PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

  • काठमाडौं महानगरपालिकाले रञ्जना लिपि पुनः प्रयोगमा ल्याउने

    काठमाडौं महानगरपालिकाले रञ्जना लिपि पुनः प्रयोगमा ल्याउने

    काठमाडौँ : स्थानीय तह कार्यान्वयनमा आएसँगै काठमाडौँ महानगरपालिकाबाट हटाइएको रञ्जना लिपिको पुनः प्रयोग गरिने भएको छ।  स्थानीय तह कार्यान्वयनसँगै कामपाको लेटर प्याड र साइनबोर्डबाट महानगरपालिकाको मौलिकता र पहिचान झल्किने रञ्जना लिपि हटाएको थियो। सातसय ४४ स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहको साइनबोर्ड, लेटर प्याड र लोगो गाउँपालिका वा नगरपालिकाको नामबमोजिम परिवर्तन गर्नुपर्ने भएकाले कार्यकारीप्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले उक्त…

    विस्तृतमा पढ्नुस्

  • चितवनको कुरिनघाटमा सवारी दुर्घटना, चालकको मृत्यु दुईजना घाइते

    चितवनको कुरिनघाटमा सवारी दुर्घटना, चालकको मृत्यु दुईजना घाइते

    रत्ननगर : चितवनको दारेचोकस्थित कुरिनघाटनजिकै आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।  नारायणगढबाट काठमाडौँ जाँदै गरेको ग २ च ३३६५ नंको बोलेरो पिकअपलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका बोलेरो चालक धादिङ सिम्लेका २१ वर्षीय किरण तामाङको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै…

    विस्तृतमा पढ्नुस्

  • मतदानस्थल धमाधम तोकिँदै : स्याङ्जामा १९९, पर्वतमा ७४ र चितवनमा १६१ मतदानस्थल

    मतदानस्थल धमाधम तोकिँदै : स्याङ्जामा १९९, पर्वतमा ७४ र चितवनमा १६१ मतदानस्थल

    वालिङ : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि स्याङ्जामा एकसय ९९ वटा मतदानस्थल निर्धारण गर्न सिफारिस गरिएको छ।  पाँच नगरपालिका र ६ गाउँपालिकाअन्तर्गत ९७ वडा रहेको जिल्लामा एकसय ९९ मतदानस्थल बनाउन निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकृत गुरुप्रसाद मरासिनीले बताए। २०७० मा संविधानसभाको निर्वाचनको बेला जिल्लामा एकसय ८९ मतदानस्थल कायम गरिएकोमा यसपटक भने…

    विस्तृतमा पढ्नुस्

  • परीक्षा केन्द्रमै बच्चा जन्मियो

    जाजरकोट : दीपेन्द्र मावि सक्लाबाट बुधबार माध्यमिक शिक्षा परीक्षा दिइरहेकी एक छात्राले छोराको जन्म दिएकी छिन्।  सदरमुकामबाट दुईदिन पैदल दुरीको बारेकोट गाउँपालिकास्थित लिम्साको परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी अन्दाजी १६ बर्षीया निरुता सिंहले छोराको जन्म दिएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्साका प्राचार्य गोरखबहादुर सिंहले जानकारी दिए।  बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको लिम्सा स्वास्थ्य कार्यालयले बताएको छ। रासस  

    विस्तृतमा पढ्नुस्

  • ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु 

    सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका–१० भिमानमा गएराति भएको ट्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ। दुर्घटनामा कनपा–१० निवासी ट्याक्टरका कामदार १८ वर्षीय कपिल तामाङको ज्यान गएको हो।  कनपा–१० चदाँखोलामा बलौटो लिन गएको ना ३ त ६०९७ नंको ट्याक्टर उकालो सडकबाट लोड तान्न नसकी व्याक ‘हुँदा’ दुर्घटना भएको थियो। ट्याक्टर ‘व्याक’ हुँदा इन्जिनले च्यापिएर तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • घट्ने भयो दलको संख्या, समानुपातिकमा ३ प्रतिशत र प्रत्यक्षमा एक सिट थ्रेसहोल्ड

    घट्ने भयो दलको संख्या, समानुपातिकमा ३ प्रतिशत र प्रत्यक्षमा एक सिट थ्रेसहोल्ड

    काठमाडौं : अन्तत:  लामो विवादपछि राष्ट्रिय दलको मान्यता पाउनका लागि कम्तीमा कुल सदर मतको तीन प्रतिशत समानुपातिक मत ल्याउनुपर्ने व्यवस्था लागु हुने भएको छ। राजनीतिक दलसम्बन्धि ऐनको विधेयकमा काम गरिरहेको संसद्को  राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले समानुपातिकमा कूल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने प्रस्ताव तयार परेको हो। उपसमितिको प्रस्ताव अनुसार  तीन प्रतिशत सदर मतसँगै प्रत्यक्षमा एक सिट ल्याउनुपर्नेछ। समानुपातिकमा तीन प्रतिशत र…

    विस्तृतमा पढ्नुस्

  • डेविड शंकरको ‘आईकम बिकम’मा शैक्षिक बेरोजगारी

    डेविड शंकरको ‘आईकम बिकम’मा शैक्षिक बेरोजगारी

    काठमाडौं: गायक डेविड शंकरको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीत ‘आईकम बिकम’को भिडियो टेलिभिजन च्यानलमार्फत मङ्गलबार सार्वजनिक गरिएको हो। गीतमा शंकरकै शब्द, संगीत तथा स्वर रहेको छ। गीत गायक डेविड शंकरको दोस्रो एकल एल्बममा समावेश छ। गोपाल रसाइलीद्वारा संगीत संयोजन गरिएको उक्त गीतको भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन्। गायक डेविड शंकरद्वारा नै अभिनय गरिएको उक्त भिडियोका सम्पादक…

    विस्तृतमा पढ्नुस्

  • १२ किलो तौल भएका ६३ वर्षे पौडेलले भेटे प्रधानमन्त्रीलाई

    १२ किलो तौल भएका ६३ वर्षे पौडेलले भेटे प्रधानमन्त्रीलाई

    काठमाडौं : संसारको सबैभन्दा कम तौल र उचाइ भएका कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन्। अर्घाखाँचीका शिक्षासेवी उनी हाल ‘गिनिज बुक’मा नाम लेखाउन पहल गरिरहेका छन्। आज बिहान बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्रीले पौडेलको उपचार तथा गिनिज बुकमा नाम लेखाउन पहलका लागि सरकारको तर्फवाट सहयोग रहने बताए। पौडेलको जिविकोपार्जनका लागि समेत सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषधसहित पाँच जना पक्राउ

    लागुऔषधसहित पाँच जना पक्राउ

    भक्तपुर : महानगरीय प्रहरी वृत्त ठिमीले विभिन्न नामका अवैध लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका–२ बोडे बस्ने ३० वर्षीया लक्ष्मी श्रेष्ठ (अनिता), भक्तपुर नगरपालिका–३ बस्ने २२ वर्षीय लक्ष्मण कर्माचार्य रहेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।   त्यसैगरी लिसिखु–९ सिन्धुपाल्चोक घर भई मध्यपुरठिमी बोडे बस्ने २३ वर्षीय नारायण उप्रेती, मध्यपुरठिमी बोडे–२…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा सवारी जुध्दा ट्रक चालकको मृत्यु

    ललितपुरमा सवारी जुध्दा ट्रक चालकको मृत्यु

    ललितपुर : ललितपुरको कोटडाँडामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  टीकाभैरवबाट चापागाउँ जाँदै गरेको बा १८ प ४२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा १ क ७३९५ नम्बरको मिनी ट्रक मंगलबार बेलुकी ७ बजे आपसमा ठोकिएका थिए।  दुर्घटनमा मिनी ट्रकका चालक स्थानीय ३५ वर्षीय धिरज केशीको घटनास्थलमै मृत्यु भएको हो। सामान्य घाइते भएका मोटरसाइकल चालकको भने…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्तिको ‘हिमाल-पहाड-तराई/मधेस अभियान’ आजदेखि

    नयाँ शक्तिको ‘हिमाल-पहाड-तराई/मधेस अभियान’ आजदेखि

    काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले आजदेखि ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ सुरु गरेको छ।  पहिलो चरणमा चैत १ देखि ७ गतेसम्म आन्तरिक तयारी सकिएपछि पार्टीले आजबाट अभियान सञ्चालनमा ल्याएको हो। चैत १३ गतेसम्म देशका विभिन्न स्थानमा सभाहरु आयोजना गर्ने भएको छ। आज लहानमा सभा आयोजना गरेर चैत १३ गते धनगढीमा सभा भएपछि यस चरणको कार्यक्रम सम्पन्न हुने पार्टीले जनाएको छ।  हिमाल, पहाड र…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकमा ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्नेले मात्र राष्ट्रिय दलको मान्यता पाउने

    समानुपातिकमा ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्नेले मात्र राष्ट्रिय दलको मान्यता पाउने

    काठमाडौं : समानुपातिकतर्फ तीन प्रतिशत पाउने र प्रत्यक्षतर्फ एक सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने भएका छन्।  संसद्को राज्यव्यवस्था समितिले राजनीतिक दलसम्बन्धी विधेयक पारित गर्दै यस्तो व्यवस्था गरेको हो। समितिले पारित गरेको विधेयकमा साना पाँच दलले भने फरक मत राखेका छन्। फरक मतमा मधेस केन्द्रित दलहरु भने सहभागी छैनन्। लामो विवादपछि राष्ट्रिय दलको मान्यता पाउनका लागि कम्तीमा कुल…

    विस्तृतमा पढ्नुस्

  • सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढ्यो

    सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढ्यो

    काठमाडौँ : सुनको भाउ सात सय रुपैयाँ तोलाले महँगिएको छ। मंगलाबार दुई सय रुपैयाँले झरेको सुनकोफ भाउ भोलिपल्टै बुधबार सात सय रुपैयाँले बढेर ५४ हजार ९०० रुपैयाँ पुगेको हो। चाँदी पनि तोलामा ५ रुपैयाँले घटेको छ। ७८५  रुपैयाँमा चाँदीको भाउ आएको छ। अमेरिकी डलरको मूल्य पनि झरिरहेको छ। मंगलबार एक अमेरिकी डलरको खरीद मूल्य १०४.३४  रहेकोमा बुधबार १०४.१६ कायम भएको…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको इँट्टाभट्टाबाट तेह्र वर्षीय बालकको उद्धार

    रोल्पा : भक्तपुरको एक इँट्टाभट्टामा काम गर्ने रोल्पा रांकोटका १३ वर्षीय बालक कमल रानामगरलाई जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्वमा जिल्ला बालकल्याण समिति रोल्पामार्फत अभिभावकको जिम्मा लगाएको छ। नगरकोट नगरपालिका–३ ताथली भक्तपुरमा रहेको एसटी ब्रिक कम्पनीमा काम गर्ने ती बालकलाई सोही इँट्टा कम्पनीका मालिकले जिल्ला बालकल्याण समिति भक्तपुरलाई खबर गरेपछि उनको उद्धार सम्भव भएको हो। बाबु वैदेशिक रोजगारीमा रहेको र आमाले…

    विस्तृतमा पढ्नुस्

  • आनन्द बजारमा हराएको प्रहरीको पेस्तोल भेटियो

    आनन्द बजारमा हराएको प्रहरीको पेस्तोल भेटियो

    भीमदत्तनगर : चौध दिनअघि आनन्द बजारमा भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको छ। कल्भर्ट निर्माणका विषयलाई लिएर नेपाली र भारतीय सुरक्षाकर्मीबीच गत फागुन २६ गते कञ्चनपुर, पुनर्बास–८ आनन्द बजारमा झडप भएको थियो। स्थिति सामान्य बनाउन खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक माधव भट्टसित रहेको चिनियाँ एक थान पेस्तोल र सात राउन्ड गोली सीमा क्षेत्रमा हराएको…

    विस्तृतमा पढ्नुस्

  • सिम्रिक एयरले सुरु गर्‍यो काठमाडौँ-भरतपुर-काठमाडौँ उडान

    सिम्रिक एयरले सुरु गर्‍यो काठमाडौँ-भरतपुर-काठमाडौँ उडान

    चितवन : सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ। बिहान ९:५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०:२० मा भरतपुर विमानस्थलमा अवतरण भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिए। सिम्रिकसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या तीन पुगेको छ। सिम्रिकको १८ सिटको सो जहाजले १५ जना यात्रु ल्याएको थियो भने फर्कँदा…

    विस्तृतमा पढ्नुस्

  • विल्सनविक्रम राईको 'रातो घर' जेठ १९ बाट

    विल्सनविक्रम राईको 'रातो घर' जेठ १९ बाट

    काठमाडौं: फिल्म 'रातो घर' सार्वजनिक मिती तय भएको छ।‘रातो घर’ युनिटले आउँदो जेठ १९ गतेका लागि आफ्नो रिलिज डेट घोषणा गरेको हो। फिल्मको नेपाल अघि अमेरिका, अष्ट्रेलिया र लण्डन प्रदर्शन भैसकेको छ। फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, अनुराग कुँवर, माला लिम्बु, विकेश श्रेष्ठ, भानु प्रताप लगायत आदी कलाकारको मुख्य भूमिका रहेको छ। माङहिम फिल्मस र तक्मे प्रोडक्शनको…

    विस्तृतमा पढ्नुस्

  • १२ देशमा सिफारिस राजदूत संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदित

    १२ देशमा सिफारिस राजदूत संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदित

    काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ देशका लागि सिफारिसमा परेका राजदूतहरुलाई सर्वसम्मत अनुमोदन गरेको छ। मन्त्रिपरिषद्ले सुरुमा १४ देशका लागि राजदूत सिफारिस गरे पनि विवादका कारण स्पेन र युएईका लागि प्रस्तावित राजदूतको नाम फिर्ता भएको थियो। दूतावास नै नभएको स्पेनमा भरत रायमाझी र युएईका लागि आशा लामाको नामा सिफारिस भएको थियो। १२ देशका लागि सिफारिस गरेकामध्ये तीन प्रस्तावित…

    विस्तृतमा पढ्नुस्

  • पछि धकेलियो अमिताभ बच्चनको फिल्म 'सरकार-३'

    पछि धकेलियो अमिताभ बच्चनको फिल्म 'सरकार-३'

    रामगोपाल वर्माको निर्देशनमा बनेको फिल्म सिरिज 'सरकार'को तेस्रो संस्करणको ट्रेलर सार्वजनिक भए देखिनै चर्चामा रह्यो। फिल्मको ट्रेलरसँगै रिलिज मिती पनि तय भएको थियो। निर्माण युनिटले आउँदो अप्रिल ७ लाई रिलिज मिती टार्गेट गरेपनिल पुन: नयाँ रिलिज सार्वजनिक भएको छ। फिल्म अब मार्च १२ मा मात्र प्रदर्शनमा आउने भएको हो। पोस्ट प्रोडक्शनको काम नसक्किएको कारण प्रदर्शन मिती पछि धकेलिएको टाइम्स अफ…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको चीन भ्रमण : चिनियाँ राष्ट्रपतिलाई भेट्ने तर कुनै सन्धि-सम्झौता नहुने

    प्रधानमन्त्रीको चीन भ्रमण : चिनियाँ राष्ट्रपतिलाई भेट्ने तर कुनै सन्धि-सम्झौता नहुने

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बोवाओ फोरममा सहभागी हुन बिहीबार चीन प्रस्थान गर्दैछन्। बिहीबार चीनको ग्वान्झाओ प्रस्थान गर्ने प्रधानमन्त्रीले दक्षिणी चीनको हेनान प्रान्तमा चैत १० देखि १३ सम्म हुने बोवाओ सम्मेलनमा सहभागिता जनाउनेछन्। बोवाओ फोरम फर एसियाका महासचिव एच इ झो यङहङको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्। चैत ११ गते उनले चीनका उपप्रधानमन्त्री एच इ झ्याङ गाओलीसँग दुई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell