स बक्सिङ प्रोमोसन र डान्सिङ याकको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।  कूल १६ खेलाडीको सहभागिता रहने च्याम्प अफ च्याम्पियन्स ४ चरणमा खेलाइनेछ। पहिलो चरणको खेल जेठ ४ र ५ गते रंगशालाको कबर्डहलमा हुने तथा दोस्रो चरणको खेल त्यसको डेढ महिनापछि…

    विस्तृतमा पढ्नुस्

  • 'नाका'को लागि नाका जाँदै भस्मे

    'नाका'को लागि नाका जाँदै भस्मे

    काठमाडौं: फिल्म 'नाका' छायाँकन सुरु हुनु तीन दिन अघि छायाँकन स्थलमा पुगेको छ। नेपालका लागि भारतले गरेको नाकाबन्दीले नाकामा रहेका ग्याङ्गस्टरहरुमा पारेको असर माथी फिल्म बन्न लागेको हो। त्यसैले फिल्म युनिट सिन्धुपाल्चोकको तातोपानी नाका छायाँकन हुने बताइएको छ। फिल्म बिहिबारबाट सुटिङका लागि निस्कने भएपनि सेटिङ अवलोकनको लागि युनिटका केही सदस्य पुगेका हो। नाकाको लागि नाका तिर भन्दै मुख्य अभिनेता विपिन…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिड फाउण्डेसनको ५ दिने ट्रेनिङ क्याम्प काठमाडौंमा हुने

    रियल मड्रिड फाउण्डेसनको ५ दिने ट्रेनिङ क्याम्प काठमाडौंमा हुने

    काठमाडौं : विश्व फुटबलको चर्चित क्लब रियल मड्रिड अन्तर्गत रियल मड्रिड फाउन्डेसनको फुटबल ट्रेनिङ क्याम्प काठमाडौंमा हुने भएको छ।  आयोजक शुभारम्भ एजुकेशन एण्ड स्पोर्ट्स टुर्सले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी जेठ २२ देखि २६ गतेसम्म ५ दिने ट्रेनिङ क्याम्प आयोजना गर्न लागेको जानकारी गराएको हो। चोभारस्थित मोर्डन इण्डियन स्कुलको फुटबल मैदानमा हुने उक्त ट्रेनिङ क्याम्प सञ्चालन रियल मड्रिड फाउण्डेसका दुई…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुल घरेलु मैदानमा क्रिस्टल प्यालेससँग पराजित, म्यानचेष्टर युनाइटेड शीर्ष चारको होडमा

    प्रिमियर लिग : लिभरपुल घरेलु मैदानमा क्रिस्टल प्यालेससँग पराजित, म्यानचेष्टर युनाइटेड शीर्ष चारको होडमा

    क्रिस्टियन बेनटेकेले २ गोल गरेपछि लिभरपुल एक गोलको अग्रता लिएरपनि क्रिस्टल प्यालेससँग घरेलु मैदान एनफिल्डमै २-१ ले पराजित भएको छ।  खेलको २४औं मिनेटमा फिलिप कउटिन्होले फ्रिकिकमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर एक गोलले पछि परेपनि भ्रमणकारी टोली क्रिस्टल प्यालेसले उत्कृष्ट पुनरागमन गर्दै २ गोल गर्‌यो।  बेनटेकेले खेलको दुवै हाफमा एक एक गोल गरे। ४२औं मिनेटमा बेनटेकेले व्यक्तिगत पहिलो…

    विस्तृतमा पढ्नुस्

  • एल क्लासिको : मेसीको दुई गोलमा बार्सिलोनाको जित, रामोसलाई रातो कार्ड

    एल क्लासिको : मेसीको दुई गोलमा बार्सिलोनाको जित, रामोसलाई रातो कार्ड

    लियोनल मेसीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि स्पानिस ला लिगाअन्तर्गत बहुचर्चित एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई ३-२ ले पराजित गरेको छ।  निकै उतारचढाप पूर्ण खेलमा बार्सिलोनालाई ३ अंक दिलाउन लियोनल मेसीले २ गोल गरे। १ गोलले पछि परेको अवस्थामा बार्सिलोनाका लागि मेसीले नै बराबरी गोल फर्काएका थिए। जितपछि ३३ खेलबाट रियल समान ७५ अंक जोडेको बार्सिलोना अंक तालिकामा शीर्ष स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • बिस्फोटमा परी सात यमनी सैनिकको मृत्यु

    बिस्फोटमा परी सात यमनी सैनिकको मृत्यु

    एडेन : दक्षिणी येमनको बन्दरगाह नगर एडेनमा बिस्फोटक पदार्थ र बारुदी सुरुङ्गका सामाग्रीहरू बोकेको एक सैनिक ट्रकमा विस्फोट सातजना सैनिकको मृत्यु भएको छ। अन्य १५ जना घाइते भएको सरकारी आकस्मिक तथा स्वास्थ्य विभागका अधिकारीहरूले जनाएका छन्।  मध्य एडेनको जबाल हदिदमा अवस्थित सैनिक शिविर परिसरमा उक्त विस्फोटक पदार्थ र बारुदी सुरुङ्गका सामग्रीहरू ट्रकबाट झार्ने क्रममा सो अकल्पनीय दुर्घटना हुन पुगेको जनाइएको…

    विस्तृतमा पढ्नुस्

  • शेयर आवेदनमा पैसा होल्ड हुने युग समाप्त, जेठदेखि बिक्री बन्द भएको दुई सातामै बाँडफाँड

    शेयर आवेदनमा पैसा होल्ड हुने युग समाप्त, जेठदेखि बिक्री बन्द भएको दुई सातामै बाँडफाँड

    काठमाडौं : आउँदो महिनादेखि प्राथमिक शेयर निस्कासनको बाँडफाँड १५ दिन भित्रै हुने भएको छ। आश्वालाई पूर्ण कार्यान्वयनमा ल्याएर बाँडफाँड अवधि छोट्याउन लागेको केन्द्रीय निक्षेप प्रणाली ९सिडिएससी० का प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले जानकारी दिए। ‘आश्वा सेवा प्रदायक बैंक तथा वित्तिय संस्थालाई आस्वा बेस अनलाइन एक्सेस नामक एप्लिकेसन उपलब्ध गराउँदैछौँ, उनले भने – त्यसपछि आश्वाबाट शेयर आवेदन गर्ने वित्तिकै हाम्रो सिष्टममा…

    विस्तृतमा पढ्नुस्

  • आज लोकतन्त्र दिवस मनाइँदै, सरकारले कटौती गर्‍यो सार्वजनिक बिदा 

    आज लोकतन्त्र दिवस मनाइँदै, सरकारले कटौती गर्‍यो सार्वजनिक बिदा 

    काठमाडौं : २०६२/२०६३ को जनआन्दोलनमार्फत तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भएको दिनका रुपमा लोकतन्त्र दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। १९ दिने जनआन्दोलनको सम्झानामा लोकतन्त्र दिवस औपचारिक रुपमा मनाउँने गरिएको छ। एकात्मक शासन व्यवस्थाको अन्त्य गरी संघीय संरचनामा जाने आधार कोरेको जनआन्दोलनको स्मरण भने पछिल्ला वर्षहरु फिक्का बन्दै गएको छ। सरकारले यसअघि नियमित दिँदै आएको सार्वजनिक बिदा यसपटक…

    विस्तृतमा पढ्नुस्

  • टेलिफोन पहुँच बाहिर रहेको गाउँमा जिएसएम मोवाइल सेवा सुरु

    टेलिफोन पहुँच बाहिर रहेको गाउँमा जिएसएम मोवाइल सेवा सुरु

    ताप्लेजुङ : ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ स्थित खेवाङमा जिएसएम टावर सञ्चालनमा आएको छ। यसअघि (मोबाइल फोन) सञ्चारको पहुँचमा नरहेको सो क्षेत्रमा हालै टावर निर्माण सम्पन्न भएसँगै जिएसएम (टुजी) सेवा सुरु भएको हो। केही दिनअघि यो सेवाबाट सिरिजंघा गाउँपालिकाभित्र पर्ने खेवाङसहित याम्फुदिन, मामांखे, पेदाङ, तेल्लोक र सिदिङमा गाउँपालिकाका मेहेले, सुरुम्खिम साथै लिम्बुदिनवासी लाभान्वित भएका छन्।  यस क्षेत्रमा पहिलो पटक टेलिफोन टावर निर्माण…

    विस्तृतमा पढ्नुस्

  • ट्याङ्करको ठक्करबाट सहचालकको मृत्यु

    ट्याङ्करको ठक्करबाट सहचालकको मृत्यु

    रत्ननगर : पूर्वी चितवनको राप्ती नगरपालिकास्थित पिप्लेमा तेल बोक्ने ट्याङ्कर ब्याक गर्ने क्रममा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ।  यसरी मृत्यु हुनेमा सोही ट्याङ्करका सहचालक बारा अमलेखगञ्जका १४ वर्षीय पुनय शाह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  उनको उपचारका क्रममा गएराति करिब ९ बजेको समयमा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। …

    विस्तृतमा पढ्नुस्

  • स्पष्टिकरण दिन डिआइजी सिलवाल पुगे प्रहरी हेडक्वार्टर, प्रहरी भन्छ ‘पक्राउ गरिएको हैन’

    स्पष्टिकरण दिन डिआइजी सिलवाल पुगे प्रहरी हेडक्वार्टर, प्रहरी भन्छ ‘पक्राउ गरिएको हैन’

    काठमाडौं : कार्यसम्पादन मूल्याङ्कन फाइल किर्ते गरेको आरोप खेपिरहेका नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल प्रहरी हेडक्वार्टरले सोधेको स्पष्टिकरणबारे बुझ्न कानुन व्यवसायीसहित प्रहरी हेडक्वार्टर पुगेका छन्।  सिलवाल काठमाडौं प्रहरी प्रमुखको गाडीमा स्पष्टिकरण पत्र लिएर हेडक्वार्टर पुगेका हुन्। वरिष्ठ अधिवक्ता शम्भु थापालाई लिएर स्पष्टिकरणको कानुनी प्रक्रिया लगायतबारे बुझ्न उनी सोमबार बिहान प्रहरी हेडक्वार्टर पुगेको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।  खनालले…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट पूर्व गृहसचिव सुवेदीको निधन

    मोटरसाइकलको ठक्करबाट पूर्व गृहसचिव सुवेदीको निधन

    काठमाडौं : मोटरसाइकलको ठक्करबाट पूर्व गृहसचिव पदमराज सुवेदीको निधन भएको छ। पैदल हिडिरहेका सुवेदीलाई बाटो काट्ने क्रममा आइतबार अनामनगरमा मोटरसाइकलले ठक्कर दिएको थियो।  अनामनगरबाट हनुमानस्थानतर्फ जाँदै गरेको बा ७९ प ४३९२ नम्बरको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो। घाइते सुवेदीको उपचारका क्रममा आइतबार दिउँसो नर्भिक अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell