PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

  • अस्कर विजेता मुनलाइटसहित तीन हलिउड फिल्म नेपालमा प्रदर्शन हुँदै

    अस्कर विजेता मुनलाइटसहित तीन हलिउड फिल्म नेपालमा प्रदर्शन हुँदै

    काठमाडौं: अस्कर अवार्ड विजयी र मनोनित तीन फिल्म नेपालमा प्रदर्शन हुने भएको छ। एप्पल इन्टरटेनमेन्टले नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शनको तयारी गरेको हो। मार्च ३१बाट सुरु हुने प्रदर्शन दुई साता लामो चल्लेछ। नेपालका लागि विदेशी फिल्म वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले अस्करमा उत्कृष्ट घोषित फिल्म मुनलाइट, लाला ल्यान्ड र डीप वाटर होराइजन प्रदर्शन गर्न लागेको हो। देशभरका सबै मल्टिप्लेक्समा फिल्म रिलिज हुने…

    विस्तृतमा पढ्नुस्

  • जलजलामा केन्द्र विवादले कार्यालय सञ्चालन अवरुद्ध

    फलेवास (पर्वत) : केन्द्र विवादका कारण पर्वतको जलजला गाउँपालिकामा स्थानीय तह कार्यान्वयनमा आउन सकेको छैन। सरकारले गत फागुन २७ गते राजपत्रमा प्रकाशित गरेर देशभर सातसय ४४ वटा स्थानीय तहको घोषणा गरेको दश दिन बिते पनि जलजलामा केन्द्र विवादका कारण कार्यालय स्थापना र नयाँ संरचनाअनुसारको सेवा प्रवाह हुन सकेको छैन। राजपत्रमा जलजलाको केन्द्र साबिक माझफाँट गाविसको कार्यालय कायम भए पनि धाइरिङ,…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन अनुगमनसम्बन्धी निर्देशिका आउँदै

    निर्वाचन अनुगमनसम्बन्धी निर्देशिका आउँदै

    काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा अनुगमनसम्बन्धी बेग्लै निर्देशिका ल्याउँदैछ। आगामी वैशाख ३१ गते स्थानीय निर्वाचनमा हुने सबै प्रक्रियाको अनुगमनका लागि त्यस्तो निर्देशिका बन्दै गरेको र चाँडै जारी हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। आयोगले यसअघि निर्वाचन आचारसंहिता अनुगमन निर्देशिका–२०७३, स्थानीय तह निर्वाचन पर्यवेक्षण नीति र निर्देशिका–२०७३ भने जारी गरिसकेको छ। आयोगमा पर्यवेक्षण पाऊँ भनी संस्थागत आवेदन दिने…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा पेस्तोलसहित दुई भारतीय पक्राउ

    धनुषामा पेस्तोलसहित दुई भारतीय पक्राउ

    धनुषा : धनुषा प्रहरीले नलकटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। बिहीबार प्रहरीले गणेशमान चारनाथ–९ लवटोलीबाट भारत मधुवन बिहार बस्ने २६ वर्षीय शत्रुघन यादव र २५ वर्षीय रविन्द्र यादवलाई पक्राउ गरेको हो। प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार विआर ३२ के १६९५ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उक्त पेस्तोल र गोली बरामद गरेको हो।   हतियारसहित पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरी जिल्ला समन्वय समिति र जलेश्वर नगरपालिकामा मधेसी मोर्चाको तालाबन्दी

    महोत्तरी जिल्ला समन्वय समिति र जलेश्वर नगरपालिकामा मधेसी मोर्चाको तालाबन्दी

    गौशाला : सरकारले गरेको नयाँ स्थानीय पुनःसंरचनाको विरोध गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। आज दिउँसो करिब ११ बजे जिल्ला समन्वय समिति र जलेश्वर नगरपालिकाको कार्यालयमा पुगेका मोर्चाका नेता तथा कार्यकर्ताले त्यहाँ कार्यरत कर्मचारीलाई बाहिर निकालेर कार्यालयका मूलढोकामा तालाबन्दी गरेका छन्। जिल्ला समन्वय समितिको ठाउँमा जिल्ला विकास समिति…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषधसहित एक पक्राउ

    सुनसरी : प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ पिण्डेश्वरी चोक बस्ने २८ वर्षीय नविन गुरुङ रहेको प्रहरीले जनाएको छ। गुरुङलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागुऔषध एभिल ७ सय ३५ एम्पुल, डाइजलोप ७ सय ३५ एम्पुल र लुपिजेसिक ७ सय ३५ एम्पुलसहित पक्राउ गरेको हो।  प्रहरीले बिहीबार गुरुङको कोठा तलासी गर्दा प्रेसर कुकुरको…

    विस्तृतमा पढ्नुस्

  • ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण सुरु

    लमजुङ (बेँसीसहर) : बाहुनडाँडा र भुलभुलेको सीमा भएर बग्ने ङादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ। उक्त जलविद्युत् आयोजना २०७६ चैतसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको हो। कुल रु छ अर्बको लागतमा निर्माण हुने सो आयोजनामा ७५ प्रतिशत अर्थात् रु चार अर्ब ४० करोड बैंकको लगानी रहने छ। प्रवर्द्धकको स्वामित्व पुँजी रु एक अर्ब…

    विस्तृतमा पढ्नुस्

  • 'बाहुबली २'को अर्को रेकर्ड

    'बाहुबली २'को अर्को रेकर्ड

    साउथ इन्डियन सुपर हिट फिल्म बाहुबलीको बहुप्रतिक्षित सिक्वेल बाहुबली: द कलक्लुजनले रिलिज अगावै रेकर्ड बनाउन सुरु गरेको छ। प्रदर्शनमा आउनु अघि पाँच सय करोडको व्यवसाय पक्का गरेको भन्दै चर्चामा रहेको फिल्मले पुन: नयाँ रेकर्ड बनाएको छ। बाहुबली २ भारत भित्र मात्र एकसाथ छ हजार पाँच सय स्क्रिनमा प्रदर्शन हुने भएको हो।  बलिउडको इतिहासमा पहिलोपटक एउटै फिल्मले छ हजार बढी पर्दा पाएको…

    विस्तृतमा पढ्नुस्

  • बद्रीनाथकी दुल्हनिया सय करोड क्लबमा

    बद्रीनाथकी दुल्हनिया सय करोड क्लबमा

    दुई साताअघि प्रदर्शनमा आएको फिल्म 'बद्रीनाथकी दुल्हनिया'ले aलिउड बक्सअफिसको सय करोड क्लबमा नाम लेखाएको छ। बिहिबार मात्र दुई करोडको कमाई गरेपछि फिल्मले सय करोड ग्रस जम्मा गर्न सफल भएको हो। फिल्म बद्रीनाथकी दुल्हनियाले प्रदर्शनको सुरुवातमा आक्रमक व्यापार गरेको थियो। बरुण धवन र आलिया भट्ट स्टारर फिल्मले प्रदर्शनको पहिलो दिन मात्र बाह्र करोड पच्चिस लाखको बक्स अफिस कलेक्शन गरेको थियो। फिल्म…

    विस्तृतमा पढ्नुस्

  • हात्तीको आतङ्क रोक्न सवा करोडको औषधि र उपकरण

    हात्तीको आतङ्क रोक्न सवा करोडको औषधि र उपकरण

    काठमाडौँ : निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको छ। पछिल्लो समयमा मुलुकभरका निकुञ्ज वरपरका बस्तीमा हात्तीले आक्रमण गर्नुका साथै खेतीबाली नष्ट गर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अफ्रिकाबाट उक्त मूल्य बराबरको औषधि र औषधि प्रयोग गर्ने उपकरण ल्याउने प्रक्रिया अघि बढाएको हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापति र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

    प्रधानसेनापति र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

    काठमाडौँ : प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जङ्गीअड्डामा आज भेटवार्ता भएको छ। रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जनरल चाङ र प्रधानसेनापति क्षत्रीबीच भएको भेटवार्ता दुवै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित रहेको थियो। सो अवसरमा उनीहरुबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ रक्षामन्त्री सैनिक मुख्यालयमा, हेर्नुस् चार फोटोमा

    चिनियाँ रक्षामन्त्री सैनिक मुख्यालयमा, हेर्नुस् चार फोटोमा

    काठमाडौँ : नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वानलाई सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ। उनले सो अवसरमा सम्मान गारतको निरीक्षणसमेत गरे।  यसअघि जनरल चाङ सैनिक मञ्च टुँडिखेल गई त्यहाँस्थित वीर सैनिकको स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रदाञ्जलि व्यक्त गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • लागुऔषधसहित पाँच जना पक्राउ

    काठमाडौँ : नेपाल प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।  लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले काठमाडौँ गोकर्णश्वर नगरपालिका बस्ने २३ वर्षीय छिरीङ लामा, २७ वर्षीय मिलन लामा, ३३ वर्षीय विजय तामाङ, काभ्रे जिल्ला घर भई हाल ललितपुर बस्ने २८ वर्षीय सुवर्ण कुवँर र भक्तपुर घरभएका १८ वर्षीय अविक थापालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले बुप्रेनोर्फिन, डाइजेपाम, एमपुललगायतका लागुऔषधसमेत बरामद…

    विस्तृतमा पढ्नुस्

  • धुर्मुस-सुन्तली फाउण्डेशनलाई कोरियाबाट करिब १२ लाख सहयोग

    धुर्मुस-सुन्तली फाउण्डेशनलाई कोरियाबाट करिब १२ लाख सहयोग

    काठमाडौँ : रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपाली युवाहरुको समूह ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ले धुर्मुस-सुन्तली फाउण्डेशनलाई करिब १२ लाख सहयोग गरेको छ।  कोरियामा नेपालीहरुबाट संकनल गरिएको ११ लाख ८४ हजार ८६३ रुपैयाँ धुर्मुस सुन्तली फाण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई संस्थाका संयोजक सर्वजित शाहले हस्तान्तरण गरेका छन्।  समूहले छोटो समयमा उक्त रकम उठाउन आफूहरु सफल भएको बताउँदै सहयोग संकलन अभियानका मुख्य संयोजक सर्वजित शाहले फाउण्डेशनलाई…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन केन्द्रमै मतगणना गर्न पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीको सुझाव

    निर्वाचन केन्द्रमै मतगणना गर्न पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीको सुझाव

    काठमाडौं : पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न सुझाव दिएका छन्।  शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको निर्वाचनका चुनौतीहरु विषयक कार्यम्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्। उनले निर्वाचन सम्पन्न भएलगत्तै मतपरिणाम निर्वाचन केन्द्रमै गणना गर्नुपर्ने बताए। उनले मतपरिणाम अन द स्पट गणना गर्दा राम्रो हुने र मतपत्र बोकेर सदरमुकाम धाउने काम गर्नु नहुने धारणा राखे। यसो…

    विस्तृतमा पढ्नुस्

  • तराई मधेश आन्दोलनको एक बर्षपछि उच्चस्तरीय जाँचबुझ आयोग धनुषामा

    तराई मधेश आन्दोलनको एक बर्षपछि उच्चस्तरीय जाँचबुझ आयोग धनुषामा

    धनुषा : तराई मधेस थरुहटलगायत क्षेत्रभित्र राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाका सत्यतथ्य छानबिन सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले धनुषा जिल्लाको सदरमुकाम जनकपुरबाट मधेस आन्दोलनमा भएका घटनाहरुको स्थलगत अनुसन्धान सुरु गरेको छ।  तराई, मधेस र थरुहटमा भएको आन्दोलनका क्रममा भएका हत्या, हिंसा, आगजनी, तोडफोड, कुटपिटलगायतका घटनाहरुको सत्य तथ्य छानबिनका लागि आयोगको टोलीले स्थलगत अनुसन्धान सुरु गरेको…

    विस्तृतमा पढ्नुस्

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढ्न सकेन

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढ्न सकेन

    पोखरा : निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन।  निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवम् स्थानीय विकासमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदार र नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले…

    विस्तृतमा पढ्नुस्

  • सिरियाको विद्यालयमा हवाई आक्रमण, ३३ जनाको मृत्यु

    सिरियाको विद्यालयमा हवाई आक्रमण, ३३ जनाको मृत्यु

    दमास्कस : सिरियाको उत्तरी क्षेत्रमा रहेको एउटा विद्यालयमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ३३ जनाको मृत्यु भएको छ। मारिनेमा अधिकांश नागरिक रहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्।  अमेरिकाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले मन्सुराको रक्वा सिटीमा रहेको विद्यालयमा हवाई आक्रमण गरेको अनुगमनकर्ताहरूले जनाएका छन्।  हवाई आक्रमण भएको ठाउँ इस्लामिक स्टेट (आईएस) लडाकुहरूको वास्तविक राजधानी मानिन्छ।  बेलायती सहयोग रहेको अनुगमनकर्ताहरूको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री आज चीन जाँदै, कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने

    प्रधानमन्त्री आज चीन जाँदै, कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको हाइनानमा हुने बोआओ फोरमको उद्घाटन समारोहमा भाग दिन आज चीन प्रस्थान गर्दैछन्। एक साता लामो भ्रमणमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक घेटघाट पनि गर्नेछन्। प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री भ्रमणका दौरान कुनै पनि सहमतिमा हस्ताक्षर हुने कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयले स्पस्ट पारिसकेको छ। १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्ड बिहीबार…

    विस्तृतमा पढ्नुस्

  • प्रेमिकासँग नारायणी नदीमा हाम्फालेका सैनिक जवान मृत भेटिए

    रत्ननगर : चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको शव ११ किलोमिटर तल नारायणी नदीमा फेला परेको छ।  नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टिमले उनको शव पाँच दिनपछि फेला पारेको हो।  उनको शव बुधबार पश्चिम चितवनको काभ्रेघाटस्थित नारायणी किनारमा फेला परेको र अहिले उनको शवलाई भरतपुर अस्पतालमा राखिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।  गएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell