PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

  • तीन दिने भ्रमण पूरा गरी चिनियाँ रक्षामन्त्री जनरल चाङ स्वदेश फिर्ता

    तीन दिने भ्रमण पूरा गरी चिनियाँ रक्षामन्त्री जनरल चाङ स्वदेश फिर्ता

    काठमाडौँ : नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वान आज स्वदेश फर्कएका छन्। रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री चाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग शिष्टाचार भेट गरेका थिए। साथै रक्षामन्त्री खाँण र गृहमन्त्री निधिसँग द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रहेर छलफल गरेका थिए। चिनियाँ रक्षामन्त्री चाङले…

    विस्तृतमा पढ्नुस्

  • ‘सुदूर’को अलौकिक सौन्दर्य, ३१ फोटोमा

    ‘सुदूर’को अलौकिक सौन्दर्य, ३१ फोटोमा

    दीपसागर पन्त  सौन्दर्यको खानी सुदूरपश्चिम पर्यटनको ठूलो सम्भावना बोकेको क्षेत्र हो। यात्रीलाई मोहनी लगाउन थुम्काथुम्काबाट गाउँले युवतीझैँ जिस्क्याइरहन्छ, यहाँको अद्‍भुत प्राकृतिक सौन्दर्य। यहाँका मोहनी लगाउने हिमाल, अग्ला पहाडका धुरा, उर्वर फाँटहरू, कलकल बग्ने नदी र झरना, रहस्यमय गुफा तथा पूल र तालतलैया नै हुन्। संस्कृतिले पनि सुदूरपश्चिम धनी छ। यहाँको आफ्नै मौलिक रहनसहन, भेषभूषा, चाडपर्व र चालचलन तथा विभिन्न ऐतिहासिक…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको तयारी तीव्र गतिमा : निर्वाचन आयुक्त यादव

    निर्वाचनको तयारी तीव्र गतिमा : निर्वाचन आयुक्त यादव

    विराटनगर : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्र छपाइलगायतका तयारी कार्य तीव्र गतिमा भइरहेको बताएका छन्। स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचन वैशाख ३१ गते निर्धारित समयमै हुने र निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल गम्भीर भएर लाग्नुपर्ने बताए। प्रत्येक वडामा दुई महिला पद आरक्षित गरिएको र एकमा दलित महिलाको उम्मेदवारीका लागि…

    विस्तृतमा पढ्नुस्

  • सुशीला पौडेलका दुई गजल

    सुशीला पौडेलका दुई गजल

    सुशीला पौडेल आज निर्धाहरुको मुस्कान हराएको छ गरिबको बस्ती अनि चिहान हराएको छ कोही किन रुन्छ यो निर्दयी सहरमा जहाँ मान्छेको पहिचान हराएको छ सय प्रश्न उठायो उसले मानवताको किन बुझ्दैन ऊ भगवान हराएको छ ढल्छ अँध्यारो भन्ने नारा बन्दैछ रे बर्सौँदेखि जब कि बिहान हराएको छ।  ---- उसले यस्तो अंशवण्डा लगाइरहेछ बाबा र आमा दुई भाग बनाइरहेछ के सोच्छ…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सेनाध्यक्ष रावत नेपाल आउँदै

    काठमाडौँ : भारतीय सेनाध्यक्ष विपीन रावत चैत १५ गते मङ्गलबार नेपालको चारदिने भ्रमणका लागि आउने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आगामी बुधबार राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको परमाधिपति हुन्। नवनियुक्त भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी तथा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिलाई…

    विस्तृतमा पढ्नुस्

  • उत्तरआधुनिक समावेशी पार्क : रत्नपार्क

    राजेन्द्र तारकिणी  दशैँको पूर्वसन्ध्यामा रत्नपार्क चोकको आकाशे पुलमा उभिएर राजधानीको साँघुरो आकाश हेर्छु। आकाशभरि चिडियाभन्दा चङ्गा बेसी उडेका देखिन्छन्। यो आतङ्कित समयमा चराहरूको निर्बिघ्न संसारमा पनि मानवनिर्मित चङ्गाले नराम्रोसँग आतङ्क मच्चाइदिएको भान हुन्छ। मानूँ ती चङ्गा होइनन्, कुनै अघोषित आतङ्ककारीको खोजीमा उडेका मानवरहीत बमबर्षक विमान हुन्। र, आतङ्क निर्मूलनको नाममा तिनले प्रतिआतङ्क मच्चाइरहेका छन्। उत्तरआधुनिक युगको भार थेग्न नसकेको धर्तीभरि…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण

    ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण

    ताप्लेजुङ : वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला निर्वाचन समन्वय समितिको बैठकले सो मतदान केन्द्रको टुङ्गो लगाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिए। २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भन्दा यो पटक आठवटा मतदान केन्द्र थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकारीकाअनुसार, फुङ्लिङ नगरपालिकामा मात्र पाँचवटा केन्द्र…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने भारतको चेतावनी

    पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने भारतको चेतावनी

    नयाँदिल्ली : भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने शनिबार चेतावनी दिएको छ। आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुई देशसँगको सिमानामा बन्द गर्नुपर्ने भारतको भनाइ छ। 'भारतले सम्भव भएसम्म चाँडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ,' गृहमन्त्री राजनाथ सिंहले भने।…

    विस्तृतमा पढ्नुस्

  • सिरियाको कारागारमा हवाई हमला, १६ जनाको मृत्यु

    सिरियाको कारागारमा हवाई हमला, १६ जनाको मृत्यु

    बेरुत : सिरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने इडलिबमा रहेको एउटा कारागारमा भएको हवाई हमलामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ। विद्रोहीले नियन्त्रणमा लिएको सो कारागारमा रातभरी हमला भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले शनिबार जनाएको छ। मृत्यु हुनेमा जेलर, जेलका सुरक्षा गार्ड पनि रहेका छन्। राष्ट्रपति बसर अल असदको सरकारलाई सहयोगका लागि रसियाले पठाएको युद्धक विमानले आक्रमण गरेको विश्वास गरिएको…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य सेवा सर्वसुलभ बनाउने प्रयासमा सरकार

    काठमाडौँ : स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले देशका हरेक गाउँ र सहरमा स्वास्थ्य सेवा सर्वसुलभ बनाउने प्रयास गरिरहेको बताएका छन्। रत्नश्री महिला समूहले आज काठमाडौँमा आयोजना गरेको ‘महिला सशक्तीकरण’ सम्बन्धी चारदिने प्रशिक्षण कार्यक्रममा उनले भने— 'देशभर स्वास्थ्य सेवा सहज, सुलभ र प्रभावकारी बनाउन वर्तमान सरकार क्रियाशील छ।' स्वास्थ्यमन्त्री थापाले पाठेघरको मुखको अर्बुदरोगको परीक्षण ७५ वटै जिल्लामा निःशुल्क गर्ने व्यवस्थालाई प्रभावकारी रुपमा…

    विस्तृतमा पढ्नुस्

  • केशव श्रेष्ठको 'समृद्धिको बाटो' सार्वजनिक

    केशव श्रेष्ठको 'समृद्धिको बाटो' सार्वजनिक

    काठमाडौं : केशव श्रेष्ठद्वारा लिखित पुस्तक 'समृद्धिको बाटो'को विमोचन भएको छ। पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे, योजना आयोगका पूर्व सदस्य चन्द्रमणि अधिकारी, आर्थिक पत्रकार संघ सेजनका अधयक्ष गोकर्ण अवस्थी लगायतले शनिबार राजधानीमा पुस्तकको विमोचन गरेका हुन्। २०४१ सालमा पहिलो कृतिको रुपमा मालती उपन्यास प्रकाशित गरेका श्रेष्ठले आफ्नो जीवनमा भोगेका, देखेका अनुभवहरुलाई समेट्दै कथात्मक शैलीमा उक्त पुस्तक लेखेका बताए। २०४० सालबाट सरकारी जागिर…

    विस्तृतमा पढ्नुस्

  • 'पर्फ्युम' सार्वजनिक गर्दै प्रेम-बहसमा उत्रिए लेखक

    'पर्फ्युम' सार्वजनिक गर्दै प्रेम-बहसमा उत्रिए लेखक

    काठमाडौं : 'कथा सेलेक्सन गरेर प्रकाशन गर्दासम्म सम्पादकले पाउने जस/अपजस कस्तो हुँदो रहेछ?' नाट्यकर्मी घिमिरे युवराजले प्रश्न तेर्स्याए समीक्षक एवं पत्रकार राजकुमार बानियाँलाई। 'पुस्तक छापेर आइसकेपछि मात्रै जजमेन्ट हुने रहेछ,' उनले जवाफ दिए, 'कतिपय ठाउँमा हामीले मित्रलाभ पनि गरेका हौंला, तर धेरै कथाहरुबाट छानेर २४ वटामा ल्याउनु र फरकफरक टेस्ट दिनु हामीलाई चुनौती नै थियो।' बानियाँ र दीपक सापकोटाको सम्पादनमा…

    विस्तृतमा पढ्नुस्

  • पुनर्वास पुगेर भारतलाई इङ्गित गर्दै गृहमन्त्रीले भने- ‘पुरानो सम्बन्ध छ भन्दैमा दोष लुकाउन पाइँदैन’

    पुनर्वास पुगेर भारतलाई इङ्गित गर्दै गृहमन्त्रीले भने- ‘पुरानो सम्बन्ध छ भन्दैमा दोष लुकाउन पाइँदैन’

    शेरबहादुर सिंह पुनर्वास : उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने बताएका छन्। सोह्र दिनअघि कल्भर्ट निर्माणका विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त गरेका कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमका परिवारलाई सरकारले घोषणा गरेको राहत रकम हस्तान्तरण गर्न यहाँ आइपुग्नुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले राष्ट्रियता, स्वाभिमान र भौगोलिक…

    विस्तृतमा पढ्नुस्

  • एसइई परीक्षा आजदेखि सम्पन्न

    एसइई परीक्षा आजदेखि सम्पन्न

    काठमाडौँ : एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) आजदेखि सम्पन्न भएको छ। संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको एसइई परीक्षा आजदेखि सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो। प्राविधिकधारतर्फको परीक्षा भने चैत १४ गते सम्पन्न हुनेछ। परीक्षामा देशभरबाट करिब पाँच लाख ३८ हजार…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले चिनियाँ उपप्रधानमन्त्रीसँग भने : 'वान बेल्ट वान रोड'मा नेपालले साझेदारी गर्छ

    प्रचण्डले चिनियाँ उपप्रधानमन्त्रीसँग भने : 'वान बेल्ट वान रोड'मा नेपालले साझेदारी गर्छ

    काठमाडौँ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  चिनियाँ उपप्रधानमन्त्री झाङ गाओलीसँगको भेटमा 'वान बेल्ट वान रोड'मा नेपालले साझेदारी गर्ने प्रतिबद्धता जनाएका छन्।  भेटमा प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङले अगाडि सारेको परियोजनामा हस्ताक्षर गर्ने नेपाल तयार रहेको बताएका हुन्। प्रचण्डले नेपाल सरकारको तर्फबाट यसअघि चीनसँग भएका सम्झौता र सहमति कार्यान्वयनको प्रतिवद्धता व्यक्त गरेका थिए।  प्रधानमन्त्री प्रचण्डको सचिवालयले जारी गरेको…

    विस्तृतमा पढ्नुस्

  • फेवा नव वर्ष महोत्सव चैत २९ गतेदेखि

    पोखरा : चौधौँ फेवा नववर्ष महोत्सव यही चैत २९ गतेदेखि वैशाख २ गतेसम्म पोखराको वैदामस्थित कोमागाने पार्कमा हुने भएको छ। ‘फेवातालको संरक्षण गरौं’ नाराका साथ पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजनामा हुन लागेको सो महोत्सवको मुख्य आकर्षण ‘पर्यटन, संस्कृति र खाना रहने आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष एवम् संयोजक विकल तुलाचनले जानकारी दिए। दिन प्रतिदिन प्रदूषित र सङ्कुचित हुँदै गएको…

    विस्तृतमा पढ्नुस्

  • बाइस लाख नागरिकलाई सामजिक सुरक्षा भत्ता

    काठमाडौँ : सरकारले आव २०७२/७३ मा २२ लाख ६५ हजार ५३५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको पञ्जीकरण विभागले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ र बालबालिकालाई रु ३२ अर्ब ६९ करोड ९९ लाख वितरण गरेको छ। उक्त सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो। विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीका अनुसार चौमासिक रुपमा सो भत्ता…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण

    राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक र गाउँपालिका तथा नगरपालिकाको वडा निर्धारण विधेयक प्रमाणिकरण गरेकी छिन्। राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै यसले कानुनको रुप लिएको छ। गत चैत ७ गतेको संसद बैठकले दुवै विधेयक पारित गरेको हो।  नयाँ संविधान अनुसार निर्वाचन क्षेत्र निर्धारण आयोगले अब २ सय ४० निर्वाचन क्षेत्रलाइ १ सय ६५ मा झार्नेछ। त्यस्तै प्रदेशमा ३ सय…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र चिनियाँ उपप्रधानमन्त्रीबीच भेट, केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माणबारे छलफल

    प्रचण्ड र चिनियाँ उपप्रधानमन्त्रीबीच भेट, केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माणबारे छलफल

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने विषयमा आज छलफल भएको छ। एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन आज हाइनान प्रान्तको बोआओ पुगेका प्रधानमन्त्री दाहालले चीनका उपप्रधानमन्त्री झाङसँग भएका शिष्टाचार भेटका अवसरमा द्विपक्षीय एवम्…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री र चिनियाँ रक्षामन्त्रीबीच भेट, सुरक्षा प्रबन्धका विषय अझ राम्रो बनाएर लैजाने सहमति

    काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच आज भएको भेटवार्तामा दुई देशबीच आर्थिक विकास तथा समृद्धि, द्विपक्षीय विकासका आयाम र सुरक्षा प्रबन्धका विषय अझ राम्रो बनाएर लैजाने विषयमा सहमति भएको छ। गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीच सडकको सञ्जालको विकासमार्फत आबद्धता बढाउने तथा सुरक्षा निकायको क्षमता अभिवृद्धि विषयमा छलफल केन्द्रित भएको गृह…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell