PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

  • ओप्पोको एफथ्री स्मार्टफोन आउँदै, अब घुम्न निस्किँदा सेल्फी स्टिक चाहिदैन, ग्रुप सेल्फी लिन सहज

    ओप्पोको एफथ्री स्मार्टफोन आउँदै, अब घुम्न निस्किँदा सेल्फी स्टिक चाहिदैन, ग्रुप सेल्फी लिन सहज

    काठमाडौं : स्मार्टफोन फोटोग्राफीमा अग्रणी ओप्पोले डुअल सेल्फी क्यामरासहितको ओप्पो एफथ्री सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार नयाँ फोनमा उपलब्ध डुअल फ्रण्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै ग्रुप (सामूहिक) सेल्फी सहज रुपमा खिच्न सकिन्छ। सार्वजनिक गर्ने तयारीमा रहेको एफथ्रीमा पनि एफथ्री प्लसमा झैँ डुअल फ्रण्ट क्यामेरालाई निरन्तरता दिइएको छ। डुअल सेल्फी क्यामेरा मध्ये एक ब्यक्तिगत सेल्फीका लागि र अर्कोमा…

    विस्तृतमा पढ्नुस्

  • माओवादी हेडक्वार्टर बैठकद्वारा सरकार र मोर्चाबीचको सहमति अनुमोदन

    माओवादी  हेडक्वार्टर बैठकद्वारा सरकार र मोर्चाबीचको सहमति अनुमोदन

    वैशाख : माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार र सङ्घीय गठबन्धनबीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको छ। आइतबार बिहान बसेको केन्द्रीय कार्यालयको बैठकले सरकार र गठबन्धनबीच भएको सहमतिको प्रस्तावलाई अनुमोदन गरेको हो। बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय गठबन्धन र मधेसी मोर्चाका नेताहरुसँग भएको सहमतिबारे बैठकमा नेताहरुलाई जानकारी गराएका थिए।  प्रचण्डले सहमतिपछि सवै राजनीतिक दल चुनावमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • दुई चरणमा निर्वाचन : कुन जिल्लामा कहिले हुँदैछ चुनाव (हेर्नुस् सूची)

    दुई चरणमा निर्वाचन : कुन जिल्लामा कहिले हुँदैछ चुनाव (हेर्नुस् सूची)

    काठमाडौं : सरकार र मधेसी मोर्चाबीच दुई चरणमा निर्वाचन गर्ने सहमति भएसँगै स्थानीय निर्वाचनमा असन्तुष्ट पक्ष सहभागी हुने करिव निश्चित भएको छ। असन्तुष्ट पक्ष समेत निर्वाचनमा सहभागी हुँदा निर्वाचन दुई चरणमा गर्ने सहमति भएको छ। सरकार र मधेसी मोर्चाको सहमति अनुसार पूर्व घोषित वैशाख ३१ गते तीनवटा प्रदेशमा चुनाव हुनेछ। जसमा प्रदेश ३, ४ र ६ रहेका छन्।  असन्तुष्ट दलहरुको…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद बहिस्कार गर्दै आएका उपप्रम निधि क्याविनेट मिटिङमा

    मन्त्रिपरिषद बहिस्कार गर्दै आएका उपप्रम निधि क्याविनेट मिटिङमा

    काठमाडौं : वरियता विवादका कारण मन्त्रिपरिषद् बैठक बहिस्कार गर्दै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आजको मन्त्रिपरिषद बैठकमा सहभागी भएका छन्। क्याविनेटको पोर्टफोलियोमा उपप्रधानमन्त्री कमल थापालाई माथि राखेपछि निधिले क्याबिनेट बहिस्कार गर्दै आएका थिए। यही विवादका कारण राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको विदाइ र फिर्ता हुन स्वागत गर्ने औपचारिक कार्यक्रममा समेत उनी देखिएका थिएनन्। गृहमन्त्रीका रुपमा संसदमा जवाफ दिन जाँदा…

    विस्तृतमा पढ्नुस्

  • युपी प्रहरीको दावी : मुख्यमन्त्री आदित्यनाथमाथि आक्रमण गर्न नेपाल हुँदै छिरे आइएस

    युपी प्रहरीको दावी : मुख्यमन्त्री आदित्यनाथमाथि आक्रमण गर्न नेपाल हुँदै छिरे आइएस

    लखनउ : उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षा बढाइएको छ। आतंकवादीको निशानामा योगी आदित्यनाथ परेको गुप्तचर रिपोर्टका आधारमा उनको सुरक्षा बढाइएको हो।  सुरक्षा निकायले सार्वजनिक स्थानमा नै योगीमाथि आक्रमणको तयारी भएकाले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। करिब दुई दर्जन आतंकवादीहरु यसका लागि परिचालन भएको सुरक्षास्रोतको दावी छ। पाकिस्तानमा तालिम पाएका आइएसआइ नेपाल हुँदै उत्तर प्रदेश छिरिसकेको उनीहरुको दावी छ।…

    विस्तृतमा पढ्नुस्

  • 'डायरी' फिल्मको दुई पोस्टर आउट, छुल्ठिम र सन्नीको फिचरिङ

     'डायरी' फिल्मको दुई पोस्टर आउट, छुल्ठिम र सन्नीको फिचरिङ

    काठमाडौं: फिल्म 'डायरी'को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। फिल्म युनिटले मुख्य दुई कलाकारको फिचरिङ रहेको दुई पोस्टर एकसाथ सार्वजनिक गरेको हो। फिल्मका लागि नायिका छुल्ठिम गुरुङ र नायक सन्नी सिंहलाई दुबै पोस्टरमा देख्न सकिन्छ। तर फिल्ममा भिलेन रहेकी अभिनेत्री रेखा थापा भने दुबै पोस्टरमा देखिएकी छैनन्। जेठ पाँचबाट प्रदर्शनमा आउने फिल्मको प्रचारका लागि पोस्‍टर रिलिज गरिएको हो। रेखाको सोलो…

    विस्तृतमा पढ्नुस्

  • 'बाहुबली २' प्रदर्शनमा रोक लाग्ने भएपछि कटप्पाले मागे माफी

    'बाहुबली २' प्रदर्शनमा रोक लाग्ने भएपछि कटप्पाले मागे माफी

    फिल्म बाहुबलीका चर्चित पात्र हुन् 'कटप्पा'। आठ वर्ष अघि भारतको कावेरी विवादमा दिएको अभिव्यक्तीका कारण विवादमा मुछिएका थिए कटप्पाको भूमिका निभाएका अभिनेता सत्यराज। आफ्नो सोही अभिव्यक्तीका लागि उनले  आठ वर्षपछि माफी मागेका छन्। अभिव्यक्ती विवादका कारण भारतको कर्नाटकमा बाहुबली सिक्वेल 'बाहुबली द कन्क्लुजन' प्रदर्शनमा रोक लगाउने धम्की आयो। त्यसैले फिल्मलाई असर नपरोस् भनेर उनले आठ वर्ष अघि बोलेको कुराका लागि…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : पहिलो अवे जितका साथ पञ्जाव अंक तालिकामा चौथो स्थानमा उक्लियो, गुजरात २२ रनले पराजित

    आइपीएल : पहिलो अवे जितका साथ पञ्जाव अंक तालिकामा चौथो स्थानमा उक्लियो, गुजरात २२ रनले पराजित

    आइपीएल अन्तर्गत आइतबार भएको पहिलो खेलमा किंग्स एलेभेन पञ्जावले जुगरात लायन्सलाई २२ रनले पराजित गरेको छ। जितसँगै ७ खेलबाट ६ अंक जोडेको पञ्जाव अंक तालिकामा चौथो स्थानमा उक्लेको छ। ७ खेलबमा २ खेल मात्र जितेको गुजरात भने पुछारमा झरेको छ। जारी सिजन तेस्रो जित हात पारेको पञ्जावको यो पहिलो अवे जित हो। यसअघका दुवै जित पञ्जावले घरेलु मैदानमा हात पारेको…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : सान्चेजले अतिरिक्त समयमा गोल गरेपछि आर्सनल फाइनलमा, म्यानचेष्टर सिटी पराजित

    एफए कप : सान्चेजले अतिरिक्त समयमा गोल गरेपछि आर्सनल फाइनलमा, म्यानचेष्टर सिटी पराजित

    म्यानचेष्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कपको फाइनलमा प्रवेश गरेको छ।  एक गोलले पछि परेको स्थिती उल्टाउँदै आर्सनलले उत्कृष्ट पुनरागमन गर्दै सिटीलाई २-१ ले पराजित गरेको हो।  आर्सनलले अब उपाधिका लागि आगामी मे २७ मा चेल्सीसँग खेल्नेछ।  आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलको ६२औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए। तर त्यसको दश मिनेटपछि नै…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : कोलकताद्वारा १३१ रनको स्कोर डिफेण्ड, बैंगलोर इतिहासमै सबैभन्दा कम रनमा अलआउट

    आइपीएल : कोलकताद्वारा १३१ रनको स्कोर डिफेण्ड, बैंगलोर इतिहासमै सबैभन्दा कम रनमा अलआउट

    रोएल च्यालेन्जर्स बैंगलोर आइपीएलको इतिहासमै सबैभन्दा कम स्कोरमा अलआउट भएको छ।  कोलकता नाइट राइडर्स विरुद्ध १३२ रनको सामान्य लक्ष्य पछ्याएको बैंगलोर ९.४ ओभरमा जम्मा ४९ रनमा अलआउट भएको हो।  यसअघि २००९ मा बैंगलोरले नै राजस्थान रोएल्सलाई ५८ रनमा अलआउट गरेको थियो।  यता यस सिजन कोलकताले सबैभन्दा कम स्कोर १३१ रन डिफेण्ड गर्दै बैंगलोर विरुद्ध ८२ रनको शानदार जित हात पार्‌यो। …

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : कोलकतासँग गुजरातको बदला    

    आइपीएल : कोलकतासँग गुजरातको बदला    

    कप्तान सुरेश रैनाको ८४ रनको मद्दतमा जुगरात लायन्सले आइपीएल अन्तर्गत शुक्रबार भएको खेलमा कोलकता नाइट राइडर्स केकआरलाई ४ विकेटले पराजित गरेको छ। १८८ रनको लक्ष्य गुजरातले १८.२ ओभरमा ६ विकेट गुमाएर पुरा गर्दै पहिलो खेलमा बेहोरेको १० विकेटको हारको बदला लिएको हो। जारी सिजन गुजरातको दोस्रो जित हो भने केकेआरको यो दोस्रो हार हो। जितसँगै ६ खेलबाट ४ अक जोडेको…

    विस्तृतमा पढ्नुस्

  • सुवासको 'हर्ट' सार्वजनिक

    सुवासको 'हर्ट' सार्वजनिक

    काठमाडौं:  गायक सुवास उप्रेतीको गीती एल्बम ‘हर्ट’ सार्वजनिक भएको छ। एल्बममा समावेश ‘आज किन’ बोलको गीतको भिडियो सहित सार्वजनिक गरिएको हो। सार्वजनिक गीतको भिडियोलाई सागर राजले निर्देशन गरेका हुन्। भिडियोमा मोडल निरिशा बस्नेत र गायक उप्रेती स्वयमको फिचरिङ रहेको छ। सिन्धुलीमा छायाँकन गरिएको भिडीयोमा अनिल के मानन्धरको छायांकन , सुप्रिम पराजुलीको सम्पादन तथा कलर देख्न सकिन्छ।  नेदरल्याण्डको ब्रदर युनाइटेडले निर्माण…

    विस्तृतमा पढ्नुस्

  • जिन्स लगाएर अफिस जाँदा ५ सय जरिवाना!

    जिन्स लगाएर अफिस जाँदा ५ सय जरिवाना!

    बरेली (भारत) : डिस्ट्रिक्ट मैजस्ट्रेट (डिएम) सुरेन्द्र सिंहले एक सरकारी कर्मचारीलाई ५ सय रुपैयाँ जरिवाना गराएका छन्। जरिवानाको कारण भने रमाइलो छ। जिन्स लगाएको र पान मुखमा हालेको देखेपछि ती कर्मचारीलाई ५ सय जरिवाना लिइएको हो। डिएमले कर्मचारीको पोशाकबारे निर्देशिका जारी गरेका छन् जसमा जिन्स लगाएर काम गर्न नपाउने उल्लेख छ। साथै पान र गुट्खा मुखमा राखेर अफिस छिर्न नपाउनेसमेत…

    विस्तृतमा पढ्नुस्

  • पारसको टिम चौराह धनगढी डीपिएलको च्याम्पियन

    पारसको टिम चौराह धनगढी डीपिएलको च्याम्पियन

    धनगढी : ब्याटिङमा शानदार कमब्याक, आरिफ शेखको अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा घरेलु टोली चौराह टिम धनगढीले विराटनगर किंग्सलाई पराजित गर्दै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको उपाधि जितेको छ।  शनिबार धनगढीस्थित एसएसपी क्रिकेट मैदानमा पारस खड्काको चौराहले शरद भेषावकरको विराटनगरलाई ६२ रनले पराजित गर्दै सर्वाधिक नगद पुरस्कार राशीको डिपिएल च्याम्पियन बनेको छ। उपाधिसँगै चौराहले नगद १५ लाख र ट्रफी…

    विस्तृतमा पढ्नुस्

  • कपिल शर्मा सोलाई च्यालेन्ज गर्दै डक्टर गुलाटीको अर्कै सो

    कपिल शर्मा सोलाई च्यालेन्ज गर्दै डक्टर गुलाटीको अर्कै सो

    डक्टर गुलाटीका रुपमा चिनिने सुनिल ग्रोबरले कपिल शर्मा सोको 'राइभल' सो ल्याउने भएका छन्। कुनै पनि हालतमा कपिल शर्मा सोमा फर्किन अस्विकार गरेका उनले नयाँ सो को तयारी गरेका हुन्।  उनको नयाँ सो मा कपिल शर्माले झै सेलिब्रिटीहरुलाई निम्त्याउने बताइएको छ। टाइम्स अफ इन्डियाको रिपोर्ट उदृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार सेलिब्रिटीहरुलाई ल्याइने भए पनि सोलाई कपिल शर्माको सो भन्दा फरक बनाउन…

    विस्तृतमा पढ्नुस्

  • सुशिल कँडेल डीपिएलको म्यान अफ दी सिरिज

    सुशिल कँडेल डीपिएलको म्यान अफ दी सिरिज

    काठमाडौं : विराटनगर किंग्सका सुशिल कँडेल सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपिएलका म्यान अफ दी सिरिज घोषित भएका छन्।  शनिबार भएको फाइनल खेलमा विराटनगर चौराहसँग पराजित भएपनि प्रतियोगिताभर २७ ओभर बलिङ गर्दै सर्वाधिक १७ विकेट लिएका सुशिल उत्कृष्ट खेलाडी चुनिएका हुन्।  म्यान अफ दी सिरिजसँगै सुशिलले टिभीएस आरटिआर २०० अपाचे मोटरसाइकल हात पारेका छन्। 

    विस्तृतमा पढ्नुस्

  • मुक्तिनाथबाट फर्केको बस दुर्घटनामा मृत्यु हुने ५ जनाको सनाखत, सबै काठमाडौँ उपत्यकाका तीर्थयात्री

    मुक्तिनाथबाट फर्केको बस दुर्घटनामा मृत्यु हुने ५ जनाको सनाखत, सबै काठमाडौँ उपत्यकाका तीर्थयात्री

    मुस्ताङ : मुक्तिनाथ मन्दिर दर्शन गरेर जोमसोमतर्फ फर्किँदै गरेको तिर्थयात्री सवार बस दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। मृत्यु हुने ५ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेको प्रहरी नायब उपरीक्षक हरिहर योगीले पहिलोपोस्टलाई बताए।  मृत्यु हुनेहरुमा काठमाडौं बागेश्वरीका कान्छी खड्का, चाँगुनारायण-८ भक्तपुरका सीता तिमल्सिना, महालक्ष्मी इमाडोल ललितपुरकी लीला खड्का,…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : धोनीको शानदार फिनिसिङ, स्मिथको पुनेले वार्नरको हैदरावादलाई हरायो

    आइपीएल : धोनीको शानदार फिनिसिङ, स्मिथको पुनेले वार्नरको हैदरावादलाई हरायो

    महेन्द्र सिंह धोनीले नटआउट ६१ रन बनाएपछि आइपीएलमा शनिबारको पहिलो खेलमा स्टिभ स्मिथको राइजिङ पुने सुपरजायन्ट्सले डेविड वार्नरको सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ।  पुनेको जितमा धोनीले ३४ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा ६१ रन बनाए।  उनले अन्तिम बलमा चौका प्रहार गर्दै पुनेलाई सिजनको तेस्रो जित दिलाए।  जितसँगै ६ खेलबा६ ६ अंक नै जोडेको पुने अंक…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा अलपत्र १८ नेपालीलाई उद्दार गरी स्वदेश फिर्ता

    काठमाडौँ : मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई बुधबार नेपाल फर्काएको छ।  दूतावासले जारी गरेको विज्ञप्तिमा त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरी सरकारबाट उपलब्ध बजेटबाट हवाईटिकट खरिद गरी स्वदेश फर्काएको छ।  सोही विज्ञप्तिमा मलेसियाली नागरिकको हत्याको आरोपमा मृत्युदण्डको सजाय खेपिरहेका नेपाली लालबहादुर तामाङको पक्षमा कानुनी परामर्शदाताबाट बहस गराई निर्दोष सावित गरी स्वदेश फर्काएको पनि…

    विस्तृतमा पढ्नुस्

  • बन्चरो प्रहार गरी साथीको हत्या, अभियुक्त निर्मल सार्की प्रहरी नियन्त्रणमा

    बन्चरो प्रहार गरी साथीको हत्या, अभियुक्त निर्मल सार्की प्रहरी नियन्त्रणमा

    रुकुम : यहाँ एक व्यक्तिले आफ्नै साथीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन्।  जिल्लाको चौरजहारी नगरपालिका–१४ का निर्मल सार्कीले सोही ठाउँका ४५ वर्षीय अकलबहादुर खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ।  बुधबार खड्का र सार्कीले सँगै रक्सी सेवन गरेको र त्यसैक्रममा सामान्य विवाद हुँदा सार्कीले आफ्नै घरमा खड्कामाथि बन्चरो र सापल प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell