PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

  • व्यक्तिगत घटना दर्ता अनलाइनबाटै हुने

     व्यक्तिगत घटना दर्ता अनलाइनबाटै हुने

    काठमाडौँ : सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको छ। विभागले आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाअन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता गर्ने भएको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले जानकारी गराए। सर्वसाधारणले अनलाइनमा रहेको फाराम भरेर सम्बन्धित नगरपालिकामा पठाएपछि प्रमाणपत्र मात्र लिन जानुपर्ने छ। उनले…

    विस्तृतमा पढ्नुस्

  • नक्कली लाइसेन्स बनाउने दुई जना पक्राउ

    नक्कली लाइसेन्स बनाउने दुई जना पक्राउ

    ललितपुर : उपत्यकामा नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  ललितपुर जिल्ला कार्यविनायक नगरपालिका बस्ने ३८ वर्षीय अनिलकुमार पाख्रिन र २१ वर्षीय गणेशबहादुर गोलेलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट १५५ वटा नक्कली लाइसेन्स तथा १९० वटा होलोग्राम बरामद गरेको छ। उनीहरुले नक्कली लाइसेन्स बनाएको १ हजारदेखि १० हजारसम्म लिने गरेको पाइएको महानगरीय प्रहरी परिसर ललितपुरका…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्री भन्छन्- 'चीनसँग हाम्रा ५ विषय विशेष प्राथमिकतामा'

    परराष्ट्रमन्त्री भन्छन्- 'चीनसँग हाम्रा ५ विषय विशेष प्राथमिकतामा'

    काठमाडौं : बिहीबारदेखि चीन भ्रमणमा रहने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई भेटे पनि सन्धि-सम्झौतामा हस्ताक्षरको कार्यक्रम छैन। बोवाओ फोरमको सम्मेलनमा सहभागी हुन उनी बिहीबार चीन प्रस्थान गर्दैछन्। सम्मेलन भाग लिई उनले बेइजिङ पुगेर चिनियाँ राष्ट्रपति जिनपिङलाई भेट्ने कार्यक्रम छ। यो भेटमा चीन-नेपालबीच केही सन्धिसम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिए पनि कुनै पनि हस्ताक्षर नहुने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • एउटै प्रदेशमा तीन महानगरपालिका

    एउटै प्रदेशमा तीन महानगरपालिका

    काठमाडौँ : सङ्घीय संरचनाअनुसार प्रदेश नं ३ मा सबैभन्दा बढी तीनवटा महानगरपालिका रहेका छन्। अर्को एउटा महानगरपालिका प्रदेश नं ४ मा परेको छ। तीन नं प्रदेशमा काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा ४ नं प्रदेशमा पोखरा लेखनाथ महानगरपालिका निर्धारण गरिएको छ। जनसङ्ख्यालाई आधार मान्दा सबैभन्दा ठूलो काठमाडौँ महानगरपालिका रहेको छ। ४९ दशमलव ४५ वर्ग किलोमिटर क्षेत्रफल तथा ३२ वडा कायम…

    विस्तृतमा पढ्नुस्

  • भूकम्प प्रभावित जिल्लामा नयाँ ढाँचाबाट पुनर्निर्माण योजना

    काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित १७ जिल्लामा नयाँ ढाँचाबाट घर निर्माणको योजना ल्याउने भएको छ। भूकम्प अति प्रभावित १४ जिल्लामा अनुदान दिई पीडितले नै घर बनाउने ढाँचाबाट अनुदान सम्झौता गरी पहिलो किस्ता वितरण गर्दा पनि बन्नुपर्ने जति घर बन्न नसकेपछि नयाँ योजना ल्याउने गृहकार्यमा लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले आजको व्यवस्थापिका–संसद् विकास समितिको बैठकमा जानकारी…

    विस्तृतमा पढ्नुस्

  • 'लप्पन छप्पन' लुट ३ होइन : मुकुन्द भट्ट

    'लप्पन छप्पन' लुट ३ होइन : मुकुन्द भट्ट

    काठमाडौं: फिल्म लूट र लूट सिक्वेल दुबैमा महत्वको भूमिका निभाए दुई नेपाली अभिनेता सौगात मल्ल र दयाहाङ राईले। फिल्मको विषय पैसाको वरिपरी घुम्छ। र यी दुईले सशक्त प्रस्तुतिका लागि प्रतिकृया पनि बटुले। दुई महिना अघि फिल्म 'लप्पन छप्पन'को ट्रेलर सार्वजनिक भयो। लूट टू प्रदर्शनको चर्चा बिच सार्वजनिक ट्रेलरमा लूटकै दुई मुख्य पात्र सौगात र दयाहाङ। फिल्मको ट्रेलरले प्रस्ट पार्छ यी पात्रहरु पनि…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचन : मतदान अधिकृतसँगै मतदान सामग्री पठाइने

    स्थानीय तह निर्वाचन : मतदान अधिकृतसँगै मतदान सामग्री पठाइने

    भीष्मराज ओझा   काठमाडौँ : निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री मतदान अधिकृतलाई मतदान केन्द्रमा खटाएसँगै पठाउने प्रबन्ध मिलाएको छ। आयोगले यस निर्वाचनमा कूल ६७ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्ने सूची बनाएको छ। त्यसमध्ये नेपालमा उपलब्ध हुने र मुलुकबाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको जोहो गर्न आयोग लागेको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले…

    विस्तृतमा पढ्नुस्

  • सीमाङ्कनलाई थाती राखेर संशोधन प्रस्ताव अघि बढाउने माओवादी केन्द्रको निर्णय

    सीमाङ्कनलाई थाती राखेर संशोधन प्रस्ताव अघि बढाउने माओवादी केन्द्रको निर्णय

    काठमाडौं : नेकपा मा‌ओवादी केन्द्रले सीमांकनको विषयलाई अहिले दुई तिहाइ पुग्न नसकेका कारण तत्कालका लागि थाती राखेर संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको छ।  बुधबार दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले भाषा, नागरिकता, निर्वाचन प्रतिशत एवम् जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण र इलेक्ट्रोरल कलेजका सम्बन्धमा संशोधन अघि बढाउने निर्णय गरेको प्रवक्ता भुषालले जानकारी दिइन्।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण र मधेसी मोर्चासँग…

    विस्तृतमा पढ्नुस्

  • एमाले नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार

    एमाले नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार

    काठमाडौँ : थाइल्याण्डको बैंककमा उपचाररत एमाले नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार आएको छ।  अधिकारीको मुत्रथैली र पेटमा समस्या देखिएपछि गत बुधबार बैंकक लगिएको थियो। अधिकारीको बैंककस्थित भेजथानी अस्पतालमा उपचार भइरहेको छ।  अधिकारी पुत्री लीमाका अनुसार उनको ‘सिस्टोसकोपी’ गरिएको छ। चिकित्सकले अधिकारीलाई अझै केही समय प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नुपर्ने बताएका छन्।  ‘अहिले उहाँलाई नेपालबाट ल्याएको भन्दा धेरै राम्रो…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीमा एक सय ३७ मतदानस्थल, डोल्पामा ६६ मतदान केन्द्र

    सिन्धुलीमा एक सय ३७ मतदानस्थल, डोल्पामा ६६ मतदान केन्द्र

    त्रिपुराकोट : नजिकिँदै गरेको स्थानीय तहको चुनावका लागि जिल्लाका विभिन्न स्थानमा मतदान केन्द्र तोक्ने काम सकिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ।  गाउँपालिकाको एउटा वडामा एक मतदान केन्द्र नघट्ने गरी जिल्लाका ४६ वटा स्थानमा ६६ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले जानकारी दिए।  निर्वाचन आयोगको नियमअनुसार मतदान केन्द्र तोक्दा जनसंख्यालाई आधार मान्नुपर्ने भए पनि हिमाली जिल्ला डोल्पामा…

    विस्तृतमा पढ्नुस्

  • राजविराज नगरपालिकाको सीमा हेरफेर गर्न स्थानीयको माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

    राजविराज नगरपालिकाको सीमा हेरफेर गर्न स्थानीयको माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

    कञ्चनपुर : स्थानीय तह पुनःसंरचना गर्दा राजविराज नगरपालिकामा अव्यवहारिक र अवैज्ञानिक ढङ्गले गाविस समाहित गरिएको भन्दै यहाँ तीव्र असन्तुष्टि देखिएको छ।  यसै क्रममा सोमबार स्थानीयले त्रुटिपूर्ण पुनःसंरचना सच्याउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन्।  नपामा हाल समावेश गरिएका कतिपय विकट गाविस र वडाका कारण अस्तित्व नै सङ्कटमा पर्ने ठहर गर्दै नगरवासीको बृहत्…

    विस्तृतमा पढ्नुस्

  • आइजी विवाद : सर्वोच्चको अन्तिम फैसला आज, अदालतले रोक्ला चन्दलाई?

    आइजी विवाद : सर्वोच्चको अन्तिम फैसला आज, अदालतले रोक्ला चन्दलाई?

    काठमाडौं : नेपाल प्रहरीको भावी नेतृत्व विवाद सम्वन्धी मुद्दामा सर्वोच्च अदालतले आज अन्तिम फैसला सुनाउँदैछ। सोमबार नै बहस सकिए पनि प्रधानन्यायाधीश सुशीला कार्कीको कार्यव्यस्तताका कारण फैसला हुन सकेको थिएन। आइबारदेखि अन्तिम सुनुवाइका लागि पेस भएको मुद्दा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको बृहद पूर्ण इजलासमा सुनुवाइ भएको थियो। अदालतको अन्तिम फैसलाले प्रहरी महानिरीक्षक (आइजिपी) को टुंगो लगाउनेछ।  सर्वोच्चले यसअघि फागुन १८ गते जारी…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा एक सय १७ मतदान केन्द्र

    पाल्पामा एक सय १७ मतदान केन्द्र

    रामपुर (पाल्पा) : स्थानीय तहको निर्वाचनका लागि पाल्पामा ११७ मतदान केन्द्र तोकिएका छन्।  मतदान केन्द्र सिफारिस समितिले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा गरी जम्मा ११७ मतदान केन्द्र तोकेको हो। २०७० सालको संविधानसभा निर्वाचनमा जिल्लाभरमा २५८ मतदान केन्द्र रहेका थिए।  पाल्पामा गाउँपालिका र नगरपालिकामा गरी ८१ वडा कायम गरिएको छ। तानसेन नगरपालिकामा १४, रामपुर नगरपालिकामा १० वडा रहेका छन् भने…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय कार्यकारीलाई जथाभावी सरुवा गरेकोमा निजामती संगठनको विरोध

    काठमाडौं : सरकारले स्थानीय तहका कार्यकारीमा जथाभावी सरुवा गरेको भन्दै निजामती कर्मचारी संगठनले विरोध जनाएको छ।  संगठनको स्थानीय विकास मन्त्रालय विभागीय कार्य समितिले नव गठित ७ सय ४४ वटा स्थानीय तह (महा/उपमहा/नगरपालिका र गाउँपालिका) को व्यवस्थापनका लागि मन्त्रालयले पूर्वाग्रही ढंगबाट विना मापदण्ड कर्मचारीको काज सरुवा गरेको आरोप लगाएको छ।  संगठनले जारी गरेको विज्ञप्तिमा मन्त्रालयमा २०७३ भदौ ३१, असोज ११, पौष…

    विस्तृतमा पढ्नुस्

  • ‘द कलेज एम्बेसडर २०१७’को उपाधि सारंश बिक्रम शाह र सरोजा श्रेष्ठलाई

    ‘द कलेज एम्बेसडर २०१७’को उपाधि सारंश बिक्रम शाह र सरोजा श्रेष्ठलाई

    काठमाडौं: ‘द कलेज एम्बेसडर २०१७’को उपाधि सारंश बिक्रम शाह र सरोजा श्रेष्ठले हासिल गरेका छन्। चानबाघ कलेजको कक्षा ११मा अध्यायनरत शाहले पुरुष तथा आर्शिवाद कलेजमा बिबिएस अध्ययनरत श्रेष्ठले महिला तर्फको उपाधि हात पारेका हुन्। जमल राष्ट्रिय नाचघरमा सोमबार साँझ सम्पन्न प्रतियोगीतामा महिला तर्फ सागरिका श्रेष्ठ फस्ट रनर्स अप, कृष्मा सुबेदी सेकेन्ड रनर्स अप भए। त्यस्तै पुरुष तर्फ विवेक राई फस्ट…

    विस्तृतमा पढ्नुस्

  • बेलडाँडी नगरपालिका गाउँपालिकामा परिणत

    बेलडाँडी नगरपालिका गाउँपालिकामा परिणत

    कञ्चनपुर : कञ्चनपुरको बेल्डाँडी नगरपालिका स्थानीय निकाय पुनःसंरचनाअनुसार गाउँपालिकामा परिणत भएको छ। बेल्डाँडी गाउँपालिका भएपछि गाउँपालिकाबाट हुने सबै काम धमधम हुन थालेका छन्। बेल्डाँडी नपाको जनसङ्ख्या नपुग्दा गाउँपालिका बनाइएको हो। बेल्डाँडी नपाका ११ वटा वडामध्ये गाउँपालिकाका पाँच वडामा सीमित भएको छ। साविक बेल्डाँडी नपाको १ र ४ मिलाएर १ नं वडा, २, ३ र ५ मिलाएर २ नं, ६ र…

    विस्तृतमा पढ्नुस्

  • बेलायतबाट लगानी भित्र्याउन उद्योगमन्त्रीको पहल

    बेलायतबाट लगानी भित्र्याउन उद्योगमन्त्रीको पहल

    काठमाडौँ : नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसरमा बेलायतमा साताव्यापी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बेलायतका राजकुमार ह्यारी र नेपालका उद्योगमन्त्री नवीन्द्रराज जोशीसमेत सहभागी भए।    मन्त्री जोशीले गत वर्ष नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएको भन्दै जलश्रोत, पर्यटन र पूर्वाधारलगायत क्षेत्रमा लगानीको प्रशस्त अवसर रहेको धारणा राखे। नेपालमा लगानी गर्न चाहने ब्रिटिस लगानीकर्ताका लागि…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर गुलाटीले कपिललाई भने,'जनावर मात्र होइन मान्छेको पनि सम्मान गर्न सिक'

    डाक्टर गुलाटीले कपिललाई भने,'जनावर मात्र होइन मान्छेको पनि सम्मान गर्न सिक'

    कमेडी नाइट्स विद कपिल होस् वा द कपिल शर्मा शो, कमेडियन कपिल शर्मासँगै काम गर्दै आए कमेडियन सुनिल ग्रोभरले। उनीहरु देश विदेशका विभिन्न स्टेज कार्यक्रममा पनि सँगै देखिन्थे। कपिलको शोले चर्चा बटुल्न थाले लगत्तै सुनिललाई पनि धेरैले रुचाए। पहिले गुथ्थीको रुपमा होस् वा डाक्टर मसहुरको रुपमा उनको अभिनयले कपिल को शोमा छुट्टै आकर्षण थप्यो। तर सोमबार ग्रोभरले कपिलको शो छाड्ने…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा ७८ मतदान केन्द्र

    भक्तपुरमा ७८ मतदान केन्द्र

    भक्तपुर : स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ७८ मतदान केन्द्र निर्धारण गरेको छ। जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जिल्लाका चार नगरपालिकाका लागि मतदान केन्द्र सिफारिस गरेर निर्वाचन आयोगमा पठाएको कार्यालयका प्रमुख उमेश राईले जानकारी दिए। सोअनुसार भक्तपुरमा १७, मध्यपुरथिमिमा १७, सूर्यविनायक २३ र चाँगुनारायण नगरपालिकामा २१ मतदान केन्द्र निर्धारण गरिएको छ। कार्यालयले निर्वाचनका लागि आवश्यक कर्मचारीको लगत सङ्कलन र तालिमको व्यवस्थापनका…

    विस्तृतमा पढ्नुस्

  • गोकर्णमा सहिद पार्क तयार हुन अझै चार वर्ष लाग्ने

    गोकर्णमा सहिद पार्क तयार हुन अझै चार वर्ष लाग्ने

    काठमाडौँ : गोकर्णमा सरकारले निर्माण गर्न लागेको राष्ट्रिय सहिद स्मारकको काम ७० प्रतिशत सम्पन्न भएको छ। यस पार्कको मुख्य आकर्षण सहिद स्मारकको लगभग ९० प्रतिशत काम पूरा भैसकेको निर्माण पक्षले जनाएको छ।  लक्ष्यअनुसार त पार्क २०७१ सालको वैशाखमै तयार हुनुपर्ने थियो। तर परियोजनाको निर्माण अवधि लम्ब्याएर २०७७ सालसम्ममा पूरा गर्ने लक्ष्य तय गरिएको छ। पार्कको सम्पूर्ण निर्माण ०७२ सालको चैत मसान्तसम्ममा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell