पथरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी र कानेपोखरी सडकखण्डमा पर्ने छधारेमा गएराति बस दुर्घटना हुँदा चारजनाको मृत्यु र १९ जना घाइते भएकोमा तीन जनाको सनाखत भएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार घटनामा मोरङको लेटाङ–३ का मोटरसाइकल चालक तिलक…
इलाम : जिल्लाका १० वटा स्थानीय निकायमा स्थानीय निकायको निर्वाचनका लागि १४४ वटा मतदानस्थल निर्धारण गरिएको छ। मतदान केन्द्र सिफारिस समितिले जिल्लाभर १४४ वटा मतदानस्थल निर्धारण गरेको जिल्ला निर्वाचन अधिकृत प्रेम काफ्लेले बताए। जिल्लाका छ वटा गाउँपालिका र चार नगरपालिका गरी १० वटा नयाँ स्थानीय निकायका संरचनामध्ये इलाम नगरपालिकामा २४ वटा, सूर्याेदय नगरपालिकामा २१ वटा, माई नगरपालिकामा ११ वटा र…
हरिकुमार राई गाईघाट (उदयपुर) : उदयपुरको पूर्वी क्षेत्रको चौदण्डी नगरपालिका–१ शिखरपुरमा गरिबीका कारण उपचार हुन नसक्दा मानसिक सन्तुलन गुमाएका युवक खोरभित्र रहँदै केही महिना यतादेखि निरन्तर थुनामा रहँदै आएका छन्। २०६५ सालअघिसम्म मानसिक रुपमा स्वस्थ रहेका ३४ वर्षीय शिवराज विकको २०६५ फागुनपछि मानसिक सन्तुलन बिग्रँदै गएको हो। आर्थिक अभावका कारण उनलाई अस्पतालमा लगेर उपचार गर्न नसक्दा घरनजिकै खोर बनाएर राख्दै…
विनोदसिंह बिष्ट बैतडी : सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याएको भए पनि बैतडीका ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य बिमाबारे अनभिज्ञ रहेका छन्। स्वास्थ्य बिमाबारे आफूलाई केही पनि थाहा नभएको बैतडीको शिवनाथ गाउँपालिका–१ की रमिता साउदले बताइन्। शिवनाथ गाउँपालिका–१ कै पदमसिंह चांडलाई पनि स्वास्थ्य बिमाबारे थाहा छैन। 'स्वास्थ्य बिमा, स्वास्थ्य बिमा भनेर भन्छन् के हो भनेर बुझ्न…
अनन्तराज न्यौपाने विराटनगर : यस वर्ष मोरङको औद्योगिक क्षेत्रमा आगलागीका दुई भयानक दुर्घटना भए। टङ्कीसिनवारीको दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स नामको कारखानामा कात्तिक २४ गते साँझ ६ बजेदेखि भीषण आगलागी भयो। पूर्वाञ्चलका विभिन्न स्थानका सात दमकललाई यो आगो निभाउन सात दिन लाग्यो। उद्योगका सञ्चालक मोती दुगडका अनुसार आगलागीबाट औद्योगिक कच्चा पदार्थ र तयारी मालसमेत गरी ३० करोडको नोक्सानी भएको छ। …
काठमाडौं : चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउँदैछन्। चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको हो। रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्। चिनियाँ रक्षामन्त्रीले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछन्। रक्षामन्त्री खाँण र चाङबीच रक्षा मन्त्रालयमा भेटवार्ता हुने कार्यक्रम रहेको रक्षा मन्त्रालयले जनाएको छ। चाङले…
काठमाडौं: हिन्दी फिल्म 'करोडपति'मा नेपालमा छायाँकन भइरहेको छ। जसका लागि बलिउड अभिनेता राजपाल यादब नेपाल आएका छन्। फिल्मको पनौतीमा छायाँकन हुँदैछ। राजपाल यादबले नेपालको गाउँले परिवेशको पात्र भूमिका निर्वाह गर्दैछन्। राजपाल यादबले नेपालीको भूमिका निर्वाह गर्दैछन् भने नेपाली अभिनेत्री नीता ढुङ्गानाले भारतिय पात्रको भूमिका निभाउँदै छन्। फिल्ममा आफ्नो भूमिका बारे बोल्दै भनिन्,'धेरै त भन्न मिल्दैन तर म नेपालीको रुपमा देखिन्न। म…
काठमाडौं : चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री तथा विज्ञहरुले सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा विज्ञहरुले नयाँ सम्झौताभन्दा पनि पुराना सम्झौतालाई अघि बढाउन सुझाव दिएका थिए। उनीहरुले अघिल्लो सरकारले गरेका सम्झौता कार्यान्वयनको पहल थाल्न पनि सुझाएका छन्। सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताएका छन्। चीन भ्रमणका सन्दर्भमा पूर्वप्रधानमन्त्री…
काठमाडौं : नेकपा माओवादी केन्द्रले पुनर्वास काण्डमा भारतले माफी माग्नुपर्ने जनाएको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले कञ्चनपुरको सीमा पुनर्वासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट ज्यान गुमाएका गोविन्द गौतमको स्मारक बनाउन पनि माग गरेको छ। 'नेपालको सार्वभौमिकता, अन्तर्राष्ट्रिय सीमा सम्बन्धी महासन्धि र प्रचलनविरुद्ध एसएसबीद्वारा नेपाली भूमिमा गरिएको गोली प्रहार बारेमा यो बैठक विरोध गर्दै नेपाल सरकारमार्फत भारत…
काठमाडौं : नेकपा माओवादी केन्द्रले पुनर्वास काण्डमा भारतले माफी माग्नुपर्ने जनाएको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले कञ्चनपुरको सीमा पुनर्वासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट ज्यान गुमाएका गोविन्द गौतमको स्मारक बनाउन पनि माग गरेको छ। 'नेपालको सार्वभौमिकता, अन्तर्राष्ट्रिय सीमा सम्बन्धी महासन्धि र प्रचलनविरुद्ध एसएसबीद्वारा नेपाली भूमिमा गरिएको गोली प्रहार बारेमा यो बैठक विरोध गर्दै नेपाल सरकारमार्फत भारत…
काठमाडौं : चीनका रक्षामन्त्री जनरल चाङ वानछुवान औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन्। रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणामा उनी तीनदिने भ्रमणका लागि आएका हुन्। उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नेछन्। लगत्तै उनले रक्षामन्त्री बालकृष्ण खाँडसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। दुवै रक्षामन्त्रीको उपस्थितिमा चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न कार्यक्रम छ। उनले…
काठमाडौं : चीनका रक्षामन्त्री जनरल चाङ वानछुवान तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन्। रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणामा उनी नेपाल आएका हुन्। उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नेछन्। दुवै रक्षामन्त्रीको उपस्थितिमा चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न कार्यक्रम छ। नेपाल र चीनबीच यसैवर्ष हुने भनिएको संयुक्त सैन्य अभ्यासको मोडालिटी,…
काठमाडौं: फिल्म ‘डायरी’ को नयाँ गीत सार्वजनिक भएको छ। ‘माया माया’ बोलको सो गीतमा मानस राजको शब्द तथा संगीत रहेको छ। अल्मोडा राणा उप्रेतीको स्वर रहेको गीत को लिरिकल भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो। छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको फिल्मको लभ सङमा एरेञ्जिङ पनि अल्मोडाकै छ। अभिनेत्री तथ निर्मात्री रहेकी छुल्ठिम गुरुङ र नव नायक…
'मृत्युदण्ड', 'दामुल', 'राजनीति' जस्ता फिल्ममा महिलालाई सशक्त ढङ्गमा प्रस्तुत गर्ने निर्माता, निर्देशक हुन् प्रकाश झा। महिलालाई पुरुष समान देखाउन कोसिस गर्न फिल्मलाई प्रयोग गर्ने यी निर्माता भन्छन्,'भारतमा कुनै महिलालाई आफ्नै पतिसँग पनि यौन इच्छा प्रकट गर्ने स्वतन्त्रता छैन।' हाल उनको निर्माण रहेको फिल्म 'लिपस्टिक अंडर माइ बुर्का'लाई केद्रीय फिल्म प्रमाण बोर्डले प्रदर्शन सर्टिफिकेट दिएन। कारण थियो फिल्ममा यौन र महिलाको चर्चा बढी…
काठमाडौं : नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका चीनका रक्षामन्त्री जनरल चाङ वानछुवानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच शिष्टाचार भेट भएको हो। भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताए। एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहँदै आएको…
काठमाडौं: नायिका वर्षा शिवाकोटी छोटो समयमा रुचाइएकी नायिका मध्य एक हुन्। रुचाइएकी यस अर्थमा कि उनले पहिलो फिल्म 'नाईं नभन्नु ल २' र 'पशुपति प्रसाद'मा गरेको अभिनयबाट सकारात्मक प्रतिक्रिया पाइन्। म्युजिक भिडियोहरुबाट आफ्नो कलाकारिता यात्रा सुरु गरेकी शिवाकोटीको सामाजिक सञ्जालमा फ्यान फलोइङ पनि बढ्दो छ। हाल उनको फिल्म 'लप्पन छप्पन' प्रदर्शनको तयारीमा छ। चैत ११ गतेबाट फिल्म प्रचारका लागि हिडिरहेकी…
काठमाडौँ : नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षा मन्त्री जनरल चाङ वानछुवानले नेपालको राष्ट्रिय सुरक्षाका साथसाथै विपद् व्यवस्थापन र शान्ति स्थापनार्थ खटिने नेपाली सेनालाई सैन्य सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालको तीन दिने भ्रमणमा रहेका जनरल वानछुवानले नेपाली सेनासँग चीनले थप सम्बन्ध वृद्धि गर्न चाहेको समेत बताएका छन्। रक्षामन्त्री बालकृष्ण खाँडका अनुसार भेटमा नेपाली र चिनियाँ संयुक्त सैन्य अभ्यासबारे सेमत…
काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेसी मोर्चा संविधान संशोधनमा सहमति नजिक पुगेका छन्। सीमाङ्कन थाती राखेर बाँकी विषयमा संविधान संशोधन गरेर निर्वाचनमा जाने विषयमा दलहरु सहमति नजिक पुगेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण अघि नेताहरुसँग छलफल गरी सहमतिको प्रयास गरेका हुन्। प्रचण्ड एक साता लामो भ्रमणका लागि…
काठमाडौँ : सर्वोच्च अदालतको बृहद पूर्ण इजलासले तत्काल संवैधानिक इजलासलाई तत्काल पूर्णता दिन र कार्यान्वयनमा ल्याउन न्यायपरिषद्लाई आदेश दिएको छ। कल्याण श्रेष्ठ प्रधान न्यायाधीश रहँदा संवैधानिक इजलास गठन भएको थियो। तर सुशीला कार्की प्रधान न्यायाधीश भएको लामो समय बित्दा समेत इजलासले पूर्णता पाउन सकेको छैन। नयाँ संविधानले प्रधान न्यायाधीशको अध्यक्षतामा संवैधानिक जटिलताहरुको ब्यख्या गर्न इजलासको व्यवस्था गरेको छ। पाँच सदस्यीय…
कानो : नाइजेरियाको मध्यमागमा कृषिमा आश्रित समुदाय बसोबास गर्ने बस्तीमा प्रवेश गरी एक बन्दुकधारी समूहले आक्रमण गर्दा अधिकांश महिला र बालबालिकासहित १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पछिल्लो आक्रमण नाइजेरियामा पटकपटक दोहोरिने गरेको चौपाया चरणका अधिकारका विषयलाई लिएर भएको बताइएको छ। नाइजेरियाको वेनु राज्यमा सोमबार भएको आक्रमणमा बन्दुकधारी मोटरसाइकल र कारमा आई स्थानीय एक बजारमा अन्धाधुन्ध गोली चलाएका…