PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

  • निर्वाचन आयोगले भन्यो ‘नयाँ मतपत्र छपाइ र दल दर्ताको समय दिन सकिन्न’

    निर्वाचन आयोगले भन्यो ‘नयाँ मतपत्र छपाइ र दल दर्ताको समय दिन सकिन्न’

    काठमाडौं : निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनमा पनि नयाँ मतपत्र छपाइ र दल दर्ताको समय दिन नसकिने बताएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मधेसी गठबन्धन र निर्वाचन आयोगका पदाधिकारीबीचको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दल दर्ताको समय दिन नसकिने स्पस्ट पारेका हुन्। प्रमुख आयुक्त यादवले मतपत्र छपाइको नयाँ प्रक्रिया पनि सुरु गर्न नसकिने बैठकमा बताएका छन्। बैठकपछि…

    विस्तृतमा पढ्नुस्

  • उम्मेद्वारी दर्ता २ दिन सर्‍यो, अब १८ गते स्थानीय तहमा उम्मेद्वारी दर्ता हुने

    उम्मेद्वारी दर्ता २ दिन सर्‍यो, अब १८ गते स्थानीय तहमा उम्मेद्वारी दर्ता हुने

    काठमाडौँ : प्रदेश ३, ४ र ६ मा बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार मनोनयनको कार्यतालिका परिवर्तन भएको छ।   आयोगले बैशाख १६ गते उम्मेद्वारी दर्ता गर्ने गरि यसअघि तयार गरेको कार्यतालिका सार्दै १८ गते उम्मेद्वारी दर्ताको नयाँ कार्यक्रम तय गरेको हो।  मधेसी मोर्चा र सरकारसित बालुवाटारमा भएको छलफलपछि आयोगले २ दिन मिति सारेको हो। यसअघि आयोगले…

    विस्तृतमा पढ्नुस्

  • के बाहुबली २ भारतको १ हजार करोड कमाउने पहिलो फिल्म बन्ला?

    के बाहुबली २ भारतको १ हजार करोड कमाउने पहिलो फिल्म बन्ला?

    एसएस राजमौलीको बाहुबली : दी कन्क्लुजन भारतीय फिल्म उद्योगको अहिलेसम्मकै सबैभन्दा चर्चित प्रोडक्सन बन्दैछ। फिल्मले रिलिजपूर्व ५ सय करोडको डिल गरिसकेको छ र आगामी २८ अप्रिलमा मात्रै यसले ८५ करोडको ओपनिङ व्यापार गर्ने प्रक्षेपण गरिएको छ। एक वितरकलाई उदृत गर्दै भारतीय मिडियामा आएको छ, 'बाहुबली २ भयंकर हुनेछ र यसले सबैको अपेक्षाहरुलाई पार गराउनेछ। अग्रिम बुकिङ सुरु नभइ ठोकुवा गर्न…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्समा सबैभन्दा कम उमेरका राष्ट्रपति उम्मेदवार जितको दिशातिर

    फ्रान्समा सबैभन्दा कम उमेरका राष्ट्रपति उम्मेदवार जितको दिशातिर

    विश्वलाई नै चकित पार्दै ३९ वर्षका इम्मेनुअल म्याक्रोन फ्रान्सेली राष्ट्रपति पदका बलिया दावेदारका रुपमा अग्रता लिएका छन्। आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा मरिन लि पेनलाई झिनो अन्तरले पछि पार्दै उनले अग्रता लिएका हुन्। राष्ट्रपति पदका ९ प्रत्यासीमध्ये सबैभन्दा बढी मत ल्याउने उनी र निकटतम प्रतिस्पर्धी लि पेनबीच अन्तिम प्रतिस्पर्धा हुनेछ। म्याक्रोनले २३.७५ प्रतिशत भोट हासिल गरे भने दोस्रो स्थानमा रहिन्…

    विस्तृतमा पढ्नुस्

  • एन गोलो कान्टे पीएफए प्लेअर अफ दी इअर घोषित

    एन गोलो कान्टे पीएफए प्लेअर अफ दी इअर घोषित

    चेल्सीका फ्रान्सेली खेलाडी एन गोलो कान्टे पीएफए प्लेअर अफ दी इअर घोषित भएका छन्।  ४४औं संस्करणको उपाधि जित्ने क्रममा कान्टेले चेल्सीकै एडेन हाजार्ड, एभरटनका रोमेलु लुकाकु, टोटनहमका ह्यारी केन, म्यानचेष्टर युनाइटेडका ज्लाटन इब्राहिमोभिच र आर्सनलका एलेक्सिस सान्चेजलाई पछि पारे।  २६ वर्षीय कान्टेले गत वर्ष लेस्टरलाई पहिलो पटक प्रिमियल लिग च्याम्पियन बनाउने क्रममा महत्वपूर्ण भूमिका खेलेका थिए। गत जूलाईमा लेस्टरबाट चेल्सी…

    विस्तृतमा पढ्नुस्

  • आयुष्मान देशराज र तनुजा गुरुङको रिल रोमान्स

    आयुष्मान देशराज र तनुजा गुरुङको रिल रोमान्स

    काठमाडौं: अभिनेता आयुष्मान देशराज जोशीको फिचरिङ रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।‘तिम्रो आँखामा’ बोलको गीतको भिडियोमा मोडल तनुजा गुरुङ्सँग उनी देखिएका हुन्। सागर राज र जय मल्लको स्वर रहेको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा जय मल्लको नै शब्द तथा संगीत रहेको छ। म्युजीक भिडीयोको निर्देशन समेत गायक सागर राजले गरेका हुन्। सार्वजनिक भिडियोमा अनिल कुमार मानन्धरको छायाँकन र…

    विस्तृतमा पढ्नुस्

  • सबैलाई र समेटेर निर्वाचनमा जानुपर्छ : पूर्व राष्ट्रपति यादव

    सबैलाई र समेटेर निर्वाचनमा जानुपर्छ : पूर्व राष्ट्रपति यादव

    काठमाडौं : पूर्व राष्ट्रपति रामवरण यादवले संविधान घोषणाको क्रममा छुटेका समुदाय र सम्प्रादयलाई समेटेर निर्वाचनमा जान राजनितिक दललाई आग्रह गरेका छन्।  सोमबार सार्क युथ पार्लियामेन्टले आयोजना गरेको कार्याक्रम पूर्वराष्ट्रपति यादवले भने 'सबैजनालाई मिलाएर एकतावद्ध गरे मात्र हाम्रो शिर विश्वसामु उच्च हुने छ।'  हाल भएका राजनीतिक दलमा देखिएको सहमतिले संविधान कार्यान्वयनमा सकरात्मक बाटो तयार भएकाले यसलार्इ सफल बनाउन प्रधानमन्त्री ठूलो जिम्मेवारी…

    विस्तृतमा पढ्नुस्

  • हलिउड फिल्म 'अवतार'को चार सिक्वेल रिलिज टार्गेट तय

    हलिउड फिल्म 'अवतार'को चार सिक्वेल रिलिज टार्गेट तय

    हलिउड हिट फिल्म अवतारको सिवेल रिलिज डेट तय भयो। फिल्मको अफिसियल पेज मार्फत चार संस्करणको रिलिज घोषणा गरिएको हो। जेम्स क्यामरुन निर्देशित फिल्मको पहिलो भाग सन् २००९ मा सार्वजनिक भएको थियो। रेकर्ड ब्रेकिङ हलिउड फिल्म 'अवतार'को सिक्वेल हालसालनै  प्रदर्शन हुन लागेको भने होईन। फिल्मको दोस्रो संस्करण  'अवतार २' सन् २०२० को डिसेम्बर १८ मा, 'अवतार ३' २०२१ डिसेम्बर १७ र…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रश्नपत्र जिन्दगीको’ कविता सङ्ग्रह लोकार्पण

    ‘प्रश्नपत्र जिन्दगीको’ कविता सङ्ग्रह लोकार्पण

    काठमाडौं: युवा कवि थीरलोचन श्रेष्ठको कविता संग्रह ‘प्रश्नपत्र जिन्दगीको’ काठमाडौंमा लोकार्पण भएको छ। संस्कृतिविद् तुलसी दिवस, प्राज्ञ श्रवण मुकारुङ, समालोचक महेश पौड्याल तथा ऐश्वर्य प्रकाशनका प्रबन्ध निर्देशक गणेश प्रसाद जोशीद्वारा संयुक्त रुपमा उक्त संग्रह लोकार्पण गरिएको हो। आधुनिक नेपाली कविताको धारका बारेमा बोल्दै थिरलोचनले भने,'यो संग्रहमा प्रेम र ग्रामीण बिम्बहरूलाई मुख्य विषय बनाएको छु। यो धारणा प्रस्तुत गर्ने एउटा माध्यम…

    विस्तृतमा पढ्नुस्

  • 'भूकम्पमा मल्हमपट्टी' बजारमा

    'भूकम्पमा मल्हमपट्टी' बजारमा

    काठमाडौं: लेखक तथा डाक्टर रवीन्द्र समीरको एघारौं कृति 'भूकम्पमा मल्हमपट्टी' सार्वजनिक भएको छ। २०७२ वैशाख १२ गतेको भूकम्पबाट भएको मानवीय, मानसिक तथा भौतिक क्षतिबाट द्रवित भएर डाक्टर समीरले भूकम्पप्रभावित १० जिल्लाका दर्जनौं गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दे ९ हजारभन्दा धेरै पीडितलाई उपचार गरेका थिए। विभिन्न विकट गाउँमा न्याना कपडा वितरण, मनोपरामर्श कार्यक्रम तथा बालबालिकालाई सरसफाइ, पोषण शिक्षा तथा स्वास्थ्यका…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स ट्रफी : न्यूजिल्याण्ड र श्रीलंकन क्रिकेट टोली घोषणा, मालिंगा र म्याकलेनघानको कमब्याक

    च्याम्पियन्स ट्रफी : न्यूजिल्याण्ड र श्रीलंकन क्रिकेट टोली घोषणा, मालिंगा र म्याकलेनघानको कमब्याक

    आगामी जुन १ बाट इंगल्याण्डमा हुने च्याम्पियन्स ट्रफीका लागि न्यूजिल्याण्ड र श्रीलंकाको क्रिकेट टोली घोषणा भएको छ।  केन विलियमसनको कप्तानीमा घोषणा गरिएको किवी टोलीमा फास्ट बलरद्वय मिचेल म्याकलेनघान र एडम मिल्ने तथा अलराउण्डर कोरी एण्डरसनले कमब्याक गरेका छन्।  यस्तै एल्जेलो म्याथ्युजको कप्तानीमा रहेको लंकाली टिममा लाथिस मालिंगाले स्थान बनाएका छन्। मालिंगाले पछिल्लोपटक सन् १०१५ नोभेम्वरमा श्रीलंकाका लागि वान डे खेलेका…

    विस्तृतमा पढ्नुस्

  • 'छक्कापञ्जा' टिम फुट्ने हल्ला, के भन्छन् सम्बन्धित व्यक्त

    'छक्कापञ्जा' टिम फुट्ने हल्ला, के भन्छन् सम्बन्धित व्यक्त

    काठमाडौं: फिल्म छक्कापञ्जाको सिक्वेल 'छक्कापञ्जा २'को चर्चा फिल्म घोषणा देखिनै सुरु भएको छ। कहिले रिलिज मिती परिवर्तन त कहिले नाममै निर्मण युनिट अलमल्ल, कहिले साम्राज्ञीले फिल्म अस्विकार गरेको खबर त कहिले निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्ममा इन्ट्रि। यि त फिल्म निर्माण प्रकृया सुरु हुनु अघि बनेका र बनाइएका गसिपहरु हुन्। फिल्म सुटिङमा निस्कनु अघि फिल्मको प्रिक्वेल निर्माण युनिटमा रहेका…

    विस्तृतमा पढ्नुस्

  • यथार्थ कथाको ‘तुइन’ ट्रेलर रिलिज

    यथार्थ कथाको ‘तुइन’ ट्रेलर रिलिज

    काठमाडौं: त्रिशुली नदी आसपास बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका बासिन्दाले नदी वारपार गर्न प्रयोग गर्ने 'तुइन' र तुइनसँग जोडिएको कथामा फिल्म तयार भएको छ। ठूलो नदी र पुलको यथार्थ समस्यालाई चित्रण गरेको फिल्म ‘तुइन’ को ट्रेलर रिलिज भएको छ। सोमबार ट्रेलर सार्वजनिक भएको हो। त्रिशुली नदि आसपास बसोबास गर्नेहरुको सपनाहरुलाई तुइनको डोरीसँग जोडेर तयार पारिएको भनिएको फिल्मले केही वर्ष पहिले स्कुल…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षपछि फेरि 'पलेँटी श्रृंखला' हुने

    तीन वर्षपछि फेरि 'पलेँटी श्रृंखला' हुने

    काठमाडौं: ‘पलेँटी श्रृंखला’ नामक सांगीति कार्यक्रम पुन: सुरु हुने भएको छ। तत्कालिन सर्जकहरुको सम्मानमा उनीहरुकै उपस्थितीसहित प्रस्तुत हुने यो सांगीतिक कार्यक्रमले झण्डै तीन वर्षका लागि स्थगित भएको थियो। यही बैशाख १५ गतेबाट पलेँटी श्रृंखला पुन: सुरु हुने भएको हो। कालिकास्थानस्थित आरशालामा हुने बताइएको छ। अंग्रेजी क्यालेन्डर अनुसार हरेक महिना अन्तिम शुक्रबार यो कार्यक्रम गर्ने आयोजक नेपालयले जानकारी दिएको छ। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • चेल्सी एफए कपको फाइनलमा, टोटनहम ४-२ ले पराजित

    चेल्सी एफए कपको फाइनलमा, टोटनहम ४-२ ले पराजित

    प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ।  एडेन हाजार्ड र नेमान्जा माटिकले अन्तिम १५ मिनेट भित्र गोल गरेपछि प्रिमियर लिगकै दोस्रो स्थानमा रहेको टोटनहमलाई ४-२ ले पराजित गर्दै चेल्सी फाइनल पुगेको हो।  त्यसअघि विलयनले पहिलो हाफमा दुई पटल चेल्सीलाई अग्रता दिलाएका थिए। पाँचौ मिनेटमा विलियनले पहिलो गोल गर्दै अग्रता दिलाए। १८औं मिनेटमा टोटनहमका लागि ह्यारी…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : मुम्बईको लगातार छैटौँ जित, दिल्ली १४ रनले पराजित

    आइपीएल : मुम्बईको लगातार छैटौँ जित, दिल्ली १४ रनले पराजित

    खगिसो रबाडा र क्रिस मोरिसले उत्कृष्ट ब्याटिङ गरेपनि १४३ रनको लक्ष्य भेट्टाउन नसक्दा आइपीएलमा दिल्ली डेयरडेभिल्स मुम्बई इन्डियन्ससँग १४ रनले पराजित भएको छ।  यता मुम्बईले भने लगातार छैंटौ जित हात पार्ने क्रमम दिल्लीलाई १२८ रनै रोक्यो। मुम्बईले डिफेण्ड गरेको टार्गेट यस सिजनको सबैभन्दा कम लक्ष्य समेत हो।  पहिलो खेल हारेपनि लगातार ६ खेलमा जित हात पारेको मुम्बई १२ अंकका साथ…

    विस्तृतमा पढ्नुस्

  • माछा मार्ने क्रममा दुई युवाको डुबेर मृत्यु

    हेटौँडा : मकवानपुरको मनहरी गाँउपालिका–८ स्थित राप्ती खोलामा माछा मार्न गएका दुई युवाको डुबेर मृत्यु भएको छ।  मृत्यु हुनेमा मनहरी–७, रमनटारका सीताराम विक र तुलाबहादुर पाख्रिन रहेको प्रहरीले बताएको छ। माछा मार्ने क्रममा शनिबार उनीहरुको डुबेर मृत्यु भएको थियो । शव निकाल्न साढे तीन घन्टा लागेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, मनहरीको टोली र स्थानीयवासी शव निकाल्ने प्रयासमा जुटेका…

    विस्तृतमा पढ्नुस्

  • तालीवानीको आक्रमणमा अफगानिस्तानमा १५० सैनिकको मृत्यु

    तालीवानीको आक्रमणमा अफगानिस्तानमा १५० सैनिकको मृत्यु

    काबुल : तालीवानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले जनाएको छ।  विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थना सकेर फर्किरहेका सैनिकहरु र चमेना गृहमा नास्ता गरिरहेका अन्य सैनिकहरुलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।  एक जना उच्च सैन्य अधिकारीले आक्रमणमा परी १५० जना सैनिकको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् बैठक बस्दै, दोस्रो चरणको निर्वाचनबारे आयोगलाई प्रस्ताव गरिने

    मन्त्रिपरिषद् बैठक बस्दै, दोस्रो चरणको निर्वाचनबारे आयोगलाई प्रस्ताव गरिने

    काठमाडौं : आन्दोलनरत मधेसी मोर्चा र सरकारबीच भएको सहमति अनुसार दोस्रो चरणको निर्वाचनको मितिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक सिंहदरवारमा बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकले दलीय सहमति अनुसार दोस्रो चरणका लागि प्रस्तावित जेठ ३१ गतेको मितिबारे परामर्शका लागि निर्वाचन आयोगसमक्ष औपचारिक प्रस्ताव पठाउने निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए। निर्वाचन आयोग ऐन अनुसार निर्वाचनको मिति घोषणा तथा…

    विस्तृतमा पढ्नुस्

  • ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

    ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

    चितवन : पृथ्वी राजमार्ग अन्तर्गत इच्छा कामनाको फिस्लिङमा आज बिहान दुई ट्रक एक आपसमा ठक्करखाँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।  इलाका प्रहरी कार्यालय, मुग्लिनका अनुसार मुग्लिनतर्फ आउँदै गरेको बा२ख १९५२ नं. को ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना५ख ९१९० नं. को ट्रक आज बिहान दुर्घटना भएको हो।  घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell