PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

  • कविताको आयु

    कविताको आयु

    वासुदेव पाण्डेय 'प्रभाकर'  भर्ने प्राण अमूर्त शब्द सबमा यो दूरदर्शी कवि हो सच्चा कवि पुग्न सक्दछ जहाँ पुग्दैन होला रवि। मान्छे,जीवन,मृत्तिका, प्रकृतिको जीवन्त फोटोकपी भोगेझैॅ अनुभूतियुक्त रचना सिर्जन्छ सच्चा कवि।। शैली शिष्ट र सुष्ठु,भाव गहिरो, भाषा बडो प्राञ्जल छन्दोबद्ध भई अलङ्कृत बनोस् शब्दावली कोमल। लेखेमा पनि उच्च गद्य कविता स्रष्टा नबिर्सोस् लय थोरै शब्द सशक्त भाव गरिमा धेरै गरोस् सञ्चय।।…

    विस्तृतमा पढ्नुस्

  • केपी ओलीदेखि ऋषि धमलासम्म हेर्नुस् म्युजिक भिडियोमा

    केपी ओलीदेखि ऋषि धमलासम्म हेर्नुस् म्युजिक भिडियोमा

    काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फिल्म 'रातो सूर्य'मा देखिनुअघि नै म्युजिक भिडियोमा देखिएका छन्। राष्ट्रभक्तिको भाव भएको 'म मर्न तयार छु' बोलको गीतमा उनले अभिनय गरेका हुन्। तिलक बस्नेत र मनिषा राईको स्वरमा रहेको गीत युट्युबमार्फत सार्वजनिक भएको छ। गीतमा ओलीसँगै पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत, पूर्वमन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका तोपबहादुर रायमाझी, पत्रकार ऋषि धमला आदिले पनि अभिनय गरेका…

    विस्तृतमा पढ्नुस्

  • लामागुरुको अध्ययन भ्रमणको शीतल निवासमा समापन

    लामागुरुको अध्ययन भ्रमणको शीतल निवासमा समापन

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, अहिंसा, करुणा, सद्‍भाव र मित्रताका आदर्श पुरुष भगवान् गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह गरेकी छिन्। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आज आयोजित ४१ औँ लामागुरु अध्ययन भ्रमणको राष्ट्रपति कार्यालय शीतलनिवासमा समापन गर्दै राष्ट्रपति भण्डारीले भनिन्– 'ती आदर्श वचनलाई हरेक मानवले आफ्नो जीवनमा आत्मसात् गरी अगाडि बढेमा…

    विस्तृतमा पढ्नुस्

  • 'इकु'को आयोजनामा 'मिस स्टाइल आइकन २०१७' घोषणा

    'इकु'को आयोजनामा 'मिस स्टाइल आइकन २०१७' घोषणा

    काठमाडौं: ‘मिस स्टाइल आइकन २०१७’ हुने भएको छ। एसटिएन इभेन्ट म्यानेज्मेन्ट सो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो। भूकम्पका कारण अभिभावक गुमाएका बालबालिकाहरुलाई आश्रय दिइरहेको 'स्नेहा आश्रम'लाई सहयोग संकलनका लागि कार्यकम आयोजन हुन लागेको आयोजकले जनाएका छन्। 'यो सौन्दर्य प्रतियोगिताले लुकेर रहेका प्रतिभाको खोजि गरेर अघि बढाउनु हो', संयोजक नकुल राणाले बताए। प्रतियोगिताका लागि वैशाखको पहिलो सातादेखि धनगढी, दाङ, बुटवल,…

    विस्तृतमा पढ्नुस्

  • चार राजदूतलाई जिम्मेवारी थप

    चार राजदूतलाई जिम्मेवारी थप

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न चार देशमा कार्यरत चार राजदूतलाई थप जिम्मेवारी तोकेकी छिन्। राष्ट्रपतिले आज संघीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाललाई चेक गणतन्त्र, पोल्याण्ड र स्लोभाक गणतन्त्रका लागि, संघीय जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई गणतन्त्र मंगोलिया र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका लागि र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई आयरल्याण्डका लागि समेत गैरआवासीय…

    विस्तृतमा पढ्नुस्

  • प्रज्ञामा मनाइयो विश्व कविता दिवस

    प्रज्ञामा मनाइयो विश्व कविता दिवस

    काठमाडौँ : विश्व कविता दिवस (२१मार्च) का अवसरमा मङ्गलबार नेपाल प्रज्ञा–प्रतिष्ठानले विशेष कवि गोष्ठीको आयोजना गरेको छ। कवि गोष्ठीमा चौतीस जना नयाँ तथा पुराना पुस्तका कविहरूले कविता वाचन गरेका छन्। गोष्ठीमा विमल निभा, श्यामल, पुरुषोत्तम सुवेदी, पूर्णविराम, ज्ञानुवाकर पौडेल, विजय सुब्बा, वासुदेव अधिकारी, प्रतिसरा सायमी, विप्लव ढकाल, मोमिला, भीष्म उप्रेती, उमेश राई अकिञ्चन, केबल विनावी, केशव सिलवाल, निभा शाह, रामप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • किन एकसाथ अस्ट्रिया पुगे सलमान खान र कट्रिना कैफ?

    किन एकसाथ अस्ट्रिया पुगे सलमान खान र कट्रिना कैफ?

    पूर्व बलिउड जोडी सलमान खान र कट्रिना कैफ स्टारर फिल्म ' टाइगर जिंदा है' युनिट सुटिङका लागि अस्ट्रिया पुगेको छ। एकअर्काको अपोजिटमा देखिन लागेका यी दुई कलाकारसहित फिल्म क्रु टायरोलमा छन्। फिल्मको केही दृश्य छायांकन भने अस्ट्रियाकै ऐतिहासिक स्पोटमा हुने बलिउड हंगामाले जनाएको छ। फिल्मको गीतका लागि आवश्यक दृश्य गोल्डेन रुफमा हुने भएको हो। सो ऐतिहासिक स्थलमा विभिन्न हलिउड फिल्मसमेत छायांकन…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई ओलीको चुनौती : बहसमा आउनुस्, ट्याउँट्याउँ भाषणको अर्थ छैन

    देउवालाई ओलीको चुनौती : बहसमा आउनुस्, ट्याउँट्याउँ भाषणको अर्थ छैन

    काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई बहसमा आउन चुनौती दिएका छन्।  राजधानीमा मेची महाकाली अभियानका स्वयमसेवक र सहयोगीलाई सम्मान गर्न आयोजित कार्यक्रममा ओलीले एमालेका कारण मुलुक अनिर्णयको बन्दी बनेको देउवाको धारणाको खण्डन गरे। साथै उनले देउवाको टिप्पणी 'अदिना बबुरा' भएको तर्क गरे।  'नेपाली कांग्रेसका प्रमुख नेताको भनाई हेर्नुभयो भन्ने तर्क कि त अदिना बबुरा…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा तीन वर्षमा ७१ हजार मतदाता थपिए

    कैलालीमा तीन वर्षमा ७१ हजार मतदाता थपिए

    धनगढी : कैलालीमा तीन वर्षको अवधिमा ७१ हजार २३८ नयाँ मतदाता थपिएका छन्। २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा जिल्लामा तीन लाख ३३ हजार ६६१ मतदाता रहेको थिए। अहिले उक्त सङ्ख्या चार लाख चार हजार ८९९ पुगेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनको तयारीका क्रममा निर्वाचन कार्यालयले जिल्लाका २३२ ठाउँमा मतदानस्थल तोकिसकेको छ। २०७० मा भएको संविधान सभा निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा पाँच हजारभन्दा बढी प्राकृतिक ताल

    काठमाडौँ : राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ। पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल दुई हजार ७१२ वटा, ५०० मिटरभन्दा माथि तीन हजार मिटरभन्दा तल्लो क्षेत्रमा ४१९ र तीन हजारभन्दामाथि उचाइका दुई हजार २२७ ताल रहेका छन्। समितिका अध्यक्ष नानीकाजी थापाले पोखरीभन्दा ठूला पानी जम्मा भएका ठाउँलाई…

    विस्तृतमा पढ्नुस्

  • मोर्चाप्रति आक्रोशित रामहरिले सोधे- 'तलब-भत्ता बुझ्ने, चुनावको विरोध गर्ने?'

    मोर्चाप्रति आक्रोशित रामहरिले सोधे- 'तलब-भत्ता बुझ्ने, चुनावको विरोध गर्ने?'

    काठमाडौँ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मधेसी मोर्चाले ससंद बहिष्कार गरेकोमा आलोचना गरेका छन्।   खतिवडाले संसदको विशेष समयमा बोल्दै तलब भत्ता बुझेर निर्वाचनको विरोध गरेको आरोप मोर्चालाई लगाए। 'मोर्चा बहिष्कार गरेर हिँडेको छ। तलब भत्ता बुझ्ने अनि जनप्रतिनिधि गाउँमा जानुपर्नेमा चुनावको विरोध गर्ने?' खतिवडाले प्रश्न गरे।   नेकपा एमालेले पनि आफूलाई राष्ट्रवादी भन्दै अरुलाई अराष्ट्रवादीको रुपमा प्रस्तुत गर्दा…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री कमल थापा सडकमै बसे धर्ना, राप्रपा प्रदर्शनका ९ दृश्य

    उपप्रधानमन्त्री कमल थापा सडकमै बसे धर्ना, राप्रपा प्रदर्शनका ९ दृश्य

    काठमाडौं : निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दु राष्ट्र शब्द हटाएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी यति बेला आन्दोलनमा छ। सोही कार्यक्रमअनुसार आज बहादुर भवनस्थित आयोगको कार्यालयमा धर्नाको कार्यक्रम थियो।   पार्टीका वरिष्ठ नेतासहित कार्यकर्ताहरु आयोगतिर बढे तर प्रहरीले घेरा खडा गरेकाले उनीहरु छिर्न पाएनन्। प्रहरीको घेरा तोड्ने क्रममा झडप भयो। दोहोरो घम्साघम्सीमा प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको महानगरीय प्रहरी परिसर…

    विस्तृतमा पढ्नुस्

  • कपिलले हातपात गरेपछि सुनिल ग्रोभरले शो छाड्ने, को बन्ला डाक्टर मसहुर गुलाटी?

    कपिलले हातपात गरेपछि सुनिल ग्रोभरले शो छाड्ने, को बन्ला डाक्टर मसहुर गुलाटी?

    बलिउडका चर्चित कमेडियन कपिल शर्माले आफ्ना सहकर्मी सुनिल ग्रोभरलाई हातपात गरेको समाचार सार्वजनिक भए लगत्तै ग्रोभर कपिलको शो छोड्ने भएका छन्। ग्रोभरले कपिल शर्माको कार्यक्रम 'द कपिल शर्मा शो'मा डाक्टर मसहुर गुलाटीको भूमिका निभाउदै आएका थिए। बलिउड हंगामाले जनाए अनुसार अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा सहभागिता जनाएर भारत फर्कने क्रममा कपिलले ग्रोभरमाथि हात उठाएका हुन्। एयर इन्डियाको फ्लाइटमा ग्रोभरमाथि कुटपिट भएको जनाइएको छ। आफ्नै…

    विस्तृतमा पढ्नुस्

  • 'निर्वाचनको मुखमा सरकारले ब्रह्मलुट मच्चायो'

    'निर्वाचनको मुखमा सरकारले ब्रह्मलुट मच्चायो'

    काठमाडौं : नेकपा एमालेका सांसद रवीन्द्र अधिकारीले अर्थ मन्त्रालय अराजकता निम्त्याउने मन्त्रालय बनेको आरोप लगाएका छन्।   संसदको सोमबारको बैठकमा बोल्दै विकास समितिका सभापति समेत रहेका अधिकारीले निर्वाचन आउनै लाग्दा सरकारले सञ्चित कोष बर्बाद पारिरहेको टिप्पणी गरे। 'वैशाख ३१ गतेका लागि निर्वाचन मिति घोषणा भएको अवस्थामा चैत ४ सम्म योजनामा नभएको बजेट पठाउने काम गरिएको छ,' उनले भने, 'हामी निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनका लागि मतपत्र छपाइ सुरु

    निर्वाचनका लागि मतपत्र छपाइ सुरु

    भक्तपुर : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइको काम सुरु भएको छ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आइतबार साँझबाट कडा सुरक्षा घेराबीच मतपत्र छपाइको कार्य सुरु गरेको हो।  नयाँ किसिमका मतपत्र ठूलो संख्यामा छाप्नुपर्ने भएपछि आयोगले उम्मेदवारी दर्ता नहुँदै मतपत्र छाप्न काममा तीब्रता दिएको हो। मतपत्र छपाइका लागि एक सय ४५ कर्मचारी खटाइएका…

    विस्तृतमा पढ्नुस्

  • फोरम अध्यक्ष यादव भारत प्रस्थान

    फोरम अध्यक्ष यादव भारत प्रस्थान

    काठमाडौँ : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन्। उनी बनारस हिन्दु विश्वविद्यालय अन्तर्गत नेपाल स्टडी सेन्टरले आयोजन गरेको सेमिनारमा भाग लिन भारत प्रस्थान गरेका हुन्। 'उहाँको नयाँ दिल्लीमा ट्रान्जिट मात्र हो। कुनै भेटवार्ताको कार्यक्रम छैन', यादवका प्रेस संयोजक महेश चौरासियाले पहिलोपोस्टसित भने, 'प्रजातन्त्रको विकासका लागि शिक्षा, दक्षिण एसिया र नेपालमा संविधानले निम्त्याएको द्वन्द्व विषयक सेमिनारमा…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चलाई सरकारको जवाफ : संविधानले किटान गरेको समयसीमा भित्र निर्वाचन गर्न प्रतिबद्ध

    सर्वोच्चलाई सरकारको जवाफ : संविधानले किटान गरेको समयसीमा भित्र निर्वाचन गर्न प्रतिबद्ध

    काठमाडौँ : सरकारले संविधानले किटान गरेको समयसीमा भित्र निर्वाचन गर्न प्रतिबद्ध रहेको जवाफ सर्वोच्च अदालतमा पठाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालले पठाएको जवाफमा भनिएको छ – 'स्थानीय तहको निर्वाचनको लागि मिति २०७४/१/३१ गते तोकी सोही बमोजिम निर्वाचन प्रकृया अगाडि बढाइएको अवस्था छ। अत नेपाल सरकार संविधानले किटान गरेको समय सीमाभित्र निर्वाचन गर्न प्रतिबद्ध रहेको कुरा सम्मानित अदालतलाई अवगत गराउन चाहान्छु।'…

    विस्तृतमा पढ्नुस्

  • अपहरण तथा शरीर बन्धक मुद्दाका आरोपी पक्राउ

    अपहरण तथा शरीर बन्धक मुद्दाका आरोपी पक्राउ

    काठमाडौँ : अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा काठमाडौँ जिल्लाको पुरानो नैकाप गाविस-१ का ३४ वर्षीय भाष्कर पनेरु रहेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज काठमाडौँको पुरानो नैकापबाट पक्राउ गरेको हो।  उनीमाथि २०६७ सालमा रुपन्देही टिकुलीगढ गाविस १ खैरिया बस्ने कृष्णप्रसाद भुषालले आफूलाई तराई मुक्ती मोर्चाको केन्द्रीय सदस्य हुँ,…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा पनि विश्व बाल रंगमञ्च दिवस मनाइयो

    नेपालमा पनि विश्व बाल रंगमञ्च दिवस मनाइयो

    काठमाडौँ : मार्च २० का दिन विश्वभर बाल रंगमञ्च दिवस मनाउने क्रममा आज नेपालमा पनि मनाइएको छ। सुन्धारास्थित नाटकघर थिएटर मलमा जर्मनीबाट आएका रंगकर्मीको क्लाउन शोको साथमा नेपालमा बाल रंगमञ्च दिवस मनाइएको हो।  'बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन्' भन्ने अभियानका साथ कार्यक्रमको आयोजना गरिएको थियो। बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको द्विविधा चिर्न सरकारलाई एमालेको ध्यानाकर्षण

    निर्वाचनको द्विविधा चिर्न सरकारलाई एमालेको ध्यानाकर्षण

    काठमाडौँ : नेकपा एमालेले निर्वाचनको द्विविधा चिर्न सरकारलाई गराएको छ। एमाले स्थायी समिति बैठकले निर्वाचनको काम तीव्रताका साथ अगाडि बढाउन समेत आयोगललाई ध्यानाकर्षण समेत गराएको छ।  निर्णयमा भनिएको छ – 'निर्वाचनका सन्दर्भमा उठिरहेका द्विविधाहरुलाई चिर्दै निर्वाचनको सुनिश्चितता गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । बैठकले निर्वाचनका सम्पूर्ण कार्यहरुलाई तीब्रताका साथ अगाडि बढाउन निर्वाचन आयोगको समेत ध्यानाकर्षण गरेको छ।' त्यस्तै एमालेले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell